शाही सेनाले हेलिकप्टरबाट आधा घण्टा सम्म बम खसाउदा बाचिन्छ भन्ने आशै मरिसकेको थियो Dilip budha Rolpa

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ม.ค. 2025

ความคิดเห็น • 38

  • @bikrambudha9507
    @bikrambudha9507 4 ปีที่แล้ว +2

    सारै राम्रो गजल

  • @rabindrakarkee5095
    @rabindrakarkee5095 4 ปีที่แล้ว +5

    सधै शाही सेनाले मात्र गलत गरेको भन्छ यिनिहरु जनमुक्ति सेनाले गाउँ गाउमा अत्याचार गरेको झन तत्कालीन शाही शेना भन्दा धेरै ज्यादती थियो

  • @navinsartunge6342
    @navinsartunge6342 5 ปีที่แล้ว +1

    Wa wa wa khup garnu bhayexa sir

  • @bhimbdrpunmagar9670
    @bhimbdrpunmagar9670 3 ปีที่แล้ว +1

    त्यति गरेर अहिले पायौ आलु र प्याज फगट्या समयको बर्बाद पारेर आज मुस्किलले जिउनु पर्‍यो कि नहि प्रचण्डले चिन्छ आज ?

  • @shukritirlsingh6620
    @shukritirlsingh6620 4 ปีที่แล้ว +4

    खाली गफ दीन्छ आर्मी हरु ले नसोधी कुखुरा तरकारी लग्यो भन्छ । तेस्यो काम त माओवादी गर्थें हाम्रो गाउँ तीर ।के खुवायर जन्माको रैछ । प्रचण्डे ले यिनी हरु लाई अजपनी उही कालो दीन लाई खुब राम्रो भन्छ । गाउँ घर तिर माओवादी ले कति सताएको हो हामीलाई थाहा छ् !! आन्द ले खान पनि नपाउने समस्या थियो ।कीन ? चेक त गर्ने भोनि त पछाडी वाट प्रहार गर्ने दानव चीन्नै गार्‍हो थियो !!!

    • @ammbarbahadur5952
      @ammbarbahadur5952 4 ปีที่แล้ว

      100%right kura garnu bho sir

    • @Lamrin_pajungi
      @Lamrin_pajungi 4 ปีที่แล้ว

      Yadi tyo thau ma timi vayako vaya yahi nai vanthyo kina ki ma Pani tehi thau Bata thulo hudai ayako ho

  • @akentertainmentnepal
    @akentertainmentnepal 5 ปีที่แล้ว +4

    राम्रो कुराकानी छ

  • @Arjunrokamagar-j1c
    @Arjunrokamagar-j1c 5 ปีที่แล้ว +7

    Wow damii

  • @magarlove9122
    @magarlove9122 5 ปีที่แล้ว +2

    Nice

  • @rokaroka9126
    @rokaroka9126 5 ปีที่แล้ว +2

    Haha khusi lagyo dilip lai dhekhane pauda

  • @virtualworldgaming4052
    @virtualworldgaming4052 5 ปีที่แล้ว +7

    नेपाली सेनालाई पनि अन्तर वार्तामा लेउन एक्तर्फी पक्ष मत्र आन्तर्वा भएन र ?

    • @mamataOfficial64
      @mamataOfficial64 5 ปีที่แล้ว

      नेपाली सेना सरकार ले हेरिरहेको छ यदि त्यस्ता कोहि छन भने सम्पर्क मा ल्याउ है पत्रकार जि

    • @mr.samarth5187
      @mr.samarth5187 4 ปีที่แล้ว +2

      नेपाली सेना का साथी हरू माओबादी जस्तो बेगारी छैन आफ्नो आफ्नो काम मा ब्यस्त छन अनि कता बाट लिनु पुत्रकार ज्यूँ ले

    • @hemushahi9598
      @hemushahi9598 4 ปีที่แล้ว

      yo sabai atankakare hun afno gungal gaune mc haru kura thulo garne khate haru

  • @tilakrana1121
    @tilakrana1121 5 ปีที่แล้ว +4

    aaha

  • @darshancyber8591
    @darshancyber8591 5 ปีที่แล้ว +3

    kati khatara

  • @madangharti4884
    @madangharti4884 5 ปีที่แล้ว +21

    युद्द कै बारेमा बढी सोध्नु होला म नियमित दर्सक हु पत्रकार मित्र

  • @bishnuprasadkharal9064
    @bishnuprasadkharal9064 5 ปีที่แล้ว +1

    Sahi kura ho tar armi ko dai haru lai pani leyer kura bhjnus hai hami pani heram

  • @sharmaghimire6605
    @sharmaghimire6605 5 ปีที่แล้ว +5

    लम्फुदास चाहिने नचाहिने गफ चुट्छ- ५० सालमा जन्मेको..........सवै थाहा पाए झै गर्छ............... माअोवादीले लुटेर खाको चै यसको वालमस्तिस्कले देखेन..........

  • @puskarbohara4018
    @puskarbohara4018 5 ปีที่แล้ว +2

    Ajhai yasta vedio liyara aaunu hola..dami antarbarta

  • @ghorkalimagar8607
    @ghorkalimagar8607 5 ปีที่แล้ว +2

    omg

  • @keshabkc6305
    @keshabkc6305 5 ปีที่แล้ว +4

    मित्र राज्य तर्फबाट लड्ने पनि छन खै
    अरुको त आउदैन त interview कि माओवादी कै हो यो channel

    • @marlynmajhi6726
      @marlynmajhi6726 5 ปีที่แล้ว

      हो हो नेपाली सेना प्रहरी सङ्ग पनि अन्तर बार्ता लिनु परो।

    • @bthapamgr1996
      @bthapamgr1996 5 ปีที่แล้ว

      Channel nai Xapamar Maobadi hru ko ho ta ni

  • @zitenmagar
    @zitenmagar 5 ปีที่แล้ว +3

    Babre

  • @BisaunaTV
    @BisaunaTV 5 ปีที่แล้ว +2

    Hot

  • @MagaratTv
    @MagaratTv  5 ปีที่แล้ว

    तपाइ भगवान रुपी दर्शक महानुभावकै करण हामी यहाँ सम्म आइ पुगेका छौं । कहिले मनोरोञ्जन, कहिले दुःख, कहिले लडाईका कुरा, कहिलो गीत संगीतका करा लिएर नियामित हाजिर छौं । हामी अगाडि बढ्न हजुरहरुको सल्लाह सुझावको आवश्यक छ । आगामी दिनहरुमा तपाइहरुको माझ आउदा कस्ता खालका भिडियो लिएर आउदा राम्रो हुन्छ ? त्यसको विषयमा पनि सल्लाह सुझाव दिनु होला । हस्त धन्यावाद ।

  • @tulshabm1724
    @tulshabm1724 5 ปีที่แล้ว +2

    kasto hai

  • @admylo
    @admylo 5 ปีที่แล้ว +1

    K khyasyoa tetro vai vai ladera des muji ajhai ustai xa

  • @khobarkhobar4125
    @khobarkhobar4125 5 ปีที่แล้ว +1

    Macknei gareb pachime haru kanu launu no phko mabadie haru gareb haru