चिज र निर्जलाको भित्री सम्बन्ध यस्तो रहेछ | बिहे हुने पक्का भयो | Chij Vs Nirjala | New Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ส.ค. 2023
  • चिज र निर्जलाको भित्री सम्बन्ध यस्तो रहेछ | बिहे हुने पक्का भयो | Chij Gurung Vs Nirjala Gurung | New Live Dohori 2023\ 2080
    Dohoriko Chhal' Presents
    ____________________________________________________________
    #chijgurung
    #nirjalagurung
    #live_dohori
    _________________________________________________________
    🎶 Original Song:-Hongkong Id Le
    Singers : Milan Lama, Bima Kumari Dura and Suni Maya Chepang
    ♬ Lyrics:-
    Milan Lama
    ♬ Music:-
    Milan Lama
    Original Video Link: • Milan Lama, Bima Kumar...
    __________________________________________________________
    Live Dohori Singer:
    ♬ Chij Gurung
    ♬ Nirjala Gurung
    _____________________________________________________________
    Musician Team
    ♬ Hemraj Gandarba - Sarangi
    ♬ Gem Thapa - Keboord
    ♬ Pramesh Ghimire- Harmoniyam
    ♬ Karan Pariyar - Flute
    ♬ Govinda Pariyar - Madal
    ♬ Prabin Gharti - Madal
    ♬ Dipak Samip - Dholak
    ♬ Preetam Thapa - Oct Pad
    _____________________________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _____________________________________________________________
    Edit
    Tarakanta BK
    Samip Poudel
    Padam Lawagoon
    Khum Oli Birahi
    _____________________________________________________________
    Audio/Mixing
    ♬ Tarakanta BK
    _____________________________________________________________
    Studio
    Galkopakha, Thamel Kathmandu
    Contact : 9810114658
    ___________________________________________________________________
    © Dohoriko Chhal, 2022
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 340

  • @utsabgurung-gk6li
    @utsabgurung-gk6li 10 หลายเดือนก่อน +31

    बजारको हल्ला सत्य भएको देख्न पाउ चिज & निर्जला 👩‍❤️‍👨🙏

  • @hemantam5243
    @hemantam5243 10 หลายเดือนก่อน +19

    चिज गुरुङ र निर्जला गुरुङ काे जाेडी चाहिँ भगवान्ले जुराएर पठाएकाे हुनुपर्छ असाध्यै राम्रो प्रस्तुति कला र गला मा सजिएको निकै मिठो सङगीकाे साथमा हजुरहरुको सुन्दर प्रस्तुतिलाई हृदय देखि नै सम्मान गर्दछु साथै मिठो सम्झना संगै अजम्बरी माया 💗 हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🙏♥️ सदैव यसरिनै हेर्न पायाेस् हजुरहरुको जाेडी यसरिनै जिवन्त सम्म चम्किरहोस् अग्रिम शुभकामना छ ❤❤❤❤👌👌👌🌺🇳🇵♥️🇲🇾

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 10 หลายเดือนก่อน +30

    चिज गरुड र निरजला गुरुङ को बिबाहको दिन सुन्न पाउनु पर्छ है फेरी पनि धन्यबाद छ समपूर्ण लाई

  • @hastabahadurbudhamagar133
    @hastabahadurbudhamagar133 10 หลายเดือนก่อน +19

    मत।ओमंनको।खाडिमुलुकबाट।हेरदैछुहै।चिज।भाइ।दुबैको।जोडी।सारै।रामोछ।यो।जोडी।संगितको।मात्र।नभयर।बिहेग्ररन।अनुरोछ।इगरिबको।दुइहात।जोडी।बिनतिछहै❤❤❤❤

  • @khemrajjoshi7009
    @khemrajjoshi7009 10 หลายเดือนก่อน +16

    बजारको हल्ला साकार होस ।छिटै बधाई दिन पाइयोस् । शुभकामना 👌👌👌👌👌

  • @VinodKumar-sm8vt
    @VinodKumar-sm8vt 10 หลายเดือนก่อน +10

    चीज र निर्जला को सारै राम्रो जोडी छ चादै नै दाम्पती जिबन मा बाँधिएको हेर्न मन छ सुभ कामना

