दिदी बहिनीले गाउँदा थामिएन आँशुको भेल ।Sangita Dhungel VS Sharmila Aryal |Junkiri Dohori Ghar Ep.65

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 151

  • @khanalshikshya1320
    @khanalshikshya1320 3 ปีที่แล้ว +45

    म चाइ टिकटकमा सुनेर आयेको है साह्रै राम्रो प्रस्तुति 😍

  • @sushiladuwadi3640
    @sushiladuwadi3640 3 ปีที่แล้ว +2

    म त टिकटक बाट सुनेर पुरै गीत सुन्न आको,कस्तो मिठो शब्द हरु😘😘

  • @ajayakarki4931
    @ajayakarki4931 3 ปีที่แล้ว +5

    सारा नेपाली लाई रुवाउनु भयो संगिता ढुङ्गेल बहिनी हजुर ले।

  • @babitakhanal2237
    @babitakhanal2237 3 ปีที่แล้ว +2

    पहिला लेखेर हेर्दै गाको जस्तो बुझियो है यस गीतमा त।

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 3 ปีที่แล้ว +11

    आहा कस्तो मौलिकता कस्ता मनै छुने शब्दको चयन 🙏🙏🙏🙏🙏सबैलाइ

  • @user-vt7mr8cr5z
    @user-vt7mr8cr5z 3 ปีที่แล้ว +35

    महिला बिना यो सन्सार अँध्यारो छ तर पनि यो कुरा किन बुझ्दैन पापीहरुले 😭साच्चै छोरी भएर जन्मिनु त धिकार छ जे कुरा मा नि हामी महिला नै पीडित छौ !! कति मार्मिक गित😭😭😭😭😭😭

    • @deocmyagdi7633
      @deocmyagdi7633 3 ปีที่แล้ว +2

      महिला लाई दु:ख यहा साैता बनेरा जाने महिला नै हुन नि

  • @narbogati208
    @narbogati208 3 ปีที่แล้ว +2

    वास्तवमा आफ्नो मनका बेदना लुकायर
    अरुलाइ हसाउने कलाकार भित्र को यथार्थ
    यहि हो बहिनिको जिबनमा घटेको सत्ते घटना
    जस्तै छ हार नखानु बहिनि जिबन यस्तै हो
    कहिले हास्नु कहिले रुनुमा बाच्न सिक्नु पर्छ

  • @easytolearn5362
    @easytolearn5362 3 ปีที่แล้ว +2

    कति मार्मिक गित❤️❤️

  • @Nawaraj.lc1983
    @Nawaraj.lc1983 3 ปีที่แล้ว +9

    यस्तो पो तिज को गित wow आखा बाट आशु नै आयो 🙏🙏♥️♥️नेपाली कला संस्कृति मैलीकता परम्परा अजै पनि मरेको छैन

  • @akabartamata4007
    @akabartamata4007 3 ปีที่แล้ว +3

    बिचरा कतिपय कलाकार हरु जति हासिखुसी देखिन्छन नि हामी दर्शक स्रोताहरुलाइ मनोरञ्जन दिइरहेका हुन्छन तर उनिहरुको कहानी बेग्लै हुन्छ दु ख पिर ब्यथा लुकाइ लुकाइ हासिरहेका देखिन्छन ।

  • @MANBIRCHAUDHARY116
    @MANBIRCHAUDHARY116 3 ปีที่แล้ว +3

    Tiktok मा देखेर हेर्न आउने जति को को हुनुहुन्छ?

