दोश्रो पटक पशुपति शर्मा र रमेशराज भट्टाराई इन्द्रेणीमा, हाँस्दा हाँस्दै गालै च्यातीएPashupati_Ramesh

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PashupatiSharma_RameshrajBhattrai #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 1.1K

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +207

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕
    Dear Sir/Madam,
    By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.

    Account holder’s name: Krishna Kandel Indreni Foundation
    Account number:- 1430100002809001
    bank name :-rastriya banijya bank
    Branch:- Thapathali, Kathmandu
    Branch code:- 143
    Swift code:- RBBNPKA
    Email:-indrenifoundation@gmail.com
    Please notify us after donating by contacting or messaging through: 9841489835
    thank you 🙏💕

  • @anitarai7616
    @anitarai7616 2 ปีที่แล้ว +73

    यसो कुरा बुज्दा खेरी नारी को इज्जत गर्नुहुने एक मात्र हाम्रो आदरणीय दाइ रमेश राज भट्टराई ज्यु हजुर लाई मेरो हृदय देखि नमन 🙏🙏

    • @shisiraryal4232
      @shisiraryal4232 2 ปีที่แล้ว

      Ijjat ko paxadi tehi manxe vagxa Jo aafnai najar ma gireko hunxa ijjat ko sida sarokar pet sanga X budi le bhaneko namane lat khanxa hola Ghar ma 🤣ABA media ma ta ramro bolnu paroni😂😂😂chutiya

    • @alarab6905
      @alarab6905 2 ปีที่แล้ว +1

      🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +195

    रमेशराज भट्टराई र पशुपति शर्माको जोडि लोभै लाग्दो छ ।।उहाँहरुको झगडामा पनि माया देखिन्छ ।।।धन्यवाद कृष्ण कडेल सर लगायत सम्पूर्ण इन्द्रेणी टिमलाई ।।।

    • @jagannathpandit586
      @jagannathpandit586 2 ปีที่แล้ว +3

      व्यक्तिपरक नचाहिदो ठट्टा ! गीत मीठो !

    • @bishnukhakurel2627
      @bishnukhakurel2627 2 ปีที่แล้ว

      Fantus karyakram lai utkrista bhanido rai 6 kyare yaha,ma lai ta confuse vo.k utkrista wordko marma, dharma, criteria kehi hunna ?fantus Kura garera man6e hasaye pasi utkrista hune ho? Kya gajab 6 ba.

    • @shyambhandari8573
      @shyambhandari8573 2 ปีที่แล้ว

      Honi hajur

    • @khatripuja1942
      @khatripuja1942 2 ปีที่แล้ว

      ☺️☺️☺️

  • @narchhantyal9116
    @narchhantyal9116 2 ปีที่แล้ว +100

    पशुपती सर्मा र रमेश राज को जीवन को कथा यथार्थ र हंसाउने मनु को घम्सा घम्सी रमाइलो लाग्यो इन्द्रेनी परिवार लाई धन्नेबाद

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +66

    पशुपति सर र रमेश राज सर इन्द्रेणी आउनु भएपछि झन मज्जा हुन्छ । सारै खुशी लाग्यो ।

  • @samirsunar1235
    @samirsunar1235 2 ปีที่แล้ว +30

    रमेश र पशुपति दाजुहरुकाे कुरा सुन्दा धेरै रमाइलो लाग्यो आज कार्यक्रम

  • @bindushrestha4630
    @bindushrestha4630 2 ปีที่แล้ว +18

    वा वा रमेश राज भट्टराई ज्यू धन्यवाद छ हजुरलाइ आजको दोहोरी अत्यन्तै रमाइलो भयो पशुपति शर्मा लगायत सम्पूर्ण कलाकार हरूलाइ धन्यवाद शुभकामना छ

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +217

    आज भने रमाइलो जोडी आएछ पसुपति सर्मा र रमेस राजको जोडी जय इन्द्रेणी

    • @saritakc2803
      @saritakc2803 2 ปีที่แล้ว +6

      आज अति रमाईलाे भयाे अब फेरि पनि आउनु हाेला जय ईन्देणि

    • @lafa220
      @lafa220 2 ปีที่แล้ว +2

      स्वागत मेरो च्यानल मा हजुर लाई

    • @rampoudel4113
      @rampoudel4113 2 ปีที่แล้ว +2

      Thank u all the team.

