कठै....! कति बिरहलाग्दो हिर्दयस्पर्शी गाना निस्केछ नि। कति निस्छल,कति निर्दोश,कति निस्कपट,कति हिर्दय बिदारक शब्दहरु.....😍 यीनै सुन्दर शब्द शब्दहरुको थुङगाडहरूलाई गाउघरको माटो र रितिरिवाजको सुगन्ध आउने लोकभाकामय सङितले उनेर सुन्दर माला गासिएको यो गीतलाइ गायक गायिका दोयको बेजोड गायकी कलाले यो गीतलाइ साच्चै शाश्वत तुल्याएको छ। अहा....कति रसिलो, कति क्रणपृय। यो गीतले साच्चै नै एक अलौकिक आनन्द दिलायो। यो कोरोना कालको हाहाकार र त्राही त्राही विषम परिस्थितिमा पनि यो गाना साथै अति नै उच्च कोटिको भिडियो र अत्यन्तै प्रतिभा शाली कलाकारहरुको बेजोड अभिनय कलाले सारै सम्मोहित तुल्यायो। एति मीठो, एति स्वादिलो, एति कर्णपृय गाना अनि भिडियोको निम्ति यस सृजनाका सरजक,प्रस्तोता,कलाकारहरु देखि लिएर सम्पुर्ण टिमलाई नै हार्दिक नमन गर्दै एक मुस्ठ बधाइ दिन चहान्छु। 👏👏👏👏 जय गीत ! जय सङित !! 🙏
एउटा मिठो भाकाको पुर्वेली लोक गीत बनेछ। Legend कबिता आले दिदी लाई पनि देख्दा खुशी लाग्यो। WBR & Alisha Rai बैनीको जोडी जमेको देखियो है। सुनिता थेगिम बैनी को स्वरमा पुर्वेली गीत जादुमय हुन्छ Lol Anil Koyoo जी लाई बधाई Keep it up bro 🎶 👌
आहा!म त पूर्वेली भाकाको गीत सुन्दै लठ्ठ परे जति सुन्यो उत्तिकै सुनुसुनु लाग्ने भै दंग पो परें विल्सन विक्रम राई असाध्यै कमेडियन भो छन् तोक्मे बूढाको नामले संसारै भरिपो चिनिए झन् यस्ता मानिसबाट भरपूर हुन्छ है मनोरंजन मनोरंजन मात्र हैन् है हुनेछ ज्ञानको आर्जन हजुरलाई सरस्वतीले वास गरून् भन्ने कामना❤️🙏🙏 तोक्मे बूढाको सधैं राम्रो होस् हार्दिक शुभकामना।।
यस्तै यस्तै पुर्बेली गित सङ्गीत हरुले गर्दा नै मैले हिन्दी गित हरु आज्काल सुन्न धेरै कम गरिसकेको छु विशेष सुनिता बहिनिले यसरी नै निरन्तर दि रहनु पुर्बेली गित लिम्बू गित सङ्गितलाइ भन्न चाहान्छु।
आहाहाहा क्या मीठो स्वर सुनिताको।कति राम्रो भिडियो।कबिता आले दिदी को अभिनय असाध्यै मन पर्यो।तक्मे बुढाको त के बयान गरु र सबै खाले अभिनयको फ्यान हु।बधाई तथा सफलताको शुभकामना हजुर।हाल कुवेत देखि
साँच्चै मिठो पूर्वेली गीत बचपन को सम्झना हुने गीत सुनिता थेगिम मिस साँच्चै मिठो स्वर मा मिठो गीत 🙏🎶🎶तोक्मे बाजे लाई पनि नमस्कार सेवा semunaa शब्द/ संगीत दर्पण राई सरलाई पनि बधाई छ मिठो शब्द संगीत गर्नुहुन्छ 🙏🎶🎶मिस🎶एलिसा राई👌
हौ यो कोसेली ले त दशैँ को बेलाँ पेरूङ्गो मा फाक्सा बोगेर हिँडेको याद पो आयो नि गाँठे जे होस् रमाईलो अनि राम्रो छ गित तक्मे बाजे हजुर। यस्तै यस्तै मौलिक संस्कृतिहरू मा गित तथा भिडियो बनाउँदै जानु भन्ने अग्रिम शुभकामना
बिछट्टै गाउँघर र परिवेशलाई समेटिएको शब्द भाका, संगैको आवाज भित्र प्रकृतिक मायाँका भलाकुसारी!साह्रै मिठो गीत बनेको छ।बधाई छ अनिल भाई vs सुनिता बहिनी र टिमलाई!!!
