ओलीले बनाएको टावरलाई जेल बनाउने दुर्गाको घोषणा,भ्यु टावरबाट गरे खतरनाक घोषणा ।Damak View Tower Durga

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ธ.ค. 2024

ความคิดเห็น • 323

  • @JayShambhu-y9t
    @JayShambhu-y9t 6 หลายเดือนก่อน +68

    सहिकुरा सहिकुरा श्री दुर्गाप्रसाईज्यू❤❤❤❤❤❤❤❤❤❤❤
    बिश्वको सबैभब्दा अग्लो जेल बनाउनुपर्छ

  • @nandaprasadlamichhane28
    @nandaprasadlamichhane28 6 หลายเดือนก่อน +54

    एक्दम 100% सहि कुरा KP, देउवा , प्रचन्ड & Co. लाई थुनी हाल्न पर्छ।

  • @ganeshbhandari2105
    @ganeshbhandari2105 6 หลายเดือนก่อน +35

    टावरलाइ जेल बनाउनु पर्ने कुरा चाहिँ सहि लाग्यो तर गर्ने पो कस्ले हो

  • @TheMrgurung
    @TheMrgurung 6 หลายเดือนก่อน +41

    देशको सम्पति दुरुपयोग गरेकोमा के पी ओली लै जेल हाल्नु पर्छ।

  • @sujitdhakal5571
    @sujitdhakal5571 6 หลายเดือนก่อน +39

    दुर्गाजीकाे कुरा एकदम सहि छ❤

  • @ChandaWanem-nr9hj
    @ChandaWanem-nr9hj 6 หลายเดือนก่อน +22

    दुर्गा प्रसाईं को भनाइ ठिक लाग्यो है 😅😅💪👏👏

  • @labkushthapa7992
    @labkushthapa7992 6 หลายเดือนก่อน +23

    सहि भनाई दुर्गाको

  • @umakantasitoula6562
    @umakantasitoula6562 6 หลายเดือนก่อน +13

    सबै भन्दा नितिगत भ्रस्टचार गर्ने नेता भनेकै केपि ओलि।

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 6 หลายเดือนก่อน +11

    यो जेल बन्यो भने ओली लाई पहिले कोच्नुपर्छ

  • @samirpoudel1889
    @samirpoudel1889 6 หลายเดือนก่อน +19

    येसमा कति भ्रष्टाचार भयो होला??

  • @chitrarai6234
    @chitrarai6234 6 หลายเดือนก่อน +7

    उखाने केपी ओलीको बिकासको नाङ्गो तमासाको नमुना, तर के गर्नु आगामी निर्वाचनमा त्यहाँको जनताले ओलीलाई नै जिताउछ्न होला !

  • @फरकबाटोयुट्युबच्यानल
    @फरकबाटोयुट्युबच्यानल 6 หลายเดือนก่อน +7

    अब यो टावरमा केपी, प्रचण्ड ,सेरे , बाबुराम हरुलाइ ठुन्नुपर्छ दुर्गा दाइ।

  • @bijendrashrestha262
    @bijendrashrestha262 6 หลายเดือนก่อน +7

    यो पनि एउटा भ्रष्टाचार नै हो। त्यही भएर आफ्नो चुनाव क्षेत्र लक्ष्य गरी यो भ्रष्टाचार भएकोले यो नन्डोको छोरो यो केपी ओलीलाई जेल हाल्नुपर्छ।

  • @puskardahal3732
    @puskardahal3732 6 หลายเดือนก่อน +11

    केपि ओलि लाई धन्यवाद दिनु पर्यो नि त आफू बस्ने जेल बनायेको मा

    • @HomnathGhimire-gb6nz
      @HomnathGhimire-gb6nz 6 หลายเดือนก่อน

      राम्रो छ दुर्गा दाईको कुरा।

  • @bedrajbaral7664
    @bedrajbaral7664 6 หลายเดือนก่อน +10

    उद्याेग बेचेर, सरकारी जग्गा बेचेर देश टाट पल्टाएर भ्यू टावर बनाएर सम्पति र हैसियतकाे चरम दुरुपउाेग गर्ने लठैतहरु

