काण्डैकाण्डको सरकार: भाग खोस्न उपसभामुखलाई महाभियोग लाउने प्रपञ्च |- NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • काण्डैकाण्डको सरकार: भाग खोस्न उपसभामुखलाई महाभियोग लाउने प्रपञ्च |- NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 118

  • @Ajit-w8p
    @Ajit-w8p 6 วันที่ผ่านมา +28

    ७० करोड भ्रष्टाचार गर्नेले पो राजीनामा दिनुपर्छ!!

  • @NetraKc-wt2lk
    @NetraKc-wt2lk 6 วันที่ผ่านมา +8

    ऐले बनेको दुइतिहाइ बाट सर्बसाधार जनता होसियार हुन जरूरीछ !

  • @rudraadhikari2509
    @rudraadhikari2509 6 วันที่ผ่านมา +34

    साला 70 करोड गिरि बन्दु र भुटानि खै राजिनामा

  • @PaudelKrishna-e7i
    @PaudelKrishna-e7i 6 วันที่ผ่านมา +21

    084मादुई दल सकिने लक्ष्यण हुदै छ

  • @AnkitMagar-
    @AnkitMagar- 7 วันที่ผ่านมา +18

    Chor kp

  • @devprs
    @devprs 7 วันที่ผ่านมา +56

    सकिने लक्षण दुई ठुला पार्टि एमाले र काङ्ग्रेस

    • @danbahadurrai009
      @danbahadurrai009 6 วันที่ผ่านมา +1

      2084finish sabaile Nepali garum 😂

    • @ishworshrish6846
      @ishworshrish6846 6 วันที่ผ่านมา

      @@danbahadurrai009 maobadi ni sakkinu parxa

  • @birbdrmagar9493
    @birbdrmagar9493 6 วันที่ผ่านมา +8

    काङ्ग्रेस र एमाले मुर्दा बाट राष्ट्रिय स्वन्तर पति जिन्दावाद 🔔🔔🇳🇵🇳🇵

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 7 วันที่ผ่านมา +18

    केपी ओली प्रधानमन्त्री भ्रष्टाचार गर्ने नाइके किर्ते हाे😡😡

  • @bishnurana2691
    @bishnurana2691 6 วันที่ผ่านมา +5

    हटाउन देउ केही फरक पर्दैन यो बिधान कोहि मान्यता छैन अबतपाईं हरु पूरासान्सद ज्यु हरु राजिनामा दिएर सडक बाट संघर्ष गरिअगाडि बढौ जनता साथ छ ।

  • @Something-f9g
    @Something-f9g 6 วันที่ผ่านมา +9

    जय रबि ❤जय घनटि❤

  • @tejbogati8527
    @tejbogati8527 7 วันที่ผ่านมา +31

    कांग्रेस एमालेलाई बहिस्कार गरौ।

  • @Matrix-c1s
    @Matrix-c1s 6 วันที่ผ่านมา +3

    रबि लामिछाने गृह मन्त्री हुदा कांग्रेसले संसद अवरुद्ध गरे तर आज भुटानी शरणार्थी कान्डमा मुछिएकी आर्जु राणा परराष्ट्र मन्त्री हुदा कानमा तेल हालेर बस्ने कांग्रेस र गिरी बन्धु टि स्टेट पकरणमा मुछिएका एमालेका प्रधानमन्त्री के पि बा आज आएर उप सभामुखको राजीनामाको कुरा गर्नु भनेको के पि बाको मिती पुग्नुको अर्को संकेत हो।

  • @TikaBallab
    @TikaBallab 6 วันที่ผ่านมา +5

    यस्तो कुरा गर्दा जनमत घट्छ है नेता हो

  • @user-gm3tj7uw5j
    @user-gm3tj7uw5j 6 วันที่ผ่านมา +5

    70 कराेड कान्ड यथार्थ हाे तर उपशभामुख माथि अवियाेग यथार्थ हाेइन सबै जनता ले खबर्दार गराै दैते सरकार लाई

    • @ramkrishnachaudhary2079
      @ramkrishnachaudhary2079 6 วันที่ผ่านมา

      गोकुल 70करोड कसरी खाकै हो

  • @connect24X7
    @connect24X7 7 วันที่ผ่านมา +31

    भ्रष्ट यी दुई पार्टीलाई २०८४ भन्दा पहिला लखेट्नु पर्छ 😮

    • @tekkarki8900
      @tekkarki8900 6 วันที่ผ่านมา +1

      Yeeniharule 2084 bhanda agadinai desh bideshilai jimma lagai sakxan ???

