भिमानको ल-डाइँमा यस्तो सम्म भयो, Interview with Bimal Raj Khatri, PLA Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
    सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
    हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
    Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. interview with Bimal Raj Khatri, pla Nepal. Kalikot Nepal.
    Our email to contact: - sunaulotv1522@gmail.com
    Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #BimalRajKhatri #PlaNepal

ความคิดเห็น • 256

  • @bomkshhetri4074
    @bomkshhetri4074 4 ปีที่แล้ว +40

    राम्रो अन्तरबार्ता। बोल्ने शैली राम्रो रहेछ। हातमा गोलीको लागेको टाटो पनि रहेछ। सत्य कुरा लाग्यो अरु को भन्दा।

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว +1

      सुन्दर कमेन्टको लागि धन्यवाद

    • @sanjuthapa6021
      @sanjuthapa6021 3 ปีที่แล้ว

      Gadi khula ta xaina kamala khola ho

    • @flareboi2052
      @flareboi2052 2 ปีที่แล้ว

      Jabarjasti gako vanau ki lagiyeko nepai dai vai bhanau

  • @tilaktilak4004
    @tilaktilak4004 4 ปีที่แล้ว +16

    कति सिस्ट सभ्य भासा ।।। कति राम्रो तरिका ले सम्मान गरेर बोलेको ।।।

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      धन्यवाद राम्रो कमेन्टको लागि ।

  • @bheshbahadurmidhun9290
    @bheshbahadurmidhun9290 4 หลายเดือนก่อน +1

    Interesting!

  • @AnilmaRaskoti
    @AnilmaRaskoti 26 วันที่ผ่านมา

    बिमल दाइ मेरो दाइ हुन् धेरै मन पर्छ बोल्ने सिस्टम पनि धेरै राम्रो ❤❤

  • @ratanvishwakarma9306
    @ratanvishwakarma9306 2 ปีที่แล้ว +2

    कमरेड बिमल सर दियो आफु जलेर अरु लाई प्रकाश दिन्छ आफु लाई दियो सम्झनु होस न पछुताउनु होस नेपाल मा केही परिवर्तन आएको छ अझै आउने छ क्रान्ति जिन्दावाद लाल सलाम कमरेड 💪💪💪✊✊✊✊

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 4 ปีที่แล้ว +23

    राम्रो बोल्ने शैली रहेछ साथिको ।

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 4 ปีที่แล้ว +1

      लाल सलाम कमरेट सर

    • @swargadwariyoutube1295
      @swargadwariyoutube1295 4 ปีที่แล้ว +1

      आरमै हुनुछ

    • @dipmagar4371
      @dipmagar4371 4 ปีที่แล้ว

      @@swargadwariyoutube1295 lalsalam harayow saathi aba yesta mula haru ko lalsalam tikdaina dherai den

    • @जनताजिन्दावाद
      @जनताजिन्दावाद 4 ปีที่แล้ว

      @@swargadwariyoutube1295 सलाम सर । ठिकै छ, हजुरको नि ?

