यो एउटा मिठो गित हो ( सुन्न आन्न्द आउन सक्छ ) र मेरो गाउ को सानो सम्झना राख्ने भिडियो हो । टिम मा रहेर काम गर्ने सबैलाइ धन्यवाद , मिठो माया अनि सम्झना 🙏❤️
आह कस्ले बुझ्ने केटाको दर्दा रुम भनेनी सम्झिन्छ्न ना मर्दा नीर माया उत्कृष्ट शब्द यो गित भित्र को सम्पुर्ण टिम लाई यो गीत लाई सफलता को शुभकामना स्पेसल् अमित सुनार लाई मीठो माया उदाउँदो गुल्मी का होनहार कलाकार 😍😍
प्यारो भाइ नन्दु परियार र बहिनी पुर्णकला विसीको स्वरमा सजिएको कर्णप्रिय गीत सुन्दा मन साच्चिकै आनन्दित भयो।कता कता शब्दले त चसक्क चसक्क मुटु पो चस्काउन सफल छ गित।। सफलताको शुभकामना संपूर्ण टिमलाइ।।
नमस्कार म यस गीतको संगीतकार तथा गायक नन्दु परियार मेरो र आदरणीय दिदीपूर्ण कला विसीको आवाज मा विक्रम बाबु विश्वकर्मा को शब्द नयाँ काम कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु है ❤❤
यो एउटा मिठो गित हो ( सुन्न आन्न्द आउन सक्छ )
र मेरो गाउ को सानो सम्झना राख्ने भिडियो हो ।
टिम मा रहेर काम गर्ने सबैलाइ धन्यवाद , मिठो माया अनि सम्झना 🙏❤️
Nice ❤❤❤ song cha ho sir
Gajab ko geet
मिठो गित शुभ कामना
सम्पुर्ण टिम लाइ♥️🎤🎶🌺👏
5 पटक सुनिसके अझै मन अगाएको छैन मीठो गित सफलताको शुभकामना🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
असाध्यै मिठो गीत सँगै स्वर, भाका पनि🥰 सुन्दा पनि आनन्द लाग्ने,❤ आहा!
कति मिठो गीत तेसै माथी हाम्रा गाउँ दिदी बैनी भाउजू दाइ भाइ आमा माइजू बधाई सम्पुर्ण टिम मा❤❤❤🙏🙏🙏🙏
Wow safalta ko suvakamna Vai haru Lai atinai marmik geet
आहा नन्दु भाइ को मिठ्ठो स्वर मा यो गित सुन्दा साह्रै आनन्द आयो ♥️♥️
पुरानो शैलिको याद आयो राम्रो लाग्यो है 👏👏
नन्दु परियार लाइ मन पराउने जति यता हाजिर हुमत ❤❤❤❤
आह कस्ले बुझ्ने केटाको दर्दा रुम भनेनी सम्झिन्छ्न ना मर्दा नीर माया उत्कृष्ट शब्द यो गित भित्र को सम्पुर्ण टिम लाई यो गीत लाई सफलता को शुभकामना स्पेसल् अमित सुनार लाई मीठो माया उदाउँदो गुल्मी का होनहार कलाकार 😍😍
बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई🎉💐निकै खुशी लाग्दो रहेछ आफ्नै गाउँ ठाँउ का चिनेका आफन्ती मान्छे हरु लाई देख्दा ❤️❤️❤️ प्यारो भाई अमित❤️❤️❤️
आहा नि सारै राम्रो गित मेरो त मन मुटु नै छोयो सफलताको धेरै धेरै शुभकामना हजुर हरु सबै लाई
Aaha😍😍
सम्पूर्ण टिमलाई हार्दिक बधाई❤️❤️
आहा सार्है मजा आयो सबैमा सम्झना शुभकामना
आहा निकै मौलिकता बोकेको गित❤️ आदरणिय सर्जक, गायक नन्दु परियार सर, प्यारा मोडल भाईहरु अमित अनि रोसन, जुनाजी लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना❤️🙏
लयले मन छोयो करोड करोड छ सम्पूर्ण टीमलाई🎼❤️
Congratulation🎉🎉🎉all team मन छयो यो गितको शब्दहरुले 🎉🎉सफलताको शुभकामना 🎉🎉
