मेयरका स्वकिय सचिवले सिधै मागे डेढ लाख घुस । सरकारी कर्मचारीकै पसलमा 'छापा' । औषधीमै यस्तो लापरवाही

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • Producer/Presenter : Apil Tripathi
    Camera : Rajkumar
    Gandaki Chhadke with apil tripathi Ep 220
    Contact : 9856011452
    Outfit : Village town shopping center, palikhe chowk, pokhara
    www.falanonews.com
    Falano Media Pvt.Ltd
    Using this video on other platform is strictly prohibited.
    Mail us your information : videohamropokhara@gmail.com

ความคิดเห็น • 1K

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +125

    २/४ जना भ्रष्टाचारी घुसखोरी हरुलाई सार्बजनिक
    रुपमा नझुन्ड्यए सम्म नेपालमा घुस भ्रष्टाचार
    नरोकिने भयो हजुर🤔 अपिल सरको जय होस्🙏

    • @gokulbk241
      @gokulbk241 ปีที่แล้ว +3

      Aba Janata milera jhundaunu parxa sarkar aafai brashtacharma lupta xa

    • @pasangpasang731
      @pasangpasang731 ปีที่แล้ว

      Ak ak paisa firta garera jail kochnu parxa poisa na diyera j kaam ni hudaina nepal ma ani dukha garera ta pet palnu ni garo xa derai jaso gus khayera dani bayeka derai xan

    • @parajulibishnu1430
      @parajulibishnu1430 ปีที่แล้ว

      ❤❤😂😂❤❤

  • @Videosboostnepal
    @Videosboostnepal ปีที่แล้ว +236

    पत्रकारिता मा अपिल सर लाई नम्बर १ मान्ने जति हाजीर टिपाओ❤❤

    • @krishnarai6284
      @krishnarai6284 ปีที่แล้ว

      Sala daka kun gauko yo khate deb rai ghush khanu bhanda gauma gayer kodoko khole kha kukkur

    • @indrapun7010
      @indrapun7010 ปีที่แล้ว +1

      100/. Hjr ma pani xu hai

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 ปีที่แล้ว

    अपिल त्रीपाथी सरको काम कार्यलाई मान उच्च सम्मान सलाम गर्दछु पत्रकार होस त तपाई जस्तो🇳🇵🙏❤️

  • @Budhabibek10
    @Budhabibek10 ปีที่แล้ว +25

    You deserve More subscriber ,Apil tripathi Sir ❣️❣️

  • @entertainmentmobiletv
    @entertainmentmobiletv ปีที่แล้ว +1

    *_मेरो मन मुटुमा बस्न सफल अपिल त्रिपाठी_*

  • @kabigurung1571
    @kabigurung1571 ปีที่แล้ว +4

    हजुरको प्रतेक विडियो herne गर्छु। सम्मान छ हजुरको कामलाई 🙏

  • @purnaranabhat7657
    @purnaranabhat7657 ปีที่แล้ว

    घुस दिने र लिने देशका शत्रु हुन।यो भनाई कस्को हो ला???

  • @razanrai-bv2so
    @razanrai-bv2so ปีที่แล้ว

    Dami apil sir,, damiiiii.

  • @nepaliheart077
    @nepaliheart077 ปีที่แล้ว +448

    अपिल सर एउटा सच्चा ,निडर ,साहसी र निष्पक्ष पत्रकार हो भन्नेहरु जति यता हाजिर गरौं त 💗🇳🇵🙏

  • @sundarbabusalyani2468
    @sundarbabusalyani2468 ปีที่แล้ว +251

    म कसम खाएर भन्छु भगवान ले साथ दिएपछि अपिल दाइलाई भेटेर यति सम्मान गर्न मन छ कि जहाँ त्यो दिन मेरो जिन्दगी को सबैभन्दा महत्वपूर्ण दिन हुने छ 🙏❤️❤️❤️

