बिराज गन्धर्व र संजिता चेपाङको बिहे सबै परे छक्कै | Biraj Gandarba VS Sanjita Chepang | Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 2 ก.ค. 2024
- #biraj_gandarba
#sanatandharma
#livedohori
=======================================
🎶 Official Song :
Song : Hamrai Jodi Jamchha
Singer :Anju Bishwakarma/Kamal BC maldai
Lyrics : BB Anuragee
Music : BB Anuragee
____________________________________________________
Live Dohori Singer
Biraj Gandarba
Sanjita Chepang
___________________________________________________
Chorus Singer:/ Musician Team
Mayur LIve Studio Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit/Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Sanjita Chepang, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed - บันเทิง
विराजको गीत भनेर आउनेहरू यता हाजिर हुम् त
खै चियात खुवाउनु😂
बिराज र सन्जिता लाई मन पराउने जति यता हाजिर भैई हाल्ल्नु त ❤
यो जोडिको दोहोरी कहिल्य आउँछ भनेर बस्ने कोको हुनुहुन्छ भन्नुसत् ।
म पनि 🎉🎉🎉🎉🎉🎉
म नि छु।
Me
म
Me
यो जोडिको दोहोरो क्या गज्जब लाग्छ ..चटपटे बिराज अनि मायालु स्वभावकि सन्जिता❤❤🎉🎉❤❤
धेरै राम्रो जाेडि बिराज र संन्जिताकाे
कसम यो जोडी क्या सुहाको यो जोडी लाई रेल जोडी देख्न चाहाने झती यता हाजिर हौ है साथी हरु
🎉🎉🎉🎉🎉मलाई मन पर्ने दुबई जना❤❤❤
छीटो नै यो जोडी बिहे भएको हेर्न चाहाने मन छ यो जोडी नछुटो हैंई ❤ गित अति रामरो गानु हुन्छ भाई बहिनी ले बदाई छ भाई बहिनी लाई❤❤❤❤
बिराज भाइ र सन्चिता को यो जोडी रियल मा पनि एक भएको हेर्न चाहन्छु।धेरै राम्रो गित छ ।बधाई छ यो गित ले पनि सफलता ले चुमोस।
जोडी मन पराउने हरु हजिर हुमत
यो जोडि रियल मा पनि देख पाउ कसैको अाखा नलागोस 🌹🌹🌹🌹👩❤️💋👨👩❤️💋👨👩❤️💋👨❤️❤️❤️❤️
विराज भाई र सञ्जिता को यो जोडी रियल मा देख्न मन पराउने को को हुनुहुन्छ सबै जना टीम लाई धन्यबाद म बहराइन देखि हेर्दै छु धेरै रमाईलो भयो आज भोलि को दिन मा अझै प्रगति गर्दै जानु सुभ कामना ❤❤❤
Ok
राम्रो जोडी बिराज र सन्जिता
आर्को साईड तिर किसन सिजापती र कमला घिमिरेको धमका छ।यता तिर बिराज भाइ रा सन्जिता को धामका है कति रमाइलो
Happy married life both of you Biraj❤Sanchita SUBHA BIBAHA KO SUVAKAMANA.Watching from Dubai🙏🇦🇪🇦🇪🇦🇪🙏.
बधाई छ सन्चिता नानी र बिराज बाबू लाई राम्रो जोरि को लागि उज्ज्वल भबिस्य को कामना 🎉❤🎉❤❤
बेहुली को मुखमा मुस्कानको कमी भो ❤❤❤ तर यो जोड़िले दोहोरी गायको मन पर्यो ।
वा आज यति धेरै मन खुशी भयो कि यो जोडि एकै सात देख्दा दोहोरी एकदमै राम्रो छ हजुरहरू दुबैलाई उज्वल भविष्यको धेरै धेरै शुभकामना।🎉🎉🎉❤❤❤❤
ल ल बधाई छ दुबै जानलाई ?आहा क्या दामि❤️❤️❤️🙏🙏🙏
Best couple ever thank you so much for coming together again
We miss you guys
जोदि राम्रो छ दुबै जनालाइ उज्वल भबिस्यको कामना छ।❤❤
यो जोडी को लागि आज जोइन भको हु यो जोडी लाई कसैको आँखा न लागोस यहि शुभकामना तथा गित संगितको अग्रमी शुभकामना दुबै जनालाई❤❤❤
