५ वर्षदेखी फरार श्रीमान काठमाण्डौंमा भेटियो,७ वर्ष प्रेम गरेको श्रीमतीलाई किन दिए धोका ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 2K

  • @chandradhungana341
    @chandradhungana341 2 ปีที่แล้ว +6

    धोका दिने श्रीमानलाई यसरि नै दिनुपर्छ दनक

  • @divyabudathoki8149
    @divyabudathoki8149 2 ปีที่แล้ว +27

    माईती भनेको यस्तो हुनु पर्छ वाह!!!! सलाम छ ती भाउजू हरुलाई🙏

  • @sandeshshrestha9284
    @sandeshshrestha9284 2 ปีที่แล้ว +7

    जे होस मजा आयो यो भिडियो हेर्दा गर्नो पर्ने एस्तै हो 😂😂

  • @laxyamero3662
    @laxyamero3662 2 ปีที่แล้ว

    कडा!!

  • @dineshnepali8883
    @dineshnepali8883 2 ปีที่แล้ว

    ATI ramailo

  • @mayalimbu970
    @mayalimbu970 2 ปีที่แล้ว +217

    ठिक्क पराे यस्ता जाठाहरुलाइ यस्तै गर्नु पर्छ 👍️👍️👍️

    • @chandratamang5737
      @chandratamang5737 2 ปีที่แล้ว +7

      हैट लिम्बुनी हो नि कडा 👌👌😚

    • @pagji6029
      @pagji6029 2 ปีที่แล้ว

      Skdo hanu phini randalai

    • @Demans277
      @Demans277 2 ปีที่แล้ว +1

      👍️👍️👍️👍️👍️👍️

    • @ShivaShiva-cr6hi
      @ShivaShiva-cr6hi 2 ปีที่แล้ว

      जाठाहरु चै न भन्दिएको भए हुनि कता कता मेरो मन चस्स दुख्यो

    • @gautamg8324
      @gautamg8324 2 ปีที่แล้ว +3

      जाठी हरु नि तेस्तै हुन्छ्म

  • @rajanrai937
    @rajanrai937 2 ปีที่แล้ว +95

    दामी ...भेट्यो ब्रो ले आखै नखुल्ने गरि।।।....ठिक्क पर्यो।।।😆😆😆😆😆😆😆😆😆😆

  • @umaamatya535
    @umaamatya535 2 ปีที่แล้ว +5

    YUWA MAN NEPAL को काम भने पक्काको छ ।

  • @jschannel2348
    @jschannel2348 2 ปีที่แล้ว

    सारै मजा आयो रिस फेर्न पायेर ल है पुर्ब को राइनी हरु को जबाफी फाइरिङ्ग कडा पायो।

  • @gyanbahadourdesar4296
    @gyanbahadourdesar4296 2 ปีที่แล้ว

    सहि हाे बनि

  • @devigrg1828
    @devigrg1828 2 ปีที่แล้ว +82

    क्या आनन्द आयो पितेको देखेर येस्तो हरामी बुदालाइ त अरुलाई पित्न नदिये पनि बुदिलाइ त पित्न दिनु पर्छ उस्ले कति दुख पाछ र्कती रुयेछ

    • @lalbahadurtamang7910
      @lalbahadurtamang7910 2 ปีที่แล้ว

      talai k thaha xa yo budi lyaunuma kura nabujhi bolxas

    • @sabinarai4664
      @sabinarai4664 2 ปีที่แล้ว

      @@lalbahadurtamang7910 khub taile chai bujeko raixas mina dd kasto sojhi kt ho taile chineko xas jpt bolxas mula

  • @ratanbk6362
    @ratanbk6362 2 ปีที่แล้ว +20

    यो भिडीयो हेरेर डर लाग्यो बिहे गरेर कतै दायाँ बायाँ आँखा लगाउन कोशिश नी नगर्ने सोंच भो। बुढी देखि धोबी खाइने रैछ। राम राम राम 👌👌👌🏻

    • @renukaraimagar6924
      @renukaraimagar6924 2 ปีที่แล้ว

      Udi udi puttaly kic dineho budhalaai esto garyo vane😃😃😃

    • @dipakshrestha5998
      @dipakshrestha5998 2 ปีที่แล้ว

      यस्तो मुजि केटी लाइ मैले भए जिउदै खल्तो खनेर पुरिदिन्थे थुक्क।।।

    • @harithapa1984
      @harithapa1984 2 ปีที่แล้ว

      🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

  • @chemzongsanu
    @chemzongsanu 2 ปีที่แล้ว +85

    जसरी हुन्छ उहाँ दिदी या बहिनिलाई न्याय दिलाई दिनु होला।

    • @king-cr3oo
      @king-cr3oo 2 ปีที่แล้ว

      mc keti haru aru sanga chikdai poela jada chahi kehi nahune keta haru le bihe garda chahi yesto npl

