नेपाली गीत संगीतलाई माया गर्नुहने सबै सबै मा हार्दिक नमस्कार कालजयी सर्जक आदरणीय भगवान भण्डारी दाईको अत्यन्त लोकप्रिय सृजना झ्यालैमा ऐना मा एकदमै दुर्गम ठाउँ कालीकोट बाट उदाएकी नव प्रतिभा ईब्सल र लोक सम्राट राजु परियारको आवाज मा केहि समय पहिले प्रस्तुत गरेको दोहोरीलाई यहाँहरुले अत्याधिक मन पराएर फेरि पनि सोहि दोहोरी चाहियो भनि माग गरेको कारण यहाँहरुकै सल्लाह र चाहना बमोजिम पुन यो रमाईलो लाईभ दोहोरी पस्केका छौ कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला यस्तै राम्रा लाईभ दोहोरी हेर्नका लागि छहारीलाई सब्सक्राईब गर्न नभुल्नुहोला।🙏🏾🙏🏾🙏🏾
कति मीठाे शब्द र टुक्काहरू । दाेहाेरीले उठान गरेकाे परिवेश र सन्दर्भ असाध्यै राम्राे लाग्याे । यति सुन्दर र सुमधुर दाेहाेरीकाे लागि इब्सु बैनी र लाेक स्वरसम्राट राजु परियारलाई हार्दिक नमन् तथा अनगिन्ती शुभकामना । छहारी राेधीघर तथा यसमा सहभागी सबै कलाकारप्रति हार्दिक आभार ।
ग्रेट राजु दाइको स्वर अनि कति खारिएर सम्यमित अपनाएर गाउनुहुन्छ जुन उमेरका गाएक गायिकासङ्ग पनि फिट भएर गाउने आदरणीय दाइ सलाम लोक दोहोरी भन्ने बित्तिकै राजु परियार नाम काफी छ नेपाली लोक साहित्यको भन्डार भरियको छ।फेरि उदाउँदो तारा आहा इब्सल बुनु तिमी कहिले पनि न अस्ताउनु यस्तै गरि चम्किरहनु ल। मीठो माया यस्तै मिठा मिठा गितहरु सुनिरहन पाउ। काम गरेर थाकेको बेला पनि नथाकी सुन्न मन लाउछ।❤❤❤❤🎉🎉🎉🎉सम्पुर्ण टिम लाई शुभकामना ल।
पुराना लोकप्रिय गायक आदरणीय राजु दाजुका मन छुने शब्द र नब गायिका डियर सिसको उतिकै दरिलो शब्दले गीत सारै मिठो र उत्कृष्ट लाग्यो 🙏🙏 कति खेर गीत टुङ्गियो पत्तै भएन ❤❤
Raju lai takkar dina sakne nawa gayeka ibsal sanjyal dherai badhai utkrista dohori juwafi ko lagi utter utter pragati ko subhakamana. Sunera maja liyo dhannyabad doya lai
Aaha Sunma Sugandha Xa Prastuti.Singo Aakash Ko Jun Lai Tara Ko Sath Jastai.Nepali Lok Dohori Ka Swar Samrat Daju Raju Pariyar Jiu Lai Lokpriye Gayika Baini Ibsal Sanjyal Ko Sath Xa.Yo Sath Sahakarya Sadhai Jari Rahos Kati Utkrista Sabda Haru Prahar Garnu Vaxa Music Team Ko Kati Utkrista Music Xa.Yo Lokpriye Jodi Ko Aagami Prastuti Haru Ni Pairakhu Chhahari Hamro Sadhai Chhahari Banos Sampurna Team Lai Safaltako Suvakamana Xa 🙏❤️.Ra Part 3 Ni Chahanxau.
