मुसी कलौटे परिवारको जोडी परेवामा पहिलो लाइभ दोहोरी हाँसै थाम्न गाह्रो।Kalaute Musi Family Junkiri65
ฝัง
- เผยแพร่เมื่อ 14 ม.ค. 2025
- आदरणीय दर्शकवृन्द भाइरल जोडी कलौटे र मुसी गन्धर्वको चर्चित गीत जोडी परेवाको पहिलो लाइभ दोहोरी कलौटे र मुसी गन्धर्वको सहपरिवार सहित तपाईको माझमा प्रस्तुत गरेका छौं । कृपया कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ।
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
# #Junkiri_Dohori_Ghar
=======================================
Dedicated to
Pabitra Rasaili
Late. Ram Lal Rasaili
Patron
Shukuram Rasaili
Advisor
Rajkumar Sunar, UK
B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
Premraja Mahat, USA
Lilu Gurung, USA
Thankful to
Rajshanti Foundation, UK
Sarangi Sansar Family
Prism Digital Recording Studio Family
Reema Digital Family
Satyawati Kala Kendra Family
Til Bdr Bishwakarma
Surat Bishwakarma
Suman Sharapti
Udiram Khadka
Bijaya Kumar Sunar, USA
Swarupa Rasaili, USA
Jingle Voice
Resham Nirdosh
Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part -
=======================================
Host as Junkiri
Shikshya Rasaily
Music
Artist : Kalaute Gandharba, Musi Gandharba, Hemraj Gandharba, Biraj Gandharba, Milan Gandharba, Saraswati Gandharba, Bharat Gandharba.
Musician Team :
♬ Harmoniyam : Shukuram Rasaili
♬ Sarangi : Kamal Kumar BK
♬ Flute : Karan Pariyar
♬ Madal : Ishwori Prasad Bhusal
♬ Madal : Sunil Bardewa
Technical Team :
🎥 Cinematography
🎥 DB Lohoni
🎥 Tarakanta BK
🎥 Video Editor :
🎥 Tarakanta BK
♬ Audio Recordist
🎥 Padam Lwagun
♬ Audio Mixing
🎥 Shukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
यति राम्रो पर्तिभा का खानी मुसी कलौटे परिवार समेटेर ल्याएँर छोटो समय भएँपनि दोहोरीघर र दर्शक सामु रमाइलो पस्तुत गराऊँनु भएँको मा विसेष धन्दयबात जुनकिरी दोहोरीघर परिवार लाइ र अर्को चोटी ल्याउँदा अलि लामो समय लिएर दर्शक हरु को धितमेत्ने गरी रमाइलो गराउँनु होला भन्ने आषागरेको छु धन्दयबाद ।
कति मिलेको परिवार 👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बि बि अनुरागी सर म हजुर लाई एउता कुरा भन्न गै रहे को छु यो सब परिवार लाई बुतुलेर हजुर ले हाम्रो काम गर्नु भएको छ तेस्को लागि हजुर लागाएत जुनकीरी परिवार प्रती हार्दिक धन्यवाद र येहा हरु प्रती आशा के यो सानो बिराज भाइ के सदै येहि सारिङे मै जिन्दगी बिताउने होकि बि बि सर हजुर को पहल बात कुनै राम्रो स्कुलमा पढाउने बेबस्था भए मा सायेद यो बाबू को भबिस्य उज्ज्वल हुने थियो कि मेरो जिग्यासा मात्र हो अन्नेथा न लिनु होला धन्यवाद ...
फेरि तहल्का फिट्नेभाे ललललल धन्यवाद यश जुनकिरि राेधि घरमा धन्यवाद बिबि अनुरागि सर प्र यसरी पछाडिको परिवारलाई अाज सबैले चिन्ने अावाजले तहल्का फिट्ने अबसर मिलाईदियकाेमा।।।।।।।।🌹🌹🌹🌱🌱🌱
दुनियालाई हसाउने मनोरञ्जन दिने मान्छेहरुको जिबनस्तर कहिले माथी उठ्ने भएन 😭😭😭
Right sir😭😭😭
यो कलौटे लाई यसरी पैसा दिएर जाड खाने आदत बिगार्ने भए ।यस्तो गर्नु भन्दा पनि यिनिहरुको बस्ने घरलाई मर्मत गर्ने र अन्य कुनै आयमुलक काम मा लगानी लगाउने गरि दिनुस ता कि आगामी दिनमा यसरी माग्दै हिड्नु नपरोस
