साच्चिकै भने हो भने लोक दोहोरी को मिठो स्वर को धनी र संस्कर्ती को समान गर्ने एक मात्र गायक प्रकाश दुतराज दाई लाई हिर्दय देखि नै माया र best of luck dai❣️❣️🙏🏼 प्रकाश दाई को फ्यान भरी यता हाजिरी हम त😘
आहा अत्यन्तै मीठो लय, शब्द र स्वर, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, मज्जा आयो हेरेर, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यतिमिठो सृजना को लागि ❤️❤️❤️❤️🌺🌺🌺🌺👉️👉️👉️👉️🕺🕺🕺🕺👌👌👌👌👌✌️✌️✌️✌️✌️👏👏👏👏💃💃💃💃💃👍️👍️👍️👍️👍️
यो मान्छे लाई कुलेन्द्र बि.क भन्ने पनि थाहै रैन्छ यो भन्दा हिट गित दिनु भयो को छ। प्रकाश दुतराज त भखर सिक्दै गरेको कलाकार हुन 18.20 बर्ष संघर्ष गरेको आवाज हो कुलेन्द्र को
आहा कति राम्रो रचना प्रकाश धुतराज दाई को रचना र स्वर को त म मन आत्मा देखि नै मोहित छु 🙏.. अहिले त झन् कुलेन्द्र दाई र शान्ता दिदि को स्वर मा फुलमाया को मनै प्रशन्न भयो 🙏🙏🙏
अनि संगीत नै प्रकाश दुतराज को हो त न मिलेर कस्तो हुन्छ त संगीत को उठान नाई फरक छ सुन्दा उस्तै लागे पनि ।।। संगीत सुन्दा लय शब्द कसको छ भन्ने हेर्नु हुँदैन र सरकार ।।
बिल्कुलै नयाँ गित अझ प्रकाश दुतराज को नाम देख्ने बित्तिकै भिडियो हेर्न यति आतुर भयोकी म 1 सेकेन्ड पनि अडकिएर बस्न सकिन, सम्पुर्न सहकार्य टिमलाई हार्दिक बधाई तथा सफलताको धेरै धेरै सुभकामना।।
नमस्कार म यहि गीत को गायिका शान्ता रानी परियार फूल माया गीत लाई सबैले माया गरिदिनु होला 🙏🙏
Thik xaina songs
सफलताको शुभकामना ❤❤सिस
@@mobiletechnical1686 Timi nasuna ramro navaya geet yak dam ramro xa suvakamana yak dui lea naramro vanea keahi farak pardaina
@@mobiletechnical1686 kina
❤❤❤❤ aaha kasto mitho git
साच्चिकै भने हो भने लोक दोहोरी को मिठो स्वर को धनी र संस्कर्ती को समान गर्ने एक मात्र गायक प्रकाश दुतराज दाई लाई हिर्दय देखि नै माया र best of luck dai❣️❣️🙏🏼 प्रकाश दाई को फ्यान भरी यता हाजिरी हम त😘
ल है मिठो आयो ❤🎉
🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
Aruko matra mitho maner vayan daju aafno pani suparhit song aauno pareo aba hjur ko parkhai ma xau❤
आयो सारै मिठो आयो ❤❤❤❤❤❤❤🎉❤❤🎉🎉🎉🎉
Prakash dutraj dai KO sangit always babble🎉
असाध्देई मन पर्यो कुलेन्द्र ज्यु र सान्ता रानी को स्वोर्मा सजिए को यो गितले सफलता को शिखर चुमोश सम्पुर्ण टिमलाई बधाई छ।
बबाल गित आएछ कुलेन्द्र दाइ को सम्पूर्ण टिम्लाई बधाई छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कुलेन्द्र बिश्वाक्रर्मा को फ्यान परियो फ्यान जति यता हाजिर हुम त फुलमाया गित को लागि 🎉🎉🎉
🥰🥰🥰🥰
❤❤❤❤❤❤❤
Mee my brothers ❤❤❤❤❤
Not d chfbgàñ@@prajitawagle394
Kkkkoopp😅e woei ooawk look😊
