लु हेर्नुहोस् Durga Prasai बारे वास्तविक प्रमाण || वरिष्ठ वकिल विष्णुले देखाए डरलाग्दो 'कागजात' ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 242

  • @SureshAryal-e4o
    @SureshAryal-e4o วันที่ผ่านมา +77

    सेतो कपाल र दारी फुलेका बुद्दिजिबी भनाउंदाहरु पनी यति सारै दुराचारी हुंदा रैछन् हई.. ? बिदेशी मिडियाले भनेका समाचार लाई किन खन्डन गर्न सकेनौ ..? धर्तीका बोझो ..

    • @Anjutamang731
      @Anjutamang731 วันที่ผ่านมา +1

      Yo khate ko ho bheri

    • @JM-rc5xv
      @JM-rc5xv วันที่ผ่านมา +2

      इन्डियन मिडिया केपि ओलि लाइ सत्ता बाट फाल्न चाहन्थ्यो, केपि ओलि मात्र इन्डिया सङ्ग डटेर लड्न सक्ने र हामि नेपालि लाइ एक जुट राख्न सक्ने भएर हावा समाचार दिन्छन्। सत्य समाचार १ हुन्छ असत्य १००० । हामिले सत्य समाचार मात्र बिस्वास गर्नु पर्छ।

    • @srenee2585
      @srenee2585 วันที่ผ่านมา

      @@JM-rc5xvteso vaye combodiya gayera media le tes company ma kunee Nepali ko share cha ki chaina chanbin garne hoina ra ki spelling mee adki rahane haso lagdo chaina?? Ravi lai chahi bina prnan hirasat mee rahana parne!!!

    • @narayanihumagain396
      @narayanihumagain396 17 ชั่วโมงที่ผ่านมา

      चोर बुधो हावा बिस्लेसक

  • @sunilkarki9203
    @sunilkarki9203 วันที่ผ่านมา +32

    Jay Durga sir jindabad

  • @bhumik8507
    @bhumik8507 วันที่ผ่านมา +53

    यस्तै यस्तै हावा कुरा गरेर त, वरिष्ट भनाऊदा गुहिटे ठगहरूलाई जनताले दुई पैसाको गन्दैनन् नी।

  • @bharatdahal4908
    @bharatdahal4908 วันที่ผ่านมา +16

    यदि केपि वलिकाे वास्तविक हाे भने र यदि दुर्गा प्रसाईंले नक्कलि डकुप्मेण्ट खडा गरि पूरा भिडियाे देखाएकाे हाे भने, यी २ मध्ये जाे दाेषि हाे भने उनिहरुलाई छानमिन गरि हदैसम्मकाे कारवाहि हुनुपर्छ

  • @durgpaud2735
    @durgpaud2735 วันที่ผ่านมา +22

    सब भन्दा सुन्न मन न लाग्ने बिश्क्लेशन
    इन को

  • @binaymoktan8302
    @binaymoktan8302 วันที่ผ่านมา +12

    Kp oli ko jhole hos

  • @Thanakman
    @Thanakman วันที่ผ่านมา +15

    आइदिनुभो... खोक्दिनुभो... ञाँ लाइ पनि धेरैधेरै धन्यवाद l

  • @padamrana3245
    @padamrana3245 วันที่ผ่านมา +7

    जे होस।ओलि 2019 may 14 को कम्बोडिया गएको हो।जम्बो टिम गएकै हो।ओलि माथि छानबिन हुनेकी न्शुने।

  • @narayenbasyal1181
    @narayenbasyal1181 วันที่ผ่านมา +9

    याे,भैंसी चराउने आैकात नभयकाे गुईठे ,अधिबक्ताकति मा बिक्याै यसकाे पनिछानबिन हुनुपर्छ।

  • @dhankumaripun7027
    @dhankumaripun7027 วันที่ผ่านมา +13

    Jay durga parsai jinda bath.

