दोहोरी गाउँदा गाउँदै काजलले छोरो चाहियो भनेपछि छत्र शाहीको भागाभाग । छत्रको खुल्यो पोल । ०४.०८.०८० ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 พ.ย. 2023
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #ChhatraShahi_KajalJoshi #LiveShow #
  • บันเทิง

ความคิดเห็น • 269

  • @balaramnepali5061
    @balaramnepali5061 6 หลายเดือนก่อน +31

    यो जोडी को दोहोरी जति हेरे नि उतिनै हेर्न मन लाउछ 🎉🎉🎉🎉

  • @sabinaneupane744
    @sabinaneupane744 6 หลายเดือนก่อน +15

    यो जोडि मन्पराउनी कोको हुनुहुन्छ नि 🤚🤚🙏🙏

  • @bimalaachhami468
    @bimalaachhami468 6 หลายเดือนก่อน +56

    जोडी पनि राम्रो र दोहोरी पनि राम्रो, सधै भरी ईश्वरको आषिस लागी रहोस् 🙏🙏

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 หลายเดือนก่อน +22

    काजाल नानी र छत्र शाही ज्युको दोहोरी जस्तो राम्रो अरुको अहिले सम्मा कुनै गायक गायिका ले दोहोरी खेलेका छैनन् हार्दिक बधाई तथा धन्यवाद छ अझै ऐस्तै छोटिला छोटिला दोहोरी हेर्न पाउँ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी अरब बाट❤

  • @yamunamagar5814
    @yamunamagar5814 6 หลายเดือนก่อน +144

    घर झगडा भाग २ ल्याउनु पर्यो भन्ने जति कोको हुन्छ येता हाजिर हुम❤

  • @himeshkale9312
    @himeshkale9312 6 หลายเดือนก่อน +11

    यो जोडीको दोहोरी जति हेरेनी धित मर्दैन घर झगडा दुइ नि आउनु पर्छ ल❤❤❤❤

  • @chandralalpariyar
    @chandralalpariyar 6 หลายเดือนก่อน +2

    कागजलको हाँसो मन पर्ने जति यता हाजिर 🤟

  • @gangapoudel6355
    @gangapoudel6355 6 หลายเดือนก่อน +17

    सारै मार्मिक दोहोरी सुन्न पाइयो दुबईलाई धेरै धेरै धन्यवाद ।

  • @khadakmagarmagar9903
    @khadakmagarmagar9903 6 หลายเดือนก่อน +5

    दुई दुई बर्ष हुहा पनि किन छोरा जन्मेन भनेको त छत्रले सालि संग पल्केर रहेछ 😀😀😀 रमाइलो छ दोहोरी प्रगति को सुभकामना

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 6 หลายเดือนก่อน +17

    योजोडिको कला र गला अत्यान्त राम्रो छ ❤❤❤❤❤

  • @paudyalloknath5462
    @paudyalloknath5462 6 หลายเดือนก่อน +5

    हैट कडा आयौ दुबै जनालाई धन्यवाद बधाई तथा प्रगतिको शुभकामना शुभकामना

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 หลายเดือนก่อน +10

    धेरै दिन को पर्खाइमा आज दुई जोडि को दोहोरी हेर्न पाय मन प्रसन्न भयो ❤❤❤❤❤

  • @lovemay430
    @lovemay430 4 หลายเดือนก่อน

    सारै राम्रो लागछ काजल बैनी र क्षत्र भाइ को दोहोरी जति सुने पनि सुनीराउ जस्तो लागछ