  • @manbahadur5487
    @manbahadur5487 10 หลายเดือนก่อน +10

    दाेहारि छालकाे नियमनै काफि छ।चिज र निर्जलाकाे माया प्रेममा सहमत हुने हरु।

  • @amarkc8541
    @amarkc8541 10 หลายเดือนก่อน +31

    चिज र निर्जला गुरुङ को जोडी राम्रो छ ❤❤❤❤❤

  • @StruggleBabu
    @StruggleBabu 10 หลายเดือนก่อน +9

    १०००००% यी दुइजनाले बिहे गर्छन।भगवान ले बनाएको जोडि हो यो❤❤बिहे त गर्नु तर अस्मिताले जस्तो छिट्टै नगर्नु।आफ्नो एउटा बिरासत बनाएर मात्र बिहे गर्नु है❤❤

  • @bishnusubedi1996
    @bishnusubedi1996 10 หลายเดือนก่อน +12

    बजारकाे हल्ला यथार्थमा छिटै परिणतहाेस सुभकामना

  • @durgagurung5358
    @durgagurung5358 10 หลายเดือนก่อน +28

    बजारमा भएको हल्ला हल्लामा मात्रै सिमित नभई सत्यतामा परिणत होस् । दुबैजना भाइबहिनीलाई सफलताको अग्रिम शुभकामना ।

  • @khumchhantyal7116
    @khumchhantyal7116 10 หลายเดือนก่อน +7

    यो हल्ला सत्यमा पणिरत होस भनी भाकल नै गरेको छु मैले त मरो मनको ईच्छा चाद्दै पूरा होस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @humkalithapa1277
    @humkalithapa1277 10 หลายเดือนก่อน +9

    हावा नचली पात हलिहि दैन चीज बाबु र निर्जला नानु जी👌👌👍👍

  • @dhakaltamang-qn6xm
    @dhakaltamang-qn6xm 10 หลายเดือนก่อน +11

    यो जोडी जुनि भरी कहिलै न छुट्टीएर ।❤यत्तिकै देखन पाइयोस्

  • @gurungkarna4868
    @gurungkarna4868 10 หลายเดือนก่อน +7

    ❤www दामी छ ❤ल❤जोडी बने मा दुबै को भबिस्य राम्रो हुन्छ ल चिज ❤र❤निर्जल❤जि❤🎉🎉🎉

  • @bhimbahadur1026
    @bhimbahadur1026 10 หลายเดือนก่อน +14

    Veri Veri nice jodi ❤❤❤❤🎉🎉🎉

  • @bakhatgurung9151
    @bakhatgurung9151 10 หลายเดือนก่อน +16

    बिहे भाए सारै राम्रो जोडी पनि अनि गित पनि त्येतिकै राम्रो ❤

  • @yambahadurgurung69
    @yambahadurgurung69 10 หลายเดือนก่อน +7

    क्या मिठो शब्द क्या राम्रो जोडी यो जोडी लाई कसैले नराम्रो आखा नलागोस् बरू
    छिट्टै विवाह भै दिए हुने थियो म पोखरा कास्की मादी गाउँ पालिका बाट

  • @bikramthapa9783
    @bikramthapa9783 10 หลายเดือนก่อน +6

    चिज सर अस्मिता को जस्तो हुन्छ मनको कुरा चाहिँ छिटै भनु पर्छ ।❤❤

  • @smtamangtamang8822
    @smtamangtamang8822 10 หลายเดือนก่อน +8

    बल गरौ है चिज भाई जोडी त जम्छ है नछोडौ❤❤

  • @user-ys7ll5rw1w
    @user-ys7ll5rw1w 10 หลายเดือนก่อน +22

    शुभ ❤ बिहेको ❤गुट लक ❤

  • @hiralalgurung2530
    @hiralalgurung2530 10 หลายเดือนก่อน +10

    Wow, nice चिज भाई अब त्यो बजारको हल्ला लाई रियल जोडी भएको हेर्न र सुन्न सकिन्छ कि? Anyhow you guys are amazing सङ्गीती जोडी, सम्पूर्ण टिम लाई शुभकामना छ। Bye 👋👋👋 UK

  • @somkumarbanjin1574
    @somkumarbanjin1574 10 หลายเดือนก่อน +6

    पहिले पनि हल्ला चल्द चल्दै अरुले उडायो आबत छोड्नु हुन्न हई चिज सर हाल बिरानो मुलुक मालेशिया❤❤❤