    • @bukeshmudbari2037
      @bukeshmudbari2037 6 วันที่ผ่านมา +1

      अव मिसन टुडे सुरू गरेर भ्रष्टहरूलाई लखेटनुपर्छ ।

  • @krishnagh1877
    @krishnagh1877 6 วันที่ผ่านมา +3

    ३० /३५ बर्ष देशमा राज गरेर देशलाई कङगाल बनाउने को कति कुरा सुन्नु

  • @basudevchaulagain2216
    @basudevchaulagain2216 6 วันที่ผ่านมา

    राणा शासन शुरु भएको जस्तो लाग्न थाल्यो ,प्रजातन्त्र र लोकतन्त्र बिलाउन लाग्न थाल्यो ,झगडा मात्रै छ ,जनताको गाँस बास कपासको मतलबै छैन ,कस्तो सरकार हो यो ,कसरि देशको बिकास होला ,जनता र नागरिकले यस्तोमा स्वार्थी नबनि गहिरो बिचार गर्ने बेला आएको छ है,सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुको जयहोस।

  • @ombista8489
    @ombista8489 6 วันที่ผ่านมา

    यस्तो कानुन सबै नेता लाइ लागू होस् भल्लै रास्वपा बाट सुरुहोस गणितीय हिसाबले हैन कानुनी हिसाबले।

  • @unec1237
    @unec1237 6 วันที่ผ่านมา +5

    Amale congres 84 ma bhiskargrnu

  • @chakgurung3175
    @chakgurung3175 6 วันที่ผ่านมา +1

    बिजोग हरि बिजोग तन्नब भईसक्यो हाम्रो देश अजै गफ लगाउन छोड्दैन , कति बर्ष बित्यो ,३०;३५ बर्ष भइसके

  • @arunpant-t1u
    @arunpant-t1u 6 วันที่ผ่านมา

    A b pant right version and right discussion

  • @devibhattarai3658
    @devibhattarai3658 6 วันที่ผ่านมา +1

    यहि बेवस्थामा बसेर उपचार खोज्नु पर्छ नत्र देउ सबै सांसदहरूले राजिनामा र आउ जनतासंग नत्र नौटङकि नगर....... 2 टा राजदुत भागमा पर्दा...... तिमीहरू ठुलै पाटीका पछिपछि हिडै....

  • @dineshthapa766
    @dineshthapa766 6 วันที่ผ่านมา

    रास्ट्रपतिदेखि सुरक्षाप्रमुखसम्म बाहुन एउटामात्र जनजातीबाट बनाइयको उपसभामुखलाइपनी हटाउर बाहुन राख्नेचलखेलसुरु।

  • @harishkarki7423
    @harishkarki7423 6 วันที่ผ่านมา

    उपशभामुख रा स्व पा को अर्को लाइ दिनुपर्ने

  • @chakgurung3175
    @chakgurung3175 6 วันที่ผ่านมา +1

    हरिबिजोग सरकार , यसरी पनि के को सरकार चलाउँछौ , लाज नभएका नाकाचराहरूछि छि छि

  • @chhatrabahadur1909
    @chhatrabahadur1909 4 วันที่ผ่านมา

    संसद पावर देखाएर जनताले सडक बाट फाल्नु पर्छ

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 6 วันที่ผ่านมา +1

    नेपालको इतिहाँसमा आजसम्मको निरंकुसतातो पराकाष्ठातिर वर्तमान शाशक ।
    संघिय लोकतान्त्रिक गणतन्त्रात्मक पद्धतिको उपहास ।
    जनजाती महिला उपसभामुख भएकोले उनलाई हटाएर आफ्नो
    स्वार्थ पुरा गर्न खोजिदैँ ।

  • @ramrai8537
    @ramrai8537 6 วันที่ผ่านมา

    के नेपालि जनताले इनिहरुलाइ झ्गडा गर्नु को लागि मात्र चुनेर पठाएकाहुन ? सायद इनिहरुमा बिबेक