    • @magarmijadadabari7995
      @magarmijadadabari7995 วันที่ผ่านมา +1

      Yasta kunai thiti navayeko manchheko pachhi lagne jholeharu

  • @SantoshChaudhari-v5i
    @SantoshChaudhari-v5i วันที่ผ่านมา

    Your analysis 200% sahi xa yekdam reality xa hjr Bishnu sir

  • @balkrishnanepal895
    @balkrishnanepal895 วันที่ผ่านมา +7

    ४बर्ष अघि स्वदेसी बिदेसी पत्रपत्रिका र मीडियाहरुमा रामरै प्रचार भएको रेछ। त्यो त सरले पनी पढ़नु हेर्नु भएकै होला।

  • @ramprasad_koirala
    @ramprasad_koirala วันที่ผ่านมา +8

    ओलीको मान्छे खास

  • @jitmanraii5922
    @jitmanraii5922 วันที่ผ่านมา +16

    योगुइठे।बुढोतचही ।केपिखडगओलिको हजुरबारैछ।😅😅

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 17 ชั่วโมงที่ผ่านมา

    राम्रो सहि तर्क वरिष्ठ अधिबक्ता भट्टराई ज्यु धन्यबाद।

  • @DevendraBasnet-p4k
    @DevendraBasnet-p4k วันที่ผ่านมา +15

    याे बुढाे त वकिल पाे भन्थे त,खुस्केट पाे लाग्याे।

  • @TaraPrasadSharma-b5m
    @TaraPrasadSharma-b5m วันที่ผ่านมา +14

    खड्ग होस वा खड्का होस जेभयपनि नेपालिको त्यो पैसा कम्बोडिया मा गयको हो वा होइन हो भने अोलि लाइ कारबाहि हुनुपर्छ होइन भे दुर्गा प्रसाइ लाइ कारबाहि हुनुपर्छ त्यति धेरैरकम जनताले लगेर राख्न सक्दैन

  • @nepallivehd
    @nepallivehd วันที่ผ่านมา +3

    नागरिक ता किर्ते गरेको हो तर प्रमाण सहि छ बुढा

  • @humhamal8289
    @humhamal8289 วันที่ผ่านมา +1

    Sahi kura garnu vayo.

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 วันที่ผ่านมา

    💯💯💯 🙏🙏🙏 सत्य तर्क

  • @ammarmalla2104
    @ammarmalla2104 วันที่ผ่านมา +6

    म त खाट्टी राजाका समर्थक भनेको त एमाले को झोले पो रैछन त वरिष्ठ वकिल साप

  • @ganeshkhadka3880
    @ganeshkhadka3880 วันที่ผ่านมา

    Thanks for uniting with sahakari pidit andholan

  • @laxmikandangwa6614
    @laxmikandangwa6614 วันที่ผ่านมา

    100%Right

  • @ManitAle-o7b
    @ManitAle-o7b วันที่ผ่านมา +1

    जय दुर्गा

  • @bikashgurneg1408
    @bikashgurneg1408 วันที่ผ่านมา +2

    Rip old man

  • @Delje960
    @Delje960 วันที่ผ่านมา +3

    यो मान्छे एकदम राम्रो लाग्थ्यो तर अहिले यो अभिब्यत्ति सुन्दा अचम्म लाग्यो नेपालको बुद्दीजिबीहरुको हालत

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions วันที่ผ่านมา

    *आरोप लायो भन्दैमा मान्छेलाई थुनेर जेल हालेर समाधान हुदैन* । सफाई पाउदैन निर्दोष साबित गर्नुपर्दछ। जनताको मन जित्नलाई*

  • @nabinkumarmishra5480
    @nabinkumarmishra5480 วันที่ผ่านมา +1

    यी सेता कपाल, दारी फुलेका बुढा पहिला त ठिकठकै लाग्थे यिनका यी कुरा सुनेसि त यिनी पनि बिकाउको लहर रहेछन भन्ने कुरामा दुई मत रहेन । यिनी नै न्यायधीश भै सकेसि छानबिनको कुर त परै जावस् न्यायलय किन चाहियो ?

