युबराज चौलागाईले जानुका तामाङ लाई I love You भन भनेपछि स्टुडियोमै बबाल मच्चीयो । ०४.०२.०८१ ।। HD
ฝัง
- เผยแพร่เมื่อ 15 พ.ค. 2024
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #YubarajChaulagain_JanukaTamang #LiveShow # - บันเทิง
खेम सेन्चुरी कुलेन्द्र साथमा हुनु भको भए अझै सुनमा सुगन्ध थपिने थियो जानुका को सांगीतिक जोडी खेम सेन्चुरी लाई अब ल्याउनु पर्यो ❤❤❤
मलाई पनी जानुका बैनी को गीत मन पर्छ
अग्रज कलाकार युवराज चाैलागाई सर र प्यारी जानुका तामाङ बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जानुका बहिनीको गित सुनेर आँसु झन्छ धन्यवाद छ बहिनी जय नेपाल जय भगवान् ❤😂🎉
धेरै धेरै बधाई छ इन्देणी टिम लगाएत अन्य कलाकार ज्यु हरुमा
उखु गुलियो को गायिका खेम सेन्चुरी दाइ शीत धेरै देखेको गायिका जानुका तामाङ जय इन्द्रेणी 🎉🎉🎉🎉🙏🙏🙏🙏💗💗💗💗
Nikai ramailo dohari yuvraj Dai ra januka didi ko 🎤🎤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर युवराज सर जानुका बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂
आहा अत्यन्तै मिठो अनि मार्मिक दोहोरि सानु 😢 बधाई छ🎉❤ हजुर को साङ्गितिक यात्रा अझै अब्बल हुँदै जाओस सानु माया धेरै सम्झेको छु
आहा दोहोरि सारै रमाइलो छ धेरै धेरै धन्यवाद मेरो प्यारो मित्र आदरणीय सर युवराज सर र जनुका दिदि लाइ ❤❤❤सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै मया छ !कृष्ण दाइ हजुर दोहोरि गाउदा किन आउनु हुन्न र हजुर न हुदा दोहोरी हेर्न मन लाग्दैन मैले यो दोहोरि त युवराज सर को बोलि स्वर टुक्का धेरै मन पर्छन त्येहि भएर हेरेको छु तर भेडियो नि साफ आको नि छैन कृष्ण दाइ हजुर इन्द्रेणी मा न हुदा हेर्न मन लाग्दैन खल्लो लाग्छ ❤❤❤❤बिन्त्ति छ कृष्ण दाइ हजुर दोहोरि गाउदा काहि न जानु होला ?जानुका दिदि कोआमा लाइ हिर्दय देखि नै सम्मान छ !जय इन्द्रेणी ,जय कृष्ण दाइ❤❤❤
जेहाेस नाक बचाय युवराजले धन्न तामङनिले पानी नखुवायकाे हइट्ट 🙋♀️🙋♀️🙋♀️🙋♀️👌👌👌🤣🤣🤣
❤❤❤❤❤
INDRENI IS A cultural & humanitarian temple :
❤❤❤❤❤
दामी स्वाेर👍️👍️👌👌👌
Wow so nice song ❤️❤️❤️❤️🌹🌹🌹🌹👌👌👌👌
Januka bainile geet ta gauxin nai ramro aaja aafno gaauka aamaharu jamma garera indrenika kalakarlai daxina samet milayara aayki kati ramro lagyo❤❤jay hos Januka baini❤❤❤❤
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
राम्रो छ ।
जय ईन्द्रौणि
Good evening everyone
Jaya indreni
❤❤❤❤❤❤❤❤❤❤❤
WOW- WOW- WOW- WOW- WOW
AMAZING INDRENI PROGRAM:
❤❤❤❤❤❤❤❤❤❤
THE LIFE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
❤❤❤❤❤❤❤❤❤❤❤❤
Stay safe and healthy: Health is a real wealth.
❤❤❤❤❤❤❤❤❤❤❤
जानुका नाना लासो टाशिदिले दामि छ
Jay indeni
जय इन्द्रेणी❤❤❤
Good morning 🇳🇵🌅 all team
शुभ बिहानी❤जय इन्द्रेणी
Wow nice
❤❤❤❤❤❤ शुभ बिहानी सबैको कल्याण होस् शुभ दिन रहोस सम्पूर्णलाई ❤❤❤❤❤ जय ईन्द्रेणी
Hello my granny loves ur content so much
O ho bhumika Bairako othako 💄 lipstick kati rato ramro ummm chumma
Amazing indreni program
Wow so nice song ❤❤❤
Dd❤❤❤
❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤
Wow nice song 💕💕💕💕
wow❤❤❤
januka❤
Krina bajagai le sikayako le ali bhaya hai
❤❤
🙏🙏🙏
Supraprabhat very nice
Januka frienlai tamang basa aaudaina teti
❤😮😅 1:18 ❤w
❤❤❤
🎆🐼🌈♥️🤣🎉🎎🎊🌍️🇳🇵