महानायक राजेश दाइ सबैका लागि एक आदरणीय र धेरै कुरामा उदाहरणीय पात्र❤️🙌बौद्धिकता को आम धारणा भन्दा आफू लाई माथी उठाउन हामि सबै का लागि एक राम्रो पछ्याउनु पर्ने बाटो हुन् एक राजेश शर 💙✨
देश संसार लाई धेरै धरै धन्यवाद नमन् ❤❤ ऋषि धमला हरू ले पनि केहि सिकुन् हजुर हरू बाट थोरै भए पनि पत्रकारिता अन्तरवार्ता को पाठ धर्म। सलाम छ टिम लाई अनि महानायक आदरणिय राजेश दाई लाई ❤
बच्चा अवस्थामा हजुरको सिनेमा बाट धेरै प्रभावित थिए अहिले हजुरको ब्यक्तित्व बाट ! युगदेखि युगसम्म को हजुरको हजुरको शुभचिन्तक र fan we love you Rajesh dai ❤
दाई फिल्मी जगतमा कलाकार मार्फत हजुरको विचार मलाई एकदम वेस्ट लाग्छ यस्तै सकारात्मक भावनाका साथ हाम्रा फिल्मी साथि वा सवै युवा साथीहरूलाई हम्रो नेपाल देशमा अपाङ्ग हस्पिटल सञ्चाल गर्नु पर्छ भन्ने भावनाको सिर्जना गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ❤
राजु न्यौपाने भरतपुर चितवन:- एकदिन राजेश दाई ज्योतिष कहाँ जानु भएछ, ज्योतिषले शनि बायाँ पर्या छ, हिन्दा बोल्दा अलि बिचार गर्नु होला भनेछन् त्यसपछि राजेश दाई ब्रह्माण्डमा गएर शनिलाई आफ्नो दायाँ पर्ने गरि सारेर आउनु भएछ।😂
राजेश सर नजम्मेको भय सायद नेपाली चलचित्र यो अबस्थामा सम्म आउने थियन होला राजेश हमाल को चलचित्र नया हल मा लाग्ने बित्तिकै स्कुल बाट भागेर गयर भयपनी हेरिन्थ्यो
I'm huge fan living legend Hon'ble.Rajesh Hamal daju .Still ,I adore your 90's movie .Even,I'm usually search your every program when you present there.Highlights!!I'm truly motivated when i saw podcast,award function,some random interviews etc. Thank you so much daju ,for making our childhood so memorable and enjoyable while watching your movies and especially dialogue which was amazing and wond erful ❤❤🙏🙏 I would like to thanks @Deshsanchar entire team member.I love yours podcast show . 4:43
मलाई पनि अन्तर्वार्ता लिने मौका दिने राजेश हमालजीका कुरा मलाई सदा मन पर्छ। तर, उनको स्वाॅ...स्वाॅ ले मेरो आफ्नो पनि दम बढेको अनुभूत पो भयो। यसो गर्न छोड्नै पर्छ राजेशले। र, स्टुडियोको भुईँ अलि सफा भए राम्रो देखिन्छ भन्ने सुझाव युवराजजीलाई। नछुटाई हेर्ने युट्युब कार्यक्रममध्येको एक। धन्यवाद।
He was a very strong and brave personality in his Nepali movie industry in various ways of acting field. Sir Rajesh Hamal was my best actor in my young days and forever my best actor.
हाम्रो प्यारो महानायक राजेश हमाल ज्युलाई सदैव सम्मान गर्दछु
बौद्धिक, शालीन, ब्याक्तित्व माहानायक
राजेश हमाल ज्यु प्रती सधै सम्मान गर्दछु
उहाँको अन्तरबार्ता हेर्दा रमाइलो र उर्जावान
खालको लाग्छ 🎉🎉❤❤
राजेश हमाल भनाउँदो देशद्रोही दलाल CIA agent MCC SPP को मतियार हो, हिन्दूको खोल ओडेका ईसाई क्रिश्चियन मिसनरी हो राजेश दलाल✊✊
हाम्रो माहानायक जनता को नायक।नेपाली फिल्मलाई एक्लै दोहोराउने नायक। सलाम छ माहानायक लाई।
राजेश हमाल भनाउँदो देशद्रोही दलाल CIA agent MCC SPP को मतियार हो, हिन्दूको खोल ओडेका ईसाई क्रिश्चियन मिसनरी हो राजेश हमाल ✊✊
@@Prem_kaidi😂😂😅😂
Ghantako Mahanayak....Mahanayk Prithvi narayan shah ho....B.p koirala ho na ki yo jhur actor jaslai acting grnai aaudaina...
