त्यो बेला को होनहार प्रहरी प्रमुख हुनुपर्ने मान्छे लाई कालो खोट भएका भ्रष्ट दलाल नेताको दबाब अथवा भ्रष्ट प्रहरी अफिसर ले बृफकेश उपहार लागि प्रमुख बनाएको मा दुख लाग्छ। आगामी दिन हरु मा यसरी नै सामाजिक अभियान अग्रसर भै आम जनता सङ्ग जोडिनु होला।
स्र्बोत्कृस्ट ब्याक्ती हो तपाइ देश कै दुरुभाग्य हो सर तपाइ प्रती अझै हाम्रो श्रदा को सिर झुकेकै छ अझै आसा टुटेको छैन कुनै न कुनै तवर बाट राज्य लाइ आफ्नो अनुभव प्रयोग गरिदिनुहुने छ त्यही दिन को प्रतिक्षा मा छौ।
रमेश खरेल दाजुको इन्टरभु हेर्न सारै राम्रो लाग्छ निकै खराे बाेल्नी हुनाहार ब्याक्तित्व हुन खरेल सर। सर्बेन्द्र खनालकाे कुनै कामै छैन एमालेकाे झाेले हाे त्यो लाखु।सारै राम्रो साेच बिचार।स्वतन्त्रबाट चुनाबमा उठ्न लाग्नु भएकाे छ सफलताको शुभकामना 🙏🙏🙏👍️
कृपया यो कमेन्ट रमेश खरेल ज्यु सम्म पुर्याई दिनु होला। । । रमेश खरेल ज्यु को कथा सारै रोचक छ।। अब को चुनाव पछि वहा ले यो देश को गृह तथा रक्ष्या मन्त्रि को जिम्मेवारी लिन सुझाव छ। ।
रमेश सर तपाई जस्तो ईमान्दार Police officer नेपाल सरकार नेपाली जन्ताले पाऊन गारो छ, तर पनि हुनुहून्छ जो मेयर बालेन सरलाई साथ दिनुहुने अफ्सरहरु सबै राम्रो छ दिनरात नभनी खटिनु भाछ अबको I.G.P. वाहाहरु मध्धे पालो पालो आफ्नो पालोमा I.G.P. हूँन पायो भने धेरै राम्रो हुने थियो।
कोहि एउटा सचा देश को लागि सोच्ने मान्छे छ भने रमेश सर लाई अख्तियर बिभाग मा नियुक्ती गरियोस अनि माफिया हरु को भागाभाग भएको हेर्न मन छ अनि मात्र केही आश आउँछ।
Yes Ramesh Sir तपाईको काम सारा नेपाली जनता लाई थाहा छ। तपाई लेपालको IGP हुनुपर्ने हो तर यो नेपालको दलाल चोर नेताहरूले तपाई लाई दियना।Thank you Sir you are the great.
❤sirko kura 100% sahi ma pani policeko ho not now je hosh sir ijp hune bela malai pani lagthyo ki police fhorshle kehi pauxa kehi cenj hunxa vhanne lagthyo but 1-2 jana khate neta harule garda sabai cij khatam vho police forsh le khojeko ijp gumayeko mahasush vhako xa jaye npl sir
अत्यन्तै उर्जा भिजन भएकोे ब्याक्ती लाई भ्रष्ट नेताले उहाँको काम लाई चिन्न सक्नु भएन अबको चुनावमा तपाईंको जीत सुनिस्चित छ भोट आमा लाई दिनुहोला नेपाली दाजुभाइ दिदीबहिनीले युवाहरूलाई साथ दिनुको विकल्प छैन !!अग्रिम सफलताको धेरै धेरै शुभकामना !!🙏🙏🇰🇼🇰🇼
I knew him Ramesh Kharel since 2010. He is only the one nepal police hero officer 👮♀️ and when Nepal GOV appointed khanal as a AIG that time I’m shocked! Ramesh kharel deserve NEPAL police chief that time instead of Khanal. We need you Ramesh kharel in politics please we all support you and make you win .