आहा क्या रमाइलो हुदाँ हुदै सकियो अलि लामो भइदिएको भए हुने नी जुनकिरी रोधी घर काे सम्पुर्ण टीम लाई उच्च सम्मान छ जय होस् सबै जना काे जय नेपाल
कलौटे दाइ र मुसी दिदीको माया र जिन्दगी हरेर पनि जिन्दगीमा बाच्ने आशा पलाउछ! एकपटक सबैले हेरौं यो भिडियो, कति खुशी कति सुखी जोडी,आहा! अहिलेसम्मकै उत्कृष्ट दोहोरी💞💞बिबि अनुरागी दाइ प्रति उच्च सम्मान💞🙏
जुनकीरी दाेहरी घर परिवारलाई माया गर्ने जति यता हाजिर हुम त
कलौटे मुसी परिवारकाे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार छ।सहयोगी दाताहरुलाई हार्दिक धन्यवाद छ।।हाल मलेसिया बाट ,,,,,,
बुढालाई देख्यो कि हेर्न मन पर्छ😍😍😍
जूनकिरि रोधिघर को फ्यान 🤟🤟🤟🤘
सारै रमाइलो दामि छ दाेहाेरि जुनकीरी राेधि घर मा रहनु हने सम्पूर्ण मा सफलताको सुभकामना है
बहिनीको पनि आवाज धेरै राम्रो रहेछ दाइ फेरि पनि देखन पाउ फेसबुक साथि भाइ को माग
Yes
👈️आहा कति रमाइलो #जय जुनकिरी।।
हो यस्तै गरि दुखी पीडित कला गला भयकालाइ अबसर दिनुपर्छ।सारै रमाइलो भयछ।
सन्चालिक बहिनी भेडियो छोटो भयो के अलि कति मात्र रमाइलो भो पुरै रमाइलो भयेन
रमाइलो त भएकै हो तर आमा छोरा भन्दा अर्कि नानी सङ्ग अलि सिकाएर गाएको भए झन राम्रो हुनेथियो है
फेरि तहल्का मच्चिने भो जुनकिरीको घर अागनी मा 🤣🤣🤗😍
Um K 7mə
👍👌💘
रङ्ग भए धङ्ग नचाहिदो रैछ न छेउ न टुप्पो एउटाले आग्रहको एउटाले गाग्राको कुरा गरेर गयो बरिलै
सारै रमाइलो लागेओ कलौटे दाइ को परिवार को दोहोरी सबै ले साथ दियेर उहाँ हरुको कलालाइ आगाडी बधाइदिनु होला जोडी परेवा गित आफै मा अति राम्रो छ सम्पुर्ण जुनकिरी दोहोरी साझ परिवार पर्ती नमन छ 💕💕💕🙏🙏
सानाे भाइ राम्राे प्रतिभा भएका गायक हुन उज्वल भबिश्यकाे शुभकामना
बुढो देख्दा रक्सी को आरोप नलगाउ उनी कला भएको मान्छे हुन दात नहुनाले बोली त्यस्तो भको हो
Sahi kuro garnu vayo
बिबि अनुरागी सर लाई हार्दिक नमन किन भने यो सानु परिवार लाई एति धेरै खुसी र माया साथ दिनु भएको मा कतार देखी हेर्दै छ् शुभकामना छ सम्पुर्ण जुनकीरी रोधी घर परिवारलाई धन्यवाद !!!!!!
बि .बि अनुरागि र जुन किरि नानी लगायत सम्पूर्ण सारङ्गगि संसारका सदस्यहरू लाई धन्यवाद छ । धेरै रमाइलो लागेयाे अाजकाे प्रस्तुति ।
अरु सबै राम्रै हो कलौटे झ्याप भयर आउँछ कि कसो ।।
मुसी कलाउटे परिवार आए पछि भरपूर मनोरञ्जन पाइन्छ 😅😅
Aaha Kati ramai lo lagyo yo dohori musi kalaute
सारङी बजाउने लाई धेरै धेराइ धन्ने बात बडो मजा आउछ
संघर्षिल जीवन त छ्दैछ । तर त्यो भित्र पनि कति धेरै खुसी छन् ।
कलौटेले उत्पातै चुप्पा हान्या हान्यै छत हो दनादन अरु हेर्या हेर्यै😆😆😆
Me pani herya herei vaya
दामि नामि छ हजुर आगामि दिनमा एसतै रमाईला परसतु हेरि रहन पाउ
रमाइलो भयो र मज्जा अायाे दाेहाेरी सुन्द 👌
दोहोरी को ताल मेल मिलेन ट्रयाकमा नगाऐको हुनाले कलौटेको परिवारले मिलाएर गाउन जानेन्न जुनकीरी नानी
नंया बैनी सल बन्ने कति राम्री
कलाैटे ,,,,कडा 😁😁👆️👆️🤣
रोल्पाली आटेछ्न भाईले त 😜😂😍
Kati entartenmet pariwar.BB Anuragi Ani sampurn media karmi Ani junkiri dohori ghar lai muri muri Tq Vanna chahanxu. 👍👍🎤🎤
aati ramailo xa hai vaiko sora
अहा फेरि कलाउटे को परिवार 🙏🙏👏👏👏
जोस्को भेला होस हुदैन बनेको मुसिलाई हेर रमाईलो मा उस्को होसै छैइन दुहोरेउन जान्दैन
आहाई हाम्रा भाइरल दङाली मुसि कलउते परिवार लाई सम्मान छ्।।।
हैट रमाइलो को सिमानै भयन यकदम रमाइलो लाग्यो
