देबि दिदि र पुर्ण कला दिदि हजुर हरुको एक दम राम्रो स्वर छ लोकगित मलाई पनि एकदम मन पर्छ ।। नया गायिका हरु ले हजुर हरु जस्तो गित गाउन सक्दैन ।। हजुर हरु लाई करोडौं जनता ले मन पराउनु भाछ।।सन्यास लिने जरुरी छैन । । अनि बिष्णु दिदी लाई पनि media मा देख्न पाय हामी जनता हरु अझै धेरै खुशी हुने छौ।
पूर्णकाल त मेरो बेस्ट हो ।पूर्णकाला दिदिले गायको लोक गीत सारै राम्रो राम्रो छ मान्छेपनी राम्री लाग्छ डल्ली दीदी ।।। देबि घरती त जन साधै सबै बिदामा सदाबहार ।
पुर्णकलाको गितहरुमा बिशेष मन पर्ने "धरतिको घर छानो छ गगन तिम्रो म छु कोइ छैन नभन र मायालुको शहरमा मेरो गाँउमा घर छ"एकदम मन पर्छ जतिपटक सुन्दा पनि सुन्न मन लागिरहने ।यि दुइ गितहरुले मेरो मात्रै नभएर धेरैको मन छोएको छ। कम गाउने तर उत्क्रिष्ट आवाज दिएर उत्क्रिष्ट गित गाउने कला छ पुर्णकलामा।
सही कुरा रहेछ बिस्नु माझीले मुख छोपेर हिड्ने साचो हो भन्ने कुरा रहेछ बिस्नु को आमाले झुट बोलेको रहेछ कती हसाउनु भयो देबी र पुर्ण बैहीनीले खुल्ला मन गरेर बोल्नु भयो खुशी लाग्यो धन्यबाद दुबै जनालाई म कुबेत बाट हेर्दै छु
Devi didi teyakai gaule vasama bolnu hunx khusi lakx jx jheyapai boli halnu hunx dubai miss ko song mitho lakx duty ko time.ma pani kanma airfone lagayara sunne garxu love you sis haru
सबै ले किन यिनै ब्याक्ति को मात्रै अन्तरबार्ता प्रसारण हुन्छ सकिन्छ भने plz plz बिष्णु माझी को बारेमा धेरै लोक गित प्रेमी को खुल्दुली को बिसय हो बिष्णु माझी को बारेमा सत्य तथ्य बाहिर ल्याउनु होला हामी प्रतीक्षा मा छौ
सबै कलाकार गायिका दिदी बहिनी हरुलाइ मिडिया मा देख्न पाउँदा खुसी लाग्छ।तर बिश्नु माझी लाई देख्न पाउदैन दुख लाग्छ ।बिष्णु माझिको स्वार एकदम मीठो लाग्छ। देबि दिदी र पुर्ण दिदिको गीत सङ्गै बिष्णु माझिको गीत पनि सुन्छु हेर्छु ।मिडिया हरुले एक चोटि ल्याउनु होला बिष्णु माझिलाइ।धन्यवाद
*बिष्णु माझी लाई किन पत्रकार ले मिडियामा लेउन सक्दैन ?? को सित डर को हुन पत्रकार ??? खाली jpt भिडियो हालेर डलर कमाउनु भन्दा कहिले कहिँ त राम्रो भिडियो पनि हाल्ने गर पत्रकार मित्रहरू*
खुशी लाग्यो आज २ sis हरु लाई देख्न पायो मिठो कुराकानी सुन्न पाइयो धन्यवाद लालिगुरा ईन्टरनेट लाई
बधाईछ देबि जि र पुर्णकला जि लाई दुबै जनाको कला र गलाको म फेनहो
देबि दिदि को सोर अनि गित हरु अति मन पर्छ
देबि दिदि र पुर्ण कला दिदि हजुर हरुको एक दम राम्रो स्वर छ लोकगित मलाई पनि एकदम मन पर्छ ।। नया गायिका हरु ले हजुर हरु जस्तो गित गाउन सक्दैन ।। हजुर हरु लाई करोडौं जनता ले मन पराउनु भाछ।।सन्यास लिने जरुरी छैन । । अनि बिष्णु दिदी लाई पनि media मा देख्न पाय हामी जनता हरु अझै धेरै खुशी हुने छौ।
पूर्णकाल त मेरो बेस्ट हो ।पूर्णकाला दिदिले गायको लोक गीत सारै राम्रो राम्रो छ मान्छेपनी राम्री लाग्छ डल्ली दीदी ।।। देबि घरती त जन साधै सबै बिदामा सदाबहार ।
लोक गायिका विष्नु माझी लाई अन्तर्वार्तामा ल्याउ। लाग्छ आम लोक संगीत प्रेमी यहि चाहन्छन।
छिटो भन्दा छिटो बिष्णु माझीलाई पर्दामा लिएर आउनु पर्यो ।
यी स्वरका धनी (देबी र पुर्नकल )गाइकालाई badhai
एकदमै सकारात्मक !
