प्रमोदसंग मज्जा आयो | 𝑮𝑳𝑨𝑴𝑶𝑼𝑹 𝑮𝑼𝑭𝑭| Ep-58 | PRAKASH SUBEDI | PRAMOD KHAREL | Nov 4, 2021| RAJATPAT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 795

  • @bdyoutubechannel2796
    @bdyoutubechannel2796 2 ปีที่แล้ว +420

    मेरो सबैभन्दा मनपर्ने गाएक हुन प्रमोद खरेल - स्वर त आफ्नो ठाउँमा छदैछ बोल्ने शैली ,अनुशासन ,बौद्धिक ब्याक्तित्व सबैकुरामा उत्तिकै दखल राख्ने गाएक हुन प्रमोद ।जन्मदिनको धेरैधेरै शुभकामना प्रमोद सर अझै सफलता मिलोस 🙏🙏

    • @omsthakalikitchen8201
      @omsthakalikitchen8201 2 ปีที่แล้ว +13

      Omg! Maile bhanna maan lageko sabai exactly tapai le bhani dinu bhayo. Thank you.

    • @laxmeechannel9981
      @laxmeechannel9981 2 ปีที่แล้ว +4

      Educated well mannered human,First git dekhi sundai aako ho🙏🏻

    • @krishu770
      @krishu770 2 ปีที่แล้ว +4

      Mero Pani akdamai man parni gayak .....promod sir 🙏🙏 maile chai mero dil X pokarama Vanni bata chineko ra man parx tyo geet.

    • @magarkumar3615
      @magarkumar3615 2 ปีที่แล้ว +2

      @@krishu770 ho ni

    • @namratakc186
      @namratakc186 2 ปีที่แล้ว +1

      A

  • @prakashbastola87
    @prakashbastola87 2 ปีที่แล้ว +215

    मेरो favourite गायक प्रमोद सर🙏 जन्म दिनको धेरै सुभकामना🎇🎆

  • @chandradhami2837
    @chandradhami2837 2 ปีที่แล้ว +122

    जन्म दिनको लाखौँ लाख शुभकामना व्यक्त गर्दछु आदरणीय गायक प्रमोद खरेल सर लाई आगामी दिनमा पनि यस्ता यस्तै मीठा मीठा गीत सुन्न पाउँ 🎉🎂🎉🎂🎊♥️🙏

    • @puspagiri7950
      @puspagiri7950 2 ปีที่แล้ว +2

      हजुरलाई शुभ दिपावली तथा छठ पर्व र नेपाल संवत् का अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।💞💕👏👏👏👏👏👏👏👏👏

    • @chandradhami2837
      @chandradhami2837 2 ปีที่แล้ว +1

      @@puspagiri7950 धेरै धेरै धन्यवाद हजुरलाई पनि मेरो तर्फ बाट शुभकामना व्यक्त गर्दछु 🙏♥️🎊🎉

  • @tirthalamichhane9807
    @tirthalamichhane9807 2 ปีที่แล้ว +69

    गायक प्रमोद खरेललाई जन्मदिनको शुभकामना सथै यो हाम्रो कार्यक्रम आफैमा सफल कार्यक्रम हो अझै सफलताको शुभकामना ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +149

    शान्ति, समृद्धि, सौभाग्य, आगामी वर्ष सबैको
    साथ रहोस् तिहारको हार्दिक शुभकामना🌋❤️
    सबैको प्यारो गायक प्रमोद दाजु लाई 💖
    जन्म दिनको असीमित शुभकामना 💐🙏

    • @shyamkhatri5591
      @shyamkhatri5591 2 ปีที่แล้ว +1

      Tapai lai maile hareko video ma commet dekhxu ta

    • @sitanepal7318
      @sitanepal7318 2 ปีที่แล้ว +2

      Ma Pani

    • @asmisharma2641
      @asmisharma2641 2 ปีที่แล้ว +1

      🤭✋🤭
      MA paNi

    • @saritakhanal9467
      @saritakhanal9467 2 ปีที่แล้ว +2

      Dd le katisamma vyunuvako comment garna jun video ma pani

    • @bimalakhadka8367
      @bimalakhadka8367 2 ปีที่แล้ว +2

      सबै भिडियोमा कमेन्ट गर्नु हुन्छ अनि कमेन्ट पनि perfect हुन्छ 🙏

  • @yubinbhattarai3439
    @yubinbhattarai3439 2 ปีที่แล้ว +50

    हास्दा सधै हासिदिन्थे ! यो गित मेरो मन मस्तिष्क मा छ अरु कस्को कस्को मा !

