अन्ततः श्रीमानलाई १ महिनाभित्र डिर्भोस दिने भयो सहमती, वार्डको रोहबरमा सुनचाँदी र मोवाईल फिर्ता !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 844

  • @neharai1341
    @neharai1341 ปีที่แล้ว +60

    अरु कुरा जे जस्तो भए पनि किसोर भाईको कुराले मन कटक भयो हाम्रो पिर्बेली चेली भन्दा good job kishor vai❤👏👏

    • @Aasthagurung8010
      @Aasthagurung8010 ปีที่แล้ว +3

      Purba ka suddi yestai ho 😂😂😂

    • @GangaDevi-uc1wr
      @GangaDevi-uc1wr 3 หลายเดือนก่อน

      अब यसको कु बीचारछ कुकुर नी फसि सिधै कोठि तीर लान बेर छैन

  • @kasamthapa3243
    @kasamthapa3243 ปีที่แล้ว +165

    आफु ले नौ नौ महिना कोखमा राखेको बच्चा को माया छैन भने यस्तो धर्ती को बोझ बाँच्नु भन्दा मरेको बेस।😡😡😡😡

    • @रेबिकाश्रीस-म5भ
      @रेबिकाश्रीस-म5भ ปีที่แล้ว +2

      100% Right

    • @saritathapa748
      @saritathapa748 ปีที่แล้ว +3

      एक दम सहि हो। लाज मर्दो अब बाच्न भन्दा मरे हुन्छ।

    • @gkchamp6480
      @gkchamp6480 ปีที่แล้ว +2

      100%

    • @HemontaG.M-sc2ox
      @HemontaG.M-sc2ox ปีที่แล้ว +2

      मेरो बुदि पनि येस्तै गरेको हो खै केटि मान्छे को मन कस्तो हुदो रहेछ मैले सबै केटि लैइ भनेको होइन तर खै कसैइ कसैइ केटि को मन किन येसतो हुन्छ येस्तो गर्ने आईमाई लाई कडा भन्दा कडा कार बाइ गर्ने नेम बनायो नि भा हुन्तो

    • @rialama9847
      @rialama9847 ปีที่แล้ว +1

      Sahi

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo ปีที่แล้ว +117

    यो आईमाईको जिन्दगी सक्यो अब, न घरको न घाटको हुने पक्का 100%

    • @ritatamamg1280
      @ritatamamg1280 ปีที่แล้ว +3

      Hunai parxa yestalai

    • @Bhawani-fg3nk
      @Bhawani-fg3nk ปีที่แล้ว +4

      Yesto ta bacheko vanda moreko best ho ek paisa ko buddhi Navako kukurni 🐕 ho poi ra xorako Aasu lagni xa jhal jhali samjera Runi din ho aba

    • @hemthapa4026
      @hemthapa4026 ปีที่แล้ว +1

      आलु केति यस्तै हो

    • @Yakthungba_Santosh
      @Yakthungba_Santosh ปีที่แล้ว +1

      Akdm shi kuro

    • @chandrabhuwanji
      @chandrabhuwanji ปีที่แล้ว +2

      100/write

  • @shovagurung9355
    @shovagurung9355 ปีที่แล้ว +12

    किसाेर भाई तिम्राे बाेलिसहि छ तिमिलाई धेरै धेरै मनभरिकाे माया सम्मान हस 🙏🙏🙏🌷🌷🌹🌹💕💕💕🙏🙏🙏🖕🖕🖕👍️👍️

  • @mohanthapa9365
    @mohanthapa9365 ปีที่แล้ว +8

    दुख पाउछाै जिन्दगी धेरै लामो छ पछि पछुताउन नपराेस। बधाई छ दुबै जनालाई ।।

  • @kamalathapa2937
    @kamalathapa2937 ปีที่แล้ว +40

    यस्तो परिवारमा कसरी बस्न सक्छ हाेला के याे आईमाई अनुहार देख्दै रिस उठ्ने याे परिवारकाे छि।

  • @ayushroka94
    @ayushroka94 ปีที่แล้ว +106

    वुडो मरि मरि दुख गर्नी खाडिमा स्वास्नी झाडिमा इ गति छाडा आइमाइलाइ ठेकान लगाउने ब्याबस्था गर सरकार अनि इ बोकाहरुलाइ 20 लाख जरिवाना तिर्ने कानुन बना बल्ल आतिन्छ्न जाठा जाठिहरुलाइ🤔🤔🤔🤔🤔