कमल भाई यस्तै गरेर विष्णु माझी लाई पनि ल्याउनु पर्यो ।
देवी दि लाई सलाम छ । बल्लतल्ल मिडियामा आउनु भयो। खुशी लाग्यो। देबि दि अझै खुलेर मिडियामा आउनु होला ।
देबि दिदि कस्तो के है गाउले भाषा बोल्ने अझै पनि क्या खुसि लायो अनि कमल सर बिस्नु माझि लाइ पनि ल्याउनु पर्यो
मलाई दुबै दिदी को स्वर मन पर्छ सो त्यस मध्य पनि देबि घर्ती दिदी सङ्ग गाउन मन छ मलाई अत्यन्त्यै मन पर्छ!देबि दिदी लाई धेरै मिस गरेको छु!
स्वर त दुई जना दिदिहरु को उस्तै उस्तै रहेछ।।पुर्णकला ले पुराना गायिका को सम्मान गर्नुहुन्छ यो उहाको निकै राम्रो पक्ष हो।।।
Hom Bahadur Budhathoki सहि हो हजुर
C
बिस्नु दिदी लाई ल्याउनु पर्यो मिडियामा
Shanti Sanu aba sabaila bisnu majhi lai pahal garnu parayo.
ho r vanya
Ho
पुर्णकलाको गितहरुमा बिशेष मन पर्ने "धरतिको घर छानो छ गगन तिम्रो म छु कोइ छैन नभन र मायालुको शहरमा मेरो गाँउमा घर छ"एकदम मन पर्छ जतिपटक सुन्दा पनि सुन्न मन लागिरहने ।यि दुइ गितहरुले मेरो मात्रै नभएर धेरैको मन छोएको छ। कम गाउने तर उत्क्रिष्ट आवाज दिएर उत्क्रिष्ट गित गाउने कला छ पुर्णकलामा।
दुबै जना दिदी लाई दर्शन नमस्कार अनि लालीगुराँस टीम लाई पनि
एकदम मिठो सोर कि धनी हरु दुबै जना
देवी घर्तीको स्वर बिष्णु माझीको जस्तै लाग्ने को को हुनुहुन्छ ।
बिष्णु माझी ले मुख छोपेर हिन्ने कुरा यो भन्दा पहीला पनि सुनेको हो....
मेरो लागि दुबै जना १००% मा १००% नै हुन्
nepali mann k karanla ho mukha chopara hedani tasma karanx aba bisnu majhi lai launu parayo
देबि दिदी को बोली चाहिँ धेरै फरङ्किलो छ
बिष्णु माझी लाई मिडियामा ल्याउन किन सक्नु भयन कमल सर्गम सर जसरि पनि ल्याउन पराे
वोव वोव धेरै खुसी भय बधाई छ best of luck didi haru😍💞
I'm a diehard fan of you two girls as well as Tika Pun, I heartily wish you both all the very best girls.
