गायिका शर्मिला गुरुङ पहिलोपटक परिवार सहित मिडियामा,गीत गाएरै महल ठड्याईन् काठमाडौंमा।Sarmila Gurung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ย. 2024

ความคิดเห็น • 275

  • @kamalsargam
    @kamalsargam 4 ปีที่แล้ว +73

    नमस्कार सम्पूर्णमा म कमल सरगमको, आज म एकदमै खुसि छु कारण मलाइ सबै भन्दा मन पर्ने लोकप्रिय गायिका शर्मिला गुरुङ दिदीको परिवार संग पहिलोपटक कुराकानी गर्ने मौका पाएको छु,दोहोरीमा एक क्षत्र राज गरेकी आदरणीय दिदि शर्मिला गुरुङ दिदि संग निकै रमाईलो र रोचक कुराकानी गरेको छु ,यो बिशेष कुराकानी सहितको भिडियो कस्तो लाग्यो ?आगामी अन्तरबार्ता कसको हेर्नु छ ?कमेन्ट गर्नुहोस ?सबै भन्दा पहिले हाम्रो च्यानल Subcribe गर्नुहोस साथै तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :facebook.com/kamalsargam2
    Contact:9843184555,9851224970,98510131209

    • @shivapaudel1417
      @shivapaudel1417 4 ปีที่แล้ว +2

      Bro plz check this video 1 time❤❤! # Yo 14 years ko vai lai hami sab nepali le $support garnu parxa❤👇
      m.th-cam.com/video/QTatnST8pfA/w-d-xo.html
      #peace

    • @gopalbaral3408
      @gopalbaral3408 4 ปีที่แล้ว +1

      खड्क गरबुजा सरकाे अन्त्रर बाता लिनु परेयाे कमल सरगम सर

    • @nokhiramoli28
      @nokhiramoli28 4 ปีที่แล้ว

      कमल स्रगम जि हजुरलाई कहिले सम्म समय मिल्छ । ईन्द्रेणि कि गायिका कृष्णा बजगाई काे अन्त्रर बारता लिनालाई ?

    • @BasantKumar-dm1ns
      @BasantKumar-dm1ns 4 ปีที่แล้ว +1

      Yo kamla sargm kasto khale patrkar ho नेपाली लोक दोहोरी संगीत क्षेत्र मा यक छेत्र राज गर्न सफल राजु परियार दाइ नै हो किङ राजा वादशाह राजु परियार दाइ जस्तो गायक नेपाल मा अब पाउन मुस्किल नै छ। अर्को कुरा यक छेत्र राज गर्न सफल गायिका हो बिमा कुमारी दुरा हुन। सर्मिला गुरुङ है न हो कमल संगम

    • @bishnuprasad7447
      @bishnuprasad7447 4 ปีที่แล้ว

      Laxmi neupane ji lai pani lin milx holani ?

  • @RS2Entertainment
    @RS2Entertainment 4 ปีที่แล้ว +64

    आहा चर्चित गायिका शर्मिला गुरुङ दिदि को गित मन पराउने फ्यान हरु यता हाजिर गरमः

  • @budhajangabahadur4388
    @budhajangabahadur4388 3 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्छ सर्मिला दिदी को गित मलाई सुन्दा आसुनै आउँछ

  • @laxmansunar1385
    @laxmansunar1385 4 ปีที่แล้ว +39

    उच्च सम्मान छ गायिका दिज्यु र आमा लाई💖❤️💖💖❤️😍😘😘❤️🥀🥀लोक दोहोरीको राजा राणि राजु परियार बिमा कुमारी दुरा शर्मिला गुरुङ बिष्णु माझी भगवान भन्दारी ❤️💖💖❤️😍😍🥀

  • @anujabiral9210
    @anujabiral9210 4 ปีที่แล้ว +15

    मेरो ठुली दिदी शर्मिला गुरुङ को ठूलो फ्यान हो ! हरेक तिज मा उहाकै गित मै नाच्नु हुन्छ

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 4 ปีที่แล้ว +34

    प्यारि दिदी हरू पुजनिय अामालाई मीठो सम्झाना😍😍🙏🙏

  • @dipeshjaishi2352
    @dipeshjaishi2352 4 ปีที่แล้ว +10

    fast comment नमन छ सर्मिला दिदी लाई

    • @indirakarki7380
      @indirakarki7380 4 ปีที่แล้ว

      g6w8djdi4ieY3yaAoahs5rueytfufy4ogjxtUa

  • @laxmansunar1385
    @laxmansunar1385 4 ปีที่แล้ว +29

    रानी फुल बसायो तिम्रो माया नभको कहाँ होर अरुले फसायो अतेन्तै मार्मिक दोहोरी सर्मिला दिज्यु❤️💖❤️❤️😘😍😍💜💖💖💖❤️❤️😘🥀

