जडीबुटीले धानेको सुदुरपश्चिमको गाउँ । यार्सागुम्बा खोज्दै हिमालमा 3 महिना || सुर्मा गाउँपालिका बझाङ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ส.ค. 2022
  • Far west region of Nepal, Surma Rural Municipality of Bajhang. Lifestyle of Far west hills.
    Please watch our other videos
    Surma Sarobar to Tapoban
    • हिमालमा लुकेको तपोबनका...
    Khaptad part 1
    • बझाङका अनौठो राजा || K...
    Kanchanpur Jhilmila and Linga
    • पश्चिमको अनौठो स्थान |...
    Mahendranagar to Chadani Dodhara
    • Mahendranagar VLOG || ...
    Karnali Chisapani Vlog
    • कर्णाली चिसापानी West ...
    Tikapur Kailali Vlog
    • राजा महेन्द्र र बिरेन्...
    Bajhang Chainpur Vlog
    • Bajhang VLOG || बझाङ य...

ความคิดเห็น • 376

  • @ajaydwal2331
    @ajaydwal2331 ปีที่แล้ว +60

    म सधैँ विडियो हेरेर आफ्नो स्वर्ग भूमि नेपाल को आन्नद लिन्थे तर आज आफनो जिल्ला बझाँग हेरन पाँउदा धेरै नै खुसि लाग्यो धन्यवाद सचिन सर र उहाँ को टिम लाई

  • @abinentertainment1601
    @abinentertainment1601 ปีที่แล้ว +4

    आफ्नै स्वर्ग जस्तो देस बिदेस बसेर हेर्न पाउदा छुट्टै आनन्द लाग्छ 👍🙏🙏🙏सचिन सर लाई। बिशेष धन्यवाद

  • @dj010
    @dj010 ปีที่แล้ว +10

    दाईको बोल्ने शैली शब्द चयन अनि यो संगीत अति नै उत्कृष्ट छ । एकदमै अनुपम 😍

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 ปีที่แล้ว +26

    अवर्णनीय यार्सागम्ब क्याम्पिङको अनुभूतिलाई लाचार हिम पवनको सास्ती ।🇳🇵📉। निसर्ग पवित्र भूमी मै छन् बसेका सजेका स्वदेसका उध्मी प्रगतिशील सुन्दर बस्ती ।🇳🇵📊।
    जय पशुपतिनाथ।।।। जय जय नेपाल ।।।।🇳🇵🎇🎆 प्रकृतिको व्याख्या विश्लेषण मा पूर्वी ब्लूज च्यानलको आवाज ब्रिटिश बोर्डकास्ट कर्पोरेशन भन्दा नि लु उच्च उतकृष्ठ चै छ ।।।। बरिष्ट यूट्युब च्यानल ।।।।🎇🎆🇳🇵🎇🎇अवर्णनीय यार्सागम्ब क्याम्पिङको अनुभूतिलाई लाचार हिम पवनको सास्ती ।🇳🇵📉। निसर्ग पवित्र भूमीमै बस्दै रहन्छन सज्दै रहन्छन स्वदेसका उध्मी सुन्दर बस्ती ।🇳🇵📊।
    जय पशुपतिनाथ।।।। जय जय नेपाल ।।।।🇳🇵🎇🎆 प्रकृतिको व्याख्या विश्लेषण मा पूर्वी ब्लूज च्यानलको आवाज ब्रिटिश बोर्डकास्ट कर्पोरेशन भन्दा नि लु उच्च उतकृष्ठ चै छ ।।।। बरिष्ट यूट्युब च्यानल ।।।।🎇🎆🇳🇵🎇🎇

    • @laxmiojhaa
      @laxmiojhaa ปีที่แล้ว +2

      @Shrijana Jha #oh really miss ✌️💙🌷🌷

    • @govindk.c
      @govindk.c ปีที่แล้ว +3

      हजूरले सही भन्नु भयो सर ! पूर्वी ब्लूज च्यानलको आवाज नेपाली को प्रथम रोजाई हो ! 👏