  • @NATRANatayogivlog
    @NATRANatayogivlog 6 หลายเดือนก่อน +7

    अति राम्रो शुभकामना दुबैलाइ

  • @AshokSarki-px3ih
    @AshokSarki-px3ih 6 หลายเดือนก่อน +9

    यो जोडि को दोहोरी जति हेरे उति राम्रो लाग्छ हो 🎤🙏 🙏🙏🎤🇳🇵🇳🇵

  • @pachaljharana1
    @pachaljharana1 6 หลายเดือนก่อน +5

    अहा कती मिठो हासो अनि यति राम्रो दोहोरी छत्र दाइ र काजल भाउजू 🙏सारै राम्रो

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 6 หลายเดือนก่อน +5

    ❤❤❤बधाई छ छत्र दाइ र बहिनि काजल र सम्पुर्ण इन्द्रेणी तिमीहरूलाई 🌺🌺♥️🌺🙏🌾🇳🇵🇳🇵🇳🇵

  • @gulminepal8592
    @gulminepal8592 6 หลายเดือนก่อน +14

    झनपछि झनझन कडा अाइरहेकाे छ याे जाेडिलाई स सम्मान गर्दछु ❤❤

  • @fzre5di300
    @fzre5di300 6 หลายเดือนก่อน +1

    हुनत सबै कलाकार उतिकै उत्कृष्ट हुनु हुन्छ तर काजल ❤ र छत्र को कुरै अर्कै छ ❤❤

  • @shashilama4036
    @shashilama4036 6 หลายเดือนก่อน +1

    काजल जोशि ले indrani मा मात्रै होइन अन्त पनि दोहोरी गाउन पयो येस्तो राम्रो कला र गला लिएर किन चुप हो काजल जि बाहिर आउनु पयो दोहोरी गाउन पयो

  • @alishabohara970
    @alishabohara970 6 หลายเดือนก่อน +3

    आहा कती रमाइलो लोक दोहोरी गीत सबैलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤

  • @anmolsaud7710
    @anmolsaud7710 6 หลายเดือนก่อน +4

    आहा कति दमदार दोहोरी ❤❤मन पराउने जति र लगातार हेर्दै आउनुभएका साथिहरु यता हाजिर 🇳🇵🙏🙏🇳🇵

  • @karkirajkumar6356
    @karkirajkumar6356 4 หลายเดือนก่อน

    धेरै राम्रो छत्र काज नया भग झकडा गरेको प्रेम प्रेमिक भयर

  • @kishanban4037
    @kishanban4037 6 หลายเดือนก่อน +1

    प्यारो छत्र शाही भाई र प्यारी काजल जाेशी शाही बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉🎉🎉

  • @MohitBhandari11
    @MohitBhandari11 6 หลายเดือนก่อน +4

    Ma ni big fan ho 😘❤️🥰❤️🥀🥀🥀💖

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 6 หลายเดือนก่อน

    धेरै राम्रो छ दाेहाेरी 🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌸🌸🌸🌸🌸🌸🌼🌼🌼🌼🌼🌼🌼🌻🌻🌻🌻🌻🌻🌻🍀🍀🍀🍀🍀🍀🍀♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️

  • @naranaryal5124
    @naranaryal5124 6 หลายเดือนก่อน +2

    नमस्कार सम्पुर्ण मा❤सारै रमाइलो
    भयो❤️आउँदा दिन मा छोरा देख्न
    पाइयोस्👍️🙏🥀🇳🇵🇳🇵जय इन्द्रेणी

  • @bishalmahar25
    @bishalmahar25 6 หลายเดือนก่อน +1

    आहा दोहोरी त यति राम्रो यति राम्रो ❤❤❤❤सम्मान गर्ने कुनै शब्द नै छैन धेरै धेरै धन्यवाद छत्र भाइ र बहिनि काजल लाइ तर कृष्ण दाइ न हुदा नरमाइलो लाग्यो 😢😢😢😢😢जय इन्द्रेणी ,जय कृष्ण दाजु ❤❤❤

  • @arjundiyali121
    @arjundiyali121 6 หลายเดือนก่อน

    घर झगडा 2 पनि ल्याउनु पर्यो है छत्र दाइ को र काजल दिदिको

  • @sandeshgautam247
    @sandeshgautam247 5 หลายเดือนก่อน

    Happy birthday 🎉🎉आती ramro geet

  • @HarishKhadka-cb1sy
    @HarishKhadka-cb1sy 6 หลายเดือนก่อน +3

    Ramailo lagxa Kajol ra chhatra ko dohori ❤❤

  • @VickyDhawan-dz7yx
    @VickyDhawan-dz7yx 6 หลายเดือนก่อน

    Very nice Jodi 😉☺️ ok thanks 🙏👍🙏🙏👍 Kajal Nanu aati sweet voice Kajal sister thanks 💖🙏🙏🙏🙏👍 2parta comes ok thanks 💖👍😌🙏