    • @sagarmathanepal8342
      @sagarmathanepal8342 4 ปีที่แล้ว

      काली गाङ्गा तरे ...
      ज्यान कै भरे परे हल्ला सुन्छ नराम्रो बैमानी छौ अरे ... नमस्ते सरमिला दिदी

  • @beekashthaquri
    @beekashthaquri 3 ปีที่แล้ว +1

    शर्मिला दिजुका थुप्रै गितहरु सुनिराछु सबै उत्कृष्ट नै छ्न

  • @rambista6048
    @rambista6048 4 ปีที่แล้ว +6

    Dhari/Dhari badahi xa hajurharuko tieam lai sarmila didi ju ko family ma gahera yasari interview linu vako ma didi lai argreeam subhakamana xa!!!

  • @jitpuresailo6378
    @jitpuresailo6378 3 ปีที่แล้ว +1

    यो सुमधुर स्वर सधैँ सुन्न पाउँ, नमन शर्मिलाजी !

  • @girmagar8491
    @girmagar8491 4 ปีที่แล้ว +16

    दोहोरीको रानी शर्मिला दिदी लगाएत सम्पूर्ण परिवार लाई सम्झना छ 👌👍🙏

    • @ramitamang3664
      @ramitamang3664 4 ปีที่แล้ว

      Namaskar Dju derai ramro voice Tapai ko

  • @nirajansherchan5543
    @nirajansherchan5543 3 ปีที่แล้ว

    सर्मिला मेदम को आवाज मा जादु मलाइ धेरै मन पर्छ ।।अनि कमल सर्गम भाइ को बोल्ने शैली लाई सलाम मैले पनि intrview दिने धोको छ

  • @netramayarai329
    @netramayarai329 3 ปีที่แล้ว +1

    हजुर हरु मा एक मुसट नमस्ते छ अामा पनि देखदा झनै खुसि लागेकोछ हजुर को सोर सुनेर अघाईनाहजुर

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 ปีที่แล้ว +3

    ओहो कति खुसी लाग्यो आमा को बोली सुन्दा मलाइ यति धेरै आनन्द आयो miss you mom❤️❤️❣️❣️❣️

  • @liamnepali5381
    @liamnepali5381 3 ปีที่แล้ว

    आहै सुनिरहम जस्तो लायो best of luck deee बिचरा sarmila deeले भाइ बैनि को भविसेय हेरदा हेरदै बिचरा आफनो जिन्दगी को सहारा खोजनु भयन कति महान सोच दिदी सलोट छ दिदी केही छैन सबैभन्दा खुसि हुनुपर्छ कहिलेकाही त टेन्सन लिनुहुनछ होला नलिनु होला दिदी अगामी दिन हरु मा सफलताको सुभकामना दिदि

  • @dhurbakunwar9121
    @dhurbakunwar9121 4 ปีที่แล้ว

    दर्शन आमा ओ हो आज आफ्नै जिल्ला बासी दिज्जु सर्मिला गुरुङ ज्यु लाई देखन पाइयो धेरै खुशी लाग्यो आमा बैनी साथै हुनुहुन्छ रहेछ झनै सुन्मा सुगन्द भने जस्तै भयोत धन्यवाद लाली गुराँस मिडिया टिमलाई

  • @kumarithakuari168
    @kumarithakuari168 4 ปีที่แล้ว

    आहा आज धेरै पछि मिडिया मा देख्न पाइयो म सानो हुँदा नै धेरै सुन्नेगर्थे सर्मिला दिज्जु को गित रेडियो यफ यम हरु सबै मा विशेष गरि मैले धेरै मन पराउने लोक दोहोरी हो र मलाई पनि लोक दोहोरी गाइका बन्ने धेरै इछ्या थियोे त्यो बेला समय र परिस्थिति ले काहा काहा पुरायो अनि बन्न सकियन त्यो बेला मा गाउँ घरमा धेरै सपोर्ट गर्ने थियनन