  • @krishnabaral2124
    @krishnabaral2124 4 ปีที่แล้ว +13

    कमरेड को बोल्ने शैली साह्रै राम्रो लाग्यो ।धन्यवाद ।

  • @narendrakhadayat3865
    @narendrakhadayat3865 4 ปีที่แล้ว +4

    घाइते र डिपरेशन जीवन जिएकाछन पूर्व लडाकु कामरेडहरु।

  • @ArjunRana-fg1tw
    @ArjunRana-fg1tw 4 ปีที่แล้ว +4

    लिम्पियाधुराको 1 नं. पिलरमा राख्नु पर्छ यो साथि सारै जोसिलो।

  • @newnepal4079
    @newnepal4079 4 ปีที่แล้ว +2

    कति राम्रो बोलेको हो यो बिमल सर ! अति मन पर्छ ।

  • @reshamrayamajhi248
    @reshamrayamajhi248 3 ปีที่แล้ว +2

    Yo bimal raj daiko kura garai sarai sunirahu lagxa very good interview👌👍

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      धन्यवाद

  • @durgarai6896
    @durgarai6896 4 ปีที่แล้ว +2

    जन युद्ध का साथी लाइ सलाम धेरै मार्मिक अन्तरवार्ता

  • @krantijarixa5886
    @krantijarixa5886 4 ปีที่แล้ว +2

    धेरै राम्रो अन्तर्वार्ता

  • @sarmilamgr1727
    @sarmilamgr1727 4 ปีที่แล้ว +5

    Danger interview म पनि एक सहिद योद्धा क. रोशनको छोरो, रोल्पा बाट हेर्दै छु ।।।

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      धन्यवाद तपाईंलाई ।

  • @suktesuktesrp7665
    @suktesuktesrp7665 3 ปีที่แล้ว +1

    Sarai ramro saga sunirau jastai lageu bimal sir ko katha

  • @kristinabista771
    @kristinabista771 4 ปีที่แล้ว +6

    very best interview

  • @rosinepal7869
    @rosinepal7869 4 ปีที่แล้ว +1

    धेरै उत्कृष्ट कार्यक्रम

  • @ramgorkha609
    @ramgorkha609 3 ปีที่แล้ว +2

    Very good interview

  • @swargadwariyoutube1295
    @swargadwariyoutube1295 4 ปีที่แล้ว +6

    good interview kamared

  • @bikrambikkee4288
    @bikrambikkee4288 4 ปีที่แล้ว +5

    ह्या पोलिस नै रैचस दन्थे हाहा सहि हो पुलिस लाई जहा पनि यहि दन्थे भन्ने गरिन्छ

  • @khimabudathoki3377
    @khimabudathoki3377 ปีที่แล้ว

    सरै राम्रो छ दाजु को बोली र सत्ते पनि छ बोलिमा सम्मान छ दाजु

  • @bullbitanperjure8783
    @bullbitanperjure8783 4 ปีที่แล้ว +3

    कमरेड को बोल्ने शैली साह्रै राम्रो लाग्यो

  • @magicnepal5344
    @magicnepal5344 4 ปีที่แล้ว +2

    veryb good interview

  • @alishaks2750
    @alishaks2750 4 ปีที่แล้ว +2

    good interview

  • @rahilagc9286
    @rahilagc9286 4 ปีที่แล้ว

    Thanks for your video

  • @harikarkey6961
    @harikarkey6961 ปีที่แล้ว +2

    यिनी त पश्चिम् बाट आका रैछ्न यिनी लाई थाहा नहुन सक्छ.... भिमान मा माओवादी ले पुलिस हरुलाइ कब्जामा लिएर पुलिस को खुकुरी बन्चरो ले कान नाक हात काटी काटी मारेर कमला खोलामा फालेको लास हरु हामिले देखेका थियौं

  • @vimagiri451
    @vimagiri451 4 ปีที่แล้ว +3

    good comred

  • @maheshbhandari4731
    @maheshbhandari4731 4 ปีที่แล้ว +3

    Interesting

  • @meronepal5467
    @meronepal5467 4 ปีที่แล้ว

    Thanks for your information

  • @musicbhutan9596
    @musicbhutan9596 4 ปีที่แล้ว +1

    Great job keep it’s

  • @bibekkhadka4236
    @bibekkhadka4236 4 ปีที่แล้ว +1

    You are very great person!

  • @sumanbhandari1917
    @sumanbhandari1917 4 ปีที่แล้ว +2

    राम्रो

  • @sumanbhandari9035
    @sumanbhandari9035 ปีที่แล้ว +1

    राम्रो कुराकानी

  • @NepalikoTVNepal
    @NepalikoTVNepal 4 ปีที่แล้ว +3

    राम्रो छ बोल्ने शैली ।

  • @BomjanMukesh
    @BomjanMukesh 2 ปีที่แล้ว +1

    Very good

  • @user-et3qq3wh8b
    @user-et3qq3wh8b 4 ปีที่แล้ว +1

    दामी कुरा कानी

  • @nkrana5919
    @nkrana5919 4 ปีที่แล้ว +3

    हेर्न मजा आयो

  • @sushilghayal1649
    @sushilghayal1649 3 ปีที่แล้ว

    मेरो गाउँ को पो रैछ यो लडाइँ त

  • @asonlinetv
    @asonlinetv 4 ปีที่แล้ว +2

    अन्त्यमा यो जनयुद्ध के का लागि रहेछ सन्तुष्ट हुनुहुन्छ भनेर सोध्न पर्यो!अनि छबिलाललाई देखाउन पर्यो!