  • @anilchetani7401
    @anilchetani7401 วันที่ผ่านมา +3

    सबैलाई सत्ता नै चाहिने सत्ता पायो भने ओलि प्रचण्ड देउवा सब ठिक सत्ता नपाए उ भ्रष्ट त्यो भ्रष्ट भन्ने त थेगो नै भैसक्यो

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 19 ชั่วโมงที่ผ่านมา

    सुनसरी बाट रेगु लर❤जयदुगाँपरसाई

  • @NepalNepal-b4l
    @NepalNepal-b4l วันที่ผ่านมา

    जनताले बनायकाे प्रधान मत्रि हाेई जनताले सान्सद मात्र बनायकाे हाे शर गलति भय माफ पाऊ।।

  • @neeraadhikari8195
    @neeraadhikari8195 11 ชั่วโมงที่ผ่านมา

    जय दुर्गा जय नेपाली जनता

  • @mayaadhikari3448
    @mayaadhikari3448 วันที่ผ่านมา

    Justice for Rabi❤❤

  • @sukadebarijal8201
    @sukadebarijal8201 วันที่ผ่านมา

    Dherai ramrod tarka xa

  • @KALLA86
    @KALLA86 วันที่ผ่านมา +2

    सेताेकपाल भयरपनि सहीबाेल्न सीकम

  • @ishwardahal630
    @ishwardahal630 วันที่ผ่านมา +3

    हाम्रो गाउँ घर का हलिले गरेको तर्क गर्ने हैसियत नभए को मान्छे हरुलाइ वरिष्ठ बुद्धिजीवी भन्दै इन्टरभ्यु लिने पत्रु देख्दा बैराग लाग्दछ

  • @BishnuKarki-d8p
    @BishnuKarki-d8p วันที่ผ่านมา +1

    बझ्नै सकिएन ।

  • @prakash-c1y
    @prakash-c1y วันที่ผ่านมา +2

    Oli ko Jhola

  • @anonktm9398
    @anonktm9398 10 ชั่วโมงที่ผ่านมา

    तत्कालिन हुनेवाला प्र.म.निरिक्षक नभएपछि नवराज सिलवाल जी को भनिएको किर्ते ब्यक्तिगत मुल्यांकन कागजात संबन्धी मुद्दा के, कहां पुग्यो? अदालतको बिश्वास त लाग्दै लाग्दैन।

  • @nepalpabi4758
    @nepalpabi4758 วันที่ผ่านมา +1

    दुर्गा परसाई राइट रङ त्यो हामीलाई थाहा छैन तर विदेशी मिडियाहरुले चाहिँ त्यत्तिकै नेपालको जस्तो रेको भरमा कुरा गर्दैन विदेशी न्युजहरुले भनेको छ

  • @ChandRajendrachand
    @ChandRajendrachand วันที่ผ่านมา +1

    Good luck 👍

  • @sachitradhakal5588
    @sachitradhakal5588 วันที่ผ่านมา

    U r right

  • @Dexter-jv5pl
    @Dexter-jv5pl วันที่ผ่านมา +6

    सत्य बोल्दा गालिका बर्षा आउछन् है बिस्णु जि

  • @Alishabhattarai23
    @Alishabhattarai23 วันที่ผ่านมา +2

    नेपाल का विश्लेषक सबै हावा कुरा गर्छन जता मल्खु उतै ढल्कु हो कै भृत्लो मिल्दैन भनेको😂😂 उही हो उही हो😂

  • @dibakarpant3390
    @dibakarpant3390 วันที่ผ่านมา

    आफुलाई प्रजातन्त्रबादी भन्ने नेपाली काङ्रग्रेस बिदेशीको खेलमा संलग्न भई राष्ट्र र प्रजातन्त्र प्रति गम्भीर गल्ति गरेकै हो । अव त्यसलाई आत्मालोचना गर्दै सच्चिने उपयुक्त समय हो यो । दूरदर्शी नेता बि. पि. कोइरालाको राष्ट्रिय-मेलमिलापको महान नीति अनुसार राष्ट्रलाई अगाडी बढाउन सबै नेपालीको पहल-कदमी अहिलेको आवश्यकता हो ! जय मातृभूमी !