हाम्रो नेपाल।मा मन्त्री को झोले हरु मात्र हो आइजिपी बने क्यापीसिटि भाको हाम्रो देश मा कैले आइजिपी बनु अलि गारो छ किन भने देश प्रगती हैन दुर्गती बनौने मान्छे चायन्छ मन्त्रीहरूलाई सो सलाम छ हजुर को काम पर्ती अनि हजुर को सोच पर्ति
नेपाल आमा लाई माया गर्ने सच्चा देश भक्ती निदर पुर्ब DIG रमेश खरेल सर लाई आउदो मंसिर ४ गत्ते बहुमत ले बिजय गराउनु होला! भ्रष्टचारी देश द्रोही पापी हरु लाई भोत नहाल्नु होला!धन्यवाद!!🙏
tapai sanga kandhma kaadh milayera kaam garne ixya malai pani xa kharel sir. yaddapi ma civil tarfako retired ho tarapani ma ahile ni fieldma kaam garne aat himmat xa.tapaile kunai orgnization kholnu bhayo bhane samjhinu hola hai sir. malai dynamic bichar ko byakti man parxa sir. thank you sir.
हो सर विवेकहीन व्यक्ति ठुलो पोस्टमा भयो भने यस्तो पर्छ सत्यको बाटो रोज्न र राम्रो गर्ने को भलाो हुदैन रहेछ कलियुगमा। तपाईंको छेत्रमा मात्रै होइन जुनै छेत्रमा त्यस्तै हुन्छ
रमेश खरेल सर तपाईं जस्तो बहदुरी पुर्ब पुलिस अफिसर लाई सोल्युत छ । अब जसरी हुन्छ चुनाब लडेर जितेर यी अहिले भ्रष्टाचार गरिरहेका नेता हरुलाइ तह लगाउनुहोस। प्लीज्🙏
त्यहि भएर हजुरकाे नाम देश ब्याप्त छ। जाे काेहिले पनि चिन्नुहुन्छ तर अहिले का लाइ हामी जस्तो सामान्य ब्यत्ति ले चिन्दैन त्यसैले हिजाे, आज अनि भाेलिका सन्ततिले पनि चिन्नेछ चित्त नदुखाउनुस सर जनताले हजुरलाइ औलामा गनुहुन्छ।
आजको रमेश खरेल सरको ईन्टरभ्यु साह्रै उत्प्रेरित लाग्यो है। रमेश सर अब स्वतन्त्र बाट उठ्नुहोला अब आउने मङ्सिर ४ गते। तपाईं लाई धेरै धेरै शुभकामना ।
हजुर्को ईच्छा आज पूरा भको छ🔔🔔🔔
रमेश खरेल एउटा देशको बलियो खम्बा हाे देशलाई यस्तो पुलिस अफिसर चाहिन्छ जय नेपाल
9ókm.
सरकाे पीडा सहि छ धैर्रे गरनुस तेस्काे जबाफ दिने दिन अब अाउदै छ ।
सारै राम्रो अन्तर्वार्ता सर खुसी लाग्यो हजुर को जित सुनिश्चित छ अग्रिम शुभकामना 🙏🏻🙏🏻🙏🏻
अब तपाईंलाई संघीय सांसद भएको हेर्ने मन छ❤
तपाईं जस्तो महान र इमान्दार officer काे धेरै आवश्यकता छ ! जय नेपाल🥰🥰🇳🇵🇳🇵
खरेल ज्युको अन्तर्बाता हेरे,सुने धेरै खुशी लाग्यो तपाईं जस्तो न्याय प्रेमी देशभक्तको नेपाल देस र नेपाली जनतलाइ आबस्यकता छ शुभकामना छ,खरेल सरलाइ!!!
देशको एउटा शक्तिसाली अफिसर रेस्पेक्ट छ सधै हजुरलाई।। राम्रो मान्छेलाई अब जनताले साथ दिने छन् चिन्ता नगर्नुसर ।।
रमेश सर चुनाव जितेर हजुर गृहमन्त्री हुनुपर्छ है
त्यो बेला को होनहार प्रहरी प्रमुख हुनुपर्ने मान्छे लाई कालो खोट भएका भ्रष्ट दलाल नेताको दबाब अथवा भ्रष्ट प्रहरी अफिसर ले बृफकेश उपहार लागि प्रमुख बनाएको मा दुख लाग्छ। आगामी दिन हरु मा यसरी नै सामाजिक अभियान अग्रसर भै आम जनता सङ्ग जोडिनु होला।
रमेश खरेल प्रहरी प्रमुख भएको भए प्रहरी निकाय कहाँ पुग्थ्यो कसैले अनुमान गर्न सक्दैनन् 🇳🇵💐🧡🙏
योत भट्टराई लाई सोध्नु पर्छ
@@bishnupoudel3593 कि त प्रभु साह लाइ😜
Salutation sir.