  • @amitpulami9033
    @amitpulami9033 ปีที่แล้ว +121

    वा अपिल जि हजुरको पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।कति निडर,साहसी,निष्पक्ष हुनुहुन्छ हजुर।सलाम छ अपिल जि।🙏🌹🇳🇵🇳🇵🇳🇵

  • @rabindraoli1208
    @rabindraoli1208 ปีที่แล้ว +142

    अपिल सर सच्चा पत्रकार हुनुहुन्छ भन्ने जति हाजिर हौ त ....💗( साथै अपिल सर को यो निडर साहसि आवाज को लागि सलाम‌ छ..! आगामी दिनहरुको लागि शुभकामना ...❤)

  • @islammiya6601
    @islammiya6601 ปีที่แล้ว +1

    दैनिकी हफ्ता मा हेर्ने हाल कतार बाट इस्लाम ।

  • @AayuzehJanta22
    @AayuzehJanta22 ปีที่แล้ว +26

    देशको निडर साहसी र ईमानदार पत्रकार अपिल त्रिपाठी जीलाई सलाम छ।

  • @Roshan-bt2fp
    @Roshan-bt2fp ปีที่แล้ว +21

    भ्रष्टाचार बाहुन क्षेत्रीले मात्र होइन, अवसर पायो भने सबैले गर्छन्, यिनीहरूलाई ठेगान नलगाए सम्म देश बन्दैन ।

    • @saritamagar2938
      @saritamagar2938 ปีที่แล้ว

      Thepcho naakleni vrashtachar garnehoixa payo vane 🥴

    • @Roshan-bt2fp
      @Roshan-bt2fp ปีที่แล้ว +1

      @@saritamagar2938 हो, त्यहीं भएर जातजाति भनेर लड्ने होईन, सबै नेपाली मिलेर भ्रष्टाचारको जरा उखलेर फाल्नुपर्छ । नत्र यिनीहरूले देश सखाप पार्छन् ।
      जातजाति बीच दरार सिर्जना गरेर राजनीति गर्छन्, अनि सत्तामा पुगेपछि जनताको कुनै प्रवाह नगरी हसुर्न सम्म हसुर्छन् ।

  • @bishalgurung1083
    @bishalgurung1083 ปีที่แล้ว +76

    अपिल सर जस्तो निडर ब्यक्ती अब राजनीतिमा आउनुपर्छ भन्ने जति हाजिर गरौ जय अपिल सर

  • @Dinalemagar
    @Dinalemagar ปีที่แล้ว +28

    अपिल भाइ देशको एक सच्चा नेता बन्नुपर्छ

  • @avagi111.
    @avagi111. ปีที่แล้ว +55

    अपिल सर,रबि सर,हर्क,ज्ञानेन्द्र,बालेन सर जस्ता ब्यक्ति हर ठाउमा हुन जरूरी छ🙏🙏

  • @kishorkhatri5965
    @kishorkhatri5965 ปีที่แล้ว +31

    सारै राम्रो काम सफलताको सुभकामना कतारबाट🎉🎉🎉😂❤

  • @hamronepalhamenepalehitang8503
    @hamronepalhamenepalehitang8503 ปีที่แล้ว +11

    यो मेयर लाई पनि त्यहाँ को जनताले fire हान्न आन्दोलन जारी गरोस्!!!सलाम अपील सर

  • @RANDOMVIDEOS-tu6mh
    @RANDOMVIDEOS-tu6mh ปีที่แล้ว +9

    अपिल जी यस्ता संबेदनशील कृत्य का घटना हरु त देखाउनु हुन्छ तर ति अपराधी हरुको k कस्तो सजाय भयो या केहि भएन भन्ने थाहा पाइएन! पुलिस रिपोर्ट भयो भएन मात्रै थाहा पाउन पाए मनले सान्ति पाउनेथ्यो! धन्यबाद 🙏