  • @kishanban4037
    @kishanban4037 6 หลายเดือนก่อน +1

    ABC इन्देणी परिवारलाई सुभयात्र छ कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल नय सगित रमाइलो भयो कृष्ण सर प्यारो छत्र भाई प्यारी काजल बहिनी जय भगवान् 🎉🎉

  • @krishnaniraula8926
    @krishnaniraula8926 4 หลายเดือนก่อน

    श्रीमान श्रीमती भाग २ तुरुन्त सुन्न पइयाेस सरैरमाइलाे भयाे

  • @mainalichannel8857
    @mainalichannel8857 6 หลายเดือนก่อน +1

    दुबै जना कडा भाइ बैनीले राम्रो गित गाउनु भयो हजुर हरु लाइ धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏

  • @gautamthakulla4249
    @gautamthakulla4249 6 หลายเดือนก่อน +1

    रमाइलो त इन्द्रेणी हों

  • @diludangi
    @diludangi 6 หลายเดือนก่อน +2

    हरेक कलाकार हरुको मन्दिर कार्यक्रम ईन्द्रेणीको जय जय होस 🙏🥰

  • @rajustha4300
    @rajustha4300 6 หลายเดือนก่อน +1

    जोडि को दोहोरी रमाइलो हुने भो ।

  • @krishnakoirala7481
    @krishnakoirala7481 6 หลายเดือนก่อน +1

    आहा दमदार लाेकदाेहारि ❤❤❤❤कराेड कलबमा चाडै ईस्थान पाओस् शुभकामना

  • @Dimaya8000
    @Dimaya8000 4 หลายเดือนก่อน

    इन्द्रेणी मा parkash rajdut लाई देख्ने मन छ

  • @narayansharma2077
    @narayansharma2077 6 หลายเดือนก่อน +2

    लल राम्राे भयाे अब त छिटाे आउन थालेछ ❤❤❤

  • @mahendrashahi6396
    @mahendrashahi6396 6 หลายเดือนก่อน

    Best cupale of the year chattra&kajal shahi

  • @reshamghimire4625
    @reshamghimire4625 6 หลายเดือนก่อน +1

    Nice

  • @madanbudha7541
    @madanbudha7541 6 หลายเดือนก่อน

    Nic chatra dai ani kajal bhauju

  • @junggurung6487
    @junggurung6487 6 หลายเดือนก่อน +2

    Paryo 2 Vag 2 Aati Ramailo ❤❤❤

  • @sushilabista9572
    @sushilabista9572 6 หลายเดือนก่อน

    Sarai ramro bhai bahini

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 6 หลายเดือนก่อน

    एतिका भाग गाउदा पनि यस्तो तगदा दोहोरी अहिले सम्म कसै को जोडी जन्मेको छैन शुभकामना छ🎉🎉🎉

  • @syamshrestha7230
    @syamshrestha7230 4 หลายเดือนก่อน

    Sps
    Chhatra ra kaja 2lai badhai chha yo maya 7junisamma yastai rahos su kamna chha

  • @user-qo2zw3kq2j
    @user-qo2zw3kq2j 6 หลายเดือนก่อน +1

    जय ईन्द्रेणि

  • @amargurung9584
    @amargurung9584 6 หลายเดือนก่อน +2

    Fantastic & organic lok dohari song congratulations

  • @rudrabgurung2508
    @rudrabgurung2508 6 หลายเดือนก่อน +1

    Very nice song thank you bhai BAINEE love you all Indreni team

  • @RoshanKawar-oo1md
    @RoshanKawar-oo1md 6 หลายเดือนก่อน +1

    सारै मजा आयो है दोहोरी मा

  • @HenrySelton
    @HenrySelton 6 หลายเดือนก่อน +1

    Perfect Jodi... Chhatra and Kajal !! Interesting DOHORI !! Good luck !!

