यस कारण रविलाई देखि सहदैनन् ओली, देउवा र गगन ! पदमा फर्कदै रवि ! चितवनमा फेरि अर्काे मुद्दा
ฝัง
- เผยแพร่เมื่อ 8 ก.พ. 2025
- यस कारण रविलाई देखि सहदैनन् ओली, देउवा र गगन ! पदमा फर्कदै रवि ! चितवनमा फेरि अर्काे मुद्दा !
#rabilamichhane #kpoli #sherbahadurdeuba #gaganthapa #puskarkhatiwada
Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
For latest News please visit : sagarmatha.tv/
Like us on Facebook: / stvnepal
आगामी निर्वाचनमा रवि लामिछानेलाई स्पष्ट बहुमत सहित प्रधानमन्त्री बनाउनुपर्छ।
Yes its really
Fully agree 👍
@❤mf
😮@@ramakhatri4921
बधाई छ सम्पुर्ण नेपालिहरुलाई।जय घन्टी जय रबि दाई🎉🎉🎉🎉🎉
बल्ल सहि कुरा गर्नी मिदिय आय छ हाम्रो नेपाल मा सत्य कुरा गरेको मा 🙏🙏
Jay rabi sar 🇳🇵🔔🙏
Jaya Rabi / RSP,
jya Rabi ❤
jay rabi jay ghanti❤❤❤
Jay rabi Jay ra so pa 🔔 🔔
❤❤
जय रबि !!
Jai.Rabi Sir.Jai 🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇰🇼
जय रबि ज्यु अब तपाईंको राजनितिमा उदाय सगै गगनकाे राजनीति सदै काे लागि बिदाइ निश्चित गरिददिनु भयकाेमा धन्यवाद
Jay.ghanti
❤जयरबि जिन्दाबाद❤मोरङ्गबाट❤❤
जय रबि जय देश जय नेपाल❤❤❤🇳🇵
Good luck rabi sir 🙏🏻
अव यस पटक हाम्रा सभामुखले समग्रतामा देशका सम्पूर्ण नेपाली जनताको लागि सर्वसम्मत बनेर यस सर्वोच्च पदलाई मर्यादित बनाउने विवेकमा जानुहुन्छ कि दलिय प्रतिनिधि भएर भातृ दलतिर उभिनु हुन्छ यस महत्वपूर्ण निर्णायक भूमिकाका लागि हामी सबैले वाहाँको विवेकलाई प्रतीक्षा गरौं !
❤JAI DESS JAI RABI JAI GHANTE ❤
jay ravi❤
सुनसरी बाट रेगुलर❤जयरबि
जय रबि जय🔔🔔🔔
याे सब रबि रासवपा लाइ सिध्याउने खेल हाे।।। हाेशियार जनता
नियमित गतिबिधिमा काम गर्न सांसद पद फिर्ता हाेस । अनि ५ जिल्ला मात्रै हाेईन सकिन्छ भने ७७ जिल्ला घुमाउ किनकि ८४ काे चुनावमा प्रधान मन्त्री बनाउन याे काम गर्न जरुरि छ ।🎉🎉🎉
Aaj sattaya janakari Dinubhayo patracar jeu Salam 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
साँच्चै नै रविको उदयले यिनीहरूको पत्ता साफ हुन्छ।
We love rabi
Good luck Rabi DAI ❤❤
सहकारी का सदस्य नभै सहकारी ठग भन्न मील्दैन
यो सबै गगनको कार्य हो ।राजनीतिमा गगनले फोहोरी खेल खेलेर रबिलाई अदालती प्रक्रियामा फसाएर लामो समयसम्म अल्झाउने काम गर्यो जुन देश र राजनीतिक दलको लागि प्रत्युत्पादक छ।
जय रवि 🙏
२०८४साल आउन लामो समय भएकोले पुराना दलका भ्रष्टाचारीले खेल खल्न पाए।
Good
जय देश
जय रवि
जय घन्टि
जय रास्वपा
जय रबी दाइ
यो जाठा पाइला पनि सार्न नसक्ने मर्न आटेका बुढा हरुलाइ कुर्सी कति प्यारो हो के गर्नेरैछन पैसा घाट गयर पिन्ड खनेबेलामा युबा हरु सङ जोरि खोज्ने
रासोपा को सहरी भोट बलियो छ ग्रामिन भोट कमजोर छ ग्रामिन क्षेत्र को भोट बलियो बनौन तिर लाग्नु पर्छ
Rabi
कमेन्ट लेख्दा अलि पूरा बाक्य लेख न हो !
