ความคิดเห็น •

  • @hastab.m6420
    @hastab.m6420 2 ปีที่แล้ว +121

    दिलीप रायमाझी लाई देख्दा स्वर्गीय श्रीकृष्ण श्रेष्ठ ज्यूको झलझली याद आउँछ।

  • @shibabhattarai740
    @shibabhattarai740 2 ปีที่แล้ว +9

    मन पर्ने हिरो दिलिप रायमाझी साच्चै रमाइलो हुनु हुन्छ यहाँ साच्चै खुलेरै बोल्नु भो है🙏

  • @Maronepal980
    @Maronepal980 2 ปีที่แล้ว +121

    माहानाएक को बारेमा धेरै राम्रो ब्याख्या गर्नु भो सारै राम्रो लागो दिलिप सरको धेरै ठूलो फ्यान हो म।

  • @4kmediahouse364
    @4kmediahouse364 2 ปีที่แล้ว +46

    "आफ्नाे मान्छे" भनेकाे आफ्नै हुन्छ। सबै मुटुमा बस्ने दिलिप सर 🙏🇳🇵

  • @user-id4mp2eu9s
    @user-id4mp2eu9s 2 ปีที่แล้ว +153

    दिलिप सर धेरै नै रमाइलो हुनु हुन्छ!धेरै नै मनपर्छ!❣️❣️उहाँको बोली ब्यबहार dance सबैको फ्यान❣️❣️❣️🙏🙏lots of love Dilip sir❣️❣️🙏

  • @c.branamagar8148
    @c.branamagar8148 2 ปีที่แล้ว +44

    दिलिप दाइ को बिग फ्यान्।।दर्पणछाया।।बन्धकि मुग्लान ।।आफ्नो मान्छे। नौ डाडापारि।।।जीन्दगानि।।।।। अन्जान मै माय बस्ला है धेरै मन परेको मुभि

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 2 ปีที่แล้ว +51

    कस्तो राम्रो बक्ता यार दिलिप दाइ को अतिनै राम्रो बिचार एस्तो पो हुनु पर्छ त मान्छे त

  • @dineshsubedi8620
    @dineshsubedi8620 2 ปีที่แล้ว +15

    चलचित्रमा जुनै सुकै पनि भुमिकामा न्याय गर्न सक्ने कलाकार नायेक। म दिलिप दाइको ठुलो दर्सक

  • @anilbasnet8131
    @anilbasnet8131 2 ปีที่แล้ว +20

    ठिकै हाे दिलिप दाइ ईनिहरुलाई चिन्नु अावशयक पनि छैन

  • @rajeshmobile2746
    @rajeshmobile2746 2 ปีที่แล้ว +7

    नेपाली चलचित्रको अब्बल डान्सको कलाकार स्व. श्रिक्रिश्न श्रेष्ठ हो।उहाँ,,,,डान्समा मात्र होईन,अभिनयमा पनि पोख्त हुनुहुन्छ,,धेरै धेरै सम्झना श्रि दाई🙏

  • @pabitrakatwal5542
    @pabitrakatwal5542 2 ปีที่แล้ว +15

    Ab biraj भट्ट चाहियो रजतपट अंकल🙏🙏🙏 please 🙏🙏🙏🙏

    • @gangaghartimagar7224
      @gangaghartimagar7224 2 ปีที่แล้ว +1

      म पनि सहमत छु ।।।

    • @suprimdanuwar6877
      @suprimdanuwar6877 2 ปีที่แล้ว

      I agree 👍️

    • @asmiprasai6168
      @asmiprasai6168 2 ปีที่แล้ว

      ma pani sahamat xu please lyaunu paryo biraj vatta hero chiyo chiyo

  • @kabirsatyasagar9837
    @kabirsatyasagar9837 2 ปีที่แล้ว +52

    राजेस दाइ को बारे मा जे बोल्नु भो खुसी लागो दाजु राम्रो भनु भो तपाईं को कुरा ले मन त दुखेको थियो तर आज राम्रो लागो