दोहोराउने हैन डोराउने।
prem kaidi khate ho😂😂
धेरै समय पछि को अन्तराल पछि माहानायक ज्यु को अन्तर-वार्ता हेर्न र देख्न पाए कत्ती खु:शि लाग्यो ❤❤❤
❤️❤️सधैं संमान अनि सलाम 🙏🙏
बौद्धिक, शालीन, ब्यक्तित्व!
धेरै माया माहानायक राजेश हमाल ❤🙏🇳🇵
राजेश दाइ ❤❤❤
युवराज सर🙏❤️🇳🇵
राम्रो कार्यक्रम सम्पूर्णमा धन्यवाद 🙏
नेपाली चलचित्र जगतका माहानायक ❤❤❤❤❤❤❤🙏🙏🙏🙏
महानायक राजेश हमाल फिल्म क्षेत्रमा नआएको भए सायद नेपाली फिल्म क्षेत्र उद्योगको रुपमा दर्ता भएको हुदैनथ्यो होला।
आहा हरेक चिजमा अब्बल हाम्रो महानायक ज्यूलाई सम्मान❤❤
महानायक राजेश दाइ सबैका लागि एक आदरणीय र धेरै कुरामा उदाहरणीय पात्र❤️🙌बौद्धिकता को आम धारणा भन्दा आफू लाई माथी उठाउन हामि सबै का लागि एक राम्रो पछ्याउनु पर्ने बाटो हुन् एक राजेश शर 💙✨
महानायक राजेश हमाल
अन्तरवार्ता सहि छ । राजेशजीले आजको मितिसम्म अभिनय गर्नु भएको फिल्म संख्या २२९ वटा रहेको छ ।
माहानायक को कुरा ले सबै जना मन्त्रमुग्ध हुनु भयेछ है❤️❤️❤️❤️❤️👌👌👌👌👌
He is legends of Nepal ❤Rajesh dai
He is the biggest asset in Nepali Cine Industry.
धन्यवाद देश संञ्चार टिम ,युवराज घिमिरे र महानायक राजेश हमाल।
Respect to mahanayak Rajesh hamal sir he raised Nepali movie industry
Brand Our pride Mahanayak Rajesh hamal ❤️🙏🏿
महानायक राजेस हमालको जय
Mahanayek jyu KO interview herer Khushi lagyo ❤❤❤
❤❤❤❤❤❤❤❤❤❤
Knowledge is power,Rajesh hamal is twenty four hour.
Never tired listening to Our Maha Nayak Rajesh sir ❤❤❤🎉🥳
One man who can represent Nepal to the world, yet so humble and with top notch sense of humor. There will be no one like him ever. 🙏🙏🙏
महानायक राजेश दाई🙏💪
उहा लाइ तेसै महानायको भनेको होइन उहाको बौद्धिक क्षमता अरु भन्दा बढी छ
राजेश हमाल र भुवन केसी बिनाको चलचित्र इतिहासको कल्पना पनि गर्न सकिदैन ❤❤❤
महानायक प्रती उच्च सम्मान ❤
Salute our legend superstar mahanayak
अर्थपूर्ण जिन्दगी, अद्भुत ब्यक्तित्व धेरै सम्मान र माया राजेश दाई।🙏💚
महा नायक राजेश दाइ को धेरै पछि बोली सुन्न पाइयो अब movie खेल्नु परो राजेश दाइ तपाईं बिनाको फिल्म हेर्नै मन लाग्दैन नयाँ movie लिएर आउनु परो plz 🙏🙏🙏
Big fan of mahanayak ❤
यहाँ महानायक को कुरोमा नै धेरै कला देखियो मतलव कला पहिलाको कुरो अहिलेको
Rajesh dai is not only hero he’s our childhood/emotion. 😢
देश संसार लाई धेरै धरै धन्यवाद नमन् ❤❤ ऋषि धमला हरू ले पनि केहि सिकुन् हजुर हरू बाट थोरै भए पनि पत्रकारिता अन्तरवार्ता को पाठ धर्म। सलाम छ टिम लाई अनि महानायक आदरणिय राजेश दाई लाई ❤
He has giving good education to all of us. Hats off maha Nayak..
