मौलिक कलचरको जगेर्न। गर्दै स।गितिक छेत्रम। मौलिक पनलेनै रंग भर्नु भ।को छ दुबै दिदि हरू प्रति ह।र्दिक सम्मन। गर्दछु अझ भन्नु पर्द। शर्मिल।ले दिदि हरेक बिध।क। गितहरू ग।उनु हुन्छ सबै गित हरू एकदमै मन छुनि म।र्मिक छन र सद।ब।ह।र छन शर्मिल। दिदि😍😍👌👌बेस्ट😚 Laxmi दिदि फेरि पहिले झै अ।उन पर्यो है
बि.स २०५५देखि 2066सम्म यी 3 गाइका लछ्मी सर्मिला र बिमा ले लोक गित मा राज नै गर्नु भयो। त्यसपछी बिस्नु माझी देबि घर्ती तिका पुन जस्ता गाइका आउन थाले पछि उहाँ हरु थोरै अस्ताय जस्तो लाग्छ।
धेरै लामो समय पछि लक्ष्मी न्यौपाने दिदीको intreview हेर्न पाइयो।आशा गरौ फेरि पनि पहिलाकै जस्तै उहाको स्वरमा दोहोरी गीत सुन्न पाउ।लक्ष्मी दिदिको बसत्बिक स्वर सुनाउनु भएकोमा लाली गुरास मिदियालाई धेरै धेरै धन्याबाद!
Maile First time tij ko git taha pauda Laxmi diju le gaunu Bhaeko thiyo.....diju ko Voice atyanatai Ramro chhaaa...Sarmila diju ko voice pani atyantai mitho surilo xa diju ko git sunna thalyo bhane tetai harainxa....Best wishes for both of you and keep it continue....
वहाँहरु पनि युवा पुस्ताकैअहिलेको पुस्ताकै गायिका हरु हुनुहुन्छ भाई ...गीत छेत्रमा प्रवेसको हिसाबले कोही अगि कोही पछी त भइहाल्छ ... ६०-७० बर्षको नेताहरुलाइ युवा नेता भनिन छ भाई यो देशमा ..बेयक्ती मा भयको कला नया र पुरानो हुँदैन ..कला कला हो .. आज पनि दुबै जना दिदी हरुको आवाज मा कुनै कमी छैन ..बरु संगीत छेत्र भित्र हुने खुरापाती/पछपाती ब्यवहारको को सिकार हुन पुगे जस्तो लाग्छ ...
सहि कुरा गर्नु भयो दिदीहरुले भनेको कुरा तिज को बिशेषता नबुझनेले तिज गीत बनाउनेर उदाहरणको लागि यो पशुपाति शर्माले तिज गीत बनाउदा उत्तालो खालको नबानउ किनभने पशुपाति जुन तिज गीत बनाको छ त्यो ठिक छैन
बिमा कुमारि दुरा लक्ष्मि न्याैपाने शर्मिला गुरुङ दाेहाेरि क्षेत्रकि रानी हुन
tika pun dee pani ho
Bishnu Majhi Didi ni
जाहेज कुरोहो सर्मीला दिदि को केताको गितहुदैन तिजकौ
Krishna pariyana dd
New nepali lok
कमल जी लाई सलाम छ
अाज धेरै पछि लक्ष्मी दिज्जु लाई देख्न पाउँदा बधाई छ कमल सरगम लाई...................... ।
यी दुई रानिहरुको गीत धेरै सुनेको छु मैले त हजुरहतुले नि सुन्नु हुने जति येता हाजिर हुनु होला
सारै राम्रो कुरा गर्नु भाको दुबै दरिस्ट गाइका दिदि हरु यक दम सहि भन्नु भाको कति मिठो स्वर शुभकामना छ अब सधैं गित सुन्न पाइयोस आफ्नो मौलिता भुल्नु भयन
मौलिक कलचरको जगेर्न। गर्दै
स।गितिक छेत्रम। मौलिक पनलेनै
रंग भर्नु भ।को छ दुबै दिदि हरू प्रति
ह।र्दिक सम्मन। गर्दछु अझ भन्नु पर्द।
शर्मिल।ले दिदि हरेक बिध।क। गितहरू
ग।उनु हुन्छ सबै गित हरू एकदमै मन
छुनि म।र्मिक छन र सद।ब।ह।र छन
शर्मिल। दिदि😍😍👌👌बेस्ट😚 Laxmi दिदि फेरि पहिले झै अ।उन पर्यो है
Anjit pokharel😊😊😊😊😊😊
😊😊😊
मेरो मन पर्ने गायिका लक्ष्मी न्याउपाने र सर्मिला गुरुङ नेपाली लोक सस्कृती मौलिक गित हरुको जोगान गर्नु भाको धेरै धेरै धन्यवाद?