सत्य तथ्य समाचार प्रकाशित गर्नु भयकोमा हार्दिक धन्यवाद! के पी ,शेरे,गगनलाई हानौ लात
Justice for rabi
जय रबि जय घन्टि
Rabilai anyaya vayakai ho 🤗
जय घण्टी जय रबि
Jaya rabi
जनता को मर्जीछ, यस्ता मीडिया र सिरोहिया,बारह भाई को जरा उखेल्ने जिम्मा हाम्रो हो
Truth media ❤
🔔🔔🔔🔔
🔔🔔🔔🔔📢📢📢❤️❤️
जय रवि
सम्माननीय सभामुख ज्यूले विद्ययमान संविधान अनुसार पदिय दायित्व निर्वाह गर्ने समय हो यो। अव यस पटक हाम्रा सभामुखले समग्रतामा देशका सम्पूर्ण नेपाली जनताको लागि सर्वसम्मत बनेर यस सर्वोच्च पदलाई मर्यादित बनाउने विवेकमा जानुहुन्छ कि दलिय प्रतिनिधि भएर भातृ दलतिर उभिनु हुन्छ यस महत्वपूर्ण निर्णायक भूमिकाका लागि हामी सबैले वाहाँको विवेकलाई प्रतीक्षा गरौं !
शबै धाउने हाे केपि
शेरे गगने बाख्री
चाेर नि छाेडिदैन
अब रास्वपाले वडा तहदेखि सङ्गठन बिस्तार पनि गर्दैजानपर्यो !
यि काट्टो खाने हरुले आफुनै नष्लका बिचरा रबि लाई कष्ट दिने काम गरिरहेका छन् यो कर्म वॅा दोष कस्लाई दिने यो सब नष्ल नै खराब हुनालै होा
जय rabi sir👍️👍️👍️👍️👍️
रबी ❤❤❤
Kaile sakdaina rabilai
अब असल यूवा चुनौ, हामी भेडा नबनौं !
सबैले बुझनुपनॅ भयो यो खेलले त जनतालाई सचेत गरायो। अबको ८४ चाहि घण्टीलाई नै होला
गगन चोरको लाजमर्दो अनुहार कुच्याउनु पर्ने
Enough is enough corrupt sarkar.😂😂
जय घण्टी
जति रबि को खेदो खनछौ तेति जनता
रबि को पचछे म। ज।दै छन
Reality pani ehi ho👍👍
जय देश जय रबि
Jaya rabi jayaghanti
Aba dekhi, Speaker Rajniti bujheka tara Gair Dalia hunuparcha ki aafu pahila raheko Party ko kunai pressure nahos.
Jaya ghanti
Jay ghanti
भाबी प्रधानमन्त्री रबि दाइलाइ अग्रिम सुभकामना।
😢जे रोप्छ तेहि फल्छ।जतिबोल्छ उति गलत हुन्छ ।
यो पत्रकार कम रवि लामिछाने दाई का सहयोगी बढ़ी देखिन्छन
🔔🔔🔔🔔🔔🔔🔔🔔
घन्टाि भने काे बाँघ हाे तेसैले नेपाली जये घन्टि जये रबि भनछान्
भुटानी बन्दु बौलायका छन एक दिन पालो आउँछ गोलो छ पृथ्वी
रबि स्मर्ट ठग हो भन्ने कुरामा प्रष्ट भयो तर अहिले का काङ्ग्रेस ,एमाले जस्ता रास्ट्र भ्रष्ट ,जति चै हैन,हिटै फिर्ता भएर,सरकार मा गएर,इनि भ्रष्ट हरु लाई पनि जेल हालेको देखिन पाईयोस!