Raju Dai Namaskar Hjr Sadhai Bhari Amar Hunu Hai Ma Duwa Magxu Hjr Amar Ranu Bhanyara Mero Tarfa Bata Sabailai Namaskar Xa Sathai Subhakamana Xa Saba Lai
नेपाली गीत संगीतलाई माया गर्नुहने सबै सबै मा हार्दिक नमस्कार कालजयी सर्जक आदरणीय भगवान भण्डारी दाईको अत्यन्त लोकप्रिय सृजना झ्यालैमा ऐना मा एकदमै दुर्गम ठाउँ कालीकोट बाट उदाएकी नव प्रतिभा ईब्सल र लोक सम्राट राजु परियारको आवाज मा केहि समय पहिले प्रस्तुत गरेको दोहोरीलाई यहाँहरुले अत्याधिक मन पराएर फेरि पनि सोहि दोहोरी चाहियो भनि माग गरेको कारण यहाँहरुकै सल्लाह र चाहना बमोजिम पुन यो रमाईलो लाईभ दोहोरी पस्केका छौ कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला यस्तै राम्रा लाईभ दोहोरी हेर्नका लागि छहारीलाई सब्सक्राईब गर्न नभुल्नुहोला।🙏🏾🙏🏾🙏🏾
balla parkhai pura vayo
दाेहाेरी असाध्यै राम्राे लाग्याे ! छहारी राेधी परिवारप्रति धेरै धेरै आभारी छाै ।
you ggvbffccfff
*
यो भाग पछि पनि अर्खो भाग आउन पर्छ
यि नयॅा नानीको शब्दचयन र गायकीपन कहलिएका राजु परिवारलाई टक्कर दिने खालको छन त। यि नानी मुल बाटो नछोडी अघि बढिन भने भविष्य उज्जवल छ। शुभकामाना।
लोक सम्राट् राजु जि लाई हृदये देखि नै नमन
साथै नब कलाकार इब्सु बहिनी लाई उतर उतर प्रगतिको कामना
दोष लगाउन उसले ठाउँ पायो
डालिबाट छुटियो ओइलायो वा! इब्सन बुनु बादशाह संग क्या टक्कर ❤❤❤❤
भाग १ मा जस्तै भाग २ मा पनि यो जोडिको दोहोरी राम्रो जमेको छ❤❤❤❤
राजा हो आज पनि राजु दाइ दोहोरिको जतिनै मन्त्री हरु बजारमा आएनी राजाको स्थान गद्दी नै हो ❤️❤️❤️🙏🙏🙏🙏सलुट राजुदाइ सुभकामना नब गायिका राम्री इब्स्य❤
My favourite raju dada miss u so much ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै धेरै राम्रो👍 लोक किंग राजु🙏🙏🙏
लोक दोहोरी को राजा राजु दाइ अनि बैनी को पनि सारै राम्रो छ सोर❤❤❤❤❤❤
कति मीठाे शब्द र टुक्काहरू । दाेहाेरीले उठान गरेकाे परिवेश र सन्दर्भ असाध्यै राम्राे लाग्याे । यति सुन्दर र सुमधुर दाेहाेरीकाे लागि इब्सु बैनी र लाेक स्वरसम्राट राजु परियारलाई हार्दिक नमन् तथा अनगिन्ती शुभकामना । छहारी राेधीघर तथा यसमा सहभागी सबै कलाकारप्रति हार्दिक आभार ।
कति मीठो दाइ बैनि दुबै को सम्मान छ राजु दाइ प्यार छ बुने❣️❣️❣️❣️
आहा कती रमाइलो लोक दोहोरी गीत सून्दा सारै मन छोयो 😢❤❤❤❤ राजू दाई र ईब्सु प्यारी लाई धेरै धेरै धन्यवाद छ साथै सम्मान छ सबैलाई ❤❤❤
सार्है मिठो सब्द चयन राजु दाजु को त कुरो गर्नै परेन इब्सल बैनी को पनि अति उत्कृष्ट सब्द तेस्तै स्वर ।अझै प्रगति गर्दै जानू बैनी ।।🌹🌹🇳🇵🇳🇵🌹❤️❤️🇳🇵🌹🌹
ग्रेट राजु दाइको स्वर अनि कति खारिएर सम्यमित अपनाएर गाउनुहुन्छ जुन उमेरका गाएक गायिकासङ्ग पनि फिट भएर गाउने आदरणीय दाइ सलाम लोक दोहोरी भन्ने बित्तिकै राजु परियार नाम काफी छ नेपाली लोक साहित्यको भन्डार भरियको छ।फेरि उदाउँदो तारा आहा इब्सल बुनु तिमी कहिले पनि न अस्ताउनु यस्तै गरि चम्किरहनु ल। मीठो माया यस्तै मिठा मिठा गितहरु सुनिरहन पाउ। काम गरेर थाकेको बेला पनि नथाकी सुन्न मन लाउछ।❤❤❤❤🎉🎉🎉🎉सम्पुर्ण टिम लाई शुभकामना ल।