भने पछि बिष्णु माझीले मुख छोपेरै हिड्नु हुदो रैछ पुर्णकला बैनिले भने अनुसार
You two beautiful girls with very lovely voice, I loved you.
Dherai ramro xa Didiharuko voice
देबि घर्ती को स्वर दामी छ!
Wow I love u purna kala sister n devi ghrti sis love u so much
यी दुई चेलिको स्वर एक दम राम्रो छ।
devi dd miss you...purnakala vocal pani best
कति मिलेकी हो के देबि दि र पुर्नकला दि सधै यसरी नै मिल्नु होला दि हरु
राम्री दिदिहरु ।।।
दुबै गायिका चर्चित हुनु हुन्छ कमल सर्गम भाई बिष्णु माझि लाई पनि लिएर आउन पर्यो ईन्टरभियुमा
Yes u r rite aba bisnu majhi lai launu parayo sorko dhani bisnu majhi
Hajur haru dubailai miss gare xu hajur haruko pargati hudai jawos
देवि दिदीको मलाई मन पर्ने गीत उहीँ खोलीको पानी
ek dam ramro xa tyo geet
mero rewust chha patrkar sathi haru bisnu majhi lai 1 choti media ma leuni kosis garnu plese✌✋✊✊
नमस्ते मेरा दुबै प्यारा दिज्जु हरुलाइ तपाई हरुको सोरले मेरो आँसु आउछ
Nice voice dabi ddi and purnakala nice voice
मलाई त यहाँ हरु २ जना नै सारै मन पर्छ।देवि दिदी सारै खुलस्त खुला दिलकाे मान्छे अझ टिपिकल गाउँका टाेेन बाेल्दा सारै मिठाे लाग्छ ।
मलाइ पुर्णकला सिसलाइ भेट्ने रहर छ
Woow dami devi di ani purnakala di
विष्णु माझी लाई मिडिया मा ल्याउनु पर्यो पत्रकार महाशय।।
Khai tw nepali lok dohory ki number 1 singer bishnu majhi lai pani lyaunu paryo lali gurash timele
सहि कुरो गर्छन दुबै बैनिहरु।
देवि दिदी जत्तिको लोयल टिपिकल फ्र्याङ्क र आफ्नो विगत नविर्सने स्वच्छ मनको सायदै लोकगित संगित क्षेत्रमै कोही छैन।। दुवैजना राम्रो तर मेरो तर्फबाट
सही कुरा रहेछ बिस्नु माझीले मुख छोपेर हिड्ने साचो हो भन्ने कुरा रहेछ बिस्नु को आमाले झुट बोलेको रहेछ कती हसाउनु भयो देबी र पुर्ण बैहीनीले खुल्ला मन गरेर बोल्नु भयो खुशी लाग्यो धन्यबाद दुबै जनालाई म कुबेत बाट हेर्दै छु
दिदी धेरै धेरै बधाई छ
पुर्णकला बि सी को सबै भन्दा मलाई मनपर्ने गीत मालायुको शहरमा मेरो गाउँमा घर छ।
Namaste mero Adarniya dd haru mitho galako dhaniharulai
वाउ दुबैजना दिदिहरुको स्वोर सारै मीठो लाग्छ।
सलाम छ गायिका दोयमा ।
dami6 sang
दिदी जु 😁 😁 😁 😁 😁 राम्रो कुराकानी
राम्रो छ
Wooow to didi miss u nyc😘😘😘😘
हजुर दुबैलाई धेरै धेरै बधाई छ
Devi gharti dju rw purnikala b.c. dju lai mo dherai dherai nmste
रास्ट्र का अमुल्य गहनाहरु सुमधुर स्वरका धनी दुई गायिका
कमल सर्गमको फ्यानहरु यता आएर हात उठाउनुहोस त को को हुनुहुन्छ
म पुर्णकला बिसि धेरै मन पर्छ है स्वरमा जादु छ।
बिस्नु माझी लाई पनि लेयर आउनु पर्यो
nice sis my best singer both of sister yastai gardai janu
राम्रो सोरको धनि दुबैई दिदी हरुको
राम्रो .सोच दुबै दिदी हरुको
मिठो सम्झना दुबै दिदि लाई ?