  • @tankakhadka5058
    @tankakhadka5058 วันที่ผ่านมา +1

    Yo manxe ramro lagthyo aba dekhi yasko sab block vayo vasta chari

  • @rajurana1167
    @rajurana1167 วันที่ผ่านมา +1

    यदि केपी वली लाइ छानबिन नै नगरे त दोषी हुने कुरै भयन यदि छानबिन गरेर दोषी देखिय दुर्गा प्रसाइको पक्राउ गरि दुख दियको छतिपूर्ति कस्ले भर्ने यी बुद्धिजिबी ले भर्छन त?

  • @AnujVlogs96
    @AnujVlogs96 5 ชั่วโมงที่ผ่านมา

    पैसाको मुठो मुखमा हाने पछि जे बोल्दा नि हुदोरहेछ 😊😊

  • @DalipBudal
    @DalipBudal วันที่ผ่านมา +1

    सत्यको कि होइन त्यो त उच्चस्तरीय जाँच हुनूपर्छ

  • @gangabhujel9011
    @gangabhujel9011 วันที่ผ่านมา +2

    नमस्कार ओकिल साहप , काहा बाट नक्कली हो भन्ने कुरो 1 घन्टा मा नै थाहा पाउनु भयो नेपाली जन्ता लाई भन्नू पर्यो र के पि को खुबै बढाइ गर्नु भो के हो कुरो रबि को पनि तेस्तै कुरो गर्नु हुन्छ ?

  • @SagarKandel-g6b
    @SagarKandel-g6b วันที่ผ่านมา +1

    देश को राज्य को पैसा लुटेर बिदेश मा लगानी गरेको प्रमाण ल्याउन के इन्ट्रेश हुन्छ ??? त्यो दुर्गा मात्र होइन सबै नेपालीले पत्ता लगाउनुपर्छ आफुले सकेको गुण देशलाई लगाउनुपर्छ । केपीले अनुसन्धान गर म दोषी ठहर भए कार्बाहि गर भन्न सक्नुपर्छ । यि पिण्ड खाने समयमा सत्य सत्कर्म गरेर मर्नुपर्छ। 13:49

  • @jitupun9016
    @jitupun9016 วันที่ผ่านมา

    मानिस हरुको दिमाग negative मात्र भएको समय धन्य मेरो देश ।

  • @subashrana5319
    @subashrana5319 วันที่ผ่านมา +1

    यो देस को बुद्धिजीवी भनौदा हरुले त छानबिन गर्नु पर्छ पनि भन्दैनन त होइन भने यो देस को पैसा कहाँ गयो त यसरी देस रिण मा डुभेको छ भन्ने त सोच नै नभय्को होकि न चाहेको हो

  • @pradhumnarayamajhi8428
    @pradhumnarayamajhi8428 วันที่ผ่านมา +1

    आजकाल यि बारीस्टे लाई के भाको छ । बुढा सठिया गया

  • @MadhuKc-n7w
    @MadhuKc-n7w วันที่ผ่านมา +1

    येसलाइ कालोमोसो न दलि हुदैन है साथी हो कता छ खोजी हाल्नु पर्छ

  • @ratnaprasadphaiju5294
    @ratnaprasadphaiju5294 8 ชั่วโมงที่ผ่านมา

    जेजस्ताे भएता पनि देशकाे प्रधानमन्त्री जस्ताे मान्छेबारे गम्भिर कुरा अाए पनि छानविन गर्नु पर्दैन ? फेक हाे भने अाधिकारिक निकायबाट खण्डन अाउनु पर्ने हैन र ? प्रधानमन्त्रीले राजिनामा दिएर छानविन गर्न मार्गप्रसस्त गर्नु पर्दैन र ?

