झर्रोवादी अभियानका प्रणेता साहित्यकार तारानाथ शर्माप्रति श्रद्धाञ्जलि ! | Tamasoma Jyotirgamaya
ฝัง
- เผยแพร่เมื่อ 3 ต.ค. 2024
- Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Taranath Sharma, Litterateur
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Social Media Executive: Krishna Karki
Editor: Ranjana Chapagain
Music: Rickey Shakya
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT OFFICER
Abhisekh Sitoula
IT DEPARTMENT
Ramesh Pandey
Sujan Karki
Sanjay Maharjan
Roje Awale
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►TH-cam: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#TamasomaJyotirgamaya #TaranathSharma
#TikaramYatri #AP1HD #AnnapurnaMediaNetwork - บันเทิง
विद्वान व्यक्ति त्व स्वर्गिय ता ना शर्मा लाई हार्दिक स्रदान्जलि। यो आन्तरवार्ता साँच्चिकै मिठो लाग्यो यात्री जी लाइ बधाई छ।
साहित्यीक नमन आजको मीठो संवादले ले लेखन कार्यमा धप उर्जा मिल्यो ,धन्यवाद यात्री सर सन्देश मुलक संवाद सुन्ने हेर्ने केही सिक्ने मौका दिनुभएकोमा ,
Uha prati mero Hardik naman..
नमन सर
Tika Ji, this is a really nice interview. Your quality of journalism is different than others. I can see that in the future your footprint will be written in this field.
हार्दिक श्रदा सुमन ।।।
हार्दिक श्रद्धाञ्जली 🙏
कति रमाइलो
ढिलो भए पनि अत्यन्त खुशी लाग्यो. बेलायती लाहुरे वहाँका प्रेरणा श्रोत रहेछ. मेरो इतिहाँस बिषयको शिक्षक कृष्ण प्र भट्टराई भन्नुहुन्थ्यो "लाहुरेहरुले शिक्षाको झिल्को विदेशबाट लिएर नेपालको ग्रामिण भेगमा आएका थिए " सत्य, सत्य प्रमाणित भयो अतिथि बाट.
वहाँको बेलायत तिर बारालिंदा मेरो प्रेरणाको श्रोत थियो विद्यार्थी कालमा र पछि बेलायत पनि पुगियो.
Tika Sir
My grandfather Chudamani Regmi who will be 87 soon is the sole survivor of the Jharro Andolan .
हार्दिक श्रध्दाञ्जलि
Meetho prastuti....Dr tara was my inspiration for nep n English inspiration..he was very creative..n hardworking..RIP sir
हार्दिक श्रद्धाञ्जली sir
गुरु नमस्कार स्वर्गमा बास होस
तारानथप्रति भावपुर्ण| श्रध्दासुमन
कालजयी संवाद! भावपूर्ण श्रद्धाञ्जली ! नेपाली साहित्य जगतका मूर्धन्य व्यक्तित्व सदा सर्वदा अजर र अमर रहनेछन्! काटियो घनघस्याको उकालो..! अन्तर्वार्ताको लागि टिकाराम यात्री सर लगायत AP1 लाइ धन्यबाद!!
I am his student .I have studied him to some extent . Alas! He is passed away .l express my deep condolence on his demise .
Tika Ji 🙏🙏🙏💝💝💝🇳🇵🌏️
भावपूर्ण श्रद्धान्जली ।
हार्दिक भाब पुर्ण श्रद्धाञ्जली !
श्रध्दा सुमन
हार्दिक श्रद्धाञ्जली!
हार्दिक श्रद्धाञ्जली
Heartfelt Condolence!
हार्दिक श्रद्धा सुमन
भावपूर्ण हार्दिक श्रद्धाञ्जली !
Guru prati hardik sradhanjali
हार्दिक श्रद्वान्जली 💐💐।।
कालजयी संवाद! भावपूर्ण श्रद्धाञ्जली !
हार्दिक श्रद्धाञ्जली
हार्दिक श्रद्धाञ्जली
भावपूर्ण हार्दिक श्रद्धाञ्जली !
भावपूर्ण हार्दिक श्रद्धाञ्जली !
बालकृष्ण सम भन्नु पर्ने लेखनाथ भन्नू भाे
अन्तिममा।
भावपूर्ण हार्दिक श्रद्धाञ्जली !
Red In Peace
हार्दिक श्रद्धाञ्जली 😢
राजतन्त्र मा राजा का बारे मा अन्ट्सन्ट बोलेर पनि बाच्न सफ्ल व्यक्ती।अनि कसरी लोकतन्त्र भन्दै बौलाउछ्न अहिलेका बिद्वान
राज दरवार हत्याकाण्ड वारे सोध्नु भएन टिकाराम जि ?
Rest in peace sir !!
RIP
Heartfelt condolences Sir. I remembered the days that we passed together in The Times College in 2067-68,I wish you will rest in Peace.
अलि लामो सम्बाद हुनु पर्ने कति चाडै सकियो।
Rest In Peace
म कुकुर पाल्छु र तपाईंलाई भन्दा बेसी सम्मान गर्छु ।। तर तपाईलाई पनि मानव रुपी सम्मान। तपाईँ स्वर्गवास हुनु भएछ मेरो समवेदना।
मान्छे कडा😳
Rip
Rip
Rip
Rip
Rip
रिप