    • @_-_-__WHY__-_-7
      @_-_-__WHY__-_-7 ปีที่แล้ว +6

      @Shrijana Jha Miss ✍️☕

    • @_-_-__WHY__-_-7
      @_-_-__WHY__-_-7 ปีที่แล้ว +7

      @@govindk.c Mohadaya ✍️☕

    • @_-_-__WHY__-_-7
      @_-_-__WHY__-_-7 ปีที่แล้ว +5

      @@laxmiojhaa Miss ✍️☕

  • @sombahadurbasnet5145
    @sombahadurbasnet5145 ปีที่แล้ว +9

    अति राम्रो सर जानकारी मुलक भिडियो लागि हजुर हरु सम्पुर्ण टिम लाई नमस्कार धन्यवाद ,,,🇳🇵🇳🇵🇳🇵

  • @shitaldhamiofficial
    @shitaldhamiofficial 5 หลายเดือนก่อน +1

    एकदमै रमाइलो सुन्दर गाँउ धेरै राम्राे लाग्यो ❤❤

  • @aryalrms
    @aryalrms ปีที่แล้ว +5

    हजुरहरुको यो खोज पत्रकारिता एक्दमै मन पर्छ 🙏🙏🇳🇵✅

  • @gopalgurung7616
    @gopalgurung7616 ปีที่แล้ว +7

    सचीन जि को भीडीयो मन नपर्ने त कुरै भएन यो एउटा ईतीहांस होस जिन्दगी भरी नमेटीने चीनो हो यो ,!!!!

  • @krishnakris4196
    @krishnakris4196 ปีที่แล้ว +2

    राम्रो लाग्यो 👌👍️ हरेक येपिसोड मा केइ न केइ नया नै हुन्छ तेइ भयेर विशेष लाग्छ 🙏👌👍️🙏

  • @deurali3
    @deurali3 ปีที่แล้ว +2

    आहा कति मनमोहक दृश्यलाई भिडियो मार्फत प्रस्तुत गर्दै कहिले पुर्व, कहिले पश्चिमको भुभाग पुगि त्यसठाउंको भौगोलिक स्थिति लगायत रहनसहनलाई सबैको सामु देखाउने कार्यलाई ह्र्दय देखि सलाम छ !! अब दार्चुला,बैतडीतिरको महाकाली सिमाना बजार लगायत चांदनिदोधारातिरको भिडियो पनि चाडै हेर्न पाइयोस !!
    खप्तडतिरको पनि एक राम्रो भिडियो पनि है!!
    हाल दुबई ,अलकुज , युएई !!

  • @aarusaan6499
    @aarusaan6499 ปีที่แล้ว +2

    सकेसम्म नछुट्टाइ हेर्ने गरेको छु ।तपाईं द्वारा सृजना गरिएको भिडियो हरु अति आकर्षक अनि ज्ञानवर्दक लाग्छ ।अर्जुन दार्जीलिङ

  • @developmentthapa
    @developmentthapa ปีที่แล้ว +1

    यो भिडियो हेरेर एकदमै मज्जा लिए कति सुन्दर रमाइलो ठाँउ रहेछ भिडियो हेर्दै म पनि त्यो ठाँउ मा हिडेको पुगेको महसुस गरे धन्यवाद सचिन सर यति राम्रो भिडियो खिच्नु भएको र देखाउनु भएको मा

  • @prasadpuri1065
    @prasadpuri1065 ปีที่แล้ว +2

    सुर्मा गाउँ बिकाश समितीकाे कार्यालयमा बिगत धेरै बर्ष सम्म गा बि स सचिव मा काम गरेकाे हुँ।आज याे विडियाेमा हेर्न पाउँदा अति खुशि लाग्याे। म मष्टा १ बझाङ्गकाे बासिन्दा हुँ।