  • @shibabhattarai740
    @shibabhattarai740 10 หลายเดือนก่อน +5

    सुन्दर जोडी बबाल प्रस्तुति ❤❤

  • @mailo371
    @mailo371 10 หลายเดือนก่อน +5

    बजारको हल्ला लाई सत्यमा परिणत भएको देख्न पाउ 👌👌👌🙏🙏

  • @Saraswati952
    @Saraswati952 10 หลายเดือนก่อน +12

    अहिले पनि दशर्क लाई भरोसा नमपार्नु यदि माया छैन भने सबै कुरा राम्रो सँग सोच बिचार गरेर अगाडि बढ्न र हामि हरु लाई सयमा सहे भरोसा छ ❤️❤️❤️

  • @bhupalthapa3
    @bhupalthapa3 10 หลายเดือนก่อน +8

    अति सुन्दर मिलनसार गाएकार र जोडी सुहाएको छ

  • @waibabijaykumar2747
    @waibabijaykumar2747 10 หลายเดือนก่อน +4

    दर्शन हजुर भाका मा सुन्न पाए हुने थियो

  • @nareshbhandari1428
    @nareshbhandari1428 10 หลายเดือนก่อน +4

    लभ परेको कुरो ठिक साचो हो यो नछुटोस नटुटोस एक शुभचिन्तकको हु साङ्गितिक जोडी जीवन जोडी पनि बनेको देख्न पाइओस अग्रिम शुभकामना ❤❤🎉🎉❤❤

  • @digvijayshah5746
    @digvijayshah5746 10 หลายเดือนก่อน +24

    सुन्दर जोडिको सुन्दर गित

    • @sureshsunar2808
      @sureshsunar2808 4 หลายเดือนก่อน

      .,
      .
      ...
      ..........,😊ß😊

  • @nayandrarai1277
    @nayandrarai1277 10 หลายเดือนก่อน +4

    Fantastic, चीज भाई vs निर्जला बहिनिको दोहोरि

  • @suryalayo7548
    @suryalayo7548 10 หลายเดือนก่อน +12

    Wwwwwwoooo ❤❤❤ super bowl both of them

  • @reshampurja6996
    @reshampurja6996 10 หลายเดือนก่อน +9

    जति सक्दो छिटो यो युगल जोडीको बिहे बन्धनमा बाधिएको देख्न पाइयोस 💝❤️💝❤️👍️👍️👍️👍️

  • @yukeshgurung5096
    @yukeshgurung5096 10 หลายเดือนก่อน +3

    Wow super se uper jodi ramrosuhauxa good luck biheko lagi

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 10 หลายเดือนก่อน +5

    Aaha yo jodi ko Dohori nikai ramailo xa kati hasnu ho majja aayo👌👌♥️♥️♥️🙏🇳🇵

  • @motigurung3009
    @motigurung3009 10 หลายเดือนก่อน +4

    चिज सर ! जम्मै जिम्मा हजुरको हातमा देखिन्छ ! आँट गरियो भने निर्जला बहिनी अवश्य तपाईकै हो ! अग्रिम शुभकामना दुवैजनालाई !

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k 10 หลายเดือนก่อน +12

    popular अद्भुत टुक्का गायक चिज लाइ सुनौलो अवसर दिएकोमा दोहोरीको छाल ले छलाङ माराेस हाम्रो कामना गुरुङ जोडी लाइ उच्च सम्मान

  • @user-gy9di4cf1v
    @user-gy9di4cf1v 10 หลายเดือนก่อน +4

    बजारमा भएको हल्ला साच्चिकै जिबन परिणत हाेस बधाई छ जाेडिलाइ

  • @lalumagar3749
    @lalumagar3749 10 หลายเดือนก่อน +10

    Really Jodi Bhayeko herna chahanxu Raja Rani ko❤❤❤❤

  • @bhatatpaudel3432
    @bhatatpaudel3432 10 หลายเดือนก่อน +23

    कृपया तपाईंहरुको जोडिलाई ईश्वरले सफल बनाईदियोस!