  • @suryabhujel505
    @suryabhujel505 6 หลายเดือนก่อน +8

    सही हो यो भ्यु टावरलाई जेलै बनाउनुपर्छ खर्च

  • @Kalicharan138
    @Kalicharan138 6 หลายเดือนก่อน +5

    यो काम गर्नै पर्छ दुर्गा सर।

  • @mohanskoti2910
    @mohanskoti2910 6 หลายเดือนก่อน +9

    दुर्गा प्रसाई जी को हरेक सोच विचार कम कर्म मेंनहत् र फुल भिजन छ देश मा सुसान बिकाश को लागि दुर्गा प्रसाई जी लाइ हाम्रो देश को प्रधान मन्त्रि बनाउनु पर्क्ष 100 % देश ले मुहार फ़ेरक्ष सत्य राम राम म चै गर्ब गर्क्षु दुर्गा सर को हरेक कर्म प्रति

  • @deviniraula4403
    @deviniraula4403 6 หลายเดือนก่อน +3

    सारै राम्रो मास्टर पाल्न गरे दुर्गा प्रसाइले।

  • @subashkushwaha1117
    @subashkushwaha1117 6 หลายเดือนก่อน +4

    आज दुर्गा काका एकदम सही कुरा 100%

  • @kumarsubedi403
    @kumarsubedi403 6 หลายเดือนก่อน +2

    सहि कुरो दुर्गा सर
    दुर्गा सर जिन्दावाद तपाईं अघि बढ्नुहोस् हामि तपाईं को साथमा छौ।

  • @nabinashrestha9618
    @nabinashrestha9618 6 หลายเดือนก่อน +4

    यति पैसाले उधाेग खुलेकाे भए राेजगार पाउने थिए देशकाे संपतिकाे चरम दुरुपयाेग आलिलाई जेल हाल्नु पर्छ

  • @yadhavrajsharma1877
    @yadhavrajsharma1877 6 หลายเดือนก่อน +1

    दुर्गा जि त्यो दाइ ले हस्पिटल बनाउन मिलाइ दिन्छन रे नि त !! त्यो टावर !! best काम हो ल !! त्यो दाइलाइ लियेर तुरुन्तै काठमाडौ आइहाल्नु पर्‍यो !!😅😅

  • @USAjaynepal
    @USAjaynepal 6 หลายเดือนก่อน +3

    ......ठेकेदारबाट करोडौ कमिसन पनि पाए वलि ले। बिगो समेत तिराउ र जेल सजाय दिलाउ भ्रष्टाचारमा।😂

  • @rsdulal5295
    @rsdulal5295 6 หลายเดือนก่อน +3

    यो टावर को माथिल्लो तलामा लगेर नेता हरुलाई थुन्नु पर्छ ताकि हाम्फालेर मरोस् ।

  • @Lovetionpun
    @Lovetionpun 3 หลายเดือนก่อน

    दुर्गाको हस्पिटल लाई सार्वजनिक ट्वाइलेट बनाउनु पर्छ, त्यो महंगो हस्पिटल गरीबलाई के काम

  • @RajKumarthapa-y8o
    @RajKumarthapa-y8o 6 หลายเดือนก่อน +1

    100%√Jay Desh Jay NEPAL Jay Durga prasain Sir hajur 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥀👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kajimanrai746
    @kajimanrai746 6 หลายเดือนก่อน +4

    लेयों पानी जहाज कुदायो रेल सर्टी पिकेट हेर्दा 8क्लास फेल अनि के हुन्छ।

  • @tekjungthapa3425
    @tekjungthapa3425 6 หลายเดือนก่อน +3

    भिख मागेर ल्यायकाे बजेटकाे दुरूपयाेग हाे याे । धिक्कार छ यस्ता नेतालाई ।।।

  • @radhasapkota4881
    @radhasapkota4881 6 หลายเดือนก่อน

    यति राम्रो सुबिधा युक्तभवन मा जेल😅😅

  • @panchtharsubba4950
    @panchtharsubba4950 6 หลายเดือนก่อน +1

    यो भनाई निकै दमदार छ।जेल बनाउने।

  • @laxmiwanem303
    @laxmiwanem303 6 หลายเดือนก่อน +2

    100000% Sahi durga sir

  • @kamalkumarshrestha7218
    @kamalkumarshrestha7218 3 หลายเดือนก่อน

    भ्रष्टाचारी नेताहरु लाई ठुनने गर्नु पर्छ।जय दुर्गे।

  • @sws365
    @sws365 6 หลายเดือนก่อน +1

    देशको सम्पति दुरुपयोग!