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 3 ปีที่แล้ว +14

    👈️आहा कस्तो मौलिकता बोकेको दोहोरी🌹🌹🌹

    • @ranabahadurchhetry1801
      @ranabahadurchhetry1801 3 ปีที่แล้ว +1

      नमस्कार सर हजुरकाे कार्यक्रम को पर्खाइ मा छु म यूएई देखि

  • @Its_me_surbi
    @Its_me_surbi 3 ปีที่แล้ว +2

    Tiktok माँ सूनेर खोजेको बल्ल आज भेटेआँसू थम्ना सकिन🥲

  • @bingocutvlogs
    @bingocutvlogs 3 ปีที่แล้ว +1

    Ma pani TikTok हेरेर आको

  • @sunabk296
    @sunabk296 3 ปีที่แล้ว +4

    Junkiri dohorile surubat antim samma ruhayo man xune gita

  • @purnabhadraadhikari5641
    @purnabhadraadhikari5641 3 ปีที่แล้ว +4

    आहाँ क्या मिठो भाव , महिला बिरुद्धको सामाजिक विकृती विसंगती बोकेको यतार्थ चित्रण ,मार्मिक , मौलिक पनि अति , स्वर लयले उत्कृष्ट प्रस्तुती , मिठास उस्तै , शब्दको चयन उस्तै । सहभागी कलाकारको कला प्रतिको जोस, जागर ,हौसला बढोस , प्रेरणा बढोस आगामी दिनहरूमा यस्तै उत्तम कोशेलीको अपेक्षा सहित हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु ।

  • @chudamanikhatiwada2974
    @chudamanikhatiwada2974 3 ปีที่แล้ว +2

    गितमा नारिको पिदा बडि देखाइन्छ तर पुरुस पनि यो भन्दा बडि पिडामा छन जे होस गीत राम्रो छ

  • @Aryan_thapa112
    @Aryan_thapa112 3 ปีที่แล้ว +2

    सानी छोरी को प्रस्तुती राम्रो लाग्योअनी
    गायन न्नानी हरुको गित ले मन मुतु
    छोयो सबैलाइ बधाइ छ

  • @miraserpuja7767
    @miraserpuja7767 3 ปีที่แล้ว +2

    म चाई तिकटक काे कमेन्ट हेरेर अाएकाे हजुरहरुकाे मायाले 🙏🙏🙏

  • @brokenheart5444
    @brokenheart5444 3 ปีที่แล้ว +3

    From tiktok

  • @ajayakarki4931
    @ajayakarki4931 3 ปีที่แล้ว +5

    कसैको जीवन माथि मेल खान्छ । कति मार्मिक सब्द।। यहाँ महिला हरु को मात्र आँखा मा आसुं होईन पुरूष हरु को आखा मा पनि आँसु झर्यो ।।

  • @smritisanu3403
    @smritisanu3403 3 ปีที่แล้ว +7

    आहा!निकै मन छुने।।

  • @gurungdaju8608
    @gurungdaju8608 3 ปีที่แล้ว +5

    अ..हो यो होनित रीयल तिज गित भनेको तिजको गित गाउदा कोहि कोहिको मन छुन पर्छ तर आजको इ चेलिहरुले गाएको गितले सायद हेर्ने र सुन्ने सबैको मन छुन सफल भयो जस्तो लाग्छ म चाहि साच्चै भाबुक भए बधाइ छ बैनि हरुलाइ सफल्ताले सिखर चुम्नु

  • @bibibhandari7657
    @bibibhandari7657 3 ปีที่แล้ว +3

    Tik tok मा . १० पटक भन्दा वढी हेरदा पनि धीत मरेन यो दोहोरी

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +3

    जुनकीरी दाेहरी घरलाई माया गर्ने जति यता हाजिर हुम त।

  • @sapanapaudel0482
    @sapanapaudel0482 3 ปีที่แล้ว +2

    साचै यो दिदिको जीवन मा घटेको घटना होकि just रमाइलो मात्रै हो मैले त केही बुजिन त साच्चै मन छुने आसु थम्नै गरो भो मलाई नि

  • @arjunraut2909
    @arjunraut2909 3 ปีที่แล้ว +3

    आहा साहय रमाइलो congralation hole unit laiii

  • @chandradai1
    @chandradai1 3 ปีที่แล้ว +5

    अती मार्मीक दोहोरी ।

  • @rajubc6561
    @rajubc6561 3 ปีที่แล้ว +5

    यहि त हो मोैलिक तिजको गित धन्याबाद नानि हरुलाइ।

  • @bimalofficialvideos691
    @bimalofficialvideos691 3 ปีที่แล้ว +2

    Sarai dukha lagyo hajurko song sunda di tiktok ma dekhera balla balla betayo namaja lagyo malai pani sis don't be sad be strong

