म्याग्दीको बेनी र रुकुमको खारामा यस्तो भयो, interview with Krishna Prasad Neupane, PLA
ฝัง
- เผยแพร่เมื่อ 17 ก.ย. 2024
- आदरणीय महानुभाव ! हामी हरेक प्रकारका सामाग्रीहरु एउटै च्यानल बाट प्रस्तुत गर्ने प्रयाशमा छौं l हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु ।
सम्पर्कको लागि हाम्रो इमेल:-sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / arjun-gc-2106285412995275
Hello Friends ! We are in the process of presenting all types of content from one channel. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. interview with Krishna Prasad Neupane, PLA Nepal.
Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / arjun-gc-2106285412995275 #SunauloTV #krishnaPrasadNeupane #PlaNepal
Yo dai ko sahayog grna prxa kina vne prachanda la tw heranw tra hami sabai milera sahayog grnu prxa
prime channel eslai k ko hernu ni kam garer khana nasaker maobadi Ma gako
हजुरको फोन नं दिनुहोला सर म पनी पुर्ब जमूसे को डाक्टर हु अहिले अंचल अस्पटाल वुटवलमा छु
Kina garni yo atangkari lai sahayog
Sahayog garnu re.?machikne atankakari haru lai aba khojdai goli thoknu parxa
👍️
सर्वप्रथम कामरेड न्यौपाने ज्यूलाई मेरो लाल सलाम र यहाँ पत्रकार महोदयँ जीलाई धन्यवाद साथैं अब पुनः यस्तैं जनयुद्द भयो भने हैंन् , कसरी हुन्छ यो प्रचण्ड भन्ने भाइरसको भ्याँक्सिन नेपालमा छिट्टै बनोस्ँ भनी कामना गर्दछु । यो भाइरस त् कोरोना भन्दा पनि खतरनाक छ ।
सहि भन्नू भो धन्यवाद ।
आतंककारीहरूले यसरी केटाकेटीहरूलाइ माओवादी बन्न बाध्य पार्थ्यो ! यसरी ब्लेक़मेल गरेको थ्यो !
अति मन छुने कथा
जनसेनाहरुले आफ्नोतर्फको क्षेतिको बारेमा प्राय कुरा लुकाउने रहेछ।
मजा को स्मरण सुन्ने पाए खुशी लाग्यो यो अवसर को लागि सुनौली टि भि लाई धन्यवाद
w\c हजुर ।
Very good information
कमरेड ब्रो को कथा सुनेर रमाइलो लाग्यो 😂😂😂 झन्डै भुत भनेर मारिनछ्न 😁😂 लडाइ कस्ले जित्यो कस्ले हार्यो हामिलाइ मतलब भयन तर गफ चाहि मिठो लागि रा छ ।😁😂
भुत 🤣🤣🤣🤣🤣
मन छोयो त्यो जीवन कथा सुन्दा ।
यो भिडियो, कुख्यात डाका पुराण वाचक पुरोहित पुष्प कमल दाहाल लाई देखाउनु ।
मन छोयो तपाईंको कुराले ।
एक कठोर इतिहासको योदा
very good programme
यो दाजु को कुरा सुनेर हासो पनि लाग्यो अनि दु:ख पनि लाग्यो।बिचारा अरु लाई बनाइदिनु भयो आफू भत्किनु भयछ।
मार्मिक कुरा
Ramailo katha
राम्रो कुराकानी
Very good programming
Good video
85 जना माओवादी को शब प्रत्येक्ष भेटिएको हो। ११ जना सेना को मृत्यु १५ जना प्रहरी को मृत्यु भएको हो।
मेरो channel मा हेर्नु khara 2 को बारेमा सबै छर्लंग हुन्छ
teha 1 week paxe ne maela 20 25 las dekhya hu kaligandaki river ma. teha ajha dherai sena ra maobadi marya hun. te las ko dress theyana tei vyara te maobadi yeah police vanera xuttauna sakena
Bom Men Kshhetri khaha ho
khoi sir khara ladeka nepali senale tin jana army mareko vanxan kasko kuro patyaune khoi
रमाइलो काथा
Very good interview
Interesting interview
Very good video
एउटा मार्मिक कथा
Ati marmik Katha rahexa
Sad story
very nice story
Good
यहि हो स्वण्रिम ईतिहास
मार्मिक जीवन कथा
भने पछि जम्मा 5 लाख को लागि 10 बर्ष युद्ध गरेको हो ??? अब फेरि युद्ध गरि तिमिहरुकै पहिला का खोक्रो राष्ट्र वाद बोकेका कमरेड हरु लाई गोलि ठोक।
Guys being one of the family of police officer in Beni during the incident they couldn't touch army at all they were being destroyed by police themselves their victory was only due to police not having sufficient bullet
Very Hort touching story
एउटा फरक कथा
Marmik katha
good interview
Daju ko interview ekdam ramro laagyo aru ko vanda. Aru le ta ekdam hochaayera bolthe euta desh ko sena lai dushman vandai sambodhan garekaa thiye.