  • @LoveNepal-qh7vx
    @LoveNepal-qh7vx 6 หลายเดือนก่อน +1

    सहि हो सहि यो कदम चाल्नु पर्छ दुर्गा सर ।

  • @deviniraula4403
    @deviniraula4403 6 หลายเดือนก่อน +2

    अवनागरिकको सरकार वनाएर दुर्ालाइ गृहमन्त्री र महानगर प्रखुख बालेन शाहालाइ देशको प्रधानमन्त्री वनाऊन पर्छ। हर्क साम्पाङ्गलाइ भौतीक निर्माण मन्त्री वनाउन पर्छ।देश र जनताको भलो देखिन्छ।

  • @khadakdarlamimagar6274
    @khadakdarlamimagar6274 3 หลายเดือนก่อน

    सहि महान दुर्गा सर जस्ले ताव्र बनायो तेसलाइ तावरम थुन्नु पर्छ काम छैन तावर्को गरिब मर्ने नेता हरु तावर बनाउने

  • @alxra1_e909
    @alxra1_e909 6 หลายเดือนก่อน +2

    2 अर्ब को भिउ टावर जाने पिच बाटो नै छैन 2 अरब भित्रै बाटो पनि बनिनु पर्ने

  • @nocaption5029
    @nocaption5029 6 หลายเดือนก่อน +1

    संसारकै सबैभब्दा अग्लो जेल बनाउनु पर्ने कुरा चाहिँ सहि लाग्यो ।

  • @arbikhipop
    @arbikhipop 6 หลายเดือนก่อน +2

    Nepal ko jel banau durga sir tik hunxa

  • @GopalNepal-b8z
    @GopalNepal-b8z 6 หลายเดือนก่อน +1

    सहि जेल नै हो।विश्व को अग्लो जेल।

  • @ranjanaadhikari5935
    @ranjanaadhikari5935 6 หลายเดือนก่อน +2

    सबभन्दा पहिले दुर्गा प्रसाइलाइ जेल हालेर उद्घाटन गर्नु पर्छ भिउटावर

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 6 หลายเดือนก่อน

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @govindapdshrestha
    @govindapdshrestha 6 หลายเดือนก่อน +1

    कमिसन को लागि ओली &कम्पनी कति सम्म गिर्न सक्दा रहेछन्।

  • @baldevbhatta022
    @baldevbhatta022 6 หลายเดือนก่อน

    यो टवरको सट्टा मा गाजाजन्य कपडा जुत्ता कारखाना खोलेको भए हुन्थ्यो नि

  • @Pakudona22
    @Pakudona22 3 หลายเดือนก่อน

    नेपालको गरेबी सुकुम्बासीहरुलाई राख्दाअति उत्तम होला।

  • @prakashghimire9808
    @prakashghimire9808 6 หลายเดือนก่อน +3

    सत्य कुरो आयो दुगा सर नमस्कार

  • @DalbahadurPun-y7y
    @DalbahadurPun-y7y 6 หลายเดือนก่อน +1

    होइन हौ, प्रसाई जीले बोलेको कुरा ५ ६ हजार कैदी राख्ने,, तिनलाई भेटनलाई दैनिक २० २५ हजार जना मान्छे आउने जाने गर्छन् अनि बिकास हुनेछ,, कस्ता कैदीहरुलाई होला?? दैनिक २० २५ हजार जना मान्छे भेट्न आउने जाने ?? कि मेरो सुनाई गलत पर्यो र,,हौ,,,

