चर्चित "चित्रे भन्ज्याङ र हान्दिङ" भि-डन्तको भोगाईहरु।।रेन्जर आर्मि र जनसेना बिचको ठुलो ल-डाई।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
    #top_Nepal_tv_latest_interview
    #APF_Nepal
    #Nepal_Police
    #pla_army_nepal
    __________________________
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    __________________
    हामिलाई सम्पर्क गर्न-
    Contact
    __________________
    🏠 --Mitranagar 10, Kathmandu Nepal
    🌎 --topnepal.tv/
    ☎ --9802022933
    📩 --topnepaltv4u@gmail.com

ความคิดเห็น • 45

  • @TopNepalTV
    @TopNepalTV  4 หลายเดือนก่อน +2

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933

    • @managalgurung4106
      @managalgurung4106 4 หลายเดือนก่อน

      Kehi vannu xaina sir 2 week jati Mike samjaune treading linu Hola akpatak tapai sunnuhosta kasto sound aerako xa sir

  • @sanjurana3923
    @sanjurana3923 4 หลายเดือนก่อน +13

    यो मुलाले झुट कुरो गरेको छ!म त्यही लडाइ भएको स्थानीय ब्याक्ती हु!दिनमै लडाइ भएकै हो माओवादीहरु लडन नसकेर सबै भागाभाग भको हो!माओवादीहरु दुई जना होइन दुई दर्जन भन्दा धेरैको मृत्यु भएको छ!जहाँ हाम्रो हरिनास जङ्गलमा माओवादीको लास छर्पस्ट थियो!मुला गफ दिन्छ!

    • @nrokaya4073
      @nrokaya4073 4 หลายเดือนก่อน

      Sahi kura

    • @sabinarai1368
      @sabinarai1368 4 หลายเดือนก่อน

      yo haru gafad haru honi tw

  • @himasalyani5399
    @himasalyani5399 4 หลายเดือนก่อน +1

    गुड

  • @ManBahadurChetry-q8p
    @ManBahadurChetry-q8p 4 หลายเดือนก่อน +7

    Nepal barbad paro maobadi haru le

  • @sachinkhadka7847
    @sachinkhadka7847 4 หลายเดือนก่อน +1

    हावा माओवादी । यो माओवादी हरु को त बिस्वास नै लाग्दैन। जय साही नेपाली सेना❤ साही सेना ले गर्दा आज यो देश माओवादी बाट बच्यो

  • @keshavbalayar1734
    @keshavbalayar1734 4 หลายเดือนก่อน

    Jaya ho

  • @anjanarai9951
    @anjanarai9951 4 หลายเดือนก่อน

    जय सलाम क्रम्रेट्🙏🙏🙏🙏🙋‍♂️🙋‍♂️

  • @rupeshrai1966
    @rupeshrai1966 4 หลายเดือนก่อน +1

    रिटिट रिटिट भन्छ यो रिटिट भनेको के रैछ भनेर राम्रो सङ्ग बुज्दा त हाम्रो तिर त नसकेर कुलेलाम ठाेकेकाे भन्छ कुलेलाम ठाेकेकाे लाई पो रिटिट भन्दा रैछ

  • @rajendrachand7879
    @rajendrachand7879 4 หลายเดือนก่อน

    माओवादी हरु ले जति ठुलो कुरा गरे नि आखिर मा नेपाली सेना को प्रमाणपत्र बनाएर खादी मा पाले को जागिर खाछन।

  • @paramanandsaud
    @paramanandsaud 4 หลายเดือนก่อน

    माओबादी मा मलाई मन पर्ने बीमलराज खत्री र कुबेर गीरीको अन्तरबार्ता मात्रै सत्य बोल्ने सुनौसुनौ लाग्ने बाकी त हावा हुन अझैनी दूस्मन भन्छन सेनालाई

  • @humengurung8395
    @humengurung8395 4 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉

  • @Tkdmamba788
    @Tkdmamba788 4 หลายเดือนก่อน

    god

  • @Aawasgg98621
    @Aawasgg98621 4 หลายเดือนก่อน +1

    Bahaduko xora honi mero dai💪💪💪💪💪

    • @KeshabRanaMgr1990
      @KeshabRanaMgr1990 4 หลายเดือนก่อน

      💐🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @chandrakatuwal2089
    @chandrakatuwal2089 4 หลายเดือนก่อน