  • @MitaRam-dg5xo
    @MitaRam-dg5xo 10 หลายเดือนก่อน +3

    Congratulations xa chij ra nirjala

  • @mohanpakhrin9263
    @mohanpakhrin9263 10 หลายเดือนก่อน +17

    अहिले नै भन्नु हुन्न बिहेको पक्का पक्की भए पछि दुवै बसेर मिडिया भन्नु होला best wishes Chij and Nirjala अझैं एक डेढ साल पर्खनु बाँकी गुबचुपमै बिताउनु परेको बेरौला 😅 ❤

    • @ramprasadpokhrel2225
      @ramprasadpokhrel2225 10 หลายเดือนก่อน

      टौेर😢😢😮😮😮😮॥सआादस

  • @hareramthapa6851
    @hareramthapa6851 10 หลายเดือนก่อน +15

    शुभकामना हजुरहरुमा🙏🙏🙏 best wishes from England💝🎉💝👍️

  • @dalchhantyal3909
    @dalchhantyal3909 10 หลายเดือนก่อน +2

    शुभ बिबाहा भएको देख्न पाउ❤❤❤यो जोदि

  • @ankitgc667
    @ankitgc667 10 หลายเดือนก่อน +24

    यो हल्लालाई सत्य भएको देख्न पाइयोस् 😊

  • @jasbirsalami2578
    @jasbirsalami2578 10 หลายเดือนก่อน +8

    सुन्दर जोदिको सुन्दर गित दुबै जनाको सफल होस 🌹🌹🌹🌹🌹

  • @user-so1dg9di8x
    @user-so1dg9di8x 10 หลายเดือนก่อน +3

    तिमी दुबैको जोडी यकदम सुहाउँछ हाम्रो चाहना हो । दुबैको प्रतिभा त्यत्तिकै बेजोड छ ,सुन्दर पनि त्यत्तिकै । हाम्रो र तपाईहरुको सल्लाहमा बिहे
    गर्नुस है । यत्तिको राम्रो जोडी नछुटोस है भन्दयाछु ।

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 10 หลายเดือนก่อน +4

    Dhanneebad shirjanagurug mibhaka dohori shunaao

  • @kishangurung398
    @kishangurung398 10 หลายเดือนก่อน +2

    आहा अति मार्मीक दोहोरी अस्दै सुहाको छ दुई जनाको जोडी छीटै बन्धनमा बाँधिएको हेर्न पाऊ❤❤❤❤❤

  • @tejendraale915
    @tejendraale915 10 หลายเดือนก่อน +5

    दर्शक को माया र सवै को आसा इच्छा लाई निरासा नगर्नु होला हल्ला हल्ला नभइ वास्तविक होस❤❤❤❤❤

  • @amargurung2406
    @amargurung2406 10 หลายเดือนก่อน +2

    Dami jodi. Ramro dohori.

  • @jumgurung-xq4or
    @jumgurung-xq4or 10 หลายเดือนก่อน +12

    Good job 🎉

  • @kamalathapa5918
    @kamalathapa5918 10 หลายเดือนก่อน +2

    Wow suppo chji and Nirjala

  • @user-sr2ll4on7w
    @user-sr2ll4on7w 10 หลายเดือนก่อน +4

    ❤❤ very nice

  • @Dipsonvlog7
    @Dipsonvlog7 10 หลายเดือนก่อน +3

    सहि हो जोडि सुहाउछ ❤❤❤

  • @badalsyangbotamang5951
    @badalsyangbotamang5951 10 หลายเดือนก่อน +4

    Dhaerai ramro xa ❤❤❤

  • @upendrachaulagain5927
    @upendrachaulagain5927 10 หลายเดือนก่อน +5

    यत्राे दर्शककाे आशिर्वाद लाई ठाडै अस्विकार गरेकाे मा सारै दुख लाग्याे तर हामी ले भने र हुदैन् तर सबै मिल्छ भनेर भनेकाे अब देखि लभ गर भनेर कमेन्ट नगर्ने निर्णय गरियो ।जय गित जय संगित

  • @basrana4122
    @basrana4122 10 หลายเดือนก่อน +6

    Chij Daju Ko always best Rodhi hunchha. Thank you both of you. Thank you all thank you rodhi ghar ❤❤ love from London ❤❤

