पूर्वको लिम्बु केटा हु। सानोमा लोक दोहोरी त्यती सुनेको थिइन तर hongkong को लामो बसाईमा लोक दोहोरी सुन्ने गर्छु। अपशब्द चयन गरेको दोहोरी सुन्दिन। आजभोली लोक दोहोरी राम्रो लाग्छ। सुनिता , मानसिह भाईबैनीको दोहोरी राम्रो लाग्छ । बधाई छ ।
अाहा अाज मलाई मनपरने जोडि🙏 मानसिङ दाइ र 🙏सुनिता दिदि को अाफनै योउटुप चेनेल बाट दोहोरी सुन पायो धेरै खुसि लायो यो दोहोरी हेर सबै ले लाईक कमेन्ट सेर गरेर सबैको माजमा पुराईदिनु होला यो जोडिको फेन यता अाउ है म मलेसिया देखि हेरदईछु🙏🙏❤️❤️❤️🎵🎤🇳🇵
सुनिता मायालु धेरै मिठो गित मानसिङ धेरै दिनमा दाेहाेरि सुन पाइयाे मानसिङ र सुनिता काे दाेहाेरि धेरै मन परने सुनिता मायालु मानसिङ छिटोभन्दा छिटो बिवाहा हुनु पराे
धेरै खुशी लाग्यो आज फ़ेरि धेरै समय पाछी मेरो बेस्ट जोडी को दोहोरी हेर्न पाएको छु धेरै खुशी छु सम्पूर्ण कलाकार लाई सम्मान गर्दै तिहार को शुभकामना सहित सफलताको धेरै धेरै शुभकामना छ
आहा कति मीठो दोहोरी धेरै समय को अन्तराल पछि सुन्न पाइयो।।यहाहरुको आवाज अनि शब्द जति प्रसम्सा गरे पनि कमै हुन्छ।।।मानसिङ र सुनिता यहाहरुको जोडि पनि निकै सुहाउछ।।।बधाइ छ अझै प्रगती होस कलकारिता क्षेत्रमा यहाहरुको।।।
रमाइलो दोहोरी मानु+सुनि जोडीको धेरै दिनको प्रतिक्षा पछि यो च्यानलमा हेर्न पाइयो ।सधै यसरी मिठा मिठा शब्द र नौला भाखामा दोहोरी गीत ल्याउदै गर्नु ।अझै साङ्गेतिक क्षेत्रमा यो जोडीको उत्तर उत्तर प्रगतिको कामना छ ।हिन्दुहरूको महान पर्व शूभ दिपावली तथा छठको शूभ कामना सबैलाई ।
मलाई असाध्यै मन पर्ने याे मायालु जाेडि काे दाेहरि कहिले आउला झै लाउछ अस्ति बतासैले भन्ने भाकामा गाकाे सुनेकाे तेसपछि धेरै धेरै बधाई अनि शुभकामना दाजु दिदि 🙏🙏❣️❣️
शव्द संयोजनन सुन्दा मनै सिरिङ्ग हुने छन ! ठूलो नदीको दुई किनाराबाट भेट हुने झिनो आशा र अगाध मायाको अनुभूति हुने परिदृष्यलाइ संझेर सुन्दा मन नभक्कानिने र आँखा नरसाउने कमै होलान ! पृय भाइ-बहिनी मानसिंह र सुनितालाइ विशेष विशेष धन्यवाद मीठो प्रस्तुतिका लागि !
मानसिङ् भाई अनि सुनिता बैनि को दोहोरी अति नै उत्कृस्ट छ | यसरी नै मिठो मिठो गित गाउँदै जानु होला | अति नै मिठो स्वर ले सबै लाई मग्न मुग्ध बनाई दिएको छ | हार्दिक अग्रीम शुभकामना भाई र बैनी लाई 👏👏❤️
I am a your great fan from Dang..please keep more and.more efforts for singing songs because this is your a great momentum time.to capitalize as a best singer of Nepal. In future many singers may come in this land scape. Wish you a great success a head.