  • @c.branamagar8148
    @c.branamagar8148 2 ปีที่แล้ว +19

    पलपलमा चलचित्र को अगालो भरिको माया ।।त्यो बेला प्रमोद खरेल जि लाइ नचिन्दा पनि असाध्यै स्वार मन परेको थियो।।त्यो रिपोटिङ मैलेनि हेरेको थिए।।रजट पटमा जी।।।।बिग फ्यान्।।प्रमोद जी ।।म बिना कसै कसैलाइ।।सधै उतिकै मन पर्ने गित

  • @sarojbhattarai7472
    @sarojbhattarai7472 2 ปีที่แล้ว +12

    मेरो दिल छ पोखरा बाट नै चिनेको हु मैले नि प्रमोद जि लाइ

  • @saritarai9188
    @saritarai9188 2 ปีที่แล้ว +16

    जन्मदिन को धेरै धेरै शूभकामना !🙏 प्रमोद खरेल एक चम्किलो तारा हुन र रहनेछन् ,नेपाली संगीत क्षेत्रको इतिहासमा। Huge respect & prayers always 🙏👏

  • @bikramkarki3089
    @bikramkarki3089 2 ปีที่แล้ว +32

    प्रमोद खरेल मेरो बेस्ट गायक हो ! आज सम्म कुनै गित सुन्न छुटाको छैन ! miss you daju🙏🙏🙏

  • @asmiprasai6168
    @asmiprasai6168 2 ปีที่แล้ว +10

    मलाई यकदमै धेरै धेरै धेरै मन पर्नि स्वोरका धनी प्रमोद दाईलाई जन्म दिनको धेरै धेरै भन्दानि धेरै मुरुमुरु शुभकामना छ 🎁🌹💕अनि उहाँ चि मलाई बच्चै देखि मन पर्नि गायक हुनुहुन्छ उहाको गित कुन चै मन पर्दैन होलार कुनचै गित सुनेको छुहिन होला र यकदमै मन पर्छ I love you प्रमोद दाइ 😍😍😍😍

  • @gangajoshi9272
    @gangajoshi9272 2 ปีที่แล้ว +9

    मेरो मन पर्ने गायक प्रमोद खरेल दादा 😍😍😘😘😘😊😊♥️♥️♥️ Happy birthday to you dada 😍😘

  • @sunilbaraeeli5147
    @sunilbaraeeli5147 2 ปีที่แล้ว +58

    जन्म दिनको अवसरमा धेरै भन्दा धेरै शुभकामना हाम्रो स्वर को धनि प्रमोद खरेल सरलाइ🎂🎂🥰🙏

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 2 ปีที่แล้ว +19

    जन्म दिनको धेरै धेरै शुभकामना साथै त्यो जीवनमा कहिलै दुःख कष्ट आइनपरोस् अझै धेरै प्रगती उन्नतीको होस शुभकामना छ प्रमोद सर

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 2 ปีที่แล้ว +21

    जन्मदिनको अनगिन्ती शुभकामना प्रमोद दाइ
    तपाईं मलाई एकदम मनपर्ने गायक हो

  • @anjulama8719
    @anjulama8719 2 ปีที่แล้ว +38

    He is so humble good human being so talented nd vry educated person singer tw profession nai ho hatss off u dai🙏🙏🙏🙏

  • @mr.yubarajpyakurel.motivat1280
    @mr.yubarajpyakurel.motivat1280 2 ปีที่แล้ว +3

    Ty restro tulsipur pulchowk bata herdaaee xu.जन्मदिनको अनगिन्ती शुभकामना नेपाल को महान गाएक प्रमोद दाइ।यो भन्दा अरु शब्द छैन तपाईं लाइ भन्न।

