बकाने र खैरा रोग धान Bakane & Khaira disease of Rice लक्षण पहिचान व्यवस्थापन Symptom & Management

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • धानमा लाग्ने रोग - धानको बकाने र खैरा रोग Bakane & Khaira disease of Rice
    यस भिडियोमा मैले धानका रोगहरुको बारेमा तयार पारेको छु।
    धान बालीमा लाग्ने महत्वपूर्ण रोग हरु चिन्ने तरिका र ती रोगहरुको व्यवस्थापन गर्ने तरिकाको बारेमा मैले भिडियो मा भनेको छु।
    यस भिडियो मा धानको बकाने र खैरा रोग Bakane & Khaira disease of Rice को बारेमा भनेको छु्।
    धानको बकाने रोग Bakane disease of Rice
    00:45 परिचय / Introduction
    02:37 लक्षण / Symptoms
    04:03 व्यावस्थापन / Management
    04:04 रोग लाग्न नदिनको लागि /Prevention
    04:34 रोग लागेपछि के गर्ने / Control
    06:24 औषधी छर्ने तरिका / How to spray fungicide
    धानको खैरा रोग Khaira disease of Rice
    06:48 लक्षण / Symptoms
    07:55 व्यावस्थापन / Management
    • धानको डढुवा रोग Rice B... धानको डढुवा रोग Rice Blast Disease
    • खैरे थोप्ले रोग Brown ... Brown Spot of Rice / धानको खैरे थोप्ले रोग
    • धानको ब्याक्टेरिया डढु... धानको ब्याक्टेरिया डढुवा रोग Bacterial Leaf Blight
    • पातको फेद डढुवा रोग Sh... धानको पातको फेद डढुवा रोग Sheath Blight
    • बकाने र खैरा रोग धान B... धानको बकाने र खैरा रोग Bakane & Khaira disease of Rice
    यो भिडियो मन परेमा लाइक सेयर गरिदिनु होला।
    सल्लाह सुझावको अपेक्षा राखेको छु्।

ความคิดเห็น • 14