उत्कृष्ट संगितकार, गायक एवं संकलक प्रिय भाइ अनिल कोयी राई तपाईंको यो ह्रदयश्पर्शी लोकभाकाका लागि कोटिकोटी साधुवाद !!! प्रिय भाइ ! यो नरचोला एकपटक मरिजाने हो । यो लोकमा रहने भनेको बोलिवचन मात्रै हो । हजुरको यो मोहनीभाका युग-युगसम्म अमर-अजर रहोस् 👏👏तपाईँ र सुनिता बहिनीलाई हार्दिक बधाई तथा शुभकामना 🥰🥰❤️❤️
हामी जस्ता पुरानाहरुको बैसालु जीवन गाथा पुरै बोकेकोछ यो नया गीतले। फरक यति छ कि बाँगे सोल्टिले कमला सोल्टिनिलाइ चिने जस्तो चिन्न पो सकिँदैन होला। ती सोल्टिनिहरु कहाँ छन के गर्दैछन भन्ने नि थाहा छैन। यो गीतले असाध्यै दिलमै छोयो।भाइको श्वर नि एकदम युनिक लाग्यो। सुनिता थेगिमलाइ त धेरै गीतमा धेरै पटक सुनिसकेँ र सुन्दैछु र सुन्नेछु। यसरी नै नया नया गीतहरु सुन्न पाउँ।
Wawa wawa Wilson Bikram Dai hjr acting+ Kamala soltini wawawa..🤔🤔 Atayantai mitho purbeli music song bhaiyoni Purano..🙏🙏 Aadarniy barista sangeetkar ta tha gayak Anil koyu Rai jui & Atayantai mitho sorki dhani gayeka Sunita thegim jiu lai bises dhanyebd..🎙️🎙️ Sathai yeti mitho geet sub da rachana garnu huni rachana kar jiu lai pani bises Dhanybt..💐💐 Sathai sangeet kar Anil koyu Rai jiu lai pani bises Dhanybt ..🎶🎶 barista kalakar aadarniy dai Wilson Bikram Rai Jiu lai bises dhanybat vandai sampurna kalakar time harulai agrim suvakamna...🎬🎬
नेपाली लोक पारखी मन मुटुहरुले खोजेको जस्तो शब्द संगीत अनि भिडियो अत्ति मीठो शब्द संगीत अनि गायिकी को त झनै के कुरा सारै मीठो छ सुनिता बैनी र प्यारो भाइ राजा अनिल सलुट छ यो गीत को लागि🎤🎤🎤🎶🎶🎶♥️♥️♥️♥️🌺🌺🌺🌺🌷🌷🌷🌷
अत्ति मीठो शब्द, संगीत अनि सुमधुर स्वर सुनिता बैनी र अनिल कोयी भाइको। यो गीत सदाबाहार गीत बनेको छ। यो गीत जत्ती सुन्दा पनि मन नभरिने । अनिल भाइ को प्रत्येक संगीत हरु अत्ति मर्म स्पर्सी हुन्छ । सलुट छ भाइ यो मीठो कन्पोज को लागि । म सुरेश साम्पाङ राई 👏👏👏👏👏👏👏🎵🎵🎵🎵🎵🎵🎵🎵🎵♥️♥️♥️♥️♥️♥️♥️♥️
उहिलेको कुरा सम्झेर ल्याउँदा नि हौ भइएछ पुराना...✍️ साच्चिकै पुर्बेली ठेट लोक भाका समेटेर रचिएको मीठो शब्द रचनाका मीठो संगीत सुमधुर आवाज सुनीता थेगिम मिस र अनिल कोयी राइ सर को सुमधुर आवाजमा काल झैँ पुर्वेली गीत बनेको महसूस गरेको छु। यस्तो मीठो सांगीतिक कोशेली सुन्ने मौका प्रदान गर्नुहुने सम्पूर्ण टीमलाई सफलताको भारी शुभकामना व्यक्त गर्दछु। जय पुर्वेली गीत जय पुर्बेली संगीत
Wow... Kya daami song ho... Love it alot... Very much beautiful like a soothing bird sound to ear... Omg WBR sir hajur ta best nei ho... Lot and lots of love from manipur
जति सुने,हेरे पनि सुनाैँ-हेराैँ लाग्ने गीत!!!शब्द,सँगीत,स्वर र भिडियाेकाे समिश्रण!!!!यस्तो मिठाे गीत अझै ल्याउनुहोला।Congratulations Anil bhai and entire team.
Wilson dada is the best comedian, best actor, best entertainer.. ❤️❤️❤️❤️And Alisha Nana is the best dancer, best actress in the world. God bless you. 🙏 Stay blessed both of you..❤️❤️❤️❤️❤️❤️❤️❤️