  • @kishorrai2359
    @kishorrai2359 วันที่ผ่านมา

    जे गर्छ नेपाल को बाहुन हरु ले नै गर्छन,भ्रष्टचार पनि इनै ले नै गर्छन,मानिस बेच्बिखन इन्ले नै गर्छन हत्त्या,चोरि ,नेपाली भुभाग ,खोला नाला बेच्बिखान सबै खाले ब्यबसाय धन्दा आदि इत्यादि बाहुन हरुले नै गर्दैछन राम्रोसँग बिचार गर्नुस त मित्रहरु ।

  • @sarijanbudha6070
    @sarijanbudha6070 วันที่ผ่านมา

    दुर्गे फटा मान्छे हो
    अाफ्नाे लालि अराजक मम्चाएकाे
    छ कडा भन्दा कडा कार्बाहिहाेस्

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 วันที่ผ่านมา +1

    विदेशी ले खडक कोे ठाँउ खड्का लेखिनसक्छ
    कतिपय नेपाली नग्गृता मा पनि स्पेलिङ फरक् लेखेका छन्

  • @RajanBasnyat
    @RajanBasnyat วันที่ผ่านมา

    बिष्णुजी रा प्र पा केा मानिस भयर वहाकेा पार्टि केा हैसियत केहि नभयेाले दुर्गाजीकेा बिरेाध गरनु भयेा।

  • @krishnashrestha598
    @krishnashrestha598 วันที่ผ่านมา +1

    जिम्मेवार सरकारले गर्नुपर्ने कार्य अभियन्ता दुर्गा प्रसाईले दिनहुँ गरिब, भुइँ मान्छेको उद्दार र सहयोग, राहत गरिरहेको के तपाईंले कहिल्यै देख्नुभएको छैन ? त्यो कार्य त जिम्मेवार सरकारको हैन र ? अर्को कुरा ती गरिब भुइँ मान्छेको दिनहुँको रोदन, पिडा, आपदको सम्बोधन त स्वयं सरकारले गर्नुपर्ने हैन र ?

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z วันที่ผ่านมา

    दुर्गा प्रसाईलाई गिरफ्तार गर्नु भन्दा मानहानीको मुद्दा हालेको भए अदालतले आफ्नो काम आफै गर्ने थियो। गिरफ्तार गर्ने हाे भने त आफुले पनि पदबाट राजीनामा दिनुपर्थ्यो।

  • @tankakhadka5058
    @tankakhadka5058 วันที่ผ่านมา +1

    Asti Sam ma yo sambidhan thik xhaina bhandae hidthyo phata ahile ke ke vanxha

  • @ÀsthaLama-f9x
    @ÀsthaLama-f9x วันที่ผ่านมา

    यश बारे फैक नभन्नुस अनुसन्धान नै भएकै छैन,,,,वा सक्कलिनै हुँन सकिन्छ,,,पुष्टि गर्नुछ।

  • @ObiramOli-zq3qp
    @ObiramOli-zq3qp วันที่ผ่านมา +1

    पैसामा बिकेको जस्तो छ. कोइत होलानी यो देसमा दुर्गा को पक्षमा बहस गर्ने

  • @HstHst-x9u
    @HstHst-x9u วันที่ผ่านมา +2

    तपाई लाई हामित राम्रोभनेकाथियौ तर तेसोपाएन

  • @HikmatBista-k1p
    @HikmatBista-k1p วันที่ผ่านมา +1

    सामन्त गोयलले दुर्गा प्रसाइ भेट गरेका हो कि के पी लाइ

  • @SunilThagunna00
    @SunilThagunna00 วันที่ผ่านมา

    कपोकल्पित कुरा गरेर जनतालाइ गुम्र्हमा पार्ने काम कसैलाई मन पर्दैन । जो सुकै होउन। बिना प्रमाण दोष लगाउनु पाप हो।