Love u dui janalai
so sweet voice you both ...USA...
love u both my fevret singer
Lokdohori ko rani haru hun dubai ko geet hami sabailai man xunxa
दुबै बेस्ट गायिका हुनुहुन्छ
Wow d d haru miss u,
देबी त मेरो भगबान हुन
Damii2 di
Lado maya valu pute tw thulo hola
देबि घर्ती अर्गानिक गाईका पुर्णकला नि ठिकै
bisnu majhi dd lai liyer aaunu paryo bro
love you both dd
2my best Singer nice dd haru
मैले बुझ्न नसकेको कुरा लोक गीत संगीतका स्वरकी धनी बिष्णु माझीलाई अहिले सम्म लुकाई रहेको छ ! वहा सग मिडिया पुग्न नसकेको हो वा के हो कुरा स्पस्ट छैन !
Devi didi teyakai gaule vasama bolnu hunx khusi lakx jx jheyapai boli halnu hunx dubai miss ko song mitho lakx duty ko time.ma pani kanma airfone lagayara sunne garxu love you sis haru
Devi didi ko voice malaai dherai man parxa ani tesmathi jhan didi ko hasera bolne shaili dherai man parxa.
पुर्णकला बि सि ले जन्ताहरु भनु भन्दानि स्रोताहरु भनेर सम्बोधन गर्दा उचित होल ॥
realy purnakala ko voice ramro xa
So qut singar pudkal
La hai..dubai didi harulai darsan..✌
sangit premi
bishnu majhi chaeyo
Dubiko voice ramro x
malai sarai man parne gayeka debi gharti magar ani pun kala
Namaste diju haru ati man parne kalakar
सबै ले किन यिनै ब्याक्ति को मात्रै अन्तरबार्ता प्रसारण हुन्छ सकिन्छ भने plz plz बिष्णु माझी को बारेमा धेरै लोक गित प्रेमी को खुल्दुली को बिसय हो बिष्णु माझी को बारेमा सत्य तथ्य बाहिर ल्याउनु होला हामी प्रतीक्षा मा छौ
Wow dubaiii ko voice dami lagxa malai ta
Dubai jana best singar ...I love both
respact xa dubai deee hru lai
my classmate respectable friend Purnakala bc. I miss u.
Malai man parne didi haru I love you siters
बिष्णु माजीले किन होला मुख देखाउन न मिलने ।जानकारी पाउन हो।।
सबै कलाकार गायिका दिदी बहिनी हरुलाइ मिडिया मा देख्न पाउँदा खुसी लाग्छ।तर बिश्नु माझी लाई देख्न पाउदैन दुख लाग्छ ।बिष्णु माझिको स्वार एकदम मीठो लाग्छ। देबि दिदी र पुर्ण दिदिको गीत सङ्गै बिष्णु माझिको गीत पनि सुन्छु हेर्छु ।मिडिया हरुले एक चोटि ल्याउनु होला बिष्णु माझिलाइ।धन्यवाद
दुवै जना सुपर हिट
दुबै जना स्वर का धनी हुनु हुन्छ दिदी हरू
*बिष्णु माझी लाई किन पत्रकार ले मिडियामा लेउन सक्दैन ?? को सित डर को हुन पत्रकार ??? खाली jpt भिडियो हालेर डलर कमाउनु भन्दा कहिले कहिँ त राम्रो भिडियो पनि हाल्ने गर पत्रकार मित्रहरू*
usko sriman le najar banda ma rakheko ho 100%
@@imanpalli8376 नजर बन्द नै हो भने हाम्रो नेपाल का मै हुम भने पत्रकार मानवअधिकार हरु ले के हेरेको छ्न होला
tehi ta bujna garo xa but husband bata nai freedom xaina
Yes aba bisnu majhi lai byera launu parx
Ho bishnu majhi lai ni yasari interview lina paryo live ma?
Bbl hununxa didi hru