हार्दिक बधाइ अनिल भाइ लगायत सम्पुर्ण टिम मा। बास्तबमा गीत को सुन्दरता लय को सुन्दरता गायकी को सुन्दर्ता कला अभिनय को सुनदर्ता को सङ्गम को कारण सफल्ता मिलेको हो भन्न रुचाउदछु। एकै ब्यक्ती ले शब्द लेख्नु, लय मा ढाल्नु या सङ्गीत गर्नु , मीठो आवाज्मा गाउनु चान्चुने कुरा हैन सहज काम सरल बिसय हैन।तर यो गीत मा अनिल भाइले यी तिनवटै पक्ष मा सबल आफ्नो प्रतिभा देखाउनु भएको छ। यो पाइला बाट थाहा हुन्छ कि अनिल भाइ सग अदभूत प्रतिभा रहेको छ। गीत आफैमा बिल्कुलै फरक पना सुसज्जित छ। यो ऐतिहासिक काम पनि हो जस्तो लागेको छ। भिडियो मा कला प्रदर्शन मात्र देखिएको छैन जहाँ सामाजिक सास्कृतिक समन्वयात्मक जिम्मेवारी बहन गरेको अनुभूत गर्न पाइएको छ। उसै त बहु सास्कृतिक हाम्रो मुलुक मा एस्तै एस्तै कन्सेप्ट ले पारस्पारिक सम्बन्धमा अझ मझ्बुत गराउने काम गरेको प्रसस्त महसुश हुन्छ। बहु आयामिक सर्ब पक्छिय सर्बश्रेस्ठता रहेको यो गीत ले अझै चर्चा परिचर्चा पाउदै जावस। अझ जिबन्त रहोस। हार्दिक सुभकामना।
कस्तो राम्रो शब्द चयन, उस्तै राम्रो भाका अनि झन राम्रो म्युजिक भिडियो । कविता दिदीले कति मज्जाले अभिनय गर्नु भएको। तक्मे बाजेको अभिनयको त झन कुरै नगरुम। हो यसैगरी आफ्नो भाका लवज अनि शैलीमा बन्नु पर्छ गीत संगीत अनि त्यसको भिडियोहरु। सम्पुर्ण टिमलाई हार्दिक बधाई। सबैको काम एक दम उत्कृष्ट छ।
यो गित अझै पनि मेरो काउन्ट डाउनमा उत्कृष्ट टप 10 भित्र को मार्मिक अजम्बरी गित हो जब सम्म यो नेपाल देश रहन्छ तब सम्म यो गित अमर रहन्छ लोकप्रिय स्वरकी धनि सुक्मित गुरुङलाई धेरैधेरै सम्झना साथै धेरैनै माया ।
मन पर्याे भने Like 👍 गजल.... 👌 भित्र को जीवन तिम्रो मेरो फल फलाउने बारी र घर सजाउने नारी कहिलै पनि गलत हुन सक्दैनन् किनकि बारीले भोक मेटाउँछ भने नारीले जिन्दगी कटाउछ🌠🔥भलै जीवन फरक होला ,तिम्रो मेरो मरण एउटै हो । सुख दुख जिन्दगी मा ,सम्झी लिने सरण एउटै हो ।फरक के नै छ र यहाँ ,तिम्रो मेरो साम्राज्य मा ? अन्धकार त्यो औशी रात मा ,लाग्ने चन्द्र ग्रहण एउटै हो ।जीवन भित्र को हरेक प्रहर ,जहर भलै फरक होला ,भाग्य जति कोचे पनि ,तिम्रो मेरो जीवन हरण एउटै हो ।तिम्रो मेरो जिन्दगी का ,भलै भाग्य रेखा फरक होलान ,जीवन देखि मरण सम्म ,तिम्रो मेरो वातावरण एउटै हो ।जसो गर जे गर जता सुकै लौजाउ, यो मन त मेरो नेपाली हो ,सन्सार भरी जहाँ बसे पनि ,तिम्रो र मेरो नेपालीकरण एउटै हो ।भलै फरक होला पिर बेथा ,तिम्रो मेरो जवानी का ,दुख पर्दा आशु झर्ने ,बियोगान्त जीवन चरण एउटै हो ।😍 मुनामदन को कथा जस्तै , कास मेरो पनि एउटी मुना भै दिए!!माया सफल हुन्थियो होला , पिरती को कास तुना भै दिए!! (+97431263503 my imo nmr) अतित मिठो जिन्दगी का , स्वडिम पल थिए ती याद हरु ,जीवन खुसी हुन्थियो होला,स्मृतिका केन्वाश राख्ने दुना भै दिए!!चोट हरु पनि फिका फिका हुन्छन , तिम्रो मिठो मुस्कान ले,लुकाइ राख्न पाए हुन्थियो , कास मन मुटु मा कुना भै दिए!! तिमी छेउ र त बाच्ने आधार , खोज्नु पर्दैन जीवन सित ,तिमी बिनाको जिन्दगानी , हरेक स्पर्श किन सुना सुना भै दिए!!हरेक सास को आभाष तिमी , यसरी नै धडकि रहनु , मेरो माया भन्दा पनी , तिम्रो माया दुई गुना भै दिए!!मन मस्तिष्क को समिपय मा , बिराश्मान छेउ प्रीय तिमी ,शब्द मेरो जिन्दगी को , मिठो सङ्गीत तिमी धुना भै दिए!! अनकंटार त्यो औशी रात मा , जुन बिना खास सुन तिमी ,हरेक रात जीवन तिमी , पुर्णिामाको उज्जालो जुना भै दिए!!!शब्दहरु भित्रको जीवन तिम्रो र मेरो 💞 My Imo Nmr +97477386731 💞 म सहदेब खडृका छेत्री 😘 😘 झापा हाल प्रर्देशी मूलुक 😍😍
हाम्रो लोक गीत हाम्रो सम्पति धेरै राम्रो मिठो लाग्यो सफलताको शुभकामना टिम त्यसमा पनि कविता आले दिदि र विल्सन ज्युको अभिनयले खुत्रुक्क्कै बनायो गीत सार्है मिठो मिठो हौ हाम्रो च्यानल मा पनि एक नजर है हजुर