    • @rojanchettry6798
      @rojanchettry6798 ปีที่แล้ว +1

      Honi sahe kuro

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว +1

      Kin rokka kanchha hjr khasi pareko hor

    • @nismarai280
      @nismarai280 ปีที่แล้ว +1

      Sahi kura 💯 maa 💯

    • @parliamentnewsnp
      @parliamentnewsnp ปีที่แล้ว +2

      कस्लाइ दोस दिनु हो आफ्नै घर को ताला गतिम्लो न भय पछि।

    • @abhagimanxey1575
      @abhagimanxey1575 ปีที่แล้ว

      Bihe Garyasi khadi najaw kina thaha xa uto Gareko bani lagxa paisa le sukha le hudaina aimai lai

  • @shyamgurung7336
    @shyamgurung7336 ปีที่แล้ว +2

    यो सब मोवाईल को कमाल हो यो गतिछाडा आईमाई भोली अवश्य रुदै हिडेको देख्न पाइन्छ !!

  • @susilasilwal7962
    @susilasilwal7962 ปีที่แล้ว +44

    यो आइमाइले दुख पाउने मेलो गरि , के गर्नु , जन्मदाको फल होला , अब घाँस काटेर भकारो सोरेर बस
    पुर्बेली चेली पश्चिम पहाडमा दुख गर्ने भाग्यमा भएसी यस्तै हुन्छ किशोर सर

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว +1

      Budo ko mano khayar arka k ta haruko val pani khayar hidnu vanda asari gayakoi ramro

    • @moshabardewa5734
      @moshabardewa5734 ปีที่แล้ว +1

      यो पुर्ब पश्चिम् भन्ने कुरा चाहिँ भनाइ मात्रै हो🤔पुर्बमा पहाड नै छैन,सबैले देखेका छन।

  • @prashantbhandari2102
    @prashantbhandari2102 ปีที่แล้ว +11

    किसोर भाई 🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @rabinkarki244
    @rabinkarki244 ปีที่แล้ว +16

    नानिले ठुलो गल्ति गर्यो किसोर सर,श्रीमान्ले स्वीकार गर्छु भन्दाभन्दै हुन्छ भनेर फर्केको भए धेरै राम्रो हुन्थ्यो पछि ठुलो दुख पाउछ नानिले,गाला फुट्नेगरि हान्नुपर्ने केटोलाइ अर्काको घर भत्काउने बिगार्ने,पापि जाठोलाइ।

  • @govindthapa1371
    @govindthapa1371 ปีที่แล้ว +4

    किसोर दाई हाई हाई हजुरको सधै रक्षा होस

  • @RoshaniRosni-j5f
    @RoshaniRosni-j5f ปีที่แล้ว +3

    यो सन्तानको लागि पापी हो यस्तोको त पहिल्यै नै कोख बाझो हुनु पर्ने थियो पापिनी आईमाई

  • @dileeppun2881
    @dileeppun2881 ปีที่แล้ว +12

    किशोर सर महान हुनुहुन्छ 🙏🙏अन्तिममा दुख लाग्यो यो बैनिले अहिल बुद्ढी बिगारे र कुरो बुझेको छैन पछि धेरै दुख पाउछ टाढा रहेछ जे गरेनि हाम्रि चेलि हुन दुख त लाग्छ केटा भनाउदा बदमास फटा चोर जस्तो लाग्यो यो सँग बैनीको जीवन चल्दैन होला यो बैनिले आफ्नो खुट्टामा आफै बन्चरो हान्दिन्न

    • @omnamo105
      @omnamo105 ปีที่แล้ว +1

      Heruns dukha ta 100% paauxe yo baini le. Lekhera rakhe huxa. Tara aama ko xenik swartha ra ramailo le garda euta abodh baccha le dukha payo tyo kuro le po dukha lagxa ta natra ta yiniharuko ke xa ra aadha vanda badhi umer ta moj masti mai bitai haali😢😢