    • @minagurung4023
      @minagurung4023 2 ปีที่แล้ว +2

      Kati hasako ho

    • @jangmusherp2369
      @jangmusherp2369 2 ปีที่แล้ว +2

      100 %parsen right

  • @m.s6675
    @m.s6675 2 ปีที่แล้ว +15

    वाह रे जोडी,खुशी लाग्यो,पशुपति शर्माजी र रमेशराज जीको जोडी कहिले न टूटोस,धन्यवाद

  • @purbakoaawaj
    @purbakoaawaj 2 ปีที่แล้ว +8

    मह-जोडी जस्तो जोडी यो जोडी सदा कायम रहोस् ।।।।
    पुर्बेली आवाजको हरपल शुभकामना ।।।

  • @bishnukoirala3977
    @bishnukoirala3977 2 ปีที่แล้ว +20

    बाँसुरी को धून सुन्दा लठ्ठै पार्नु हूने सम्माननिय दाजु कृष्ण गुरुङ पर्ति हार्दिक नमन।

  • @ramchandraojha4900
    @ramchandraojha4900 2 ปีที่แล้ว +29

    आज इन्द्रेणी मा प्रस्तुत गरिएको पशुपति शर्मा , रमेशराज भट्टराई र मनमाया बिचको सभ्य तथा स्तरिय दोहरी मा शर्मिला श्रेष्ठ को सुन्दर नृत्य एक दम उत्कृष्ट कार्यक्रम का लागि सम्पुर्ण इन्द्रेणी टिम लाई हार्दिक नमन ।

  • @mailibabuji2238
    @mailibabuji2238 2 ปีที่แล้ว +28

    बल्ल आज 2078/ 10/ 13 मा धेरै रमाइलो हुनेछ , है साथीहरू , किन कि लोक दोहोरीका वाद शाहहरुको भेट जुराइदिनु भको रैछ आदरणीय कृष्ण सर ले , जय इन्द्रेणी

  • @ram689
    @ram689 2 ปีที่แล้ว +18

    आज बल्ल इन्द्रेणी हेर्नुको मज्जा नै छुट्टै छ रमेश राज भट्टराई हुँदा को रमाइलो छुट्टै हुन्छ नि

  • @sushilagiri5671
    @sushilagiri5671 2 ปีที่แล้ว +47

    दादाहरुको धेरै राम्रो दोस्ती सधै यस्तै मित्रता कायम रहिरहोस । 🙏🙏❤️❤️

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +89

    पशुपति र रमेशराजको मित्रतालाई सलाम छ

  • @ganeshdevkota2154
    @ganeshdevkota2154 2 ปีที่แล้ว +35

    उर्जावान गायक रमेशराज अनि पशुपति शर्मा को अत्यन्तै रमाइलो क्षण

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +21

    लाेकप्रिय कार्यक्रम ईन्द्रेणिमा लाेकदाेहरिका बरिष्टगायक पशुपति शर्मा रेसमराजभटराइ ईन्द्रेणिकि सन्चालिका स्वाेरधनि अनुसासित गाइका मनमायांवाइबा बिच मिठाेदाेहरिभयाे धन्नेबाद

  • @हरिथापापरदेशि
    @हरिथापापरदेशि 2 ปีที่แล้ว +4

    रामेश राज र पशुपति को मित्रता चाई गजवको रैच।।एक आर्कालाइ ब्याङ गरेको रमैलो लाग्यो साथै अतेन्त सुन्दर गीत।पनि।परदेशबाट सुन्दा निकै मजा आयो।

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 2 ปีที่แล้ว +486

    आजको हाम्रो प्रस्तुति कस्तो लाग्यो तनि हजुरहरुलाई ??

    • @nirajpoudel7167
      @nirajpoudel7167 2 ปีที่แล้ว

      Hjurko big fan ho sir ma

    • @purushotamsubedi2155
      @purushotamsubedi2155 2 ปีที่แล้ว +1

      बबाल दाजु बबाल

    • @dipendraadhikari2085
      @dipendraadhikari2085 2 ปีที่แล้ว

      My best jodi ava arko choti vauju vura ni lyaunuparyo due pariwarkai🥰🥰🥰

    • @mohankc5792
      @mohankc5792 2 ปีที่แล้ว

      Babal

    • @kishnapoudel1737
      @kishnapoudel1737 2 ปีที่แล้ว

      दामि छ अनि हजुर को रबिना बुनु सङ्ग गाउछु भन्नु भाको खै त धेरै भो पर्खाइमा बसेको ❤️❤️❤️🤔🤔🤔

  • @diwakargurung4537
    @diwakargurung4537 2 ปีที่แล้ว +14

    मन मायाको हाँसो नै मिठो।।। लोकप्रिय कलाकार पशुपति शर्मा र रमेश राज भट्टराई हार्दिक नमन।।।

