पशुपति शर्माको चित्त बुझ्ने कुरा...GLAMOUR GUFF II PASHUPATI SHARMA II PRAKASH SUBEDI II 9 Jan. 2021

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • GLAMOUR GUFF With PRAKASH SUBEDI
    Guest : PASHUPATI SHARMA
    Connect with us:-
    Twiter : Ra...
    Facebook : / rajatpatonline
    Tiktok : vm.tiktok.com/...
    Instagram : ...
    येस्तै येस्तै इन्टर भ्यु हेर्न का लागि यो च्यानल लाई LIKE (लाइक) , SUBSCRIBE (सस्क्राइभ) र SHARE (सेयर) गर्नु होला । साथै साथै तपाई कस्को इन्टर भ्यु हेर्न चाहनु हुन्छ ? तल कमेन्ट बक्स मा कमेन्ट गर्नु होला....
    #prakash_subedi #PASHUPATI_SHARMA #glamour_guff
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video with out prior permission. Uploading this video to your channel is strictly prohibited.If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    © copyright 2021 Rajatpat Online TV

ความคิดเห็น • 606

  • @user-td8en9bt6f
    @user-td8en9bt6f 3 ปีที่แล้ว +123

    पशुपती दाइ।मन पराउने हरु कोको छौ?

  • @tikapandey5912
    @tikapandey5912 3 ปีที่แล้ว +79

    यिनी गायनमा पनि परिपक्क यिनी उमेरमा पनि परिपक्क यिनी पढाइमा पनि परिपक्क तर पनि एक्दम हासीखुशी टिनएजर जोस जाँगर र हसीलो खुशिलो फुर्तिलो । शुभकामना अझै राम्रो गीत गर्न सक्नुहोस ।

  • @basantashahi7872
    @basantashahi7872 3 ปีที่แล้ว +163

    अहिलेसम्मकै रमाइलो कार्यक्रम बनाउनु भो पशुपति शर्मा दाइ !! अब रबि लामिछाने लाई ल्याउनु पर्यो प्रकाश सर !!

  • @yamunarai1178
    @yamunarai1178 3 ปีที่แล้ว +21

    खुलेर बोल्ने अनि गाउने गाएक पशुपति शर्मा 🙏🙏🙏🙏

  • @prameshwornyaupane8350
    @prameshwornyaupane8350 3 ปีที่แล้ว +31

    आज मेरो मन पर्ने कलाकार ल्याइएकोमा प्रकाश सुबेदि दाजुलाई धन्यवाद।।

  • @yonjankhatri2602
    @yonjankhatri2602 3 ปีที่แล้ว +55

    महानाएक राजेश दादा लाई निमन्त्रणा दिनु पर्यो यो कार्यक्रम मा

  • @Surendrabhandari12
    @Surendrabhandari12 3 ปีที่แล้ว +59

    कपिल शर्मा जस्तै कमेडियन हुने मान्छे हाे कि जस्ताे लाग्ने मलाई त पशुपति दाजु ❤️❤️❤️❤️

  • @oaskarki551
    @oaskarki551 3 ปีที่แล้ว +15

    पशुपति सर्मा को विचार धेरै राम्रो छ गाउँ घरमा घर जमिन जोडी राख्यो भने अन्तिम मा गयर गरी खानु सकिन्छ.

  • @salturover2970
    @salturover2970 3 ปีที่แล้ว +19

    सलाम छ शर्माजी,हामीले आफ्नैरैथाने ठाऊँनै 100% रोज्नूपर्छ,काठमाण्डौँ त कर्मथलो मात्र होl🎤🎸🎧🎵🎼👍🎥💪💪👊👌✌👏👏👏🙏🙏🙏🙏❤❤❤❤

  • @bikramsen7991
    @bikramsen7991 3 ปีที่แล้ว +100

    पशुपति शर्मा ❤️❤️❤️एकदमै मन पर्ने मान्छे एकदमै राम्रो इन्टरभिउ आजको

    • @durgasubedi9465
      @durgasubedi9465 3 ปีที่แล้ว

      टधक्क्टधक्क्टधक्क्टधक्क्टधक्क्टधक्क्क्क्क्क्क्क्क्क्क्क्क

  • @rajanententains
    @rajanententains 3 ปีที่แล้ว +58

    महानायक राजेश हमाललाई अर्को एपिसोटमा हेर्न चाहनेहरु कोको हुनुहुन्छ ???