कठै....! कति बिरहलाग्दो हिर्दयस्पर्शी गाना निस्केछ नि। कति निस्छल,कति निर्दोश,कति निस्कपट,कति हिर्दय बिदारक शब्दहरु.....😍 यीनै सुन्दर शब्द शब्दहरुको थुङगाडहरूलाई गाउघरको माटो र रितिरिवाजको सुगन्ध आउने लोकभाकामय सङितले उनेर सुन्दर माला गासिएको यो गीतलाइ गायक गायिका दोयको बेजोड गायकी कलाले यो गीतलाइ साच्चै शाश्वत तुल्याएको छ।
अहा....कति रसिलो, कति क्रणपृय। यो गीतले साच्चै नै एक अलौकिक आनन्द दिलायो। यो कोरोना कालको हाहाकार र त्राही त्राही विषम परिस्थितिमा पनि यो गाना साथै अति नै उच्च कोटिको भिडियो र अत्यन्तै प्रतिभा शाली कलाकारहरुको बेजोड अभिनय कलाले सारै सम्मोहित तुल्यायो।
एति मीठो, एति स्वादिलो, एति कर्णपृय गाना अनि भिडियोको निम्ति यस सृजनाका सरजक,प्रस्तोता,कलाकारहरु देखि लिएर सम्पुर्ण टिमलाई नै हार्दिक नमन गर्दै एक मुस्ठ बधाइ दिन चहान्छु। 👏👏👏👏
जय गीत ! जय सङित !! 🙏
🙏🙏🙏🙏🙏🙏
तक्मेज्यूको नाती र सोल्टिनीसंगको सम्बाद औधी मीट्ठो र हांस्यमय लाग्छ अनि गीत र नृत्य त झनै उत्कृष्ट 👌
एउटा मिठो भाकाको पुर्वेली लोक गीत बनेछ। Legend कबिता आले दिदी लाई पनि देख्दा खुशी लाग्यो। WBR & Alisha Rai बैनीको जोडी जमेको देखियो है। सुनिता थेगिम बैनी को स्वरमा पुर्वेली गीत जादुमय हुन्छ Lol Anil Koyoo जी लाई बधाई Keep it up bro 🎶 👌
हे लाखे हो हामी नि पुरानै हो नि धेरै राम्रो लाग्यो हो ।
आहा!म त पूर्वेली भाकाको गीत सुन्दै लठ्ठ परे
जति सुन्यो उत्तिकै सुनुसुनु लाग्ने भै दंग पो परें
विल्सन विक्रम राई असाध्यै कमेडियन भो छन्
तोक्मे बूढाको नामले संसारै भरिपो चिनिए झन्
यस्ता मानिसबाट भरपूर हुन्छ है मनोरंजन
मनोरंजन मात्र हैन् है हुनेछ ज्ञानको आर्जन
हजुरलाई सरस्वतीले वास गरून् भन्ने कामना❤️🙏🙏
तोक्मे बूढाको सधैं राम्रो होस् हार्दिक शुभकामना।।
तक्मे बाजे ! सलाम (हावाे, यत्राे छातीभरी तक्मा भिरेकाे मान्छेलाई सलाम नगरी भाे ?) भईयाे नि पुरानाे, साह्रै राम्राे राेल खेल्नु भएकाे छ, हामेराे पनि पुरानाे याद आयाे, रमाईलाे छ
Thanksbrathars
Kati mitho geet maan chuney
अनिल जी , सुनिता जी ले पूर्वको याद दिलाई दिनु भयो, आहा कति राम्रो जोडी फेरि विल्सन जी र एलिशा जी को, मज्जा आयो लु ❤️
यो एलिसा राईको पनि स्वर नै साह्रै सार्है मीठो छ त।नयाँ पुस्तामा नि यस्तो पुराना भाकाका गीत गाउँने कति राम्रा कलाकार हाउ गाँठे त।
यस्तै यस्तै पुर्बेली गित सङ्गीत हरुले गर्दा नै मैले हिन्दी गित हरु आज्काल सुन्न धेरै कम गरिसकेको छु विशेष सुनिता बहिनिले यसरी नै निरन्तर दि रहनु पुर्बेली गित लिम्बू गित सङ्गितलाइ भन्न चाहान्छु।
ekdam rzmro xa sir
To la
Q
1🎉😊@@spnsjna7695
धेरै राम्रो छ र वास्तविक भोगेको कथा र हाम्रो किराँती धर्म साकेला नि जोर्दा अत्ति सुन्दर बन्यो धन्नेवाध र बधाई पनि अनि सुभकामना छ
सेवारो कबिता आले दिदी। 🙏
पुर्बेली लोकगीत राम्रो छ सुनिता थेगीम बहिनीको स्वरको म ठूलो फ्यान हो।
अनि तक्मे बाजेलाई पनि सलाम।
भासा धर्म सस्कार माया प्रेम लाई जोदियको मिठो सब्द स्वार अनिल कोइ राई दाजु अनि सुनिता थेगिम दिजुको बधाई सबैमा
उखुमै मन पर्यो गीत साथमा तोक्मे बुढा र अलिशा राईको उत्तिकै दमदार अभिनय।सम्पुर्ण टिमलाई सफलताको शुभकामना।
सारै मीठो लाग्यो यो साकेला गीत 👌❤❤
गित सारै मिठो छ तेस्मा कविता आले र तक्मे (WBR)को अभिनयले त सुनमा सुगन्ध थपेको छ❤️❤️
आहा । कस्तो मिथो गीत धन्यवाद हजुर हरुलाई ।सेवारो है तक्मे बाजे ।
लोक्भाका सस्कृतीले भरियेको हाम्रो पुर्ब तेइमाथी सबै fabulous and favourite पात्रहरू .....गाठे मनै बहकियो well done everyone involved .