    • @milan-1818
      @milan-1818 2 ปีที่แล้ว +2

      Timi chai kata ho aJa voli Kathmandu Kun thma ho Sanu chemzong

    • @chemzongsanu
      @chemzongsanu 2 ปีที่แล้ว +1

      @@milan-1818 ma chandragiri ho hjr

    • @milan-1818
      @milan-1818 2 ปีที่แล้ว +2

      @@chemzongsanu hora Ani k garnu hunxa aaja voli job dharai din ma aanu vayo ta aaja sabai juna family 🖼️ sanchi hanhunxa hoila ni

    • @NakamurYuki
      @NakamurYuki 2 ปีที่แล้ว

      .....it's very good keep it up

  • @manjukarki424
    @manjukarki424 2 ปีที่แล้ว

    ठिक दिदि

  • @salinasali2740
    @salinasali2740 2 ปีที่แล้ว

    Very good

  • @kasangtamang3363
    @kasangtamang3363 2 ปีที่แล้ว +10

    अहिलेसम्म हेरेको भिडियो मध्ये सारै स्वादिलो भिडियो लाग्यो मलाइ ।अझ एउटा दात पनि झार्नु भको भये अझ सहि हुने थ्यो।fata केटा ।

  • @chhayakhadka2023
    @chhayakhadka2023 2 ปีที่แล้ว +19

    ठिक पार्नु भयो यस्तालाई मेरो आखै गयो हरे बुडि छोराछोरी नहेर्ने आखा गएकै राम्रो

  • @g.sbist4978
    @g.sbist4978 2 ปีที่แล้ว +66

    😃😄😄🤣🤣😂😂🤣🤣 कति मिठो भिडियो के सारो कुटेको बूढो को अनुहार दुम्सी को जस्तो भतो त

    • @sunitabista8039
      @sunitabista8039 2 ปีที่แล้ว +2

      भिडियो भन्दा तपाईंको कमेन्ट अझै रमाइलो 😂😂😂

    • @sunitapaudel3916
      @sunitapaudel3916 2 ปีที่แล้ว +4

      Ma ta tapaiko comment padera hasda hasda jandai koma ma pugina🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @deepbikrampandey6396
      @deepbikrampandey6396 2 ปีที่แล้ว +3

      Haitttt hahahaha 🤣🤣🤣🤣, dumsiko jastore🤣🤣🤣

    • @g.sbist4978
      @g.sbist4978 2 ปีที่แล้ว +1

      @@sunitapaudel3916 ho ra 🤗

    • @garimagurung906
      @garimagurung906 2 ปีที่แล้ว

      हेर्दै तेस्तै छ तो 😁😁

  • @nimatamang3065
    @nimatamang3065 ปีที่แล้ว

    100%sahi

  • @AnitaGurung-b1x
    @AnitaGurung-b1x 4 หลายเดือนก่อน

    Good

  • @dhiranthapa7383
    @dhiranthapa7383 2 ปีที่แล้ว +59

    धोकेबाजलाई मरणासन्न हुने गरि कुट्नु पर्छ !!! यो पसुलाई त्यसै छाड्न हुँदैन !!!

  • @bhupendangi1568
    @bhupendangi1568 2 ปีที่แล้ว +3

    किसोर सर सलाम छ 🙏🙏🙏

  • @bishnuregmi1223
    @bishnuregmi1223 2 ปีที่แล้ว +211

    ठिक गरेउ बैनि अब कान्छि भेटेपछि जरै देखि रउँ अोखल्नु ल wow

    • @nse898
      @nse898 2 ปีที่แล้ว +1

      😁😆😁😆😁😆😆

    • @mainabhanabari4189
      @mainabhanabari4189 2 ปีที่แล้ว +2

      यसलाई रडले थला बसनि गरेर दिनु पछ बेेइ नि

    • @shovarana9056
      @shovarana9056 2 ปีที่แล้ว

      😁😁😁😁😁👍️😝💙❤️❤️❤️❤️

    • @omparajuli1698
      @omparajuli1698 2 ปีที่แล้ว +1

      Um kanxilai ni yesaigari godnu hai sis

    • @rajdhaniktm1152
      @rajdhaniktm1152 2 ปีที่แล้ว

      Jarai Dekhi 😀😀😀😀

  • @apka7986
    @apka7986 2 หลายเดือนก่อน

    good

  • @kamalsubbalimbu7365
    @kamalsubbalimbu7365 2 ปีที่แล้ว +133

    ल है किसाेर ज्यु 10 दस वर्ष 12 वर्ष काे सम्न्द हरु मिलाउनु हुन्छ भेटघाट गराईदिनु हुन्छ बधाई छ धन्यवाद छ

