ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
खुईली, सुमन र सिद्धार्थको उधुम रमाईलो दोहोरी | खुईलीले एक्लै ठिक पारिन | Suman Rodhi Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 7 พ.ค. 2024
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
#suman_pariyar
#SidharthaAle
#Nawinakhuili
______________________________________________________________
🎶 Audio Credits:-
Singer: Narayan Rayamajhi, Melina Rai, B. B. Anuragee
Music: Narayan Rayamajhi
Lyrics: Ramesh B.G.
_______________________________________________________________
Live Dohori Singer:
♬ Suman Pariyar
♬ Sidartha Ale Magar
♬ Nawina Silwal Khuili
_______________________________________________________________
Musician
Mayur Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Suman Pariyar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
सबै सबैमा नमस्कार आज तपाईंहरुकै रमाईलोको लागि रमाईलो दोहोरि लिएर आएको छु। सबैलाई मातातिर्थ औशिको सुभकामना छ है।अनि लाईक कमेन्ट गर्नु होला र च्यानललाई सस्क्राईब गर्न नबिर्सिनु होला हैत।
Dai🙏🙏🙏 hjr lai veta geet gauna man layako daju vai sagai basera❤
सुमन❤❤❤
अलिक छाडा चाई नगाउनु होला
Nice Dai
ए होर हजुर ल ल राम्रो साँगा फर्नु छ नेपाली भाषा साहित्यको उत्थानका लागि मनै @@RamChandra-ws2gz
मलाई त सुमन भाईकाे गित हेर्नि बानि परेर अरूकाे त हेर्दिन आँज त आँमाकाे यादले गाराे भयकाे बेलामा सुमन भाईकाे गितले भुलाई याे मन लाई धेरै धेरै शुभकामना छ सुमन भाइ ❤❤❤
बहुचर्चित गायक सुमन सर, सिद्धार्थ आले दुवैलाई आछु आछु पार्ने नविना जि को गाउने कला क्षमता प्रति सलुछ छ /
खुईलिको अलि ओभर याक्टिङ भयो सुधार्न पर्नी धेरैकुराहरु छजस्तो लाग्यो।
राम्रो छ
आज फेरी रमाइलो दोहोरी हेर्न पाइयो सुमन दाई को धेरै मन पर्छ मलाई त दाईको दोहोरी
ल आज फेरी रमाइलो हुने भयो मेरो फेबरेट सुमन दाई को गित आउँदै छ
आहा कति राम्रो गित स्वरकी खुईली अनि स्वरका धनी शिद्रारथ भाइ अनि स्वरका धनी सुमन भाइ शुभ कामनाछ❣️❣️
अाज झन् कडा दाेहाेरी सबै जना धेरै कडा सुमन दादा लगायत सबै टिमलाई धेरै धेरै बधाई छ
खुइली ले आबो लोक दोहोरी मा पोनि उदुम मच्चाउदै ल बधाइ छ खुइली लाई अनि सुमन परियार त मेरो फेवरेट दोहोरी गायक ठान्दछु अनि सुमन दोहोरिमा सम्पुर्ण लाई धन्यवाद छ ❤❤❤❤
खुइली नानी अल्लि बडि नै चम्केको सुहाएन।😊
सुन्नत रमाइलो भयो तर सुमन जस्तो अग्रज मान्छे ले यस्तो उश्रीङ्खल गित गाउन चाइ आफ्नु इज्जत को ख्याल गर्नु होला है सुमन भाइ ❤❤❤🎉🎉
Mg reply matra dako ho😂
Yakdam ramro vannu vayo
बिचरा सुमन र सिद्दार्थ लाई खुइलिले टप्काइदिइन आज 👍️👍️👍️
सिन्धु मल्लकाे जस्ताे स्वर रहिछ खुइलि नानी काे स्वर राम्रो लाग्यो
सारै रमाइलो दाेहाेरी सुमन भाइ खुईली बुनु साथै सम्पुर्ण तिम लाई सफलता काे सुभकामना 💖💖💖💖
जे होस नबिना बैनिले टेलिसृइन्ला देखि लोक दोहरी सम्म तहल्का मचाकोमा झापाली चेलिलाइ सोलुट छ!