आहाहाहा क्या मीठो स्वर सुनिताको।कति राम्रो भिडियो।कबिता आले दिदी को अभिनय असाध्यै मन पर्यो।तक्मे बुढाको त के बयान गरु र सबै खाले अभिनयको फ्यान हु।बधाई तथा सफलताको शुभकामना हजुर।हाल कुवेत देखि
साँच्चै मिठो पूर्वेली गीत बचपन को सम्झना हुने गीत सुनिता थेगिम मिस साँच्चै मिठो स्वर मा मिठो गीत 🙏🎶🎶तोक्मे बाजे लाई पनि नमस्कार सेवा semunaa शब्द/ संगीत दर्पण राई सरलाई पनि बधाई छ मिठो शब्द संगीत गर्नुहुन्छ 🙏🎶🎶मिस🎶एलिसा राई👌
सुनिता बहिनी को मिठो स्वर मिठो शब्दा मिठो गित भिडियो एक दम राम्रो बनाएको सबै टिम लाई बधाई छ हल कुवेत बाट
धेरै राम्रो रैछ गित ३ पटक सुने अाज धन्यवाद 😂wbr ब्रो हामी परदेशिको सहयात्री बन्नुभएकोमा
धन्यवाद मिठो प्रतिकृयाको लागी
L
हौ यो कोसेली ले त दशैँ को बेलाँ पेरूङ्गो मा फाक्सा बोगेर हिँडेको याद पो आयो नि गाँठे
जे होस् रमाईलो अनि राम्रो छ गित तक्मे बाजे हजुर।
यस्तै यस्तै मौलिक संस्कृतिहरू मा गित तथा भिडियो बनाउँदै जानु भन्ने अग्रिम शुभकामना
👍👍👍👍👍👍
आहा! गित साह्रै राम्रो हाम्रो समाज मा घट्ने यथार्थ घटनामा आधारित गित भिडियो सबै राम्रो छ
बिछट्टै गाउँघर र परिवेशलाई समेटिएको शब्द भाका, संगैको आवाज भित्र प्रकृतिक मायाँका भलाकुसारी!साह्रै मिठो गीत बनेको छ।बधाई छ अनिल भाई vs सुनिता बहिनी र टिमलाई!!!
@
उत्कृष्ट संगितकार, गायक एवं संकलक प्रिय भाइ अनिल कोयी राई तपाईंको यो ह्रदयश्पर्शी लोकभाकाका लागि कोटिकोटी साधुवाद !!! प्रिय भाइ ! यो नरचोला एकपटक मरिजाने हो । यो लोकमा रहने भनेको बोलिवचन मात्रै हो । हजुरको यो मोहनीभाका युग-युगसम्म अमर-अजर रहोस् 👏👏तपाईँ र सुनिता बहिनीलाई हार्दिक बधाई तथा शुभकामना 🥰🥰❤️❤️
हामी जस्ता पुरानाहरुको बैसालु जीवन गाथा पुरै बोकेकोछ यो नया गीतले। फरक यति छ कि बाँगे सोल्टिले कमला सोल्टिनिलाइ चिने जस्तो चिन्न पो सकिँदैन होला। ती सोल्टिनिहरु कहाँ छन के गर्दैछन भन्ने नि थाहा छैन। यो गीतले असाध्यै दिलमै छोयो।भाइको श्वर नि एकदम युनिक लाग्यो। सुनिता थेगिमलाइ त धेरै गीतमा धेरै पटक सुनिसकेँ र सुन्दैछु र सुन्नेछु। यसरी नै नया नया गीतहरु सुन्न पाउँ।
कसम होला यो गित ले फन्कै घुमाएर त्यो दिन मै पो पुगेछु जति खेर 17/18 को उमेर थियो एकदम राम्रो छ गित बधाई छ बसै तिम लाई
Wawa wawa Wilson Bikram Dai hjr acting+ Kamala soltini wawawa..🤔🤔
Atayantai mitho purbeli music song bhaiyoni Purano..🙏🙏
Aadarniy barista sangeetkar ta tha gayak Anil koyu Rai jui & Atayantai mitho sorki dhani gayeka Sunita thegim jiu lai bises dhanyebd..🎙️🎙️ Sathai yeti mitho geet sub da rachana garnu huni rachana kar jiu lai pani bises Dhanybt..💐💐 Sathai sangeet kar Anil koyu Rai jiu lai pani bises Dhanybt ..🎶🎶 barista kalakar aadarniy dai Wilson Bikram Rai Jiu lai bises dhanybat vandai sampurna kalakar time harulai agrim suvakamna...🎬🎬
अत्यन्तै मिठो गीत, र आज मात्र होइन युगौं बितिसक्दा समेत यो गीतको मिठास एतिकै रहनेछ।
WOW सारै रमाइलो गित सेवारो 🙏🙏🙏🙏❤️❤️❤️❤️🌹🌹🌹🌹👌👌👌👌
अत्तिनै मिठो घरगाउको परिवेशमा रमाउन पाउदा अत्तिनै रमाइलो लाग्यो। अरु पनि यस्तै यस्तै सुमधुर स्वरहरुमा सजिएर घरगाउको परिवेशमा हराउन पाउ।अत्यान्तै अर्गानिक लाग्यो।
धेरै राम्रो छ पूर्वेली टिपीकल गील लु बधाई शुभ कामना।
सारै नि सुमधुर स्वर असाध्यै राम्रो छ सफलताको अग्रमि शुभकामना सम्पूर्ण टिमलाई
Takme budo darsan namaste
अतिमार्मीक हजुर सारै मन पर्यो बधाई छ सम्पुर्ण टिम लाई 👏👏👏👏👏🎤🎤🎤🎶🎶🙏🙏🙏🙏💞💞💞💞💝💝💝
नेपाली लोक पारखी मन मुटुहरुले खोजेको जस्तो शब्द संगीत अनि भिडियो अत्ति मीठो शब्द संगीत अनि गायिकी को त झनै के कुरा सारै मीठो छ सुनिता बैनी र प्यारो भाइ राजा अनिल सलुट छ यो गीत को लागि🎤🎤🎤🎶🎶🎶♥️♥️♥️♥️🌺🌺🌺🌺🌷🌷🌷🌷
