सविन आचार्य र निशा गुरुङ धेरै पछि इन्द्रेणीमा, निशा र सविन बिच उत्कृष्ट दोहोरी । ११.०१.०८१ ।। HD
ฝัง
- เผยแพร่เมื่อ 21 เม.ย. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #SabinAchrya_NishaGurung #LiveeShow # - บันเทิง
उल्कै रमाईलो धेरै नाचियो गित हेर्दै ❤❤❤❤
कला र गलाका धनि हरु लाइ धेरै धन्यबाद जेहोस जवानिमा जस्तो भएपनि सुहाउँदो र
यस्लाइ भनिन्छ शुद्ध मिठास दोहोरी परिवार सग बसेर हेर्दा नि आनन्द आउने😍😍
गायिका #निशा गुरुङ सोल्टीना र गायक #सविन आचार्य भाईको दोहोरी दमदार प्रस्तुतिले असाध्यै रमाइलो लाग्यो बधाई तथा साङ्गितिक यात्रामा सफलताको मंगलमय कामना गर्दछु ।
मिठो दोहोरी जय। इन्द्रेणी ❤❤❤
धेरै समय पछि भाइ सबिनको गीत सुन्न पाइयो, सधैं सरस्वतीमाताको आशिर्वाद रहिरहोस् शुभकामना
अति राम्रोगीत।
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
आहा सारै मिठो दोहोरी ❤❤❤
Dherai paxi nisha gurung lai dekhda khusi lagyo
सबिन बाबुलाई धेरै पछि देखिम ारै खुसि लागेकाे छ अब रिता नानुलाई पनि ल्याउननु पर्छ है त सबिन बाबु❤❤❤❤❤❤❤
❤❤❤❤❤ शुभ बिहानी जय नेपाल जय होस सबैको जय ईन्द्रेणी राम्रो प्रस्तुति ❤❤❤❤ मज्जा आयो
शुभ बिहानी सम्पुर्णमा धेरै दिनपछी देख्न पायो सबिन आचार्य भाईलाई खुशी लाग्यो
आहा पुर्बको सान , रूप र शब्दको महान ,,सबिन भाई धेरै पछि देख्न पाईयो । ❤❤❤❤।।। BTM बाट ।
अाहा रमाइलो लागो धेरै धेरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤❤❤
Atmitho atiramro dhohari gayak gaeka vai sabin baine nisha best of luck nd love you ❤❤❤❤❤❤❤
नमस्कार सम्पूर्ण मा
यस गीत का सर्जक लाई
धेरै धेरै बधाई निकै राम्रो
जय इन्द्रेणी 🙏❤️🌹🇳🇵💯🤩
सबिन र निशा को दोहरी दामि छ ❤️❤️👍👍जय इन्द्रेणी 🌹
दाेहाेरि सारै राम्राे छ
धेरै धेरै राम्राे गाएछन दुवै लाई बधाई तथा सफलताको शुभकामना।जय ईन्देणी परिवार ❤❤ मलाई पनि गुरुङ सेनी अती मन पर्छ।
आहा कति रमाइलो धेरै पछि सबिन भाइ र निशा बहिनी को दोहोरी सुन्न पाइयो मजा आयो...😂👍️
जय इन्द्रेणी ❤❤🎉🎉🎉
धमका दोहरी पुर्बेली ठिटोलो तहल्का मच्चायो हौत best of luck both of you 😢😮
जय इन्द्रेणी❤❤❤
Sampurna kalarma mero man dekhi samman xa subha chimtak indreni naheri nid aaudaina🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🧜♂️
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर सविन भाई निशा बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉
Aaune din ko king ho sabin
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई
ह्या कृष्ण दाइ न हुदाको दोहोरी त के हेर्न मत हेर्दैन छ्या !तर दोहोरि भने सारै राम्रो छ धेरै धेरै धन्यवाद रमाइलो दोहोरि गाउनु भाको छ ❤❤❤❤❤!सम्पुर्ण इन्द्रेणी टिम लाइ मिठो सम्झन्ना❤❤❤❤
तुक्का त दुबै जोडी को उत्कृष्ट लाग्यो आगामी दिन मा यो जोडिका यस्तैइ चोतिल्ला तुक्का हरु सुन पाइयोस् दुबैलाई अगृम सफलता को शुभकामना छ!यस्ता प्रतिभा खोज्जी कोज्जी ल्याउने कृष्ण कडेल लगायतका सम्पूर्ण तिम लाई धन्यवाद ।जय ईन्देणी जय होस्स 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵कृष्ण कडेल🙏🙏🌹
अति उत्कृष्ट शब्द प्रहार गर्नुभएको छ दुबैजनालाई धन्यवाद❤❤ सफलताको अग्रिम शुभकामना❤❤❤❤❤
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
Man parne nani aaixan❤❤❤❤
दुबै जनाको दोहोरी गीत एकदम राम्रो छ।
दाेहाेरि सारै राम्राे छ 9:50
जय ईन्द्रेणि
Sabin Acharya prasamsaa ko paatra hun. One of the best singers and anushaasit.
Mero best gayek sabin dai
सविन आचार्य भाई र निशा गुरुङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
समग्रमा उत्कृष्ठ दोहोरी।
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message:
❤❤❤❤❤
Purbeliko.ijjat.sabin.best.of.luck
आहा कति रमाईलो दोहोरी ❤❤
सुभ बिहानी इन्द्रेणीका कृष्ण दाइ लगायत सम्पुर्ण तिमलाइ❤❤❤❤
❤❤❤
Hahaha , Atantai mitho prastuti xa Dubai jana ko.best wishes to both of you.
Amazing indreni program
Best dohori .dubai janako best tukkaa
Good evening everybody
Jaya indreni
Sabin❤nisha nice dohori 🎉
Khausi lagyo nice
दाेहाेरि झकास्छ
mayaale maryo lau lau....❤❤❤
आहा कति मिठो दोहोरी ❤️❤️❤️❤️नमस्कार म बिराज गन्धर्व म स्ङ नि जोडिएर साथ सपोर्ट गरिदिनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Super video 🙏👍
🙏🙏🙏🙏🇳🇵🇳🇵
Dami x Dubai GANA ko
❤❤❤❤❤❤
Saning lai ali thaau dina parxa hai lok dohorimaa
निशाको अनुहार र दीक्षा सुनारको जस्तै छ त
नमस्कार सम्पूर्णमा म लोक दोहोरी गायक सबिन आचार्य धेरै समय पछि लोक प्रिय कार्यक्रम इन्द्रेणि मा गायिका निशा गुरुङ्ग संग यो दोहोरी मार्फत आएको छु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला❤️❤️
Bro dami xa la
दामी छ सबिन भाई❤❤
Dami xa xora❤️❤️
Dami xa xora❤️❤️❤️
अति उत्कृष्ट सुनेर मजा आयो रमाइलो भो...
❤❤❤❤❤
Nisha is also best
जय
Good morning sabima❤️❤️❤️❤️🙏🙏🙏🙏
Mithho dohori ❤❤
❤❤🙏🏼🙏🏼❤❤
Very nice
🙏🙏👍
❤❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
THE LIVE FOLK DUET SINGERS ARE REAL , ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
WONDERFUL INDRENI PROGRAM
❤❤❤❤❤❤❤❤❤❤❤
Stay Safe and Healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice
Isha gurung pani kada rahixa ta
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
Mohan khadka khoi sir plz plz plz
♥️♥️♥️♥️♥️
❤❤❤❤❤❤