सारै रमाइलो दोहोरी गीत दादा ❤❤❤❤❤ शुभकामना छ दादा अस्मिता दिदि संग नि गाउँनु न
सुमन दादा र सिद्धार्थ आले सर दोहोरीको राजा❤🙏तर खुइलीको पनि स्वर धेरै राम्रो हो तर पटक पटक भाका बिर्सदा राम्रो लागेन 🤔🤔
कति धेरै उत्तौलि भएको हेर्न पनि लाज मर्दो खुईलि आफ्नो ईज्जतको पनि ख्याल राख्नस पर्छ छोरी मान्छे भए पछि
मलाई त धेरै मन परो सबै टिम लाई बदाई छ सफलताको शुभकामना ❤❤❤❤❤
सुमन दाई कस्को मनमा बस्दैन बधाई छ ❤
ल आज फेरि यता रमाइलो रैछ सुमन सर को गित भनेसी त मैले सात काम छोडेर नि हेर्छु सारै राम्रो रमाइलो बधाई तथा सफलताको सुभकामना छ खुइली सुमन सर लगाएत अल टिमलाई म कतार बाट
आज।, फेरि रमाइलो दोहोरी हेर्न पाइयो सुमन दाइको धेरै मन।पछमलाइ।त। दाइको। दोहोरी।दनबाद।छ
सुमन दाइ भयसि❤दाेहरि यसै रमाईलाे हुनछ❤❤❤❤❤❤❤
लाेक दाेहाेरेमा एकक्षत्र राज गरेर सबैलाई हसाउने, रूवाउने शब्द, भाषा, मर्मस्पर्शी, टुक्का गाउने शालिन, भलाद्मी सुमन सरले गीत फकार्उन सक्छ भन्दैमा खुईलीसँग गाएकाे मन परेन, सीमा नाघ्याे है ।
हाम्रो खुइली बैनिको प्रयास राम्रो छ अलि सोचेरगाउ बुनु
खुइलि:के गीत गाको भाइ😂😂
सिदार्थ:🙈🙈🙈🙈🙈🙈
धेरै रमाइलो छ हजुर बधाई छ।
हामी प्रदेशमा भए पनि रमाइलो दोहोरी हेर्नु पाएको छ धेरै धेरै धन्यवाद छ।
जसरी पनि जित्नु पर्छ सुमन दाइ
Super unbelievable voice thank you sis
सुन्नेलाइ त खोइ कस्तो लाग्यो तर न सुर ,न स्वर न सम्मानित शब्द न संस्कृतिक पहिरन न कुनै गितको लय पक्रन सक्नेहरुसङ्ग गित गाएर सुमन र सिद्दार्थले आफ्नो अस्तित्व नै गुमाएछ्न बरै...
Hoit katti ramailo dohori sampunna timlai safalta ko suvakamana ❤❤❤❤❤❤sadai vari astai dohori leraudai aaunu hola❤❤❤❤❤
गीत त राम्रै छ तर खुइलीकीन हो येस्तो चुमुक चुमुक गरेको मन परेन
😂😂😂😂😂
देश अनुसारको वेश भने जस्तै वेश अनुसारको गित सारै राम्रो ।अझै राम्रो गर्दै जानुहोला ❤❤❤
मन परेन हो यो दोहोरि त🙏🙏🙏🙏
दिन भरी 12 घन्टाको दिउटीले मन बिचित्र भाको बेला यो दोहोरिले सारै हसायो मलाईत थकाननै भुले
Fami suman bro
खुईली ले भाका बिर्सेर माइक एता उता गर्दा कति धेरै हासाे लागेको ।मलाई त।❤
Babal🎉🎉🎉🎉🎉
यो खुइलि चै के सारो चुमुक चुमुक हौ फेरि??😅
Aaha Ati ramro ra ramailo dohri geet ka savai lok priya kalakar gark ra Gaika haru ko prastut lai dherai dhannyavad xa
देख्नलाइनी छर्लङ्गै देख्याछ छेक्नलाइत थोरथोरै छेक्याछ लाइछौ बेशन ......।
लोक दोहोरी राम्रो छ है
हामीलाई त सुमन दाईको गायको मन पर्छ
Kada chaldai xa t 😂😂😂❤❤❤❤
स्याबास खुइली
धेरै मन पर्ने गायक सुमन सर रमाइलो दाेहारि❤❤
Suman dai dhori ko king ❤❤❤❤❤
Malai ta suman dai ko get dhari man parxa suman dai best hunuhnxa ❤❤
Khuili sis ati ramro swor xa hae
Uttar uttar pragatiko kamna xa hae,,,
