He is going to change Nepal 🙏👍👍💐 every Nepalese must follow law n order and must be in discipline 👍 then only our country will develop say no to corruption 💐👍👍🙏
@@ichigo2621 did I say anything wrong brother?? Let me know your opinion, let me see your thoughts about your country, & then speak to me, otherwise shut the fk up
ए दाजू भई दिदी बैनी मेर साबलाइ चलाउने को नगर होईन भए हामी जनता ले टाउको हात खूट्टा भाचने टोरने काम सूरू हूनछ मेर साबले राम्रो नेपाल बनाउनेतीर लागेको छ धेरै कचकच गरनेहैन।
तिम्रो झोलेलाई सोध्न थाल्यो भने गलत निस्के पनि सरुवा गर्दिने काम गर्छौ तिमीहरुले त्यो ठाउँमा आफ्नै झोले ल्याएर राख्छौ। मलाई धामी जनतालाई थाहा छ अझैसम्म..सबै जनतालाई थाहा हुनुपर्छ मिडियादेखि जनताहरूलाई थाहा हुनुपर्छ भनेर.जनताले कारबाही गर्छ जनताको कारबाही भनेको नेक्स्ट टाइम त्यो मूल्य हटाउने
जे गर्छ बालेन ले गर्छ हो बालेन ले भनेका कुराले निकै मन छोयो त्यो हो कसैलाई काखा कसैलाई पाखा गर्नु हुँदैन 👏👏👏👏👏👏👏👏👏👏👏👏👏💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪 भडुवाहरु👎👎👎👎👎👎👎👎🤬🤬🤬😛😛😛😛😛😛😛😛😛
जनप्रतनिधि हरुहो बालेन को भिजन अनुसार काम गर्नुहोस्। काठमाडौं ले जित्नेछ। तपाईहरुले पनि जित्नुहुने छ।तपाईं हरुको पार्टी ले जितेकोभए काठमाडौं को बिजोक हुनेथियो।
कसरी हुन्छ जनता सग भाेट माग्ने जनताको प्रर्तिनिधि भएर गएपछि वरिपरि घुम्ने भरौटे आसेपासेले धनी हुने बाटो नपाएर बाेउल्लाउन आटेका छन काठमाडौं का दुई हस्ति प्रमुख र उप्रमुख र राम्रो काम गर्ने व्याक्तिहरूलाई खुट्टा तान्ने बाटो खाेजिदै छ।।।
देश बिगार्ने नै भ्रष्ट कर्मचारीले हो जसले गल्ती गर्छ उसलाई निलम्बन मात्र होईन बर्खास्त नै गर्नुपर्छ त्यस्ता दलका झोले कर्मचारीले गर्दा इमानदार कर्मचारीको बदनाम हुँदैछ
“जति स्याल आए पनि उही गोरुको झर्ला खाउँलामा पछाडि पर्छन्।” स्यालहरू होसियार ! बालेन शाह युवा हो र उस्ले कानुनलाई पालना गर्दै क्षेत्र हुँदै देशको विकास प्रति मुख्य भुमिका खेलिरहेको हामी प्रतक्ष्य देखिरहेछौँ।
ए गुंईठे, गुंईठिहरु हो; तिमीहरुको पार्टिहरुले महानगर चलाउदा यस्तो त्रुटि गर्नेहरुलाई पहीले कार्बाहि गरेको थियो? र काठमाण्डौको हालत यो बेलमा भएको बिकास र पहिलेको हालत के थियो आंखा फुटेको र खोपडिमा गोबर भरिएकोले मात्र देख्दैन कि कसो हो?