  • @bibastiruwa5431
    @bibastiruwa5431 ปีที่แล้ว +69

    मुख फटनेगरि हानुन यो केटि पनि ठिक छैन किसोर सर आफुले जनम दिय१० बषॅ को छोरा त यसले छोडिदियो भने यसतो केटिको केभर छ अरको घर गरेर खानछ भनेन❤😂

    • @yambahadur8334
      @yambahadur8334 ปีที่แล้ว +1

      Aafno mujiko aafno khusi mano budo ko Valpani bahir ko khanu vanda asarinoi hideko ramro

  • @jbnepal3038
    @jbnepal3038 ปีที่แล้ว +35

    यो नानिलाइ केहि भन्नु छैन दुख चाइ पाउने नै भयो र पाउस

  • @baldeepchhetri7633
    @baldeepchhetri7633 ปีที่แล้ว +29

    पहिलेको श्रीमान र छाेरालाई छाेडेर आउनेले याे सँग जिन्दगी भरी साथै हुन्छे भन्ने के ग्यारेन्टी छर भाेलि यसलाई पनि छाेडेर जान्छे अनि याे कालेकलाैटेले ठूलै भाग खान्छ

  • @janakbista9772
    @janakbista9772 ปีที่แล้ว +18

    कान्छो पोइ त गाइको अनुहार परेको गोरु प रहेछ अनुहार न दनुवार को कलौते😂😂😂

    • @surajrana8582
      @surajrana8582 ปีที่แล้ว

      😂😂😂😂

    • @Angthuposangita6
      @Angthuposangita6 ปีที่แล้ว +1

      सहि हो कुकुरनी लाई पोइ चाएर हिडेको रहिछ बेस्या 😣😣😣

  • @puranrai4697
    @puranrai4697 ปีที่แล้ว +7

    हेर्दै घिन लाग्दाे केटा काे के चै मन पर्या हाेला याे नकचरि पतुर्नि आईमाईलाई, धेरै सुख मा राखेर ......बाेसाे धेरै पलाए पछि यस्तै हुने रछ।

  • @gunarajgunaraj2547
    @gunarajgunaraj2547 ปีที่แล้ว +11

    सबै बुढि फिर्ता गरेको थियाे किसाेर सरल याे चहि जवर रहेछ

    • @prabh706
      @prabh706 ปีที่แล้ว

      😆😆

  • @oppof19pro83
    @oppof19pro83 ปีที่แล้ว +16

    पहिलो घरबार भाग्यले जुराकाे हुन्छ रे दाेश्राे बिहे दुखले रे र तेश्राे बिहे काल हाे रे सुनेकाे उखान🙏🙏

  • @shekharsubedi5961
    @shekharsubedi5961 ปีที่แล้ว +10

    जब आफ्नो बुढाले राख्छु भनेपछि जानुनि, त्यहा को समाज कस्तो रहेछ, त्यो केटिलाइ सम्जायर पठाउन पर्छ, जनप्रतिनिधि कस्तो हो, महिला हरु कस्ता हुन,सम्जाई बुझाई गरेर पठाऊन पर्ने।अब त्यही हलो जोत्छ बस्छ,नभय पोखरा आऊछ भाडाँ माज्छ बस्छ। भोलि रुदै त्यो बुढालाई सम्जिन्छ खातिनी

  • @tulsalimbu1483
    @tulsalimbu1483 ปีที่แล้ว +3

    Sahi kura garnu hun6 ho Kishor bahai 🙏🙏🙏great job ❤❤❤❤

  • @tilmagar5155
    @tilmagar5155 ปีที่แล้ว +7

    जिन्दगी लामो छ आवस्य दुख त आउछनै र पावस पनि शुभकामना छ थुक्क जिन्दगी के देख्नु पर्या🤦‍♂️

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 ปีที่แล้ว +6

    बिचरा बहिनी देख्दा अन्तिममा त माया लाग्यो।
    नगर्नु गल्ती त गरि हाली।
    तर यी बहिनी पश्ताउछे।
    यिनले बच्चालाई सम्झेर भए पनि फर्किएकी भए जित्ने थियो।
    अनि त्यो सिक्री र मोबाइल त छोडी दिएको भए पनि हुने थियो नि।
    बिचरा उसले पनि कति दुख गरेको थिई होला।