respected person ❤❤ mahanayak sir
कति सरल ब्यक्तित्व ब्यक्तिको भनाई जति सुने पनि सुनी रहु लाग्ने
स्वर सुन्दै आफ्नै लाग्छ ❤
एउटा त म पनि हो राजेस सरको चलचित्र हेर्न दुइ घन्टा लगाएर गएको थिय तेयो पनि साथिहरु पैसा हालिदिएको थिए धन्यबाद मेरो साथीलाइ 🙏
Dherai samayeh paxi hamro apriya mahanayak jyu ko interview herna payo hjr prati sadaiba maya ra sath xa ❤❤❤
बच्चा अवस्थामा हजुरको सिनेमा बाट धेरै प्रभावित थिए अहिले हजुरको ब्यक्तित्व बाट !
युगदेखि युगसम्म को हजुरको हजुरको शुभचिन्तक र fan we love you Rajesh dai ❤
😊😊😊
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
😊😊😊😊😊
शताब्दीकै उत्कृष्ट महानायकलाई नमन🙏🙏🙏
राजेश हमालमा नेपाल र नेपालीको अश्मिता र गरिमा जोडिएको छ ।
Aaja feri deuta herna man lagyo!!
Only one off the lejendry person in Nepal.rajesh Da
राजेश हमाल दादा लाई सलाम छ 👍🏻❤
नेपाली चलचित्रको एक मात्र माहानायक ज्यू
You are the best.
Lots of love and respect one &only nepali mahanyak❤️"
दाई फिल्मी जगतमा कलाकार मार्फत हजुरको विचार मलाई एकदम वेस्ट लाग्छ यस्तै सकारात्मक भावनाका साथ हाम्रा फिल्मी साथि वा सवै युवा साथीहरूलाई हम्रो नेपाल देशमा अपाङ्ग हस्पिटल सञ्चाल गर्नु पर्छ भन्ने
भावनाको सिर्जना गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ❤
कम बाेल्न रुचाउने संघर्षशिल सफल महानायक हाैसला प्रेरणाका स्राेत
रास्ट्र को सपूत लाई आज मिडिया ले कसरी अन्तरबार्ता लिन पुगेछन ।❤
राज्निती नेता मा आए कति देश ले कोल्टे फेरिने थियो महा नायक राजेश जि ..!
राजु न्यौपाने भरतपुर चितवन:- एकदिन राजेश दाई ज्योतिष कहाँ जानु भएछ, ज्योतिषले शनि बायाँ पर्या छ, हिन्दा बोल्दा अलि बिचार गर्नु होला भनेछन् त्यसपछि राजेश दाई ब्रह्माण्डमा गएर शनिलाई आफ्नो दायाँ पर्ने गरि सारेर आउनु भएछ।😂
Mahanayak rajesh hamal 🙏🙏🙏🙏🙏🙏🙏
राजेश सर नजम्मेको भय सायद नेपाली चलचित्र यो अबस्थामा सम्म आउने थियन होला राजेश हमाल को चलचित्र नया हल मा लाग्ने बित्तिकै स्कुल बाट भागेर गयर भयपनी हेरिन्थ्यो
One and only mahanayek king of actor Rajesh Jamal dai very enjoyable interview.
Jamal hoina hau hamal ho😂😂😂
Nice and inspirational conversation of Mahanayek Rajesh Hamal.
Legend Rajesh hamal ❤🙏🥇
Rajesh Hamal never disappoints the audience.
❤❤❤❤❤
Long live Rajesh Hamal ji with your great contribution in the field of Cinema.
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤
I'm huge fan living legend
Hon'ble.Rajesh Hamal daju .Still ,I adore your 90's movie .Even,I'm usually search your every program when you present there.Highlights!!I'm truly motivated when i saw podcast,award function,some random interviews etc.