  • @grgnanigurung9670
    @grgnanigurung9670 4 ปีที่แล้ว +5

    धेरै राम्रो छ

  • @prembahadurrai5709
    @prembahadurrai5709 3 ปีที่แล้ว

    धेरै राम्रो विचार शर्मिला दिजुको

  • @milangiri8047
    @milangiri8047 4 ปีที่แล้ว

    शर्मिला दिदी लाई उच्च सम्मान साथै 3 नैं जनामा नमन। दिदी को म बच्चै देखि फ्यान हुँ
    दिदी लाई उच्च सम्मान का साथै अग्रिम शुभकामना
    यस्तै गरी अगाडि बढ्दै जानु होला।

  • @toomdavid3320
    @toomdavid3320 4 ปีที่แล้ว +14

    सर्मिला दिदी मेरो मन पर्ने गाइका हो

  • @munagurung4481
    @munagurung4481 4 ปีที่แล้ว +5

    Ballai bho vet kati ramro geet ma sano huda sunne geet love you sarmila de ❤️❤️

  • @jasgurung5661
    @jasgurung5661 4 ปีที่แล้ว +10

    सुन्दर परिवार छ नानी 🙏🙏🙏💐🌺

  • @कृण्णखड्का
    @कृण्णखड्का 4 ปีที่แล้ว +1

    सरमिला दिदी काे स्वर अनि पुराना गितहरु सारै मन पर्छ

  • @arjunido7632
    @arjunido7632 4 ปีที่แล้ว +16

    सर्मिला दिजुको गित सुन्ने बित्तिक्कै शरिरमा कांडा फुल्न सुरु गरिहाल्छ गांठे सुनिरहुं जस्तो लाग्ने भन्या

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว +11

    पुराना ताराहरु घरीघरी चम्किदों छन् .. खबर देख्न पाइयो खुशी लाग्यो ....

  • @devdurga8423
    @devdurga8423 4 ปีที่แล้ว

    शर्मिला दिदीको सारै मीठो गीतहरू गाउँ घरमा निकै सुनिन्छ।

  • @anujabiral9210
    @anujabiral9210 4 ปีที่แล้ว +17

    साच्चिकै लोक सालिन मिजास भलाद्मी किन किन नेपाली गित संगित अनि कलाकार पुरानै राम्रा

  • @shilagurung9154
    @shilagurung9154 4 ปีที่แล้ว +11

    Sarmila di love u💕💕💕💖💖💖

  • @ammarsunar3174
    @ammarsunar3174 4 ปีที่แล้ว

    आज सहि कुरा गर्नु भयो कमल Da..ले मलाई पनि चित नबुझेको कुरा अहिले teej..geet..को नाम गितार डरम बजाउनेले हाम्रो मौलिक geet..हराउदै जान लागे..

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 4 ปีที่แล้ว +1

    रमाइलो कुरा कानी ।पुस्कल सर्मा लाई नि ल्याउनु परो कमल जि

  • @dhurbakhatri217
    @dhurbakhatri217 4 ปีที่แล้ว

    सारै राम्रो छ दिदी को गित

  • @taradhojkhatri3414
    @taradhojkhatri3414 3 ปีที่แล้ว

    सारै मन पर्छ गित

  • @ksr8946
    @ksr8946 4 ปีที่แล้ว +11

    अत्यन्तै अनुसाशासन मा रहेर गाउने गायिका शर्मिला गुरुङ , उहाँ ले गाउदा म त नत मस्तक हुन्छु।।🙏🙏🙏🙏

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว

    शर्मिला दिदी काे अामा लाई स्रबप्रथम सलुटछ । तेयस्पछि शर्मिला दिदी , बहिनी लाई पनि नमस्कार छ । तेयस्पछि कमल स्रगम लाई पनि धेरै धेरै बधाई छ । शर्मिला दिदी हजुर किना हाे कहिलै ईन्द्रेयणि मा देख्ना पाउँदैन । दिदी हजुर छिट्टै ईन्द्रेणि मा जानुस्ना हजुर काे दाेहाेरि र दाजु राजु परियार काे दाेहाेरि सुन्ना नापायर हामी प्रदेशिलाई छट्पटी भाकाे छ।

  • @narasinghpun8422
    @narasinghpun8422 4 ปีที่แล้ว

    शर्मिला दिदिका गित सबै प्रसंसणिय छन।तर मलाई अति मन पर्ने गित चाहिँ फर्क मुग्लानी।