पछिल्लो समयको मलाइ धेरै मन पर्ने गायिका हरुमा सुनिता बुढा पनि पर्नु हुन्छ धेरै पछि तपाइको आफ्नै च्यानलमा राम्रो दोहोरी सुन्न पाइयो खुसी लाग्यो सबै टिमलाइ सफलताको शुभकामना 🙏🙏🌹💗💗💗
हाम्रो सुर्खेती चेली धेरै राम्रो शब्द अनि मिठो स्वर सुनिता बुढा र मानसिंङ को हजुर हरुलाई धेरै धेरै धन्यवाद छ!यति मिठो दोहोरी सुनाएर आनन्द दिनु भाको मा दुबै जनालाई सफलता को शुभकामना!❤🙏🙏
सुन्दर जोडिल अति मिठो दोहोरी। म त सुनिता बुढाको जादुमय आवाज को फ्यान नै हु। भेटेरै शुभकामना दिने मन छ अबसर कसरि मिल्छ होला मानसिङ सुनिता?????? शुभकामना
आहा सारै खुसी लाग्यो प्यारो भाइ बुहारी को यो मीठो दोरि सुन्न पाउँदा यसै गरि नया नया प्रस्तुती ल्यायर हामिलाइ मनोरन्जन दिरहनु होला हामी सदै तपाईं हरुको प्रतिछ्या मा छौ
लामो समयको अन्तरालमा सुनी बैनीको च्यानल बाट मिठो दोहोरी सुन्न पाइयो,बधाई छ भाइबहिनी लगायत सम्पुर्ण युनिटलाइ बेला बेलामा मनोरञ्जन दिराख्नुहोला,तपाईहरु दुइको दोहोरी आयन भनी सार्है छटपटाहट हुन्छ त साथै आउदै गरेको दिपावली साथै भाइ तिहारको शुभकामना
समुधुर स्वरकी रानी सुनित बुढा and मानसिंह खड्का निकै राम्रो प्रस्तुति यस्ता गीत कमै मात्रामा सुन्न पाइन्छ आज त आफ्नै चेनल बात राख्नु भा रैछ So sampurna timalaai Derai Derai dannybad 💓💓❤️❤️❤️🤗🤗🤗
सबैलाई नमस्कार छ।अाहा मान सिंह खड्का जि र सुनिता बुढाक्षेत्री जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ।धेरै दिन पछि दुवै जनाको स्वरमा गित सुन्न पाइयो ,यहाँ हरुलाई हार्दिक धन्यवाद ,सफलताको कामना छ।हाल मलेसिया बाट ,,,,
सारै मिठो सब्दा हरु खुसी लाग्यो दुबै जोडी लाई सुभ कामना छ
अति सुन्दर जोडि।
परेवाजोडि भएको हेर्ने धोको।।
पूर्वको लिम्बु केटा हु। सानोमा लोक दोहोरी त्यती सुनेको थिइन तर hongkong को लामो बसाईमा लोक दोहोरी सुन्ने गर्छु। अपशब्द चयन गरेको दोहोरी सुन्दिन। आजभोली लोक दोहोरी राम्रो लाग्छ। सुनिता , मानसिह भाईबैनीको दोहोरी राम्रो लाग्छ । बधाई छ ।
मानसिंह खद्का र सुनिता लाई शुभकामना
लौ आज आएछ मन परने जोडिको दोहोरी
सारै मिठो लाेगदाेहरी मानसिङगकाे र सुनिताकाे
अाहा दामि छ सुनी हरु जस्तै लाग्छ मलाई त दुई जाेडिकाेत मलाई अनि मन प्रने जाेडि मेरो मुटु दुबै जनालाई धेरै माया छ
आहा❤️❤️एकदम राम्रो छ
सुनिता चेलीको बल्ल भेटियो युटुब च्यानल 🙏🙏💐💐स्वरको म ठुलो फ्यान आहा कति मिठो के 👌👌
सबैले हेरेर माया गर्दिनुस है हजुर
Hus dada kina nahernu 😘😘❤️♥️🙏
Ramro xa lovely jodiko dohori
धेरै खुशी छु आज दोहोरी हेर्न पाएर बेस्ट जोडी को 👌👌👌👍️❤️💝