खुशी लाग्छ प्रकाश दुतराज भन्ने बितिकै,अझ उहाकै आवाज भैदेकोभए अझै खुशी म😊😊ततपनी ठिकैछ!!सुभकामना holeteam लाइ🎵🎵🎤🎤
प्रकाश दुतराज ज्युको सच्चा फ्यान जति हाजिर गरौँ है साथीहरू
Me ❤❤❤❤
❤❤
me❤❤❤🎉🎉🎉🎉
Me
🥰🥰🥰🥰
Aaha Kati Mitho❤
आहा दामी गीत अझ शान्ता रानी परियार दिदी कति मीठो स्वर सुनिएको छ सफलताको अग्रिम शुभकामना सबै टिम लाई।👌😍💐🙏
प्रकाश दुतराज दाइ र वसन्त बिस्वकर्मा दाइ एकसाथ भए कति राम्रो गीत सुन्न्न पाईन्छ 🙏💓💓💓💓💓💓💓🙏💓💓💓💓💓सफलताको शुभकामना 🙏💓💓सम्पुर्ण टिमलाई
❤❤❤❤❤
आहा सारै राम्रो गित बनेको रहेछ खोट लगाउने कुनै ठाँउ नै छैन हार्दिक बधाई टिम लाई 👌🙏🙏
@❤❤kulendra bk ❤❤❤❤
म यो गीत एत्ति त खोजिना प्रकाश दाजु को चानल मा गएर पूरा खोजे लास्त मा एता रहिछ पो गीत एक्दम राम्रो छ। दाजुको चानल मा भय छिटो अगाडि बढने थियो ।❤❤❤❤
आहा अत्यन्तै मीठो लय, शब्द र स्वर, उत्कृष्ट म्युजिक अनि शुन्दर भिडियो भएको गीत, मज्जा आयो हेरेर, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई, यतिमिठो सृजना को लागि ❤️❤️❤️❤️🌺🌺🌺🌺👉️👉️👉️👉️🕺🕺🕺🕺👌👌👌👌👌✌️✌️✌️✌️✌️👏👏👏👏💃💃💃💃💃👍️👍️👍️👍️👍️
प्रकाश दुतराजको भ्वाइस चाइयो भन्ने कोको हुनुहुन्छ लाइक गरुम त्🙏😐️🤗
Yo voice ni dami laxx❤❤❤
पर्कासकै चाइयो भन्न्नु छैन नि
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो मान्छे लाई कुलेन्द्र बि.क भन्ने पनि थाहै रैन्छ यो भन्दा हिट गित दिनु भयो को छ। प्रकाश दुतराज त भखर सिक्दै गरेको कलाकार हुन 18.20 बर्ष संघर्ष गरेको आवाज हो कुलेन्द्र को
म जस्तै टिकटकमा सुनेर युटुवमा हेर्न आउने को को हुनुहुन्छ हाजिर गरम त गित धेरै राम्रो छ प्रकाश भाई लगाईत सम्पूर्ण टिम लाई सफलता सुभ कामना❤❤🎉🎉
Sem
M
🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤
❤
म्याग्दी को सान प्रकाश दुतराज 🎉🎉🎉❤❤❤
कुलेन्द्र दाइ पर्बत को सान
🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤
आहा मिठो गित बधाई तथा सफलताको शुभकामना 🎉❤
Wow क्या गीत बनिको छ सफलता को सुभकामना ❤❤❤ सबै मन पर्नि मान्छे को काम ❤❤❤
आफ्नै गाउले चेली शान्ता रानी परियार ❤
सफलताको शुभकामना !
यो गीतमा पक्कै 20M views आउछ भन्ने हरू ठोक् लाइक 👍❤❤❤❤ प्रकाश दुतराज र शान्ति ज्यू को मीठो स्वरमा आहा कति राम्रो गीत ❤❤❤❤❤❤
बबाल गित अगृम सुभकामना सबैलाई ❤ म प्रकाश दुतको ठोलो दर्सक हो ! !
यस्तो राम्रो मन छुने गीत हजूर शुभकामना छ❤❤यो गीतले प्रकाश दूतराजको आवाज पायेको भए झन बवाल हुनेथियो❤❤❤🎉🎉🎉
प्रकाश दुतराज को आवाजलाई मन पराउनी साथीहरु हाजिर हैाँ है बधाई छ गायक कुलेन्द्र विश्वकर्मालाई❤❤❤❤
यो गीतले प्रकाश दुतराजको आवाज पाएको भए झन् बबाल हुनेथियो !!
Sahi kura bhanu vyo
तर पनि ठिक छ अरु गित सबै खतम हुन्छन
Ke बोल्या जोयस भाइ के बोल्या.