  • @sumanparajuli4600
    @sumanparajuli4600 2 ปีที่แล้ว +12

    म आज धेरै खुसी छु इन्द्रणि मा रमेशराज र पशुपति सर्मा आको रहेछ जोडी होस त रमेश र पशुपति को जस्तो

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +8

    अाहा अाज फेरि साँङ्घेतिक क्षेत्रका मह जाेडि अाउनुभयछ ।धेरै खुसि लाग्यो । पशुपति शर्मा र रमेश राज भट्टराई दुबै जनालाई मुरि मुरि धन्यवाद छ।

    • @dipenbruh7096
      @dipenbruh7096 2 ปีที่แล้ว

      सांगीतिक क्षेत्र का जोडी

  • @GopalBkofficial
    @GopalBkofficial 2 ปีที่แล้ว +20

    मलाई मनपर्ने गायक हरु दुबैजनालाई आज फेरि इन्द्रेणीमा देख्न पाउँदा खुशिले गदगद छु

    • @whitesadhowgamer7077
      @whitesadhowgamer7077 2 ปีที่แล้ว +1

      ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️cc cgoo😍😍😍😍😍😍😍

  • @krishnapaudel3273
    @krishnapaudel3273 2 ปีที่แล้ว +32

    सदैव जय होस ईन्द्रेणीको अाज रमेश राज र पशुपति शर्मा कति हास्नु हसाउनुको सिमा हुन्छ नि र पशुपति र रमेश राज अनि मनमाया बिजको बबाल दोहोरी सलाम

  • @laxmistha9717
    @laxmistha9717 2 ปีที่แล้ว +5

    Wow सलाम छ दाजु रमेश भट्टराई दाईलाई मान्छे जति राम्रो त्यति राम्रो मन् रहेछ मनमा पाप छैन खुसी लाग्यो दुई जना को गफ सुनेर

  • @khombaniya7868
    @khombaniya7868 2 ปีที่แล้ว +3

    मीत्रता होस त पसुपती सर्मा र रमेस राज भटराई को जस्तो होस आजको यश कार्यक्रम चै बब्बाल रमाईलो भो धन्येबाद ईन्द्रेणी टीम

  • @gautamaayusha8567
    @gautamaayusha8567 2 ปีที่แล้ว +133

    इन्द्रेणी हेरेर बस्नु हुने सम्पुर्ण भगवान रुपि दर्सक बिन हरु मा सुभ सन्ध्या 🙏
    आहा आज त मेरो प्यारो अनि आदरणीय ठुलोबाबा हरु को इन्द्रेणी आयछ उहाँ हरुको गफ अनि दोहोरी सुनेर पेट मिचिमिची हास्ने म मात्रै होकि हजुर हरु नि हुनुहुन्छ कमेन्ट गर्दै आजको दोहोरी सेयर गरिदिनुस है🙏🙏

    • @rajustha4300
      @rajustha4300 2 ปีที่แล้ว +1

      म पनि हो बुनु

    • @khatripuja1942
      @khatripuja1942 2 ปีที่แล้ว +1

      सानी यदमै राम्रो अनि रमाइलो यो इन्द्रेणी को काखमा आउन अनि गित गौन मन छ बिन्ती छ सानू मल्ललाई सहयोग गरि देउन्🙏🙏🙏😥🤗🤗

    • @Sobiya6t
      @Sobiya6t ปีที่แล้ว +1

      😮

  • @sushilabaral8728
    @sushilabaral8728 ปีที่แล้ว +3

    सारै राम्रो लाग्छ पशुपति शर्माको र रमेशराज भट्टराई काे सबैभन्दा राम्रो स्वर ताल मान्छे पनि मजाको हसिलाे र रसिलाे कति नै सुनेर पनि नअगाईने माहा कलाकार गाएक रमेशराज भट्टराईलाई सलाम छ सबैलाई नमन छ

  • @Loveyouabdtakecares
    @Loveyouabdtakecares 2 ปีที่แล้ว +17

    रमेस राज भाईको गितले ठुलो सन्देश दियेको छ नेताहरुलाई😎🙏

  • @shailendrarimal3712
    @shailendrarimal3712 2 ปีที่แล้ว +6

    लोभ लाग्दो मित्रता पशुपति शर्मा दाजु र रमेशराज भट्टराई जि को 😍
    मज्जा आयो कार्यक्रम हेरेर💓💓