  • @khembahadurgurung2045
    @khembahadurgurung2045 2 ปีที่แล้ว +53

    धन्यवाद छ प्रकाश जि साथै दिलिप जि लाई पनि ।।आजाको भाग सार्है रमाइलो लाग्यो हाम्रो दौँतरी आफ्नै जोडी धेरै खुसी लाग्यो ।।।।हुनु त दिलिप जि आकाशको जुन हुनु भयो ।।।म चाहिँ धर्ती को धुलो हो तर पनि धेरै खुसी लाग्यो पुरानो कलाकार आफ्नै जोडी दौँतरी देख्नु पायो धेरै धेरै धन्यवाद हजुरहरुलाइ

  • @ishworipoudel5869
    @ishworipoudel5869 2 ปีที่แล้ว +7

    प्रकाश बाबु यो कार्यक्रम सारै मनपर्छ दिलिप बाबु झनै मनपर्छ हाम्रो नेपाल जस्तो त बिष्वमा कहिं छैन

  • @minaminaok1886
    @minaminaok1886 2 ปีที่แล้ว +17

    लामो समय पछि दिलीपजी को कुरा सुन्न पाउदा खुशी लाग्यो ।

  • @devchhetri1838
    @devchhetri1838 2 ปีที่แล้ว +10

    प्रकाश जि त तेसै रमाइलो मान्छे
    तेसै माथी दिलिप जि लाई यो सो मा उपस्थित गराउनु भयो!
    अति नै रमाइलो भो! दुबै पर्ति उच्च सम्मान छ!🌹🙏

  • @manprasad9522
    @manprasad9522 2 ปีที่แล้ว +21

    म प्रकाश सुवेदी अङ्कलको सबै कार्यक्रम हेर्छु र राम्रो पनि लाग्छ तर कुनै बेला चाहिँ बुढासङ्ग खुब रिस उठ्छ यार

  • @himalayanboy7191
    @himalayanboy7191 2 ปีที่แล้ว +26

    दिलिप सरको घुम्टो फिल्मको कथा र गीत साह्रै राम्रो छ...नहेर्नेहरुले कृपया हेर्नु होला....😍

    • @prakashshrestha6986
      @prakashshrestha6986 2 ปีที่แล้ว +1

      हो र मैले हेरेको छैन हेर्ने छु

  • @wecare8799
    @wecare8799 2 ปีที่แล้ว +58

    One of the Most Honest Actor From Nepali Film Industry...Dilip Raimajhi

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +169

    रजतपट अङ्कल नमस्कार ।।हजुर को कार्यक्रम यकदमै खास लाग्छ ।।यहाँको बोल्ने शैली कसैसङ्ग नडराइ बोल्ने शक्ति हजुर लाई धेरै धेरै धन्यवाद ।।।

    • @crimsonupreti2038
      @crimsonupreti2038 2 ปีที่แล้ว +2

      Seems like you don’t have no clue what Is going on at Nepal , samefull to say don’t know being a famous actor , politicians even actor. sad .

    • @yambahadur4475
      @yambahadur4475 2 ปีที่แล้ว

      Dilp sar sansarama katiota des xan hajurlali thanx sar

    • @user-yo6br3uv5c
      @user-yo6br3uv5c 2 ปีที่แล้ว

      wahh

    • @abhinashonlinenepal4133
      @abhinashonlinenepal4133 2 ปีที่แล้ว

      @@crimsonupreti2038 n

  • @kajinepali4115
    @kajinepali4115 2 ปีที่แล้ว +9

    एकदम राम्रो बिचार दिलिप जि को आफ्नो देश प्रति को माया र सबै नेता देखि कलाकार सम्मा को सम्मान अति रमाइलो कुरा कानी गर्नु भो सम्मान को साथ सलाम छ