Hola kupa😂
गीत राम्रो छ तर अझै प्रकाश दुतराजको स्वर भएको भए अझ देश खाने थियो तर सबै तिमलाई शुभकामना यो गीत मिलियन मा पुगोस❤❤
आह धेरै रार्मो गित👌🔥 सम्पुर्ण टिमलाइ शुभकामना 🎉❤
मीठो गित छ कुलेन्द्र जि को हो यस्ता खाले गित ले मार्केट लिने देखिन्छ कुलेन्द्र जि दामि
आहा नीकै मीठो गीत सुन्दा सुनी रहू
अल कलाकार टीम मा मनै देखी मीठो माया धेरै धेरै धन्यबाद 🙏🏻❤️🙏🏻❤️🙏🏻
big fan कुलेन्द्र बिस्वकर्मा अनि प्रकाश दुतराज को😘❣️
धेरै राम्रो छ बधाई है सबैला❤❤❤
रिमै 🎶🎶जस्तै जस्तै लाग्यो मलाई त रिमै 2 त होइन ? सिर्जना राम्रो छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई ❤❤😂😂🎉🎉❤😂😂🎉
आहा नि निक्कै मिठो शुभकामना सम्पुर्नमा ❤
कुलेद्र बिक दाजु प्रकाश दुर्ताराज दाजु र शान्ती श्री दिदिकाे स्वर फ्यानहरु मन पराउने जति यता आउनु ल साथै फुलमाया गितलाइ सफलताको शुभकामना🙏🙏❤️🎉
शान्ता रानी हो श्री होइन
लय उस्तै-उस्तै लागेनि मिठो गीत कुलेन्द्र सर प्रकाश भाई शान्तिरानि बैनि लगायत टीमलाई करोडौं शुभकामना🎼🎶❤
अतेनधै मिठो सोरका का धनि दाजु प्रकाश दुदराज मनैइ छोयो हजुरको गितले। ❤❤❤❤
आहा कति मीठो गित आयो फेरि सुनिसहौ लाग्ने सुभकामना प्रकाश दाजु❤❤❤❤
स्वर पनी दुतराज जी कै भयको भय अझै राम्रो हुनेथियो
दर्शन नमस्ते लक संगीतको विवादन गीत चाहिँ लाख हमाएको छ।❤❤
कुलेन्द्र बिश्वकर्मा दाइका डाइहाट फ्यान यता जम्मा हुनुस् त❤
प्रकाशको आवज भयको भय अझै राम्रो हुन्थ्यो
दामी छ ❤️❤️❤️❤️❤️
आहा नी ❤❤❤ सम्पूर्ण प्रति हार्दिक शुभकामना ❤❤❤❤
बबाल कमाल धमाल आहा ❤️🙏 सम्पुर्ण टिम लाइ बधाई तथा सफलताको शुभकामना ❤️ करोड क्लबमा पुगोस 🎉❤
यो आवाज प्रकाशको आवाजमा सुन्न पाको भए भन्नेहरु यता हाजिर हुम!!
किन प्रकाश ले गाउन पर्छै भन्न्नु छरा
पुश्कल शर्मा ले गाए पनि हुन्छ त
बिदेसी भयर पनि यति राम्रो हाउ बाउ असाधै राम्रो छ बाकी गित हरु पनि अब्बल रहोस 🎉🎉🎉🎉
आहाँ ❤❤ क्या मिठो गीत "फूल माया" सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ।
Nice to see kulendra and Prakash collaborating again. Beautiful model. Nice work everyone
Aahaa yeti mitho geet sunnaa payeko ma dherai -dherai badhai tatha dherai -dherai subhkamana sabai teamlai 👌👌👌👌👌👌👌👌👌👍👍👍👍👍👍👍
जिन्दगी मा प्रकाश दुतराज सङ भेट्ने मन छ 😊अति उत्किसट गीत दाजु 🌹
यति राम्रो गीत. शुभकामना ❤️
प्रकाश दाईकाे फयानहरू यता हाजिर हुम त❤❤
❤❤❤❤❤ निकै राम्रो song छ है सफलता को शुभकामना सबै जना टिम लाई
आहा कति राम्रो रचना प्रकाश धुतराज दाई को रचना र स्वर को त म मन आत्मा देखि नै मोहित छु 🙏.. अहिले त झन् कुलेन्द्र दाई र शान्ता दिदि को स्वर मा फुलमाया को मनै प्रशन्न भयो 🙏🙏🙏
Prakash dutraj ko rimai geet ko vaka jastai sunxu hai mata hora ❤❤❤❤
म चाई प्रकाश दाई को फ्यान
🎉nice 2024 new song🎉
गीत पनि आफै गाको भय झन् राम्रो हुनी थियो।....