Bejod prastuti xa Suma Ra khuiliko,,,
Wow kati ramailo live dohori ❤❤❤❤
अाहा बिजाेग रमाईलाे दाेहाेरी बधाई छ सम्पुर्ण लाई लास्टै हासाउनु भयाे 👌👌👌👌♥️💔🇳🇵😁😁😁🌹
Nice ❤❤ from West Sikkim
Damixa🎉🎉🎉🎉
बेस्ट सुमन परियार 👌👌❤👌👌👌❤❤❤
Sarai ramailo live dhohori suman dada hajur haruko❤❤🙏🙏
Khuili abo chai next dohiri ma pura dresup garera aunu la
Lastai hasayo yo dohori gaune harule ramro xa yastai yastai dohori liyara aunu hola👏👏
Aaj ta babal vaya xa suman bro khuili sang kahile naxutai herne ma mapni auta hola bro ko dohori ❤❤❤
Damiiiii dohoriiiiiiii n Khuili is raising of star dohoriiiiiiii
अाज को दोहोरि अाहा सारै दामि❤❤
Jasle j vanepani ramrolae ramro vanna jannuparx saknuparx khueliko voice pani sweet x ani sunna ananda lagne gari laya milauna sakne kala best lagyoo
Saarai raamroo dohare
😃😃😃रमाइलो लाग्यो फेस चै मिल्दोजुल्दो छ है सुमन 😂😂
Khuili d ❣️
खुईलि खतरा रहिछन❤❤❤❤❤❤
suman dai sang khuili d ko kada aayo hoi dherai ramro x so thank you both ❤❤❤❤❤
अरु लाई कस्तो लाग्छ थाहा भएन तर मलाई सारै रमैलो लाग्यो अनि भो😅😅😅😅।
wow babal 5patak herera ni agayan
सबै कलाकारहरू सह्रै रमाइला कति मज्जा आयो। सबैलाई धेरै धन्यवाद छ।
ये खुइलि ले येति राम्रो गाउनि रैछिन नि मन पर्यो
दोहोरी गित हाम्रो सस्कार हो यो खुईलिको कपडा भएन छि छि
सुमन भाई धेरै रमाइलो भयो धेरै
लोकदोहोरी मा खुईले ले छोटाे लुगा लगायकाे सुहायन है फुल द्रेसमा आउनु पर्छ
Beautiful Khuili
हास्नुको पनि सिमा हुन्छ।कति धेरै उत्ताउलो पन देखाएकी ,सुमनलाई देखेर आज त झन् धेरै उम्लियउ पोखियलाउ छेणिक होइन टिकाउ हुने ब्यबहार देखाउ
खुइली को मुख अलि बधी भयो खासै मन परेन
J hos khuili ko Pragati bhairako xa 😂😂❤
आहा सारै रमाइलो दोहोरी ।🇳🇵🇳🇵🎋🎋🍒🍒🍒
मुस्कान नै दामि सुमन जि❤❤❤
Nice khuile ❤❤❤❤❤
धेरै राम्रो छ रमाइलो रहेछ
Khuili dd jata janxa babel ramailo hunxa ❤❤❤
Super xa dohori ❤❤❤❤❤❤
Aaha kati mitho git suman dada❤❤❤
Sarry ramro dohori
खुइलिको गित सरै मिठो अज जोडी पनि सरैराम्रो
सुमन रोदि घर अब डुब्यो, यी खुइलि गायनमा दोस्रो ज्योती मगर हुन, उत्तौलिको भाँडो
nice sidhartha ale
सुमन भाइ शुभकामना
Kuile bunu afuvanda senear lai respact garaa gau timro ksreyar sundar xa😂😂
Babal yakdam ramailo khuli baini ko dohori
सधै सुमन दाइले अरुलाइ डुबाउने तर आज चाहिँ सारङी दाइले तपाइलाई डुबाएछन्🤣🤣🤣🤣।गित मिठो छ
Khatra dohori ❤❤❤congratulations❤
wow khueli❤❤❤
नमस्कार हजुर भयसि सबै ठाउँ तेसै रमाइलो 🙏🙏🙏💕💕💕
खोइली चोली र गुनियो लाउ यो फेसन सुवायन
❤❤❤
खुइली पनि एकदम राम्रो
धेरै राम्रो छहै दाेरि👌👌👌👌👌👍️🌺🌺🌺🌺🌺🌺🌺
बबाल रमाइलो dohori ❤❤❤❤🎉