th-cam.com/video/BZx4lZ5VB4w/w-d-xo.html🙏🙏🇳🇵🇳🇵
सारै राम्रो कतिपय सत्यतामा आधारित मीठो पूर्बेली गीत ।
😊🎶🎶🎶Purbeli 🎶🎶🎶😊
Daju takme 🙏
Alisha Rai 🥰👌💜
Kabita ale 🥰🥰🥰😘
Sunita thegim 💜🎶
Dherei ramro lagyo.👌
J 6
यो भित्री मन छुने गित उतिका राम्रो भिडियो सबै जना लाई बधाई अनि सेवारो love all🙏🙏🙏🙏🙏🙏
अत्याधिक सुमधुर स्वर अनि अभिनय बाबा । तारिफ गर्ने कुनै शब्द भेटिन ।।बधाइ छ सम्पुर्ण teem lai
हाहाहा कति मजाको भिडियो 🙏🙏🙏🙏🙏
Sunita thegim sis hjrko voices yastoma ni manch garx jasto lageko thena kati mitho voice yo geet ko fan vaye ma 💖💖💖💖
अत्ति मीठो शब्द, संगीत अनि सुमधुर स्वर सुनिता बैनी र अनिल कोयी भाइको। यो गीत सदाबाहार गीत बनेको छ। यो गीत जत्ती सुन्दा पनि मन नभरिने । अनिल भाइ को प्रत्येक संगीत हरु अत्ति मर्म स्पर्सी हुन्छ । सलुट छ भाइ यो मीठो कन्पोज को लागि । म सुरेश साम्पाङ राई 👏👏👏👏👏👏👏🎵🎵🎵🎵🎵🎵🎵🎵🎵♥️♥️♥️♥️♥️♥️♥️♥️
wow सारै राम्रो लाग्यो सम्पूर्ण टिमलाई बधाई अनी शुभकामना 👌👌🌷🌷👏👏🙏
हामी पुर्बेलिलाइ पुर्बेली गित सुन्ने बित्तिकै मनै फुरुङ्गै हुन्छ धन्यवाद सुनिता थेगिम अनिल कोए हजुरहरु दुबैलाइ ❤️❤️🙏🙏
आहा! कत्ति राम्रो गीत भिडियो 💖💖💖💖😘😘😘😘😘🌺🌺🌺🌺❤️❤️❤️❤️
पूर्वली गीत मा सुनिता सिस को स्वर मा दम छ हो🎶🎼❤️❤️❤️साइप्रस बाट हेर्दै छु है
ओ
3:07 @@binarai8869
कति मिठो गीत साच्चै एकपल्ट उहीलेमै लानु भयो! धन्यबाद!!
😢😢😢😢😢
उहिलेको कुरा सम्झेर ल्याउँदा नि हौ भइएछ पुराना...✍️ साच्चिकै पुर्बेली ठेट लोक भाका समेटेर रचिएको मीठो शब्द रचनाका मीठो संगीत सुमधुर आवाज सुनीता थेगिम मिस र अनिल कोयी राइ सर को सुमधुर आवाजमा काल झैँ पुर्वेली गीत बनेको महसूस गरेको छु। यस्तो मीठो सांगीतिक कोशेली सुन्ने मौका प्रदान गर्नुहुने सम्पूर्ण टीमलाई सफलताको भारी शुभकामना व्यक्त गर्दछु।
जय पुर्वेली गीत जय पुर्बेली संगीत
गित अनि भिडियो सारै राम्रो यो सबै को मन मा बस्न सकोस र यो भिडियो हेर्दै उहिले को आफ्नो भुपु मायालु को सम्झना गर्दै हेरुम सेवारो छ है |
याहाको मिठो प्रतीकृयाले असाध्धै खुशी लाग्यो प्रतीकृयाको लागि धेरै धेरै धन्यवाद!
Wilson bikramदाइलाई बधाई छ !! अडियो,भिडियो दुबै मिठो बनेको रहेछ🙂
Congratulations team 👏 🎉
सबैको❤️
मन मुटुमा बस्न सफल
प्यारो दाजु🌼❤️
अति राम्रो पुर्बेली गित कबिता आले आमा लाई सलाम
शारै राम्रो छ होउ यति मीठो गित
गाउको याद शरै अायो बिदेश मा बसेर यस्तो गित सुन्न पाउँदा धेरै खुसि लाग्छ 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️love you बिल्शन यलिशा
Babal Tokme Buda...Thegim Nani ko pani ma chai big fan nai hu hai....Love you..
dami xa agami din haruma yastei ramro video liyar aunu hune xa vanne biswas gardei sampurna tim lai badhai din chahanxu
अझै पनि उस्तै, सारै मनपर्ने स्वर सुनिता थेगिम ज्यु को।
Waw takme daju n alisha nana ko avinaya dammmi lagyo
wow साह्रै मीठो शब्द सङ्गीत भिडियो पनि अति सुन्दर लाग्यो सबै युनिटलाई बधाई अनि शुभकामना !👏💕
आनन्द लाग्छ, जमानाको यादहरू छर्लङ्ग आउछ यो गीतको शब्द शब्दमा।❤❤❤❤❤
दाजु को हरेक acting 100% perfect हुन्छ हौ 😐️😎मज्जा आयो
😍😍😍🤩🤩🤩🤗
सुनिता बहिनीको स्वरले भुतुक्कै पार्यो। जति सुन्यो उति सुनि रहुं जस्तो लाग्ने। बधाई। 😍😍
Congratulations 🎉🎈 all team 👌
Sunita 😍🤗
हाम्रो पूर्वेली भाकामा सारै नै राम्रो सजिएर पो हौ लाखे है😍😘
Wow... Kya daami song ho... Love it alot... Very much beautiful like a soothing bird sound to ear... Omg WBR sir hajur ta best nei ho... Lot and lots of love from manipur
जति सुने,हेरे पनि सुनाैँ-हेराैँ लाग्ने गीत!!!शब्द,सँगीत,स्वर र भिडियाेकाे समिश्रण!!!!यस्तो मिठाे गीत अझै ल्याउनुहोला।Congratulations Anil bhai and entire team.
