कति राम्रो कुरा समय अनुसार के गर्दा देश र बिध्यार्थी हरुको फाइदा र देशको फाइदा हुन्छ त्यो अपग्रेड गर्दै पो जाने हो शिक्षा र नियम कानुन सयौं वर्ष पुरानो छ अनि कहिले देश उभो लाग्ने ।
भविष्य मा तपाई नेपाल फिर्ता आउनै पर्छ यो मेरो विनम्र अनुरोध हो! तपाई जस्तो ठुलो, फ़राकिलो, स्वच्छ अनी ईमानदारी बिचार को कारण ले गर्दा धेरै नेपाली हरु ले तपाई को घर फ़र्क़ अभियान को आशा मा छौ🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
नेपालको शिक्षा नीति: सुधारको आवश्यकता नेपालको शिक्षा नीति लामो समयदेखि विवादास्पद रहँदै आएको छ। धेरैले यसलाई सुधार गर्नुपर्ने आवश्यकता महसुस गरेका छन्। तपाईंको विचारमा, शिक्षा नीति सुधार नगर्दा देशलाई ठूलो नोक्सान भइरहेको छ। हामीले यस समस्याको समाधानका लागि के गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्नेछौं। शिक्षा नीतिमा सुधारको आवश्यकता नेपालको वर्तमान शिक्षा नीति धेरै पुरानो र अप्रभावी छ। यसले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न असफल भएको छ। शिक्षा नीतिमा सुधार नगर्दा देशको भविष्य अन्धकारमय बन्न सक्छ। अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता अष्ट्रेलिया र अमेरिका जस्ता देशहरूले शिक्षा क्षेत्रमा ठूलो प्रगति गरेका छन्। तर, के नेपालले यी देशहरू बिना पनि सुधार गर्न सक्दैन? नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गर्दै शिक्षा क्षेत्रमा सुधार गर्न सक्छ। समाधानका उपायहरू १. **नीति सुधार**: शिक्षा नीतिमा सुधार गर्दै आधुनिक र प्रगतिशील नीति अपनाउनु आवश्यक छ। २. **शिक्षक प्रशिक्षण**: शिक्षकहरूको गुणस्तर सुधार गर्न नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु पर्छ। ३. **विद्यार्थी केन्द्रित शिक्षा**: विद्यार्थीहरूको आवश्यकता र रुचिलाई मध्यनजर गर्दै शिक्षा प्रणालीमा सुधार गर्नु पर्छ। ४. **स्रोतको सदुपयोग**: नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गर्दै शिक्षा क्षेत्रमा सुधार गर्न सक्छ। निष्कर्ष नेपालको शिक्षा नीति सुधार नगर्दा देशलाई ठूलो नोक्सान भइरहेको छ। यसलाई सुधार गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता त छैन, नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गर्दै सुधार गर्न सक्छ। शिक्षा नीतिमा सुधार गर्दै, शिक्षकहरूको प्रशिक्षण गर्दै, विद्यार्थी केन्द्रित शिक्षा प्रणाली अपनाउँदै, र स्रोतको सदुपयोग गर्दै नेपालले शिक्षा क्षेत्रमा ठूलो प्रगति गर्न सक्छ।।।
नेपाली शिक्षा नेपालको भू भाग र प्राकृतिक , धर्म सांस्कृतिक रितिरिवाज,उत्पादन,यहि माटोलाई सुहाउँदो जुन माटोको शिक्षा त्यहि माटोमा उत्पादन,विकास र आविष्कार हुनु पर्दछ।।
We agreed with Tanka Dahal Jee. Congratulation for your interview for eye open to our educaton planners, leaders and University decesion makers and Professors . Your point is 100 percent true . We are very late to change our Education System .