सारै राम्राे बेस्ट जाेडी काे दाेहाेरी कहिले हाेला एक हुने मङ्सिर नजिक अाउदै छ ।
ok dada
सधै किन होला बिछोडकै दोहोरी मात्रै गाउनी यो जोडीले अबको चोटि मिलनको दोहोरी सुन्न पाइएला भन्नी आशा छ सुनिता र मानसिङ भाइ ।। सफलताको कामना।।❤️
अाहा अाज मलाई मनपरने जोडि🙏 मानसिङ दाइ र 🙏सुनिता दिदि को अाफनै योउटुप चेनेल बाट दोहोरी सुन पायो धेरै खुसि लायो यो दोहोरी हेर सबै ले लाईक कमेन्ट सेर गरेर सबैको माजमा पुराईदिनु होला यो जोडिको फेन यता अाउ है म मलेसिया देखि हेरदईछु🙏🙏❤️❤️❤️🎵🎤🇳🇵
अब बिहे गर्नु पर्छ ल शुनिता जि र मानु सर ल बधाई : 😥😣 ।
सुनिता मायालु धेरै मिठो गित मानसिङ धेरै दिनमा दाेहाेरि सुन पाइयाे मानसिङ र सुनिता काे दाेहाेरि धेरै मन परने सुनिता मायालु मानसिङ छिटोभन्दा छिटो बिवाहा हुनु पराे
आहा मन पर्ने जोडि 😍😍
शुभकामना 🎼😊🙏
मलाई त लोक दोहोरी भए पछि जोडी ले नगाए नि मन पर्च क्😀
धेरै खुशी लाग्यो आज फ़ेरि धेरै समय पाछी मेरो बेस्ट जोडी को दोहोरी हेर्न पाएको छु धेरै खुशी छु सम्पूर्ण कलाकार लाई सम्मान गर्दै तिहार को शुभकामना सहित सफलताको धेरै धेरै शुभकामना छ
Jjjjijv
जन्म दिनको लाखौं लाख शुभकामना छ है सुनिता बहिनीलाई अझैं राम्रो गर्दै जानुहोला
शुभकामना छ सुर्खेती कलाकार दुबै जना लाई।
अति मन पर्याे ।बधाई छ।
आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद अति राम्रो जोडी असाध्यै मन पर्छ यो जोडी साचिकै जोडी हुनु पर्छ
अति मीठो ।
मलाई मनपर्ने भाइ बहिनी ।
मलेसिया ।
आहा कति मीठो दोहोरी धेरै समय को अन्तराल पछि सुन्न पाइयो।।यहाहरुको आवाज अनि शब्द जति प्रसम्सा गरे पनि कमै हुन्छ।।।मानसिङ र सुनिता यहाहरुको जोडि पनि निकै सुहाउछ।।।बधाइ छ अझै प्रगती होस कलकारिता क्षेत्रमा यहाहरुको।।।
रमाइलो दोहोरी मानु+सुनि जोडीको धेरै दिनको प्रतिक्षा पछि यो च्यानलमा हेर्न पाइयो ।सधै यसरी मिठा मिठा शब्द र नौला भाखामा दोहोरी गीत ल्याउदै गर्नु ।अझै साङ्गेतिक क्षेत्रमा यो जोडीको उत्तर उत्तर प्रगतिको कामना छ ।हिन्दुहरूको महान पर्व शूभ दिपावली तथा छठको शूभ कामना सबैलाई ।
अाहा मायालु जोडिको दोहोरी सुन्न पाउँदा धेरै खुसि छु यो जोडि कहिले हो यक हुने 💋💋👄💕💔💓
धेरै धेरै राम्रो छ ,शुभकामना ।
मलाई असाध्यै मन पर्ने याे मायालु जाेडि काे दाेहरि कहिले आउला झै लाउछ अस्ति बतासैले भन्ने भाकामा गाकाे सुनेकाे तेसपछि धेरै धेरै बधाई अनि शुभकामना दाजु दिदि 🙏🙏❣️❣️
शव्द संयोजनन सुन्दा मनै सिरिङ्ग हुने छन ! ठूलो नदीको दुई किनाराबाट भेट हुने झिनो आशा र अगाध मायाको अनुभूति हुने परिदृष्यलाइ संझेर सुन्दा मन नभक्कानिने र आँखा नरसाउने कमै होलान !