अति सुन्दर गीत सम्पुर्ण टिम लाई सुभकामना❤❤❤🎉🎉🎉🎉
Prakash dutraj bhai le jun new song liye pani dherai ramro mittho huncha congratulations 🎉👏👏bhai lai
Fav fav song ❤❤❤
Wah ATI mitho geet keep it up Prakash dudraj❤❤and all teams ❤❤
गित भन्या यस्तो हुनु पर्छ,,हार्दिक बधाई
सफलताको शुभकामना 🎉❤❤
kulendra bk aawaj ko king ho king ❤❤
कुलेन्द्र दाइ राजा हैनान न दोहोरिको तर हरेक गीत राम्रो छ कुलेन्द्र दाइको
Aawaj king raju pariyar hoo
अत्ती राम्रो geet sabai टिम लाई बधाई छ ❤❤❤
प्रकाश दुतराजले भुमिका गिरि संग गायको देउरालिमा पर्खिबसे आइनौ मायालु भन्ने गितको लय ठ्याक्कै मिलेको जस्तो लागो 😊
लय प्रास्दुतराज को नै हो नमिलेर के हुन्छ
लय मिलेको सम्झौता गरेर गरेको पनि हुन सक्छ
अनि संगीत नै प्रकाश दुतराज को हो त न मिलेर कस्तो हुन्छ त संगीत को उठान नाई फरक छ सुन्दा उस्तै लागे पनि ।।। संगीत सुन्दा लय शब्द कसको छ भन्ने हेर्नु हुँदैन र सरकार ।।
प्रकाश कै सङ्गीत हो🎉
Mileko x gaek aafai x
Wow super xa song👌👌♥️♥️and all teem lai badhai xa🎉🎉🎉
कता कता प्रकाश दूतराजको अघिल्लो प्रस्तुति रिमैको लय संग मेल खाए झै लाग्यो यो गीत्ले खासै मन छोएन तर पनि सफलताको शुभकामना
Wow wow ❤❤❤
कुलेन्द्र को नाम सुने पछि सानबाबु को याद पो आउँछ ।।। तिम्रो मनैमा...wow what a song❤❤❤
बिल्कुलै नयाँ गित अझ प्रकाश दुतराज को नाम देख्ने बित्तिकै भिडियो हेर्न यति आतुर भयोकी म 1 सेकेन्ड पनि अडकिएर बस्न सकिन, सम्पुर्न सहकार्य टिमलाई हार्दिक बधाई तथा सफलताको धेरै धेरै सुभकामना।।
Amazing song❤❤❤
कति राम्रो गित बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई ❤❤❤❤
Wowww dherai ramro geet aako rahex badai x all tim lai❤❤❤❤❤❤❤
Parkash daju all sang bbl❤️❤️❤️❤️❤️❤️❤️
Congratulations dear 🎉❤❤ phool maya❤
बधाई छ दाइ पकाश दाई❤
आहा कति मिठो ,सारै राम्रो गीत 🙏🙏
सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना 🙏🙏🙏❤️
आहा कति मीठाे गित आयाे फेरि सुनिसहाै लाग्ने सुभकामना प्रकाश दाजु❤❤
Wow super song 🔥❤🎵
Best of luck all' teams ❤️🔥 🙏
मीठो।।त्र एउटै प्रकारको मेलोडि भो सबै तिर प्रकाश जिको
आहा! कति मीठो गित सफल आफै हुनेछ सुभकामना
भो नसजाउ सिरैमा ❤
मै परौला पिरैमा 🌍️🌍️❤️❤️❤️❤️
❤❤❤यो भिडियो जस्तो कुनै छईन❤❤ niceदादा❤
Waw❤just waw❤after much waiting and video 🎉🎉🎉🎉🎉🎉🎉🎉
Derai ramro xhh ❤❤❤
आहा कति मीठो गित बनेको रहेछ ढिलै भएनी हेर्ने मौका मिल्यो सम्पुर्ण टिमलाई धेरै धन्यवाद छ ❤️❤️
Best wishes didu jaan♥️🤝
Nice song voice daju 👌👌👌❤️👌❤️❤️👌
कति राम्रो गित ,आएछ
Prakash dutraj ❤prakash saput ❤kulendra ❤ raju pariyar❤ bishnu majhi❤ shantisree❤❤❤
what a lovely creation prakash dutraj mama ❤
Derai ramro xa song ❤❤
आहा क्या मिठो सृजना ❤❤🎉🎉❤❤
Wow nice songs 💗💗 .. best wishes from my heart ❤️❤️🙏
❤❤❤❤❤❤ aaha kati mitho gita
Good luck all teams❤️❤️❤️❤️👌👌👌👌
आहा मेरो भाई कति मिठाे गित❤❤❤❤😂
सफलताको सुभकामना !
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ congratulations parkash dutraj ❤❤❤❤
दामि छ नि हुजुर दाई 🎉🎉🎉🎉🎉❤❤❤
यो गीतले प्रकाश दुत्रजको आवाज पाएको भए टप हान्थ्यो❤🎉🎉🎉🎉
प्रकस दुतराज कुनै दोहोरिको राजा हैनान क्या प्रकाश जस्ता त लाखौ छन
प्रकाश दुतराज
लभर्स है म त ........❤❤❤❤❤🙏🙏🙏