  • @sumanmagar9980
    @sumanmagar9980 ปีที่แล้ว +8

    बैनी सुइर्काछु भन्दा पनि गएनउ तिमीलाई पछि धेरै पछ्ताप लाग्नेछ।
    अहिले त नया छौ राम्रै होला पछि त एता पनि अलि अलि मनमूताब हून्छ नै !
    अनि त्यति बेला बाट सूरू हून्छ बिगत लाई सम्झने रूदै बस्ने। बिचरा त्यो बाबु💔😢

  • @diyanarai9751
    @diyanarai9751 ปีที่แล้ว

    आहा कति राम्रो हिरो पाएछ। यो आइमाइले ।छि छि थुक्का। आफुले जन्माको छोरा लाई माया मरेर हिंड्ने आइमाइले ।बल्ला गतिलो कलौटेको लउरो पाएछ। अबो चही खुसिले बस्छ होला। थुक्का पापिनी पातकी नकचरी आईमाई।

  • @khatriyamuna-dn3lx
    @khatriyamuna-dn3lx ปีที่แล้ว +2

    भगवान यस्ता पापी आइमाइ नि जन्मेका छन यो धर्तीमा 😡हेर त्यो छोरा छाडेर 😢कस्तो मन

  • @sharmilakuikel6211
    @sharmilakuikel6211 ปีที่แล้ว +2

    यति दुख पाओस कि यस्ले भोलि पहिलेकै ठिक भन्ने दिन आएर रुन परोस पापी आइमाई ।

  • @amartajpuria6772
    @amartajpuria6772 ปีที่แล้ว +1

    Kishor sir🙏 के भन्नू यो बिसयमा....But your work is great.keep it up...

  • @BirsilaLimbu
    @BirsilaLimbu 22 วันที่ผ่านมา

    बिचारा किसाेर भाईले कति केहाेला भनेर कति माया गरेको हाेला ❤❤

  • @usharai410
    @usharai410 ปีที่แล้ว +2

    गाली मात्रै होइन एस्लाई पछी के के चाहिँ गर्छ अनि थाहा हुन्छ धन्यवाद 🙏किशोर सर लाई

  • @rojinarai5720
    @rojinarai5720 ปีที่แล้ว +7

    छिछि केटा काे अनुहार हेर्दै पनि बमिट अायाे

    • @nishagurung6254
      @nishagurung6254 ปีที่แล้ว +1

      🤣😃😃😃seem

    • @rockstar3155
      @rockstar3155 ปีที่แล้ว

      To sala kalaute vanda ta ma jhilke thiye yar baru

    • @Jamesthapamagar77
      @Jamesthapamagar77 ปีที่แล้ว

      Yo kta Vanda kalaute ramro xa🤣baru

  • @thapagyan4680
    @thapagyan4680 ปีที่แล้ว +3

    आउने दिन हरु यो आइमाई लाई सुख को दिन हुने छैन

  • @ChandraGurung-fv1ke
    @ChandraGurung-fv1ke ปีที่แล้ว

    किशाेर भाइ धन्यबाद हजुरलाई

  • @tarashantakhanal6128
    @tarashantakhanal6128 ปีที่แล้ว

    यी बैनीको अलिक धेरै हात चल्दो रहेछ ।मिडियामा आएर नरम संग बोल्नु पर्छ ।त्यसरी कुट्नु हुन्थ्यो र ।मिल्ने कोसिस पो गर्नु पर्छ ।

  • @birbahadurtamang8290
    @birbahadurtamang8290 ปีที่แล้ว +13

    गरगहना पैसा त फिर्ता लिनाई पर्छ तर मोवाई चाहि नलिएर खेलौना दिएको भए पनि हुनी थियो किशोर सर

    • @tamangpmsindhuli
      @tamangpmsindhuli ปีที่แล้ว

      Khelaauna t xani mobail vanda thulo

    • @bcadhikari6778
      @bcadhikari6778 ปีที่แล้ว +1

      Naya buda la kedexa sabai saman lenu paxa

    • @limbusasi9738
      @limbusasi9738 ปีที่แล้ว

      @@tamangpmsindhuli 😀😀😀😀मुङ्ग्रो जत्रो छ होला

    • @sheetalnsafal
      @sheetalnsafal ปีที่แล้ว

      ​@@bcadhikari6778tei mobile le garda yasto vayo

  • @rimakumarishrestha7509
    @rimakumarishrestha7509 ปีที่แล้ว +18

    भाेलि कति दुख पाउले याे केटिले दुख पाउछे

  • @renorose810
    @renorose810 ปีที่แล้ว +42

    छि कति नराम्रो परिवार हाे याे नानी काे पछि बिजाेक हुनछ

  • @RamaRama-pk3vs
    @RamaRama-pk3vs ปีที่แล้ว +15

    Thank you very much Kishor Ji
    You are a kind hearted gentleman
    Tried your best to protect her.
    May God be with you in every step of your good work ❤

