रोल्पाको चर्चित "लिस्ने भि-डन्त" को त्यो दिन।।एक सेनाले भोगेका प्रतक्ष्य यु-द्व भोगाईहरु।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ก.ย. 2024
  • #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
    #top_Nepal_tv_latest_interview
    #APF_Nepal
    #Nepal_Police
    #pla_army_nepal
    __________________________
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    __________________
    हामिलाई सम्पर्क गर्न-
    Contact
    __________________
    🏠 --Mitranagar 10, Kathmandu Nepal
    🌎 --topnepal.tv/
    ☎ --9802022933
    📩 --topnepaltv4u@gmail.com

ความคิดเห็น • 46

  • @TopNepalTV
    @TopNepalTV  4 หลายเดือนก่อน +2

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 4 หลายเดือนก่อน +1

    यिनी दाइ सहि बोल्ने रहेछन्
    उत्कृष्ट अन्तरबार्ता

  • @BhimBahadurPunmagar-jg9gu
    @BhimBahadurPunmagar-jg9gu 4 หลายเดือนก่อน +4

    होइन हो यो टप नेपाल टिभी च्यानलले सेना पुलिसको पनि लिन्छ कि यिनै खाओबादिहरुको मात्रै अन्तरबार्ता लिन्छ ?

  • @a10nip48
    @a10nip48 4 หลายเดือนก่อน

    आतंककारी हरु को कति सुन्नु कहिले काहीं सेना पुलिस को पनि लिनु परो जय शाही नेपाली सेना❤❤❤

  • @yamthapa14243
    @yamthapa14243 2 หลายเดือนก่อน

    दाजु सलाम

  • @dneshcarkey8337
    @dneshcarkey8337 4 หลายเดือนก่อน +1

    पहिला माओवादी भन्दा गर्व ले छाति फुल्थ्यो अहिले लाज लाग्छ।कुन दिन प्रचण्डले कुर्सिको लागि हलोसङ्ग गठबन्धन गर्छन

  • @Demlal-tv1ce
    @Demlal-tv1ce 4 หลายเดือนก่อน

    Sahi kuro 💯💯👍

  • @Amreetamritkumar
    @Amreetamritkumar 4 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @damaruda2983
    @damaruda2983 4 หลายเดือนก่อน +1

    कति गफ दिन सकेको क्षया!

  • @PurnaMagar-hh7pg
    @PurnaMagar-hh7pg 4 หลายเดือนก่อน +1

    त्यहि बर्जुवा शिक्षा चाहिदैन भनेर युद्धमा हिन्ने अहिले चाहि त्यहि बुर्जुवा शिक्षाको व्यबसाय गर्छु भन्न लाज लाग्दैन होलाकि?
    समानताको लागि होइन लडेको होइन भने त पहिले नै पढाइराको भए बेस हुन्थ्यो होला।

  • @bomkshhetri4074
    @bomkshhetri4074 3 หลายเดือนก่อน

    शिर्षक प्रहरी र सेनाको लेख्छौ अन्तरबार्ता म्वाउ बादी को, सेना प्रहरी शस्त्र जस्ता सुरक्षा कर्मी को भोगाई र युद्ध कला मा अन्तरबार्ता लिन सक्क्दैनौ??

  • @foreignland4848
    @foreignland4848 4 หลายเดือนก่อน

    गामको लडाइँमा परेको नेपाली सेनाको अन्तर्वार्ता लिउँ सर । कस्तो थियो होला बिचरा ती सेनाहरुको अनुभव ।

  • @brrjkubresali642
    @brrjkubresali642 4 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @yakrajadk7632
    @yakrajadk7632 4 หลายเดือนก่อน

    म पनि लिस्ने छेउ छाउकै हो तेतिबेला म 7/8 यस्तै मा पढ्थे ।सुनेको तेहा माओबादिले खुबै ठुलो भोज भतेर गर्दै थिय अनि तीन तिर बाट सेना माथी निस्केर माओबादिलाइ धेरै मार्यो भन्न्थे स्थानीयले ।।यौटा पल्टन त मेरै गाउँ बाट गरका थिय

  • @bhupalshrestha7558
    @bhupalshrestha7558 4 หลายเดือนก่อน

    Top nepal TV चलाउने सन्चालकनै म्याउवादि हो कि क्या हो सेना को त आउदैन खालि इ म्याउवादि हरुको मात्र आउछ अव म्याउवादि को अन्तरवार्ता सुनिएन

  • @Krishan-iw1sp
    @Krishan-iw1sp 4 หลายเดือนก่อน

    Khaubadi harule pani kunai samaye hangamanai machayeko thiyo,nepalka garib janta haru lai aammai ra babainai banayoni.