  • @surendralothyallothyal2168
    @surendralothyallothyal2168 3 ปีที่แล้ว +4

    एकदम मन छौयो यो दिदीबहिनीको गितले

  • @susilakhanal9165
    @susilakhanal9165 3 ปีที่แล้ว +2

    Love from belgium
    Kasto ramroo❣

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 3 ปีที่แล้ว +6

    यो गाना यथार्थ घटना मा गाइयको जस्तो लाग्यो ?हजुर हरु सारै भावुक हुनुभयो तर केही छैन लोक गित को मर्म नै यहि हो 🙏🙏🙏

  • @shyamkrishna3275
    @shyamkrishna3275 3 ปีที่แล้ว +5

    यस्तै हो सङिता बैनी यहाँ सबैको दुख पीडा छन

  • @dilsujanmalla8768
    @dilsujanmalla8768 3 ปีที่แล้ว +5

    वास्तविक कसैको जिबन को सत्य घट्न धेरै देखेको छु मिठो सम्झना सबैलाई अहिले कतार बाट हेर्दै छु 🙏🙏🙏🙏

  • @ranjitkhanal8827
    @ranjitkhanal8827 3 ปีที่แล้ว +4

    La badhi xa mero ddd all the best dd

  • @dilipklimbu2602
    @dilipklimbu2602 3 ปีที่แล้ว +1

    man lai xune geet Ati marmik Didi baini ko katha byatha yehan haru lai dherai dherai subha kamana xa🙏

  • @rupagurungofficial7291
    @rupagurungofficial7291 3 ปีที่แล้ว +7

    मन छोयो। एकदमै मर्मस्पर्शी दोहोरी तिज गित मायालुहरु❤️🙏

  • @reviewkhabartv4298
    @reviewkhabartv4298 3 ปีที่แล้ว +10

    यो त एउटा गित मात्रै हो 😐️यस्ता दु:ख पीडा वेदना कति नारिले भोग्नु परेको छ 😓😥कतै देखेका कतै बुझेका त कतै आफैले भोगेका कुरालाई दोहोरीमा मेरि प्यारी सगिता र मैले प्रस्तुत गरेका छौ हेरेर प्रतिक्रिया दिनु ल😘

  • @tvchannel9522
    @tvchannel9522 3 ปีที่แล้ว +2

    Woo very nice ma purushotam dahal mama bhanja entertainmnet

  • @bishnusunar7527
    @bishnusunar7527 3 ปีที่แล้ว +2

    सङगिताकाे गितले मेराेजिबनमा मेल खायाे मेराे पनि छाेरि काे पिरले केही गरन सकदिन 😭😭😭

  • @anitathapa9591
    @anitathapa9591 3 ปีที่แล้ว +4

    एकदमै मन छोयो दिजु यो गीत सुनेर आँशु नै रोकिँदैन 😭😭😭😭😭😭♥️♥️❤️💞

  • @laxmanbaniya8317
    @laxmanbaniya8317 3 ปีที่แล้ว +5

    यि दीदी बईनीले ता मनै रूवाउने गीत सुनाउनु भयो हो । मेरो पनि मन छोयो ।।

  • @pitar40
    @pitar40 3 ปีที่แล้ว +2

    सार्है राम्रो गीत प्रस्तुत गर्नु भयो । धन्यवाद

  • @gagandhami2021
    @gagandhami2021 3 ปีที่แล้ว +3

    आहा क्या रमाइलो यो दिदी बहिनी को गित ले मलाई शारै मन रुवायो धेरै रोए

  • @jhanshrestha
    @jhanshrestha 3 ปีที่แล้ว +5

    सारै मार्मिकर भाबुक दाेहाेरी सुन्न पाइयाे दुबैलाई चेलीहरु उच्चप्रगतिकाे कामना है म मलेसियाबाट हेर्दै हाे