  • @xantyalbibek6053
    @xantyalbibek6053 ปีที่แล้ว +1

    करोडौं धन्यबाद ज्ञापन सचिन सर म बागलुङ बाट

  • @urmilachemjong1131
    @urmilachemjong1131 ปีที่แล้ว +1

    हजुरले बनाउनुभएको भिडियोहरु अतिनै रोचक र जानकारिमुलक लाग्छ सचिन सर्🙏👍️👍️

  • @jackmilan6750
    @jackmilan6750 ปีที่แล้ว +1

    Hajur ko video aau da ekdam khusi lagcha 👏👏

  • @pawangautam8333
    @pawangautam8333 ปีที่แล้ว +2

    धन्यवाद सचिन सर हामी पर्देशिहरुलाई रमणीय दृश्य देख्ने अवसर दिनुभएकोमा।।

  • @shankarbhandari4580
    @shankarbhandari4580 ปีที่แล้ว

    मैले पहिले पनि हजुरको खप्तड्को विडियो हेरे थिए,सौ भाग्यबश आज फेरि आफ्नो स्वर्ग भन्दा पनि सुन्दर बझाङ त्यो पनि मस्टा गाउपालीका,त्यो भन्दापनि,निकै मननमोहक सुर्मा ताल देख्न पाईयो खुशी लाग्यो।धेरै धेरै धन्यवाद 🙏🙏

  • @ganeshsaud9937
    @ganeshsaud9937 ปีที่แล้ว +1

    namaskar Sachin sar धीरे-धीरे dhanyvad hamro shudra prashn ko bhajan ko Surma gaon Palika

  • @Jamuna91
    @Jamuna91 20 วันที่ผ่านมา +1

    धेरै राम्रो ठाउँ राम्रोलाग्यो

  • @Karan_Bohara3
    @Karan_Bohara3 ปีที่แล้ว +2

    कुर्पया डोटी पनि अवलोकन गरिदिन हुन आग्रह गर्दछु sachin sir ❤️ big fan from doti शिखर नगर पालिका 🙏 हाल kashmir india 🙏

  • @dineshbohora4314
    @dineshbohora4314 ปีที่แล้ว

    सचिन सरको भिडियो हेर्न सारै मजा आउँछ सारै सुन्दर ठाउँ

  • @aahanabohara4970
    @aahanabohara4970 ปีที่แล้ว +2

    Thank you dada mero gau ko. Vedeo herna pauda dhari khusi lagyo ❤️❤️❤️❤️

  • @nikgurung4848
    @nikgurung4848 ปีที่แล้ว +1

    ढेरै सरहनिया काम छ हजुर को, सुदुर थाउ मा पुगेरा नेपाल 🇳🇵 को बिभिन्न संस्कृति देखाइदेको मा ढेरै धनवाद🎥👍👍🎉🎉🌻

  • @rathansinghsingh789
    @rathansinghsingh789 ปีที่แล้ว +2

    हाम्रो बझाङ र मुस्ताङ का घरहरूको आकार फरक भय पनि भित्र पस्ने सुरुङ मार्ग झण्डै सेम सेम रहेछ खुसी लाग्यो भिडियो हेरेर

  • @lalitmagar1260
    @lalitmagar1260 ปีที่แล้ว +5

    अब सचिन सर बाजुराको बडि मालिका पनि पुह्नु हुन्छ भन्ने आशा राखेको छु

  • @bijaylama3899
    @bijaylama3899 ปีที่แล้ว +2

    Sachin sir lagayet sampurna team lai muri muri dhanyebad chha.

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 ปีที่แล้ว +2

    कति सुन्दर छ हाम्रो देश 🥰
    🕉️
    जय जय मातृभूमि 🌍🌍🌎
    जय शम्भो 🔱🔱🔱

  • @nirajbaigar4044
    @nirajbaigar4044 3 วันที่ผ่านมา +1

    Sarko video sarai ramro lag xa 🙏👍

  • @balbdrrai9708
    @balbdrrai9708 ปีที่แล้ว +2

    सुन्दर नेपाल lovely our country Thank you Sachin Neupane🇳🇵🇲🇾

  • @udayarai3051
    @udayarai3051 ปีที่แล้ว +1

    धन्यबाद सचिन दाइ नयाँ ठाउँ देखाउन भयकोमा।

  • @tilaklama3498
    @tilaklama3498 ปีที่แล้ว +4

    सारै राम्रो लाग्छ सचिन सर हजुरको भिडियो...
    सधै हजुरको नयाँ भिडियोको पर्खाइमा हुन्छु म💜
    #PURVI_BLUES