सहि हाे नेपालकाे पुरानाे पाठ्यक्रम र शिक्षा नितिमा फेरबडल गर्न जरुरि छ।नयामा राम्राे नीति र १२ मा हजुरले भने जस्ताे बिज्ञान, गणित, लेखा ,अर्थशास्त्र र कम्युटर अनिवार्य गरेमा नेपालकाे शिक्षा अति राम्राे हुन्छ।
Was always waiting for the day to watch your interview. Finally got to knew more about your vision and struggles. Our country needs more person like you. Desh mai basera kei gerxu vanyo ghus magxan, kei bolyo vane jaal jhel ra dhamki dinxan. Tanka Dai le jati gernu vaxa, gerdai janu, desh ko lagi kei gernako lagi desh vitrai hunu perxa vanni xaina. Khutta taanni lai attention nadinu, dherai dherai suvakamana xa Tanka Dai lai ❤❤❤❤
तपाईंले ठिक भन्नु भो दाहालजी। नेपालमा नव युवालाई के के गरि हुन्छ तलै थचारेर अन्यौल मै राखि राख्ने अनेक नितीहरु छन् । तिनलाई पूर्णतः डेमोलिस गरेर युग सुहाउँदो नितीहरु लिन विति सकेको छ।
त्यही त, अष्ट्रेलिया र अमेरिकाले स्विकार्ने शिक्षा नेपालले स्वीकार्दैन । नेपालले स्वीकारेको शिक्षा तिनीहरूले स्वीकार्दैन । किनकि यो कुरा टंक सरले बताइसक्नुभयो । पुरै change ल्याउनुपर्छ ।
tank sir तपाईं सबै ज्ञान त कहिले नि पूरा हुन्न अब जीवन अनबरण पनि छैन मान्छे लाई सबै चिजले पूरा पनि हुन्न अब एक चरण चै नेपाल मै बसेर केही गर्दिनु अनि नेपाल को नीति करप्सन मा के राम्रो के नराम्रो यो बारे पनि एउटा भिडियो बनाइदिनु
I entirely agree with your assessment of education system in Nepal Tanka bhai. As you said it’s not mandatory to have biology for medical education but chemistry is essential. As you said IT has become mandatory for every sub specialty in modern era but it’s not necessary to become IT engineer. Not only about the subjects as you discussed but also the way of basic teaching in Nepal should change. First the teaching should be based on interest of a student not forced upon the student. Second- every student should have aptitude test for specific subjects. Third students should be screened for academic and vocational training. Not everyone can be academic . This screening should be two years after SLC/ SEE. Because majority of students have not a clue about any subject speciality. Examination system also should change. Current system of examination wouldn’t successfully differentiate between a horse and a donkey. Thank you Tanka bhai. Keep it up.
Absolutely, I did bachelors in business administration from tu and I wanted to do something in IT and wanted to join masters in IT but Nepal government didn’t allowed it now I am in Australia with masters in IT in data science.
भत्काएर?
पुरै विनाश गरेर नयाँ थलान गर्नु पर्दछ।
टंक जी म तपाईं लाई support गर्छु
टङ्क दाजुको भिडियो आउने बितिक्कै पुरै नहेरि लाइक र
कमेन्ट गरिहाल्ने हो म चाहिँ 🙏
Same here 😊
Same hear
यो कुरामा १००००००००००% सहमत छू है❤❤❤
गज्जब लाग्यो तपाइहरुको कुराकानी। १००% सहि लाग्यो। म पनि ३ बर्षको diploma institute बाट गरेकोले गारो बनाएको थियो। त्यो बेलाको सम्झना आयो।
एकदमै राम्रो बिषय उठाउनु भएको छ टन्क सरले❤❤🙏💙💙
टंक जी तपाई नेपालको लागि अति आवश्यक हुनुहुन्छ।यसको लागि नेपालमै बस्नु पर्छ भन्ने छैन।अमेरिका बसेर आफ्नो जागिर खाँदै नेपाल लाई विचार दिन सक्नु हुन्छ।
टंक सर सलुट छ we love you!
🫡😁♥️👌🙏
सहि लाग्यो उ बेला अक्षर चिनेर पन्जाब बाट पठाको चिठी पड्न बनाको शिक्षा हो चिठी बन्द भो शिक्षा नीति परिवर्तन भएन
एकदम जानकारीमूलक अन्तरवार्ता !
ठिक भन्नुभयो टंक जी ।
Totally agreed with tank sir
Yesto manxey lai ho education ministry banunee
कति राम्रो कुरा समय अनुसार के गर्दा देश र बिध्यार्थी हरुको फाइदा र देशको फाइदा हुन्छ त्यो अपग्रेड गर्दै पो जाने हो शिक्षा र नियम कानुन सयौं वर्ष पुरानो छ अनि कहिले देश उभो लाग्ने ।
Agreed 👍 education system fernai parxa.