  • @dilukarki6955
    @dilukarki6955 ปีที่แล้ว +5

    अधिकाङ्स भेटिनरी पसल हरुले किसान ले भनेको भर मा कडा खाले बिना माटो बाली चेक जाँच नगरी बिषादी दिएर पठाउछ्न स्वास्थ्य को हानिकार नसिकाइ लापरबाही अनुगमन छैन वडा कार्यलय मा भन्न जादा एस्तै हो भन्चन मान्छी ले बिषादी खाएरै मर्ने भो अपील त्रिपाटी पत्रकार ज्यु सलाम धन्यवाद 🙏🙏

  • @hrisheepoudel3251
    @hrisheepoudel3251 ปีที่แล้ว +14

    राम्रा मान्छे पनि नेपाल मा छन भन्ने एउटा उदाहरण #अपील सर ।

  • @hombhattrai356
    @hombhattrai356 ปีที่แล้ว +1

    अनि घुसनदित त्यहानामै नटिपनेभाेत अब त्यहा नया भ्याकन्सि खुलार फेरि परिक्षालिनु पर्छ

  • @numafung007
    @numafung007 ปีที่แล้ว +2

    ६२ साल बाट बेचेको बस्तु आज १८ बर्ष पछाडि मात्र थाहा हुनु भनेको राज्य नै निदाएको देखियो थुक्क सरकार 😢😢😢

  • @TORANGRG2334
    @TORANGRG2334 ปีที่แล้ว +17

    खुलेयाम राज्यको अर्थतन्त्रलाई दोहन गर्ने यस्ता भ्रष्ट कर्मचारीहरूलाई छुट्टै हात काट्ने कानुन बनाएर सजाय दिनुपर्छ। सलाम छ अपिल जी

    • @tikarajkafle5782
      @tikarajkafle5782 ปีที่แล้ว

      तापाईको कुरामा म पनि सहमत छु अनि भ्रस्टाचारिहरुको जेल पनि छुट्टै हुनु पर्छ मेरो विचारमा

  • @आस्थागुरुङ
    @आस्थागुरुङ ปีที่แล้ว +5

    यो मास्क लगाउने मान्छे लाई तुरुन्त सरकारी कर्मचारी बाट निलम्बित गरी कारबाही गर्नुपर्छ ।

  • @hitkajigurung5104
    @hitkajigurung5104 ปีที่แล้ว +9

    Bigfan अपिल sir,,,nasudrini vo,,यो कर्मचारी हरू,,,,

  • @sitapoudel2763
    @sitapoudel2763 ปีที่แล้ว +14

    अपिल सर निडर एवम् साहसी पत्रकार हुनुहुन्छ 🙏🙏🙏🙏

  • @sachinchaudhary6408
    @sachinchaudhary6408 ปีที่แล้ว +29

    One of the brave, gratitude, exceptional and truth journalist Apil dai, appreciate your great job🙏

  • @ganeshbabubasnet3286
    @ganeshbabubasnet3286 ปีที่แล้ว +16

    अपिल सर❤धेरै राम्रो काम गर्नु भएकोमा छ!❤

  • @bisanukc-uk8cu
    @bisanukc-uk8cu ปีที่แล้ว +7

    छ्या कति अनियमितता हो हाम्रो नेपालमा भ्रष्टाचारि लाई फासीको कानुन नभैकन यो नियन्त्रण हुदैन।

  • @The_Falcon_Attack
    @The_Falcon_Attack ปีที่แล้ว +5

    त्यो मेयर लाई जनताले जन कारबाही गर्नु पर्छ। स्वकिय सचीव त त्यही मेयर ले राखेको कामदार हो।