  • @Pasang.R.Tamang
    @Pasang.R.Tamang ปีที่แล้ว +2

    वाह! सचिन दाई 🫡♥️
    कस्तो रमणीय अनि मनमोहक भिडियो 😍
    स्वर्ग जस्तै सुन्दर सुरमा गाउँपालिका, त्यहीमाथि उस्तै सुन्दर भिडियोग्राफी। साह्रै मनोरम प्राकृतिक दृश्यले मनै गदगद भयो। दार्जिलिङबाट यस्तै हरियाली सम्झना हजुर लगायत सम्पूर्ण टोलीलाई... 💐

  • @sgrgofficial3542
    @sgrgofficial3542 ปีที่แล้ว +3

    Big fan of this Chanel- watching from Melbourne Australia 🇦🇺

  • @dilbahadurlimboo2262
    @dilbahadurlimboo2262 ปีที่แล้ว

    सधैं हेरने गरछु पुरबी ब्लूज राम्रो लाग्छ ❤️ तपाई को मेहनत लाई सलाम🙏छ,बेङ्गाल बाट💖💖💖

  • @user-xj4ip1ht8h
    @user-xj4ip1ht8h 3 หลายเดือนก่อน +1

    पुग्न नसकिएको ठाउँहरु अझ भनौ प्राकृतिक सौन्दर्यताले भरिपुर्ण हाम्रो देश नेपाल।पुर्वि ब्लुज्द्वारा भ्रमण गराउनुहुने सचिन न्यौपाने सरप्रति हृदयदेखि नै आभारि छु।घुम्न नसके पनि असन्तुष्ट छैन यो भिडियो हेरेर मज्जाले चित्त भुझाउन सकिन्छ।

  • @mahendralimbu3083
    @mahendralimbu3083 ปีที่แล้ว +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @sandeshthapa2003
    @sandeshthapa2003 5 หลายเดือนก่อน +1

    This episode was really lovely. Surma sachai nai sundar thau rahecha dai!!

  • @dj010
    @dj010 ปีที่แล้ว +11

    sachin dai is doing great job..proud of u dai..one of the finest youtuber\vlogger of Nepal.keep going..

  • @deobahadurghalley6420
    @deobahadurghalley6420 ปีที่แล้ว +1

    Yo basuriko background music sarai ramro.Presentstion ati uttam. Keep it up sir.

  • @pawankarkee6385
    @pawankarkee6385 ปีที่แล้ว +7

    There's is no words to explain the beautiful scenery of our country ❤️

  • @susmitasurmeli1082
    @susmitasurmeli1082 ปีที่แล้ว +10

    Really appreciate for exploring my birthplace❤️
    Thank you so much😊
    Mero pyaro Bajhang mero pyaro Surma🌎

    • @yadavjora6492
      @yadavjora6492 ปีที่แล้ว

      malai ghumna man x yo place

    • @m.klimbu7653
      @m.klimbu7653 ปีที่แล้ว

      @@yadavjora6492 they would have had to look bojhang beautiful places it had Shawn video from there by video maker OK thank you

    • @GrandpaDaily
      @GrandpaDaily ปีที่แล้ว

      Ekai thauma paune usti prakritiko jadibuti lai kasari sakkali ra nakkali huna sakxa? NKkali hunalai kasaile banayako kritim hunu parxa mero dharana

  • @laxmanramtel5007
    @laxmanramtel5007 ปีที่แล้ว +1

    La hai hern suru gariyo sidai paschim kailali bat. Lots of love from kailali nepal

  • @DilipSingh-vb8rz
    @DilipSingh-vb8rz ปีที่แล้ว +1

    म सधैं भिडियो हेर्ने गर्दछु आज आफ्नो जिल्ला हेर्न पाउँदा खुसी लाग्यो ओर हजुर सँग अनुरोध छ बुङ्ग्ल नगरपालिका दहबगर कालंगा नदी को मुहान सम्मको भिडियो पनि देख्न पाउँ,

