ढुङै रैछ तिम्रो मन जति नजिक मै हुन खोजेनी टाढा भयौ झन। कक्षा आठमा पढ्दाको याद आउछ। उहाँ आफ्नो सायद पहिलो गीत होकि त्यसैको प्रचार प्रसारको क्रममा श्री सुन्तलादेवि नि मा नि इस्मा नयापोखरामा जानू भएको थियो त्यतिबेला क्यासेटको जमाना थियो अनि आफुले बोकेको झोलाबाट उक्त गीतको क्यासेट निकालेर देखाउनु भएको थियो। जे होस अहिले यसरी हेर्न पाउँदा खुशी लाग्यो। सधै सुन्न पाइयोस हजुरका गीतहरु।
जुनकीरी दाेहरी घर टिम ,साथै सबैलाई नमस्कार छ।। अाहा प्रेम राजा महत जि र शर्मिला गुरुङ जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सालैकाे पातैले सारै राम्रो दमदार छ,दुवै जनालाई मिठाे सम्झना नमन छ।।
साच्चै भन्नु पर्दा यो गित सार्है मन पर्ने गित हो यो गित निस्कने बेला मैईले ममीको पेवा पैसा धेरै सिध्याएको छ तेय्ती बेला भर्खर क्यारसेत निसकेको थियो उहाँ हरुलाई भेत नभए पनि धेरै धेरै सुभकामना छ
सर्वप्रथम जुनकीरी रोधी घर लाई धेरै धेरै धन्यवाद ।आज एकदमै मन पर्ने अग्रज कलाकार हरु को आगन का साथै अति नै रमाइलो दोहरी सुन्दा मन मा खुशी र साह्रै हर्शित छु ।अग्रज वरिष्ठ गायक श्री प्रेमराजा सर र श्रमिला दिदी लाई सम्मान छ।साथै चीज जी र अस्मिता जी को दोहरी सुन्न साह्रै आतुर छु ।सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै धन्यवाद छ।
अ.कन्सुलर जनरल प्रेमराजा महत ज्यू लामो समय बाहिर बसेर पनि गाउनलाई उत्तिकै सिपालु देखियो भने दोहोरीमा ख्याती कमाएकी शर्मिला बैनीसंग साह्रै राम्रो गित गाएको सुन्न पाइयो । दुबैको साथै अरूलाई पनि बधाई !
Ati utkrist prastuti dinu bhayo sarmila baini ra prem raja mahat dai lai ra junkeri rodhi ghar ko sanchali ka sikchha rashai li baini ra barista munitions B,B anuragee sir sampurna tem lai subha kamana chha ❣⚘😀❤💙♥❣⚘😀❤💙
डडडडणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणढणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणृृृअ शान्ति ञभ
Sarmila baini asanagarnu American premji ko hat Bata khanako Lagi. Welcome to Nepal don't forget us prem raja mahatj. Dherai ramro geet many thanks to both singers
ढुङै रैछ तिम्रो मन जति नजिक मै हुन खोजेनी टाढा भयौ झन। कक्षा आठमा पढ्दाको याद आउछ। उहाँ आफ्नो सायद पहिलो गीत होकि त्यसैको प्रचार प्रसारको क्रममा श्री सुन्तलादेवि नि मा नि इस्मा नयापोखरामा जानू भएको थियो त्यतिबेला क्यासेटको जमाना थियो अनि आफुले बोकेको झोलाबाट उक्त गीतको क्यासेट निकालेर देखाउनु भएको थियो। जे होस अहिले यसरी हेर्न पाउँदा खुशी लाग्यो। सधै सुन्न पाइयोस हजुरका गीतहरु।