  • @sagarpariyar9595
    @sagarpariyar9595 3 ปีที่แล้ว +2

    Ma chai tik tok sunera aako ho hoii sarai ramro man xoko xa maro man ko pida jasto xa

  • @shyambahadur9694
    @shyambahadur9694 3 ปีที่แล้ว +8

    आज त ३ नम्बर मा परियछ सबै तिम लाई धेरै धेरै सम्झना छ दुबई बात हेर्दै छु 🇳🇵🇳🇵🇳🇵

    • @kedaroli4312
      @kedaroli4312 3 ปีที่แล้ว

      सारै मीठो गित

    • @hemdhakal4611
      @hemdhakal4611 3 ปีที่แล้ว

      @@kedaroli4312 j

  • @sheryakharel401
    @sheryakharel401 3 ปีที่แล้ว +5

    Ekdam man xunay organic teej geet 😍😘best wishes dd haru sharmila aryal n sangita dhungel

  • @somgahatraj7448
    @somgahatraj7448 3 ปีที่แล้ว +5

    आहा कति राम्रो मौलिक तिज गित

  • @kashirampanday423
    @kashirampanday423 3 ปีที่แล้ว +3

    साचै होकी झुटो हो बुढाले अर्को ल्याको बहिनी रोयको देख्दा मेरो मन पनी रोयो 😭😭

  • @shyamkrishna3275
    @shyamkrishna3275 3 ปีที่แล้ว +5

    हेलो न रुनुस तपाईं को निम्ति हामी स्रोता दर्शक छौ

  • @purangt1121
    @purangt1121 3 ปีที่แล้ว +4

    Aaha kati tamro manai xune purano laya sabada 👍👍🙏🙏🙏. sabai lai

  • @binamagar5411
    @binamagar5411 3 ปีที่แล้ว +5

    सारै मन छुने गीत

  • @rabinkarki2366
    @rabinkarki2366 3 ปีที่แล้ว +2

    अति सुन्दर अनि मर्म स्पर्शी शब्द हरु मन छयो

  • @akabartamata4007
    @akabartamata4007 3 ปีที่แล้ว +4

    बिचरा सङ्गिता जि लाई ठुलै चोट परेको रहेछ सबै भित्री कुराहरु खुलाउन चाहिनन ।वास्तविक के रहेछ अब कमल सर्गम लाई सङ्गिता जि को इन्टरभिउ लिन पर्यो भनेर लालिगुरास डटकम मा कमल सर्गम बाट पक्कै पनि केही उध्धार हुनेछ । बरैनी म त टिकटक मा देखेर खोजी खोजी आको सार्है दु ख लाग्यो ।

  • @tekchhetri1819
    @tekchhetri1819 3 ปีที่แล้ว +5

    aarganik teej best of luck🙏

  • @sapanabasnet3533
    @sapanabasnet3533 3 ปีที่แล้ว +2

    मन छोयो

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 3 ปีที่แล้ว +3

    जूनकीरी बुनु नमस्कार लगायत सम्पुर्ण कलाकार प्रति आभारी छु

  • @hikmatmagar4191
    @hikmatmagar4191 3 ปีที่แล้ว +5

    waiting from malaysia

  • @ghamansing2578
    @ghamansing2578 3 ปีที่แล้ว +3

    sangita Dhungel sarangi sansarma kamal sir sanga dohori gauda hasi hasi dohori gaunu vayeko thiyo yo dohori ma sarmila ji rw sangita jile bihan bihanai ruwaunu vayo malai hait badhai xa 21/08/2021🙏🙏😍😍