  • @choodamanidumre9717
    @choodamanidumre9717 ปีที่แล้ว +1

    जापानीज मुन्छेको पिसाब बेचे जस्तो छ न label छ न त expire date

  • @prakashgangaofficial871
    @prakashgangaofficial871 ปีที่แล้ว +6

    अपिल सर को हरक हप्त को कारक्रम हर्न जति यता हाजिर हउ त हजुर हरु🙏🙏❤❤🌻🌻👈️

  • @मेरोदेशमेरोदेश
    @मेरोदेशमेरोदेश ปีที่แล้ว +1

    HBi -01 यो बोट बिरुवा को vitamin होला, जापानमाँ देखेको थिए,

  • @dkghale9713
    @dkghale9713 ปีที่แล้ว +7

    हे भगवान के हुन खोजिराछ यो देश जहाँ पनि भ्रष्ट 😢

  • @indraprasadrai5450
    @indraprasadrai5450 ปีที่แล้ว +1

    वाहुननेताको झोला बोकिबोकि सानो काँटको घुस खान सिक्दा सिक्दै झ्यापमा परेछ राई ब्रो ! कानून लगाउ !

  • @krishnagahatraj5953
    @krishnagahatraj5953 ปีที่แล้ว +26

    अपील सर को समर्थक यता 🤚🤚🤚❤️

  • @santoshvlog2251
    @santoshvlog2251 ปีที่แล้ว +1

    सोकिय सचिब धन्न राई परेछ छेत्री बाहुन भएको भा मंगोल टोपलीने हरु ले छेत्री बहून को खेदो खन्ने।।

  • @MankumariKhanal-vf2om
    @MankumariKhanal-vf2om ปีที่แล้ว +4

    नेपालको एकमात्र सच्चा र निडर पत्रकार।।सधै जनता को न्याय को लागी लड्नु होला।।३करोड जनता को सधै साथ छ तपाईंलाई।।।तपाईको एकदम खाचो छ यो देश मा।।अनि मात्र देश सही गति मा तिब्र रुपले हिड्छ कि।।सारा जनता को आस र भरोसा तपाई जस्तो ब्याक्ति प्रति छ।।।जय देश।।।।।जय नेपाल 🖐️🖐️🇳🇵🇳🇵🇳🇵

  • @krishmishra5810
    @krishmishra5810 ปีที่แล้ว +1

    मलाई थाहा भयन तर पक्कै कुरा बुज्दा यो मेहेर ओलि बाको चेलो जस्तो लाग्यो।

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi ปีที่แล้ว +15

    अपिल सर को कडा प्रश्न्न को फ्यन जाती यता हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @karnanepali5691
    @karnanepali5691 ปีที่แล้ว +1

    मेयरको पनि नियत खराब देखियो !
    मेयर नै घुसखोरी रैछ ! यसमा यो मेयर पनि सक्रिय रहेको छ।
    मोरङ हाल साउदी

  • @takendrajoshi3048
    @takendrajoshi3048 ปีที่แล้ว +13

    कडा पत्रकारिता अपिल सर😊❤

  • @charupun9225
    @charupun9225 ปีที่แล้ว +1

    Dherai ramro kaam sapai janta aaba jagruk hunu par6 balla bharastachar samapat hun6

  • @ratnalama9725
    @ratnalama9725 ปีที่แล้ว +5

    यो चोरभष्टचारि हरूलाई सबैलाई खोरमा लगाउनु पर्यो सलाम छ अपिल सरलाई 💜💜🙏🙏🙏💜💜

  • @Mr-kamal271
    @Mr-kamal271 ปีที่แล้ว +2

    यस्ता निडर पत्रकार हाम्रो मा छैन। सब का सब बिकाउ छन्। तर अपिल सर जस्तो पत्रकार हुँदाहुँदै पनि पोखर मा ठगि भष्टचार कम भएन

  • @Kanxu-tr
    @Kanxu-tr ปีที่แล้ว +7

    अपिल सर को म ठुलो फ्यान यसै गरि सधै भरि न्यूज हेर्न पाउ 💪💪🙏🙏

  • @entertainmentmobiletv
    @entertainmentmobiletv ปีที่แล้ว +1

    *_तामाङ को छोरा ईमानदार सत्यता हुन्छ भन्थे साला यो कालुमान कुकुर त घुसखोर पो देखियो ।_*