  • @Babukrishna70
    @Babukrishna70 6 วันที่ผ่านมา +1

    आफू लाई पद चाहियो भनेर लज्जास्पद निर्णय , एसै गरि प्रधान न्यायाधीश सुशीला जि लाई पनि एसै गरे , के को प्रजातान्त्रिक के को गणतन्त्र सबै स्वाहा, जनता खाडीमा , जनता लाई करै कर को भार।।।

  • @tuksedai4811
    @tuksedai4811 6 วันที่ผ่านมา +1

    यदि महाअभियोग लगाउने हो भने महाकाली नदी भारतलाई बुझाउने राष्ट्रघाती दलालहरु केपीओली, शेरबहादुर देउवा, रामचन्द्र पौडेल र माकुनेलाई लगाउनुपर्छ।

  • @user-hr4me1cj6m
    @user-hr4me1cj6m 6 วันที่ผ่านมา

    भ्रष्ट्रचारीले राजिनाम दियर केभयोत छान्पिन भयन किन भुक्न गध्दारले

  • @narbahadurbhushal4572
    @narbahadurbhushal4572 6 วันที่ผ่านมา

    केपीवोलीलेकानखोलेरसुन आरजुदेऊबालेकतीनेपालीलाईभुंटानीसरनारथीबनाईतेस्कोगलतीनहुनीयोगलतीनगर आफैफंसलाहजनतालेहरीराकाछन

  • @chakgurung3175
    @chakgurung3175 6 วันที่ผ่านมา +1

    काँग्रेस एमाले सत्ता भनेपछि बाँदरले घर बनाउला तर यिनिहरूलृ देश बनाउदैन

  • @machhindranathneupane-qb3to
    @machhindranathneupane-qb3to 6 วันที่ผ่านมา

    घण्टेस पार्टीलाई उपसभामुख किन दिनु पर्ने ?

  • @acharyatoya6707
    @acharyatoya6707 6 วันที่ผ่านมา

    दुई तिहाइले पास गरेभने देस बेच्ने निर्णय नदिबेच्ने वा कुनै भुभाग बेच्ने कुरा हरु पनि पास गर्न मिल्ला कि नमिल्ला? मैले नबुझेको कुरा!!

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 6 วันที่ผ่านมา +1

    एमाले र ने का काे सरकार कति निरंकुश ?वली त राजनितिज्ञ नै हैन रहेछ ?

  • @rajendramishra6484
    @rajendramishra6484 6 วันที่ผ่านมา

    आधि बेरी निकालु भाई हो।

  • @chakgurung3175
    @chakgurung3175 6 วันที่ผ่านมา +1

    के को गाईजात्रा सरकार हो यस्तो फन्डै फन्ड को ????????

  • @mansinggurung-tz5qo
    @mansinggurung-tz5qo 6 วันที่ผ่านมา

    First Rajinam KP Oli le dinu parchha

  • @GandhiSharma-tw5mp
    @GandhiSharma-tw5mp 6 วันที่ผ่านมา +1

    Cho kp oli

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 6 วันที่ผ่านมา

    अहिले सत्ता हुदा जति भष्ठचारि बचाउ निर्दास फसाउने गरे पनि अब अाउने चुनावमा कसरी पत्ता साब हुन्छ काङ्ग्रेसी ,र एमाले ताे समय थाहा हुन्झ ।

  • @user-qp2sk9xl1z
    @user-qp2sk9xl1z 6 วันที่ผ่านมา

    राम्रै हो

  • @shantikarki2499
    @shantikarki2499 6 วันที่ผ่านมา

    सभामुख र उपसभामुखलाई महाअभियोग लगाउन मिल्दैन पत्रकार दाजु संविधान पल्टाएर हेर।

  • @topbahadurmagar5138
    @topbahadurmagar5138 6 วันที่ผ่านมา

    यो देशमा जब सम्म काङ्ग्रेस र ऐमाले को शासन रहन्छ तब सम्म देशमा शुसासन र विकास को कल्पना पनि गर्न सकिँदैन?

  • @bibaslama2262
    @bibaslama2262 6 วันที่ผ่านมา

    देख्यो त न्युज २४???कुन चाही आचरण नराम्रो देखेछ??जो भ्रष्टाचारी कान्डमा मुछिएको नेताहरु लाइ मन्त्री बनाएको छ भने तिनीहरुले कुन चाही आचारणको कुरा गर्दैछ???