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 2 ปีที่แล้ว +13

    हाम्रो गाउँले हो प्रमोद खरेल उहाँ को बुबाले हामीलाई भूगोल बिषय पढाउनु हुन्थ्यो हिमाली माध्यमिक बिद्यालय पृथ्वीनगर मा आजभोलि भद्रपुर 1 भयो तर प्रमोद को मुल घर चै कचनकवल पर्छ पहिले को बनियानी जन्मदिनको शुभकामना छ प्रमोद लाई।

  • @ck_sanyasi
    @ck_sanyasi 2 ปีที่แล้ว +17

    प्रमोद खरेल को नाम त मेरो सर्बाधिक बढी सुन्ने गायकको पहिलो नाम हो, आज आएर यो पनि बिस्वास र गर्व भयो कि प्रकाश सुबेदि काका को हुन कलाकारका लागि र उनको योगदान कत्ती सम्म छ भनेर❤️

  • @kumarthapa2248
    @kumarthapa2248 2 ปีที่แล้ว +21

    नेपालका सबैभन्दा अनुशासित गायक हुन प्रमोद खरेल र मलाई मन पर्ने कार्यक्रम मध्य एक हो ग्ल्यामर गफ र रजतपट ।

  • @birendrabudha2415
    @birendrabudha2415 2 ปีที่แล้ว +45

    जन्म दिनकाे हिर्दय शु स्वास्थकाे हार्दिक शुभकामना प्रमाेद दादा ।🍥🎊🎉🎂

  • @ballpool-qw9so
    @ballpool-qw9so 2 ปีที่แล้ว +1

    धेरै मीठोछ बोली मोहनी छ बोलीमा संगीत उतिनै
    सुन्दर छ स्वर दामी छ प्रमोद सर लाई
    जन्म दिन्को बधाई दिर्घायुको शुभ कामना

  • @sonudas7946
    @sonudas7946 2 ปีที่แล้ว +5

    मेरो मुटु भन्दा पनि प्यारो गायक प्रमोद खरेल सर स्वर को धनि अनि एकदमै अनुशासित &सालिन ब्यक्तित्व आदरणीय गुरु अझै धेरै प्रगति गर्दै जानू ल मेरो बेस्ट गायक🎧🎤🎸🎧💗💙💚🎂🍰🍫

  • @amritpatel8007
    @amritpatel8007 2 ปีที่แล้ว +16

    रजपत अन्कल सिभ परियार लाई पनि लिनु होला है बेसेश गरि पर्मोद खरेल लाई जन्म दिन को लाखौ लाख सुभ कामना संगीतिक यात्रा को सुभकामना 🇳🇵🇳🇵🇳🇵

  • @minalamichhane1171
    @minalamichhane1171 2 ปีที่แล้ว +4

    देश को बारेमा यती अपडेटेड त कमै कलाकार हुन्छन प्रमोद सबै मा हुनुहुदो रैछ जन्मदिनको शुभकामना

  • @mohanoli9415
    @mohanoli9415 2 ปีที่แล้ว +7

    पैलो पटक रजत पट फूल भिडियो हेरेको यही होला मज्जा आयो ।

  • @djshrestha3511
    @djshrestha3511 2 ปีที่แล้ว +7

    प्रमोद खरेल दाइ लाई जन्म दिनको लाखौं लाख शुभकामना प्रमोद खरेललाई मैले चिन्दा त नेपाल मा एउटा पनि FM हरु थिएन केबल रेडियो नेपाल मात्रै थियो ।

  • @OppoF-no6wq
    @OppoF-no6wq 2 ปีที่แล้ว +5

    मेरो मर्ने कलाकार प्रमोद दाई,मेरो मन पर्ने कोच प्रमोद दाई,मेरो प्रमोद दाइ जिन्दावाद💞💞

