ठुला कमाण्डरबाट नै आयो रुकुमको खारा र गणेशपुरको बारेमा विशेष कुरा | प्रभाकरले यस्तो सम्म गरे-कुबेर ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 พ.ย. 2024

ความคิดเห็น • 76

  • @jhalakchaudhary720
    @jhalakchaudhary720 4 หลายเดือนก่อน +4

    सहि र सत्य बोल्ने माओवादी रहेछन्

  • @Urlaba
    @Urlaba 6 หลายเดือนก่อน +6

    जय नेपाली सेना एक दम सहि कुरा गर्नु भयो आतंककारी सबै खुरापाती हुन

    • @tankalimbu6557
      @tankalimbu6557 6 หลายเดือนก่อน

      हो हो ! बलात्कारी हत्यारा सेनाहरु।

  • @maniwoodsteel
    @maniwoodsteel 6 หลายเดือนก่อน +8

    सहि सत्य कुरा गर्नु भो कुबेर जि।। आज पहिलो पटक माओबादी को यो अन्तर्वार्ता राम्रो लाग्यो। धन्याबाद कुबेर जि र पत्रकार महोदय । लाइ

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      w\c सर । धन्यवाद ।

  • @merochannelbybharatchhetri4581
    @merochannelbybharatchhetri4581 2 หลายเดือนก่อน +1

    सहि लाग्यो उहाको अन्तरबार्ता

  • @Bankai056
    @Bankai056 6 หลายเดือนก่อน +11

    मन भित्रको कुरा गर्ने कमाण्डर हुनुहुदो रहेछ

  • @roshanbhandari425
    @roshanbhandari425 6 หลายเดือนก่อน +2

    उहाँ सर को अन्तरबार्ता फेरि लेउनु परो सर सारै रमाइलो सत्य बोल्नु हुदो रैछ अरु पनि लेउनु परो अलि लामो भिडियो

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      हामिले लिएका छौं उहाँ सङ्ग लामो अन्तर्वार्ता, पछि प्रकाशन गर्ने छौं है हजुर

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 6 หลายเดือนก่อน +4

    मन पर्‍यो यो अन्तर्वार्ता मलाई ❤❤❤❤

  • @Chandrachand-e6r
    @Chandrachand-e6r 24 วันที่ผ่านมา

    सत्य बाेल्नु भयाे।

  • @sachinkhadka7847
    @sachinkhadka7847 6 หลายเดือนก่อน +1

    दाइ ले सहि भन्नू भो माओवादी का ठुला कमान्डर र नेता हरु लाइ आफ्नै लडाकु हरु को कुनै मत्लब थिएन । बिना तालिम, बिना पर्याप्त हतियार , बिना राम्रो खाना सोजा साजा जनतालाइ लडाई मा होमेर मर्न र मार्न बाध्य बनाए। अहिले पनि लडाकु हरु को हरि बिजोग भएको छ।

    • @rabindradahal1559
      @rabindradahal1559 หลายเดือนก่อน

      देशले हारेकाे युध्द

  • @kushsingh9150
    @kushsingh9150 6 หลายเดือนก่อน +4

    विमल राज पछिको सत्य अन्तर्वार्ता हेरियो

  • @Rip_uchiha.naruto
    @Rip_uchiha.naruto 6 หลายเดือนก่อน +1

    एकदम सत्य कुरा गर्नु भयो यो कमाण्डरले । नेताले अरुको ज्यानको माया नै गरेनन् ।

  • @bikrammagar3179
    @bikrammagar3179 6 หลายเดือนก่อน +2

    दुई बाहुन ले मगर लाई मुर्गा बनाएछन् खरामा कुराबुझदै जाँदा। पापीहरु

  • @starluck5485
    @starluck5485 6 หลายเดือนก่อน +1

    गजब कुराकानी

  • @newsbooks-sb8op
    @newsbooks-sb8op หลายเดือนก่อน

    बीमल को नयाँ कुरा intarvu लाउनु पर्यो

    • @SunauloTV.
      @SunauloTV.  หลายเดือนก่อน

      हस्

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 6 หลายเดือนก่อน +2

    पत्रकार मोहदय कुबेर कमरेड को अन्तरबार्ता पार्ट 2 पनि ल्याउनु पर्यो भिडियो अलि लामो बनाउनु पर्यो❤

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      पूरा अन्तर्वार्ता लिएका छौं, केही दिनमा आउँछ सर

  • @nirmalkawar-fk8iz
    @nirmalkawar-fk8iz 5 หลายเดือนก่อน +1

    Good dai

  • @ReganBantaea
    @ReganBantaea 2 หลายเดือนก่อน

    पिलिको बाटाे मा याे माउबादि हिनछकि हिनदेइन हाे

  • @newsbooks-sb8op
    @newsbooks-sb8op หลายเดือนก่อน

    राम्रो लाग्यो सत्य तत्य बोल्नु बताएको मा 😅

  • @BisalKhatri-nf7zt
    @BisalKhatri-nf7zt 6 หลายเดือนก่อน +1

    Right 100 %%%kura..........