  • @mitralimbu6876
    @mitralimbu6876 3 ปีที่แล้ว +83

    शब्द शब्दमा दम छ पशुपतिको शर्माको गितहरुमा

  • @sirjanabhusal5347
    @sirjanabhusal5347 3 ปีที่แล้ว +25

    लास्टै हसाउनु भयो बाइ ,लास्टै बाठो दाइ त ,कसैलाई चित्त दुखाउन नखोज्ने आदरणीय दाजु लाई सम्मान 😍

  • @buddhisagar5778
    @buddhisagar5778 3 ปีที่แล้ว +26

    तर गायक भने पशुपति शर्मा जस्ताे हुनुपर्छ गायक पशुपति शर्मा काे प्रस्तुती सेलुट गर्छु

  • @joshjanadangi
    @joshjanadangi 3 ปีที่แล้ว +26

    पशुपति शर्मा जनताको गायक हुन

  • @babumagar4892
    @babumagar4892 3 ปีที่แล้ว +8

    अहिले त नेताको नाम एउटाको पनि लिन्न वाह पशुपति शर्मा🙏👏👏👏

  • @RajuKumar-jf6ii
    @RajuKumar-jf6ii 3 ปีที่แล้ว +9

    पशुति सर लाइ मनै देखि सम्मान र सलाम छ

  • @rajibpokhrel7825
    @rajibpokhrel7825 3 ปีที่แล้ว +13

    नेता को नाम आउँदा नमस्कार गरेको एक दम मन पर्यो

  • @mahinmohammed8614
    @mahinmohammed8614 3 ปีที่แล้ว +46

    माहानायक राजेस हमाल ल्याउनु परो दाजु

  • @lalthapa1848
    @lalthapa1848 3 ปีที่แล้ว +26

    पशुपति शर्मा ले आज बोलेको बोली आजा मेरै मनले बोले जस्तो लाग्यो खुसिलाग्यो

  • @RameshRamesh-iy5zs
    @RameshRamesh-iy5zs 3 ปีที่แล้ว +7

    धेरै रमाइलो लाग्यो आज पशुपती सर्मा ज्यु को कुरा सुनेर

  • @prabinkrai7
    @prabinkrai7 3 ปีที่แล้ว +6

    1st time hereko पशुपति sirko Interview.....सारै रमाइलो लाग्यो

  • @sebaklamsal478
    @sebaklamsal478 3 ปีที่แล้ว +3

    balla program chalune ley lok song ko value bujhako xan. good to see pashupati sharma here. watching from Newyork

  • @danchand8017
    @danchand8017 3 ปีที่แล้ว +38

    मेरो बेस्ट कलाकार पसुपती शर्मा

  • @khatriraju7478
    @khatriraju7478 3 ปีที่แล้ว +8

    नेपाली जनताको मनमा बस्ने पशुपति ❤️💕❤️💕❤️🇳🇵🇳🇵🇳🇵

  • @sureshshishir7218
    @sureshshishir7218 3 ปีที่แล้ว

    पशुपति दाजी कति मीठो कुरा गर्नु भयो अरु लाई देखाउन को लागि केइ गर्यो भने पछि दुख हुन्छ आफू लाई कसरी सरल हुन्छ तेसरी चल्नु पर्छ एक्दम सहि कुरा 👌👌यो कपाल काट्नै नपर्नी कपाल हो थपकै राख्दीय हुन्छ 😃

  • @ramprasadwagle8713
    @ramprasadwagle8713 3 ปีที่แล้ว +1

    मेरो best गायक पशुपती शर्मा ।

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 3 ปีที่แล้ว +4

    मलाई पनि एकदम मन पर्ने गाएक पशुपती शर्मा दाजु लुटन सके लुट भन्ने गीत मन नपराउने भनेको लालबुजक्ड जुठे हरूले मात्र हो बाँकि सबलाई मन पर्छ

  • @tubenepal8848
    @tubenepal8848 3 ปีที่แล้ว +3

    म त मोरेनी भन्दीन 😊 स्याङ्जाली भाषा
    proud to be स्याङ्जाली❤️❤️❤️

  • @DC-ei6bp
    @DC-ei6bp 3 ปีที่แล้ว +29

    यस्तो राम्रो मान्छे ऑउदा त कार्यक्रम को समय अल्लि बढाउनु पर्यो।

    • @maiyagothalie1364
      @maiyagothalie1364 3 ปีที่แล้ว

      Leave option on your favourite choice and allocate time fir other interesting bits and may more songs

  • @aratiadh8966
    @aratiadh8966 3 ปีที่แล้ว +4

    straightforward in nature but he is always on point .i like prakash subedi n his interview