    • @milanmilan9698
      @milanmilan9698 4 ปีที่แล้ว

      तिम्रै लागि पनि लडेक थिए वहाँहरुले साथी, नत्र आत्मा नभएको जिउदो लास जस्तो जीवन हुन सक्थ्यो तिम्रो र हाम्रो । तिम्रा आमा बाबुलाई हेर अनी सोध पञ्चायति कालमा सामन्तीहरु सामु बोल्न त सक्थे भनेर? धेरै गर्हो थियो भाई तेती बेला, अनी एक दुई बर्ष हो र सदियौ देखी त्यस्तो अवस्था थियो। सम्झ त कती हजर बाल्बालिकाहरुको जीवन नस्ट भयो होला, कस्तो मनस्थितिमा हुर्कनु वाध्य भएका थिए भनेर । फेरी अवस्था सुध्रिनु को साटो झनै बिगिरी रहेको थियो। हथियार नाउठएर साध्य थिएन । सिर्फ धन सम्पत्ती को लागि मात्र लडेको भये ८०% नेपाली भोभाग कब्जा गरे पक्ची शान्ती सम्झौतामा किन औथे उनिहरु।
      योद्धाहरुको दु:ख र बलिदान बुझ्नु कता हो कता उल्टै उनी हरुलाई हेप्नी? शान्ती सम्झौतामा आएर गल्ती गरे? के क्रुर शाशक भएर सत्ता कब्जा गर्नु पर्थ्यो?
      तिमी त झन उल्टो कुरा गर्दैछौ भाई !
      गद्दार नेताहरुलाई गाली गर न बरु दिमाग छ भने। उल्टै आफु आफु लड्ने?

  • @ramroka8887
    @ramroka8887 3 ปีที่แล้ว

    धेरै राम्रो लागो

  • @gorema7971
    @gorema7971 4 ปีที่แล้ว +1

    Good video

  • @mahendraprakashkhadka810
    @mahendraprakashkhadka810 4 ปีที่แล้ว +1

    इस्पस्ट बक्ता पुर्ब जनमुक्ति सेना सलाम कमरेड

  • @dilipmahato427
    @dilipmahato427 4 ปีที่แล้ว +3

    भिमान प्रहरी चौकी सगैं नेपाली सेना को क्याम्प पहिला बाट नै छ त?

    • @rakeshsunuwar3628
      @rakeshsunuwar3628 4 ปีที่แล้ว

      माओवादी आक्रमण पछि राखेको हो सेना । म तेताको मान्छे हो ब्रो तेतिबेला तेहाको नाप्पेको पुलिसलाई ठिकै पारेको हो ।हामिलाई सारै दु:ख देको थियो ती पुलिसले तर म माओवादी कहिलेइ भयन ।

  • @sitabk2270
    @sitabk2270 4 ปีที่แล้ว +2

    राम्रो बोल्ने कला ।

  • @dhanrai2764
    @dhanrai2764 3 ปีที่แล้ว

    Best interview
    your honour

  • @khemrajgm2448
    @khemrajgm2448 3 ปีที่แล้ว

    सलाम छ सर

  • @dhanbahadurrai9542
    @dhanbahadurrai9542 4 ปีที่แล้ว +2

    Ramro

  • @kanxaexpress6726
    @kanxaexpress6726 4 ปีที่แล้ว

    साथिले गफ चै देशकै हो

  • @khimbahadur1205
    @khimbahadur1205 4 ปีที่แล้ว +5

    नभएको हावा गफ नदे हौ तिमीहरुले धेरै हावा गफ गर्छौ मावोबादिले

    • @bambahadursamal8372
      @bambahadursamal8372 4 ปีที่แล้ว +2

      हावा हो कि के हो साही सेना र प्रहरीको पनि अन्तरबार्ता हेर्ने गर्नु न सत्य उनिहरुले बोलेका हुन्छन्