    • @kirtilimbu9730
      @kirtilimbu9730 2 ปีที่แล้ว

      bichara kapoba muna meseru miken emrarik

  • @rabinaprasai7756
    @rabinaprasai7756 2 ปีที่แล้ว +27

    अर्काको जिन्दगि बिगार्ने लाइ एस्तै गर्नु पर्छ दिदि ठिक गर्नु भयो अब कान्छिलाई पनि राम धुलाई दिनु पर्छ

  • @sagar5291
    @sagar5291 2 ปีที่แล้ว +41

    पत्रकार भनेको किशोर सर जस्तो हुनु पर्छ very good job Kishor sir

    • @Sanggeet137
      @Sanggeet137 2 ปีที่แล้ว

      Saita saihoni ati dherai hat pat garnu dinuchai nahune ho

  • @lbgrokha2355
    @lbgrokha2355 2 หลายเดือนก่อน

    Good👏👏👏👏👏👏

  • @kajibahing5175
    @kajibahing5175 2 ปีที่แล้ว +5

    good job yuwa man nepal keep its

  • @shantilalimbu7143
    @shantilalimbu7143 2 ปีที่แล้ว +7

    Tyo dai ko face hirera kati hasnu ma 😁😁😂 kati deen kati barsha lukne ra vagne yestai hunxa halat

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 2 ปีที่แล้ว +13

    बल्ल पर्यो classic बोका माकुरी जालैमा घरमा श्रीमती छोरा छोरी हुदा हुदै अर्को टिपेर हिडने अझ ५,५ बर्ष सम्म हराउने good job किशोर भाई 🙏

  • @juntara4676
    @juntara4676 2 ปีที่แล้ว +4

    मुला साग इज्जत कहाँ पुग्यो छोराछोरी श्रीमति छोडेर हेर

  • @kasamthapa2874
    @kasamthapa2874 2 ปีที่แล้ว +39

    मर्ने बेला मा हरियो काँक्रो भनेको यही हो। अब नाति र नातिनी खेलाउने बेला मा बुढी बटुल्दै हिदे पछि यस्तै हुन्छ। 😠😠😠😠😠😠😠😠😠

  • @aviroyal8186
    @aviroyal8186 2 ปีที่แล้ว +11

    गल्ती गर्ने मानिसहरू किशोर श्रेष्ठ र सन्तोष देउजा संग डराउनु पर्छ।🤟🤟

  • @animelover9858
    @animelover9858 2 ปีที่แล้ว +4

    कोहीको श्रीमान खराब हुने कोहीको श्रीमती खराब यो संसारमा अचम्म छ बा,गल्ति र धोका दिनेलाई कानुनको दायरामा ल्याउनु आबश्यक छ।

    • @babitarai4605
      @babitarai4605 2 ปีที่แล้ว

      हाम्राे नेपाल्मा त कानुन्ले केई सत्ते तथ्थय पत्ताे लाउदैन हजुर् कानुन् भनेकाे त पत्र कार् र मेडियाकाे भर् मा मात्र हाे गल्ति गर्नेलाई त बुरालाई हाेस् कि बुरिलाई हाेस् कानुन्मा हैन घर् मा लियर मारि सास मात्र राखेर गु अाउने गरि पिट्नु पर्छ 🤣

  • @narenrai346
    @narenrai346 2 ปีที่แล้ว +16

    मुखमा जे आयाे तै बाेलि राछ।

    • @PUBG-hl3mv
      @PUBG-hl3mv 2 ปีที่แล้ว

      K garer bolnu yetro barsa chodne lai

  • @arjunlimbu5130
    @arjunlimbu5130 2 ปีที่แล้ว +36

    अँखा 🤣🤣🤣फुटाउनु नै पर्छ 2 टाइ । येस्ता हेर्दा नाइ चोर लाई 🤣🤣 धोका दिने 7 साल को लभ तेरिमा तोरि।

    • @lingdensaru3647
      @lingdensaru3647 2 ปีที่แล้ว +2

      🤣🤣🤣🤣यस्को गेडा पनि फुटाउनु पर्छ आँखा मात्र होइन

    • @chandratamang5737
      @chandratamang5737 2 ปีที่แล้ว +2

      @@lingdensaru3647 हो हो तुरि कट्दिनु पर्छ गेडा मात्र हैन यस्ताको 🤔🤔👌

    • @deeparawat6339
      @deeparawat6339 2 ปีที่แล้ว +2

      Comment ta khatra khatra xa ta

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 ปีที่แล้ว

      @@deeparawat6339 Lee kaati dinu re

    • @deeparawat6339
      @deeparawat6339 2 ปีที่แล้ว +2

      Nakattnu chahinxa ho

  • @dhrubahanglimbu4091
    @dhrubahanglimbu4091 2 ปีที่แล้ว

    यो आइमाई देखि वाक्क भएर हिडेको हुनुपर्छ यो दाइ ।

  • @kailashadhikari9462
    @kailashadhikari9462 2 ปีที่แล้ว +8

    पिटेर समस्याको समाधान हुने होर भन्या।

    • @yashodasubedi4046
      @yashodasubedi4046 2 ปีที่แล้ว

      Huna ta ho pani bro Aago lagayara matra samadhan hunx

    • @saliamaden9769
      @saliamaden9769 2 ปีที่แล้ว

      नपिटेर पुजा गर्नु त? कत्रो रिस उठेको होला?एस्ता लाई त कुट्नु भन्दा अलि बेसि नै गर्नु पर्छ्😡😡😡