  • @ryutyu2156
    @ryutyu2156 6 วันที่ผ่านมา

    अब पत्त साफ हुने लछ्यड हो

  • @chandrakantadhakal1544
    @chandrakantadhakal1544 6 วันที่ผ่านมา

    शक्तीको आखा अन्धो हुन्छ कि के हो ?

  • @chakgurung3175
    @chakgurung3175 6 วันที่ผ่านมา

    के पी ओली भ्रष्टाचारको नाईके

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 6 วันที่ผ่านมา +1

    Aandolan wa sarkar batai Bideshika das ra dalal haru lai sajaya dine pakkai ho.

  • @BishnuHariSapkota-j9l
    @BishnuHariSapkota-j9l 6 วันที่ผ่านมา +1

    Dr wagle lai pani pm ra Deuba samet le karbahi garnu pardachha.

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 6 วันที่ผ่านมา

    70 करोड

  • @samirkhatri6138
    @samirkhatri6138 6 วันที่ผ่านมา

    Oli ko prasna authako xa aba k garxa kp oli la...

  • @ArjamTunebt
    @ArjamTunebt 6 วันที่ผ่านมา

    900 सय भुटानी सरनार‌्थी बनाएर नागरिक बे‌च‌्ने लाई हटाउनु पर्ने हो

  • @Bishnumenu
    @Bishnumenu 6 วันที่ผ่านมา

    ए यो दुई लुटेरा हरु ज्यादै राम्रो पो काम गर्लाकी भनेकोता जुन राम्रो ब्याक्ती हरु छानी छनी खतम गर्नु तिर लग्यो। के इनि दुई लुटेरा पार्टिज को पुवाक पलाएकै हुन्त? म्मर्ने बेलामा कमिलाको पुवाक पलाउछनी।

  • @krishnasunar1221
    @krishnasunar1221 6 วันที่ผ่านมา

    जो चोर उसकै ठुलो स्वर एमाले काङ्ग्रेस

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 6 วันที่ผ่านมา

    70 करोड तेरो बा थियो र बचाको हो ठुलो कुरा गर्छ त्यत्रो अडियो थियो त्यो भ्रष्टाचार होईन ??? रोक न कि रबि कि बालेन प्रधानमन्त्री भएछ्न भने एक एक गरेर जेल जाने छौ अहिले मोज गर

  • @rajshrestha515
    @rajshrestha515 6 วันที่ผ่านมา +1

    🔔🔔🔔🔔🔔🙏

  • @RajkalaShrestha-z8c
    @RajkalaShrestha-z8c 6 วันที่ผ่านมา

    अब पनि कोही काँग्रेस एमाले लाइ भोट हाल्छ भने मान्नुस त्यो मान्छे मान्छे भएर जन्मिए कै होइन।

  • @PremAdhikari-w6c
    @PremAdhikari-w6c 6 วันที่ผ่านมา

    गलत अर्थ लगाउन हुदैन किनभने आफु विरुद्ध आवाज उठेपछि जोसुकै भएपनि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हुन्छ,आरोप मात्र लागेको भए राजीनामा दिनु हुदैन तर वहाँ माथी लागेको आरोप पुष्टि भएपछि आरोप लगाएर संविधानिक पद खोस्ने मनशाय हो भन्न नमिल्ने कुरा होईन भन्ने लाग्छ ???

  • @manojshrestha4158
    @manojshrestha4158 6 วันที่ผ่านมา +1

    याे प्रधानमन्त्री ओलीकाे आचारण चाही के गतिलाे छ र हौ ?😂😂

  • @yogibk5919
    @yogibk5919 6 วันที่ผ่านมา

    jay,ghanti 🇳🇵🙏🏻🔔

  • @purnakhadka8422
    @purnakhadka8422 6 วันที่ผ่านมา

    एमाले , काङ्ग्रेसले उपसभामुख लाई हटाएर कुन झोलेलाई भाग पुर्याउने काम गर्दैछ ?