  • @sitasubedi5300
    @sitasubedi5300 6 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद यो जोडिलाइ यो भन्दा पनि धेरै राम्रो छिटो सुन्न पाइयोस्

  • @chandrathapa1449
    @chandrathapa1449 6 หลายเดือนก่อน +1

    धेरै राम्रो दोहोरी दुबैजना धन्यवाद ❤❤निकै पर्गति को सुभकामना❤❤😊😊😊

  • @mohanbhandari8813
    @mohanbhandari8813 6 หลายเดือนก่อน +2

    💔💔💔💔💔💔💔जय इनरेणि

  • @punmagar7616
    @punmagar7616 6 หลายเดือนก่อน

    Kajal chhatra Lai dhannebad

  • @puspasharma2401
    @puspasharma2401 2 หลายเดือนก่อน

    Yautia ma pani xu ramro manne Dipika nepali ❤❤❤😊😊😊

  • @govindashrestha6234
    @govindashrestha6234 6 หลายเดือนก่อน +1

    कड़ा बूढ़ा बूढ़ी को दोहोरी 🙏🏼🙏🏼🙏🏼🇳🇵🇳🇵❤️❤️❤️❤️❤️🥰🥰🥰🥰🥰

  • @gopalacharya8180
    @gopalacharya8180 6 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ छत्र भाई र काजल नानीलाई ❤❤ सम्पूर्ण सयोगी दाता हरु लाई मुरी मुरी धन्यवाद छ ❤❤❤ जय ❤❤ईन्देणी ❤❤❤

  • @riddikarki8755
    @riddikarki8755 6 หลายเดือนก่อน

    रमाइलो छ छत्र र काजल जोडीको दोहोरी ❤ जोसिलो छ दोहोरी ......

  • @DharamSingh-cj9vt
    @DharamSingh-cj9vt 6 หลายเดือนก่อน

    सब भन्दा पहिलो इन्द्रेणी को सिंगो टीम लाई धेरै-धेरै धन्यवाद छ र साथै काजल बैनी र मेरो अति प्रिय गायक छात्रजी लाई पनी धन्यवाद छ।
    घर झगड़ा भाग 2 छिटै ल्याऊनु होला।

  • @dilbahadurroka4760
    @dilbahadurroka4760 4 หลายเดือนก่อน

    Aaha Sahrai kada dohori ❤❤❤ sunna paiyo

  • @kishanban4037
    @kishanban4037 6 หลายเดือนก่อน

    छत्र भाई र काजल बहिनीको दाेहाेरी गित राम्रो लान्छ जाेडी पनि राम्रो छ दुई जना काे झगडा दराे भयो धेरै धेरै रमाइलो भयो भाई बहिनी युवराज सर जय नेपाल जय भगवान् 🎉🎉

  • @nirmalarawal5088
    @nirmalarawal5088 6 หลายเดือนก่อน

    आयो आयो अब मज्जाले हेरिन्छ, सुनिन्छ।सबैभन्दा मनपर्ने गायक छत्र

  • @bajjiragri9139
    @bajjiragri9139 6 หลายเดือนก่อน

    आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @yamunamagar5814
    @yamunamagar5814 6 หลายเดือนก่อน +1

    रमेस प्रसाईं र कल्पना दाहाल भाग ४ ल्याउनु होला।❤

  • @puskalsharma293
    @puskalsharma293 6 หลายเดือนก่อน

    अाहा सारै रमाईलाे छ दाजु भाउजू काे दाेहाेरी भाग 2 नि छिटै लेउनु हाेला बधाई छ सम्पुर्ण 👌👌👌♥️💔🇳🇵😁😁

  • @anjuthapa750
    @anjuthapa750 6 หลายเดือนก่อน

    My favourite singer actor Chatra Kajal ji very nice Nepali lok dohori geet

  • @durgadurga5138
    @durgadurga5138 6 หลายเดือนก่อน

    दुईवटा जाेडिकाे दाेहाेरी एक नम्बर काे हुन्छ दामि छ

  • @khimprasad7026
    @khimprasad7026 6 หลายเดือนก่อน +1

    जय इन्द्रेणी ❤️❤️👍

  • @yashodapoudel7242
    @yashodapoudel7242 6 หลายเดือนก่อน

    अाहा रमाइलाे दाेहरी प्लिज फेरि अर्काे भाग पनि देख्नपाउ

  • @jasbirsalami2578
    @jasbirsalami2578 6 หลายเดือนก่อน +1

    सारै राम्रो छ❤❤❤❤

  • @user-cg9iv2lk2f
    @user-cg9iv2lk2f 5 หลายเดือนก่อน

    No....1 ...👌👌👌💙❤️💚👌👌👌

  • @mansomai2903
    @mansomai2903 6 หลายเดือนก่อน

    Jodi pani Sarai ramro dohori pani kada

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 6 หลายเดือนก่อน

    छत्र र काजल बीचको राम्रो दाेहाेरी🎉🎉🎉🎉

  • @okilkhadka1556
    @okilkhadka1556 6 หลายเดือนก่อน +5

    अबो घर झगडा भाग २ त आउँछ नै तर यो भाग 2,3,4,5,6हुँदै एउटा सिरियल बनोस् सुभकामना❤😂