मन जित्यो नेपाली मौलिक लोक दोहरी निरमाया,तक्दिर मै रहेछ पिरमाया❤❤
बधाइ छ भाइ। ❤
गीत सारै राम्रो बनेको रहेछ होल टिमलाई सफलताको सुभकामना❤❤❤
प्यारो भाइ नन्दु परियार र बहिनी पुर्णकला विसीको स्वरमा सजिएको कर्णप्रिय गीत सुन्दा मन साच्चिकै आनन्दित भयो।कता कता शब्दले त चसक्क चसक्क मुटु पो चस्काउन सफल छ गित।। सफलताको शुभकामना संपूर्ण टिमलाइ।।
मिठो गित अनि प्यारो मान्छेहरुलाई मस्तै शुभकामना …🎶🎬
यति मिठो संगितको साथमा सुन्दरताले भरिएको उत्कृष्ट अभिनय सबैको मन मुटुमा बस्न सफल रहोस सफलताको शुभकामना
सारै मिठो गित रहेछ साे गितकाे सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ👌👌👌🤗🤗🤗
नमस्कार म यस गीतको संगीतकार तथा गायक नन्दु परियार मेरो र आदरणीय दिदीपूर्ण कला विसीको आवाज मा विक्रम बाबु विश्वकर्मा को शब्द नयाँ काम कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन नभुल्नु है ❤❤
मन छुने बनेको छ सुभकामना राजा❤❤❤❤
मिठो गित शुभ कामना
सम्पुर्ण टिम लाइ♥️🎤🎶🌺👏
Nirmaya takdirmai rahex pir maya..
Kya dami song...
Ma shankar giri....
आहा सारै मिठो लाग्यो गीत 🙊 मिठो गीत को लागि मेरो दाई नन्दु परियार लगायत सम्पुर्ण टिम लाई हिर्दय देखि नै बधाई अनि मस्तै शुभकामना 🎶😘🤭
अत्यन्तै राम्रो सुनिरहु जस्तो ,,
सम्पुर्ण टिम लाई हिर्दय देखि नै बधाई अनि शुभकामना
आह कस्तो राम्रो शब्द संगीत बधाई छ सम्पूर्ण तिमीलाई
बधाइ छ सम्पुर्ण टिमलाइ
बधाई छ सबै टिमलाई
एक दमै राम्रो छ मैले त दिन भरि दोहराई तेह्रै सुन्ने गर्छु👌👌👌👌👌❤️❤️❤️
यो अभिनय मा सरिक हुनु भएका जुना दिदी लगायत गायक गाइका शब्द सर्जक सम्पुर्ण मा हार्दिक आभार प्रकट गर्द छु । म गुल्मी देखि हेर्दै छु ❤❤❤❤
आहा मिठो गीत सफलता को सुभकामना सम्पुर्ण तिमलाइ
आहा कति मिठो गित 🙏🙏🙏
बधाई छ सम्पुर्ण team लाई म मोडेल रमेश तामाङ बाट❤❤
आहा मन परेको गीत सफलता को शुभकामना सम्पूर्ण टिम लाई ❤
गाउँ ठाउँ को अर्गानिक गित तथा भिडियो शुभकामना सबैलाइ।
निकै मिठो गित
नमस्कार म यो गीतको शब्द सर्जक विक्रमवाबु विश्वकर्मा हामीले तयार गरेको गीत निरमाया कस्तो लाग्छ हेरेर सुनेर प्रतिक्रिया दिनुस है !!❤❤
यति मन छुने शब्द लेख्नु हुने तपाइलाइ सलामछ ❤❤❤
Congratulations 🎉 sir
राम्रो छ भाइ सुभ कामना छ ल❤
शब्द संगीत स्वर सबै उत्कृष्ट छन।समग्र मा अति राम्रो छ
Malai hjr ko sabda dherai ramro lagx mata kasle geet gako ho vanda pahila kasle lekheko ho herxu derai ramro x
आहा सबै वारिपारि तल माथि सबैलाइ एकै ठाउँमा राखेर तयार बनेको मिठो गित लाइ धेरै धेरै शुभ कामना सम्पुर्ण टिम लाइ♥️🎤🎶🌺👏
Wow mitho git त्यसैमा प्यारी दिदी पुर्नकला दि को स्वार मा
Geet dherai ramro xa aagami din ma pni yestai mitho geet sunna paiyos suvakamana❤️❤️❤️❤️
Dami dami...best of luck All team.