  • @MOUSAM-1996
    @MOUSAM-1996 2 ปีที่แล้ว +34

    धर्म सङ्कटमा हसाएरै मार्नु भयो😂🤣
    जन्म दिनको शुभकामना प्रमोद दाईलाई🇳🇵❣️

  • @rajubhandari6178
    @rajubhandari6178 2 ปีที่แล้ว +33

    मेरो प्रिर्य गायक जन्म दिनको लाखौं लाख शुभकामना प्रमोद जि 🎂💐❤

  • @purbelikanchhi5974
    @purbelikanchhi5974 2 ปีที่แล้ว +5

    मेरो फेबरेट गायक प्रमोद खरेल , वाहा को आवाज मा जादु छ साथै वाहा को बोल्ने शैली हाउभाउ , अरु सग गर्ने ब्याबहार पनि सारै राम्रो लाग्छ

  • @rajbabukarki677
    @rajbabukarki677 2 ปีที่แล้ว +20

    बल्ल राम्रो मान्छे को interview हेर्न पाइयो ❤️

  • @koshionlinemedia6095
    @koshionlinemedia6095 2 ปีที่แล้ว +8

    My favourite promod sir जति सुने नि अघाउदिन हजुर को गित धेरै धेरै शुभकामना

  • @videomaker2469
    @videomaker2469 2 ปีที่แล้ว +17

    Deusi ra vailo my fav tihar song .
    Legend kharel hats off😍

  • @rabindevkota9980
    @rabindevkota9980 2 ปีที่แล้ว +12

    जन्मदिनको शुभकामना चर्चित गायक प्रमोद खरेल दाइलाइ🎊🎂🎉 अब चाहि चर्चित लोकदोहोरी गायिका सम्झना भण्डारीलाइ नि ल्याउनु न है प्रकाश दाजु

  • @padamraj9704
    @padamraj9704 2 ปีที่แล้ว +2

    अनुसासित गायक अनि शिक्षित गायक बहुत मन पर्ने मान्छे

  • @hendusherpa8637
    @hendusherpa8637 2 ปีที่แล้ว +6

    सबै बन्दा बढि मनपेर्ने गायक प्रमोद खरेल सर 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @keshavsaud5946
    @keshavsaud5946 2 ปีที่แล้ว +25

    Happy Birthday my favorite singer Pramod Dai ❤️ ❤️ ❤️ ❤️

  • @rbentertainment_07
    @rbentertainment_07 2 ปีที่แล้ว +8

    सबै जना नजान्ने हुँदैनन् ... प्रमोद allrounder मान्छे हुन् ❤️

  • @nepalichannel1234
    @nepalichannel1234 2 ปีที่แล้ว +9

    बडो शान्त,शालीन, ईमान्दार र बहुचर्चित गायकको रुपमा लिनु पर्छ प्रमोद खरेललाई❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhagikaflebhagirath1868
    @bhagikaflebhagirath1868 2 ปีที่แล้ว +6

    जन्मदिनको शुभकामना नेपाली संगीत का स्वरका धनी गायक प्रमोद खरेल लाइ🎂🎂💓💓💖💖❤️❤️🎂🎂🙏

  • @martinshresthagamimg7043
    @martinshresthagamimg7043 2 ปีที่แล้ว +23

    I have seen him In Canada during his concert, but I couldn’t take selfie with him due to crowd but he is one of my best singer in Nepali music industry. My crush

  • @aayoustiwari3739
    @aayoustiwari3739 2 ปีที่แล้ว +5

    धेरै राम्रो गाएक अनि मन पर्नी गाएक पनि,
    जन्मदिनको धेरै धेरै सुभकामना 🎂🎈।

  • @pritamregmi940
    @pritamregmi940 2 ปีที่แล้ว +2

    मेरो मनपर्ने गायक प्रमोद अनि कार्यक्रम प्रस्तोता प्रकाश जि लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @dhirajbabuofficial4950
    @dhirajbabuofficial4950 2 ปีที่แล้ว +10

    आहा अन्तर्वार्ता भनेको त यस्तो पो हुनुपर्छ जति हेरे नि हेरिरहु लाग्ने लोक प्रिय गाएक प्रमोद खरेल को जस्तो सोच, विचार, सभ्य,र सैलि सवै कलाकार हरु ले सिक्न जरुरी छ भन्दै जन्म दिनको करोडौं शुभकामना छ 🎂🎂🎂🎂🎉🎉🎉🎊🎊🎊🎊

  • @dipendradhami4571
    @dipendradhami4571 2 ปีที่แล้ว +1

    आवाज अब्बल हो दाइ को अझ बढी मलाइ उहाको आलाब चाइ दोहोर्याइ दोहोर्याइ सुन्न मन लाग्छ। 💘💘💘

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 ปีที่แล้ว +13

    At first that many many happy returns of the day parmod sir, I'm your big fan.as well as always respectable person prakash subedi sir.