    • @ramilachhetri7643
      @ramilachhetri7643 ปีที่แล้ว

      यस्तो हरामी आमा आफु ले जन्मेको नानीको माया नलागने दुख गरेर पैसा पठाउने बुढा को पैसा मन पर्ने सबै लिनु होला किशोर सर यस पछि हेर नु होस यो केटा भोलि नै छोड्छ यो केटी लाई पैसा को लागी मात्र यो केटा यो केटी सित छ

  • @raisanam3644
    @raisanam3644 ปีที่แล้ว +2

    छोरीको जन्म हारेको कर्म भन्छन तर मैलेत जाहा पनि छोरीमान्छेलेनै जितेको देख्छुहौ। यो उखानलाई पछि पार्दै यो बैनिले सुखलाई जितेर दुखमा होमिईन। बाकी जीवन सफल रहोस।

  • @renorose810
    @renorose810 ปีที่แล้ว +31

    ताे केटि काे लगि 1 लाख तिर्नु नसकने ले याे परिवार ले नाेकर बनाउछ याे नानीलाई पछि बिजाेक हुनछ

    • @raisandeb3568
      @raisandeb3568 ปีที่แล้ว

      tyo ketile aba no paune dukha pauxe ? tyo kale hapsile xala utarne vayo ?

    • @rupaBhujel-v9o
      @rupaBhujel-v9o ปีที่แล้ว

      tyae dukha pauna tw gaako paosh 😏😏

  • @narprasadgurung5983
    @narprasadgurung5983 ปีที่แล้ว

    Shyabas Kishore bhai ! Ramro garne lai saath ra galti garne lai karwaiko ghera ma laanos ! Yehi chha mero kamana !

  • @ashulimbu5959
    @ashulimbu5959 ปีที่แล้ว +1

    यो ज्याँठि दुख पाएर अनि बुडाको ट्रचरले त्यो काल मुस्ताङ सँग गको होइना उ तो नपुगेर गको हो 🙄

  • @sitabantawa5263
    @sitabantawa5263 ปีที่แล้ว +5

    अब बुडि हुदाहुदै अर्को बुडि ल्याउनेलाइ बहु बिबाह मुद्दा लाग्छ भने,बुडा हुदाहुदै अर्को बुडा बिबाह गर्नेलाइ नि कार्बाहि हुनुपर्यो सरकार नभए त बिदेऐएका दाजुभाइहरुको बिजोक हुनेपर्यो!!!

  • @gurunggom246
    @gurunggom246 ปีที่แล้ว

    Namasker Kishore sir salute chha Hajur Ko kam chhora Ko lagye bhane pani Milnu parchha

  • @luckygurung5174
    @luckygurung5174 ปีที่แล้ว +7

    Great work kishor vai🙏🙏🙏🥰🥰🥰🇯🇵🇯🇵🇯🇵🇯🇵

  • @shyamlama6670
    @shyamlama6670 ปีที่แล้ว

    यो देश मा केटिलाई अधिकार बडि दिएरा नै मन लागि आफ्नो खुसि लोग्नेलाई छाडि पर पुरुष सङा लागेर धेरैले श्रीमान नराम्रो हो भनिरहेको छौ।यस्तो गर्नु छ भने किना बिहे गरि आउनु परेयो छाडा भएर हिड्ता हुन्थ्यो क्यारे आज अरुको मन रुवाएर अर्काको मन बुझाउने धेरै बिगबिगि छ सबै यो मोबाइलको कारणले गर्दा हो । छानि छानि हिड्ने समय भएछौ छि कस्तो दिन हरु भोग्न पर्ने रहेछन यो जिन्दगीमा उफ्😱👊💪🤛