  • @Mrkaleydon12
    @Mrkaleydon12 ปีที่แล้ว +23

    Love this show❤

  • @ajaymuktan162
    @ajaymuktan162 ปีที่แล้ว +2

    Muji Patrukar😂🤣 12 Bhai Muji😂🤣

  • @prakashomchaudhary1094
    @prakashomchaudhary1094 ปีที่แล้ว +5

    एक सच्चा निडर पत्रकार ।सलाम छ अपिल सर।

  • @durbahakesh7395
    @durbahakesh7395 ปีที่แล้ว +1

    प्रथम त अपिल जी लाई धन्यवाद,,अनि यी un autherise समान बिक्री गर्नेलाई कानुन छैन कि क्या हो,,रा यो घुसखोरी कर्मचारी लाई सिधै जेल कोच्नु पर्छ,,,

  • @pun_mgr2080
    @pun_mgr2080 ปีที่แล้ว +5

    स्वच्छ सच्चा निडर पत्रकार अपिल sir 🙏🙏 लाखौ दर्शक मध्य म पनि एक हो !! हरेक हप्ता नछुटाई हेर्ने गर्दछु ! हाल-अरब

  • @dambarmagar6419
    @dambarmagar6419 ปีที่แล้ว +1

    यो राइको छोरालाई घुस खान सिकाउने बाहुनहरुनै हुन 😮

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 ปีที่แล้ว +13

    special salute & Great job journalist Mr. #Apil Tripathi Sir

  • @kushalsharmajii1326
    @kushalsharmajii1326 ปีที่แล้ว +1

    त्यो ठग राई लाई छोड्नु हुदैन , देश बिगार्ने नै यस्तै ले हो।

  • @villen9699
    @villen9699 ปีที่แล้ว +14

    देशमा संस्थागत भ्रस्ट्राचार ब्याप्त छ । हजारौं अपिल त्रिपाठीहरु जन्मनुपर्छ । उहाँको देशभक्ती भावनाप्रती हार्दिक नमन र सलाम । यस्ता कर्मचारीहरुलाई पदबाट बर्खास्त गरी हदैसम्मको कारबाही गरिनुपर्छ ।😍🙏🇳🇵ra meher sahab ko kura mon napary eta hajir hum ta 🙏

  • @hombhattrai356
    @hombhattrai356 ปีที่แล้ว +1

    काकाे जापान बाट अाउने सामानमा सिलर डेट पनि नहुने कसरिहुन्छ झुटपनि कतिबाेलेकाे

  • @devidpun-f7y
    @devidpun-f7y ปีที่แล้ว +2

    जब सम्म 2/4 जना भ्रष्टाचारि हरु लाई पाता कसेर खोरमा कोचिन्न तब सम्म नेपालमा भ्रष्टाचारले जरो गाडी नै रहन्छ भन्ने कुरामा दुई मत नहोला।सहि विषय लाई उठाउनु भएको रहेछ धन्यवाद अपिल जि🙏

  • @LilaAdhikari-s6h
    @LilaAdhikari-s6h ปีที่แล้ว

    नेपाल र नेपाली जनता को रक्षक अपिल त्रिपाठी जि
    स्याबास स्याबास स्याबास धन्यवाद तपाईंको साहास को लागि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bakhatgrg1637
    @bakhatgrg1637 ปีที่แล้ว +6

    दुख लाग्छ धन्यवाद अपिल सर बिस्तारै सबैको पर्द फस गर्नु पर्यो 🙏

    • @sujan3883
      @sujan3883 ปีที่แล้ว

      Uta aarko le apil sirko parda fas garisakyo

  • @lilabasnet-bb6oz
    @lilabasnet-bb6oz ปีที่แล้ว +2

    Hahhahah

  • @binodshrestha2524
    @binodshrestha2524 ปีที่แล้ว +8

    Thank you apil tripathi sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏

  • @hombhattrai356
    @hombhattrai356 ปีที่แล้ว +1

    अब त्यहा जबमा लागेकाहरुलाइ साेदेपछि थाभइ अाल्छनि कसले कतिदियाे घुस जनागिरमा लगाइ दिन

  • @kajipariyar5065
    @kajipariyar5065 ปีที่แล้ว +4

    नमस्कार अपिल जि सबै ठग लाई समातेर कोचनु पर्छ जय नेपाल 🙏🙏

  • @himalsent
    @himalsent ปีที่แล้ว

    औषधि बभित्र्याउने मान्छे एक नम्बरको ग्वाच अनि चोर नै हो भन्नु पर्छ
    २०६२ सालदेखि बेचेको भनेर हुन्छ ठोडी ह .........?????