बालेन जस्तो कोहि छैनन् तिमिहरु साइट लागा तिमि हरु भनेको झोले हो छलफल मात्र गर्न काम चाहि न गर्ने बालेन भाषण कम गर्ने काम बडि जय बालेन भनाअो तिमि हरु पनि काम छैन बालेन को पछि लागेको छ
प्रदिप परियार, प्रप्रअ लाई स्वागत गर्दै तपाईं पनि धेरै टिक्नु हुन्न है भनेर अप्रत्यक्ष रूपमा धम्क्याउने अजिव जीव जन्तु लाई चिन्न सकिएन तर तिनकाे आशय र अभिव्यक्ती खेदपूर्ण छ ।
बालेन सर राम्रो सोच अनि बिधान भको हुनुहुन्छ जस्ले जे भनोस त्यो बाल छैन बालेन सर तपाइको दिल दिमाग के छ कसरी इनि चोर दलाल चोर हरुलाइ सबक सिकाउने त्यो तिर जानुस बालेन सर हामी जन्ता तपाइको साथमा छौ
हर्के कै शैलि मा अराजक चाइ नहुनु होला 😊 सबै को कुरा सुनेर निणय गरेको नै उचित हुन्छ । राजनीति भनेर यस्तै हो जालझेल अनेक हुन्छ यि भाते हरु त चर्को बोल्यो भनेर नि मुद्दा हाल्न बेर लाउदैन 😂
त्यस्तै व्यक्तिले हो Team बिगार्ने भनेको सो निलम्बन नै गरियोस् त्यस्तो व्यक्तिलाई जय बालेन।र ढाक छोप गरेर अरु राम्रो छ भनेर अाफ्नाे गल्ती छोप्न त्यही हो सबै जना भ्रष्टाचार नहोला त्यो अर्को कुरा तर अफसोस maximum चाहिँ भ्रष्टाचारी नै छ। लेखेरै दिन्छु ग्यारेन्टी जय देश।
कसैलाई कुनै कुरामा पछार्नु छ वा खेदनु छ भने दिइयको प्रतिउत्तरलाई वास्ता नगरी एउटै कुरालाई पटक पटक दोह्र्याउने र आफ्नो श्वार्थी कुण्ठा पोखी रहने हुनुपर्छ । सिकियो! जे होस ।
गलत गर्ने लाई कार्वाही गर्नै पर्छ पनि भन्ने गल्ती स्विकार्ने लाई एक्स्क्यूज दिएर सुध्रिने माैका दिनु पर्छ पनि भन्छन् एकै जनाले एउटै बैठकमा , बिडम्वना यस्ता पनि जननिर्वाचित ।
Parking on the road can congestion and hazards, and parking on the road can indeed lead to traffic congestion and delays in reaching our destination... it can obstruct emergency vehicles like ambulances and firetrucks, hindering their ability to reach people in need quickly. illegally parked vehicles can block access routes and pose serious safety risks during emergencies... JAY BALE... Jay NEPAL
बालेन दाइले जे भन्नुहुन्छ सत्य भन्नुहुन्छ जे गर्नुहुन्छ सत्यता गर्नुहुन्छ सबैको दाइ हाम्रो बालेनशाही
बालेन जीउ लाई सपोट गर्नुपर्छ बालेन लाई बधाई सुभोकामनाछ
Gggggggg
85u fpj
बालेन शाह नेपाल र नेपाली को हिरो हो ।
You are right daju 🙏 Jay balen❤
He is going to change Nepal 🙏👍👍💐 every Nepalese must follow law n order and must be in discipline 👍 then only our country will develop say no to corruption 💐👍👍🙏
😊
Hahahahhahahaha bheda haru
@@ichigo2621 did I say anything wrong brother?? Let me know your opinion, let me see your thoughts about your country, & then speak to me, otherwise shut the fk up
Good job balen sir we are proud of youcontinue uour work we appreciate you
बालेन साहा भनेको बाघ हो यास्तो प्रतिनिधि को पछि पर्नु पनि हुदैन भन्ने महसुस छ भन्ने हाम्रो भनाइ हो
काठमाडौ महानगरपालिकामा पनि एउटा गुइठी निस्केछ बेलैमा बिचार गर्दैगरौ
ho yo guitheni ko afanta hola tyo ghusyaha karmacharii.