  • @krishnadhungana9629
    @krishnadhungana9629 2 ปีที่แล้ว +12

    अनुशासित गायिका मनु नमन अति मन पर्छ बिचरिलाइ बच्चा देखि 60 बर्षका लाई सुहाउने ।।

  • @krishnapaudel8926
    @krishnapaudel8926 2 ปีที่แล้ว +20

    एकदम सहि हो।अब युवा आउनु पर्छ तर भ्रष्टाचारी होइन सदाचारी आउनु पर्छ।।जय इन्द्रेणी।जय कलाकारहरू।

  • @krishnaaryalkc1343
    @krishnaaryalkc1343 2 ปีที่แล้ว +5

    छिमेकी जिल्लाको कलाकारले उदुमै मच्चाएछ्न, सार्है राम्रो पशुपति शर्मा र रमेशकराज साथै इन्द्रेणी टिमका कलाकारहरलाइ यो चिसोचोसो मौसममा न्यानो अभिबादन साथै शुभकामना ।।। युएई देखि

  • @hsnhch8368
    @hsnhch8368 2 ปีที่แล้ว +11

    धेरै भन्दा धेरै मिल्ने शाथी रमेश दाजु र पसुपती दाजु लाई सधै भरी यस्तै शाथित्व राखी राख्नु होला मजा आयो आज सधै कति रुनु🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️💞💞💞💕💕💕💘💘

  • @rudrasapkota9493
    @rudrasapkota9493 2 ปีที่แล้ว +7

    अति उत्कृष्ट, पशुपति र रमेशराज को त गफै मात्र सुन्दा पनि आनन्द आउँने।

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว +12

    इन्द्रेणी मा पशुपति र रमेशराज को आगमन हुदा माहोल निकै रमाइलो हुन्छ सबैमा नमन सबैको जय होस जय इन्द्रेणी जय नेपाल

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 ปีที่แล้ว +3

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै .धेरै धेरै धन्यवाद धेरै रमाईलो भो आजको प्रोग्राम धन्यवाद अथिति कलाकार साथै सम्पूर्ण इन्द्रेणी परिवार का कलाकारजनलाई धन्यवाद

  • @manigurung1469
    @manigurung1469 2 ปีที่แล้ว +17

    संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @kajinepali4115
    @kajinepali4115 2 ปีที่แล้ว +11

    अति रमाइलो भो है हजुर हो दुई जान मन पर्ने कलाकार आउनु भको रहिछ जय इन्द्रेणी को जय हो

  • @मनिषमनिषरिमाल
    @मनिषमनिषरिमाल 2 ปีที่แล้ว +23

    देश भक्त गायक अाका रैछन् बधाई छ इन्द्रणी टिम लगायत सम्पुन टिम लाइ

  • @poonamshresthavlogs12345
    @poonamshresthavlogs12345 2 ปีที่แล้ว +42

    आज त कति हासे हासे मनु दिदी र पसुपति दादाको गित सुनेर हेरेर मज्जा लिए है।
    धन्यवाद इन्देणी टिम।
    😆😆😆😆👃👃👃👃👃🙏🙏🙏🙏🙏🙌

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 ปีที่แล้ว +53

    सारै रमाइलो कार्यक्रमर आजको दिन भरिको थकै मेटिने भो😂❤️
    मानव तिर्थस्थल indrani परिवारलाई सधै सुख शान्ति मिलोस्, कर्मको फल प्राप्ति होस् मिठो माया सबैमा ।
    जय इन्द्रेणी 💐💐🌈🌈🌈🌈🌈❤️🥰🥰🙏

  • @sompoudel7936
    @sompoudel7936 2 ปีที่แล้ว +3

    मज्जा आयो।पशुपति र रमेश राज त्यसैमाथी मनमायाको हासो र गित शर्मिलाको नाच अति मज्जा आयो।👌👌

  • @shivarayamajhi5622
    @shivarayamajhi5622 2 ปีที่แล้ว +1

    वाह कति रमाइलो जे भयपनी लोकपृय कलाकार पशुपती शर्मा अनि रमेशराज भट्टराई आयपछी यसै रमाइलो

  • @bishnusunar945
    @bishnusunar945 2 ปีที่แล้ว +3

    Aajani babal ramailo hune vo Indreni program tq all team lai 🙏🙏🙏👏👏👏

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +5

    हैट आजको दोहोरी पशुपति , रमेश राज र मनमाया को दोहोरी साचै रमाइलो भयो । जय इन्द्रेणी टिम 🌹🌹🌺🌺🙏🙏