  • @bikrampunmagar643
    @bikrampunmagar643 2 ปีที่แล้ว +3

    मबिना कसै कसैलाई मुस्किलछ पोखरामा
    भन्ने गित बातै हो वाह वाहा पाको
    त्यो भन्दा पहिलेका गित pani राम्रानै छन

  • @boharajayabahadur74
    @boharajayabahadur74 2 ปีที่แล้ว +15

    जन्मदिनको शुभकामना छ सर साथै हेप्पी तिहार 🌹🌹

  • @कालेडनतेरोबाऊ
    @कालेडनतेरोबाऊ 2 ปีที่แล้ว +6

    नेपाल को आधुनिक गितको सुपरहिट गयक प्रमोद खरेल🙏🙏🙏🙏

  • @krishnabhattarai9063
    @krishnabhattarai9063 2 ปีที่แล้ว +4

    दुई जाना नै झापाली सोध्ने र जवाफ दिने पनि तर धर्म संकट मै पारे बुढाले

  • @bishnurai6696
    @bishnurai6696 2 ปีที่แล้ว +1

    मलाई सबै भन्दा धेरै मन पर्ने गायक प्रमोद खरेल दादा नेपाल को नम्बर १ हिरो गायक

  • @Sonu_Sherpa
    @Sonu_Sherpa 2 ปีที่แล้ว +2

    मेरो मन पर्ने गायक प्रमोद खरेल दाई नमस्कार 🙏🏻 मनै देखि माया ❤️🤗🇳🇵 जन्म दिन धेरै धेरै शुभकामना दाई 🎁🎂🎉🎂🎁🙏🏻

  • @namaskarnepal8994
    @namaskarnepal8994 2 ปีที่แล้ว +13

    Most of the talanted singer pramod sir
    Happy birthday to you sir
    good blessed you 🕉️

  • @madanbc4770
    @madanbc4770 2 ปีที่แล้ว +8

    जन्म दिनको शुभकामना🎊🎂🎂 पर्मोद सर अति राम्रो सोच बिचार भको मान्छे 🙏❤️

  • @nirmalojha6888
    @nirmalojha6888 2 ปีที่แล้ว +5

    तियो २५ भाग को रिपोर्टिंग चाहि हेर्न मन लाग्यो त्यसको लिंक चाहि चाहियो

  • @rayhamal3705
    @rayhamal3705 2 ปีที่แล้ว +3

    शिर्षक जस्तै हेरेर सुनेर मज्जा आयो 😍😍🙏🙏

  • @khanalkhim2102
    @khanalkhim2102 2 ปีที่แล้ว +12

    Pramod dai isss my best darshAn dazu is other cantent 🙏😍❤️❤️❤️

  • @sameertimalsina5756
    @sameertimalsina5756 2 ปีที่แล้ว +7

    Kasari vanu kati thulo fan vanerw😥😥
    Love u sir❤❤❤

  • @रञ्जनाचाम्लिङ
    @रञ्जनाचाम्लिङ 2 ปีที่แล้ว +4

    यो कार्यक्रमले ग्राहक हरुलको परिचय दिने चलन चै धेरै राम्रो छ।

  • @pashupatidhakal5205
    @pashupatidhakal5205 2 ปีที่แล้ว +1

    प्रमोद खरेल जि मेरो मनको कलाकार हो, तर देश ले खोजेको मान्छे पनि हो।🙏🏼🥀🇳🇵🙏🏼

  • @kshitizkshetri661
    @kshitizkshetri661 2 ปีที่แล้ว +4

    सबैको प्यारो र विवादमा नपर्ने गायक
    प्रमोद खरेल लाई जन्मदिनको धेरै धेरै शुभकामना साथै प्रगतिको कामना🎉🎉🎁🎁🎈❤️❤️