सहि कुरा हो भन्नुभयो, आज griha Mantri लेखन thapnu पर्ने honi 😅
🔔🔔🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
सिरोहिय त्रिपाठी गगन को डिजाइन मा येस्नो हो इरहन्छ
Yi patrkar rabikai jhole jasto lagxa! Rabilai bhavawan banairaheko xam. Achamma lagxa yar!
Satya ko Naw dungga Hidcha ghumcha dulcha tara kahile pani dubdain Karma ko fall jas jasle gareko cha Afaile ek din khanecha , arulai dukha dine biu bija ropema pachi tehi falnecha afaile mai khanu parnecha , satya ko har paila paila ma Satya le satha dinecha !👏👏
(थापा काजी )2 को पत्तासाफ !
Chor.sarkar
Rabi sir lai nai ho pm garaune janta le janxan amale congres ko rajniti
😊
अब बाख्रा चाेर गगने काे राजनि सकियाे
होईन घन्टे पार्टी काे लामोखाने ज्यू संसद मा आउँदा त ओली बा, देउबा, गगन दाइको द्याङ्ग्रो मात्रै ढोल बज्छ भनन 😂60/65/100 लाख पनि तिर्नु पर्दैन रे हो 😂?
Jelma basnu prne manxe mantri pad khanxan Jo xor usaiko thulo shor sahakarima congress r amale ka jholehru chan rajanaitik pratisota sadhekai ho
Desh Bhrastachar Mukta banyan CIB, Akhtyar, Adalat should play neutral role. PARTY & Sarkar ko Jhole hunu bhayennnnn. Sansad Ma record bhayeka bhrast Mantry, & VIP & all bhrastchary lai investigation hos.
Jhole media
यि डाकाहरुलाई कुनैहालतमा छाड्नुहुन्न, रबिको जित निश्चित छ,100% प्रतिशोध!!!
जय घन्ती
Gai bastu palnu parxa khar khuwauna tara ghar ta pakki ni hunu parxa
Ravi dai jindabad❤❤
Kha ra jasaripani dekhna sakxan ta Gagan vanoudlie kati Rabi Lamechanee sir lie gasera affu P. M. hunxu ke vane aash. Tara xotoo awademai uta sabivanda dheroi mat layera samsad 21 janako seat layera cheerepaxi 😮 . Ane uta ab ready Bhutani kanda + Giribandu tea state hoitt lu ab Khepani upaya nalagepaxi feri vote ta yoie Amale ra kangresskai jantaharu hun jo begatma vote haleka vanera kasari hunca jasaripani fasaunu khojdaixan. Sabi jantaharu le thaa paiesakeka xan jay jantaharu🇳🇵🇳🇵🇳🇵🇳🇵
Rabi ko rajniti kaile sakini xaina kina ki rabi ko sath ma janta xa oli deupa gagan ko paxi janta xaina kina ki janta le buji sake ko xa rabi sita yo purano bharsta neta haru le na daje hunxa rabi sanga jai ghanti
हिड्दा हिड्दा टायेम सकिन्छ राेसटम् गयेरा के बाेलनु
Nepal ko Rajniti ma KP, shere, Gangane ko Dherai Nai halimuhali bhayeko Xa.
Yesto prabirti kahile tak garne rahexa Nepali Janta le Najik dekhi herdai xan.
Bharstachari sarkar Murdabad
जय घन्टी ❤❤❤
15:59 16:06
Tara time auxa e dalali kp shere gagan ko xitai jail janxan.
Guu gang
अब काग्रेस र एमाले को दिन गन्ती सुरु भै सक्यो
देश ब्यापी रुपमा हामी कट्टार हुनु पर्यो यी यी कालो काग्रेस र भुमाफिया एमाले सङ्ग अ ब आफ्नै बाउ छ भने पनि सधै भरी बदला लिने अठोट गर्नु पर्छ नत्र यिनले सिद्द्याउछ्न !