  • @juntarapreyasonpun1109
    @juntarapreyasonpun1109 4 ปีที่แล้ว

    चर्चित गायिका शर्मिला दिदी मलाई मेरो हार्दिक नमन🙏🙏🙏

  • @ushabasnet5189
    @ushabasnet5189 4 ปีที่แล้ว

    मलाइ सारो मन पर्छ सर्मिला दिदी को गित 😍😍😍😍😍😍😶😍😶😶

  • @gamgurung1963
    @gamgurung1963 4 ปีที่แล้ว

    समधुर सोरको धनी सर्मिला गुरुङ बधाई छ

  • @biswasgr143
    @biswasgr143 4 ปีที่แล้ว +2

    सबै नेपाली का मन मनमा बस्न सफल लोकप्रिय मौलिक लोकगाइका शर्मिला गुरुङ दिदिलाई र परिवार लाई देख्दा खुशी लाग्यो दिदिको गितले सधै मौलिकता झल्किन्छ

  • @gopalbaral3408
    @gopalbaral3408 4 ปีที่แล้ว

    धेरै दिन पछि देखन पाई याे शरमिला दिदिलाई खुसि लागेयाे काम ल सरगम्म सर

  • @samipbk9485
    @samipbk9485 4 ปีที่แล้ว +5

    Hamri syangja li cheli sarmila 👌👌

  • @chetragurung1149
    @chetragurung1149 4 ปีที่แล้ว

    धेरै राम्रो परिवार सर्मिला बैनी को

  • @pobinmgr3450
    @pobinmgr3450 4 ปีที่แล้ว +1

    रमेश बिजि र शर्मिला को जोडी सुहाउँदो हुनेछ।

  • @KrishnaKumar-mu7zf
    @KrishnaKumar-mu7zf 4 ปีที่แล้ว

    कमल सर इन्देर्नी मा नदेखेको धेरै भयो सर्मिला दिदी लाई लौन भन्दिनु जानू भनेर सारै मन पर्छ हो गित

  • @innocentgirl5737
    @innocentgirl5737 4 ปีที่แล้ว

    मिठो सोर सर्मिला दिदी को

  • @ramkhadka9411
    @ramkhadka9411 4 ปีที่แล้ว

    कमल भाइ अनि हजुर को कार्यक्रम मा आउनु भएको शर्मिला बहिनी साथै आमा बहिनी सबै लाई नमस्कार है।

  • @vrpgamer7587
    @vrpgamer7587 4 ปีที่แล้ว

    गायिका हरू मध्यमा मन पर्ने।
    सर्मिला गुरूङ
    बिमाकुमारी दुरा
    लक्ष्मी न्यौपाने जस्ता किन की यहां दिदी हरू आफ्नो मौलिक संस्कार र आफ्नो नेपाली पईरन मा सधै देख्न पाईन्छ

  • @samixapudasaini7241
    @samixapudasaini7241 4 ปีที่แล้ว

    वा सर्मिला दिदि महान हुनुन्छ मिस यु दि प्रगति को कामना हजुर लाइ

  • @thamraj3365
    @thamraj3365 4 ปีที่แล้ว

    अाहा कति मिथाे स्वर शर्मिला दिदी काे

  • @milanrai5789
    @milanrai5789 4 ปีที่แล้ว

    मलाई मन पर्ने सर्मिला दिदि

  • @munnamunna9780
    @munnamunna9780 4 ปีที่แล้ว

    अहा अति राम्रो

  • @dhansinghthapa9734
    @dhansinghthapa9734 3 ปีที่แล้ว

    Good interview nice

  • @jivanpun9029
    @jivanpun9029 4 ปีที่แล้ว

    आज धेरै दिन पछि सर्मिला दिदी लाई हेर्न पाईयो❤️अति खुसि

  • @krishnaindra3087
    @krishnaindra3087 4 ปีที่แล้ว

    नमस्ते अनि उच्च सम्मान दिदी हजुरलाई।।।

  • @villagerneplease
    @villagerneplease 4 ปีที่แล้ว

    आजकल झन मीठो मीठो अन्तर्वाता लिँदैछन ब्रो।।आमा बाबू छोरीको काँखमा मर्न पाउनु भाग्य हो।।छोरीले जति माया छोराले गर्दैन।म छोरा हुँ र मेरो दिदीबहिनीले जस्तो माया दिन सक्दैन आमाबुबालाई

  • @user-SuryaKhimding
    @user-SuryaKhimding 4 ปีที่แล้ว

    अत्यन्त मन पर्ने फिमेल स्वर हरु शर्मिला गुरुङ्ग /बीमा कुमारी दुरा/ विष्णु माझी ♥️♥️♥️♥️