  • @turang1
    @turang1 2 ปีที่แล้ว +13

    उत्कृष्ट कार्यक्रम को लागी धन्यवाद! दुबै अतिथि कलाकारलाई शुभकामना र नमन!
    पशुपति शर्माले यो कमेन्ट पढ्नुहुन्छ कि भनेर मलाई पक्का छैन र तपाईको छोरी छन कि छैनन भनेर पनि म पक्का छैन तर म भन्न सक्छु कि तपाई आफ्नो छोरीको लागि राम्रो मोडल बुवा हुनुहुन्न। यसरी तपाईंले आफ्नो पुरुषत्वको घमण्ड गर्नु पर्ने होइन।
    म तिम्रो जस्तै मध्यम आयको परिवारमा हुर्किएँ। पुरुष भएकाले मैले घरायसी काम गर्नुपर्दैनथ्यो । अहिले म संयुक्त राज्य अमेरिकाको एउटा विश्वविद्यालयमा प्रोफेसर छु र म गर्वका साथ भन्न सक्छु कि म घरको सबै काम गर्छु। म खाना पकाउँछु, सफा गर्छु, बच्चाहरूलाई ओछ्यानमा लैजान्छु, बच्चाहरूलाई स्कूलमा छोड्छु र तिनीहरूलाई स्कूलबाट उठाउँछु, बच्चाहरूलाई जिम, पुस्तकालय र स्विमिङ पुलमा लैजान्छु। जब मेरी ११ वर्षकी छोरीले नेपाली कार्यक्रमहरू हेर्नुहुन्छ, त्यहाँ मात्र उनले पुरुष वर्चस्व भनेको के हो भन्ने बुझेकी छिन् । तिम्रा क्रान्तिकारी गीत र विचारधाराको कुनै अर्थ छैन जबसम्म तपाई आफैं उदाहरण बन्नुहुन्न । पुरुषत्वको घमण्डले तपाईप्रति आदरको औंस थपेको छैन। २१औँ शताब्दीमा महिलामाथि उत्पीडन गर्नु सांस्कृतिक कुरा होइन; यो एक पूर्ण दुष्ट कार्य हो! आफैलाई बदल्नुहोस्!
    जय नेपाल, शान्ति र समृद्धि !
    * नराम्रो अनुवादको लागि मेरो माफी।

  • @rajgiri6734
    @rajgiri6734 2 ปีที่แล้ว +18

    पशुपति शर्मा र रमेशराज दाई पहिलो चोटी इन्द्रेणीमा आउँदा पेट मिचि मिचि हाँसेको थिए । आज पनि असाध्यै राम्रो लाग्यो । साथीहारू भनेको यस्ता हुनुपर्छ । दुवै जनालाई धेरै धेरै धन्यवाद ।🙏👏👏👏👏👏

  • @basantaadhikari1481
    @basantaadhikari1481 2 ปีที่แล้ว

    जति सुनेनि सुनिरहु लाग्यो निकै राम्रो लाग्यो सुन्दा सुन्दा कति छिटो समय बितेछ

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 2 ปีที่แล้ว +21

    सारै रमाइलो छ अाजको कार्यक्रम जय इन्द्रेणी 👌❤️🌹

  • @baburamsapkota6089
    @baburamsapkota6089 2 ปีที่แล้ว +2

    सार्है राम्रो लाग्यो आजको इन्द्रेनी पशुपति शर्मा र रमेसराज भट्ट्राईको जोडी

  • @anuraglama8107
    @anuraglama8107 2 ปีที่แล้ว +5

    दुख पिर छैन रमाइलो छ अब को जिन्दगी मोरा हरुको

  • @ravikhadka3926
    @ravikhadka3926 2 ปีที่แล้ว +1

    इन्द्रेणी कार्यक्रम को त जति बयान गरेनी कमै हुन्छ आज लोकदोहोरी का दुई हस्ती पशुपति ,र रमेश राज सरहरुको इन्द्रेणी मा दोस्रो पटक प्रस्तुति हेर्न र देख्न पाइयो असाध्यै खुशी लाग्यो अनि आजकल बाँसुरी बाधक पावल राई लाई देखिदैन नि किन हो।

  • @krishnakhadka277
    @krishnakhadka277 2 ปีที่แล้ว +6

    साथि साथि को गफ सुन्दा मलाई गाउँ घर को याद आयो सुन्दा पनि मजा आयो साथि भाइ भयपछि यो सबै को मजा जिस्किने भईहाल्छ आजको कार्यक्रम अति राम्रो लाग्यो धन्यवाद साथै दोहरी पनि मनमाया सग को सुन्दा अझैं बेस्ट लाग्यो

  • @deepakbista7747
    @deepakbista7747 2 ปีที่แล้ว +8

    Fully enjoyed it….Sabai jana ramro swor bhaeko Pashupati bhai ,Ramesh bhai ra Manmaya bahini ko prastuti ekdam utkrista chha time gaeko pattai paiena, Salute chha sabai lai …Jaya Indreni!!!