रमेश सर जस्ता ब्याक्ती देशलाई गृहमन्त्रीको स्थानमा चाहिएको छ जय देस जय मातृभुमि
गूड् तेसै रमेश खरेल को नाम नेपाल मा चर्चित भा को होईन यो हजुर को पोजिसन अनि यो ईमानदारी एक्दम राम्रो छ sir हजुर लाई यो पर्देसी नरेस को सलुट छ
बफादार सिपाही अब चुनाब जितेर अगाडी बडनुहोला जय नेपाल
स्र्बोत्कृस्ट ब्याक्ती हो तपाइ देश कै दुरुभाग्य हो सर तपाइ प्रती अझै हाम्रो श्रदा को सिर झुकेकै छ अझै आसा टुटेको छैन कुनै न कुनै तवर बाट राज्य लाइ आफ्नो अनुभव प्रयोग गरिदिनुहुने छ त्यही दिन को प्रतिक्षा मा छौ।
यतिको दक्ष मान्छे लाई यो मौकामा पनि हामी जन्ताले बुझन सकेनौ भने पछि पछुतो मानेर केही हुनेवाला छैन बेलैइमा राम्रो सग सोचौ अग्रिम सुभकामना सर सलाम
Kharel sir aagami nirbachanma tapaiko jit hune xa subhakamana
रमेश खरेल दाजुको इन्टरभु हेर्न सारै राम्रो लाग्छ निकै खराे बाेल्नी हुनाहार ब्याक्तित्व हुन खरेल सर। सर्बेन्द्र खनालकाे कुनै कामै छैन एमालेकाे झाेले हाे त्यो लाखु।सारै राम्रो साेच बिचार।स्वतन्त्रबाट चुनाबमा उठ्न लाग्नु भएकाे छ सफलताको शुभकामना 🙏🙏🙏👍️
You r great
एस्तो बहादुर हुनु पर्ने सब नेपाल प्रहरी! जय देश!
सत्यमेव जयते"
सिंगो देशलाई खाँचो भएको ब्यक्तित्व हुनुहुन्छ खरेल सर, जयदेश जय मातृभुमी॥
माहान ईमानदार प्रहरी जन्ताको सच्चा पाहारेदार मात्रीभुमिको रक्षक निडर नेपाली आमाको छोरा काभ्रेको सान, मान, र सम्मानित रमेश खरेल सलाम छ 💝🇳🇵👍️🙏💪
Brave visionary leader, hat's off! Kharel sir
भगवान् सदैव हजुरकाे दाइना रहुन अफिसर! We love you 💚🙏
भ्रष्टाचारीहरुको दलदलमा शोझा ब्यक्ति नेपाल मा राम्रो बन्न दिदैनन,रमेश सर सहि अफिसर हो,त्यो सबै जन्तालाइ थाहा छ
कृपया यो कमेन्ट रमेश खरेल ज्यु सम्म पुर्याई दिनु होला। । ।
रमेश खरेल ज्यु को कथा सारै रोचक छ।। अब को चुनाव पछि वहा ले यो देश को गृह तथा रक्ष्या मन्त्रि को जिम्मेवारी लिन सुझाव छ। ।
रमेश सर तपाई जस्तो ईमान्दार Police officer नेपाल सरकार नेपाली जन्ताले पाऊन गारो छ, तर पनि हुनुहून्छ जो मेयर बालेन सरलाई साथ दिनुहुने अफ्सरहरु सबै राम्रो छ दिनरात नभनी खटिनु भाछ अबको I.G.P. वाहाहरु मध्धे पालो पालो आफ्नो पालोमा I.G.P. हूँन पायो भने धेरै राम्रो हुने थियो।
कोहि एउटा सचा देश को लागि सोच्ने मान्छे छ भने रमेश सर लाई अख्तियर बिभाग मा नियुक्ती गरियोस अनि माफिया हरु को भागाभाग भएको हेर्न मन छ अनि मात्र केही आश आउँछ।
Hajur lai best of luck 👍👍👍👍hajur ko jit paka hunexa
Ramesha sir salut
अत्यन्त सक्षम तथा देशलाई चाहिने ब्यक्तित्व।
धेरै रामरो सर
रमेश खरेल सर राम्रो मान्छे हो🇳🇵🇳🇵
Hats off Ramesh Sir....