बि.स २०५५देखि 2066सम्म यी 3 गाइका लछ्मी सर्मिला र बिमा ले लोक गित मा राज नै गर्नु भयो। त्यसपछी बिस्नु माझी देबि घर्ती तिका पुन जस्ता गाइका आउन थाले पछि उहाँ हरु थोरै अस्ताय जस्तो लाग्छ।
खुसी लागे लक्ष्मी न्यौपानी रा शर्मिला दिदी लाई देख्ना पाउदा
१००% सहि कुरा हो शर्मिला गुरुङ को , तर किन पसुपति शर्माले चाहिँ तिज गितमा खाली दोहोरी गाको .....??
Sai हो
मेरो मनपर्ने गाएक कार लक्ष्मी न्यौपाने शर्मिला गुरुङ बिमा कुमारी दुरा हुनुहुन्छ यहाहरु जस्तो गाएक कारु अरू कोही पनि छैनन्
Didi hamile hajur ko gitlai man parxa
wow sooooooo sweet voice sharmila gurung she is nightingale of folk songs.sabaiki mutuko dhukdhuki queen sharmila gurung
हजुर सही कुरा
मलाई धेरै मन पर्ने कलाकार लक्ष्मी दिदी लाई देख्दा साह्रै खुसी लाग्यो साथै शर्मिला दिदी लाई पनि धेरै धेरै सम्झना छ हाल अरुणाचल प्रदेश बाट
सर्मिला गुरुङ दिदीको भनाइ एकदमै सहि छ हुन पनि तेस्तै भैराखेको छ अहिलेको अबस्थामा
Long live Laxmi sister and Sharmila Gurung sister...lots of love and best wishes from Guwahati, India
बिष्णु माझी बिमा कुमारी दुरा लक्ष्मी न्यौपाने सर्मिला गुरुङ र देवि घर्ति नेपाली लोकगित का स्वरका धनी रानी हुन 😍😍😍😍
Nice voice
Krishna pariyar diju pani....
धेरै समयपछी दुबै दिदीहरू मेडीयामा देख्दा खुसी लाग्यो
सहि कुरा गर्नु भको छ सर्मिला जि
धेरै लामो समय पछि लक्ष्मी न्यौपाने दिदीको intreview हेर्न पाइयो।आशा गरौ फेरि पनि पहिलाकै जस्तै उहाको स्वरमा दोहोरी गीत सुन्न पाउ।लक्ष्मी दिदिको बसत्बिक स्वर सुनाउनु भएकोमा लाली गुरास मिदियालाई धेरै धेरै धन्याबाद!
यी दिदिहरुकाे पहिरन हेरेर सिक्नुहाेस अरुले तिजकाे गित कस्ताे हुन्छ लक्ष्मि दिदिकाे गित सुन
लक्ष्मी दिदि र सर्मिला दिदी को गित धेरै राम्रो दिदी हरु लाई बधाई छ।
धेरै लामो समय को अन्तराल पछि लक्ष्मी दिदि अनि सर्मिला दिदि को अन्तरबार्ता देख्न पाइयो खुशी लागेओ।।
अति मार्मिक कुरा हरु गर्नु भयो हजुर हरुलाइ धन्यवाद छ
उ जमनाको 3 जना नै हो बिमाकुमारी लक्ष्मि न्यौपाने सर्मिला गुरुङ अरुको त गित आउथ्योकी नाइ
कृष्ण परियार, सीता थापा,शिला आले,इन्दिरा गुरुङ ,गिता देवि पनि गायिका थिए है त्यो जमानामा है।
मलाई सारै मन परने गाईका हुनुहुन्छ
pyari didu 😘😘our heart beat sharmila didu.and so sweet voice both of you
राम्रो लाग्छ हजुर दुबैको गित्त हरु
हजुरहरू को त्यो अनुशासन सहितको गीत आजकालका भाई बैनी को धेरै फरक छ
अति राम्रो अन्तर्वाता
SWEETEST VOICE SHARMILA GURUNG DIJUKO .Dubaijana dijuharu prati hardik naman🙏🙏🙏🙏🙏🙏Sharmila dijuko interview dine tarika nai sarai man parxa
😘😘😘😍😍😍
love u sharmila dd dherai mitho swor
सही कुरा हो दीदी हरु को
मेरो लागी लक्ष्मी नेउपाने मेरो मुटुको ढुक्ढुकी नै हजुर ले गायको गित मेरो मन मुटुको छेउमा छन ।i miss u sis .