  • @yakrajadk7632
    @yakrajadk7632 4 หลายเดือนก่อน

    यौटै घर भित्र दुई जना सेना पसेको थियो तेहा माओबादी भित्र जादा 5 जना होकि 4 जनालाइ तेहि मारेर भागेको थियो भनेर बिमल खत्री ले भनेको छ्न।यस्ले 1 जना भन्छ

  • @humengurung8395
    @humengurung8395 4 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉

  • @bipinpun2010
    @bipinpun2010 4 หลายเดือนก่อน

    300 choti hjur vayo
    Maja aayana harna

  • @himasalyani5399
    @himasalyani5399 4 หลายเดือนก่อน

    Salam dai

  • @user-dg7lh8ge8p
    @user-dg7lh8ge8p 4 หลายเดือนก่อน

    Moge jath KO kurai tholo garxa .

  • @Roshan.010grg
    @Roshan.010grg 4 หลายเดือนก่อน +1

    Lisneko sena tarfa lyaunu paryo ho sir yeuta xaina sena tarfabata

  • @NaryanKc-qt7lm
    @NaryanKc-qt7lm 4 หลายเดือนก่อน

    Gur

  • @tdhitler4754
    @tdhitler4754 4 หลายเดือนก่อน

    khwo

  • @simaoli6476
    @simaoli6476 4 หลายเดือนก่อน

    उसस नसकिने भउाे

  • @KajiThokar-zx3pb
    @KajiThokar-zx3pb 4 หลายเดือนก่อน +1

    Ta mugi aantakqri ho

  • @shantarai9770
    @shantarai9770 4 หลายเดือนก่อน

    aarmi chei maryo re mawowadi chei sahid re kasto manasikta

  • @shhbsbdnnd9292
    @shhbsbdnnd9292 4 หลายเดือนก่อน

    Jhut bolnu vayo 150 jana ko mirtu vako vako thiyo

  • @devaidee
    @devaidee 4 หลายเดือนก่อน

    Sabai moist layar auuxa oru army polica paudina ki ho hunna moist matra borjgar matra army or police afai busy hunxan ta😅😅

  • @Roshan.010grg
    @Roshan.010grg 4 หลายเดือนก่อน

    Ma pahilo vayo hai cmnt ma 😅

  • @deepakpun4144
    @deepakpun4144 4 หลายเดือนก่อน

    Gafadii parchandko jhole गफ dierakoxaow

  • @hirahira4248
    @hirahira4248 4 หลายเดือนก่อน

    hawa gafa

  • @diwashshrestha5518
    @diwashshrestha5518 4 หลายเดือนก่อน

    Kati maobadi ko matra sunne

  • @sumanoffset248
    @sumanoffset248 4 หลายเดือนก่อน

    किन लुकेर हानेको कायर हौ तिमिहरु

    • @tankalimbu6557
      @tankalimbu6557 4 หลายเดือนก่อน

      हरुवाको कुरा ! युद्धकला लुकेर , उभेर, आवश्यकता अनुसार हुन्छनी।

    • @yakrajadk7632
      @yakrajadk7632 4 หลายเดือนก่อน

      अनि के खेल हुदैछ र युद्धमा लुकेर छक्कायर ढाटेर जसरिनी बिपक्क्छेलाइ पराजित गर्नु नै हो

  • @user-jc4bt8wo5u
    @user-jc4bt8wo5u 4 หลายเดือนก่อน

    Sugum sir sabai gau thau ko name suney morcha ko hamro rukum tak rw mahat ko morchko interview ni linu paryo kasari vayo Sunna chaheka xau

  • @dneshcarkey8337
    @dneshcarkey8337 4 หลายเดือนก่อน

    पहिला माओवादी भन्दा गर्व ले छाति फुल्थ्यो अहिले लाज लाग्छ।कुन दिन प्रचण्डले कुर्सिको लागि हलोसङ्ग गठबन्धन गर्छन

  • @kopbahadurkhadka
    @kopbahadurkhadka 4 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @dneshcarkey8337
    @dneshcarkey8337 4 หลายเดือนก่อน

    पहिला माओवादी भन्दा गर्व ले छाति फुल्थ्यो अहिले लाज लाग्छ।कुन दिन प्रचण्डले कुर्सिको लागि हलोसङ्ग गठबन्धन गर्छन

  • @atombum9242
    @atombum9242 4 หลายเดือนก่อน

    ❤❤❤❤❤