  • @shyamkrishnkhatri4833
    @shyamkrishnkhatri4833 วันที่ผ่านมา

    किर्ते भन्ने प्रमाणित भईसकेको जस्तो हिसाब कुरा गरे जस्तो किन गर्दैछौ।यो सहि भएन्।

  • @sitathapa33
    @sitathapa33 วันที่ผ่านมา +1

    आठ कलास पढ्नेले के शुद्ध लेख्छन्

  • @rameshuprety9340
    @rameshuprety9340 วันที่ผ่านมา +1

    विदेशी मिडियाले बोलिसक्यो ओली भ्रष्टाचारी हो भनेर तिमिहरुको बुद्दी के हो ओकील महोदय।।

  • @HukoomGiri
    @HukoomGiri วันที่ผ่านมา

    भारतकाे ( केपि विरुध्द) मुख्य मनसाय र घरेलु स्वजातिय राजनितिक दलका महत्वाकांक्षी नेताहरुकाे मुतकाे न्यानाेकाे उपज याे कम्वाेडिया काण्ड हाे।

  • @laxmanpradhan878
    @laxmanpradhan878 วันที่ผ่านมา +1

    Aago nabali dhuwa aundaina hai

  • @kedarkaushik3521
    @kedarkaushik3521 วันที่ผ่านมา

    विदेशमा लगानी गर्नेले आफ्नो नामको स्पेलिङमा गड़बड़ी गर्न सक्दैन !? अनुसन्धान त हुनुपर्दैन ?

  • @bamrai3254
    @bamrai3254 วันที่ผ่านมา +2

    दुर्गा परसाई भारतिय दलाल हो यो कुरा पहिलानै भनेको र अहिले यहि कुरा दुर्गा परसाईले उठाउनु हिन्दु धर्म लेउछु भननु अ यि कुरा ले परस्ट हुनछकि परसाई भारतको हनुमान हो ।

  • @YadunathKhanal-g9e
    @YadunathKhanal-g9e วันที่ผ่านมา +1

    राज्यले आफै न्याधिस बन्नु हु दैन

  • @puransubba5799
    @puransubba5799 18 ชั่วโมงที่ผ่านมา

    बरिस्ट अधिबक्ता को कुरो मलाइ मन परेना।अब नेतालाइ सिधा बाटोमा ल्याउनु को लागि कोइ कसाइना कसैले लगानी र समय खर्छ गर्नु नै पर्छ।उस्को आमदामी हस्पिटल हो र बुझाउनु पर्ने रकम बुन्हाइ राको छ।एस्मा अधिबक्ताको टाउको दुखाइ को कुरो होइना।प्रमाण गलत भयो होला त्यो कुरा म मान्छु।तर ओलि किना तुरुन्ताइ कम्बोडिया गाको?नेपाली जनतालाइ स्पस्ट बुझाउनु पर्छ कि पर्दाइना?

  • @SatyaShibamMedia
    @SatyaShibamMedia วันที่ผ่านมา +1

    राम्रो कुरा काकाको😊

  • @spaul784
    @spaul784 วันที่ผ่านมา +1

    Timro pm haru le ncell ko paisa minaha gare vanera tyo paisa kasari khae ..fataha budo

  • @RamchandraRegmi-q3s
    @RamchandraRegmi-q3s วันที่ผ่านมา +1

    धेरै कुरा नघुमा जाठा ! घटनाको ठोस कुरा गर ! ! ! ! ! ! ! ! !

