नयाँ लाईसेन्स त ६ महिना पनि राम्रो सँग बोक्न नपाईने रहेछ, रिन्यु भएर आएको ६ महिना पछि फेरी रिन्यु गर्ने बेला भै हाल्छ। सक्दैन भने किन यस्तो सिस्टम ल्याएको होला ..
बरु पहिलाको जस्तै कागजकै licence दिनु न हो renew गर्न देको 1.5 वर्ष पछि licence आयो फेरी गाडीको category थप गरे अब फेरी 1.5 वर्ष पछि आउछ अनि फेरी renew गर्न पर्चा फेरी तेही झमेला बरु 10 वर्ष को दिनु यो एकचोटी लिए पछि नवीकरण चै किन गर्न परेको हो

डेढ बर्ष भयो छैन प्रिन्ट भको ,
Print vayera aayo vanera lina jada vetiyena vanera farkayo yatayat le k kam yesto aayo vanera ni ...aaba ko jimma hunxa na vatiya....?
20 din dekhi mero 2 years vayo ajjai ako xaina😁😄
Rajdhani ko euta ring road banauna nasakne sarkar le bahiri ring road banunu paryo bhanxa
Rastrya paryapatra aunai 3 yr lakcha rey
Nepal dhosta hoss ane refugee banera Europe Australia Jana payenxa 😂😊
It has been two years i renewed my licens still i havent recieved my new license .
Licence renew garera baseko, date expire huna lagyo ahile samma licence pauna sakeko chhaina.😅😅😅😅
90% bhanda dherai thag phataha vayeko desh ma yesto hunu samanya ho. Smart licence dina nasakne bhaye paxi puranai khalko diye vaigo ni
3basra pugna lagyo ke ho yesto 😢
Renew garako 1barsa vayo aji print vako xaina
It took nearly 2 years to get my driving license....!!! 😂😂😂
2.5 yeas vayo aako xaina
2 year huna lagyo
नेपाल असफल बनाउन राजनीतिकदलहरु दिन रात नभनी लागि परेकाछन त्यसकै परिणाम हो
Sabai chor haru,,, pailakai kagaj ko license dinu ni,,,
Kam chaina yo yatayat ko...