Wilson dada is the best comedian, best actor, best entertainer.. ❤️❤️❤️❤️And Alisha Nana is the best dancer, best actress in the world. God bless you. 🙏 Stay blessed both of you..❤️❤️❤️❤️❤️❤️❤️❤️
अति मिठो पुर्बेली लोक भाका आफ्नै गाउबेसिमा गाउने आज सारै याद आयो है दाजे लु बधाई छ सबै तपाई को टिमलाई
धन्यवाद मिठो प्रतिकृयाको लागी
Aaha kasto sunam sunam lagne geet💗💗💗☺️ jhanai female ko vocal akdam ramro lagyo malai chai 💗☺️😌🙇♀️🙇♀️
धन्यवाद मिठो प्रतिकृयाको लागी
सारै मन छोयो...😍😍
उहिलेका कुरा सम्झेर ल्याउदा नि.. हौ भैएछ पुराना..😢😢
Lu hai feri aafnai gau besi purbeli vaka sunna paiyo.takme baje lai dherai dherai dhanyabad.
हार्दिक बधाइ अनिल भाइ लगायत सम्पुर्ण टिम मा। बास्तबमा गीत को सुन्दरता लय को सुन्दरता गायकी को सुन्दर्ता कला अभिनय को सुनदर्ता को सङ्गम को कारण सफल्ता मिलेको हो भन्न रुचाउदछु। एकै ब्यक्ती ले शब्द लेख्नु, लय मा ढाल्नु या सङ्गीत गर्नु , मीठो आवाज्मा गाउनु चान्चुने कुरा हैन सहज काम सरल बिसय हैन।तर यो गीत मा अनिल भाइले यी तिनवटै पक्ष मा सबल आफ्नो प्रतिभा देखाउनु भएको छ। यो पाइला बाट थाहा हुन्छ कि अनिल भाइ सग अदभूत प्रतिभा रहेको छ। गीत आफैमा बिल्कुलै फरक पना सुसज्जित छ। यो ऐतिहासिक काम पनि हो जस्तो लागेको छ। भिडियो मा कला प्रदर्शन मात्र देखिएको छैन जहाँ सामाजिक सास्कृतिक समन्वयात्मक जिम्मेवारी बहन गरेको अनुभूत गर्न पाइएको छ। उसै त बहु सास्कृतिक हाम्रो मुलुक मा एस्तै एस्तै कन्सेप्ट ले पारस्पारिक सम्बन्धमा अझ मझ्बुत गराउने काम गरेको प्रसस्त महसुश हुन्छ। बहु आयामिक सर्ब पक्छिय सर्बश्रेस्ठता रहेको यो गीत ले अझै चर्चा परिचर्चा पाउदै जावस। अझ जिबन्त रहोस। हार्दिक सुभकामना।
Dherai dherai dhanyabad yaha lai daju hajur
गितको सुरुवाती पहिलो भए पनि धेरै राम्रो गर्नु भएकोछ गाएक गायिकाले आउदा दिनहरुमा धेरै राम्रो हुदै जाओस शुभकामना ।
Purbeli bhaka ati ramro, kabita dd lai dekhna pauda khusi lagyo, sampurna team lai badhai, bhanyawad
दामी रैछ । विशाल भाईको पनि acting चै मान्नु पर्छ ।
अति राम्रो छ हाम्रो पुर्बेली भाका को गित सलाम छ कबिता आमा लाइ
Thegim cheliko die heart fan hun ma...
कस्तो राम्रो शब्द चयन, उस्तै राम्रो भाका अनि झन राम्रो म्युजिक भिडियो । कविता दिदीले कति मज्जाले अभिनय गर्नु भएको। तक्मे बाजेको अभिनयको त झन कुरै नगरुम। हो यसैगरी आफ्नो भाका लवज अनि शैलीमा बन्नु पर्छ गीत संगीत अनि त्यसको भिडियोहरु। सम्पुर्ण टिमलाई हार्दिक बधाई। सबैको काम एक दम उत्कृष्ट छ।
Lyrics,music,acting,voice,dance in package everything just superb 👍🙏👏👏👏
अति नै राम्रो लाग्यो , सबै टिमलाई २०७७ बडा दशैंको शुभकामना साथै बधाई छ
धन्यवाद मीठो प्रतीकृयाको लागी
म त पुरानो दिनमा फर्के छु।यो।गिट ले आँखा रसायो।धन्यवाद सम्पुर्न मित्र हरुलाइ
यो माया र सपोर्ट्को लागी याहालाई धेरै-धेरै धन्यवाद!
जति सुने पनि सुनु सुनु लग्ने अति मिठो गित येति मीठो गितको सर्जक तथा गायक गायिका प्रती नमन्🙏🙏🙏
Thank you my dear respected ones🌹❤️❤️
सुनिता थेगिम लाखौ मा एक गायिका मा तपाइको हरदम फ्यान !