  • @geetalamsal1964
    @geetalamsal1964 2 ปีที่แล้ว +2

    मलाई एकदम मन पर्ने अभिनेता हरेक मोमिहरु एकदम राम्रो लाग्छ।।

  • @purnakhatri7790
    @purnakhatri7790 2 ปีที่แล้ว +2

    दिलीप ले आज गरेको कुरा चाहिँ मलाई पनि एक दम मन पर्यो

  • @sumirai7878
    @sumirai7878 2 ปีที่แล้ว +63

    Handsome hero❤great soul dilip raimazi

  • @dolakhabhimeshwarmusicpvt.1540
    @dolakhabhimeshwarmusicpvt.1540 2 ปีที่แล้ว +9

    गलामर गफ सारै रमाइलो लाग्यो । आज अभि नेता दिलिपले हसाउनु हसाए 😁😁😁

  • @prachandamagar9768
    @prachandamagar9768 2 ปีที่แล้ว +138

    तपाईंको जतिसुकै कार्यक्रम आए पनि नेपालमा सुपरहित हुनेछन् जस्तो लाग्छ । तपाईंको सत्य तथ्य आवाज सधै बोलिराख्नुहोला । सधै साथ सहयोग हाम्रो भै राख्ने छ ।😍😍🇳🇵

    • @mithubasnet232
      @mithubasnet232 2 ปีที่แล้ว +1

      @KRISHNA OFFICER CHANNEL q

  • @dhirendrabohara7349
    @dhirendrabohara7349 2 ปีที่แล้ว +16

    आहा कति राम्रो स्वभाव । simple living, high thinking

  • @r.svlog2021
    @r.svlog2021 2 ปีที่แล้ว +8

    दिलीप सरको big fan हूँ । तर आज कस्तो कस्तो लाग्यो। देशको यत्रो चलेको मान्छेले पनि आफ्नो देशको गतिविधि र आफ्नै देश नेपालमा अनि एउटै चलचित्र क्षेत्रका चलेको व्यक्ति हरुलाई नचिन्दा कस्तो नरमाइलो लाग्यो

  • @nabarajshrestha8085
    @nabarajshrestha8085 2 ปีที่แล้ว +21

    प्रकाश सर संगितकार बसन्त सापकोटा सर लाई ल्याउनु पर्यो glamour guff मा ।

  • @ashermagar742
    @ashermagar742 2 ปีที่แล้ว +8

    Sano ma dilip sir lai dekheko thiye .....he is so Humble and jolly being ....down to the earth...

  • @grgjonam7847
    @grgjonam7847 2 ปีที่แล้ว +20

    dilip vaiko मुस्कान मीठो हाँस्नुहुन्छ, I like his attitude 👍

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +2

    दिलिपजीको देशभक्ति भावनाप्रति हार्दिक सम्मान

  • @nbab5071
    @nbab5071 2 ปีที่แล้ว +20

    प्रकाश दाई को कुनै पनि प्रोग्राम नछुट्टाईकन हेर्ने को को हुनुहुन्छ ?

  • @arjunramtel8565
    @arjunramtel8565 ปีที่แล้ว +3

    He is very smart very talent and very honest person he has a real heart he is always says true....respect to our hero

  • @PurnalalMagar
    @PurnalalMagar 2 ปีที่แล้ว +32

    चिप्लेटी uncle जतिखेर नि चिप्ल्याउनु खोज्नुहुन्छ्😂😂😂

  • @badalvittrakojun
    @badalvittrakojun 2 ปีที่แล้ว +1

    त्यो जमानामा दिलीप सरको पोस्टकार्ड बाँडेर साथी भाई सँग खुसी साट्ने हामी आज तपाईंलाई हेर्दा उही भेस उही रूप राम्रो सोच विचार भएको दिलीप सर मेरो नमस्कार

  • @nerupaudel154
    @nerupaudel154 2 ปีที่แล้ว +1

    क्या रमाइलो लागेयो दुबै जनाको गफ!