सुन्दर बनेको छ सम्पुर्ण टिमलाइ सुभकामना छ ❤️❤️❤️❤️❤️
कति मिठो गित पुरै बालपनको याद आयो ❤सफलताको कामना
अाहा❤❤
धेरै राम्रो
यो हो गित भनेको सम्पुर्ण टिमलाई धन्यवाद
अत्यन्तै मिठो गित बधाइ तथा शुभकाना सम्पुर्ण टिमलाई🌻💙🥀
अति मार्मिक गित छ है
Aaha❤❤
राम्रो छ भिडियोमा अलि मेहनत पुगेन। बाहिरी दृश्य पनि समावेश गरेको भए राम्रो हुने थियो।
Gajjab ❤❤
Waiting ma xam hoii mama 🤭❣️
Aahaa🎉❤
Best of luck team
Sad गीतको अब्बल मोडल & डाइरेक्टर बिनोद भण्डारी देख्नसाथ आए है गीत सुन्न ❤❤❤
❤️❤️❤️
आहा कति मिठा सब्द हरु मन नै भक्कानिने ❤❤❤❤❤❤❤❤
मार्मिक
नन्दु भाईको सोर धेरै राम्रो लाग्यो सफलताको धेरै धेरै शुभकामना
❤❤❤❤❤❤
आहा कति मिठो स्वर नन्दु भाइ बधाई छ ❤
गजब गित,
😍💗
Congratulations 👏🏻👏🏻👏🏻👍👍
पुर्णकला दिदिलाइ माया गरनि जतिले मलाइ फलाे गर्नुस🌹❣️🙏
❤❤❤🎉🎉🎉🎉
❤️❤️👌👌
Nice sang
congratulation nandu and whole team
Aaha💔🙏🙏🙏
Bhanja Jawai Shree all the best babaal xa geet 👍
pyari Didi purnakala hjur ko git bigat 8barsa Dekhi sundai aayako xu 🥺🥺🥺
Congratulations ❤❤❤🎉🎉
Aaha
Kti ramro ho ❤❤❤git man pyo
🎉🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤
👍 Nice 👍
Jati sunera pani napugne jasto kati mitho vaka swor ❤❤❤❤😊kati ramro geet ❤❤
Excellent song
Nice song
Lovely song🎉❤
Nice
Man paryo ❤
TikTok tira bhet vayo yo git sanga khoji khoji balla bhetyo man xune git ❤️❤️❤️💐💐
Nice song ❤
Nice song 👍🎉🎉🎉
nice song
Safantako suvakamana sabai timharulai❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
Binod bhandari ko Big fan ❤❤❤
good luck
Nice song 🇳🇵🇳🇵👌👌🎼🎤❤️❤️🙏
Congratulations 🎉❤
😢😢❤❤
nice song 😢😢
,🙏🙏🙏🙏🎉🎉🎉🎉🎉
Good song
nice song...
Nice song❤❤❤❤❤
असाध्य मन पर्ने गित
सारै मिठो गित
गित सुम्ने बानी बसालौ