पृय भाइ-बहिनी मानसिंह र सुनितालाइ विशेष विशेष धन्यवाद मीठो प्रस्तुतिका लागि !
आहा कति राम्रो गित धेरै दिनपछि सुन्न पाईयो यो जोडी को गित बधाई तथा शुभकामना.... पोखराबाट
मानसिङ् भाई अनि सुनिता बैनि को दोहोरी अति नै उत्कृस्ट छ | यसरी नै मिठो मिठो गित गाउँदै जानु होला | अति नै मिठो स्वर ले सबै लाई मग्न मुग्ध बनाई दिएको छ | हार्दिक अग्रीम शुभकामना भाई र बैनी लाई 👏👏❤️
दामी छ दोहरी तर कैले हुन्छ होला यो जोडि को बिभा
आहा मन पर्न जोडीको धेरै पछि गित सुन्न पाईयो बधाई छ दुबै जना लाई ❤️❤️
आहा निकै राम्रो लाग्यो
Aaha pyariko channelma vabya ramailo dohori aako raixa mata hernalai dhilo vayaxu hai love you all team
Manu and Sunu Im Watching Ur Dohore from 26 Pokhara So Super Songs and Voice VERY likes See More Good Morning Thanks
Vasmai namro chha . Hai.. dherai pachhi sune dohory khub namro lagyo.. badhai chha a Dubai janalai..Jay hos.
Happy Tihar 2078.
I am a your great fan from Dang..please keep more and.more efforts for singing songs because this is your a great momentum time.to capitalize as a best singer of Nepal. In future many singers may come in this land scape.
Wish you a great success a head.
धेरै राम्रो दोहोरी बधाई छ
सानदार जोडी को सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
आहा सबै को मन मन मा बस्न सफल कलाकार हरु को सुमधुर स्वर बाट यति गहकिला भाबुक बनाउने खाल्का टुक्क पस्किनु भयको मा हृदय देखि धन्यवाद मिना ± मानु लाई
सङ्गितिक जीवन जीवन सफलताको कामना Sunita budachhetri र Manshing खद्क को
मेरो लागि दोहरी champion Sunita Buda ।स्वर अति मीठो
धेरै राम्रो छ धन्यवाद छ
पछिल्लो समयको मलाइ धेरै मन पर्ने गायिका हरुमा सुनिता बुढा पनि पर्नु हुन्छ धेरै पछि तपाइको आफ्नै च्यानलमा राम्रो दोहोरी सुन्न पाइयो खुसी लाग्यो सबै टिमलाइ सफलताको शुभकामना 🙏🙏🌹💗💗💗
बिष्णु माझी पछिको मेरो मन पर्ने गायिका अनि सुमधुर स्वोरको धनि सुनिता बुढाको स्वोरमा रहेको लाईफ दोहोरी आज बल्ल सुन्न अनि हेर्न पाए जसमा... छु 🙏🙏🙏
Wow nice maro pyaro dai vauju ko darsan payao ani dada vauju ko mitho voice x
धेरै राम्रो लग्यो है सर बधाई छ धेरै दिन पछी राम्मो गित सुन्न पारियों❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Wow balla sunna paiyo best jodiko song