राम्रो कमेन्टको लागि धन्यवाद ।
कमेन्ट नगरौ भन्दा नि बाध्य भैइन्छ कमेन्ट गर्न लाई। कती झुट बोलेका हुन कमरेड हरु।बेनि मा के भयो भन्ने त सन्सार लाई थाह भयको कुरा हो। पुलिस को जिप्रका कारागार कब्जा भयको सत्य हो तर आर्मी को ब्यारेक मा रौ पनि हल्ले को होइना।
कमरेड हरु को काम नै तैइ हो झुठो बोल्नि के के नै गरेको जस्तो आतंककारी को के कुरा गर्नु धेरै
Right prachande le thik gare
त्यही त भन्या गफाडी रैछ माओवादी को जत्तिको झुटो बोल्ने र निर्दयी आर्मी हुदैन मलाई लाग्छ यो बेनि लडाइँ मा थिएन होला सायद ।
Wow👌👌👌👌🌷🌷🌹🌹🌹👍👍👍👍👍👍🌸🌸🌸
marmik lagyo
Yo dai ko Jindagi ko kahani sunda sarai abhagi raichan. Kathai, sanai dekhi bhagya le kasto thageko, sab naramro ko sangat le Jindagi haram vaecha
Sahi kura garnu vayo kamred
बिगतकाे सम्झना
ati marma sparsi katha
Um k saro ramro vako hou laxmi g deep kiss gardim jastw marne bila vo
Man xune kura
कति दयालु अार्मि थिएछ बिचरा
गफै त हो
Salam xa dajulai
👍👍👍👍🙏🙏💚
nicely
म्याग्दी मा मेरो दाजुले पनि ज्यान गुमाउनु भएको थियो नेपाली सेनाता को तर्फ बाट 😭😭😭
दु:खद कुरा
Bhupu atanka kari ko lai Lai ma hunu hunthyo hola ne ta
बेनि मा आर्मी ले धोबी हानेको
बेनी लडाइ मा आर्मी सङग हारेर लास्ट मा पुरै 7000 फोर्श ले पुलीस camp maatra कब्जा गरेर हीडेको हो गफ अली बडी भयो ।
Timile kabja garana Bhai hitmat chhati bhaya timi single single beyakti sanga chhemta chhaina hola
Police camp kabja garnu pani dherai thulo kuro ho
@@jasramghartimagar9003 10 जना police bhata bokeko यस्तो लाई ठूलो कुरो 🤣🤣🤣
Salam chha daju
हावा गफ
Man xoyo
माओबादिहरू हरेक लडाईमा किरैसरी झुम्मिएर नेपाली सेनाले सम्हाल्नै नसक्ने गरी जनसंख्या थुपारेर मात्र कुनै कुनै लडाई जितेका हुन।
सलाम छ वीर योद्धा लाई.