  • @lokbhujel7918
    @lokbhujel7918 6 วันที่ผ่านมา +2

    70 karod rajenama deda hajam dens kun dulo kura vo rajenam dedai audai des lai ta khai sakiu uba sakiu kalkarkhana sakiu des reto paresakiu aba k baki xa ra

  • @RameshKhatiwada-ux9yf
    @RameshKhatiwada-ux9yf 6 วันที่ผ่านมา

    चोर् गोकुले डाका तलाइ रिप् जय घन्टि

  • @DhojbahadurBitalu-pl3yo
    @DhojbahadurBitalu-pl3yo 6 วันที่ผ่านมา

    70 करोड को गुकुलेलाइ कहिले कारवाही हुन्छ
    अझ कति सोझो बोलिरहेको छ गोकुले

  • @rajbishnu4632
    @rajbishnu4632 6 วันที่ผ่านมา

    त्यो हल्लिने दुइटा हात आसाछ एकदिन चाडैनै काटिने छ

  • @elizaadhikari6808
    @elizaadhikari6808 6 วันที่ผ่านมา

    Patan huni bela ma. Kangresh amale Pokhrel. kharcha vaneko sahi ho

  • @MinuSijali
    @MinuSijali 6 วันที่ผ่านมา

    K p rajanama de

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh 6 วันที่ผ่านมา

    खही दस हजार करोड को kp काग्रेस को मान्छे बेच्ने आरजु ला कारबाहीमा कहिले हुछ सरकार चोर छ

  • @homgurung3564
    @homgurung3564 6 วันที่ผ่านมา

    Lut ba lut 😂😂

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be 6 วันที่ผ่านมา

    How this man came back after he himself declared 70 crores in the public???He should have been in the jail but here he is enjoying the talab ,satta and bhatta ?????

  • @yuklhome8179
    @yuklhome8179 6 วันที่ผ่านมา

    70 karod kina jail gayena ?

  • @pushpashrestha127
    @pushpashrestha127 6 วันที่ผ่านมา +1

    Nepal ma ajai naramro hunuparxa. Veda janata le dukha paun. Congress yemale jindabaad. Chor desh lutuwa bahunbaad jindabaad.

  • @elizaadhikari6808
    @elizaadhikari6808 6 วันที่ผ่านมา

    Sabi eaklauli. Vasta. Hosir

  • @ghanshyampaharai2342
    @ghanshyampaharai2342 6 วันที่ผ่านมา

    Ab misan 84 ma harahunu parx amale ra kangress

  • @jeetanthapa9295
    @jeetanthapa9295 6 วันที่ผ่านมา

    भाग भन्डा जति सुकै जति सुकै गरे गर डाका हो यहि हो तिमी पाजी हरुको निरकुश राज ,,, 84 मा तिमी हरु लाई यक सिट पनि ल्याउन नदिइ धुलो चटाउने हो ,,, जनता अबुझ छैनन अब ...

  • @rammagar2945
    @rammagar2945 6 วันที่ผ่านมา

    गोकुले लाज नै छैन!!

  • @ashokshrestha1099
    @ashokshrestha1099 6 วันที่ผ่านมา

    Jhole bharaute le sahe pani sahe asahe lai pani

  • @sudipbasnet-sq4tx
    @sudipbasnet-sq4tx 6 วันที่ผ่านมา

    Jole media

  • @reshamlalkandel9727
    @reshamlalkandel9727 6 วันที่ผ่านมา

    Aai sabamukha amale ko pati hainara yaslai hatayara soshotar lai banaus

  • @SerbahadurKoirala-kb8bp
    @SerbahadurKoirala-kb8bp 6 วันที่ผ่านมา

    Aba sakin lageko ho syal Lai dasa lago vane gau Tira pasxa re

  • @Vinay-hm1oz
    @Vinay-hm1oz 6 วันที่ผ่านมา

    Yo amale ra kangres ko aali Badi dada giri ra hepaha Badeko xa yinko hisab ab jantale heri raheka xan nischit xa ab kp ra sere ko patan

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg 6 วันที่ผ่านมา

    Ie chor harule k janeko chhara ? Janeko chhata yestaiho janeko.lutna janeko,bhrashta,deshlai bharatlai sumpine tyahabata bhatta subidhaline.

  • @tekkarki8900
    @tekkarki8900 6 วันที่ผ่านมา

    Nepalka purana pramukh partyka sirsha netaharu Pradhan mantri bhanda P.mukhya mantri banna manparaunxan ?????