  • @chhewangstha6529
    @chhewangstha6529 3 ปีที่แล้ว +18

    शब्दमा अर्थ अर्थमा यतार्थ बोल्ने केबल एक पशुपती शर्मा😊😊😊

    • @kcarjun6677
      @kcarjun6677 3 ปีที่แล้ว

      Yo muji partra kar ko aukat xina rabi laagi dang kura garne

  • @ishworkhatri3697
    @ishworkhatri3697 3 ปีที่แล้ว +6

    कति राम्रो बिचार छ हाम्रो पसुपती दाइको।।

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +3

    अति नै रमाइलो लाग्यो।अति नै देश प्रेमी गायक पशुपति दाइ।।।।

  • @arjunsapkota12
    @arjunsapkota12 3 ปีที่แล้ว +14

    प्रकाश जि एक पटक हजुर को यो प्रोग्राम मा रबि लामिछाने दाजु लाई हेर्न धेरै आतुर छु

  • @amritachand4662
    @amritachand4662 3 ปีที่แล้ว +7

    स्वर को धनी पशुपति दाई 😍😍😍

  • @cvasharma5574
    @cvasharma5574 3 ปีที่แล้ว +10

    I reall appreciate pashupati sharma dai all songs which is 100% original organic reality in Nepal Nepali life style.

  • @ngimatenji
    @ngimatenji 3 ปีที่แล้ว +20

    प्रकाश सर अब अर्को चोटि गायाक राजेश पायल राई किङ लिएर आउनु होला साथमा नायिका रेखा लाई 🙏🙏🙏🙏

  • @rajusapkota7711
    @rajusapkota7711 3 ปีที่แล้ว +2

    पशुपति शर्माको गितको पनि म fan हुम उहाको म जे होस उहाको सोचहरु एकदम सरल छ्न।

  • @itsboyndfun6585
    @itsboyndfun6585 3 ปีที่แล้ว +2

    real hero haamro dada lop u dada pasupati❤️❤️❤️🇳🇵🙏

  • @tilakmagar9698
    @tilakmagar9698 3 ปีที่แล้ว +2

    मँ यो कार्यक्रम कहिल्यै नहेर्ने मान्छे किनकी जहिल्यै कलाकारलाई बिबादास्पद बननईदिने तर टिक टक मा पशुपति सर्मा को क्लिप्स देखेर युटूब तिर खोजेर हेरेको धेरै राम्रो लाग्यो जय पशुपति सर्मा खुलेर कुरा गर्ने प्रस्नउत्तर पनि कति बिबाद बिहिन दिनु भो

  • @sasabhattarai5971
    @sasabhattarai5971 3 ปีที่แล้ว +3

    लोक गायिका कला लम्साल लाई ल्याउनु पर्यो दाजु सालिन , सभ्य , ड्रेस , भलादमी छन् , समाज ले पनि राम्रो कुरा सिक्छन् जस्तो लाग्छ सारै सालिन छन् एकचोटि नजर जायोश दाजु हजुर को 🙏

  • @laxmijanawali9219
    @laxmijanawali9219 3 ปีที่แล้ว +3

    अहिलेसम्मकै राम्रो अन्तरबार्ता 🙏🙏

  • @preranarasaili70
    @preranarasaili70 2 ปีที่แล้ว +1

    धेरै मन पर्ने मान्छे पशुपति 🙏🙏🙏❤️❤️❤️

  • @narayangahamagar8392
    @narayangahamagar8392 3 ปีที่แล้ว +5

    कस्तो सरल मान्छे पशुपति शर्मा 🙏🙏

  • @prakashkhatri8675
    @prakashkhatri8675 3 ปีที่แล้ว +6

    धन्यवाद प्रकाश सर अब भुवन केसी र शिव श्रेष्ठ लाइ सँगै बोलाउनुहोस् र बौद्धिक बाबा निखिल उप्रेति लाइ पनो बोलाउनुपर्यो

  • @kkkpuri8728
    @kkkpuri8728 2 ปีที่แล้ว +1

    मलाइ मात्र हैन सबै नेपालीलाइ मन परने लोक गाएक पसुपती दाइ ❤️🇳🇵

  • @zibesh_kumar
    @zibesh_kumar 3 ปีที่แล้ว +9

    #कस्तो राम्रो बोल्नुहुदो रहेछ!
    #फ्यान भए ल दाई तपाईको !!

  • @jkpilotjk7244
    @jkpilotjk7244 3 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो thank you.

  • @manjarisamaj3102
    @manjarisamaj3102 3 ปีที่แล้ว +17

    कती सान्दार कलाकार हुन् क्या, अाेहाे ! अरू कलाकार भए 91 % झुट बाेल्थे ।

  • @pembasherpa7856
    @pembasherpa7856 3 ปีที่แล้ว +4

    GREAT INTERVIEW AND GREAT PERSONALITY PASHUPATI SHARMA.