    • @kajibaruwal4465
      @kajibaruwal4465 4 ปีที่แล้ว

      isi

  • @mangalmangal2136
    @mangalmangal2136 3 ปีที่แล้ว

    Very good news for the president

  • @rachanakc7694
    @rachanakc7694 4 ปีที่แล้ว +1

    Good

  • @dhanrajtamang4203
    @dhanrajtamang4203 4 ปีที่แล้ว +5

    सलाम

  • @रमिताथापा
    @रमिताथापा 3 ปีที่แล้ว

    सहि भनाइ

  • @minajosi8419
    @minajosi8419 3 ปีที่แล้ว

    सलाम छ दाजुलाई

  • @maheshmiya9259
    @maheshmiya9259 4 ปีที่แล้ว +2

    ramro lagyo k garnu sir

  • @indrandra5324
    @indrandra5324 3 ปีที่แล้ว

    bimal raj ko intrviu sarae mitho

  • @Devraj-r4w
    @Devraj-r4w 4 ปีที่แล้ว +1

    You are the real hero dai😍

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      धन्यवाद ।

  • @rameshbishwokarma3908
    @rameshbishwokarma3908 4 ปีที่แล้ว +12

    अलिक गलत कुरा मिसिएको छ। प्रहरी ५० जना,हतियार ५२ नाल मात्रै थियो त्योपनि inspector को कमाण्डमा। जसमध्ये ४९ जनालाई अात्म समर्पण पश्चात लाइनमा राखेर गोलि हानियो।

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว +1

      तपाईंलाई जानकारी भएमा कृपया हामी कार्यक्रममा कुराकानी गर्न चाहन्छौं ।

    • @jivanshaktipyuthani169
      @jivanshaktipyuthani169 4 ปีที่แล้ว +6

      प्रत्यक्ष ब्याटल मा स्वयं कमाण्ड गरि लडेको जनसिपाहि ले झुट बोल्ने कुरा हुदैन । त्यो पनि आज युद्ध व्यवस्थापन को समय मा आयर भनाइ र बुझाइ मा धेर थोर समस्या रहने कुरा बेग्लै हुन। बरु Ramesh Bishwokarma जि Bimal Raj khatri जि को त्यो लडाइँ को स्मरण मा आधारित अन्तर्वार्ता ले आतंकित वनायो कि त?

    • @bhupibabu451
      @bhupibabu451 4 ปีที่แล้ว +2

      Ramesh Bishwokarma युद्ध को सिपाही लाई थाहा हुन्छ लडाइँ के हो भनेर

    • @jivanshaktipyuthani169
      @jivanshaktipyuthani169 4 ปีที่แล้ว

      @@bhupibabu451 त्यहि त खै कुन फट्याङ्ग्रा आयो

    • @rameshbishwokarma3908
      @rameshbishwokarma3908 4 ปีที่แล้ว +2

      जन मुक्ति सेनाको साहस र बलिदान प्रसंसनीय र साहसिक थियो छ पनि तर हावादारि गफ दिनु हुँदैन।

  • @modelkapurkot
    @modelkapurkot 4 ปีที่แล้ว +5

    पुर्ब कामाड मा शक्ति कम भयको कारन पश्मि कामन्ड मध्य कमान्ड १ \ १ कम्पनि गयको थियो

  • @Nirumagar8090
    @Nirumagar8090 4 ปีที่แล้ว +1

    पश्चिम को बढी सेना मगरहरू थिए हावा गफ दिन्छ ।

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      कर्णाली देखि पस्चिमको कुरा छ, अलि बुझेर कमेन्ट गरौं ।

    • @krishnamagar2336
      @krishnamagar2336 4 ปีที่แล้ว +2

      Dr mg हावा कुरा होइन सत्यतथ्य कुरा हो पश्चिम् तिर घर्ती मगर, बुढा मगर, पुन मगरहरु बसोबास गर्छन् र अन्य समुदायहरुको तुलनामा मगर समुदायको जनसंख्या धेरै छन् जनयुद्धको मुल खानी नै रोल्पा रुकुम त्यसैले पश्चिम नेपालका मगर समुदायको उल्लेखनीय सहभागिता तथा योगदान जनयुद्धको लागि विना स्वार्थ, विना पारिश्रमिक आफ्नो अमुल्य भौतिक शरीर समर्पित गरेका थिए ।

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      तपाईंको भनाइ सहि हो ।

  • @garibgc6819
    @garibgc6819 4 ปีที่แล้ว +4

    मन छोयो तपाईंको कुराले ।

    • @kanxaexpress6726
      @kanxaexpress6726 4 ปีที่แล้ว

      कुरा सहि हो नि यार

  • @dhurbagc2896
    @dhurbagc2896 4 ปีที่แล้ว +3

    मन छोयो

  • @ranjanapokhrel1988
    @ranjanapokhrel1988 4 ปีที่แล้ว +1

    तिजको दिन भको हो । म पनि भिमान कै बासिन्दा हु।

  • @limagurung3596
    @limagurung3596 2 ปีที่แล้ว

    Good salam xa daju

  • @sitathapa3277
    @sitathapa3277 3 ปีที่แล้ว +1

    Sabai comrade jati taraitira basai sarai ani gauko kasari pragati hunxa hola.