Maile First time tij ko git taha pauda Laxmi diju le gaunu Bhaeko thiyo.....diju ko Voice atyanatai Ramro chhaaa...Sarmila diju ko voice pani atyantai mitho surilo xa diju ko git sunna thalyo bhane tetai harainxa....Best wishes for both of you and keep it continue....
Hajur hajur को कुरा सही लाग्यो। हजुर हरु निरन्तर हुनुहुपर्छ।
नरम अनि सुमधुर स्वोरकी धनी शर्मीला दिज्यू मेरो सबैभन्दा मनपर्ने गायिका हुनुहुन्छ दुबैजना दिदिहरुलाई मेरो हार्दिक नमन
धेरै राम्रो
Good thing
देरै राम्रो कुरा दिजु
Laxmi दिदी को voice खोजी खोजि सुन्न्न मन लाग्छ अनि सर्मिला दिदि को पनि
धेरै धन्यवाद कमल भाइ लाई पुराना अग्रज हरुको दर्शन गराउनु भयो
मेरो बचपन सङ्ग जोडिएका गायिका हरु 😍😍😍😍
आज दुई दिदी लाई धेरै दिन पछि देख्न पएको म धेरै खुसी लग्यो मलाई यसरी नै मिडिया म आउदै गर्नु है दिदि दुई
Dherai din paxi laxmi didi anuhar herna paiyo khushi lagyo sabai indreni ma dhekhna pau
Ati mon parne kalakar haru laxmi neupane and sarmila gurung
Wow nice song n sweet voice sarmila diju laxmi diju
malae laxmi dd sarai man par6 hajurko git fulma bhamara jastahit git gaunu vako 6 miss u dd
सहि भन्नू भयाे म लाई त हजुर काे गित सारै मनपर्छ छाण गित मनपर्ने भने काे चै बेसि छाण मान्छे हरू लाई मात्रै मन पराउछ हाेल म लाई त मनपर्दैन छाण गित चै
दिदी हरु ले सहि भन्नुभएको छ
मलाई मन पर्ने गायिका स्वर को धनी लक्ष्मी न्यौपाने हो नी आज भोली कहा हराउनु भयो कुन्नी अझै पनी सुनिरहन्छु उहाॅको पुरानो गित हरु
Laxmi didu ko voice kati sweet cha hai mero fav ho laxmi jyu😘😘
मलाई मन पर्ने स्वर लक्ष्मि न्यउपानि शर्मिला गुरुङ बिमा दिदि
hamro duijana baristha g ayika harulai yakai sath dekh pauda sarai khusi lagyo aba arko choti sharmila gurung bimakumari dura ra laxmi neupane tinaijanalai ekaisath dekhna pau
लक्ष्मी दिदि को स्वर सारै मन पर्छ अनि सर्मिला पनि राम्रो कलाकार हुनुहुन्छ ।
लक्ष्क्मि दिदि लाई धेरै बर्ष को अन्तराल मा देख्न पाईयो खुसी लाग्यो
सारै राम्रो बिचार तपाइ दुबैजनाको बिचार सबै भन्दा बलियो नै मौलिकता आवज उठाउदै जानुहोला
दोहोरी को रानी हुन दिदि हरु सलाम छ
la la didi haru happy teej
सरष्ट भनेको सरष्टनै हो दिदी हरुको को स्वर नि उस्तै आज मिडियामा देख्न पाउदा पनि खुसि लग्यो लोक दोहोरि को रानि मान्नु पर्छ दिदीहरुलाइ
Wow real hero kamal ji 😍😍
Sarai ramro sor vayaki didi sarmila gurung, git sundai run man lagxa
Laxmi diju continue dinu paryo Kya
Laxmi didee sarmila didee bima kumari dura didee hajur harule marmi lok dohori git lyaunu paryo
यसरी हजुर जस्तो गायिका दिदीहरू गायब हुनु भएन ल।
tq bhai
दिदि हजुर को सुपोर्त मा छु।
Derai ramro lagxa 2 didi haru ko geet
We love you Laxmi dd 💕💕💕💕💕
जन्मे देखिर जाने देखि हामी ले चिनिए का हाम्रो लाेक पिरिया दिदी हजुर मिडिया मा देख्दा सारै खुसि लाग्याे पुरानो कलाकार दिदी अरू
सहि हो
waw ई दुबैजाना मैलिङ्ग झल्काउनी गाईका हुन 🌹
Ekdam shai kura 👍👍👍👍hajur haru drashan namasta
वहाँहरु पनि युवा पुस्ताकैअहिलेको पुस्ताकै गायिका हरु हुनुहुन्छ भाई ...गीत छेत्रमा प्रवेसको हिसाबले कोही अगि कोही पछी त भइहाल्छ ...