  • @Sherpa_Gurans531
    @Sherpa_Gurans531 ปีที่แล้ว +3

    bajhang pugeko feel garaunu vo Thank you sachin dai & entire team

  • @jtrvlog9534
    @jtrvlog9534 ปีที่แล้ว

    आहा सारै राम्रो ठाँउ देश तथा बिदेशमा भाको सबै जानाले हेरिदिनु होला🌍️iam watching from Bhojpur🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahendrashahi4274
    @mahendrashahi4274 ปีที่แล้ว

    अति राम्रो सर जानकारी मुलक भिडियो लागि हजुर हरु सम्पुर्ण टिम लाई नमस्कार धन्यवाद ,

  • @ssunil8394
    @ssunil8394 ปีที่แล้ว +4

    I like nature thanks a lot Sachin sir

  • @dilbahadurrajbanshi7026
    @dilbahadurrajbanshi7026 ปีที่แล้ว +1

    हाम्रो नेपाल स्वर्ग भन्दा कमछइन कति धेरै सुनद रमनिय ठाउँ हरु जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️👌

  • @achyutmahat5027
    @achyutmahat5027 ปีที่แล้ว +1

    अाज पनि रमाईलो प्रकृति नेपाल हेर्न बसियो सचिन भाइ 🙏💕🙏

  • @madhavkumargurmachhan590
    @madhavkumargurmachhan590 ปีที่แล้ว +1

    Athi ramro Rai xa bajhang jilla Bajhangli ko Ramro Rai xa parmpara Ani Yarsha gumba ko pani paiyo Sachin sir bat video derai ramro xa ghar bashi basi herna payo dhanybat hjr Haru lai

  • @prabindevkota1047
    @prabindevkota1047 ปีที่แล้ว +1

    Ati sundar thau

  • @rajdeepnath8205
    @rajdeepnath8205 ปีที่แล้ว +1

    Dami x mitra

  • @Anupam319
    @Anupam319 ปีที่แล้ว

    सारै शुन्दर सुदुरपश्चिम🥰

  • @sushilalama3085
    @sushilalama3085 6 หลายเดือนก่อน +1

    Beautiful video in all aspect I enjoyed watching every bit, very interesting thank you Sachin jeu and Laxman jeu kudos to you both🙏🙏

  • @prabhuacharya261
    @prabhuacharya261 ปีที่แล้ว

    साच्चै सुन्दरै गाउ रछ भिडियो देखाउने लाइ धन्ने बात

  • @bimalkhawas932
    @bimalkhawas932 ปีที่แล้ว +1

    Beautiful place haru ko presentation gar ne tapai ko Kala sarai ramro lageo

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 ปีที่แล้ว +1

    सबिन बाबु ले देखाएका हाम्रो देश का बिभिन्न जिल्ला का सदर मुकाम मठ मन्दीर गाउं बस्तीहरु हेदैॅ गदाॅ त साच्चै नै हाम्रो देश सुनकै टुक्रा नै होकी जस्तो लाग्छ त ।

  • @rajudhami7157
    @rajudhami7157 ปีที่แล้ว

    म बझाग कै मान्छे हो तर पनी यो ठाऊ चाई देखी यको थीयन आज सचिन सर ले देखाइ दिन भयो सचिन सरको सबै टीम लाई धेरै धेरै धन्यवाद हाल भारत बाट हेर्दै छौ धन्यवाद सचिन सर लाई

  • @gomdenyambir2442
    @gomdenyambir2442 ปีที่แล้ว +1

    Feri arko far west region ko sundar vdo dekhaunu vaeko ma @Sachin sir ani teamlai dhanyabat!keep up the good job!

  • @gyanendrarairai7040
    @gyanendrarairai7040 ปีที่แล้ว +1

    Prakriti ko dhani Desh Nepal atinai sundar cha. Government need to build proper Road for tourism & local people ASAP.