धन्यबाद छ जूनकिरी रोधिघरका संचालक ज्यूमा।अाज पुराना अग्रज लोकप्रिय कलाकार अादरणिय प्रेमराजा महत ज्यूप्रति हार्दिक नमन ब्यक्त गर्दछु।अाजको दोहोरी गित प्रतिस्पर्धा साह्रै नै रमाइलो महसुस भयो यसैगरी अायोजक / संचालक ज्यूहरुले उमेर समूह अनुसारका कलाकारहरु बिचमा दोहोरि गित प्रतिस्पर्धा गराउने पक्षपा सक्रियता बढाउनहुन अनुरोध समेत गर्दछु।
अाज सबैलाई देख्न मिलेको छ कति खुसी छु म सबैलाई नमस्ते नमस्कार धेरै रमाइलो छ अाज
पेमराता महतका गीत हरु सुन्दा सुन्दा हुकिएका है हामी जुनकिरी मा देख्न पाउँदा निकै खुसी लाग्यो
जुनकीरी दाेहरी घर टिम ,साथै सबैलाई नमस्कार छ।।
अाहा प्रेम राजा महत जि र शर्मिला गुरुङ जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित सालैकाे पातैले सारै राम्रो दमदार छ,दुवै जनालाई मिठाे सम्झना नमन छ।।
आज फेर मन मुटुमा बस्न सफल गायेक गायिका को दोहोरी सुन्न पाइयो
😊
साच्चै भन्नु पर्दा यो गित सार्है मन पर्ने गित हो यो गित निस्कने बेला मैईले ममीको पेवा पैसा धेरै सिध्याएको छ तेय्ती बेला भर्खर क्यारसेत निसकेको थियो उहाँ हरुलाई भेत नभए पनि धेरै धेरै सुभकामना छ
सर्वप्रथम जुनकीरी रोधी घर लाई धेरै धेरै धन्यवाद ।आज एकदमै मन पर्ने अग्रज कलाकार हरु को आगन का साथै अति नै रमाइलो दोहरी सुन्दा मन मा खुशी र साह्रै हर्शित छु ।अग्रज वरिष्ठ गायक श्री प्रेमराजा सर र श्रमिला दिदी लाई सम्मान छ।साथै चीज जी र अस्मिता जी को दोहरी सुन्न साह्रै आतुर छु ।सम्पूर्ण कलाकारहरुलाई धेरै धेरै धन्यवाद छ।
ल धेरै रमाइलो लाग्यौ है।
भाका र कलाकार मन पर्यो हेर्यौ गित कस्तो आउछ
thank u so much
आहा अग्रजको दोहोरी सुन्दाको मजा छुट्टै हुने रहेछ आज पो थाहा पाइयो
प्रेमराजामहत दाजु मलाइ अतिनै मन पर्छ।
Bichara bandipuraima git gauna Deko vayeni hunthyo ni sarmilalai
वाउ पुरानो गायक गाईका दोहरी
अ.कन्सुलर जनरल प्रेमराजा महत ज्यू लामो समय बाहिर बसेर पनि गाउनलाई उत्तिकै सिपालु देखियो भने दोहोरीमा ख्याती कमाएकी शर्मिला बैनीसंग साह्रै राम्रो गित गाएको सुन्न पाइयो । दुबैको साथै अरूलाई पनि बधाई !
आहै अग्रज कलाकारको दोहोरीमा शब्द चयन
अनि मनमोहक गायन छुट्टै रमाइलो छ😍💖🙏
आदरणीय दाइ दिदिलाइ समान छ जुनकारी रोधिघरमा सगै देख्दा खुशी लाग्यो
धेरै धेरै राम्रो गित मेराे गाउँ काे सरकाे सम्पूर्ण टिमलाई मेराे नमस्कार साथै सम्झना पनि सधैं भरी।👍️🌻🌹💐🙏❤️
अाहा अतिनै रमाईलाे चयाे बदाई छ प्रेमराज दाजु द्वगा दिदिबहिनी हरूलाई धेरै धेरै राम्रो भयाे
लोक दोहोरी का हस्तिहरु बाट यकदमै उत्कृष्ट दोहोरी गित सबैलाई सम्मान गर्द्छु।
धेरै पुरानो लाेक दाेहाेरि राम्रो लागेउ है मलाई त प्रमराज दाइ र सर्मिला दिदिकाे दामि छ दाेहाेरि ।👌👌👌❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
आहा साह्रै राम्रो गित पुरानो कलाकार हरुको आबाजमा सुन्न पाईयो । सम्पुर्णमा शुभकामना ।।
आहा मलाइ औधिभन्दा औधी मन पर्ने गायक प्रेमराजा महत!