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +3

    श्रर्मिला श्रेष्ठको नाच धेरै राम्रो छ। धेरै मनपरेयाे मलाई त। धन्यवाद छ यति राम्रो नाच नाच्नुभयकाे मा श्रर्मिला बहिनी ।

  • @ramlaxman5721
    @ramlaxman5721 2 ปีที่แล้ว +3

    सलुट छ मेराे मलाई धेरै मनपर्नि पशुपति दादा रमेश दादा कृष्णा दादा र सम्पुर्ण इन्द्रणि टिम लाई मनै देखि सम्मान गर्द छु अति नै राम्राे छ फेरि फेरि सुन्दै रहन पाईयाेस उहाँहरुकाे गित🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @karunakhanal6602
    @karunakhanal6602 2 ปีที่แล้ว +5

    उफपपपप आज जति त कहिले पनि हासेको थिन बरै कति रमाईलो हो के दुई दादाहरुको गफ पनि उस्तै अनि दोहोरी पनि रमेश दादाले आखा देखाको उफप🤣🤣😄😄😁😁❤️lost of love both 😍brothers 👨‍❤️‍💋‍👨

  • @bishalmahar9269
    @bishalmahar9269 2 ปีที่แล้ว

    आहा पशुपति सर्मा र रमेश भट्टराई सरको कति मिठो कुराकानि हास्दा सास्दै के भयो के भयो थाही पायन तेस माथि कृष्ण दाई को डान्स धेरै मन पर्यो कृष्ण दाई हजुर को यो जोस यो जागर सयौ वर्ष सम्म रहिरहोस 🙏🙏🙏🙏अनि पशुपति सर र रमेश सरको जोडी नि सधै यस्तै रही रहोस 🙏🙏 दोहोरि नि उत्तिकै उत्कृष्ट भयो रमेश, पशुपति, मनु दी सबै लाइ धेरै धेरै धन्यवाद सम्पूर्ण इन्द्रेणी टिम लाइ 🙏🙏 कृष्ण दाई लाइ हिर्दय देखि धन्यबाद युवराज सर, छत्र भै लाइ नि मिठो सम्झना, आज युवराज सर खै त

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +53

    मानमर्य vs पशुपति को दोहोरी को बिग फ्यान कोको हुनुहुन्छ।🙏🙏

    • @mayaupadhya9422
      @mayaupadhya9422 2 ปีที่แล้ว +1

      जय हाेस ईन्द्रेणि

  • @kamalthapa1689
    @kamalthapa1689 2 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद कार्यक्रम इन्द्रेणीका सम्पुर्ण पुरै टिमलाई साथै आजका असाध्यै मन पर्ने गायक पशुपति शर्मा र रमेश राज भट्टराई र गायिका मनमाया वाइबा दिदि विशेष धन्यवाद आज अरु दिन भन्दा निकै रमाइलो लाग्यो ।

  • @छायाछाया-ह2च
    @छायाछाया-ह2च 2 ปีที่แล้ว +5

    कोरोना 3 ले बिरामी भयर सुत्या बेलामा नि नसकी नसकी हासे कति रमाइलो हामित प्रदेशी हो हजुर

  • @krishnasawad4533
    @krishnasawad4533 2 ปีที่แล้ว +1

    हैट कति हास्ने हो यो जोडीलाई मेरो हिर्दय देखिनै धन्यवाद सदैब यसिरिनै मिलेर जानू होला ।

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +12

    आज भोलि अग्रज अग्रज कलाकार हरुको उपस्थित ले इन्देणी को माहोल अझै रमाइलो भएको छ तर यो साउन्ड सिस्टम अलि गुन्जएमान भएन हैइ

  • @aseemitthapa5178
    @aseemitthapa5178 2 ปีที่แล้ว +1

    रमेश राज भट्टराई दाजुको आज बाट म fan भए है

  • @yogentamu1972
    @yogentamu1972 2 ปีที่แล้ว +7

    लु आज पनि इन्द्रेणी रमाइलो हुने भयो । जय इन्द्रेणी

  • @tekbahadurkhadka2769
    @tekbahadurkhadka2769 2 ปีที่แล้ว +1

    पसुपती सर्मा र रमेश राज भट्टराई दुबै जनाको इन्देनी समाज म इनटर्भिउ नि लिनु परेयो लगभग 1 घन्टा समको मलाइ धेरै मन पर्छ उहाहरु को कुरा मलाइ मन पर्ने गायक दोय i love you
    जय इन्देनि🙏🙏🇳🇵🇳🇵😍😍