  • @dipaksubedi5728
    @dipaksubedi5728 4 ปีที่แล้ว +2

    लडाई हतियारले लडनेहो बिचरा पुलिसको हतियारनै थियन के लडनु तिनै पुलिस हुन्न ईउनिफाईटत मुकाबिला गरेरेभनेको सुनिथियो यो कुरा लडाई मा जानेलाई थाहा होला कि ससो

  • @durgakarki4637
    @durgakarki4637 4 ปีที่แล้ว +1

    Balla true kura garne jana sena dekhiyo👍👍he is good man.

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว +1

      धन्यवाद राम्रो कमेन्टको लागि ।

  • @bikrambikkee4288
    @bikrambikkee4288 4 ปีที่แล้ว +1

    bimal raj khatri जि को कहिले हो अरु अन्तबार्ता आउने सर ? मिल्छ भने छितै हाल्नु परो

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      ४ वटा छ हेर्नू होला ।

    • @bikrambikkee4288
      @bikrambikkee4288 4 ปีที่แล้ว +1

      @@SunauloTV. ३ ओता भिदियो चै हेरिसके सर उहाको सिन्धुली' गाम' अनि मङ्गलसेन अर्को कुन हो लिङ्क मा राख्दिनुस सर

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      @@bikrambikkee4288 अर्को यार्सागुम्बाको छ हेर्नुहोला नयाँ हो ।

  • @harkaharka3962
    @harkaharka3962 4 ปีที่แล้ว +1

    भारत संग युद्ध गर अब , नेपाल र नेपाली ले नचाहेकाे युद्ध ,,थियाे,, त्याे,,

  • @hikmatkhadka9121
    @hikmatkhadka9121 4 ปีที่แล้ว +1

    Dhare राम्रो काम गरेको raexiu

  • @anitalama4588
    @anitalama4588 2 ปีที่แล้ว

    Salam chha hajur

  • @parkashgiri7847
    @parkashgiri7847 4 ปีที่แล้ว +1

    गफ दियो कान्छा ले आर्मी को हतियार थियो भन्छ m30 भन्छ m2o3 गृनेड लन्चर लाइ आर्मीको हतियार प्रहरी वा

  • @mbmagar7954
    @mbmagar7954 4 ปีที่แล้ว +2

    म भिमान बजारमा थियो त्यतिबेला

  • @madangharti4884
    @madangharti4884 4 ปีที่แล้ว +4

    बाकी भाग आउदै हो र? अर्जुन जि?

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      हो अलि पछि ।

  • @Budhabare1926
    @Budhabare1926 2 ปีที่แล้ว +1

    Tyo ragat le lyako dherai paribartan haru xa....

  • @rameshbishwokarma3908
    @rameshbishwokarma3908 4 ปีที่แล้ว +1

    If you want to test men's character give him power ,=A likcon.

  • @shantarajgiri5933
    @shantarajgiri5933 4 ปีที่แล้ว +1

    o ho Khatara Janasena salam xa

  • @haripokharel4378
    @haripokharel4378 4 ปีที่แล้ว +2

    यो दोलखाको चरिकोटको लडाईको बारेमा नि अन्तरवार्ता लिनुपरो

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      हुन्छ हामी प्रयास गर्ने छौं ।

  • @sanjivdas2318
    @sanjivdas2318 3 ปีที่แล้ว

    मेरो मामा पनि त्याे चौकी मा थियो।उहाँ त्यही लड़ाई मा बेतनुभयो।

    • @SunauloTV.
      @SunauloTV.  3 ปีที่แล้ว

      दु:खद कुरा

  • @karmabk1329
    @karmabk1329 3 ปีที่แล้ว

    dami kura xa

  • @कृतिलिम्बु
    @कृतिलिम्बु 3 ปีที่แล้ว

    दामि

  • @jivanshaktipyuthani169
    @jivanshaktipyuthani169 4 ปีที่แล้ว +1

    सम्झना

  • @nabarajregmi5114
    @nabarajregmi5114 4 ปีที่แล้ว +5

    ४९ जना प्रहरिको सहादत भयको हो 😂

  • @edenhazard9285
    @edenhazard9285 4 ปีที่แล้ว

    God

  • @prembasnet567
    @prembasnet567 4 ปีที่แล้ว +2

    Khajuri kahax bhiman ma mani bardibas ko manxe ho

  • @bambahadursamal8372
    @bambahadursamal8372 4 ปีที่แล้ว +5

    जनमुक्ति सेनाको साहास लाई मान्नै पर्छ बाकी भाग को प्रखाइ मा।

    • @keshavbalayar1744
      @keshavbalayar1744 4 ปีที่แล้ว

      प्रचन्डे ले खुट्टा मा माणेकै छ सातीऊ

    • @manujangudas5260
      @manujangudas5260 4 ปีที่แล้ว +3

      Ho vaneko yar.bina talab vatta ladne free ma jyan falna paxi na parne khatra nai hun.