सारेेेेे खुसि लाग्याे सबेेेेे् परिबारलाई बदाई छ
नमस्कार सम्पुर्ण मा मलाई नि यो जुनकिरि रोधी घर मा आउने दोहोरी अतिनै मन पर्छ
Baball 👍 👍 👍
नया बहिनी र सानाे भाइ लाई फेरि एउटा गित दिनु बिपि दाइ अावाज धेरै राम्रो रहिछ बहिनी काे पनि 🙏🙏🙏
KAnxo rouci nakhuwau na suddo lai
भौतिक सुख प्राप्त गर्न धन सम्पत्ति चाहिन्न मुसि र कलाैटेको परिवारलाई देख्दा जिबनमा अरु धेरै आशा पलाउछ ।
बिबि अनुरागि सर लगायत जाेडि परेवा टिम लाई बधाइछ
आहा अति नै मिठो कल उते दाजु परिवार् को god bless you
nice kalaute pariwsr git ali xoto vaeyo
आहा सारै रमाइलो 👍️👍️👍️🙏🙏🙏🙏
Khup ramailo lagyo 💃💃💃💪
आहा आजा कति खुशी यो परिवार बि बि दाइलाई धेरै धेरै धान्या वाद खुसी लाग्यो
दामी छ जोडी परेवा को सबै परीवार लाई सफलता को कामना धेरै हेरन पाउ
धेरै राम्रो कला को खानी भएको गर्धर्ब परिवार लाई थप सफलता को शुभकामना व्यक्त गर्दछु
कान्छ बिराज कडा छ गित म पोप तेय्य्प म
कालाउटे बा त पुरै झेयप छन् त सानो भएको प्रतिभा राम्रो छ
Puche bhai ko dherai ramro prativaa xa
सारै राम्रो रमाईलो बधाई छ सबै लाई जुनकिरी नानि,
जुन्केरी बैनी तथा BB Anuragee सर लाई तपाईं हरुको काम को उपलब्शी को लागि आलाम छ अझै अगाधी बढ्ने कोसिस गर्नुहोला नमस्कार
एकदम राम्रो यो फ्याम्ली लाई एक पटक इन्द्रेणी मा देख्नपाए हुन्थ्यो कि?
विराज भाइको भबिस्य उज्यालो छ 🔥🙏♥️👈
जुनकिरी नानी काे कति मीठो बाेली अलि माेटाउना लागेकि नानी
तिम्लाई जूनकीरी कति मिठो बोलेकी आगामी दिनको शुभकामन
Garib vaya pani kati khusi xa yo family🤗🤗🤗🤗🤗💖💖💖💖💖💖💖
dami😀😀😀
Vai geet ta khatra gayo sabay lai Maro tarfa bhata sabay Jana lai namaste
Bobal vido💯❤❤❤🙏🙏
कला हुदाहुदै पिछडियका परिवारलाई संगीत छेत्रमा ल्याउनुहुने बिबि अनुरागी सरलाइ धन्यवाद
आहा कति रमाइलो जुनकिरि। जुनकिरि नानुको फ्यान है म 😍😘
l love you जुन्केरी सालि
धेरै रमाईलो गर्छन कलौटे र मुसि को परिवार हरुले🤪🤓👌
अर्गानिक दोहोरी👌👌👌
याे सानाे भाइ दाेहाेरिमा अबल ठहरिन्छन हाेला केही साल पछि आसाबादिछु म
विशेष गरि रसाइली परिवार लाई मिठो सम्झना साथैमा भाइ हरुको रमाइलो देख्दा धेरै खुशी लाई
Wow kya dami xa dohori😘😘😘😘
यो सानो भाइ लाई भईश अफ नेपाल किड्स मा देख्ने मन लायो
Aahaa sarai ramro mero tira ni jodinus hai naya hunuhunxa vane🙏🙏❣️❣️
Wow So Nice Video Sang
Aaha nice family dherai ramro prastuti😘
आहा नि कती राम्रो सबै परिवार यकै ठाउँमा आज त 💗👍️
Super famely
Junkstema raknu parxa kalarafanslie lai
Jaya junkiri tim
साच्चिकै हिरो छ गाइने भाई
साह्रै रमाइलो लाग्यो। धेरै धेरै धन्यवाद बिबि अनुरागि सर लाई यो परिवार लाई खुसि ल्याईदिनु भाको छ।
Jehos dherai ramro layo ajhai jodi parewa kobhag 3 pani aunu parchh hai
आहा गित नसुन्दै अति रमाइलो होला जस्तो लायो सम्पूर्ण टिमलाइ सफलताको सुभकामना अनि सम्पुर्ण मा नमस्ते पनि
Good junksre dharai raneliza
फुच्चे काे गित राम्रो छ
सही rsmro sabda ले स्वागत गर्नु bho
Damee xa aajako dohori sabai janalai dane bat xa hi
junkiri bunu ati ramaelo vyo
आहा कति रमाइलो
रामरो छ खूसी लागयो
अति राम्रो लाग्यो तर अलि छोतो भयो मज्जा आउदा आउदै सकियो
कलौटे बा को अलि बडी भयो है
Yekdam ramroo xa feri pani dekhna paios
मलाइ त जुनकेरि काे अावाज मन परछ
Dherri ramailo program, junkeri nani lai dhanya bath.