  • @subashthapa8441
    @subashthapa8441 2 ปีที่แล้ว +5

    नेपाली लोक दोहोरी का राजा अनि इन्द्रेणी कि रानी पसुपती शर्मा जि र मनु दि को अतिनै राम्रो दोहोरी अनि रमेसराज जिको पारिबारिक कुराहरुले अतिनै मन छोयो🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bishnutimsina976
    @bishnutimsina976 2 ปีที่แล้ว +2

    सारै राम्रो र रमाइलो लाग्यो साउदी देखि हेर्दै छु

  • @shreyalama3612
    @shreyalama3612 2 ปีที่แล้ว +5

    ईन्द्रेणी टीम सबै लाई धन्यवाद पशुपती र रमेस को कुरा लो आजको कार्यक्रममा आन्द आयो सबैलाई धन्यवाद छ 👌👌👌🙏🙏🌈🌈🌈🇳🇵🇳🇵🇳🇵 हाल कतार बाट हेर्दै छु 🇧🇭🇧🇭

  • @sureshchhetri5110
    @sureshchhetri5110 2 ปีที่แล้ว +1

    धेरै रमाइलो भयो इन्द्रेनी का रेकरम सुनेर् हेर्न सारै मोजा लाग्यो

  • @athahasagar4211
    @athahasagar4211 2 ปีที่แล้ว +20

    लोक श्वर सम्राट् "राजु परियार" र नेपालकै उत्कृष्ट सर्जक तथा जनगायक " बिष्णु खत्री "को कार्यक्रम हेर्न चाहनु हुने महानुभावहरुले लाईक गर्नुहोस् ....!!!

  • @narayanibhattarai3553
    @narayanibhattarai3553 2 ปีที่แล้ว +1

    रमेश राज भट्टराई दाइलाइ नमस्कार छ मेरो।रमाइलो लाग्छ दाइ हजुर र पशुपति शर्मा दाइको जोडीको जिस्किने बानी।

  • @amritkumar8015
    @amritkumar8015 2 ปีที่แล้ว +13

    कति रामराे नाचनु भकाे पसपति सरमा र किसना कडेल दाजु गित पनि मन पराे धनेबाता

    • @jwalamagar1464
      @jwalamagar1464 2 ปีที่แล้ว

      Dada harako dherai ramro dosti jindagivari yastai sambandha rahirahos

  • @dhurbakhatri217
    @dhurbakhatri217 2 ปีที่แล้ว +1

    पशुपति शर्मा र रमेश राजको जोडि देखदा लोभ लाग्यो सबैको यस्तो जोडिहुदैन

  • @harirana2954
    @harirana2954 2 ปีที่แล้ว +10

    प्रदेशमा रहेर दुख बिर्साउने चौतारी ईन्द्रेणी कार्यक्रम मा उपस्थित भैयो स्याङ्जालि हिरो पशुपती शर्मा को गित सुन्न र हेर्न

  • @girmagar7972
    @girmagar7972 2 ปีที่แล้ว +1

    Aajko parastuti dherai ramro lagyo dhanyebad n indreni hole team lai dhanyebad namaskar hjr

  • @narayangautam2804
    @narayangautam2804 2 ปีที่แล้ว +6

    रमेशराज भट्टराई को जस्तो सोच सबै पुरुषमा हुनु आबस्यक छ

  • @jagatlama7296
    @jagatlama7296 2 ปีที่แล้ว

    सार्है रमाईलो गर्नु भयो पशुपती जी र रमेश जी लाई धन्यबाद र पावल राई लाई ईन्द्रेणीको भात र मात लागेछ त ।

  • @hrjoshi3972
    @hrjoshi3972 2 ปีที่แล้ว +34

    अाहा💕सारै रमाइलो जय ईन्द्र्णेणि
    सम्पूर्ण टिमप्रति हार्दिक🙏नमन💕

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 ปีที่แล้ว

    आहा सबैको मन मुटुमा बस्नु भयका पशुपती सर जा जानू हुन्छ यस्तै रमाइलो म त बिग फ्यान उहाको