  • @basantmalla8053
    @basantmalla8053 6 หลายเดือนก่อน

    काम पाउने ठाउँ धेरै छ सडक, विद्यालय अस्पताल तमाम काम गर्न सकिन्थ्यो। तर कार्यकर्तालाई पोष्नु पर्ने भएकोले के पी ओली ले भ्यू टावर बनाएको हो।

  • @baldevbhatta022
    @baldevbhatta022 6 หลายเดือนก่อน +1

    जेलका लागि उपयुक्त

  • @baldevbhatta022
    @baldevbhatta022 6 หลายเดือนก่อน

    अपुतालीको सम्पत्ति भन्थे

  • @AitarajYakthung
    @AitarajYakthung 6 หลายเดือนก่อน +1

    ओलिको कमिसन खेल मा देश बर्बाद भयो

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 6 หลายเดือนก่อน

    100% सहि छ

  • @madhupuri5511
    @madhupuri5511 6 หลายเดือนก่อน +1

    कुरा सहि हो दुर्गा सर

  • @navarajbaniya5748
    @navarajbaniya5748 6 หลายเดือนก่อน

    दूर्गा प्रसाईको भनाई ठीक छ ।

  • @ranilshrestha4321
    @ranilshrestha4321 6 หลายเดือนก่อน

    त्यसो भए दुनियाँ कै उत्कृष्ट जेल हुने भो। यहाँ सबै भि आइ पि भ्रष्टाचारी कोच्ने ५ तारे जेल। 🤣😂😁😀

  • @rijan_tha
    @rijan_tha 6 หลายเดือนก่อน +2

    VIP jail

  • @trustme145
    @trustme145 3 หลายเดือนก่อน

    दुरपयोग त भएकै हो। हस्पिटल, कलेज, स्कूल बनाएको भए पनि आज नेपाली जनता खुसी हुन्थिए होलान्।

  • @shyamkhatri3903
    @shyamkhatri3903 6 หลายเดือนก่อน +2

    कस्तो दुर्दर्सी मानिस सय बर्ष पछी प्रयोगहोला भनेर भिउ टाओर बनाउन अर्बौ लगानी गरेको।

  • @rajendrakhatri5281
    @rajendrakhatri5281 6 หลายเดือนก่อน +1

    यो कुन चाहि गधा करायो काठमाडौं गयर म मिलाइ दिन्छु के बोलेको त कोहो तेरो समपति हो कि चोर हरुलाइ राखनि ्कि जनताले बोल नि दुगाको हसपिटल राखनि म काठमाडौ गयर म मिलाइ दिनछ के ोले को भाइ के बोलेको जनताको लागि युज गनि हो

  • @somranasomraj2559
    @somranasomraj2559 6 หลายเดือนก่อน

    योसहिकुराहो केपिलेबनायको जेलमा आफुर आफ्नासाथिहरू पर्नेभय।

  • @manaslustationery7775
    @manaslustationery7775 6 หลายเดือนก่อน

    यो किसिमको बिकास युरोप, अमेरिका, चिन र जापान जस्ता बिकसित मुलुकका लागि भने उपयुक्त हुन्थ्यो तर नेपाल जस्तो देशको लागि भने यो बजेटले एउटा राम्रो बिद्यालय, अस्पताल, खानेपानी योजना वा ग्रामिण सडकका दर्जनौ पुल पुलेसा बन्न सक्थे । जसले गर्दा सर्बसाधारणलाइ प्रत्यक्ष फाइदा पुग्ने थियो ।

  • @buddhimanreldhytamu1935
    @buddhimanreldhytamu1935 6 หลายเดือนก่อน

    100% ✓ Durga Sir lai salute xa

  • @bharatchaudhari9362
    @bharatchaudhari9362 6 หลายเดือนก่อน

    Yestai Des ka neta bikasgarxa re yo thik ho ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @dezzyhugo7024
    @dezzyhugo7024 6 หลายเดือนก่อน

    उखाने बुढा ले के नै गर्न जाने को छ र अनावश्यक काम भन्दा अरु के जाने को छ

  • @DhanuDhanu-l3n
    @DhanuDhanu-l3n 6 หลายเดือนก่อน

    तिमीहरूलाई पनि उहीँ द्याङ्ग को मुला हो

  • @bimalamainali375
    @bimalamainali375 6 หลายเดือนก่อน

    Good durga prasai jiu

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 6 หลายเดือนก่อน +5

    यो पत्रकार पनि राम्रो लागेन

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 6 หลายเดือนก่อน

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपि अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले गर्दा वाइडबडीको फाइल खोले छन्।२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?