मुख मात्र जनप्रतिनिधि को हो तर शब्द सब पाटी को झोले हो
जय बालेन 👍️👍️👍️हजुरलाई प्रधानमन्त्री भबिष्यमा देख्न पाईयोस् हजुरको काम धेरै राम्रो लागेको छ।
One man army balen sir
Jay balen sir
यि झोले जनप्रतीनीधी हरुको सोच गलत र नियत बस छ
🤣🤣
जबाफ खरो र दरो ! जय बालेन
बालेंन नेपाल को हीरो बालेंन सब सपोर्ट करो
जनता साथमा छौ जय बालेन सर
Best of luck balen sir🎉🎉🎉🎉
जय १0000000%राम्राे काम खुट्टा नतान झेाले हाे ।
Balen Shah zindabad Jay hosa 🙏🇳🇵
एक बहादुर देशको रियल हिरो बालेन ज्युलाई सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵
काङ्ग्रेस, एमाले, माओवादी हटाउ देश बचाउ । बुढा खाडाहरु नाति नातिनातिना खेलायर घरमा बस्ने हो राजनीति गर्ने होइन ।
ए दाजू भई दिदी बैनी मेर साबलाइ चलाउने को नगर होईन भए हामी जनता ले टाउको हात खूट्टा भाचने टोरने काम सूरू हूनछ मेर साबले राम्रो नेपाल बनाउनेतीर लागेको छ धेरै कचकच गरनेहैन।
Wards chairs/staff have been unnecessarily raising irrelevant issues and arguing, not fair !
तिम्रो झोलेलाई सोध्न थाल्यो भने गलत निस्के पनि सरुवा गर्दिने काम गर्छौ तिमीहरुले त्यो ठाउँमा आफ्नै झोले ल्याएर राख्छौ। मलाई धामी जनतालाई थाहा छ अझैसम्म..सबै जनतालाई थाहा हुनुपर्छ मिडियादेखि जनताहरूलाई थाहा हुनुपर्छ भनेर.जनताले कारबाही गर्छ जनताको कारबाही भनेको नेक्स्ट टाइम त्यो मूल्य हटाउने
🇳🇵🇳🇵जय बालेन सर जी 🇳🇵🇳🇵
पुराना बिकृति लाई लात हनेर अगाड़ी बड़ेको जवान लाई कती पेलेको हरे भगवान
best mayar upamayar🙏🙏👍👍👍
जे गर्छ बालेन ले गर्छ हो बालेन ले भनेका कुराले निकै मन छोयो त्यो हो
कसैलाई काखा कसैलाई पाखा गर्नु हुँदैन 👏👏👏👏👏👏👏👏👏👏👏👏👏💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪 भडुवाहरु👎👎👎👎👎👎👎👎🤬🤬🤬😛😛😛😛😛😛😛😛😛
GOOD LUCK BALEN SIR ,, KEEP IT GOOD WORK YOU ARE THE GEM 😘BEST OF LUCK
जनप्रतनिधि हरुहो बालेन को भिजन अनुसार काम गर्नुहोस्। काठमाडौं ले जित्नेछ। तपाईहरुले पनि जित्नुहुने छ।तपाईं हरुको पार्टी ले जितेकोभए काठमाडौं को बिजोक हुनेथियो।
भेरी गुड बालेन साब।😍🌹👏
सबै झाेले हरु जस्तो छन् जय बालेन
well done sir
बालेन बालेन ❤❤❤
कसरी हुन्छ जनता सग भाेट माग्ने जनताको प्रर्तिनिधि भएर गएपछि वरिपरि घुम्ने भरौटे आसेपासेले धनी हुने बाटो नपाएर बाेउल्लाउन आटेका छन काठमाडौं का दुई हस्ति प्रमुख र उप्रमुख र राम्रो काम गर्ने व्याक्तिहरूलाई खुट्टा तान्ने बाटो खाेजिदै छ।।।
देश बिगार्ने नै भ्रष्ट कर्मचारीले हो जसले गल्ती गर्छ उसलाई निलम्बन मात्र होईन बर्खास्त नै गर्नुपर्छ त्यस्ता दलका झोले कर्मचारीले गर्दा इमानदार कर्मचारीको बदनाम हुँदैछ
One lion king against the hyenas.