यो देश कैले सुधार हुन्छ होला बुद्ध भगवान🙏🙏
Yes Ramesh Sir तपाईको काम सारा नेपाली जनता लाई थाहा छ। तपाई लेपालको IGP हुनुपर्ने हो तर यो नेपालको दलाल चोर नेताहरूले तपाई लाई दियना।Thank you Sir you are the great.
Yes the entire universe know, you are the man Mr Kharel Sir❤ Really Appreciate..!
❤sirko kura 100% sahi ma pani policeko ho not now je hosh sir ijp hune bela malai pani lagthyo ki police fhorshle kehi pauxa kehi cenj hunxa vhanne lagthyo but 1-2 jana khate neta harule garda sabai cij khatam vho police forsh le khojeko ijp gumayeko mahasush vhako xa jaye npl sir
अत्यन्तै उर्जा भिजन भएकोे ब्याक्ती लाई भ्रष्ट नेताले उहाँको काम लाई चिन्न सक्नु भएन अबको चुनावमा तपाईंको जीत सुनिस्चित छ भोट आमा लाई दिनुहोला नेपाली दाजुभाइ दिदीबहिनीले युवाहरूलाई साथ दिनुको विकल्प छैन !!अग्रिम सफलताको धेरै धेरै शुभकामना !!🙏🙏🇰🇼🇰🇼
यस्तो मानछे प्रहरी प्रमुख हुन नपाउनु देसकाे ठुलाे दुर्भाग्य ।नालायक हरुले गर्दा।
सारै राम्रो हजुर
Best of luck Ramesh jee✊✊
My real Hiro real police officer Ramesh Kharel sir😘😍🙏
जय होश
Ho ramesha sr ekadam sahi bolnu bhayako chha
खरेल सरलाइ जनताले चिन्न जरुरि छ
Great ! Rameshjee, hats off! Bravo!
kati ramro mitho boli sir ko i proud fill you police officer .hajur jastai aaruni vaidiou sir Nepal police ma.
सलाम छ सर जय नेपाल
खरेल सर तपाई नेपाल प्रहरीमा छदा तपाईले धेरै योगदान गर्नु भयो तर राज्यले देखेन यो कुरो हामी सर्वसाधारण सबै लाई जानकारी छ
अग्रिम शुभकामना सर🙏
अब तेस्ता नेताहरु बिस्तापित भैसके पाप धुरिबाट कराउछ तेस्तै तिनिहरुको पनि को राजनिति पनि जिरो मा परिणत भैसको सर
Yestai ho hamro Nepal. Wish you the very best in whatever you do Kharel Jee. Thank you for your contribution to our country.
Great story Mr Kharel! Thank you for sharing. You deserve great respect for your courage and patriotism 👏👏
God bless sir Rames Kharel ...
I knew him Ramesh Kharel since 2010. He is only the one nepal police hero officer 👮♀️ and when Nepal GOV appointed khanal as a AIG that time I’m shocked! Ramesh kharel deserve NEPAL police chief that time instead of Khanal. We need you Ramesh kharel in politics please we all support you and make you win .
रमेश खरेल सर तपाईं एक चोटि उच्च पदमा पुग्नु भएको भए नेपाल को पुलिस पर्सास्न्मा धेरै राम्रो हुने थियोे ????🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो नेपाल।मा मन्त्री को झोले हरु मात्र हो आइजिपी बने क्यापीसिटि भाको हाम्रो देश मा कैले आइजिपी बनु अलि गारो छ किन भने देश प्रगती हैन दुर्गती बनौने मान्छे चायन्छ मन्त्रीहरूलाई सो सलाम छ हजुर को काम पर्ती अनि हजुर को सोच पर्ति
सहि हो सर
नेपाल आमा लाई माया गर्ने सच्चा देश भक्ती निदर पुर्ब DIG रमेश खरेल सर लाई आउदो मंसिर ४ गत्ते बहुमत ले बिजय गराउनु होला! भ्रष्टचारी देश द्रोही पापी हरु लाई भोत नहाल्नु होला!धन्यवाद!!🙏
न्याय मरेको मेरो देश रमेश खरेल जस्तो शशक्त क्याडर लाइ दोश्रो र सर्वेन्द्र खनाल लाई प्रथम बनाउने रणनिती नै हो।
tapai sanga kandhma kaadh milayera kaam garne ixya malai pani xa kharel sir. yaddapi ma civil tarfako retired ho tarapani ma ahile ni fieldma kaam garne aat himmat xa.tapaile kunai orgnization kholnu bhayo bhane samjhinu hola hai sir. malai dynamic bichar ko byakti man parxa sir. thank you sir.