  • @bikramgrg6155
    @bikramgrg6155 4 ปีที่แล้ว

    दिदिको सबै परिवारलाई हार्दिक सम्मान ।।

  • @gitupoon6678
    @gitupoon6678 4 ปีที่แล้ว +1

    Lokdohori legend singer #Sarmila ji 🙏 nice family 💕

  • @tinathapathapa
    @tinathapathapa 4 ปีที่แล้ว +2

    Beautiful ❤️ didi all song 👌❣️ nice

  • @durgadhakalpoudel7458
    @durgadhakalpoudel7458 3 ปีที่แล้ว

    Kamal Sargamko sodni kala कति raamro xa sarmila Gurung p ani

  • @gbkhadka5968
    @gbkhadka5968 4 ปีที่แล้ว

    बैनी लाई शुभ आशीर्वाद छ।

  • @rajmayagurung3786
    @rajmayagurung3786 4 ปีที่แล้ว

    Sharmila baini ko git sabai man parxa baini ko Uttar uttar pragati hudai jawas mero dherai dherai aashirbad xa maya xa 😘

  • @kashishrestha7098
    @kashishrestha7098 4 ปีที่แล้ว

    मिस यु सर्मिला सिस र सम्पुर्ण परिवार 👍️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @harikovai
    @harikovai 4 ปีที่แล้ว +2

    Sarmila Gurung jee ko fan ho ni Ma
    dherai khushi lagyo interview herdai xu

  • @यामुनारोकामगर
    @यामुनारोकामगर 4 ปีที่แล้ว

    Wow good kamal sargam lao

  • @tilbahadurranamagar9532
    @tilbahadurranamagar9532 4 ปีที่แล้ว

    Sharmila Didi ko swor malai khub man parchha

  • @hemthapamagar1347
    @hemthapamagar1347 4 ปีที่แล้ว

    अनुशासित र भद्र शालिन लोक गायिका शर्मिला गुरुङ दिज्जु ....वाह

  • @laxmannepal761
    @laxmannepal761 4 ปีที่แล้ว

    So Sweet di ama lai dkhe ra mero hjur ama ko yad ayo dhari ramro you great singer de

  • @rameshpariyar5443
    @rameshpariyar5443 4 ปีที่แล้ว

    Nepali lok dohori xetra ki bahucharchit lokpriye hasti sumadhur jadumaye swor ki dhani agraj aadarniye didi Sarmila Gurung jiu ra uhako pariwar prati dherai dherai naman samman ra safaltako suvakamana xa.

  • @yadavthapa6880
    @yadavthapa6880 4 ปีที่แล้ว +15

    भररर रानी चरी एेसेलुको झाँगैमा....

  • @tomgrggurung874
    @tomgrggurung874 4 ปีที่แล้ว +2

    She’s done incredibly well for herself and the music.

  • @narayankc2040
    @narayankc2040 4 ปีที่แล้ว

    आदरणीय दिज्जु सर्मिला गुरुङ लाई नमस्कार ।समाज लागिगर्नु भो दिदी।अब हजुर ले बिबाह गरे राम्रो हुनि थियोे ।

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 ปีที่แล้ว +2

    I'm big fan Sarmila didi❣️❣️❣️❤️

  • @pennurisherpa5909
    @pennurisherpa5909 3 ปีที่แล้ว

    Namashkar, baini, tapaiko, git, man, psrxa

  • @mangalshrestha7753
    @mangalshrestha7753 4 ปีที่แล้ว

    Mero uha haru sabai ma namaskar....🙏🙏🙏🙏 uha ko sabai geet derai ramro lagchha ajai ramro geet sunna pau derai derai subhakamana dinachahanchhu...👏👏👏👏👍👍👍👍💐💐💐💐🙏🙏🙏🙏

  • @durgadhakalpoudel7458
    @durgadhakalpoudel7458 3 ปีที่แล้ว

    Dd 🙏 Sarai raamri hajur swor p ani raamro

  • @kashishrestha7098
    @kashishrestha7098 4 ปีที่แล้ว

    कमल सर लाई पनि नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @giyanumagar8761
    @giyanumagar8761 4 ปีที่แล้ว +1

    Sarmila dd ko bolima kati mithash x sundai aanndh lagcha ani tesatai mile ko family yak dam man parcha mero man parne nai sarmila dd nai ho 😘😘😘😘