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 3 ปีที่แล้ว +1

    रमाईलो र शतप्रतिश कला भएका कलाकार पशुपति जी को जय हो

  • @nawarajpyakurel5903
    @nawarajpyakurel5903 3 ปีที่แล้ว +3

    यस्ता लोक गितका हस्तिको लागि सलाम

  • @nischalpanta1115
    @nischalpanta1115 3 ปีที่แล้ว +4

    Had a quality time watching it...Sharma ji nailed it!

  • @sudikshyakc9719
    @sudikshyakc9719 3 ปีที่แล้ว +5

    प्रकास सर काे क्रायक्रम यकदमै मनप्रछ

  • @sonulama2876
    @sonulama2876 3 ปีที่แล้ว +2

    Sadha Jeeban,Uchaa Bichar.Great Thinking 🥰🥰🥰🥰❤️❤️❤️❤️

  • @ramailonepal3853
    @ramailonepal3853 3 ปีที่แล้ว

    पशुपती शर्मा नेपाली हरुको लोकको खम्बा हो।

  • @diwasgurung5331
    @diwasgurung5331 3 ปีที่แล้ว +1

    पशुपति शर्मा सरल र मनपर्ने गायक हाे।

  • @bhimtamang3818
    @bhimtamang3818 3 ปีที่แล้ว +13

    जय प्रकाश सुवेदी
    जय पसुपती शर्मा
    🙏🙏🙏

  • @samirsamir6955
    @samirsamir6955 3 ปีที่แล้ว +2

    मेरो बेस्ट लोक गायक हजुर लाई दर्शन

  • @narayanpanthi4175
    @narayanpanthi4175 3 ปีที่แล้ว

    पशुपति शर्मा का सबै गित राम्रा छन्, आमा तिम्रो दुधको भारा तिर्न मैले सकिनकि...

  • @johnraya2853
    @johnraya2853 3 ปีที่แล้ว +5

    My favourite nepali folk singer pashupati sharma❤️🙏

  • @gopalpokhrel510
    @gopalpokhrel510 3 ปีที่แล้ว +10

    कार्यक्रमको समय अलि बढाउनु पर्यो ।

  • @nareshkathayat4443
    @nareshkathayat4443 3 ปีที่แล้ว +3

    Outstanding performance Pashupati ji

  • @DC-ei6bp
    @DC-ei6bp 3 ปีที่แล้ว +11

    अब बबिता बानियॉ (जेरि)लाई बोलाउनु होला है प्लिज।🙏

  • @sagartamang5525
    @sagartamang5525 3 ปีที่แล้ว +6

    नामै काफी छ, पशुपति दाजु

  • @DipakBidari-tu3uj
    @DipakBidari-tu3uj ปีที่แล้ว

    नेता कर्मचारी र ब्यापारी वाहेक अरुसबैलाई पशुपति शर्माको गित मनपर्छ ।

  • @shresthagigi719
    @shresthagigi719 3 ปีที่แล้ว +9

    Love this episode 💕🙏🏻 and one more request dr surendra kc lae once more invite garnu na please 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @nishantkhanalofficialchann4311
    @nishantkhanalofficialchann4311 3 ปีที่แล้ว +3

    Yati pure manxe maja aayo Pasupathi sir ko intervew hayrera 🙏🙏

  • @laxmipuri8264
    @laxmipuri8264 3 ปีที่แล้ว +16

    He is intelligent and educated singer🙏🙏🙏

  • @jasmayajirel6873
    @jasmayajirel6873 3 ปีที่แล้ว +6

    My favorite singer ❤️❤️ कुनै नेताको नाम भन्नु पर्‍यो भने . ... अहिलेत म भन्दै भन्दिन मरे हा हा .... नेताको नमस्ते हाहा ... हास्दा हास्दा

  • @MrAmarpun
    @MrAmarpun 3 ปีที่แล้ว

    Bhitri maan dekhi bujnu paye yo manxhe ekdam safa maan ko raixha, khusi lagyo malai yesto manxhe ko sangat garnu paune ho bhane dherai khusi dherai bhayinxha.