शायद यिनलाई बेनी लडाइको सत्यतथ्य जानकारी त्यति रहेनछ जस्तो लाग्यो,।बेनीमा सेनाको ब्यारेक कब्जा भयको थिएन र माओवादी सेनाले ठुलो क्षति बेहोरेको हामि सर्वसाधारण भयर प्रत्यक्ष देखेका थियौ।
Gam Bk yo ta aba aafnu baduwa garera gaf garna khojeko hola ni bro
❤❤❤❤
✊✊✊✊✊✊
Kuro sunda haso ni lagyo dukha ni lagyo
Kahani dherai bhaya bhaha xa tr interview chai mitho lagyo
धन्यवाद हजुर
lala salam comred etihasha rache ko ma Dhanebat
सम्झना मनैमा
बेनिमा पुलिस 208 जना सहिद्भाकाहुन
208 थान हतियार हाम्रो डिभिजन ले
ल्याउन सफल भाकोहो र जन्मुक्ती सेना
92 जना सहिद भए 400 घाइते भएकाहुन
सबैलाई जान्कारी हुदैनथ्यो जेसुनाए
कमान्डरले तेहिभन्ने हो तर अब बिपल्बलाई
हेल्प गर्नुहोला हाम्रो युद्ध जारी छ प्रचण्ड को
टाउकोमा आगो बाल्छौ बिपल्ब जिन्दावाद
हुँदै नभएको कुरा के गर्नु 208 त अहिलेसम्म कहि मर्या छैन
@@nepviralvids7799 मुला रोल्पाको गाम ब्यरेकमा 104 जना नेपाली सेना मरेको हो थाहा छैन
@@ddsdfyolaipanisamaterabala4929 हावा को नि लिमिट हुन्छ नि
अबको बिकल्प भनेकै" बिप्लब" हाम्रो युद्ध जारि रहनेछ ।
Bichara hami nepali ko dukhi jindagi💔💔💔💔
Ati man xoyo
खै अहिले तपाई हरुले अनि तेति युद्ध गरेर के पायो नेपाली जनताले अहिले ठुला बडा ले अलिसान छ कति नराम्रो लागछ अहिले सबै पतन भयर गयो तिनि तपाई हरु नेताको अादेश मानेर जयान गयो कति अङ्ग भङ्ग भय कति बिधुवा भय कति टुउरा भय अहिले अाफु मात्र बनेउ पुरना कुरा भुलेर कसरि बस्न सकेको नेता हरु कसरि गरिब पिडित जनताले भरोसा ग,नि तेसो ग,नि भय तेत्रो युद्ध किन चाहियको थियोे र
सहि कुरा भन्नू भो ।
जबर्जस्ती युद्ध मा हुमाइएका नेपाली जनता कति थिएहोलान ।
नमस्ते दाइ आफ्नै ठाउको हुनुहुदो रैछ
खासै म comment गर्ने मान्छे त होइन तर यसको कुरा सुनेर पारो तातेर आयो सबै गलत छ जुन बेला म बेनी मै थिय त्यहाँ मावोबादी हरेको हो यो मान्छे बेनी आक्रमण मा थिएन जस्तो लग्यो केही सत्य छैन हा हा हा झन खशी पालेको रैछ भन्छ बेनीको कालीप्रसाद गण पुरै underground छ त्यहाँ सेना को रौ पनी हल्ल्याना किनकी त्यहाँ मेरो साथी थियो त्यति बेला army मा हावा कुरा गर्छ !