सतिले सरापेकाे देशमा हाम्रो मान्छे हुँदा हुँदै राम्रो मान्छेलाई कहाँ अवसर दिन्छन् र!!!!
Respected sir
हो सर विवेकहीन व्यक्ति ठुलो पोस्टमा भयो भने यस्तो पर्छ सत्यको बाटो रोज्न र राम्रो गर्ने को भलाो हुदैन रहेछ कलियुगमा। तपाईंको छेत्रमा मात्रै होइन जुनै छेत्रमा त्यस्तै हुन्छ
Big fan रमेश sir 🙏🙏
कुरा सहि हाे
रमेश सर गर्नु हुन्थ्यो भन्ने मेरो पनि आश थियो।
स ,मावबादि र
स ,मावबादि र
काङ्ग्रेस ,यमाले र मावबादि भनेका दलाल चाेर भारातिय का खेताला कुक हन राम्रो कनम गरनेला टिक्नदिदेन खरेल सर
काङ्ग्रेस ,यमाले र मावबादि भनेका दलाल चाेर भारातिय का खेताला कुक हन राम्रो कनम गरनेला टिक्नदिदेन खरेल सर
Ramesh kharel jindabat
सलाम सर।
Jay hos salot cha kharel sir
अब राजनीति बाट pm भएको हेर्न मन छ सर सलाम हजुर लाइ!
सहि भन्नुभयो । म पनि 13 बर्ष नेपाल प्रहरी जागीर गरेर छोडे । सहि काम गर्ने मान्छेलाई असाध्यै चुनौती छ।
Good Best of luck.
You are really hero sir....civil surely promote you.
रमेश खरेल सर तपाईं जस्तो बहदुरी पुर्ब पुलिस अफिसर लाई सोल्युत छ । अब जसरी हुन्छ चुनाब लडेर जितेर यी अहिले भ्रष्टाचार गरिरहेका नेता हरुलाइ तह लगाउनुहोस। प्लीज्🙏
Salam sir
सहि कुरा हाे सर हजुकाे
I also with you in the Sierraleone mission.
Sahi ho kuro👌🙏
रमेश खरेल जिन्दावाद
Always best ramesh kharel
नमस्कार हजुर.सदै नेपाली जनता हजूर लाई चन छन्.
Hajurko,ahshal,kam,ma,dheare,dnyababad,sir
Salut sir
सहि हो
U must be Rastriya Swatantra Party member in coming election Mr. Ramesh Jee
Kharel is the best police officer.....
Kharel jiu namaskar
सबै चोरहरु मात्रै भेट्नु भय छ सर
Ramesh Kharel is the best.
Good performance of Ramesh Kharal
Vote for him😍😍😍😍
पद मा छदा राजा समझिने रमेस खरे अले त्यहीँ जन्ता र युवा को भोट माग्ने।
जति खेर पदमा छदा निरदोस जन्ता युवा लाई फसाय र जेल चलान गरेको अझै ताजा छ रमेस जी।
Plz upload part 2 huge respect and solute to Ramesh Sir 🙏🙏🙏
त्यहि भएर हजुरकाे नाम देश ब्याप्त छ। जाे काेहिले पनि चिन्नुहुन्छ तर अहिले का लाइ हामी जस्तो सामान्य ब्यत्ति ले चिन्दैन त्यसैले हिजाे, आज अनि भाेलिका सन्ततिले पनि चिन्नेछ चित्त नदुखाउनुस सर जनताले हजुरलाइ औलामा गनुहुन्छ।
What an interview 👏 🙌 😳 👌 🙏 superb 👏 👌
Ramesh sir great man ...... 🙏❤️
i respect to you sir🙏🙏🌺🇳🇵🌺
A responsible police officer salute for your bravery
Great police officer 👮♀️
Salam sir❤🎉 Ramesh kharej sir