Sarai mito song
Nice.song
Beautiful voice sis
nice.song
यो गित अझै पनि मेरो काउन्ट डाउनमा उत्कृष्ट टप 10 भित्र को मार्मिक अजम्बरी गित हो जब सम्म यो नेपाल देश रहन्छ तब सम्म यो गित अमर रहन्छ लोकप्रिय स्वरकी धनि सुक्मित गुरुङलाई धेरैधेरै सम्झना साथै धेरैनै माया ।
Hau lu badhaixa basharai po ramro lago hau geet ta👌👌👌👌👌👌😍😍
हेट कता छुटे छ यो भिडियो चहि साचि नै पर्देसि मेरो पनि मन नै बुझाई दियो सारै राम्रो लागो ।।
Alisha rai one of the most beautiful in the world😍
Super
100%
❤️❤️
हिन्दी गीत सुन्नु कम मात्र होईन बिलकुल बन्द नै गरौं त्यसको बद्ला लोकभाका र नेपाली गीतहरु सुन्न पर्छ हजूर
Dil garden garden bhayo. Wat a beautiful heart ❤️ touching song. My favourite singer sis sunita.
आहा ! सारै राम्रो पुर्बेली गीत सुनिरहु लाग्ने
धन्यवाद हजुर
मन पर्याे भने Like 👍 गजल.... 👌
भित्र को जीवन तिम्रो मेरो
फल फलाउने बारी र घर सजाउने नारी कहिलै पनि गलत हुन सक्दैनन् किनकि बारीले भोक मेटाउँछ भने नारीले जिन्दगी कटाउछ🌠🔥भलै जीवन फरक होला ,तिम्रो मेरो मरण एउटै हो ।
सुख दुख जिन्दगी मा ,सम्झी लिने सरण एउटै हो ।फरक के नै छ र यहाँ ,तिम्रो मेरो साम्राज्य मा ?
अन्धकार त्यो औशी रात मा ,लाग्ने चन्द्र ग्रहण एउटै हो ।जीवन भित्र को हरेक प्रहर ,जहर भलै फरक होला ,भाग्य जति कोचे पनि ,तिम्रो मेरो जीवन हरण एउटै हो ।तिम्रो मेरो जिन्दगी का ,भलै भाग्य रेखा फरक होलान ,जीवन देखि मरण सम्म ,तिम्रो मेरो वातावरण एउटै हो ।जसो गर जे गर जता सुकै लौजाउ, यो मन त मेरो नेपाली हो ,सन्सार भरी जहाँ बसे पनि ,तिम्रो र मेरो नेपालीकरण एउटै हो ।भलै फरक होला पिर बेथा ,तिम्रो मेरो जवानी का ,दुख पर्दा आशु झर्ने ,बियोगान्त जीवन चरण एउटै हो ।😍
मुनामदन को कथा जस्तै , कास मेरो पनि एउटी मुना भै दिए!!माया सफल हुन्थियो होला , पिरती को कास तुना भै दिए!!
(+97431263503 my imo nmr)
अतित मिठो जिन्दगी का , स्वडिम पल थिए ती याद हरु ,जीवन खुसी हुन्थियो होला,स्मृतिका केन्वाश राख्ने दुना भै दिए!!चोट हरु पनि फिका फिका हुन्छन , तिम्रो मिठो मुस्कान ले,लुकाइ राख्न पाए हुन्थियो , कास मन मुटु मा कुना भै दिए!!
तिमी छेउ र त बाच्ने आधार , खोज्नु पर्दैन जीवन सित ,तिमी बिनाको जिन्दगानी , हरेक स्पर्श किन सुना सुना भै दिए!!हरेक सास को आभाष तिमी , यसरी नै धडकि रहनु , मेरो माया भन्दा पनी , तिम्रो माया दुई गुना भै दिए!!मन मस्तिष्क को समिपय मा , बिराश्मान छेउ प्रीय तिमी ,शब्द मेरो जिन्दगी को , मिठो सङ्गीत तिमी धुना भै दिए!!
अनकंटार त्यो औशी रात मा , जुन बिना खास सुन तिमी ,हरेक रात जीवन तिमी , पुर्णिामाको उज्जालो जुना भै दिए!!!शब्दहरु भित्रको जीवन तिम्रो र मेरो 💞 My Imo Nmr +97477386731 💞
म सहदेब खडृका छेत्री 😘 😘
झापा हाल प्रर्देशी मूलुक
😍😍
स्याबास शुभकामना रमाईलो खालको भिडियो बनेछ कति राम्रो छ।
🙏नुङेन सेवारो🙏
एक सय छौ को लाईक मा आज चै परे बरै 💜 👍👍🙏
उत्कृष्ट प्रस्तुती हजुरहरूको सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🏼🙏🏼🙏🏼
Great combination purano din ko jhalko dilayo yo song le ..Big fan of sunita sali
Aahai....sarai mitho❤️❤️❤️ kunai kura ko kami xena
Kati santi lago geet sunera.. Love from Northeast india.
हाम्रो लोक गीत हाम्रो सम्पति धेरै राम्रो मिठो लाग्यो सफलताको शुभकामना टिम त्यसमा पनि कविता आले दिदि र विल्सन ज्युको अभिनयले खुत्रुक्क्कै बनायो गीत सार्है मिठो मिठो हौ हाम्रो च्यानल मा पनि एक नजर है हजुर
याहाको मिठो प्रतीकृयाले असाध्धै खुशी लाग्यो प्रतीकृयाको लागि धेरै धेरै धन्यवाद!
sunitako voice ma feeda ma ta😍😍
सार्है मन पर्यो ,पर्दा अगाडि पछाडि बाट भुमिका खेल्नु हुने सम्पुर्णलाई हार्दिक बधाई छ।👏👏👏👏👏
always best of the best wilson bro ❤ from sikkim
सारै राम्रो भीडियो मलाई सारै राम्रो लागो झन एलिसाको डास तेतिकै राम्रो हुन्छ