हजुर त बेनिमै बस्नु भा रैछ र हजुरको त साथी आर्मिमा रहेछ मेरो त घरकै माईला दाइ आर्मिमा त्यही बेनि सदरमुकामको लडाईमा हुनुहुन्थ्यो । भयनाक भिडन्त चही भएको अरे तर माओबादिले ब्यारेक कब्जा चहि गर्न नसकेको अरे । माओवादी धेरै शक्तिशाली भएर आएको थियो अरे जहाँ माओवादीको पनि बम यत्ती धेरै शक्तिशाली थियो अरे कि जहाँ ठुलो ठुलो रुखको फेदमा बम पड्किदा रुख नै उखेलिएर ढल्थ्यो अरे यो मेरो दाइ आफैले माओवादी संगको लडाईमा देखेको कुरा हो । तर यहाँ अलिक बढी नै गफ दिदै छ कि जस्तो लाग्यो भुतपुर्व माओवादी शैनिक ज्यु ले ।
Hawa boldai xa k payo ta yale janudda lader balla hos aayx
मेरो channel मा हेर्नु khara 2 को बारेमा सबै छर्लंग हुन्छ
Yesto nalyak kuranagara hau veda magrhuru shi kura grdixata yoo sathile
काली प्रसाद गणमै मेरो गाउको दाजु बेनिको यो लडाइँमा पर्नु भएको थियोे । उहाँ लडाइँ लड्दा लड्दै बिचमा लडाइँ छोडेर बल्लतल्ल आफ्नो ज्यान बचाएर पाचौं दिनमा घर आइपुग्नु भएको थियोे । त्यो लडाइँ पश्चात् उहाले सरकारी आर्मी जागीर छोडेर विदेश सेक्युरिटी काममा जानू भएको थियोे । उहाँको भनाइ अनुसार त्यो युद्ध एकदमै भयानक थियोे । अब कुरो आयो आर्मिले खसी पालेको थियोे कि थिएन भन्ने कुरा एकदिन त्यो दाजु संग भेट भयो भने सोध्नु पर्ला। क्याम्प अन्डरग्राउन्ड भए पनि के भो त जाबो खसी पाल्न कुनै ठाउँ पनि नहुने होर त्यत्रो ब्यारेकमा ? क्याम्पमा खसी, कुखुरा, सुगुर बुङ्गुर पाल्नु त खासै कुनै नौलो तथा ठुलो कुरा होइन । ती जनावर पाल्नु आखिर त्यहीँ आर्मिहरुको भोजन कै लागि नै हो।
याे मान्छे बेनिमा लडेकाे मान्छे हाेइन बेनि अाक्रमण हुदा म बाग्लुङ मा थिए याे मान्छे ले भन्छ हवाई अाक्रमणमा केही क्षति भएन भन्छ त्याे बेलामा सबै भन्दा बढि क्षति भएको हवाई अाक्रमणमा हाे किनकी कमल बिष्ट राजु नेपाली जस्ताे हाेनहार कमान्डर गुमाएको त्यहि हवाई अाक्रमणमा हाे धेरै काे ज्यान गएकाे भनेकाे नै बाटाेमा रिटिट हुदा हाे
Sudip Paudel tm maobadi ho 😅😅
बेनी मा माअोबादीले जितेको लडाइ हुदै होइन
सेनाले धुलो चटाको हो( क्या झुट बोलेको हो)
rj nepal nepal नाई ब्रो म पनी बेनि को हूँ म त्यहि थिए त्यो बेला बेनी मा police हरु १ ता पनी बाचेना..
TARA P GARBUJA पुलिस क्याम त कब्जा गरेको हो तर आर्मी को रौ पनि झार्न सकेन माओवादी रिटन फर्किदा हवाइ आक्रमण मा धेरै माओवादी मारियका थिय
Salam xa
लौन हजुर म्याग्दीको बेनिमा लेकाली रुख बङ्सेट ढल्ने गरि उराएको त्यो बम बारुद बन्दुक गोलिको तमसा सहितको लडाईको कुरा नि ल्याउनुस है ।
Yasto gajabko katha
What a funny story😂😂😂😂😂😂
Testo po hai
Gajab bhaexa
Paradip dada
कालिप्रशाद गण थियो त्यो बेला बेनिमा मेरो दाइ तेहि पल्टनमा हुनुहुन्थ्यो , बेनि लडाई पछि गण हेड क्वाटर अर्थुङ्गे डाडामा सारेको थियो बेनिमा 30 जना को सेमु छ अझै पनि कालिप्रसाद पछि खड्क दल त्यसपछि हाम्रो पल्टन इन्द्रबक्स 2067 सालमा गएका थियौ हामिले सुने अनुसार माओबादिहरु धेरै मरेको भन्ने सुनियो हामिले फोहोर फाल्ने खाल्डा खन्दा पनि धेरै कङ्काल हरु भेटियो
अनि त्यो बेच्ने मान्छे लाई के गर्नु भो यो बारे मा थोरै खुलायको भा अल्लि रोचक हुनेथियो
त्यो अहिले सम्म सम्पर्क बिहिन छ ।
खुब गरेउ आफू ले गरेको नेपाल परिवर्तन ऊनी हरु ले गरे को योगदान लाई दोष दीने ?