असल स्वर शब्दले भरिएको दोहरी सुन्न पाएकोमा जोडीलाई शुभकामना छ
भाबुक भएर दोहोरी गाउनी एक मात्र जोडि मेरो साथी मान्सीङ अनि सुनिता लाई धेरै धेरै बधाई छ्🌺🌺🎤🎤🎤🎤
अति नै मार्मिक दोहरी ।मानसिह जी र सुनिता जी को धेरै दिन पछि दोहरी सुन्न पाइयो ।सम्पूर्ण कलाकारहरुलाई पनि धेरै धेरै धन्यवाद ।
धेरै रार्मो दोहोरी बधाई छ दुबै जनालाई 🎧🎧🎤🎤👌👌🎵🎶🎙️
सारै मन परने जाेडि हाे मलाई त😀😀😀
Aaha kti mithao dohori git
🙏आहा अति उत्कृष्ट दोहोरि👏👏
Dharai hit chane yo dohori
हाम्रो सुर्खेती चेली धेरै राम्रो शब्द अनि मिठो स्वर सुनिता बुढा र मानसिंङ को हजुर हरुलाई धेरै धेरै धन्यवाद छ!यति मिठो दोहोरी सुनाएर आनन्द दिनु भाको मा दुबै जनालाई सफलता को शुभकामना!❤🙏🙏
आहा मन पर्ने जोडि💖💖💖
सारै राम्रो छ मन पर्ने कलाकार हरुको गित सुन्न पाईयो यो जोडिलाई रियल मा देख्न पाईयो है
निकै मार्मिक लय शब्द साथै सुमधुर आवाज मा अत्ति उत्कृष्ट लाईब दोहोरी 👌👌❤️❤️🌹🌹🇳🇵🇳🇵🇲🇾🇲🇾
यो जोडी को गित सुन्न पाइयो आज रमाइलो लाग्यो
अति मिठाे स्वर का धनी याे जाेडि जीवन भर यकसाथ भकाे देख्न पाम याे जाेडि काे कति मिठाे गित अाहा अाहा 🙏🙏👌♥️♥️
सुन्दर जोडिल अति मिठो दोहोरी।
म त सुनिता बुढाको जादुमय आवाज को फ्यान नै हु।
भेटेरै शुभकामना दिने मन छ
अबसर कसरि मिल्छ होला मानसिङ सुनिता??????
शुभकामना
आहा सारै खुसी लाग्यो प्यारो भाइ बुहारी को यो मीठो दोरि सुन्न पाउँदा यसै गरि नया नया प्रस्तुती ल्यायर हामिलाइ मनोरन्जन दिरहनु होला हामी सदै तपाईं हरुको प्रतिछ्या मा छौ
Aha Mera pyara pyari ko dohori Arabia kati mitho swar ra Martin sabda ho
best jodiko dhori aayo khusi lago hal dubai bata
सुनु को सुमधुर सोर एक चित्त भयर सुन्दा त यो मन लठ हुन्छ हो
दामी छ दोहिरी
अति राम्रो छ ल!!
सम्पूर्ण लाई नमस्कार हाम्रो नयाँ दोहोरी कस्तो लायो प्रतिक्रिया दिनुस है धन्यवाद ।
live dohorita sabaile gauxan tara hajuharu duijanale gayajasto sabdama mithas kasaiko dohorima pani paudina best of luck
जुन च्यानल बाट भयनी अल्लि छिटो लाइभ दोहोरी ल्याउनु पर्यो बुनु सार्है मार्मिक लाग्छ दुई जनाको गायन बधाई तथा सफलताले अझै सिखर चुमोस शुभकामना
Sarai mitho dohori DD 😘❣️
धेरै राम्रो छ
❤️❤️❤️❤️❤️❤️❤️
Sunita malai sarai man parne gaika
सारै मिठो गित को लागि सबैलाई धन्यवाद बिशेष गरि सुनिता बहिनिलाइ!