  • @rajubk867
    @rajubk867 2 ปีที่แล้ว +16

    चिप्ले काका को सो नहेरी मजानै लाग्दैन 😀😀😍😘😘

  • @darpankumar8293
    @darpankumar8293 2 ปีที่แล้ว +1

    नाच्न, अभिनय गर्न रुवाउन अनि हसाउन जस्तो सिपालु हुनुहुन्छ सिनेमाको पर्दामा दिलिप राईमाझी तेति नै सरल र शालिन हुनुहुन्छ पर्दा बाहिरको यथार्थ जिवनमा पनि बैशाख २३ गते हलमा लक्का जवान मा फेरि एक्चोटी हजुरलाई हेर्न हामी उत्सुक छौ दिलिप दाई फेरि पनि हजुरले नेपाली सिनेमा क्षेत्रमा आगो बाल्नु पर्छ

  • @jiwanneupane4832
    @jiwanneupane4832 2 ปีที่แล้ว +4

    प्रकाश सर को कार्यक्रम नहेरी खाना खानै मन लाग्दैन , हरेक दिन एउटा एउटा चाहियो ।❤️🙏

  • @kumarbasnet7275
    @kumarbasnet7275 2 ปีที่แล้ว +5

    ग्लामौर गफ होइन यो त क्विज़ प्रतियोगिता पो जस्तो लग्यो।

  • @subashgurung4295
    @subashgurung4295 2 ปีที่แล้ว +24

    One of the best actor full of entertainment. Always joy to watch

  • @sewakkc3236
    @sewakkc3236 2 ปีที่แล้ว +1

    प्रकाश दाजु को यो च्यानलमा आउने सबै कार्यक्रमहरु उत्तिकै उत्कृष्ट छन है🇳🇵🇯🇵

  • @sameerofficial9967
    @sameerofficial9967 2 ปีที่แล้ว +35

    No. ♥️1 dancing Hero Dilip Rayamajhi Dai acting King 👑

  • @Khadkabiraj07
    @Khadkabiraj07 2 ปีที่แล้ว +1

    1:17 राजेश हमाललाई उबेलाको सुपरस्टार हो भन्नु ठिक होइन है। सदाबहार सुपरस्टार हुन्।

  • @santoshacharya3856
    @santoshacharya3856 2 ปีที่แล้ว +27

    Dilip Sir, I grew up watching your movies. Salute your dance and acting and for contribution in Nepali movies.

  • @harendchand9787
    @harendchand9787 2 ปีที่แล้ว +28

    अस्थी दिलिप दाई को खेदो खनेर आज शो मा बोलाउनु भएछ 🤣🤣🤣

  • @kundanpokharel2120
    @kundanpokharel2120 2 ปีที่แล้ว +22

    I am from USA, Virginia. I like your program too much Prakash jee. You are real journalist.

  • @lekhbahadur1160
    @lekhbahadur1160 2 ปีที่แล้ว +2

    म थुलो फ्यान थिए बिच मा अलि मन परेको थिएन राजेस हमाल को कान्ड पछि।आज को interview बात फेरि म ह्जुर को फ्यान है।दिलिप जि फ्यान थिए सधै रहि रहने छु।

  • @lamasangita1226
    @lamasangita1226 2 ปีที่แล้ว +7

    Aile samma nepal ma dilip sir jasto actor nai xain sadahi man ma basna sakne dilip sir 😘🇳🇵♥️🇯🇵

  • @fivefingerdeathpunch8700
    @fivefingerdeathpunch8700 2 ปีที่แล้ว +17

    his humbleness and politeness makes him better n greater...😎

  • @dipakdhakal01
    @dipakdhakal01 2 ปีที่แล้ว +1

    आज मैले पुरै गफ सुने सबै राम्रै लाग्यो बधाइ छ दिलिप ज्यु लाई खुसी लाग्यो जानेको भन्नु भो नजानेको छोडनु भो चाहिने यहि नै थियो ।