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 5 หลายเดือนก่อน

    सरमीला गुरुङ ❤❤❤❤

  • @grgnanigurung9670
    @grgnanigurung9670 4 ปีที่แล้ว

    खोलिम जलुक आमा सङग रुन पाए मन हुन्त्यो हलुक यो गित ले सारै मन रोयो 💘💘

  • @GaneshThimjyeGurung
    @GaneshThimjyeGurung 4 ปีที่แล้ว

    सर्मिला दिदिले गीत गाउन थालेको २०बर्ष भन्दा धेरै भयो होला हौ। म १२/१३ बर्ष को हुँदा देखि सुनेको दिदि को गीत, अहिले म ३५ बर्ष पुगे।

  • @ajayakhatriok9321
    @ajayakhatriok9321 4 ปีที่แล้ว +3

    दिदि हजुर को युटुब कुन हो तिज गिद धेरै राम्रो छ

  • @Nsp933
    @Nsp933 4 ปีที่แล้ว

    Laxmi dd lai poni leyaunu paryo kamal sir.,,,दिदी कुरा धेरै राम्रो अब देखि कबर सँग गाउने खारेज हाेस,,,पुरानाे हाम्रो हजुर बुवाहरुले गित गाकाे भन्दै चाेरि गर्न उचित हाेईन्,।माैलिकता सदाबर साथ दिने शर्मिला दिदी लाई सलुट छ,,,।अहिले धेरै समाजमा विकृति अाएकाे छ छिटाे हटाउन पर्याे,,।सदावर गायक गायिका लाई असर पक्कै जति पनि नयाँ कलाकार हरुले शर्मिला दिदी विमा दिदी लछ्मी दिदी सँग सिक्नु हाेला धन्यवाद ।

  • @nabinrajsangit3401
    @nabinrajsangit3401 4 ปีที่แล้ว

    Wow dhari sal paxi po dekna paiyo ta sarmila dd hajur lai

  • @kamalakrishti9735
    @kamalakrishti9735 4 ปีที่แล้ว +1

    Aaha sabai family Lai ekaisath dekhna payau khusi lagyo.. Sabai ma namaskar.

  • @indragurung1512
    @indragurung1512 3 ปีที่แล้ว

    Sarmila didi lai endreni ma lyaunu paryo kamal sir🙏

  • @rajendarvay5168
    @rajendarvay5168 4 ปีที่แล้ว +1

    Bisnu majhi,Bima kumari dura,sarmila gurung, laxmi neupane, nepali lokdohori song ka queen Hun,

  • @narayanfbj1031
    @narayanfbj1031 4 ปีที่แล้ว

    दिदी नमस्कार 🙏🙏🙏🙏🙏🙏

  • @bishnuthapa7364
    @bishnuthapa7364 4 ปีที่แล้ว

    देउराली कार्यक्रम त मैले पनि सानो छदा सुन्थे

  • @chandrakalabhattarai2042
    @chandrakalabhattarai2042 4 ปีที่แล้ว

    दिदि नमसकार मुवालाई पनि नमसते बाबा लाई पनि देखाई दिनु हैः

  • @milangiri8047
    @milangiri8047 4 ปีที่แล้ว

    कमल सर अब बिष्णु माझी,लक्ष्मी न्यौपाने, बीमा कुमारी दुरा, देवी घर्ती को इन्टरभ्यु ल्याई दिनु पर्यो्।

  • @hemangurung2471
    @hemangurung2471 3 ปีที่แล้ว

    Sharmila didi sarai salinta subasili dekhxu moile chiney dekhi ajasamma sadabahar yekainas dekhxu yekdam ramro lagxa

  • @madantumrok457
    @madantumrok457 4 ปีที่แล้ว

    🇳🇵🇳🇵🇳🇵🇳🇵best samila die kowa atie khusi lagado atie mon parne gita haru 100% 👌👌😘😘💖💚💓💙💘

  • @ajayakhatriok9321
    @ajayakhatriok9321 4 ปีที่แล้ว +11

    सर्मिला दिदि को गिद सुन्दा भाबुक भएर आऊच

  • @bishnubista9798
    @bishnubista9798 4 ปีที่แล้ว

    सम्मान छ हजुरको परिवारलाई

  • @sajitabayalkoti2227
    @sajitabayalkoti2227 2 ปีที่แล้ว

    very nice 👌👌👌👌

  • @rohitofficial1238
    @rohitofficial1238 4 ปีที่แล้ว

    Miss you sis aja feri tapai ko purano geet sunna pauda derai khuis xu

  • @ramagurung1568
    @ramagurung1568 4 ปีที่แล้ว

    Aama lai namaste bhaini haru lai maya get sunirahnxu sarmila bhaini ko