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 10 หลายเดือนก่อน +16

    Great Jodi beautifull dohori Singers and dancer well done both of you

  • @gangagurung7136
    @gangagurung7136 10 หลายเดือนก่อน +6

    Very nice song ❤❤❤❤

  • @ManishSingh-tu6mv
    @ManishSingh-tu6mv 10 หลายเดือนก่อน +6

    सफल भएको हेर्ने हरु यत्ता हाजिर हुनु पर्यो😂😂😂

  • @user-qx2jo4sp4r
    @user-qx2jo4sp4r 10 หลายเดือนก่อน +9

    Very nice song 🎵 👌 congratulations 🎊

  • @amishagurung9520
    @amishagurung9520 10 หลายเดือนก่อน +2

    ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉सुपरजोडि

  • @yubinyt7612
    @yubinyt7612 10 หลายเดือนก่อน +1

    जे होस् गुरुङ गुरसिनीले बजार तताएको छ है खुसी लाग्यो❤❤❤

  • @Sonimekah-xy3vx
    @Sonimekah-xy3vx 10 หลายเดือนก่อน +7

    Nice song I like very much from india ❤

  • @arjunpuri5559
    @arjunpuri5559 9 หลายเดือนก่อน +3

    सुहाको छ दुबै को जोडि 👌👌👍️

  • @kusumpalli6098
    @kusumpalli6098 10 หลายเดือนก่อน +39

    बजारको हल्लालाई सत्यमा पणिरत भएको हेर्न पाम ❤ दुबै जनालाई शुभकामना मेरो ❤

    • @user-do6hm9tu7g
      @user-do6hm9tu7g 5 หลายเดือนก่อน

      Hallalai sacho simit banai dinu la chij nirjala jee

  • @bindudhungana7461
    @bindudhungana7461 10 หลายเดือนก่อน +2

    शुभकामना

  • @ashmayagurung2573
    @ashmayagurung2573 10 หลายเดือนก่อน +5

    यो कुरा सचाई हो चिज बाबु यो शबदा ले आली खालो भो

  • @arjunthakhuri1864
    @arjunthakhuri1864 10 หลายเดือนก่อน +5

    Chi vai lai sujhab darsak le man parayera nai bhe garni ho darsak ko pani chahana hunu parx

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 10 หลายเดือนก่อน +3

    Very nice

  • @dhanmayaghrtimagarpun1175
    @dhanmayaghrtimagarpun1175 10 หลายเดือนก่อน +4

    सफल नै पाराै है याे माया

  • @user-is3mp5nw4s
    @user-is3mp5nw4s 10 หลายเดือนก่อน +2

    Nice jodi

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 10 หลายเดือนก่อน +7

    Very nice jodi

  • @TejGurung-uu8rk
    @TejGurung-uu8rk 10 หลายเดือนก่อน +5

    चिज भाई र निर्जला बैनि काे गितचै महेरि राखेकाे हुन्छ सदै जस्तै गायन क्षेत्रमा जमेकाे छ अबचै जिबनसाथि भऐरपनि जम्नु पर्छ है याे तपाईहरूलाई मेराे सुजाप।

  • @magarrahal-tu6ke
    @magarrahal-tu6ke 3 หลายเดือนก่อน +2

    ल है यो जोडी को चाहिँ बिहे भाको देख्नु पाइयोस् ❤❤

  • @NabinMajhi-hh4bs
    @NabinMajhi-hh4bs 10 หลายเดือนก่อน +5

    बजार को हल्ला सत्यसाबित होस

  • @saritamaya1335
    @saritamaya1335 10 หลายเดือนก่อน +1

    Nice song I like very much from Jordan 🇯🇴 ❤❤❤❤❤❤❤❤

  • @user-hk9up6gf1q
    @user-hk9up6gf1q 10 หลายเดือนก่อน +7

    यत्रो जता ततै हल्ला छ दाईले यसरी कुनै सम्बन्ध छैन भन्दा निर्जला दिदी को अनुहारबाट सबै इनर्जी गयो लास्टै दुःखी हुनुभयो