  • @geetakharal1167
    @geetakharal1167 2 ปีที่แล้ว +22

    होनि त ५ बर्स भनेको थोरै हो,,,,यसरी धोका दिनेलाइ अझ थोरै भो ।।

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 2 ปีที่แล้ว +9

    किसोर सरको हातमा रिपोर्ट पुगिसकेपछि पक्कै पनि पिडितलाई न्याय दिलाइ दिनुहुन्छ भन्ने पुरा बिस्वास छ हातले कति कुट्नु १हातको भाटा खिपेर कम्मरमा लुकाएर लगेर सक्दो भाटा लाउनुनि हो एस्तो गतिछाडा धोकेवाज लाई

  • @laxmirai3447
    @laxmirai3447 2 ปีที่แล้ว

    ठिक गरेउ बैनि यस्तो धोके बातलाई छोटनु हुन्न गुड

  • @darshantamangdcompany2614
    @darshantamangdcompany2614 2 ปีที่แล้ว +3

    पहिलो कुरा यो मिडियालाई रास्ट्रपति पुरस्कर दिनुपर्छ. अरुको personal जिन्दगीलाई छतछुल्ल बनाउन सफल भएको छ . अनि सोल्टा यस्तो परिवार सङ्ग सम्बन्धमा बस्नु राम्रो पनि होइन. रिस हुन्छ तर यस्तो घिन लाग्दो चै होईन ..

  • @rhitaagrg1250
    @rhitaagrg1250 2 ปีที่แล้ว +46

    Another success! Good work Kishor bhai. 🙏

    • @krishmagar6613
      @krishmagar6613 2 ปีที่แล้ว +1

      यस्तै हान्दा अानन्द अाउछ

    • @krishmagar6613
      @krishmagar6613 2 ปีที่แล้ว +1

      साैतालाई पनि अलि राम्रररी लगाइदे हुन्छ

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 ปีที่แล้ว +74

    समस्या को समाधान हल्लाले हुन्न दिदी सल्लाहले हुन्छ एक छिन कुल भएर बस्दिनुन हौ दिदी🙏

    • @parigiri5055
      @parigiri5055 2 ปีที่แล้ว

      Good

    • @manitalimbu6491
      @manitalimbu6491 2 ปีที่แล้ว +7

      कुल होइन घाती छिनै दिनु

    • @chemzongsanu
      @chemzongsanu 2 ปีที่แล้ว +2

      @@manitalimbu6491 हो भन्या जे गरि ठिक गरि दिदिले

    • @teenagrg6989
      @teenagrg6989 2 ปีที่แล้ว +1

      Tero baw ko cool ho

    • @alexstha2467
      @alexstha2467 2 ปีที่แล้ว

      aru ferna napaye ni ris ferna pauda aananda hunx bhai ajai kutnu hau di

  • @birbahadurthapa5601
    @birbahadurthapa5601 2 ปีที่แล้ว

    Good sithar

  • @janukashrestha5146
    @janukashrestha5146 2 ปีที่แล้ว

    Right sis 🙏

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +32

    यो राई अन्नको काल पृथ्वीको भार ज्यान हेर्दा अाफु चही खाएर सुगुर जस्तो मोटाएर बसेका रहेछ श्रीमती छोराछोरी के खादै छ के लाउँदै छ भन्ने मनमा धर्म पनि नभएको पापी राई रहेछ अाज चही नराम्रो संग श्रीमतीको कारबाही मा पर्यो फटाह राई।

    • @bhanubist8221
      @bhanubist8221 2 ปีที่แล้ว

      ,hjr no rai hunnu hunxa tw hjr 🙏🙏🙏🙏😂😂😂😂

  • @santlama8605
    @santlama8605 2 ปีที่แล้ว +16

    एस्तै एस्तै रमाइलो शो लिएर आउनु किशोर सर धेरै रमाइलो लाग्छ हेर्न!