    साच्चिनै लडाई मा हात हालाहाल पनि हुन्छ । पिलिमा पनि त्यस्तै भएको थियो ।

  • @Saimon_7
    @Saimon_7 4 หลายเดือนก่อน +1

    Anuhar herdai tha vaihalx yo manxe gafadi ho vaner

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 4 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉❤❤❤

  • @GaganMagar-si9dh
    @GaganMagar-si9dh 4 หลายเดือนก่อน

    अब पनि के को मनोबल बढाउने गिराउने हो र अब त सत्य बोले हुन्छ त चित्रेभन्ज्याङ को मृत्युु हुनेको सम्झना मा प्रतीक्षालय बनाइदेको छ त त्यही गए थाहा हुन्छ कति जना मर्यो भनेर गफ त आफै दिराछ

  • @bipinkc9836
    @bipinkc9836 4 หลายเดือนก่อน

    Guff hanyo bhai le

  • @Basnet464
    @Basnet464 4 หลายเดือนก่อน

    केही✔️केही ❌

  • @MohanBudhamagar-o1v
    @MohanBudhamagar-o1v 4 หลายเดือนก่อน

    हावा कुरो

  • @keshavbalayar1734
    @keshavbalayar1734 4 หลายเดือนก่อน

    वरालोमा बुटा नाग्नु त होला उकालोमा को मा टोक्ने बुटा नाग्छ हजुर

  • @keshavbalayar1734
    @keshavbalayar1734 4 หลายเดือนก่อน

    उकालोमा दौडदाखेरि रुखको बुटा निगालेर दोडेकोरे थैट मा टोक्ने फटाहा

  • @balkrishnakarki5843
    @balkrishnakarki5843 4 หลายเดือนก่อน

    Guff diyo feri

  • @GangaMalla-fj6hp
    @GangaMalla-fj6hp 3 หลายเดือนก่อน

    Hoina yo bula kaha kaha ko ho
    Navako guff dinee

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 4 หลายเดือนก่อน

    अहिले आएर मावावादि लाई नराम्रो भन्ने हरु लाई त्यो बेला भने को भए कसम घाटि काटिने थियो या 6 महिना हिडाल्ने थियो होला मावबादिले गर्दा लोकतन्त्र ल्याएर बोल्न र नराम्रो कमेन्ट गर्न पाएको छ गाईपुन्डे हरु

  • @tukmanpun5481
    @tukmanpun5481 4 หลายเดือนก่อน +1

    Hawa gof hanxa yele

  • @birudadal
    @birudadal 4 หลายเดือนก่อน

    बडो ठूलो काम गरिस जाठा

  • @KakaSunar-s7s
    @KakaSunar-s7s 4 หลายเดือนก่อน

    Armyle kahile asate vandaina

  • @prakashpun5982
    @prakashpun5982 4 หลายเดือนก่อน

    Tehi bhatta khayoo maubadi le

  • @deepak60881
    @deepak60881 4 หลายเดือนก่อน

    Night ko 2 baje ho fire vako 😁😁 ani 2,3 minutes

  • @ramshankarchaudhary1216
    @ramshankarchaudhary1216 4 หลายเดือนก่อน

    Interview dene Manche KO kurai na sakki kana bich mai na bolnu na sir

  • @sumanthapa3462
    @sumanthapa3462 4 หลายเดือนก่อน +1

    Hawa ma bolx ghas..ghar bat kasko free ma khasi khayo army le?

  • @OppoOppo-he4hk
    @OppoOppo-he4hk 4 หลายเดือนก่อน

    Yo khadhe Lai raj thika ho ki Parchnde sarkar thika sodan Mula Lai patrukar mitra 🤭🤭

  • @managalgurung4106
    @managalgurung4106 4 หลายเดือนก่อน

    Tait ajai sound system sudhar garna sakena hey Xi Xi Xi k sound ako testo baground MA huri batas chale jasto

  • @poshanchetriee4767
    @poshanchetriee4767 4 หลายเดือนก่อน +1

    मावोबादीले बर्बाद पर्यो नेपाललाई जनता को सासन आउछ भन्थे प्रचण्डे को सरकार बनायो श्री ६ महाराज प्रचण्डे आतंकारी जनताको मुख मा हिजो पनी लगाम थियो अहिले पनी लगाम थुक्क आतंकारी मावोबादी

  • @karkellama1218
    @karkellama1218 4 หลายเดือนก่อน

    Timro rahar hideko mula

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 4 หลายเดือนก่อน

    जति कमरेड हरु को अन्तरबार्ता हेर्छु नि ती सबै ले कमान्डर भन्छ्न त हावा गफ 😢