आहा कति रमाइलो
पहिला पहिला यति राम्रा गीत हुन्थ्यो कति राम्रो भाका छ ।
आहा सारै राम्रो दोहोरी गाउनु भाको छ दिजु दाजु नमम्🙏🙏
यसतै लाई भनिन्छ old is gold सबैले सिक्नु पर्छ सबैलाई मेरो धन्यवाद
आहा लाेक संगितका राजा अग्रज आदरणयि दाजु प्रेम राजा महत प्यारि दिदि शर्मिला काे दाेहरि सुन्दा असाध्यै आनन्द लायाे फेरि फेरि।सुनम सुनम झै लाउनि ❣️❣️
2😊😊😊😊
अहिलेका केटाकेटीले सिक कति अनुशासित गित गाउन सकिन्छ भनेर
अति राम्रो र रमाईलो प्रस्तुती प्रेम सर र सर्मिला ज्यू को
अग्रज हस्ती दादा दिदी हरु को गित सुन्नुमा छुट्टै मजा छ ❤❤
Salin gaeka sarmila dd ko aawajnai man mohak xa sunna paeyo dhanyebad junkiri
आहा कति राम्रो गित अग्रर्ज गायक हरु को गित अति आन्न्द आयो हजुर हरु लाई सुभकामना
प्रेम राजा महत अमेरिका रहेर पनि नेपाली लोकगित लाई माया गरिरहने कलाकारहुन । राम्रो लाग्यो आज मलाई ।
Old is gold भनेको सत्य रहेछ अहा! कति सुमधुर शालीन शब्द, सादर नमन
सालिन सभ्य रमाईलो दोहोरी आदरणीय अग्रज गायक प्रेम राजा र शर्मिला, बधाई छ टिम जुनकिरी।।
लोकगीतका राजा प्रेमराजा र लोकपृय गायिका शर्मिला दिदीको दोहोरी सारै मन पर्यो।
नमस्कार सबैमा❤️🙏🙏म गायिका सङ्गिता ढुङ्गेल🙏हाम्रो जुनकिरि लाई सबैले माया गर्दिनु होला🙏🙏🙏
thank u so much
कोमल ओलि पनि हुनु पर्ने अजै रमाइलो हुन्थो होला है
जिन्दगी होस त प्रेम राजा महतको जस्तो
आहा कती राम्रो दोहोरी
पुरानो कलाकार प्रेम राजा महत धन्यबाद हजुर लाई कति राम्रो प्र्स्तुती दिनु भयो पुरानो याद आयो सर्मिला त भै नै हाल्यो जुन किरि लाईधेरै धेरै बधाई छ
#naruroka#
आहा कालजय भाका का सर्जक
जुनकिरी नानि भएको भए राम्रो हुने थियो मेरो चाहाना मात्र होनि हजुर ल
सहि भन्नू भो जुकिरि बहिनी बोलाइ यकदमै मन पर्छ
नमस्ते जुनकीरी परिवार लाई पुरानो अग्रज कलाकार प्रती नमन सारै मिठो र घत लागदो मन छुने दोहोरी हेर्नू पायो साराई खुसी लाग्यो 💜🧡💚
आहा क्या दामी आदरणीय प्रेम राजा महत दाजु अनि सर्मिला दिजु को गाना😍😍😍
सरलभाषामा भन्नू पर्दा बि बि भाइ का सम्मान गर्ने शब्द अति उच्च छन यसै गर्दै अगाडि बढ्नु है
अस्मिता अर्याल र अस्मिता dc को मुस्कान हेरेरै सके गीत पनि
अग्रज गाएक गाईका सबै जना लाई धनियाबाद छ🙏
अग्रजहरुको गाउने सैलि कस्तो राम्रो यस्तो पो दोहोरी कति गहकिलो शब्द आहा सम्मान छ अग्रज कलाकार हरुलाई
98sß
आदरणीय दाजु प्रेमराजा महत र आदरणीय दिदी शर्मिला गुरुङ चिज गुरुङ, अस्मिता डल्लाकोटी लगायत सम्पूर्ण कलाकार प्रति उच्च सम्मान छ।।🙏🙏🙏🙏🙏
साच्चिकै नेपालि लाेक दाेहाेरि लाेक सङगितका महान हस्ति भन्नू पर्छ। सर्मिाला गुरुङ । प्रेम राजा महत।
मौलिक लोक गीत का महाराजा हरु लाई सलाम नमस्कार । चिज गुरुङ को सफलताको शुभकामना । बधाई छ । 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
433
वन पाखा मेला र पँधेरी
सारै राम्रो जुनकिरी दोहोरी
सालैको पातैले दिए खान्थे मायाँको दाईने हातैले।
आहा! गजबको रमाइलो ।
अग्रजहरुको शव्द चयनले मन्त्रमुग्ध्न बनायो।
Dhilai vayeni hajir vaye hai Junkiri rodhi ghar sampurna team lai 🙏🙏🙏
Aaha dai ko m fan ani yo song kati man parni ho malai aaj sunna paloma kati ramilo va xa dai lai samman ani namaskar
पुरानो गाएक हस्तीहरू शुभकामना छ
आहा कति रमाइलो गित 🙏🙏🌹🇳🇵🇳🇵🇳🇵🍇🍇🍎
junkeri atinei ramro rodi ghar 🙏🙏bb anurag sir pargati ko kamana
Sarai ramailo ....