  • @madanbastola5464
    @madanbastola5464 2 ปีที่แล้ว +2

    सारै Nervous बनाइदिए दिलिप जि लाई !😊😊

  • @ravikhadka3926
    @ravikhadka3926 2 ปีที่แล้ว

    साच्चिकै पत्रकार चै प्रकाश दाइ नै हो सबै क्षेत्र को ब्यक्ति लाई ल्याएर थाह नभएको कुरा हरु समेत जानकारी गराइदिनु हुन्छ र जे हो तेहि बोलिदिनु एकदम सहि लाग्छ ।

  • @xg4341
    @xg4341 2 ปีที่แล้ว +1

    सबै ठिकै छन् sir तर घर्म संकट भन्ने चै निकाले नै कै ठिक होला किन कि हावामा कलाकारहरु बदनामको सिकार बन्ने हुन्छ,,,,,,अनि कलाकारहरु आफु आफुमा भित्री भित्री र मनको सिकार पनि बन्न सक्छ अङ्कल जि,,,,,धन्याबाद

  • @punktube1500
    @punktube1500 2 ปีที่แล้ว +10

    Legend Dilip Dae😊
    Dher khusi lagyo aajako Interview❣️👏🏻👏🏻

  • @hkpandey452
    @hkpandey452 2 ปีที่แล้ว +2

    दुबैजनाको , सोध्ने र जवाफ दिने, शैली accurate छ

  • @paruhang8746
    @paruhang8746 ปีที่แล้ว +1

    सार्है रमाइलो लाग्छ दिलिप सर आज अन्तरबार्तामा हेर्न पाए खुसी लाग्यो स्वास्थ्य अनि खुशि रहनु होला😘 नेपालीको मन मनमा सधै रहिरहनु हुनेछ्🤩🤩

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 ปีที่แล้ว +3

    Great interview, iam big fan your dance.my favorite hero dilip rayamajhi sir. Favorite programme glamour guff.

  • @nashivjungthapa_official1982
    @nashivjungthapa_official1982 2 ปีที่แล้ว +7

    नमस्कार म जेनिस उप्रेती हजुरहरूले देखाऊनु भएको मायालाई मेरो सम्मान साथै म जहाँ छु हजुरहरुको देन हो घन्यवाद

  • @sumankoirala4066
    @sumankoirala4066 2 ปีที่แล้ว +35

    Dilip daiii is best hero of nepal film industry

  • @eric_mom_pratima
    @eric_mom_pratima 2 ปีที่แล้ว +7

    धेरै नै रमाइलो अनि सफा मन्को मान्छे जस्तो लायो दिलिप जि को कुरा हरु सुनेर ❤️❤️

  • @manojraj7000
    @manojraj7000 2 ปีที่แล้ว +13

    रजतपत काका को कार्यक्रम
    सधैँ उत्कृष्ट लाग्छ जिन्दावाद
    काका जिन्दावाद💪👈️

  • @rupakdhungana982
    @rupakdhungana982 2 ปีที่แล้ว +18

    अंकल बाथरुम सिङ्गर ले किक हान्छु भनेर भिडियो बनाको छ तपाईं को लागि बागिना मा बिहोस हुनि खाल को जवाफ दिनु परो है म कुरेर बस्छु रिप्लाई को बागिना मा🤣🤣

  • @rajankc9797
    @rajankc9797 2 ปีที่แล้ว +1

    Deelip Raymajhi ji danyebad yahako sistata prati

  • @user-vo7lz3ll6r
    @user-vo7lz3ll6r 2 ปีที่แล้ว +2

    दिलीप रायमाझी राम्रो कलाकार हुन् तर जुन फिल्ममा पनि प्रमुख भूमिकामा सुहाएको थिएन साइट कलाकारकाे रुपमा ठिकै हो राम्रै हुन