  • @Meharmanbasnet-b8t
    @Meharmanbasnet-b8t ปีที่แล้ว

    Kisor sir lai dhaywad

  • @chandrabhuwanji
    @chandrabhuwanji ปีที่แล้ว

    Kisor sir jasto youtuber yuwamon nepal hami dukha pakako bhagaban bhonna chaye great sir job kisor sir🙏🏻

  • @rekhamagar5555
    @rekhamagar5555 ปีที่แล้ว +3

    १,२ दिनकाे मायाले जिन्दगी भरि दुख पाउने भयाे 😢बुध्दि सकियकि

  • @zangmosherpa9093
    @zangmosherpa9093 ปีที่แล้ว

    Wow, very good job 👏 👏👏👍👍👍🤗

  • @PrakashLimboo-f6f
    @PrakashLimboo-f6f ปีที่แล้ว

    Thank you so much kisor sir singo letang nagarpalika bata yesto ramro kam haru ajai ramro gardai jaanu safaltako sikhar chumnu good bless you ❤❤

  • @Magarnikanxi-c9i
    @Magarnikanxi-c9i ปีที่แล้ว +12

    मायालागेर आयो यो बैनिलाइ भाग्य्को खेल त होलानी

  • @DurgaRai-xg7nr
    @DurgaRai-xg7nr ปีที่แล้ว +6

    सुखले दुख:दुखले काल खोजेकी यो बेश्याले यो केटाको के देखेर गकि छिछीछिछे हेर्दै घिन लाग्दो देखिन्छ..!!!!

  • @Mankmr6672
    @Mankmr6672 ปีที่แล้ว +1

    भौतिक सुखले मात्र हुदैन छोरीमान्छेलाई जे होस माल चाहि कडा पाएछ चेलीले राम्ररी गरिखा साले

  • @limbusasi9738
    @limbusasi9738 ปีที่แล้ว +171

    छि येस्तो अनुहार न दनुवार को केटा सङ्ग पनि के सारो मरेकी हौ तेस्को हाब्ब्रो पनि कत्रो हौ आफ्नो सन्तान कसरी त्याग्नु सकेको हौ पापिनी आमा

    • @simrangmagar6303
      @simrangmagar6303 ปีที่แล้ว +9

      Tei tw K kalautele mohani lay jasto X 😂

    • @bharatbhandari7775
      @bharatbhandari7775 ปีที่แล้ว

      😂😂😂

    • @bharatbhandari7775
      @bharatbhandari7775 ปีที่แล้ว

      ​@@simrangmagar6303 ho ni yaar😂😂😂

    • @bhgshdjbsm
      @bhgshdjbsm ปีที่แล้ว +5

      कालो दिल वाला हुन्छ रे अनुहार कालो भयर केगर्नु त्यो चिज दामि होला नि 😀😀😀😀😀😀

    • @nirarajgurung7434
      @nirarajgurung7434 ปีที่แล้ว +5

      केटाको माल दर्हो रहेछ त्यसैले आइमाईले छोड्न मानेनन।

  • @suryadiyali4908
    @suryadiyali4908 ปีที่แล้ว

    एस्तो आइमाई हरुको हरिबिजोक हुन्छ लास्ट मा । केही दिनको खुसीको लागि आफ्नो सन्तान त्याग्ने हरुको छिट्टै देखिन्छ हालत 🤛

  • @SusmaThapa-kc2qg
    @SusmaThapa-kc2qg ปีที่แล้ว +3

    थुक्क तेरो जिन्दगी सोजो लिम्बू सग बसे भय कति रामृओ हुन्थियो

  • @pusparai2335
    @pusparai2335 ปีที่แล้ว

    Jay prem Kishor sir🙏💕

  • @dronarajpahimlimbu4944
    @dronarajpahimlimbu4944 ปีที่แล้ว

    यस्तो छोरी चेली चाहिँ कुनै सत्रु को छोरा हरु लाई पनि नपरो ! हाम्रो लिम्बुनि चेली ले धेरै नै ईज्जत् फाली

  • @neelemagurung5474
    @neelemagurung5474 ปีที่แล้ว +1

    ए भग्वान जलाउदा जलाउदा उछत्तेर आए जस्तो दिउँसै अइटन गर्ने जस्तो रैछ त्यस्तोको लागि हिरा छोड्यो यो किराले😅 थु तँ जस्तो आमालाई बिचरा के होला त्यो सानो बाबुको😔😔 डुन हैच अईटने😂😂