  • @Ridam963
    @Ridam963 6 วันที่ผ่านมา

    Samnti nirnkus ,maphiya,bharschariko Kam nai unaka jhole lai lutatantra garne pada chahiyako x

  • @user-bo3oh2fq2x
    @user-bo3oh2fq2x 6 วันที่ผ่านมา

    cchorley sikhawxa bidanra sitdhanttha khaey 70 cord koita

  • @Bishnumenu
    @Bishnumenu 6 วันที่ผ่านมา

    यो दुई लुटेरा आबो सक्ने दिन धेरै दिन छैन भन्दा फराक नपर्ला।

  • @aakritirana1281
    @aakritirana1281 6 วันที่ผ่านมา

    Nepal ma magar gurung lai bahun chore harule thulo Padma dekhna chahanna gar nepal ko buhun chor neta haru

  • @MohanGhimire-jx1ud
    @MohanGhimire-jx1ud 6 วันที่ผ่านมา

    Dhuek kagres Oli lae sad diyra serele kagres khdayo khdayo samsad kutinx aba

  • @anantadhitalananatadhital
    @anantadhitalananatadhital 6 วันที่ผ่านมา

    Chor sarkar ko cidhini maylao

  • @jaynp1231
    @jaynp1231 7 วันที่ผ่านมา

    Good job Galat grne Mathi karbahi hunu prx

  • @gumsherrai2582
    @gumsherrai2582 6 วันที่ผ่านมา

    Oli ra Deuwalai marnu jarurxa

  • @PhoenixReads.
    @PhoenixReads. 6 วันที่ผ่านมา

    Ra Sa Pa le jahele ni pahila galti garxa ani galti sabae pakde paxi anjanma bhayo bhanxa aba hamlae yo party lai kasari turst garni PM post ko lagi

    • @Sassy_gurl215
      @Sassy_gurl215 6 วันที่ผ่านมา

      Sun ☀️ jhola

    • @PhoenixReads.
      @PhoenixReads. 6 วันที่ผ่านมา

      @@Sassy_gurl215 Everybody know All old parties are corrupt that does not mean we ignore the problem in RaSaPa.
      😂😂 kp oli rw Rasapa ma kehe difference xaenw criticism handel nai hudainw dueitailai. They always think they are best.
      Rasapa party start bhako derai ni bhaxana tehi pani kati kanda garesake,
      1.Rabi lamichanne ko nagarikta ma ou TV anchor hudadeki nai questions haru uthethyo tehi pani criticism ignore gardai lawyer sanga consult nagare election lade.
      2. internal confilct in party and talking nonsense about each other openly in news and don't even try to solve it internally
      3. sahakari ma rabi lamichanne ko directly galti nabhayeni he is be morally accountable because he is parliamentarian
      4.yo human traffiking case niyat bas gareko hoenw re law consultant nai xaenw kya yeniharuko.yesto kura le hamro des ko image factor garxa internationally.
      if they become prime minster they have to take big decision with other country like treaty and other big economic and diplomatic deals then they did this type of silly mistakes.what will happen to our country? Iam not sun jhola but if you are related to RaSaPa you think before giving tagged to other this will hamper you in election vote of neutral voter. Now If they does not have difference than old party why would people vote the immature party.

  • @deepaadhikari6505
    @deepaadhikari6505 6 วันที่ผ่านมา

    Yo 2 Dal Kai Karan desh alapatra dish tira Gaye jasto cha,tesai le yubaharu aaba aagi badnu paryo,Rana lae hatayera aafno Manche rakhne hola.

  • @saraladallakoti3768
    @saraladallakoti3768 6 วันที่ผ่านมา

    खाते गाेकुल छानबिन खै तेरो ?

  • @deepaadhikari6505
    @deepaadhikari6505 6 วันที่ผ่านมา

    Yo Gokul baskota Pani bolne matra ho garne kehi h
    Oena.

  • @RamsagarSah-c7u
    @RamsagarSah-c7u 6 วันที่ผ่านมา

    Prasn matr hoin ta chor 70 khaykai ho vidio sahitya praman cha gathe

  • @NirjanKumarThapa
    @NirjanKumarThapa 6 วันที่ผ่านมา

    Kp. Chor. Ko. Partilai. Vote. Dine. Voter. Lai.

  • @bijayachhetri5043
    @bijayachhetri5043 6 วันที่ผ่านมา

    Aba hami nepoli janta 2 dal ko bharstachari tanashai sasan falna janaandolan ma lagnu parcha.

  • @kailashkgiri4756
    @kailashkgiri4756 6 วันที่ผ่านมา

    70 करोट वालालाइ सिस्नो पानी लगाउनु पर्छ