  • @deepgurung1071
    @deepgurung1071 10 หลายเดือนก่อน +1

    Dami dohori

  • @somrana8202
    @somrana8202 10 หลายเดือนก่อน +77

    बजारको हल्ला लाइ सत्य भएको देख्न र सुन्न पाइयोस ! कसैको पापी नजर नलाग्योस !❤❤🙏🙏

    • @mohanpakhrin9263
      @mohanpakhrin9263 10 หลายเดือนก่อน +8

      Chij र Nirjala ले यो compliment accept गरून् जय CN जोडी ❤ best wishes CN

    • @amarthapa7972
      @amarthapa7972 10 หลายเดือนก่อน +2

      Sattenai ho bhannunee hau❤❤❤aba ta bela bho dui bisha pugna layonee😂😂😂😂😂😂😂😂😂😂😂

    • @khadgagurung4116
      @khadgagurung4116 10 หลายเดือนก่อน

      ​@@mohanpakhrin9263❤ruउ!उउउउउ❤

    • @khadgagurung4116
      @khadgagurung4116 10 หลายเดือนก่อน

      ​@@mohanpakhrin9263❤ruउ!उउउउउ❤

    • @khadgagurung4116
      @khadgagurung4116 10 หลายเดือนก่อน

      ​@@mohanpakhrin9263❤ruउ!उउउउउ❤

  • @tilthapa7539
    @tilthapa7539 10 หลายเดือนก่อน +3

    चिज सर तपाईले प्यार गर्नु हुनछनी ? तर तेसतो सोचनी हैन सीधा तरिका बाट भन्न पर्छ i love u......nirjala. .भन्नु पर्छ, ,तपाई खाली सीधा भयर सबै ले हेपछन ,, तपाइको केही दम नभय जसतो लाग्यो,,, यस्तै हो भने भोलि निरजला पनि अर्को संग बिबाह गर्छ, ,, तिम्रो केही दम देखीन,,, म्रद भनेपछी डराउन हुदैन यस्तो चाला ले बिबाह हुदैन!!अली टाठो र तगडा संग हिडनी गित गाऊनी गर्नु पर्छ यस्तो लाटो चाल ले बिबाह हुदैन, ,हामी बिदेशी लाई 2जीऊ 1 भयको देख्न लाई कृती आतुर छौ

  • @user-dh7sd6yt9x
    @user-dh7sd6yt9x 10 หลายเดือนก่อน +5

    Love भय को र नभय को त पोखरा फेवाताल को बोटिंग से पता चल छ।
    किन झुठ बोल रहे हो चीज। दर्शक लाई सरप्राइज दिन को लागी त हैंन😅
    छिट्टै बिबहा बन्धन मा बादिन पर्यो। दर्शक को इच्छा पुरा गर्नू पर्छ।।।।❤❤

  • @user-qx2jo4sp4r
    @user-qx2jo4sp4r 10 หลายเดือนก่อน +5

    Happy married life chij sir

  • @bharatsinghsaud4081
    @bharatsinghsaud4081 10 หลายเดือนก่อน +4

    ❤❤ससुरालिमा गाऊदा अब ठीक होला हजूर ❤❤

  • @surendragurung1629
    @surendragurung1629 10 หลายเดือนก่อน +2

    जोडी मिल्छ बिहे गरे हुन्छ

  • @sundeshsaru6201
    @sundeshsaru6201 10 หลายเดือนก่อน +1

    अझै पनि हल्ला मात्र भन्ने र बस्ने हो chij bro

  • @charitrachhetri7983
    @charitrachhetri7983 10 หลายเดือนก่อน +3

    Best wishes 🎉🎉

  • @sumitramoktan2058
    @sumitramoktan2058 10 หลายเดือนก่อน +2

    Good job ❤️❤️🎉🎉❤️🎉🎉🎉❤️❤️👌👌👌

  • @tashidhondup2076
    @tashidhondup2076 10 หลายเดือนก่อน +5

    Watching from USA
    Best wishes to Tej and Nirjala future

  • @Bhimraj39-10
    @Bhimraj39-10 10 หลายเดือนก่อน +2

    Super jodi

  • @premthapa2516
    @premthapa2516 10 หลายเดือนก่อน +3

    2janako joddii saarai suhaux life patnar Vaya Kati ramro hunx

  • @SantoshThapa-tj8px
    @SantoshThapa-tj8px 10 หลายเดือนก่อน +2

    Dami🎉🎉🎉❤

  • @karang.m9110
    @karang.m9110 10 หลายเดือนก่อน +2

    Nice your video sister and brother

  • @rajkumarkhadka9477
    @rajkumarkhadka9477 10 หลายเดือนก่อน +3

    Geet ramro xa. Trackma gayeko xa. Dubaiko jodi dherai suhaune xa.

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx 10 หลายเดือนก่อน +4

    Very nice Jodi chij sir and Nirjala Gurung very good songs 😊🙂👍

  • @tirubuntirubun6338
    @tirubuntirubun6338 10 หลายเดือนก่อน +2

    Chij vai ra nirjala bahiniko maya ssfal pareko herni manxa

  • @gaurilaldhami8132
    @gaurilaldhami8132 10 หลายเดือนก่อน +1

    chij ❤❤Nirjala 🎉🎉🎉

  • @user-pv7gk1oh7w
    @user-pv7gk1oh7w 10 หลายเดือนก่อน +2

    Please next part 2 kahile aauxa ne please 🙏🙏🙏🙏🙏

  • @DurgaMan-fy6xp
    @DurgaMan-fy6xp 10 หลายเดือนก่อน +4

    Raja raniko jodi ak hos❤❤