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว +2

      उहाँको अनुभवको अब २ भाग बाकी छ, अझ रोचक छ, पछि आउँछ ।

    • @rameshbishwokarma3908
      @rameshbishwokarma3908 4 ปีที่แล้ว

      Bina talab vatta, carod ko sampati

    • @manujangudas5260
      @manujangudas5260 4 ปีที่แล้ว

      @@rameshbishwokarma3908 tyo ta netalai vayo bro.janamukti sena ta ladai matra lade.

  • @nepviralvids7799
    @nepviralvids7799 4 ปีที่แล้ว +1

    येस्ता हावा छन पुलिसले लुकेर हान्दा 7 जना मर्यो रे भन्छ घरी तेहि अनि अन्तिममा जम्मा 4 जना मर्यो भन्छ ।

  • @keshavbalayar1744
    @keshavbalayar1744 4 ปีที่แล้ว +3

    कुरा चाई सही लाग्यो। यतीका खाउबादीको बकवास ले त वाक्कै लागेको थियो ईनी ले चाई रियल कुरा गर्यो

  • @hastabahadurmashrangi361
    @hastabahadurmashrangi361 4 ปีที่แล้ว +1

    कमलामाई नदि हो भिमान्को

  • @pusparajgiri1259
    @pusparajgiri1259 3 ปีที่แล้ว

    dami xa

  • @sarjanrokaya9366
    @sarjanrokaya9366 4 ปีที่แล้ว +1

    आज गाउलेको intervewe pani herna milo

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 4 ปีที่แล้ว +1

    Nice interview

  • @kiranshrestha8125
    @kiranshrestha8125 4 ปีที่แล้ว +1

    Ha ha ha Sahi ho hai khi tha nahune ma ni pareko bacti hu

  • @ritakhadka67
    @ritakhadka67 2 ปีที่แล้ว

    Salam🌹🌹🌹🌹

  • @pradiprai9739
    @pradiprai9739 4 ปีที่แล้ว +1

    Vaii poorreli lai chine ko rahenachhash

  • @gbdhamal1561
    @gbdhamal1561 4 ปีที่แล้ว +2

    हावा गफ दिएको हो ? भिमान मा ४९ प्रहरी हो मृत्यु भाको हो ।।अधिकाश को टाउकोमा गोलि लागेको थियो ...आत्मसमर्पण पछी समातेर मारिएको भन्ने सुनिएको थियो त्यसबेला ....

    • @deoneophaney6527
      @deoneophaney6527 3 ปีที่แล้ว

      Hoina ho Solti ladeko manxeylai thagha hunxa ni.

    • @santoshyonjan9661
      @santoshyonjan9661 3 ปีที่แล้ว

      Ho ho GB dhamal le bhaneko Sahi ho ,,, totall 53 Jana police thiyo re 49 Jana lai chhai Kate ra Marcelo ho ,,, yo mula hawa interview dinxa teha chauki polish total 5;6 Jana matra bachheko thiyo,,,

  • @laxmikanxi123
    @laxmikanxi123 4 ปีที่แล้ว +2

    sahi kura garnu bho, man xoyo.

  • @BharatSingh-xq5du
    @BharatSingh-xq5du 4 ปีที่แล้ว +1

    lala salam comred etihasha rache ko xa

  • @umeshkhadka3640
    @umeshkhadka3640 4 ปีที่แล้ว +1

    Waha Ko more video halnu paryo

    • @SunauloTV.
      @SunauloTV.  4 ปีที่แล้ว

      अरु अझ रोचक भिडियो उहाँको भिडियो बाकी नै छ ३ वटा ।

  • @hemantchhetri1610
    @hemantchhetri1610 4 ปีที่แล้ว +1

    Bollne shyale tw ramroo ho bt last badi Nd hawa guff denee😂😂😂😂