  • @bhawanapandey195
    @bhawanapandey195 3 ปีที่แล้ว +4

    😍😍Aaha kati ramro git

  • @rohinigautam4989
    @rohinigautam4989 3 ปีที่แล้ว +6

    एकदमै मनै छुने मार्मिक र मर्मस्पर्शी शब्द चैन गर्नु भएको दाेहाेरीमा एकदमै राम्राे सबैमा धेरै धेरै माया सम्झना ।यस्तै हाे कहिले दु:ख कहिले सु:ख कहिले हाँसाे कहिले राेदन गित संगित ।

  • @rajuthapa9258
    @rajuthapa9258 3 ปีที่แล้ว +4

    Katti pida ra ustai mannai ruwni geet pani ra samman all junnkiri baini ko tim lai lammo sammja Pani ra jayho bhandai yo man dekhi ra ghar gulmi lekhai chai Nagaland dekhi ra herdai Pani 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @arpanabiswakarma8571
    @arpanabiswakarma8571 3 ปีที่แล้ว +1

    Tiktok ma khalak here aako khub man paryo😍😍😍😍😍

  • @bandanapachhain6610
    @bandanapachhain6610 3 ปีที่แล้ว +1

    Ma tiktok maa sunera aako hoi😘😘😘😘😘

  • @ramkajibk7700
    @ramkajibk7700 3 ปีที่แล้ว +1

    टिकटकमा हेरे टुक्का साहै राम्रो लाग्याे ।

  • @umarai1996
    @umarai1996 3 ปีที่แล้ว +2

    maile pani tiktak ma dekhera aeko

  • @रोजबहदुरतमाङ्ग
    @रोजबहदुरतमाङ्ग 3 ปีที่แล้ว +5

    धेरै मनमा पिर चिन्ता नलिनुस हामी हजुर लाई सयोग गर्छु

  • @amarchhetri6557
    @amarchhetri6557 3 ปีที่แล้ว +3

    Ramailo lagdaixa,,,,,,,,,,,,,,,,,,,,,,,

  • @bishnusunar7527
    @bishnusunar7527 3 ปีที่แล้ว +2

    साच्चिकै मेराे जिबनमा मेल खाने टुक्का छाेरिकाे पिरले मरन सकिन भनेर मेराे जिबनमा याेतले मेल खायाे पापि हरू ले कति ठुलाे सपना देखाएर त्याे बिश्वाश छिनभर टुटाईदिन्छन 😭😭😭😭

  • @partimagaihre9289
    @partimagaihre9289 3 ปีที่แล้ว +3

    शुभकामाना प्यारी ❤️❤️❤️

  • @narayanghimire3608
    @narayanghimire3608 3 ปีที่แล้ว +5

    Aatinai man xunay geet
    Best wishes dd haru sharmila aryal n sangita dunghel

  • @sangeetadhungel5579
    @sangeetadhungel5579 3 ปีที่แล้ว +9

    सबै सबै मा नमस्कार 🙏🙏म अनि मेरि प्यारि साथी सर्मिला गाएको गित कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिन नभुल्नु होला🙏सबै नारिले भोग्नु परेको पीडा गितमा ऊतारेर गाऊने कोसिस गरेको छम हजुर हरुको माया र हौसला को धेरै खाचो छ🙏🙏❤️❤️

    • @MANBIRCHAUDHARY116
      @MANBIRCHAUDHARY116 3 ปีที่แล้ว +1

      आँसु थाम्नै सकिन हजुरहरुको दोहोरी सुनेर 😥😥😥😥

    • @kamalranabhat5635
      @kamalranabhat5635 3 ปีที่แล้ว

      एक एक सब्दले मन नै भाभुक बनायो दिदी 🙏

  • @jibansherpa9258
    @jibansherpa9258 3 ปีที่แล้ว +4

    कति मिठो सोर अनि मर्मिक सब्दा मन्नै रुयो है जुन किरि बैनी अजा पहिलो चोती हेर्दै छु अब निरन्तर हेर्ने छु