  • @sagarbhatttaraipyuthan8201
    @sagarbhatttaraipyuthan8201 2 ปีที่แล้ว +30

    किसोर सर भेटाउनु भो राम्रो हो तर अफिस अफिस लगेर जानू बेईजत गर्नु राम्रो हो म हजुरको सपोट हो तर त्यो दिदी गतिलो त छदैछैन

    • @GrgRupa
      @GrgRupa 2 ปีที่แล้ว +6

      kasari sozi xaina aaile samma yei buda vanera baseha aafno buda le arko budi lyauda k Ful mala lagauni?? 😑😏😏 thik garyo

    • @bishnumagar9471
      @bishnumagar9471 2 ปีที่แล้ว +3

      Sagar bahatrai Tapae ko dd baini lae pani yasari nee aalpatra pareko vayaae chai k phulmala garthiyau hola ni

  • @SanitaTheeng-k8x
    @SanitaTheeng-k8x 3 หลายเดือนก่อน

    Thik

  • @lppptl1937
    @lppptl1937 2 ปีที่แล้ว

    थ्यो सौतालाई पनि यसरी नै हन्नु पर्छ 👊👊👊👊 छोरा छोरिलाइ टाढा राखेर झगडा गर्नु पर्ने

  • @tilakbardewa1305
    @tilakbardewa1305 2 ปีที่แล้ว +4

    किसोर सरको काम लाई सलाम छ्🙏।
    next part नि हाल्नु होला किसोर 😎

  • @aaroshitamang355
    @aaroshitamang355 2 ปีที่แล้ว +15

    आँखा जस्तै हात खुट्टा पनि भाची दिनु भएको भए हुन्थ्यो।

  • @caroukinganmo7343
    @caroukinganmo7343 2 ปีที่แล้ว +28

    अाहा अति मज्जा लाग्यो ा👏
    पहिले भिडियोमा दिदी ति साना नानीहरू लिएर हेरेसी यो रामधुलाइ हेर्छौ। 😄🙏

  • @bimalabhujel6447
    @bimalabhujel6447 2 ปีที่แล้ว

    kada ho हाम्रो cheli good

  • @दिपकरानामगर
    @दिपकरानामगर 2 ปีที่แล้ว

    हाहाहा आँखा गयो रेनतह हैट

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +20

    बल्ल पर्यो निरमाया माकुरी जालैमा
    पहिले पप्पी खायको गाला अहिले थप्पडै थप्पड को माला, किसोर जी को भिडियो हेर्न मज्जा आउँछ,

  • @laxmanpayangu5056
    @laxmanpayangu5056 2 ปีที่แล้ว +5

    यो मदन भन्नेको श्रीमती ठिक छैन मुख समालेर बोल्नु पर्छनी

    • @chemzongsanu
      @chemzongsanu 2 ปีที่แล้ว +2

      त्यो अझै कम भयो स्वास्नी ल्याउदै हिड्नेलाई के फुल माला लाएर स्वागत गर्नु पर्ने

    • @awaibikram4539
      @awaibikram4539 2 ปีที่แล้ว

      येस्तो पगल्नी रहेछ मिठो कुरा गर्ने नजन्ने समसे के हो थाहा नहुने येस्तो video नहल्नु होला राइकै इजत गयो अलिक मिठो तरिकले बोल्नु लाउनु ती बहिनीलाई

    • @ajaygurung5477
      @ajaygurung5477 2 ปีที่แล้ว +3

      रिस को बेला कोले बेद पढ्छ र मीठो बोल्न त मीठो माया दिन पर्यो नि

    • @girikalpana5779
      @girikalpana5779 2 ปีที่แล้ว +1

      Yo ta jaslai parxa uslai nai thaha hunxa ni hjr thik garnu vayo dd le ajhai kutnu parxa

    • @chemzongsanu
      @chemzongsanu 2 ปีที่แล้ว +2

      @@awaibikram4539 देख्दा पक्कै रमिता भको होला तर उहाँको पीडा रमिता होईन बुझ्ने कोशिस गर्नु होला

  • @sunmayatamang2513
    @sunmayatamang2513 2 ปีที่แล้ว +37

    5 बर्षासम्मा हराको सानूतिनू कूरा होईनानि कोस्लाई रीस ऊठदैना र धन्ना सहेरा बसेको रैछ हान हान मासालेलाई 😠😠😠

    • @bhanubist8221
      @bhanubist8221 2 ปีที่แล้ว

      😂😂😂😂😂🙏

  • @kirshanarai5902
    @kirshanarai5902 2 ปีที่แล้ว

    thikxa thikxa👍️

  • @nishalimbu1538
    @nishalimbu1538 2 ปีที่แล้ว

    hau Sarai ramailo x aaj voli Nepal ma

  • @doglover2891
    @doglover2891 2 ปีที่แล้ว +126

    *साले को छाला काड्नु बैनी न छोड्नु ,महिला ले सबै कुरा सहन सक्छे तर आफुले माया गरेको मान्छेले सौता ल्याउदा त्यो पीडा सहन सक्दिन* 😭😭