राम्रो जोडी ❤❤❤❤यो जोडीको छिटो बिभा होस❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐🇳🇵
हालेको ७ घण्टा भयो यो दोहोरी मैले तीनचोटी हेरे❤❤❤❤❤❤
Favourite Jodi love from Manipur india., Dubai lai❤
दामि 🎉🎉🎉❤❤ बैबाहिक जीवनमा सुभकामना बिराज अनि सन्चिता ❤❤❤❤❤❤❤
aj khojeko dohori herne sunne man thiyo majja lagyo badhai ani shubhakamna xa yo jodilai
राम्रो छ दोहोरी दुबैको उज्वल भबिस्य होस
भाग दुई पनि चाइयो plz❤❤❤❤
आहा कति राम्रो जोदि yo jodi सधै को लागि न छुतोस 🎉❤
ल बधाई छ भाइ बुहारीलाई ❤❤❤
बधाई छ दूबैलाई बीहेको कारेकर्म🎉🎉🎉🎉
अति रमैलो सुन्दर जोडी ❤
Sanjita and biraj take my best wishes to both of you, I am a Bangladeshi fan of your songs, today I saw your new live dohri and I was heartened to see your son-in-law Sajni, this scene and Sajni are always played till the end of life and no one can separate them. . I will be glad to reply the message. Thank you Bangladeshi frand🙏🙏🙏🙏🇧🇩
Namasty samurna aama buwa daju vai dd boini haruma ma gaika sanjitako tarfa bat🙏 lu hai hjur harule yekdam chahanu vayeko jodi hjur haruko maj koseli ler aayeko xu sabai janale maya gardinu holaa🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤Nice jodi
Arko choti babal dohori aunu parxa sanjita biraj ko tara halka khusi hunu dohori vaka pani ramro xannu tehi chitawan sauraha mayalai na dhekhda hunx auraha yo git ma dohori babal hunxa
बैवाहिक जिवनमा बादीको🎉🎉
बिराज र सनजिताको रियालमा जोणि हेरने मनछ 💗💗💗💗💟💟💟💟💚💚💚💛💛💛💛💛💛💔💔💔💔💙💙💙💙💗💗💚💚💓💓💓💚💚💚💚💚
सारै मिठाे दाेहाेरी भाई बैनि को शुभकामना❤❤❤❤❤❤❤❤
मलाई धेरैमन पर्छ यो जोडी ❤❤❤❤❤
राम्रो छ जोडि ❤❤❤
आहा कति राम्रो जोडी सदाइ एस्तो देखन पाइयोस्
आहा विराज लाई कति राम्रो सुहाको ❤👌👌
सुहायको जोडि शुभकामना❤❤❤❤
यो जोडि मलाइ सारै मन पर्छ
रमाइलो भो त्र अलि छोटो भो दोहोरि❤❤
दुबै जना दुख गरेर यहाँ सम्म आएको हो! अझै अगाडि बढिरहनु best of luck 💪दुबै जनालाई👍️👍️
Good luck विराजमान vai❤❤❤❤
राम्रो छ❤🎉यो जोडि❤❤❤🎉🎉🎉
Uumm i am so proud full म धेरै खुसि छु यो जोडिलाइ देखेर अब रियल्मा बिहे भाको देख्न पाम ❤❤❤❤❤❤love you both always miss u❤❤❤
यो जोढि 👫❤म कसैको 🎉🎉नजर न लागोस 🙏🙏🙏कुनै बेला सन्जिता ले ❤❤मन फेरिकिो हुन्छिन तेस्तो💓💛💛 👌👌नगर्नु 🎉❤हेेेै ❤🎉🎉दुबैलाई❤❤उज्वल भविष्यको🎉❤❤❤धेरै💚💛धेरै💛💕शुभकामना🎉❤छ🎉❤❤
Damiiiii n रमाइलो dohoriiiiiiii
बधाई छ दुबैलाई बिहेको शुभ कामना छ ❤❤❤❤❤❤❤❤
Jodi ramro xa best wishes Dubai jana lai👍🎉♥️
आहा कती राम्रो गीत 💃💃💃❤❤❤❤❤❤❤❤
ढिलो आयो कडा आयो ❤❤❤
मलाई सबै भन्दा मनपर्ने बेस्ट जोडी 🎉🎉🎉 सधैं अगाडि बढ्नु होला 🎉🎉🎉🎉🎉
मैं इंडिया सेहूं और आप लोग का प्रोग्राम देखता हूं बहुत अच्छा लगता है ऐसा लगता है कि आप लोगों की सच में शादी
बधाई छ🎉
राम्रो जोडी बिराज र सन्जित को