  • @kandelyech3243
    @kandelyech3243 6 หลายเดือนก่อน

    Good evening everybody
    My dear brother and sister ko babal lagyo prastuti
    Good luck
    Jaya indreni

  • @user-cv1cj9dc2k
    @user-cv1cj9dc2k 6 หลายเดือนก่อน

    Jaya
    Ram❤❤🎉🎉

  • @singgurung7206
    @singgurung7206 5 หลายเดือนก่อน

    Damdaar prastuti cute couple chhatra n kajol ❤best of luck ❤❤❤❤

  • @khushisansar
    @khushisansar 6 หลายเดือนก่อน +1

    हैट कडा आयो 😂😂😂😂😂

  • @Sheralima
    @Sheralima 6 หลายเดือนก่อน

    मलाई मन पर्ने जोड़ी ❤🙏❤️

  • @bharatkhatriofficials3611
    @bharatkhatriofficials3611 6 หลายเดือนก่อน

    क्यारी रमिता बनायौ .....

  • @gokulsen3428
    @gokulsen3428 6 หลายเดือนก่อน

    Superhit dhamakedar chhatra sahi kajal Joshi ❤❤❤❤❤

  • @BhavanSijapati-le6fj
    @BhavanSijapati-le6fj 6 หลายเดือนก่อน

    अतीमीठो दोहरी दूबैलाई बधाई छ

  • @tankashahi4148
    @tankashahi4148 6 หลายเดือนก่อน +2

    बिहे भाकाे 3 बर्षमा पनि बच्चा दिन नसक्ने कस्ताे छत्रे

  • @nabin3069
    @nabin3069 6 หลายเดือนก่อน

    ❤❤ati ramro

  • @hariacharya6034
    @hariacharya6034 6 หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ

  • @indirapun3899
    @indirapun3899 6 หลายเดือนก่อน

    Best couple 👌👌👌👌🤟🤟🤟🤟🤟

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 6 หลายเดือนก่อน +2

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY:: Entertainment, Service and Message:
    ❤❤❤❤❤

  • @manigurung1469
    @manigurung1469 6 หลายเดือนก่อน

    सारै रमाईलो दोहोरी छत्र भाई र काजल बहिनीलाई धन्यबाद । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @jhapalikanxo6767
    @jhapalikanxo6767 6 หลายเดือนก่อน

    Dami dohori

  • @ganeshacharya5048
    @ganeshacharya5048 6 หลายเดือนก่อน

    So good song hjr

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Long Live Krishna Ji Ji Ji Ji Ji, Bhakta JI, Pratima JI and the entire indreni family::
    ❤❤❤❤❤

  • @kunjanxetri95
    @kunjanxetri95 6 หลายเดือนก่อน

    यकदम राम्रो छ दोहोरी ❤❤

  • @KamalaKarki-wt7ym
    @KamalaKarki-wt7ym 6 หลายเดือนก่อน

    Indrini ka gahana 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥

  • @deomanlimbulunphungwa7901
    @deomanlimbulunphungwa7901 5 หลายเดือนก่อน

    Congratulations both💕🙏💞❣️❣️👌

  • @belkumarisunar690
    @belkumarisunar690 6 หลายเดือนก่อน

    हइट यस्तो धमकेदार दोहोरी हेर्न झन्डै छुटेको ल बधाई छ दुबई जनालाई 🎉🎉🎉❤❤❤

  • @darpanchhaya9798
    @darpanchhaya9798 6 หลายเดือนก่อน

    म त छात्र दाइ र काजल भाउजू को फ्यान हो लास्टै राम्रो कला

  • @harikummar5469
    @harikummar5469 6 หลายเดือนก่อน

    Salamax indreni timelai ani Krishna sirlai pani ❤❤❤❤🎉🎉🎉🎉🎉