  • @bkdilbahadur5913
    @bkdilbahadur5913 ปีที่แล้ว +3

    नमस्कार अपिल सर, हे भगवान यस्तो दिन प्रति दिन हाम्रो देश मा के हुँदै छ ।उत महङ्गाइ, तेसै बदेर हैरन छ ,धेरौ भन्दा धेरै ब्याबसायी पसल हरु बन्द हुदै छन,कसरी होला,हाम्रो देश म यो भ्रष्टाचार को अन्त्य ???😢😢😢।धन्यवाद सर हजुर लाई, सधै जो हामी जनता हरु लाइ हजुर ले जागरुक गराउदै, सचेत गराउदै आउनु भएको मा,हजुर को हरेक पटक को कार्यक्रम नया नौलो हेर्न पाउदा धेरै खुसी लाग्छ । धन्यवाद हजुर लाई,❤❤❤❤

  • @bharatbasnet3834
    @bharatbasnet3834 ปีที่แล้ว

    तिनकराेड जन्ताले भनिराछन ईथानियामाबरमालुट भइराछत तेसैले डिजिटल सिटमबाट करतिनु परछ भनिराछन

  • @sunchorybablu5913
    @sunchorybablu5913 ปีที่แล้ว +8

    Good news apil sir 🙏🏽 👏🏾 ❤

  • @rupeshpun5432
    @rupeshpun5432 ปีที่แล้ว

    यो देशमा भ्रष्टाचारि देश लुटेरा चोरहरु पाल्ने नाइके नै शेरबहादुर देउवा, के पि ओली र प्रचण्ड हुन,,,,,,,,,, यिनिहरु भएसम्म देशले कहिल्यै निकास पाउदैन

  • @narayankrishnashrestha8237
    @narayankrishnashrestha8237 ปีที่แล้ว +5

    Good Job!!! All the best for the perpetuity of exploring such unethical practices and corruptions!

  • @suraz555
    @suraz555 ปีที่แล้ว

    यो मुजि चोर कर्मचारी हो यस्लाई तुरुन्तै बर्खास्ती गरि पसल शिल गरेर यस्लाई जेलको कोठरिमा जाक्नुपर्यो।।।।।

  • @gokulbk241
    @gokulbk241 ปีที่แล้ว +12

    No words huge respect mr.apil jiu

  • @pankeshpariyar1829
    @pankeshpariyar1829 ปีที่แล้ว +2

    पत्रकरितामा एक नम्बर हिरो अपील सर 🙏🙏

  • @Technicalpkcom
    @Technicalpkcom ปีที่แล้ว +1

    अपिल जि को कारेक्ररम नछुटाइ हेर्ने हामी कति छ्म।

  • @sajannepali199
    @sajannepali199 ปีที่แล้ว +4

    जय श्री राधे कृष्णा अपिल सरको रक्षा गरी दिनू ❤❤❤❤❤❤❤

  • @harkabk8770
    @harkabk8770 ปีที่แล้ว

    सरकारी कर्मचारी भएर एस्ता लापरबाही गर्नु भनेको माहको मूर्ख पन एस्तालाइ कडा कार्बाही हुनु पर्ने हो

  • @AashishXetri-yw4qs
    @AashishXetri-yw4qs ปีที่แล้ว +5

    O my God 😊😊
    What's a man great job 😊😊
    Best always apil sir 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @raeediwani9265
    @raeediwani9265 ปีที่แล้ว