  • @trilochansubedi1368
    @trilochansubedi1368 2 ปีที่แล้ว +9

    प्रमाेद सर लाई हार्दिक मङ्गलमय शुभकामना

  • @pratimaadhikari7934
    @pratimaadhikari7934 2 ปีที่แล้ว +10

    Happy birthday my favorite singer🎂🎉🎊❤

  • @bishallamichhane1314
    @bishallamichhane1314 2 ปีที่แล้ว +18

    HAPPY BIRTHDAY MY FAVOURITE SINGER PRAMOD DAI ❤️

  • @hsnhch8368
    @hsnhch8368 2 ปีที่แล้ว +2

    जन्म दिन को शुभकामना प्रीय गायक प्रमोद सर्💘💘😍💕💕💕❤️❤️♥️♥️🇳🇵🇳🇵

  • @mailibabuji2238
    @mailibabuji2238 2 ปีที่แล้ว +3

    स्वरका धनि प्रमोद खरेल ज्युलाइ सम्मान छ

  • @sandydotel7760
    @sandydotel7760 ปีที่แล้ว +2

    बोल्ने शैलि धेरै राम्रो गायक प्रमोद खरेल ज्यु को

  • @bimalpathak9760
    @bimalpathak9760 2 ปีที่แล้ว +8

    My favourite singer..Namaste From Australia 🙏🙏❤️❤️🙏🙏

  • @himsansukhadka9486
    @himsansukhadka9486 2 ปีที่แล้ว +1

    प्रसिद्ध गायक दाजु प्रमोद खरेल हजुर नेपालको गायन क्षेत्रको बलियो स्तम्भ हि अनि जन्म दिनको लाख लाख सुभकामना🙏🙏🙏❤️❤️🎉

  • @gokulray5308
    @gokulray5308 2 ปีที่แล้ว +7

    प्रमोद खरेल ज्यु लाई जन्म दिन को धेरै धेरै शुभकामना

  • @mr.chakrakathayat8737
    @mr.chakrakathayat8737 2 ปีที่แล้ว

    हाम्रो तिर त प्रमोद खरेल को नयाँ song आयो कि download गरेर सन्न सारै मन पराउँछन् त्यसमा मा म पनि हो

  • @Rabindra729
    @Rabindra729 2 ปีที่แล้ว +2

    स्वरको धनी आदरणीय प्रमोद सरलाई शुभकामना

  • @kamal...official...
    @kamal...official... 2 ปีที่แล้ว +1

    Happy birthday parmood dada janma din ko Lakhau Lakha Suva kamana xa 🎁🎊🎀🙏

  • @vivekxetri9200
    @vivekxetri9200 2 ปีที่แล้ว +15

    Happy birthday to you pramod sir❤️🙏

  • @hancyboy2063
    @hancyboy2063 2 ปีที่แล้ว +1

    प्रमोद सर बिना voice of nepal ta na soche ni hunxa
    pramod हो चिप्लेटी अङ्कल चान्चुने नसम्जिए नि हुन्छ

  • @sureshbk2736
    @sureshbk2736 2 ปีที่แล้ว

    वाउ स्वर त बिस्व मै उत्कृष्ट My favorite singer Pramod

  • @srijanakhanal7616
    @srijanakhanal7616 2 ปีที่แล้ว +1

    Uhaaaaaa kati mitho voice sunda pani aangnae siringa huni love u promod daaa

  • @saritabaral1047
    @saritabaral1047 ปีที่แล้ว +2

    most talent singer pramod kharel

  • @sanuojha1688
    @sanuojha1688 2 ปีที่แล้ว +2

    मलाई मन पर्ने गायक भनेको नै प्रमोद खरेल हुन।उहाँ को बोल्ने शैली भाषा अनुसाशन भएको