भविष्य मा तपाई नेपाल फिर्ता आउनै पर्छ यो मेरो विनम्र अनुरोध हो! तपाई जस्तो ठुलो, फ़राकिलो, स्वच्छ अनी ईमानदारी बिचार को कारण ले गर्दा धेरै नेपाली हरु ले तपाई को घर फ़र्क़ अभियान को आशा मा छौ🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵
100% agree tanka sir
नेपालको शिक्षा नीति: सुधारको आवश्यकता
नेपालको शिक्षा नीति लामो समयदेखि विवादास्पद रहँदै आएको छ। धेरैले यसलाई सुधार गर्नुपर्ने आवश्यकता महसुस गरेका छन्। तपाईंको विचारमा, शिक्षा नीति सुधार नगर्दा देशलाई ठूलो नोक्सान भइरहेको छ। हामीले यस समस्याको समाधानका लागि के गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्नेछौं।
शिक्षा नीतिमा सुधारको आवश्यकता
नेपालको वर्तमान शिक्षा नीति धेरै पुरानो र अप्रभावी छ। यसले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न असफल भएको छ। शिक्षा नीतिमा सुधार नगर्दा देशको भविष्य अन्धकारमय बन्न सक्छ।
अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता
अष्ट्रेलिया र अमेरिका जस्ता देशहरूले शिक्षा क्षेत्रमा ठूलो प्रगति गरेका छन्। तर, के नेपालले यी देशहरू बिना पनि सुधार गर्न सक्दैन? नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गर्दै शिक्षा क्षेत्रमा सुधार गर्न सक्छ।
समाधानका उपायहरू
१. **नीति सुधार**: शिक्षा नीतिमा सुधार गर्दै आधुनिक र प्रगतिशील नीति अपनाउनु आवश्यक छ।
२. **शिक्षक प्रशिक्षण**: शिक्षकहरूको गुणस्तर सुधार गर्न नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नु पर्छ।
३. **विद्यार्थी केन्द्रित शिक्षा**: विद्यार्थीहरूको आवश्यकता र रुचिलाई मध्यनजर गर्दै शिक्षा प्रणालीमा सुधार गर्नु पर्छ।
४. **स्रोतको सदुपयोग**: नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गर्दै शिक्षा क्षेत्रमा सुधार गर्न सक्छ।
निष्कर्ष
नेपालको शिक्षा नीति सुधार नगर्दा देशलाई ठूलो नोक्सान भइरहेको छ। यसलाई सुधार गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता त छैन, नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गर्दै सुधार गर्न सक्छ। शिक्षा नीतिमा सुधार गर्दै, शिक्षकहरूको प्रशिक्षण गर्दै, विद्यार्थी केन्द्रित शिक्षा प्रणाली अपनाउँदै, र स्रोतको सदुपयोग गर्दै नेपालले शिक्षा क्षेत्रमा ठूलो प्रगति गर्न सक्छ।।।
राम्रो कुरा उठाउनु भयो !
अत्यन्तै प्रेरणादायी अन्तरबार्ता सुन्न पाइयो ❤
अन्तर्वार्ता लिनु हुने महोदय लाई पनि धन्यवाद।Good question
नेपाली शिक्षा नेपालको भू भाग र प्राकृतिक , धर्म सांस्कृतिक रितिरिवाज,उत्पादन,यहि माटोलाई सुहाउँदो जुन माटोको शिक्षा त्यहि माटोमा उत्पादन,विकास र आविष्कार हुनु पर्दछ।।
Koko tanka dai ko kura ma raji xa... 👍👍 Like
Inspiring story,need to change completely Nepal education system
तपाईं जस्तो व्यक्ति नेपालको नीतिनिर्माण मा हुनुपर्छ।
Very best news update thanks tanka sir❤
म पनी पहले लाईक गरेर अनी मात्र हेर्ने गर्छु जब सम्म टंक दाजु को तटस्थता कायम रहन्छ तब सम्म।
We agreed with Tanka Dahal Jee. Congratulation for your interview for eye open to our educaton planners, leaders and University decesion makers and Professors . Your point is 100 percent true . We are very late to change our Education System .
Tanka ji the great,keep it up
सहि हाे नेपालकाे पुरानाे पाठ्यक्रम र शिक्षा नितिमा फेरबडल गर्न जरुरि छ।नयामा राम्राे नीति र १२ मा हजुरले भने जस्ताे बिज्ञान, गणित, लेखा ,अर्थशास्त्र र कम्युटर अनिवार्य गरेमा नेपालकाे शिक्षा अति राम्राे हुन्छ।
Was always waiting for the day to watch your interview. Finally got to knew more about your vision and struggles.
Our country needs more person like you.
Desh mai basera kei gerxu vanyo ghus magxan, kei bolyo vane jaal jhel ra dhamki dinxan.
Tanka Dai le jati gernu vaxa, gerdai janu, desh ko lagi kei gernako lagi desh vitrai hunu perxa vanni xaina.
Khutta taanni lai attention nadinu, dherai dherai suvakamana xa Tanka Dai lai ❤❤❤❤
टंक बाबुको सत्य विश्लेषण हो।
Unbiased reporter, great personality
Hatsoff to you. Keep it up Tanka ji
तपाईंले ठिक भन्नु भो दाहालजी। नेपालमा नव युवालाई के के गरि हुन्छ तलै थचारेर अन्यौल मै राखि राख्ने अनेक नितीहरु छन् । तिनलाई पूर्णतः डेमोलिस गरेर युग सुहाउँदो नितीहरु लिन विति सकेको छ।
धेरै राम्रो अन्तरवार्ता
Good interview of Tanka bhai.