  • @navarajgmagar3851
    @navarajgmagar3851 6 หลายเดือนก่อน

    भ्रष्टाचार गर्ने को लागि जेल राम्रो होला😛🇳🇵🙏

  • @yammagar8735
    @yammagar8735 6 หลายเดือนก่อน +1

    सहि हाे

  • @shivarimal8011
    @shivarimal8011 6 หลายเดือนก่อน

    सलाम छ दुर्गा प्रसाईं सर लाई १००%सहि कुरा पोहिला चाहिँ केपी उखाने दलाल गिरी बनधुको नाइके लाई जेल बनाएर हालनु परछ जेल मा दलाल उखाने लाई

  • @ivanPratap-s3l
    @ivanPratap-s3l 6 หลายเดือนก่อน

    सहि भन्नू भयो दुर्गा दाइ!🇳🇵🇳🇵🇳🇵

  • @purnabandhan
    @purnabandhan 6 หลายเดือนก่อน

    जेल बनाएर सबैभन्दा पहिले ओली नै ल्याएर थुन्दा काईदा हुन्छ, दूर्गा जी 🇩🇰

  • @aayushadhikari1597
    @aayushadhikari1597 6 หลายเดือนก่อน

    एकदम सही कुरो।

  • @NirmalKhawas-wk9ue
    @NirmalKhawas-wk9ue 6 หลายเดือนก่อน

    हुन चै मलाई दुर्गा प्रसाईं सर मन पर्ने मान्छे तर अरुले गरेको काम लाई विभिन्न उपनाम दिदै हिडेको चै मनपर्दैन आफ्नो काममा लाग्नु होस न तपाईं तपाईं मेडिकल व्यावसायिक मान्छे यहि छेत्रमा तलिन भयेर लाग्नु न व्यावसायिक मान्छेले अनाप सनाप बोल्दा तपाईं लाई नै गार्‍हो हुन्छ होउ सर तपाईंको राजनीति मा भन्दा व्यापार मा दिमाग आट हिमत धेरै छ

  • @navarajgmagar3851
    @navarajgmagar3851 6 หลายเดือนก่อน

    साचो होकि झुटो एक्दम मन पार्ने कुरा गर्नुहुन्छ त दुर्गा सर्😛😂🙈❤️🇳🇵🙏🎉🎉🎉🎉🎉🎉🎉

  • @madanshrestha3063
    @madanshrestha3063 6 หลายเดือนก่อน

    जनताले पसिना बगाएर दिएकाे र जबर्जस्ती उठाएको करकाे पैसा जुन ठाउँमा सदुपयोग हुनपर्ने भएन दुरुपयोग मात्र भयाे यसैलाई भन्छ कहि नभएकाे जात्रा हाडि गाउँमा देशलाई सिङ्गापुर बनाउँछु भन्ने लुटेराहरूले चिनकाे संघाई जस्ताे बेल्डिङ्ग बनाएछ।

  • @santoshpradhan4378
    @santoshpradhan4378 6 หลายเดือนก่อน

    दुर्गाजी को यो टावरलाई जेल बनाउने कुरा
    साह्रै ठीक लाग्यो , ओलीको भ्रष्टको खेती हो !