  • @narayanihumagain396
    @narayanihumagain396 17 ชั่วโมงที่ผ่านมา

    नेपाल बिगृनु मा येस्तै भाङ्रे बिश्लेसक ले गर्दा नै हो

  • @RajKumarRai-hd3wu
    @RajKumarRai-hd3wu วันที่ผ่านมา

    प्रसाई ले १ लाख मान्छे हङकङ मासिक ६ लाख तलव मा निशुल्क पठाउछु भनेर हुन नसक्ने भ्रम फैलाएर युवाहरू हङकङ जानु पाईने आसामा हिडी रहेछ

  • @abinarayanpoudel-zq8nt
    @abinarayanpoudel-zq8nt วันที่ผ่านมา +1

    सत्य बोल्ने मान्छे त तिमीहरूलाई कहाँ पच्छ र ?ठग लूट हत्या गर्ने चोरहरुको पक्षमा छाडाबाेल्ने कस्ता लठुवा हाे ।

  • @dipdc7184
    @dipdc7184 วันที่ผ่านมา +1

    Hanuman budo😂😂

  • @JivNarayanShrestha
    @JivNarayanShrestha วันที่ผ่านมา +1

    Tesai dari fulayeko rahechha

  • @manutarataramanu7297
    @manutarataramanu7297 วันที่ผ่านมา

    सहि बिस्लेसण

  • @thapaiswor97
    @thapaiswor97 วันที่ผ่านมา

    यी बुढा लाई त राम्रै लाग्थियो यी बुढा नि झोले नै रछ्न भित्र भित्री

  • @pawanbasnet4849
    @pawanbasnet4849 วันที่ผ่านมา +1

    राप्रपाको अधिबेशन फेरि आउन लागेको छ...यस्पाली के गर्ने हरूवा बूढो?

  • @harishgiri8288
    @harishgiri8288 วันที่ผ่านมา +2

    🎉यो भनाई को वाक्य हरु मलाई पट्टकै मन परेन !

  • @Rajendra-b7s
    @Rajendra-b7s วันที่ผ่านมา

    कहिलै कसैको सत्य टिप्पणी गर्दै न यो मान्छे छि?

  • @humhamal8289
    @humhamal8289 วันที่ผ่านมา +1

    Kp oli jindabad durga Parsai pagal ho yes lai pagal khana ma halnu parcha.

  • @gunathapa3142
    @gunathapa3142 วันที่ผ่านมา

    32 arab paisa gayeko 100%satya ho.tyo paisa kasko ho chhanbin garnu pardaina?
    Tyatro Desh ko paisa Desh bhitra lyauna pahal garnu pardaina?Yo, K.P. Oli le safaya pauna pani chhanbin jaruri chha.
    Paisa gayeko sarya ho,Tyo K.P. Oli bhanne ko ho?

  • @lokgurung7325
    @lokgurung7325 วันที่ผ่านมา

    Kamaune mauka ayo wakil ji

  • @hombahadurthapa5552
    @hombahadurthapa5552 17 ชั่วโมงที่ผ่านมา

    कुलमानजीनै एम्सिसी वाला हुन खोइ कस्ले बुझ्छ।

  • @gfdhdhhfgshjgdh4174
    @gfdhdhhfgshjgdh4174 วันที่ผ่านมา

    फटाहा ले फटाहा नै देख्छ यो फटाहा हो

  • @shibaupreti8832
    @shibaupreti8832 วันที่ผ่านมา

    कृते भन्ने प्रमाण चै माहासय संग के छ ?

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh วันที่ผ่านมา

    Yo okil pani je pani bolx jaya durga dai jaya yubaaa

  • @ganeshkhadka3880
    @ganeshkhadka3880 วันที่ผ่านมา

    No buda people power with kulman .

  • @narubudhathoki8784
    @narubudhathoki8784 วันที่ผ่านมา

    yes

  • @DharmaRai-u6i
    @DharmaRai-u6i วันที่ผ่านมา

    Shahi kuro gardai hunuhuncha mahasaye jiu le