Wow mero.mn parni geet ma aaj dhori sunna paiyo yakdam mn xoya frn india
Man parako jodi ko geet lastai man parxa malai bhai mansing ra baini sunita lai suvakamana
लामो समयको अन्तरालमा सुनी बैनीको च्यानल बाट मिठो दोहोरी सुन्न पाइयो,बधाई छ भाइबहिनी लगायत सम्पुर्ण युनिटलाइ बेला बेलामा मनोरञ्जन दिराख्नुहोला,तपाईहरु दुइको दोहोरी आयन भनी सार्है छटपटाहट हुन्छ त साथै आउदै गरेको दिपावली साथै भाइ तिहारको शुभकामना
आहा कती राम्रो दोहोरी गीत सून्दा सारै मन रोयो 😢😢😢😢 धेरै धेरै धन्यवाद छ साथै सम्मान छ सबैलाई ❤❤
Waiting MERI pyari DD ani dada ko dohori 😘♥️
Sarai Sarai mitho dohori mitho voice ma aaha sadai yestai herna payewos ❤️❤️😘🙏
Happy birthday to you dd 😘♥️🎂🎂🎂
Mayalu jodi 💗💓 kati dinko parkhai paxi sunder jodiko dhori suna payauda khusi lagyo 💞💞♥️♥️hajurharko dhori nirantar sunpau
Dohori gagab lagyo dubai janako sunita g ko sworko ta kurai nagaram vanne tham nai xaina ani sabdaharu ajhai safaltako suvakamana xa
Music and songs have no boundaries. I think it's a devotional song. I don't know your language but your songs are melodious.
Wow wow wow 👌👌👌👌
समुधुर स्वरकी रानी सुनित बुढा and मानसिंह खड्का निकै राम्रो प्रस्तुति यस्ता गीत कमै मात्रामा सुन्न पाइन्छ आज त आफ्नै चेनल बात राख्नु भा रैछ
So sampurna timalaai Derai Derai dannybad 💓💓❤️❤️❤️🤗🤗🤗
मलाई मनपर्ने जाेडि धेरैराम्राे यकहुनु सुभकामना
Ramro xa dohori miss you sister thank so much
मायालु जोडी
beast of luck gauley
very nice dohori all the best
आजो ढिला भय छु मलाइ सारै मन पर्ने जोडि को दोरि आयको पत्तै पाइन ढिलाइ भय पनि अब आनन्द लियर सुन्ने हो आफू लाई त ७ चोटि दोहोर्यायर हेर्दानी धित मर्दैन हो
Wow .so melodious & serious song .
My best couple mansing and sunita kaila hola realma dekhna Payne canada dekhe herdai chu bhai January ma nepal audai chu bhai bhat hunu parcha hai
Always wonderful to watch and listen mansu dohori
Wonderful 👌🤞💐💐
Very very nice
कुन शब्द ले सम्बेधन गरू हाम्रा सुर्खेत का गाईक मानसिङ खड्का लाई र सुनिता बुढा लाई सफलता लाखै लाख शुभकामना
Sarai tadpayo yo jodi le
Ab ta xittai B. he vko
Sunnaw pau hai.
शुभकामना छ।
Nikai nai mitho dohori sunna paiyo badhai xa dai ra didilai......
सबैलाई नमस्कार छ।अाहा मान सिंह खड्का जि र सुनिता बुढाक्षेत्री जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार कडा छ।धेरै दिन पछि दुवै जनाको स्वरमा गित सुन्न पाइयो ,यहाँ हरुलाई हार्दिक धन्यवाद ,सफलताको कामना छ।हाल मलेसिया बाट ,,,,
Aaha ky nice song🙏🙏 jodi houas t asto diwali ko suva kamana
piyari didi 💓💓
Hit song cute couple