Man xune katha rahexa
marmik kura ho comredko
तेरा मोटा कुबुदी फ़ेरि लडाइँ भए हुन्थ्यो रे?
अझै तहसनहस भएर बल्ल जनताले राहत फेर्दै छन् ,
Kin feri larne bichar xa 😂
Khub garis kahani sunauna laaz ni nalageko ho
Sir with respect he never used a gun the weapon was not his the weapon was belong to ladies he was helper not fighter
बिचरा भाई ले धेरै दुःख पाएछौ
बिलरै हुने ईतिहास
पत्रकार ज्यु भेत्नुस मलाई ... बेनिको लडाईमा कति मरेका हुन माओवादी म दिन्छु फोटो र भिडियो... सपोत फोर्सको रुपमा म पनि गको छु... यि चुटियाहरुको कुरा सुन्ने हो भने त जे पनि बोल्छ। बेनि पुरै सखाप रे ...🖕 घन्टाको सखाप...... गफ दिनु नि हड हुन्छ यार...(त्योईत)
Jhuto bolnako pani sima hunxa ni yar.beniko ghatana ta sabailai thaha vayako ho ni kati mare mawobadi vanne kura.
Khom pun g sahi vannuvo einiharu hunuta hamrai dajjvae hun maobadi tara kaile satya bolenachai hoena tara eniharu unerko kshatichai lukara ani sahisenapakshakochai badhi banara vanne dherai thauko interveu heriyo hunuta hamlae aile k ko matlab vanla j vayepani maobadi sathiharu jhut dherai boleko dekhiyo
sahi hoo
हुन्छ, हामी भेटाैं है, हामीले त जस्ताको त्यस्तै बोलेको प्रस्तुत गर्ने हो र बिश्वास गर्ने हो, कृपया हामी कुरा गरौं न है ।
Kati death vako hora sir?
अाज बल्ला गण्डकको लाडैको बरेमा सुनायो है ॥ अ ब फेरि बेनीको लिनु पर्यो
यहाँको फेस त आइ सि भन्ने माओवादी सेनाको जस्तो पो लाग्यो
हो र
हावा कुरा हो बेनी को लडाइँ हारेको हो माओवादी ले।
गफाडी माओवादी रैछ बेनि मा जम्मा 30/40 जना मरे रे😃😃😃हसाउछ यार कति मरे क भो भन्ने हामिलाई थाहा छ मुला ।
त्यहीँ त भन्या
Dardanak katha
Bahut jhut bolyo yo...mero ghar beni police camp ko agadi...police came luteko ho but army ko rauni ukhelena...am 47 gun veteko beni ma...army 25 jana biteko ani maobadi ko 200 lash merai aakhale dekexu..me sanga still photo ni xa ...lash ganayera jungle tira hidna ni mildainatheo...to sathi jhut bolexa
photo ni xa ra tapai sanga
गफ !!😅😅 २०० हैन ५०० मावबादि मरेको
@@suzanwambule3663 त्यो भन्दा पनि धेरै मरेको थियो त्यहाँ
@@prakashrokaroka1270 हाहाहा !
@@suzanwambule3663 जङ्गल भरी खोला भरी बेनि देखि माथिको बस्ती बस्ती सम्म कति दबाइयको थियो।
फेरि पनि युद चाहने यी मर्ने र मार्नेको दिमागमा के नै आउँछ र चाय माओवादी होस या नेपाली सेना