पुराना लोकप्रिय गायक आदरणीय राजु दाजुका मन छुने शब्द र नब गायिका डियर सिसको उतिकै दरिलो शब्दले गीत सारै मिठो र उत्कृष्ट लाग्यो 🙏🙏 कति खेर गीत टुङ्गियो पत्तै भएन ❤❤
सलुट छ दोहोरी दुनियाँ को राजा राजु दाइ हजुर लाई
Hiro of lok sangeeth raju daju❤❤❤❤😂❤❤
धेरै बधाई छ स्वरसम्राट राजु परीयार दाई ईब्सू बैनी
धेरै राम्रो छ दाेहाेरि बहिनिकाे दाेहाेरि नहेरेकाे कुनै छैन यसरिनै सफलता मिलिरहाेश शुभकामना छ🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❣️🌹🌹🌹🌹
Sor samrat Raju pariyar lai badhai cha ❤❤❤
raju dada ko ta voice ko kurai nagrum tara bunu ko ni jadumay swor kata kata nira xantyalko jhalko diney ❤️❤️
सानदार दोहोरी मुंबई बाट हेरेकोछु
अाहा जहाँ राजु दादा तेहा तेतिकै रमाईलाे हुन्छ बधाई छ सम्पुर्ण लाई ♥️♥️♥️👌👌🇳🇵💔🌹
अब भाग 3 पनि छिटैआयोस् हई राजु दाई 🌹🌹🙏🙏🌹🌹❤️❤️❤️🌹
कलाकार द्वयलाइ अती राम्रो प्रस्तुतीको लागि हार्दिक नमन छ ❤
मन छुने सब्दहरुले आहात भईं धन्यवाद राजु भाइ र ईस्बु बैनीलाई
Raju sirko big fan
गायिका ईब्सुको अत्याधिक राम्रो, अतिरिक्त किसिमको शब्द सन्योजन
बधाइ छ दुबैजनालाई शुम धुर मिठेा भाकामा गाउनु भएकाे मा🙏🙏🙏🙏👌👌♥️
नेपाली लोक दोहोरी का महा गायक राजु परियार 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Aaha kati mitho Git samman xa Raju pariyar lai
यो जोडिको दोहोरी राम्रो जमेको छ❤❤❤❤
Namaskaar मा अन्जु विश्वकर्मा 🙏🙏
Raju lai takkar dina sakne nawa gayeka ibsal sanjyal dherai badhai utkrista dohori juwafi ko lagi utter utter pragati ko subhakamana. Sunera maja liyo dhannyabad doya lai
Dhanya ho ebsal Nani timra Pragati Ka Pamela badi ni rahos nanu
I love raju sir voice ❤❤❤
aaha kasto mitho sabda sangaiko dohori sunera sarai maja aayo dhanyabad dubai janalai.😊
Yo geet sunda ko ko lai Nira chantyal ko yaad aaucha😢
इब्सु बहिनिको सब्द सारो दम्दार ।
पछिल्लो समय मा इब्सल र सन्चिता को दोहोरी मात्र हेर्न र सुन्न मन लाग्छ । बबाल दोहोरी
Aaha Sunma Sugandha Xa Prastuti.Singo Aakash Ko Jun Lai Tara Ko Sath Jastai.Nepali Lok Dohori Ka Swar Samrat Daju Raju Pariyar Jiu Lai Lokpriye Gayika Baini Ibsal Sanjyal Ko Sath Xa.Yo Sath Sahakarya Sadhai Jari Rahos Kati Utkrista Sabda Haru Prahar Garnu Vaxa Music Team Ko Kati Utkrista Music Xa.Yo Lokpriye Jodi Ko Aagami Prastuti Haru Ni Pairakhu Chhahari Hamro Sadhai Chhahari Banos Sampurna Team Lai Safaltako Suvakamana Xa 🙏❤️.Ra Part 3 Ni Chahanxau.