  • @sureshparajuli4241
    @sureshparajuli4241 2 ปีที่แล้ว +26

    ठिक गर्नु भयो दिदी तो कान्छी लाई चै दरो दिनु पर्छ

  • @santlama8605
    @santlama8605 2 ปีที่แล้ว +14

    उसलाई पनि बोल्न देउ न हो कस्तो आइमाई हरु हो यार

    • @minarai168
      @minarai168 2 ปีที่แล้ว

      Taile janisssssss😠😠

  • @minathapa319
    @minathapa319 2 ปีที่แล้ว

    Good sister

  • @kamalaneupane7312
    @kamalaneupane7312 2 ปีที่แล้ว

    यसलाइ छाेड्न हुन्न पिटेरै धुलाे पारे हुन्छ माइति सबइका यस्तै हुनपर्छ

  • @babitarai4605
    @babitarai4605 2 ปีที่แล้ว +239

    रिस् भनेकाे यसरी फेर्नु पाय कति मजा ठिक् पार्नु भाे दिदि👍️👍️👍️👍️बिदेश्मा मान्छे हराउछ भनेकाे त नेपाल् काठ्मान्डुमै हराउदाे रछ त😂तर छाेरा छाेरि हेरेर रुनु मन् लाग्याे म त😭😭😭😭

    • @thefunnyboy2740
      @thefunnyboy2740 2 ปีที่แล้ว

      Yo dai sojo vayera matra ma jasto vaye uhile nai chyat parera hitthe

    • @babitarai4605
      @babitarai4605 2 ปีที่แล้ว +7

      @@thefunnyboy2740 साेजाे त हुनु त पर्याे अाफै काम् बिगार्ने अनि फेरि अाफै ? चाेर् काे ठुलाे साेर् गर्न त मिलेन नि काम् बिगारे पछि साेजाे हुनु परेन म भै दाईकाे घाँटी काट्थे केकाे साेजाे हेर्दा साेजाे राम्राे गाईले दूध दुदा लात्ति दिन्छ हेर्दा handsom साेजाे नै देखिन्छ भाइ तिमी दाई भन्दा नि गति छारा रछाै मेराे comend मा नबाेलेकै जाति तिमि हस्👈️

    • @thefunnyboy2740
      @thefunnyboy2740 2 ปีที่แล้ว +1

      Dam xa

    • @raihems7120
      @raihems7120 2 ปีที่แล้ว

      @@kalasharma9737 gulama handa hudaina?

    • @kalasharma9737
      @kalasharma9737 2 ปีที่แล้ว +1

      @@raihems7120 afnaima hirka

  • @santlama8605
    @santlama8605 2 ปีที่แล้ว +17

    यो आइमाई हरु काम छैन राम्रो सङ्ग सल्लाह गर्नु हल्ला मात्र गरेको छ!

  • @tmgpasang6489
    @tmgpasang6489 2 ปีที่แล้ว +83

    गल्ती जस्को भए पनि राम्रोसँग कुरा गर्नु पर्छ एसारी हुल्दङ्ग गरेर पिटेर समस्य को समाधान हुन्छ र मिडिया कर्मी ज्यु भोलि तपाईं माथी प्रस्ना उठना सक्छ है मिडिया कर्मी ज्यु

    • @raianand3515
      @raianand3515 2 ปีที่แล้ว +3

      yo kale kisor lai ma jail halchu ab mula yo patrakar ho ki police ho?

    • @ramthokar
      @ramthokar 2 ปีที่แล้ว

      @@raianand3515 😁😁😁😁😁🤔🤔🤔🤔🤔

    • @BTSarmygirl-ut9ch
      @BTSarmygirl-ut9ch 2 ปีที่แล้ว

      😂😂

    • @khumrana6358
      @khumrana6358 2 ปีที่แล้ว +2

      Main fight vdo ta kater halex

    • @alishakunwar2611
      @alishakunwar2611 2 ปีที่แล้ว +1

      O kale kisorko aaja bata vidio herna xodidiya yasari kutayara vidio banayara basne patrukarko dharma yahi ho ani lastma aakha phutne gari kuteko vidio katera haleko xa yasto papi patrukar ta maile ahile samma dekheko thina o papi nai ho patrukar yasari kutauna hunxa ani madhyastathako bhumika khelne belama kuteko vidio banayara paisa kamaine dhanda thukka patruka bhanna ni laj lago

  • @pradipchamling2242
    @pradipchamling2242 2 ปีที่แล้ว

    Good 👍

    • @kopilabhandari4293
      @kopilabhandari4293 2 ปีที่แล้ว

      Arkako xori lyayera bijok banaune lai ta fasi dinu kanun vaye kasai ko jindagi barbad hune thiyena

  • @aaryanrai2348
    @aaryanrai2348 2 ปีที่แล้ว

    Think. Prex astai grnu prne

  • @ratnalama9725
    @ratnalama9725 2 ปีที่แล้ว +11

    ठिक गरेउ बैनि राम धुलाई दिनै पर्छ येस्तो नकचरो लाई 😜😜😜

  • @ishworyakkha6536
    @ishworyakkha6536 2 ปีที่แล้ว +6

    किसोर जि कानुनी प्रक्रियामा लान सक्नुभएन कि कुटाइ दिन लाई मात्र भिडियो लिनुहुन्छ तपाईं ? कुटेर समस्य समाधान हुन्छ ? तपाईं कस्तो पत्रकार हो ?