Thank you so much daju ,for making our childhood so memorable and enjoyable while watching your movies and especially dialogue which was amazing and wond
erful ❤❤🙏🙏
I would like to thanks @Deshsanchar entire team member.I love yours podcast show . 4:43
rajesh dai ko harek hasho ma kati rodan chha hai aakhama
Mahanayak Rajesh sir love you so much ❤❤❤❤❤
❤❤❤❤❤Nepal Film industry ko #Brand Mahanayak Hamal
What a good story teller! Lot of respect to mahanayak Mr. Rajesh Hamal!!!
Wooooow
3 karod jantako superstar eak Nepal aamako xora
मलाई पनि अन्तर्वार्ता लिने मौका दिने राजेश हमालजीका कुरा मलाई सदा मन पर्छ।
तर, उनको स्वाॅ...स्वाॅ ले मेरो आफ्नो पनि दम बढेको अनुभूत पो भयो। यसो गर्न छोड्नै पर्छ राजेशले।
र, स्टुडियोको भुईँ अलि सफा भए राम्रो देखिन्छ भन्ने सुझाव युवराजजीलाई।
नछुटाई हेर्ने युट्युब कार्यक्रममध्येको एक। धन्यवाद।
One And only brand of nepali movie industry mahanayak Rajesh Hamal 🙏❤️
Our super star. Very humble, simple but too intellectual.
१ सेकेण्ड पनि नछुटाई हेरियो, त्यो बेलाको समाजलाई हेरेर बनाएका फिल्ममा अभिनय सोचेजस्तो नहोला, तर अत्यन्त रेसपेक्टेड शालिन र बौद्धिक कलाकार लाग्छ मलाई ।
Hing navaya pani ma hing ko talo chahi ho.....Nice word rajesh daju.....one of my favourite nepali actor Rajesh hamal.....😮🇳🇵🙏👌🙂
He is phenomenal in many ways, I have huge respect for him.
Wow great personality and great person Well Educated respect ❤❤❤
❤❤❤❤❤
Long live YUBARAJ Ghimire ji and MANOJ Ji, and Deshsanchar family.
❤❤❤❤❤
Hamro mahanayak rajesh dai...God bless him
Rajesh sir lai tetikai jantale mahanayak bhaneko tetikai hoin bolne tarika sabai xa mahanayk ma hunuparne gun yahi ho
He was a very strong and brave personality in his Nepali movie industry in various ways of acting field. Sir Rajesh Hamal was my best actor in my young days and forever my best actor.
असाध्यै सरल सरस शुध्द नेपाली भाषामा प्रश्नको उत्तर कति राम्रो ।
महानायक राजेश हमाल ज्युलाई नमन मेरो 🙏
Ma Mahanayak Rajesh dai ko fan
Great 👍 sir you are amazing and always inspiration to all individuals…
Ramro karyekram ani hamro hero Rajesh hamal🥰🙏👍
Rajesh hamal sir ko आवाज नै bold xa
Rajesh dai जिन्दावाद
Sarai darsanik ra motivated interview… superb ❤🎉
Mahanayek Rajesh hamal king ho nepali movie ko❤❤❤❤
Rajesh dai Lai ma jati Pani sunnnaaa sakxu ....sundai kaam griraxu
Inspirational words 👏🏻 jaya mahanayak
ekdamai ramro interview ani special metion to chasma laune keti... jo beta pani muskurairahin
❤ महानायकज्यु सहि छ सलयुट छ।
महानायेक राजेश हमालको फिल्म हेर्न राती राती खुप गोइयो, गाउमा टिभी मा हेर्न
अत्यन्त व्यापक ज्ञान । बालुवाटार काण्ड भन्दा डरलाग्दो हो धरानको सर्दुःखर्दु जलाधार काण्ड।
महानायकका महान कुरा 🙏
What a personality Rajesh sir I really appreciate you
Mahanayak
जय महानायक्🇳🇵🙏
उच्च सम्मान हजुर प्रति 🙏🙏
Rajesh hamal king of nepal film industry
Mahanayak Rajes hamal.
Super hero mahanayak
Rajesh dai ko bolne saile. Bislesan, Bodhik stthar nikai utkrista cha . Dhukka bhayera , prasta bakta hunhucbha Rajesh dai.
He is not Rajesh Hamal, he is the Rajesh Hamal.