झोलेहरुको बिचमा एकमात्र विकल्प मेयर बालेन
Yes
“जति स्याल आए पनि उही गोरुको झर्ला खाउँलामा पछाडि पर्छन्।”
स्यालहरू होसियार ! बालेन शाह युवा हो र उस्ले कानुनलाई पालना गर्दै क्षेत्र हुँदै देशको विकास प्रति मुख्य भुमिका खेलिरहेको हामी प्रतक्ष्य देखिरहेछौँ।
ए गुंईठे, गुंईठिहरु हो; तिमीहरुको पार्टिहरुले महानगर चलाउदा यस्तो त्रुटि गर्नेहरुलाई पहीले कार्बाहि गरेको थियो? र काठमाण्डौको हालत यो बेलमा भएको बिकास र पहिलेको हालत के थियो आंखा फुटेको र खोपडिमा गोबर भरिएकोले मात्र देख्दैन कि कसो हो?
Vvvgood topi lai tq welcome sar balan
बालेन जस्तो कोहि छैनन् तिमिहरु साइट लागा तिमि हरु भनेको झोले हो छलफल मात्र गर्न काम चाहि न गर्ने बालेन भाषण कम गर्ने काम बडि जय बालेन भनाअो तिमि हरु पनि काम छैन बालेन को पछि लागेको छ
Huje Respect To Mr Balen SirYou Are Great🙏🙏 Jay Nepal 🇳🇵❤️
बालेन हुन जनप्रतिनिधी अरु पातिका झोले हुन ।झोले मुर्दाबाद।
प्रदिप परियार, प्रप्रअ लाई स्वागत गर्दै तपाईं पनि धेरै टिक्नु हुन्न है भनेर अप्रत्यक्ष रूपमा धम्क्याउने अजिव जीव जन्तु लाई चिन्न सकिएन तर तिनकाे आशय र अभिव्यक्ती खेदपूर्ण छ ।
Balan sir ur think is always better 💕💕💕 You are Ktm Hiro
जय बालेन सर 🎉
Good job sir 👍👏
दलालहेरुले असल नेतालाइ कर्तव्य निर्बाह गर्नु नदियेको जस्तो छ।
हामी जस्तो चहिन्छ तान्त्रिका अनि चल्छ देश
Wow Balen sir
Education is important ❤
❤❤good balen dai IAM from bardiya
बालेन सर राम्रो सोच अनि बिधान भको हुनुहुन्छ जस्ले जे भनोस त्यो बाल छैन बालेन सर तपाइको दिल दिमाग के छ कसरी इनि चोर दलाल चोर हरुलाइ सबक सिकाउने त्यो तिर जानुस बालेन सर हामी जन्ता तपाइको साथमा छौ
झोले जनप्रतिनिधीहारु।।।
हर्के कै शैलि मा अराजक चाइ नहुनु होला 😊 सबै को कुरा सुनेर निणय गरेको नै उचित हुन्छ । राजनीति भनेर यस्तै हो जालझेल अनेक हुन्छ यि भाते हरु त चर्को बोल्यो भनेर नि मुद्दा हाल्न बेर लाउदैन 😂
बालेन को टीम मा कसरी यस्तो बेक्ती हरु परे?? कुनै को पनि जायज कुरा आयको छैन त बालेन सुनिता great
nice thought mayor balen ..we need more people like him in Nepal
बालेन शाहा लाई मया गर्ने हरु फलो गर्नुहोस्।
..बालेन आउ देश बचाउ🙏
कानुन मानेर चल्ने र कानुन नमानी चल्ने फरक हुन्छन् नि
जय हो बालेन साहा
त्यस्तै व्यक्तिले हो Team बिगार्ने भनेको सो निलम्बन नै गरियोस् त्यस्तो व्यक्तिलाई जय बालेन।र ढाक छोप गरेर अरु राम्रो छ भनेर अाफ्नाे गल्ती छोप्न त्यही हो सबै जना भ्रष्टाचार नहोला त्यो अर्को कुरा तर अफसोस maximum चाहिँ भ्रष्टाचारी नै छ। लेखेरै दिन्छु ग्यारेन्टी जय देश।
Vhuknya haru vhuki rahwanxhan hamaro balen dai lai ball we full saport only one balen dai ki it up ❤❤❤❤
काठमाडौं महानगर बासीले साँच्चैको हिरो पाएको छ। Good job balen sir