रन्जिता हो कि हितौसी भन्थ्यिय तर सर्मिला पोरहिछ हितौसी साथ्यी ।
Aha dohori ko hasti haruko ati utkrista prastuti dherai ràmailo.uchha aamman nyano maya sabai kalakar haru lai 💕💕💕🙏🙏🙏
Ramro lagyo aajako dohori sabai janalai dane bat xa hi
Sarai ramro lagyo ajha sani nani junkeri vayera karyakarm chalaunu vako vaye ati ramri hune thiyo
Ati utkrist prastuti dinu bhayo sarmila baini ra prem raja mahat dai lai ra junkeri rodhi ghar ko sanchali ka sikchha rashai li baini ra barista munitions B,B anuragee sir sampurna tem lai subha kamana chha ❣⚘😀❤💙♥❣⚘😀❤💙
Pram raja mahat dai hjr panj aba najane gari nepal farkina paryo
केहित सिख अग्रज हरूबाट आजकाल का छाडा गाँउने छाउरा छाउरीले
Swor ATI ramro lagxho sarmilako daiko
जुनकिरि बहिनी कता गहिन
धेरै धेरै राम्रो
aajako git sunda kati aananda lagyo
आहा कति राम्रो दोहोरी शब्दमा कति उत्कृष्ट अनि स्वरमा कति मिठास ? सार्है आनन्द सुनी रहु जस्तो 🙏🙏🙏😍😍😍
ल है अाज त पुराना कलाकारको गित मा खुब मज्जा लिनु है शाथि हरु
thank u so much
हाम्रो कला हाम्रो संस्कृति ❤️ old is gold अति सुंदर 💖
❤❤❤❤❤❤❤❤❤atitkodinhuruko samghana aayo gunkiri Timlai dheari dherai dhanebad 🎉❤
Jati sune pani dhitai marena parana din yas aayo ❤️❤️❤️❤️❤️❤️❤️
Yo honita kathale mageko dami xa hjr khusi lagyo hjr
लोक सास्कृती लाई सधै सिरमा राखेको हाम्रा अग्राज सर्मिला र प्रेमराजमहात लाई मुरी मुरी नमान।।
दोहोरी गित सुनेर अति खुशी लाग्यो दुबै गाएक क्लाकार हरु मा मेरो तर्फबाट धेरै धेरै धन्यवाद साथै सम्पुर्ण तिम लाई पनि !
साराेरामराे रमाइलो लागयाे
Namaste From Belgium Brussel Nice song thanks
अति राम्रो छ
प्रेमराजा महत आज जुनकीरी रोधिघरमा आज आगो आगो दोहोरी हेर्न पाइयो जुनकीरी बहिनिलाई धेरै धेरै धन्यवाद
thank u so much
welcome banu
डडडडणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणढणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणणृृृअ शान्ति ञभ
Dherai mitho yougantarit prem raja sir
Aha xutay mja xa agrj klakar ko vaka tuka
Aaj purana agraz prem daju agraz sarmila didi ko git m sanai huda suneko git sunna pauda sarhi ramailo lagyo feri pani sunna paine chha vandai b.b.anuragi dailai salaam.
Yak Dhami Dhori gat xa G.
आहा
प्रेम अङकल ढाेरफिर्दि गाउकाे वारेमा एउटा गित वनाउनुस न अब
Wow ati ramro 👍❤️😀🇳🇵🇶🇦
Sarmila sisko aawaj Sunday ksto aananda aauxa Ani ksto anusasan pani
छोटो भयो हौ कम्तिमा पनि 1 घन्टा को हुन पर्थियो
Best song
Agraj Agrajharuko Dohari Kada Aayo
Sarmila baini asanagarnu American premji ko hat Bata khanako Lagi. Welcome to Nepal don't forget us prem raja mahatj. Dherai ramro geet many thanks to both singers
And see😢p😢😮😅😅JJ no BB no no all no no no no no no no no no no no❤
Aahaa sunirahu sunirahu
अग्रज कलाकार हरु को टुक्का नै राम्रो हुन्छ।
Really good !!!! Old is gold !!!!
Damie
Old is always gold
Adarniya dai ra didi hajur haru ko jamrko bhet vayaxa mani dekhi khushi lagyo