६०-७० बर्षको नेताहरुलाइ युवा नेता भनिन छ भाई यो देशमा ..बेयक्ती मा भयको कला नया र पुरानो हुँदैन ..कला कला हो ..
आज पनि दुबै जना दिदी हरुको आवाज मा कुनै कमी छैन ..बरु संगीत छेत्र भित्र हुने खुरापाती/पछपाती ब्यवहारको को सिकार हुन पुगे जस्तो लाग्छ ...
love you both didi haru, I like your songs most.
कति मिटाे छ लछिमि दिदिकाे साेर
सार्है राम्रो बिचार दुइटै दिजुको
Ramro xa
Laxmi didi yasari boleko balla sune dherai khusi lageyo
Lovely ,kati xoto lagyo yo video did I haruko .thanks for uploded
Ek choti Lakshmi neu pani ko geet sunnu man lagexa molai barist singer Lakshmi neupani and Sharmila gurung
लक्ष्मी न्यौपाने को गीत जस्तो मीठो बोली रहेन्छ। अल्लि टर्रो रहेछ।
Ilove dd haru tejjj get ho yaa aru kunai geet hjr haru ko geet vane paxi ta suni halnu man lagxa
इनि हुन नेपाल का लोकदोहोरी का कलाकार अहिले का खै के हुन मलाइ थाहा छैन है।।
वहाँ हरु लाई बधाई शुभकामना
wow
nyc
laxmi dju n sarmila..
love you dd haru...
Sai jabab dinu vo sharmila diju le
Laxmi nyaupane malai man parne gaika 🌷🌷🌷
Laxmi deei lokdohori rani hunuhunxt
राम्रो अतरबारता
धेरै लामो समय पछि सुपरहिट गायिका दिज्यु हरुलाइ देख्न पाइयो दुबैजनालाई दर्शन गरे
Nice dubai di haru
लोक दोहोरीको रानीमा बिमा , लक्ष्मी, शर्मिला दिदीहरु पर्नुहुन्छ।
Wowow didi haruko git r kura sahi x
Love you 2Didi hajur harulai snagai dikhada dherai khusi lagiyo Didi tq
khusi lagyo didi harulai dekhda ra uhaharu ko mitho swr sunna pauda🌹🌹
कति राम्रो दिदी हरुको बानि बोल्ने शैली सफलताको कामना
धेरै राम्रो स्वरकि धनी गाईकालाई हार्दिक शुभकामना।
नमस्ते लोक दोहरिकी रानी दिदी हरुलाई
Namskar garxu ma purana kalakar didiharu lai didiharule vaneko kura ekdamai sahe lageyo mali ❤❤❤Love you didi harulai
राम्रो जोडी
कति मिठो सोर दिदी हरु को
सहि कुरा गर्नु भयो दिदीहरुले भनेको कुरा तिज को बिशेषता नबुझनेले तिज गीत बनाउनेर उदाहरणको लागि यो पशुपाति शर्माले तिज गीत बनाउदा उत्तालो खालको नबानउ किनभने पशुपाति जुन तिज गीत बनाको छ त्यो ठिक छैन