  • @mayaacharya5868
    @mayaacharya5868 2 ปีที่แล้ว +6

    धेरै धेरै राम्रो छ हजुर लाई सुभकामना ब्यक्त गर्दछु 🌹🌹💓💓❣️♥️🙏🙏💓♥️♥️

  • @mohansapkota657
    @mohansapkota657 2 ปีที่แล้ว +1

    अति रमाइलो भयो हेर्दै छु साउदी अरब बात ।

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 2 ปีที่แล้ว +5

    सम्बन्ध यस्तो नहोस,जुन बर्शादको पानी जस्तो यक्छिन मै बर्सियोस अनि सुकिजावोस,सम्बन्ध त हावा जस्तो होस जुन निरन्तर बिस्तारै बहिरहोस जसले आफ्नो गन्तव्यसम्म पुग्न कोशिश गरोस,अनि सधै आफ्नो आस-पास रहिरहोस!❣️❣️

  • @narayankc2040
    @narayankc2040 2 ปีที่แล้ว

    बेला बेला मा पसुपती शर्मा र रमेश राज भट्ट लाई यस्तै रमाइलो को लागि आउनु हुन अनुरोध गर्द छु।हास्दा हास्दै आँसु आयो

  • @kishorkhatri5965
    @kishorkhatri5965 2 ปีที่แล้ว +11

    हैट सारै राम्रो लाग्यो सबैलाई सफलताको सुभकामना साथै ईन्देणिटिमलाई

  • @eakatathapa8998
    @eakatathapa8998 2 ปีที่แล้ว +1

    यस्तो पो हेर्न मजा आउँछ त दोहोरी भनेको यस्तो हुनुपर्छ सारै रमाइलो लाग्यो

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +8

    Long Live Krishna ji ji ji ji ji and INDRENI TEAM:
    Indreni is a Cultural and Humanitarian Temple ::
    Indreni is a real message & Voice of Humanity::
    Great Job Krishna ji ji ji ji ji, Bhakta ji, Pratima ji
    AND ALL THE MEMBERS OF INDRENI FAMILY::
    Stay safe and healthy. Health IS REAL WEALTH.

  • @gethageetha7186
    @gethageetha7186 ปีที่แล้ว

    धेेरै पछि ईनरेणी हेरेको सारै रमाईलो लागो तो भनदा पनि पशुपति र रमेश राजको पोल खोला खोल सुनदा झनै रमाईलो भयो मत हासदा हासदा भए सारै रमाईलो 👌👌💗💗🙏🙏🙏🙏🙏

  • @bimalasharma4518
    @bimalasharma4518 2 ปีที่แล้ว +24

    Ramesh raj Bhattarai words for woman wow❤️🙏🙏

  • @nakarmigautam
    @nakarmigautam 2 ปีที่แล้ว +2

    साह्रै मज्जा लाग्यो जे होस एक्लै भएपनी उहाहरुको कुरा सुनेर हासियो गीतले पनि मनछोयो।

  • @TNPandey786
    @TNPandey786 2 ปีที่แล้ว +13

    कमजोरले हो बदला सांच्ने
    बलियोले माफ गर्छ
    समझदारले बेवास्ता गर्छ 🤷‍♀️
    #खुशीमन😇🙏🏻🕉🇳🇵

  • @bharatsharma845
    @bharatsharma845 2 ปีที่แล้ว

    अति रमाईलो प्रस्तूति सम्पूर्ण मा सलाम छ !सम्पूर्ण ईन्द्रेणी टिमलाई शुभकामना छ |👌👌👌👌

  • @nepnoob737
    @nepnoob737 2 ปีที่แล้ว +27

    इन्द्रेणी लाई सम्मान छ।🌈

  • @umeshgurung4547
    @umeshgurung4547 2 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो इन्द्रेणी कारेक्रम आज

  • @ramkrishnaadhikari6993
    @ramkrishnaadhikari6993 2 ปีที่แล้ว +8

    साच्चै स्वतन्त्र कलाकार रमेश राज पशुपति शर्मा लाई मुरि मुरि धन्यवाद 🌹🌹🌹🌹🌹🙏🙏🙏🙏

  • @manbahadurbatha4874
    @manbahadurbatha4874 2 ปีที่แล้ว +1

    Nice program tq all inriyani team

  • @RajeshShrestha196
    @RajeshShrestha196 2 ปีที่แล้ว +3

    साह्रै राम्रो प्रस्तुती , कलाकारहरु प्रती सम्मान छ ।

  • @hbbc2639
    @hbbc2639 2 ปีที่แล้ว +1

    जय गीत ,जय सङ्गीत जय इन्द्रेणी
    आज रमाइलो जोडी आउनु भएको छ है
    धेरै रमाइलो होला जस्तो छ