त्यही त, अष्ट्रेलिया र अमेरिकाले स्विकार्ने शिक्षा नेपालले स्वीकार्दैन । नेपालले स्वीकारेको शिक्षा तिनीहरूले स्वीकार्दैन । किनकि यो कुरा टंक सरले बताइसक्नुभयो ।
पुरै change ल्याउनुपर्छ ।
नेपालको शिक्षा मान्छे को जिवनमा काम लाग्ने र गरिखाने हुनुपर्छ ।
100%sahi kura ❤❤❤
कति महत्त्वपूर्ण❤
I totally agree with Mr. Tanka.
अमेरिका हुनुहुन्छ आईटी मा जागिरे गर्नुहुन्छ लाइफ सेटल छ तपाईंको कर्म आदर्नीय छ तर आफ्नो सृष्टिकर्ता चिन्नुहोस् सर❤❤
सहि कुरो tanka sir
tank sir तपाईं सबै ज्ञान त कहिले नि पूरा हुन्न अब जीवन अनबरण पनि छैन मान्छे लाई सबै चिजले पूरा पनि हुन्न अब एक चरण चै नेपाल मै बसेर केही गर्दिनु अनि नेपाल को नीति करप्सन मा के राम्रो के नराम्रो यो बारे पनि एउटा भिडियो बनाइदिनु
Correct vanu vayo sir hajur le ho aaba Nepal 🇳🇵 ma purai system change garnuparxa ❤❤❤
शुभक्रम को पुजारी Mr thanka 🙏🙏🙏🕉️🕉️🕉️❤️❤️❤️🌹🌹🌹
Sahi layo sir ko kura
Ramro kura sir
Waao good luck
सहि कुरा
टंक सर नमस्कार , म तपाइको नियमित दर्शक हु।हजुरका प्राय भिडियोहरु मनन गरि हेर्ने गरेको हुन्छु।
Vary Good tanka sir all Ans right ❤❤❤❤
नमन टंक सर
Uchcha samman xa tanka sir hajurlai big respect
Agreed Sir. 🙏
you are my ideal❤❤❤❤❤
तपाईं अख्तियार प्रमुख हुनुपर्छ।
Salute xa sir ❤❤
सहमत । reform गर्न अत्यन्तै आवश्यक छ।
totally agree tanka dai
Agreed 💯 sir that's flexibility
You are right taking babu 🙏🙏
Great talk ❤❤sir
Tanka daju is great person ❤❤❤we loved him ❤❤❤
Right ✅️
That's why I love senior citizen . ❤
तपाईं जस्तो हरेसनखानेभाई,नमनछमलाई ,भेट्न,तपाईको,मोबाईलनबरम्यासेजगदिंनु।
Tanka ji is a great inspiration for me! ❤
Tank Dahal mero manpare manchhe
So informative 🥰 thank you
Sahi xa
Great analysis 🎉
Right !!! Nepal's Education system is old. This is developed in subjects .
😂😂k bhanna khojeko ho ?Nepal baata sekeko English hola
tank dai ❤
exactly ❤
I agree tanka sir👏
100% सहमत 👍️
ओली र देउवा नमरेसम्म नेपाल नआउनुहोला
namaskar sir.hajur ko jai hos.
Great to hear
Compulsory subject it's a most important
1.account
2.economics
4.biology
3.phyisic
4.computer ❤
I agree with you sir ❤❤❤❤
Tanks sir namaskar
Tanka dai ❣️
good concept.learning and study never stop by age.
Great sir
inspire to all ...
Good news 👏 veri good 👍 ❤
Great person
I agree with him ❤
I entirely agree with your assessment of education system in Nepal Tanka bhai. As you said it’s not mandatory to have biology for medical education but chemistry is essential. As you said IT has become mandatory for every sub specialty in modern era but it’s not necessary to become IT engineer.
Not only about the subjects as you discussed but also the way of basic teaching in Nepal should change.
First the teaching should be based on interest of a student not forced upon the student.
Second- every student should have aptitude test for specific subjects.
Third students should be screened for academic and vocational training. Not everyone can be academic .
This screening should be two years after SLC/ SEE. Because majority of students have not a clue about any subject speciality.
Examination system also should change. Current system of examination wouldn’t successfully differentiate between a horse and a donkey.
Thank you Tanka bhai.
Keep it up.
सर जि नमस कर❤❤❤
Nice concept...
३३ मिनेट को भिडियो हरेक मिनेटमा महत्त्वपूर्ण कुरा ! शिक्षाप्रद सन्देश !!
very imformative,
Man with vision❤️❤️
AtiAti sahi ra mitho kura, mankai kura garnuvo Tanka sirle🙏🙏
Absolutely, I did bachelors in business administration from tu and I wanted to do something in IT and wanted to join masters in IT but Nepal government didn’t allowed it now I am in Australia with masters in IT in data science.
Very good 💯 good news ❤❤❤🎉🎉🎉
Good information
ठिक
wow best of luck sir big fan ..