  • @rammalla643
    @rammalla643 ปีที่แล้ว

    Kisor sir salam 10 aula jode hajur lau

  • @nepali-xori1994
    @nepali-xori1994 ปีที่แล้ว

    यो समाजा र यो केटा सग यस्को भबिस्य छैन यति मात्रै हो

  • @gokultamang8639
    @gokultamang8639 ปีที่แล้ว

    पैसा ले मात्रै पुग्छ र भनेको यहि हो

  • @sapanarana4996
    @sapanarana4996 ปีที่แล้ว

    Kishor sir Lai dherai dherai dhanyabad bt yo kt ly yo kta ma k dekhyo ysto anuhar n danuhar ko kalo n kalo xya😫😫

  • @deshbhaktagorkhalitv123
    @deshbhaktagorkhalitv123 16 วันที่ผ่านมา

    याे आईमाईले न खुकुरी भेटेको हाे श्रीमान उस्तै हुन्थ्यो भने सिधै स्वर्ग पठाई दिन्थ्याे ।

  • @krishanathapa7428
    @krishanathapa7428 ปีที่แล้ว +1

    बधाई छ

  • @bhimmagar4333
    @bhimmagar4333 ปีที่แล้ว

    sai kura ho vai

  • @Ashagugrug
    @Ashagugrug ปีที่แล้ว

    Salaam x kishwar Dai hajr lai

  • @hukumshahu3913
    @hukumshahu3913 ปีที่แล้ว

    Love u patrakar jiu

  • @jagatshrestha1638
    @jagatshrestha1638 ปีที่แล้ว +1

    Sabai jana lai badai xa

  • @MohanMajhi-in4bu
    @MohanMajhi-in4bu ปีที่แล้ว +3

    यो बहिनिले पछि नराम्रो दुख पाउछ

  • @nanda_lal
    @nanda_lal ปีที่แล้ว +1

    बैदेशिक रोजगारमा गएका हरेक नेपालीको लगभग यस्तै भएको छ र यस्तो स्वास्नी हुनु भन्दा मरेको भए चित्त बुझ्थ्यो होला यस्ता भालुनीले जिन्दगीभरी सुख नपाओस् बिदेशमा भएको बुडोको पसिना र आशुले कहिले पनि सुखको बाटो नपाओस

  • @binakc1690
    @binakc1690 ปีที่แล้ว +6

    गल्ति भएको हो तर पनि फर्केर गएको भए राम्रो हुन्थ्यो बैनि खै के हो,के हो

  • @Jhapa-cl1ep
    @Jhapa-cl1ep ปีที่แล้ว

    Power of"DulO"

  • @budhashrestha7778
    @budhashrestha7778 ปีที่แล้ว

    Good job kishor sir 👍️

  • @ansumarai1574
    @ansumarai1574 ปีที่แล้ว

    Kisor sir cahi junei pani video herna man lagx tapaiko bolne saili ko karan

  • @kiranlimbu7255
    @kiranlimbu7255 ปีที่แล้ว +4

    हेर हेर बुद्धि बिग्रेको आइमाई यती राम्रो परिवार छोरा हुन्दाहुन्दै घर छोड्नु पर्ने मन्मा अलिकती नि मायादया नभाको रहेछ अबको बाकी जिन्दगी कुन्नी कस्तो होला नाठा्े नि कस्तो प्यार् प्यार् बोल्ने हो अझ अर्काको स्वस्नी खोसेर नि अलिक लाज त लाग्नु पर्ने हो कलुवा

  • @SunitaBk-d5g
    @SunitaBk-d5g ปีที่แล้ว

    किसोर भाइ नमस्कार

  • @hariShrestha-qd8rk
    @hariShrestha-qd8rk ปีที่แล้ว +9

    याे प्याकुलि अाईमाले दुख पाउने भईअब मजाले

  • @shitalshrestha6352
    @shitalshrestha6352 ปีที่แล้ว +1

    कीसोर सर को काम चाही अती राम्रो हो के👍👍👍

  • @bharatirai527
    @bharatirai527 ปีที่แล้ว +4

    Sukha le dukha,dukha le kaal vaney jasto huney vo 😢😢

  • @mangalizhalan8698
    @mangalizhalan8698 ปีที่แล้ว

    right good sir

  • @roysdeina9117
    @roysdeina9117 ปีที่แล้ว

    आइमाईको जात दु:खले सुख,सुखले काल खोज्छ भनेको यहि हो!