  • @shresthakllion
    @shresthakllion 3 ปีที่แล้ว +10

    म १६ आना सहमत छु। म पनि गाँउ मै बस्न मन पराउँछु।

  • @bimala8334
    @bimala8334 3 ปีที่แล้ว +3

    Such a wonderful person Pashupati sharma dai 🤩♥️♥️🙏🏻

  • @boyd1937
    @boyd1937 3 ปีที่แล้ว +3

    Rastriya singer manxu ma pasupati daju lai.😍🙏❤

  • @kantiadhikari3729
    @kantiadhikari3729 3 ปีที่แล้ว +1

    Thanku Prakash ji , Pashupati vai ko eti ramailo interview ko lagi 👍🙏🇳🇵

  • @tilakranabhat6499
    @tilakranabhat6499 3 ปีที่แล้ว +3

    धेरै राम्रो कुरा गरनु भो पशुपति दाइ

  • @biruoli7535
    @biruoli7535 3 ปีที่แล้ว +2

    Wouu khusi lagyo Aja lok dohori ko King aja yaha dekhna pauda

  • @DeepakAlisha
    @DeepakAlisha 3 ปีที่แล้ว +6

    Great Nepali singer 😊😊😊

  • @debendragc2847
    @debendragc2847 3 ปีที่แล้ว +4

    पशुपति शर्माका गीतहरू भिन्दै टाइपका छन्,

  • @Prkyogi7705
    @Prkyogi7705 3 ปีที่แล้ว +2

    पशुपति दाइलाई लुट्नसके लूट भन्ने गीत उहाकी इउतुब च्यानलमा हाल्न अनुरोध गर्दछौ।

  • @rikkithapa4774
    @rikkithapa4774 3 ปีที่แล้ว +2

    Very good human being 🙏🙏🙏🙏🙏

  • @sarmistha-Sharma
    @sarmistha-Sharma 3 ปีที่แล้ว +8

    I love his voice🥰🥰

  • @sandiptamang9173
    @sandiptamang9173 3 ปีที่แล้ว

    जति हेरे पनि चित्त नबुझ्ने। आज सम्मकै उत्कृष्ट ग्लामर गफ। अर्गानिक अन्तरबार्ता।

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 3 ปีที่แล้ว +2

    असल ब्यतित्व पशुपति शर्मा, राम्रो लाग्यो अन्तर्वार्ता

  • @sunilkshetrivlog
    @sunilkshetrivlog 3 ปีที่แล้ว +2

    पशुपति शर्मा मेरो बेस्ट गायक ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵

  • @roshankhadka6524
    @roshankhadka6524 3 ปีที่แล้ว +4

    One of Bst singer in Nepal❤️❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @radhikashahi6300
    @radhikashahi6300 3 ปีที่แล้ว

    Majja aayo aaja kura sunera...🤗🤗🤗

  • @sarojpandey2101
    @sarojpandey2101 3 ปีที่แล้ว +3

    Salute to pashupati sharma. So down to the earth. Everytime I watch his interview. I feel motivated to follow "simple living high thinking" principle

  • @saradregmi7742
    @saradregmi7742 3 ปีที่แล้ว +8

    The purest and finest singer...!❤

  • @anitamaharjan6011
    @anitamaharjan6011 3 ปีที่แล้ว +1

    Mero ni favourite Singer ❤️♥️💕👏👏👏

  • @bishaluma6458
    @bishaluma6458 3 ปีที่แล้ว

    धेरै खुशी लाग्यो जनागायक लाई देखेर ।

  • @devraamsaud4159
    @devraamsaud4159 3 ปีที่แล้ว

    एक दमै राम्रो लाग्यो दाइ

  • @chakraacharya7558
    @chakraacharya7558 3 ปีที่แล้ว +7

    I don’t know why I feel that is too short for today

  • @beeshalchettri2416
    @beeshalchettri2416 3 ปีที่แล้ว +1

    मलाई मनपर्ने गाएक ❤️❤️❤️

  • @rkleezonbabuthakuri7952
    @rkleezonbabuthakuri7952 3 ปีที่แล้ว +2

    motivational interview ....

  • @achyutbasnet4437
    @achyutbasnet4437 3 ปีที่แล้ว

    Pasupati Sharma ekdam ramailo ani hasilo manchhe lagyo malai ani yo parkash dai ko Programme dherai Ramro lag6 malai Tapai haru sabai lai dherai dherai dhanyabad

  • @DC-ei6bp
    @DC-ei6bp 3 ปีที่แล้ว +2

    मेरो सुपर हिरो पशुपति।🙏🙏❤️❤️🙏🙏❤️

  • @user-vq6ex1cj5w
    @user-vq6ex1cj5w 3 ปีที่แล้ว

    धेरै रमाइलो लाग्यो आजको कार्यकरम हेर्दा

  • @rameshkp5568
    @rameshkp5568 3 ปีที่แล้ว +3

    पशुपति दाई भनेको कुनै पनी भोगेर gauxan म daiko fan ho