  • @jamunapariyar5804
    @jamunapariyar5804 2 ปีที่แล้ว +21

    My favourite dilip raimajhi..
    Huge respect sir❤️❤️❤️❤️❤️

  • @dipkala1045
    @dipkala1045 2 ปีที่แล้ว +13

    All time cutest sweetest hero all time of nepali film industry ❣️

  • @unluck102
    @unluck102 2 ปีที่แล้ว +27

    कति मिठाे बाेलि दिलिप जि काे 😘

  • @MrBin-it4pf
    @MrBin-it4pf 2 ปีที่แล้ว +32

    One of the my favourite legend actor Dilip raimajhi👌👍

  • @dillikhatridillikhatri3057
    @dillikhatridillikhatri3057 2 ปีที่แล้ว +2

    मलाई दिलिप राइमाझीको चलचित्र धेरै राम्रो हुन्छ ।

  • @bhawanishrestha9821
    @bhawanishrestha9821 2 ปีที่แล้ว +1

    Mann parni Nayak Dilip ji kati Ramailo mitho kura Garnu Vayeko ramailo lagyo Aajako Rajatpatma Dilip ji lae Dekhera jhan lakka jawan Dekhinu Vaxa

  • @akalchand2075
    @akalchand2075 2 ปีที่แล้ว +2

    अलि आत्तिने बानी हाम्रो दिलिप सरको😀😀 फिलिमा पनि रेलमा पनि ।

  • @christophersharma2333
    @christophersharma2333 2 ปีที่แล้ว +1

    Dilip Rayamajhi today sounds like Haribansa Acharya 20 years ago.

  • @ashokwaiba8935
    @ashokwaiba8935 2 ปีที่แล้ว +1

    Dilip rayamajhi 1000% percent positive atituate bhayeko real hero respect xa❤✌👏

  • @anjiv4567
    @anjiv4567 2 ปีที่แล้ว +4

    Dilip Sir dherei majakilo hunu hunxa dherei mon parxa😀❤️❤️❤️❤️❤️❤️😀

  • @mr.kalyanvlogs9326
    @mr.kalyanvlogs9326 2 ปีที่แล้ว

    जमानामा मन पर्ने नायक तेस्पछि पछिल्लो पिरियडमा उनको अभिब्यति पछि मन पर्न छोडेको थियो ... फेरि आज आयर मन पर्यो ...

  • @samjhanadulal1195
    @samjhanadulal1195 2 ปีที่แล้ว +1

    मेरो फेबरेट हिरो दिलिप सर

  • @khimarana8287
    @khimarana8287 2 ปีที่แล้ว +1

    धेरै मन पर्ने हिहो ।। दिलिप दादा नमस्कार ।।।

  • @mohanlama3150
    @mohanlama3150 2 ปีที่แล้ว +1

    My I dole dilip raimajhi dai❣️❣️❣️❣️💯💯💯💯a)all time fabrt ❣️❣️❣️

  • @missthapa6840
    @missthapa6840 2 ปีที่แล้ว +6

    My fav. Actor and Dancer Dilip raymajhi❤️❤️❤️

  • @rameshneu123
    @rameshneu123 2 ปีที่แล้ว +6

    Hanxom hero Nepal ko Dilip Raimaji

  • @ganeshghartiofficial2795
    @ganeshghartiofficial2795 2 ปีที่แล้ว +1

    दिलिप राइमाझी नेपाली सिनेमाको रोमान्टिक हिरो 💘💘💘💘💘

  • @user-km5bm9hk1u
    @user-km5bm9hk1u ปีที่แล้ว +1

    अत्यन्तै राम्रो कार्यक्रम छ !
    निरन्तर यश कार्यक्रम मा छु !!