  • @BishalGaming-x4f
    @BishalGaming-x4f 8 หลายเดือนก่อน

    मालसामान गतिलाे भएपछि अनुहा,काे मुल्यनकण नहुदाे रहृछ😢😢😢

  • @mahendramohatara9796
    @mahendramohatara9796 ปีที่แล้ว +10

    बाजा नि बजाएको भए रमाइलो हुन्थ्यो नि यार

  • @SarmilaAlemagar-l4v
    @SarmilaAlemagar-l4v ปีที่แล้ว +1

    Babuko kasto maya nalageko ho yo manxelai

  • @Pabi_Rai
    @Pabi_Rai ปีที่แล้ว

    किसोर दाजु

  • @sarojmagar9963
    @sarojmagar9963 ปีที่แล้ว

    बाहिर पल्केको आइमाई हो।त्यो भाइलाई पनि धोका दिन्छि।

  • @narisaunuholahai3197
    @narisaunuholahai3197 ปีที่แล้ว

    धेरै भन्न सकिएन, शिलालेखमा लेखेर राखे हुन्छ, ! दिगो नहोला घरबार बिलाप भन्दा पाप धेरै भयो भने

  • @SalimSalim-se6si
    @SalimSalim-se6si ปีที่แล้ว

    यो नेपालमा सबै बुढा छोडेरा अरको सँङग जाने आईमाई लाई के नपुगेको हो कोनि जति अो

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 ปีที่แล้ว

    यो आईमाईको घरबार कुनै हालतमा हुदैन यो आइमाई भोलि श्रीमान घरमा नहुदा फेरि अर्को केटा सिता हिन्छ

  • @solusherpa803
    @solusherpa803 ปีที่แล้ว +3

    येति धेरै बब्दानी नमान्ने य्यो केटाको दाजु भाइको कति जिद्दी हो यिन लाई राम्रो होइन लामो र मोटो चही चाहियेको हो

  • @bhimthakuri2654
    @bhimthakuri2654 ปีที่แล้ว

    Valu Radi

  • @surenkarki
    @surenkarki 6 หลายเดือนก่อน

    कठै जिन्दगी सानो भाग भयो ठूलो भाग खान्छु भन्दा दुख नहोस हासि खुसी जिउनु 😂😂

  • @kalpanakarki6053
    @kalpanakarki6053 ปีที่แล้ว

    गति नै छाडे पछि के गर्नु र थुक्क जिन्दगि

  • @balbdrrai9708
    @balbdrrai9708 ปีที่แล้ว +2

    कानुन अनुसार छोरा यी अाई माईले राख्नु पाउदैन किशोर सर छोरा १० बर्ष भई सकेको छ अामा ले छोराछोरी ६ बर्ष सम्मको उमेर हुन जेल मात्र राख्न पाउछ🇲🇾

    • @harikandelkandel1461
      @harikandelkandel1461 ปีที่แล้ว

      फेरि कुन न्यायाधीश आयो यो छोरा छोरी आमा सङ बस्न चाहे पाउछ

    • @balbdrrai9708
      @balbdrrai9708 ปีที่แล้ว

      @@harikandelkandel1461 म कानुनको क्षेत्र अधिकारको कुरा गरेको हुँ जाने बुझेको कुरा गर्दा न्यायाधीश नै हुन्छ र महोदय सहमतिमा गरिएको कुरा बुबाले राख्न नचाहेको खण्दमा अामाले छोराछोरी पालनपोषण गर्न र पढाउन अधिकार हुन्छ👍️

  • @फेरि-भेट-हाैला123-p5f
    @फेरि-भेट-हाैला123-p5f ปีที่แล้ว +2

    लाै मेराे बाग्लुङ काे कलाैटे सँग आउनु भएकाे रहेछ😅❤

  • @santoshyoutube8689
    @santoshyoutube8689 ปีที่แล้ว

    घरमा बसो आर्थिक चाप विदेश गयो बुढी टाप 😢😢😢हे परदेशी जीवन😢😢