दामी लाग्यो भाइ बहिनी दोहरी सन्जिता बहिनी अति राम्री उस्तै स्वोर पनि
Aaha super xa jodi👌👌❤️❤️❤️🎉🎉
अत्यन्तै राम्रो जोडि अनि मीठो सङ्गीत ❤❤🎉
Ok god
Hillo ok cha
Hllo ok vandinu la
आहा कति राम्रो गित स्वरका धनी बिराज बाबू सन्जिता धेरै राम्रो जोडि रिल होइन रेयलमा देख्न पाउहै राम्रो जोडि👨❤️💋👨❤❤
❤❤नाईस कपल
Super Jodi mithyo dohori👍👍👍
एकदमै राम्रो छ गीत 😊
धेरै राम्रो छ
दुवै जना लाई मन पराउने हरु यता हाजीर हुम्त 🙏🙏🙏❤
बिराज vs सान्जिता को जोडि सरै मिन्छ दोहोरी पनि रामाईलो छ
Yo jodi sadae dekan pahuhae hjr ❤❤
Hit जोड़ी❤❤❤❤
दुबैको यो जोडी रियलमा छिट्टै देख्न पाउ
ल है बधाई भन्नत मिलेन सफलताकाे शुभ कामना सन्जिता बहिनी र बिराज भाइ मैलेनि ससक्काप गरेकाे छु
दुबै जनाको जीन्दगी फुल जै फुली रहाेस 🎉❤🎉🎉
आहा,,,
कति रमाइलो दाेहाेरि बधाई छ दुवै जनालाई सांगीतिक यात्रा सफल अनि सफलताको शुभकामना ❤❤❤
जोडी राम्रो छ रियल जोडी
बनेको हेर्ने चाहना छ
Tirogodi ok ch cha la
यो जोदि मा कसैको नजर न लागोस 🙏🙏कुनै कुनै बेला सन्जिता ले मन फेरिकी हुन्छिन तेस्तो नगर्नु है सन्जिता बैनी
यदि यो cmt नराम्रो लागेको भय माफी पाउ है दर्सक हरु संग्🙏🙏🙏
यस्तै बेहुला बेहुलि रियलमै
देख्ना परोस अति राम्रो जोडि❤❤
Sanjita KO big fan jati ata hajir please ❤❤❤❤
बिराजvs सानजिताकाे रियालमा जोणि हेर्ने भन्छ 💓💓💞💓💗💙💚💜💝💖🤍
यो जोडिको गित सुन रिया खड्का अनि खुइली दिदि यस्तै मीठो गाउनु पर्छ कसैलाइ होच्याउने हेप्ने गरेर गायको तिमिहरुको गित भन्दा यो जोडिको गित धेरै उत्कृष्ट छ best wishes🎉🎉🎉🎉
यस्तै दोहोरी सुनुपम आझै राम्रो गर्नु सफताको शुभ कामना 🎉🎉🎉♥️♥️♥️
Nice i would like see this couple in real life.
यो जोडी रेल मा पनि देख्न पायोस् ❤❤❤❤ भाई बहिनी लाई बधाई छ
Dami nice Jodi behea vayako herna pam ❤❤ biraj ko dohori ta bbl lagxa
आहा, कति सुनदरी देखियकि सनजिता । अति मिठो गित love you Sanjita
Derai ramro Jodi 🥰🥰
Biraj *sanjita❤️❤️
मलाई म पर्ने कलाकार संन्जिता चेपाङ बहिनी धेरै राम्रो छ गायकि मिठो आवाज 👌👌👌❤❤❤❤🎉🎉🎉
दामी छ है दामी❤❤❤😂😂😂🎉🎉🎉🎉🎉
Dami xa jodi relmani herna pam vadhae xa congratulations
Wow biraj bhai
आहा अति सारै रमाइलो दोहोरी दुबै जाना लाई सफलता को सुभकामना ❤❤❤
Yo jhodi man paranuna yata aaun ta❤❤❤
Biraj vai ra sanjita bunu ko jodi ho sab jana la bihe ko subkamna dinu parxa hoi ❤❤
Sabaile satha sapot dinu hola biraj sanjita lai
Biraj bina Sanjita ji lai ni bachna gaharo hune din ni aayo hoii guys❤❤❤❤❤❤❤My favourite dohori king biraj sanjita real meii bihe vako dekhna pan hohai sanjitaji
सगै भएकाे देखन पाऊ सधै भरी भाइ बैनि लाई❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉❤️❤️😍😍😍😍
बिराज लाई छाेड्न पाउदैन कालाे भनेर बिराज काे कारण तिमी हाईलाईटमा अाकाे😊❤❤❤❤
यो जोडी दोहोरी म मात्रै हो जस्तो छ
बिहे त सिन्दुर र गाजा बाजा बजाए मात्रै पट्याउनु हुन्छ दर्शक हरुले ❤