  • @dylannc3142
    @dylannc3142 2 ปีที่แล้ว +6

    Dilip sir is always active and genuine person ❤️❤️❤️🙏🙏💕

  • @shambhubasnet1311
    @shambhubasnet1311 2 ปีที่แล้ว +1

    फल फलेको हॅागा झुक्छ,धेरै पटक सरी,माफ गर्नोस भन्ने शब्द बोलेर प्रकाश दाई लाई सहीत जीत्नु भयो,मैले जुन रूपले यहाहरू लाई जाने बुझेको पढेको छु म दर्शक धन्य भए कृतज्ञ भए र शिव हरी दाई सगको रमाईलो बडो मज्जा लाग्यो/दीलीप सर सधै यस्तै रहनोस,प्रकाश कृतज्ञ बनाई दीनु भयो/

  • @sanjayakattel9857
    @sanjayakattel9857 2 ปีที่แล้ว +2

    शुप्प अादर्श हिराे दिलिप जि प्रकाश सर असल स्वाभाब शुन्दर पनि

  • @playboygurung3834
    @playboygurung3834 2 ปีที่แล้ว +18

    Dilip Dai rock💪💪💪💪💪💪💪💪💕💕💕💕💕💕💕Prakash kaka super👌👌👌

  • @oasbahadurkarki.8443
    @oasbahadurkarki.8443 2 ปีที่แล้ว +2

    नमस्कार 🙏धन्यवाद छ दिलिप र प्रकाश ज्यु लाई.

  • @ghaleraju03
    @ghaleraju03 2 ปีที่แล้ว

    रजतपट अङ्कल नमस्कार म यो रजपट कार्यक्रमको कुनै पनि भाग नछुटाइ हेर्दै आएको छु मलाइ एकदम मन पर्छ।हजुरले बोल्ने शैली अनि निडर भएर सोध्ने प्रश्नको शैली त्यसैले अब हाम्रो नबोदित गाइका तथा मोडल समिक्षा अधिकारी जि लाई अब आउने भागमा लिएर आउनुन प्लिज्।🙏🙏🙏

  • @rimbaburana1055
    @rimbaburana1055 2 ปีที่แล้ว +10

    भुवन के. सी.लाई महानायक भन्ने दिलिप रायमाझी पनि अन्ततः राजेश हमाललाई महानायक मान्ने अवस्थामा आएछन् ।😀

  • @puru5654
    @puru5654 หลายเดือนก่อน

    जे होस दाइ ले ग्रीन कार्ड भएर नि ❤❤नेपाल लाई माया गर्नुहुदो रहेछ खुशी लाग्यो

  • @akritilama7946
    @akritilama7946 2 ปีที่แล้ว +7

    Handsome hero
    Kasto aruko paisama ghumnu bhakota Dilip daju
    Paaaap laglani Dajai.....

  • @rabinrai6763
    @rabinrai6763 2 ปีที่แล้ว +1

    dilip rayamajhi aako tha payera herna aako ma chai big fan dai good luck

  • @ThePetWale
    @ThePetWale 2 ปีที่แล้ว +8

    Dilip dai..love from Assam India

  • @raju_Thapa555
    @raju_Thapa555 2 ปีที่แล้ว +2

    Dilip sir ko bolne saili kati ramro ho hjur move herne garxu.

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 ปีที่แล้ว +8

    डिलिप दाइ नेपालको रेल हुनुहुन्छ सात समुन्द्र पारी बाट सलुट छ....?

  • @hariharchand1654
    @hariharchand1654 2 ปีที่แล้ว +1

    Dilip dai Malai Pani manparne nayak hunu hunx respect dai

  • @rijalkrishna7476
    @rijalkrishna7476 2 ปีที่แล้ว +1

    अति सान्दर्भिक रियल हिरो

  • @chhaharagc3057
    @chhaharagc3057 2 ปีที่แล้ว +2

    संसार घुमेर,अमेरिकाको green card लिएर नेपालको धुलोमाटो पर्लय मन पर्छ भन्ने ठूलो रहर छ🥲