  • @tankathapamgr3677
    @tankathapamgr3677 2 ปีที่แล้ว +8

    किसोर सर धरै राम्रो काम गर्नु भको छ अझै पनि राम्रो गर्दै जानू कुनै पनि दुर्गम ठाँउ मा जनि बेला होस या अरु कुनै बेला हुस सम्झिनु यो भइ लाइ

  • @dhurbakarki8817
    @dhurbakarki8817 2 ปีที่แล้ว

    अझै पुगेन

  • @sainalimbu7693
    @sainalimbu7693 2 ปีที่แล้ว

    Dherai rambro astalaita garnu parne astai ho

  • @kumartamang8795
    @kumartamang8795 2 ปีที่แล้ว +19

    लुखा सहि मान्छेको फेला परेछ गधा कम भयो कुटाई

    • @mays9889
      @mays9889 2 ปีที่แล้ว

      👍️👍️👍️

  • @mekgurung2243
    @mekgurung2243 2 ปีที่แล้ว +13

    कडा श्रीमति परेछ रामधुलाइ खायो तर बच्चा लाई नदेखाउनु पर्ने दिमागमा असर पर्छ होला क्या माया लाग्यो बच्चा हरु लाइ

  • @kalpana6524
    @kalpana6524 2 ปีที่แล้ว +15

    सबोइले पिडित बहिनी लाई हेल्प गरुम पापी लाई सजय दिनु पर्छ हान्नु पर्छ यस्को कम्मब देखि उदो नचल्ने बनाउनु पर्छ

  • @sitabhusal9849
    @sitabhusal9849 2 ปีที่แล้ว

    Thik bho

  • @rameshsherpa1436
    @rameshsherpa1436 2 ปีที่แล้ว

    किसोर सर तपाईको काम प्रति म सलाम गर्छु गल्ति सबैको हुन्छ तर सुन केमराको आगाडि मान्छे कुटेर भिडियो काटेर नहाल मुजि तेसरि आफ्नै आगडि हात कुट्न दिने कुटेर समस्याको समाधान हुन्छ आधिकार पायो भन्दैमा कर्तब्य बिर्सिने त जस्तो डलर कमाउन जे भएनि हुन दिने हो ???????आइदा दिन मा जुन सुकै केस होस तर कुटेको भिडिओ देख्न नपरोस

  • @Mr.Surya_cy
    @Mr.Surya_cy 2 ปีที่แล้ว +13

    दाई को माया लायो हो ह्वा को गल्ति छ ,, दाई को साईड लिएर बोलेको होईन तर सारो माया लायो दाईको तेसरी आखा फुलेको देख्दा

    • @sushmarai5223
      @sushmarai5223 2 ปีที่แล้ว +1

      के को माया साला पापिको आफ्नो सन्तानलाइ पनि नसम्झिने अझै ठोक्नु पर्थ्यो अलिक पुगेन

  • @what1030
    @what1030 2 ปีที่แล้ว +68

    खुचिङ्ग पर्याे यस्तै हुन्छ मति बिग्रेपछि अाफ्नाे परिवार भएर बाहिर अर्को बुढिसँग मस्ति गर्दाकाे नतिजा हाे याे।

    • @arjunbayalkoti850
      @arjunbayalkoti850 2 ปีที่แล้ว

      🥿🥿🥿🥿🥿🥿🥿

    • @zmssubba2946
      @zmssubba2946 2 ปีที่แล้ว

      खुलितै जाठि

    • @what1030
      @what1030 2 ปีที่แล้ว +2

      @@zmssubba2946 ta pani duniya kti bigardai hidne boka parish ho ra ta yesto comment garxash

    • @what1030
      @what1030 2 ปีที่แล้ว +1

      @@zmssubba2946 ramro saskarma hurkeko keto parixah tero xoraxori lai ni yestai bolna sika🙄🙄

  • @dilpunmagar2256
    @dilpunmagar2256 2 ปีที่แล้ว +19

    पत्रकार ज्यु हजुर को काम्पर्ती सम्म🙏 गर्द छु धन्यवाद भेटाउन र खोज्न सयोग गरेको मा
    त्र पत्रकार ज्यु हातपात कुटपिट चाहि गर्न नदिनु पर्ने थियो हो गल्ती होला तर कुटपिट गरेर समाधान हुदैन भन्ने कुरा हामी सबैलाई थाछ।
    पत्रकार ज्यु हजुर साथमा गयपछी ता हातपात रोकिदिनु पर्ने हो
    धन्यवाद🙏