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 ปีที่แล้ว +3

    wow ati nai mitho

  • @bimalakumal190
    @bimalakumal190 3 ปีที่แล้ว +4

    Sangita baine ramro cha

  • @rajuparadhan8735
    @rajuparadhan8735 3 ปีที่แล้ว +1

    Ma ni Tik tok ma herera yata aako hai

  • @nilamgaming1956
    @nilamgaming1956 3 ปีที่แล้ว +5

    धेरै नै राम्रो स्वर अनि प्रस्तुति ❤️❤️❤️

  • @shivarimal8011
    @shivarimal8011 3 ปีที่แล้ว +3

    Namaskar sabjanalai maan Ruwaune Teej (sodesh Tatha Bidesh ma Rahanu hune Ama ,Didi,Bahini harulai 2078 sal ko Teej Mangalmayaa suvakamana)

  • @sanambishwokarma7371
    @sanambishwokarma7371 3 ปีที่แล้ว +4

    Sarai ramro git 🙏🙏

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 ปีที่แล้ว +5

    सारै राम्रो छ

  • @gambesirodhighar4458
    @gambesirodhighar4458 3 ปีที่แล้ว +3

    समय र समस्या सबै मा छ ।।बिचरा गित सुनेर अासु अायाे। #gambesirodhighar लाइभ दाेहाेरि तनहुँ ,,,

  • @divyagiri218
    @divyagiri218 3 ปีที่แล้ว +5

    Dheri ramro xa dhori lastai runa man lago 😭😭😭keep going 😊😊

  • @shankarpariyarshankarpariy1274
    @shankarpariyarshankarpariy1274 3 ปีที่แล้ว +5

    wow ramro chaa didi💓💓💓😭😭😭😭😭😭😭😭😭😭

  • @UR.RamTamang
    @UR.RamTamang 3 ปีที่แล้ว +3

    Side backup voice गाउने हरु भएन..है...छ्या..

  • @rammagar9445
    @rammagar9445 3 ปีที่แล้ว +5

    Wawa ate dherai marmik song all'the best of luck team members lie congratulations 👏👏👏👏👏👏👏

  • @SirjansewasamajTv
    @SirjansewasamajTv 3 ปีที่แล้ว +4

    Mancune geet gaunu vako x sarmila

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi 3 ปีที่แล้ว +5

    साथी संगीता जी लाई हार्दीक बधाई तथा सफलता शूभकामना 🙏🙏🙏

  • @binodbhurtel1425
    @binodbhurtel1425 3 ปีที่แล้ว +2

    Love from japan akha bata asu nai jharyo mero 🥲😢😢

  • @Yatish56
    @Yatish56 3 ปีที่แล้ว +4

    यो प्रोग्राम मा पहिलै गीत तयार हुदो रैछ।तर शब्द एक्दम राम्रो😣😣😣

  • @shyamlalrasaili9309
    @shyamlalrasaili9309 3 ปีที่แล้ว +4

    Kina runu pareko hola😜

  • @amritshrestha1554
    @amritshrestha1554 3 ปีที่แล้ว +3

    Heart♥touching song

  • @anjanasankhar3997
    @anjanasankhar3997 3 ปีที่แล้ว +5

    Nice video 😭😭

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +4

    वाइटिङम

  • @premchhetry2833
    @premchhetry2833 3 ปีที่แล้ว +2

    Nari lai samman garau hai. ..yo geet sunda teti sajilo x in nari lai ...40% lai dukha x ..

  • @rammagar9445
    @rammagar9445 3 ปีที่แล้ว +9

    Mero Pani aasu aayo kate dherai sandarbik kuro and sabda 👌👌👌👌👌👌👋👌👌👌👌👌👌👌💯

  • @pasangtamang867
    @pasangtamang867 3 ปีที่แล้ว +1

    Mani nai choyo mero ta

  • @parbatishrestha7993
    @parbatishrestha7993 3 ปีที่แล้ว +1

    Tiktokma dekhera khojdai aako

  • @kamalatamang7048
    @kamalatamang7048 3 ปีที่แล้ว +2

    Nice. 😭😭😭😭👌👌👌🙏🙏🙏🙏🙏