Great
BALEN SAHA is the legend. Whatever Balen is doing is great. All Nepali Janta is in favour of Balen Saha.❤❤❤❤❤
Balen Saha Zindabad✊✊✊✊✊
Dhankiu
Nepal ko Real Hero vneko balen saha ho
बालेन जि नमस्कार 🙏
कसैलाई कुनै कुरामा पछार्नु छ वा खेदनु छ भने दिइयको प्रतिउत्तरलाई वास्ता नगरी एउटै कुरालाई पटक पटक दोह्र्याउने र आफ्नो श्वार्थी कुण्ठा पोखी रहने हुनुपर्छ । सिकियो! जे होस ।
Ta randile ci k LADO herira thiya tw Muji valu
🙏🕉️🙏जय बालेन🙏🕉️🙏
He is true leader❤❤❤❤❤
बालेन 🙏🙏🙏
येस्ता झोले पाkhanडि हरु जनप्रतिनिधी रे छ्या सबै झोले हुन बालेन को कुरा सत प्रतिसत जायज छ्त किन चिच्याइरहनु
Dami
Jai balen sir, ❤❤❤👍👍👍👍🇳🇵🇳🇵🇳🇵
Waa Balen Sir Jay hoo
Janta ko sath xa
गलत गर्ने लाई कार्वाही गर्नै पर्छ पनि भन्ने गल्ती स्विकार्ने लाई एक्स्क्यूज दिएर सुध्रिने माैका दिनु पर्छ पनि भन्छन् एकै जनाले एउटै बैठकमा , बिडम्वना यस्ता पनि जननिर्वाचित ।
Everyone has right to speech but please 🙏 get together and make our country greatest nation 😢
jaya 🎉 Hira kaka
बालेन् हिरो ❤❤
बालेन सर हजुर को लागि जनताको साथ र सपोटर को कैलै कमि हुने छैन आफनो काम निरन्तर अगाडि बडौनु होस 🙏🙏🙏🖐🖐🖐💪💪💪❤❤
Good jop balen sir
राम्रो काम गर्नु भाको छ
नडराइ अगाडी बड्नुश मेयर साप
काम गर्न आउनु भाको हो काम गर्नुस अरु को कुरा कमै सुन्नु पर्छ l
बालेन राजा हो, बाकी सबै बाजा हो
काठमाडौं का भ्यागुता हारु😂😂😂🎉🎉
Janta ko sath 6 meyor
100% right answer balen sir ji ❤️❤️❤️❤️🙏🙏🙏🙏❤️❤️❤️❤️ Nepal pradhanmantri king ❤❤❤❤
balen jindabhad
Balen Sir.
You r the best. I’m with you sir.
Jaya balen
उपमेयर इलाइची चपाउने बस्ने
बालेन शाहा चाहि जनप्रतिनिधि होईन ? ? ? सिर्सक पनि कस्तो आलु जस्तो राखेको!
बालेन साहा गरीब लाई फुत पात मा कै गर्नु दिनु भयेन तपाईं ले काम दिनु पर्यो
Great balen jhole haruko thula kura
🙏🕉️🙏अन्न खाएका त होईन,घाँस खाएका हुन🙏🕉️🙏
बालेल भनेको नेपाल्को हिरो हो के
तालु खुइले आईमाई कति करा हो
🤣🤣🤣🙏🏻
Sai ho😂😂😂
कस्तो च्यानल बाट समाचार उल्लेख गरेको हो,बिच बिचमा आवाज mute राखेकोछ नि
Parking on the road can congestion and hazards, and parking on the road can indeed lead to traffic congestion and delays in reaching our destination... it can obstruct emergency vehicles like ambulances and firetrucks, hindering their ability to reach people in need quickly. illegally parked vehicles can block access routes and pose serious safety risks during emergencies...
JAY BALE... Jay NEPAL
यस्ता राम्रो मेर्त हजुरको जुनीमा कहिलेब वभेदिनन्
पाटिको झोलेहरुले खान नपाए पछि
यो जोले हरु ले नेपाल को विकास गर्न नचाहेको जिले नेता हरु
यो महिलाको १ पैसा काम छैन।