  • @dipendrakc2264
    @dipendrakc2264 2 ปีที่แล้ว +2

    प्रिय गायक सफल गायक प्रमोद जि जन्म दिनको अगणित शुभकामना 🎁🎀🎉🎊🎈❤️

  • @danuwarrajkumar4434
    @danuwarrajkumar4434 2 ปีที่แล้ว +3

    मैले नि प्रमोद खरेल लाइ चिनेको लाग्छ तिमि सागर सरि नै हो सर
    त्येस पछि मैले खोजि खोजि अरु गित नि सुन्न र हेर्न थाले

  • @wowgoodnewsmamyishrees7780
    @wowgoodnewsmamyishrees7780 2 ปีที่แล้ว +2

    Happy birthday to you 🎂🎂🎉🎉🎈🎈 parmod sir love 💞💞💞 you both ❤️❤️❤️❤️ miss ❤️ you a lot ❤️❤️❤️

  • @limbujasanti6864
    @limbujasanti6864 2 ปีที่แล้ว +1

    Mero man parne gayak boli nai mitho bolda kati respect poni xa uhako I wish kunai din vetnu pau tapai sang ❤️❤️

  • @samyangdhan5942
    @samyangdhan5942 2 ปีที่แล้ว +1

    प्रकाशलाइ ठिक पर्ने गरी उत्तर दिने मान्छे प्रमोद

  • @bulaszgamer1870
    @bulaszgamer1870 5 หลายเดือนก่อน

    मेरो फेबरेट गाएक प्रमोद खरेल🌹🌹🌹🌹🌹🌹✌️🙏🙏

  • @santoshadhikariofficial
    @santoshadhikariofficial 2 ปีที่แล้ว +9

    Happy birthday to you Pramod Kharel Dai

  • @soniipkr6346
    @soniipkr6346 2 ปีที่แล้ว +1

    Mero best gayak parmod dada💗🙏🙏💗👍️👍️👍️👍️

  • @milanb.kofficelyoutubechan2736
    @milanb.kofficelyoutubechan2736 2 ปีที่แล้ว +1

    सुबोध गौतम लाई ल्याउनु पर्यो यो कार्यक्रम मा

  • @krishnakharel7894
    @krishnakharel7894 2 ปีที่แล้ว +2

    जन्म दिनको शुभकामना छ आधूनिक गित कारको पनि राजा स्वरको पनि धनी धन्यवाद छ

  • @ActivityskillToday
    @ActivityskillToday 2 ปีที่แล้ว +5

    आहा मेरो मनपर्ने गायक प्रमोद खरेल 😍🥰 ज्यू लाई जन्मदिनको शुभकामना छ 🕉️
    साथै नयाँ साथीहरूलाई मेरो घरमा स्वागत छ साथी पनि बन्नु होला

  • @onlineworldofficial77
    @onlineworldofficial77 2 ปีที่แล้ว +12

    Happy Birthday Legend Mine Favourite Singer❣️🥀

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 ปีที่แล้ว +28

    Pramod kharel is king❣️❣️

  • @harigautam234
    @harigautam234 2 ปีที่แล้ว

    मेरो सबैभन्दा मनपर्ने गायक र ब्यक्तीगत रुपमा पनि।

  • @sunitagurung9726
    @sunitagurung9726 2 ปีที่แล้ว +4

    I really like the way you sing 🎤 Pramod da

  • @pratapbishwakarma5916
    @pratapbishwakarma5916 2 ปีที่แล้ว +8

    Legend is here!!Nice to see you pramod sir!!

  • @rajkumarkhadka5747
    @rajkumarkhadka5747 2 ปีที่แล้ว +3

    J hosh maja aayo pramod sir ko interview herna pauda 🤗😘🥰

  • @prembishwakarma4257
    @prembishwakarma4257 ปีที่แล้ว +2

    La mero pani aayo Pramod kharel dai ko fan ho vane din ❤️❤️???

  • @sudipduwadi6797
    @sudipduwadi6797 2 ปีที่แล้ว +10

    Happy birthday multi talented singer.

  • @ramsubedi3149
    @ramsubedi3149 2 ปีที่แล้ว +5

    प्रमाेद खरेल जि त हाम्राे जिल्ला ताप्लेङ्गकाे पाे हुनुहुदाेरहेछ त हौ मलाई त थाहा थिएन त अब थाहा भयाे मज्जा अायाे।।