  • @agnirajbohara9685
    @agnirajbohara9685 ปีที่แล้ว +2

    Hamro bajhang ❤️❤️💗💗💗💗

  • @laxmanrawal8934
    @laxmanrawal8934 ปีที่แล้ว +2

    अब मज्जाले हेरिन्छ
    सर छिटो छिटो भिडियो ल्याउनु पर्यो

  • @environmentandengineeringr8834
    @environmentandengineeringr8834 ปีที่แล้ว +1

    Suruma dekhiyeko taal daau taal ho..ma aaja bhanda 6 barsha aghi tyo gaun pugeko thye..khusi lagyo vdo dekhera

  • @OHN-Online_Helping_Nepal
    @OHN-Online_Helping_Nepal ปีที่แล้ว +2

    सारै राम्रो video बनाऊनु हुन्छ सचिन sir ❤️

  • @JOHNXINA.297
    @JOHNXINA.297 ปีที่แล้ว +1

    सार्है राम्रो 👍

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 ปีที่แล้ว +1

    आहा अती राम्रो हाम्रो सुदूर पक्षीम

  • @bhupenderkunwar8878
    @bhupenderkunwar8878 ปีที่แล้ว +1

    Aati sundar 👌👍

  • @Sitalmagol
    @Sitalmagol ปีที่แล้ว

    तपाईं को भिडियो धेरैं पहिले देखि नै हेर्दै आको छु।। मलाई गर्भ लाग्छ कि म नेपाली हु 🇳🇵🇳🇵धेरै राम्रो छ हाम्रो नेपाल,🇳🇵घुम्न न पाए नि यो सपना तपाईं ले पुरा गर्नु भछ सर ।।
    Only one of my favourite my channel 💖

  • @sushanghimire8034
    @sushanghimire8034 ปีที่แล้ว +2

    Dherai ramro xa daju❤️🙏

  • @bapeenroka8883
    @bapeenroka8883 ปีที่แล้ว +1

    all videos nice vlog Always keep it up sir

  • @sandipkumar336
    @sandipkumar336 ปีที่แล้ว

    आहा कति राम्रो भिडियो हेरेर कहिले आखा न‌अगाउने

  • @kuteyun2320
    @kuteyun2320 ปีที่แล้ว +4

    That's amazing to see u guys visiting my home town thanks for this wonderful experience.

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 ปีที่แล้ว

    अत्यन्तै सुन्दर ठाउँ।। सचिन दाईको काम एकदमै राम्रो भै राको छ।। अझै धेरै ठाउँको भिडियो हरु ल्याउदै जानु होला।।।

  • @shivashrestha4310
    @shivashrestha4310 ปีที่แล้ว

    हेलाे सचिन सर🙏🙏🙏 हजुर ले राम्रो राम्रो ठाउँको भिडियो हरु हाल्नु हुन्छ ।मलाई सारै मन पर्छ।तपाई लाई धेरै धेरै धन्यवाद ।👍️👍️👍️❤️

  • @ritamagar9988
    @ritamagar9988 ปีที่แล้ว

    Wowoww katii Ramroo Gaau..
    M dang dekhi herdai xuuuu💕💕💕💕💕💕👍️👍️👍️

  • @Saguna1
    @Saguna1 ปีที่แล้ว

    अति सुन्दर ठाउँ

  • @xantyalbibek6053
    @xantyalbibek6053 ปีที่แล้ว +1

    सुभ यात्रा सचिन सर अनि लक्ष्मी सर दुवैलाई ,

  • @rishichapagain3430
    @rishichapagain3430 ปีที่แล้ว

    धेरै राम्रो भिडीयो हेर्न पाईयो खुसी लाग्यो 🙏

  • @premlimbu8913
    @premlimbu8913 ปีที่แล้ว +1

    शब्द वाचन कति मीठो लाग्छ सर तपाईं को🙏👌😘😘

  • @PURBIYATRA
    @PURBIYATRA ปีที่แล้ว

    जे होस तपाईं ले धेरै लाई घरमा नै नेपाल को हेरेक ठाउँ पुगे जस्तो अनुभव गराइदिनुभको छ्🙏🙏🙏🙏 राम्रो छ❤️❤️❤️❤️❤️❤️❤️