  • @janrai3320
    @janrai3320 2 ปีที่แล้ว

    सबैले कुटेर आँखा फुलाई दिएछ।

  • @supriyasangpang8810
    @supriyasangpang8810 2 ปีที่แล้ว

    Thikka paryo.... Daro danka dinu parx

  • @NanuGhaleSinger
    @NanuGhaleSinger 2 ปีที่แล้ว +23

    कति छिटो बोल्नु भयको दिदिले बिस्तारै बोल्नुन सबै कुरा बुजिन्छ नि!पापी श्रीमान् लाई ठिक पार्नु भो,अब बोल्दा चाहि बिस्तारै बोल्नु अब देखि हैे दिदी।

  • @asmitarayyye9799
    @asmitarayyye9799 2 ปีที่แล้ว +77

    अझै हान्नु बहिनि पुगेन।।घर परिवार बिगर्नेलाइ।।

    • @thefunnyboy2740
      @thefunnyboy2740 2 ปีที่แล้ว

      Tapai haneko vaye k hunyo k tapai hannyo vane maza auxara???

    • @anamikalimbu8941
      @anamikalimbu8941 2 ปีที่แล้ว

      Khuta hat vachina garihanuprna

  • @Comedy-club-k5t
    @Comedy-club-k5t 2 ปีที่แล้ว +6

    हेरहै भागेर हिड्ने केटा केटी हरु भाग्न भन्दा पहिला

  • @dilmayarai7007
    @dilmayarai7007 2 ปีที่แล้ว

    समस्य को समाधान झगडा गरेर हुदैन हौ हजुर

  • @pabithapa5293
    @pabithapa5293 2 ปีที่แล้ว

    👍👍👍👍👍

  • @kasigtm6412
    @kasigtm6412 2 ปีที่แล้ว +19

    kanxi lai pani dekhaunu paryo kishor sir n good job 🇳🇵🇳🇵🇳🇵

  • @priyakunwar5223
    @priyakunwar5223 2 ปีที่แล้ว +16

    ठिकै परो एउटा बुढिले नपुगेर दस वटा बुढि बटुल्दै हिंड्दा येस्तै दुख पाइन्छ

  • @nischaldon9684
    @nischaldon9684 2 ปีที่แล้ว +13

    हुनत यो बिसयमा म बोल्नु ठिक त होइन होल तर चित न बुझेको कुरा गरेको गलत भए माफी दिनु हराएको भेट्न् सहयोग गर्नु पत्रकार को राम्रो काम हो तर कसैको ज्यान धराप पार्नु ठिक होइन कानुनले दिने सजाय मा त कुटपिट छैन अनि के को रमिता यस्तो कुराले समाज मा झन न राम्रो असर पर्छ पत्रकार महोदय पत्रकार भन्दैमा जे पायो तेहि बहु बिबहा को कानुनी प्रोसेस मा न गै के गरेको यो

    • @nikesh5218
      @nikesh5218 2 ปีที่แล้ว +1

      Dollars ko.lagi khoji khoji hidxan patrakar hoinan youtube hun

    • @nikesh5218
      @nikesh5218 2 ปีที่แล้ว +1

      Yesto aru ko ghagada na liyako ramro ghar ghar ko ghagada aakhir mideya le video post matra garne hoo aru khasie kam gareko ta dhekdina

    • @limbunembang111
      @limbunembang111 2 ปีที่แล้ว +1

      यो युवा मनले डलर को लागि घरी घरी यस्तो भिडियो जान बुझी गराउछ छि

  • @rubinabhujel6133
    @rubinabhujel6133 2 ปีที่แล้ว

    Bahini kada👍👍

  • @Sumithkarki
    @Sumithkarki 2 ปีที่แล้ว +5

    15:40 mobile फेकेपछि दरो खायछ😁😁😅मुजि छदा को घ, बिगारेर यसरी दुख दिनेहो।तो अरू को घर भाडने राडि,भालु लाई पनि ठोकनु परछ🤬🤬🤬

  • @nijanmixchenel4443
    @nijanmixchenel4443 2 ปีที่แล้ว +6

    यो महिलाले श्रीमानको इच्जत नगर्ने माइतीमा कुरा लगाउने श्रीमतीलाई के ठिकै छ यस्तोलाई ठिकै गर्यो रमाइलो लाग्यो।

  • @bhimthapamagar1532
    @bhimthapamagar1532 2 ปีที่แล้ว +36

    कस्ता कस्ता मान्छे हरु छ्न यो देशमा छि छि जानी जानी किन बिहे गर्छन यसरी ???

  • @prazolthapa9897
    @prazolthapa9897 2 ปีที่แล้ว

    क्या धित मर्यो मेरोत सारै चित्तबुझ्यो बैनी 👍️👍️