    यो घुसखोरी मुर्दारलाई हुदैन भन्ने तेस्को मुखमा गु खुवाइ दे 😡😡😡

  • @narayandangi511
    @narayandangi511 ปีที่แล้ว +3

    येउटा निडर पत्रकार भनेको
    हाम्रो अपिल सर सलाम छ🙏🇳🇵 यिनी भुसिया हरुलाइ छाड्नु हुन्न

  • @hangamSp0310
    @hangamSp0310 ปีที่แล้ว +1

    Out of limit! Reporters of Nepal!
    😅

  • @manbahadur2201
    @manbahadur2201 ปีที่แล้ว +3

    अपिल सर मैले कहिले पनि छुटयाउदैन सुकरबार को कारेकरम ❤❤

  • @gorkhalirai4595
    @gorkhalirai4595 ปีที่แล้ว

    गण्डकी छड्के टेलिभिजन का अपिल तिर्फाथि प्रति salute छ 🙏

  • @tekbahadurtamang5012
    @tekbahadurtamang5012 ปีที่แล้ว +7

    Wow ...great job apil sir
    salute to apil sir with entire team🙏🙏🙏

  • @फेरि-भेट-हाैला123-p5f
    @फेरि-भेट-हाैला123-p5f ปีที่แล้ว +1

    पत्रकार अपिल सरलाई सुरक्षाकाे लागि लाईसेन्स प्राप्त guns दिन आवश्यक छ।। गुण्डा हरुले आक्,मण गर्न सक्छन।

  • @LoyalNepali
    @LoyalNepali ปีที่แล้ว +4

    No.1 Journalist of Nepal Apil Tripathi ❤

  • @nepalputra.555
    @nepalputra.555 ปีที่แล้ว

    धेरै केही चाहिदैन सात प्रदेश मा सात अपिल तृपाठी चाइयो हामिलाइ

  • @krishnakc4153
    @krishnakc4153 ปีที่แล้ว +5

    Great work salute Apil sir 🙏

  • @kea-aha-bu1744
    @kea-aha-bu1744 ปีที่แล้ว

    सरकारि क्रमचारिको घाँटिथिचेरमारिदेसालेहरू तर राम्रापनि होलाननी ?

  • @allnepal5935
    @allnepal5935 ปีที่แล้ว +7

    great work apil tripathi❤

  • @ranidong3594
    @ranidong3594 ปีที่แล้ว

    नेपालको कालो बजारीलाई जापान जस्तो विकशीत राष्ट्लाई दोष नदिनुस् 🙏🇯🇵

  • @sumanpandey1939
    @sumanpandey1939 ปีที่แล้ว +6

    He is one of the most talented reporters
    Good job Apil ji keep going on

  • @sevakBhusal
    @sevakBhusal 9 หลายเดือนก่อน

    लास्टमा खलासी हुने बुद्दी भको भ्रस्ट नेता मेअर भको देखियो

  • @yogibk5919
    @yogibk5919 ปีที่แล้ว +5

    Apil is great 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @007robinhoodlove5
    @007robinhoodlove5 ปีที่แล้ว

    कालुमान लामा 😂😂 घुस दीन पर्दैन बीना घुस काम गरीदीन्छु भन्दाभन्दै जबरजस्ती खुवाएर फसाउन खोजीयो,, भन्न खोजेको हो? 😂😂 गणतन्त्रमा अन्याय भयो ,खान्न भन्दाभन्दै जबरजस्ती गरीयो😂😂

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 ปีที่แล้ว +2

    अपिल सर यसरी नै निडरका साथ अगाडी बढ्नु होला ।

  • @kea-aha-bu1744
    @kea-aha-bu1744 ปีที่แล้ว

    ठोकन मासालेलाई के भनेको श्र्मलाग्दैनसाले भ्याकुतेहरू ?

  • @nayakhabartv1
    @nayakhabartv1 ปีที่แล้ว +3

    यो काम को लागी अपित सिर लाई सलुट गर्नु पर्छ सबै नेपाली ले समिलाई स्वागत छ ❤