  • @dhirendraprasad4083
    @dhirendraprasad4083 ปีที่แล้ว +1

    Oho Kati sundar xa hamro nepal

  • @user-ev9jd9le2b
    @user-ev9jd9le2b ปีที่แล้ว +1

    ल बधाई छ नरेश पुजाराको घर पनि देखियो 💘💘great woek💗💗

  • @samuellimbu1167
    @samuellimbu1167 ปีที่แล้ว

    Wou man baraline ramailo vlog fresh banayo thank you daju regular viewer from Kathmandu Nepal

  • @bhojbhandari3307
    @bhojbhandari3307 ปีที่แล้ว +1

    hajur ko video herda aafunai waha pugejasto lagxa .super

  • @bharatthapa7667
    @bharatthapa7667 10 หลายเดือนก่อน +1

    स्वर्ग भन्दा कम छैन हाम्रो देश नेपाल

  • @makingofmemories9530
    @makingofmemories9530 ปีที่แล้ว

    maja ra khushi bhayo mann tapai ko video herera. Dhanyabad.

  • @Pabi_Rai
    @Pabi_Rai 5 หลายเดือนก่อน +1

    धन्यवाद सचिन दाजुको टिम्🙏🙏

  • @krishnatiruwa9932
    @krishnatiruwa9932 ปีที่แล้ว

    Aaja ko video heriyo maja Aayo next video pratikxa ma xu. Sachin sir lagayat all tim pani dhanebad

  • @dhirendrakathayat7381
    @dhirendrakathayat7381 ปีที่แล้ว

    आहा आज आफनै जिल्ला बझाङ को समाचार हेर्न पाइयो धन्यबाद हजुर लाइ

  • @munabista8495
    @munabista8495 ปีที่แล้ว +9

    धन्यवाद हाम्रो पश्चिम लाई पनि समेट्दै हुनुहुन्छ । अब अछामको रामाराेशन काे पनि भिडियो बनाईदिनु पर्याे ।

    • @yadavjora6492
      @yadavjora6492 ปีที่แล้ว

      kasto mazza aauentho hola hai

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 ปีที่แล้ว

    धेरैमा धेरै राम्रो सुन्दर प्रस्तुति लाग्यो !!!
    सुन्दर सान्दर्भिक जान नपाए पनि गए जस्तो अनुभुती भयो! धेरैमा धेरै धन्यवाद सचिन सर!!!

  • @tikenbasnet26
    @tikenbasnet26 ปีที่แล้ว

    Ati nei sundar drisya asei gari herirana pau dhanyabad sachin sir

  • @Rumee3411
    @Rumee3411 ปีที่แล้ว

    Ekdamai ramroo views xa dai sarai ramroo lagoo ajhai pani yestai ramraa ramra vlog herna pau

  • @NarayanSubedi7
    @NarayanSubedi7 ปีที่แล้ว +1

    अत्ति मन पर्यो दाई😊😍😍

  • @krishnagiri6260
    @krishnagiri6260 ปีที่แล้ว +1

    पर्बत जिल्लाको बाच्छा बडाचौर देखानुनसर हजुरको सुद बोलेको मन प्ररछ

  • @raeechamlingashok417
    @raeechamlingashok417 ปีที่แล้ว +1

    Dai lai Dherai Dherai dhanybad.

  • @amarmahara5103
    @amarmahara5103 ปีที่แล้ว +3

    दार्चुला बैतडी तिर नि आइस्यो दादा😉

  • @dalbahadurrai1
    @dalbahadurrai1 ปีที่แล้ว +15

    Wow ! It's wonderful to see beautiful places. The way you narrate not only the places but also the surroundings and life style, which makes your blog unique one. Carry on Sachinji you are dissipating information unknown to many of us. Enjoying from Bokajan Assam India.

  • @alexsaud4651
    @alexsaud4651 ปีที่แล้ว

    यस्तो youtuber हरु लाई सम्मान पो गर्नु पर्छ 😍❤️