  • @tekbirshrestha6052
    @tekbirshrestha6052 6 หลายเดือนก่อน

    दुर्गा प्रसाईं❤️🙏🇳🇵

  • @kamaldhungana7825
    @kamaldhungana7825 6 หลายเดือนก่อน

    दुर्गाको कुरा ठिक , उखाने kpकाे कुरा र कामनलाग्ने ठाँउमा भ्रष्टाचार गर्न मात्र बनायकाे टावर केकाम ।
    kp वाेलिले केहिकामगर्न मन भय पहिला मेयर बालेन सँङ्ग तालिम लिनजाँदा उत्तम हुन्छ ।

  • @jeevankhadaka1105
    @jeevankhadaka1105 6 หลายเดือนก่อน

    Right voice right pahal
    Durgabhakta
    Durga parsaiju
    Om
    👏🙏🧡❤️❤️💖

  • @karkeekumar1085
    @karkeekumar1085 6 หลายเดือนก่อน +2

    Ekdam sahi

  • @SitaSoni-o9b
    @SitaSoni-o9b 6 หลายเดือนก่อน

    धनेबाद दुरगा दादा

  • @gangaprasadkandel8155
    @gangaprasadkandel8155 6 หลายเดือนก่อน +2

    जय दुर्गे

  • @gobindapoudel9742
    @gobindapoudel9742 6 หลายเดือนก่อน

    १००% सहमत नेता को भेष मा भएका आतंककारी, देश द्रोहि, दलाल तस्करी का नाइके हरुलाई करेन्ट लगाउदै राख्नु पर्छ

  • @binodkarki2497
    @binodkarki2497 6 หลายเดือนก่อน +2

    यस्को सट्टामा एउटा कम्पनी खोलिदिएको भए दिगो 2/4 सय जना मान्छेले काम त पाउथे ।

  • @anticovidnineteen1290
    @anticovidnineteen1290 6 หลายเดือนก่อน +2

    Durga prasain Jindabaad

  • @sherpasonam8950
    @sherpasonam8950 6 หลายเดือนก่อน

    Kp oli lai rip

  • @ChandrakalaKarki-w5f
    @ChandrakalaKarki-w5f 6 หลายเดือนก่อน

    कुरा ठिकै हो दुर्गाजीको।

  • @moneylal-h8r
    @moneylal-h8r 6 หลายเดือนก่อน

    तिमी हरु यस्तै कुरा गर्दागर्दै जेल मा जाने मान्छे हरु मर्ने बेला भैसक्यो अब पाँच छ बर्ष मै केपी शेरे बाबुराम प्रचन्ड चित्र बहादुर केसी रामचन्द्र पौडेल मर्छन् कस्लाई लगेर जेल हाल्छौ र

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 6 หลายเดือนก่อน

    हो हजुर 1%%% पहिला केपि ला हाल्नु पर्छ

  • @gokarnagiri1347
    @gokarnagiri1347 6 หลายเดือนก่อน +2

    Sahi Kuro Durga Prasai

  • @Delje960
    @Delje960 6 หลายเดือนก่อน

    Durga Prasai ko vision 100% right

  • @UnishakanungMagarni
    @UnishakanungMagarni 6 หลายเดือนก่อน

    Durga 👍👍👍👍👍

  • @DibijanAdhikaeri
    @DibijanAdhikaeri 6 หลายเดือนก่อน

    Good kura durga dai yo tawor lai ki ta jel banaunu parxa kita medikal kalej banaunu parxa
    hjur ko kura sahi ho ❤ ❤❤

  • @camilalll7894
    @camilalll7894 6 หลายเดือนก่อน

    Ek dam sahi bhanu bhayo durga parsai jiu

  • @RabiKhati585
    @RabiKhati585 6 หลายเดือนก่อน

    Durga di good

  • @SatyaMagar-k7m
    @SatyaMagar-k7m 6 หลายเดือนก่อน

    तस्कर को लागि जेल ठिक छ

  • @tesswbedi7061
    @tesswbedi7061 6 หลายเดือนก่อน

    बादर लाई स्याउ पाक्यो हार्स न भिस्मत भने जस्तै

  • @sonamyonjan5736
    @sonamyonjan5736 6 หลายเดือนก่อน

    सहि कुरा हो दुर्गा सर को।

  • @krishnagadal5873
    @krishnagadal5873 3 หลายเดือนก่อน

    खेत काे बीच मा टावर 😂टावर मा जानी बाटो काे हालत त्यस्तो छ ।।।