तिम्रै माया मागेर जोगि भै-तिम्लाई स्वस्थ्य बनाउदा रोगी भै......😢😢😢😢
उत्कृष्ट दोहोरि❤❤❤
उत्कृष्ट 🙏🇳🇵🙏♥️♥️♥️
स्वरसम्राट राजु परिवार लाइ टक्कर दिने शब्द चयन ❤ बबाल छ ल ❤❤
आहा कति रमाइलो दोहोरी ।🙏🙏🇳🇵🇳🇵🇳🇵
thari deri man pne song dohori ❤❤
मिठो आहा
Super nanu
धेरै धेरै रामाे छ।💖💖💖💖💟💟💟
याे भाका सुन्दा स्व. निरा छन्त्यालकाे याद अाउने ❤❤❤
Very nice song Raju ra Ibsaul sarai man parxa malai
Wow beautiful song dubae janako
मीठो तर साह्रै छोटोे भयो❤❤❤
टिकासानु पछि काे प्रखर गायिका ईब्सल नै हाे
गजबको दोहोरी
kati ramro voice ebsalko koiliko jasto raju dai ko ta bayan garne shabda nai xina❤❤
म पनि मिहिनेत गरेर vlog बनाउछु तर कसैले हेर्दैनन् 😢😢
😅😅
Wow raju di ❤
यो जुरेलीलाई जाडो याममा पनि लामखुट्टेको झुलजस्तो लुगामा आएकी 😃😃
Aaha kati mitho git aayo ❤❤❤❤❤❤
Kati naramri dekhieko ibsu 😊
दुबै जनालाई शुभकामना 🎉🎉❤❤
काहा बाट आउछ यस्ता शब्द Realli exsited भए 🎉🎉🎉🎉🎉
राम्रो ❤❤❤❤
Nice song
Good luck Song 🎉🎈🎈
A one dohori geet
Very nice song
वा व धेरै राम्रो लाग्यो
Wow Ibsal ji great wonderful performance 👏 ❤keep it up God bless you
Ramro xa baini naaatainu namatainau
❤❤❤❤❤❤❤❤❤❤Nice
यसै गीतमा करिब २ महिनाको अन्तराल पछि फेरि सुन्न पाइयो
WOW SUPPERE❤
जय गीत जय सङ्गीत ❤❤
From Dubai watching now lovely dohori song
Love u Nani keep
It up
Raju Dai Namaskar Hjr Sadhai Bhari Amar Hunu Hai Ma Duwa Magxu Hjr Amar Ranu Bhanyara
Mero Tarfa Bata Sabailai Namaskar Xa Sathai Subhakamana Xa Saba Lai
4 Th ❤❤
Wow superb🎉🎉🎊🎊
Best aff luck all teams
안녕하세요❤❤❤
Jay git Jay sangit
युटुबर साथीहरू यकर्कालाई सपोर्ट गरम।🎉
Mero daju ❤️❤️🙏🙏🙏🌹
जय गीत जय सङ्गीत 🎤🎤💃💃
bhag 2 chahiyo ha aba la
जय गित जय संगित
जय गित जय संगीत ❤❤
जय गीत जय सङ्गीत
जीवन हाँसो😊
Highlights Mai Pura tukka dekhaya see video k hernu k 😅😅😅😅
4 Raat 4 din dohori kheli kheli uthai hidni Raju dohori KO badsah
I love raju voice ❤❤
Very nice show to Mumbai
आहा 😊😊😊😊
Pariyar pariyarko kura t mili gakcx ni aaj t dubai paritar bich dohari
Aaha
❤❤❤🙏🙏🙏🙏🌺🌺🌺🌺
Wow