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      ❤️

  • @TankBista-rq9ec
    @TankBista-rq9ec 6 หลายเดือนก่อน +1

    सही हो सही

  • @YagyaPun-sb9ht
    @YagyaPun-sb9ht 6 หลายเดือนก่อน +1

    यो मान्छेले सहि भन्यो जनार्दन मैरै छिमेकी भनाउदो हो तर उस्को तरिका तेहि जानेरै बोलेको जस्तो लाग्छ 🤦

  • @Basnet464
    @Basnet464 6 หลายเดือนก่อน

    Ramailo 👍 dherai pidit

  • @sumanbhandari9035
    @sumanbhandari9035 6 หลายเดือนก่อน +1

    गजब

  • @ThaquriChand
    @ThaquriChand 6 หลายเดือนก่อน +1

    कामरेड सत्य कुरा गरे हौ आतंककारी छापामार भय पनि

  • @krishnagurung9802
    @krishnagurung9802 6 หลายเดือนก่อน

    सहि interview

  • @NarendraBk-w7v
    @NarendraBk-w7v หลายเดือนก่อน

    जनार्दन शर्मा प्रभाकर त्यस्ता थिए त । आम्मा तट । गरिवका छोरा छोरी माथी यत्रो खेलवाड

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 6 หลายเดือนก่อน +1

    Salam chha kuber kaka

  • @nirkumarnk-fr9rf
    @nirkumarnk-fr9rf 6 หลายเดือนก่อน +1

    उहाँ संग अली बीश्तृत रुपमा जानकारी गराउने गरी अली लामो भीडीयो बनाउनु न हजुर।

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน +1

      पूरा अन्तर्वार्ता अर्को पटक आउँछ सर

  • @RameshbahadurBista-zr8cu
    @RameshbahadurBista-zr8cu 6 หลายเดือนก่อน

    Ramro x antrbarta

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      धन्यवाद

  • @BhabinRanaMagar-en2fr
    @BhabinRanaMagar-en2fr 6 หลายเดือนก่อน +1

    भनेपछि अहिले यो मुन्छे बिप्लप को पाटी मा रैछन

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      हो हजुर

  • @poshanchetriee4767
    @poshanchetriee4767 6 หลายเดือนก่อน +6

    यो सुनौलो टिभी ले सरकारी पक्छे का अधिकारी आर्मी पुलिस भेटाउदैन के हो जहिले माओबादी को मात्र अन्तरबार्ता उफ 🙄

    • @Bankai056
      @Bankai056 6 หลายเดือนก่อน

      तिमीले सम्पर्क गराइदिनु पर्यो नि

    • @poshanchetriee4767
      @poshanchetriee4767 6 หลายเดือนก่อน

      @@Bankai056 माओंबादी मा कारेकर्ता आफै आउछन होला नी अन्तरबार्ता दिन

    • @Iam.Retro-Kid
      @Iam.Retro-Kid 6 หลายเดือนก่อน

      ​@@poshanchetriee4767सरकारी मान्छेहरु अलि कम मात्रै बोल्छन्, कुरा गर्न डराउछ्न के हजुर

    • @poshanchetriee4767
      @poshanchetriee4767 6 หลายเดือนก่อน

      @@Iam.Retro-Kid साचो बोल्छन इजत गर्छन निडर हुन्छन साहसी हुन्छन अहिले को सरकारी प्रहारी आर्मी को कुरो आको छैन 2052 देखी 2063 सम्म का आर्मी हरु को कुरो हो हुनी हरु को अन्तरबार्ता धेरै जसो लिदैन हुन् त पहिले नै माओबादीले सातो खाइदिएको छ अनी माओबादी कै गुण गण गाउनु नै पर्यो 🤣🤣

    • @saktisakti1460
      @saktisakti1460 6 หลายเดือนก่อน

      ​@@Bankai056सम्पर्क म सगँ गर्नु होला।

  • @birendrakhadka1805
    @birendrakhadka1805 26 วันที่ผ่านมา

    100% Sahi bolnu bhayo bhai mutipani saken dailopani dekhe ke kam bho

  • @haribudha7653
    @haribudha7653 6 หลายเดือนก่อน +1

    सर आर्मि पुलिसको पनि सुनौ interview

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      सर भेट भए सम्म आउँछ हजुर

  • @SitaRai-f2k
    @SitaRai-f2k 4 หลายเดือนก่อน

    Sahi ladako

  • @SumanBhandari-f5d
    @SumanBhandari-f5d 6 หลายเดือนก่อน

    हेर्न थाले

  • @NaturallifestyleDiscover
    @NaturallifestyleDiscover 5 หลายเดือนก่อน +1

    War crime

  • @nirajkc21
    @nirajkc21 6 หลายเดือนก่อน +1

    kura ko bichma yo subscribe garne notification nadinu hola..lastai disturb hudo raixa.

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      सुझावको लागि धन्यवाद । घण्टीको आवाज सानो बनाउने छौं

  • @himakc9214
    @himakc9214 6 หลายเดือนก่อน

    Aajako kurakani bisesh hola jasto chha

  • @PrakashDhami-p2s
    @PrakashDhami-p2s 6 หลายเดือนก่อน +1

    Exact Sahi bolnu vako xa.. ma ni tei thye student kabad hall aayeko game khelna.. sajilae kabja vako ho .. tractor bhari bhari mauwadi aako

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      कुन ठाउँमा होला हजुर

  • @SHALINNEPAL
    @SHALINNEPAL 6 หลายเดือนก่อน

    हेर्न सुरु गरियो

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @laxmikanxi123
    @laxmikanxi123 6 หลายเดือนก่อน

    Suru

  • @khusbusharma8682
    @khusbusharma8682 6 หลายเดือนก่อน

    herna suru

  • @humengurung8395
    @humengurung8395 6 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉

  • @jeevanaryal1070
    @jeevanaryal1070 6 หลายเดือนก่อน +1

    Jaha samma guf laudina teha samma herni ho

  • @rochettri9431
    @rochettri9431 6 หลายเดือนก่อน +1

    Enle chahi satte kora bole hai.

  • @bishnugc8505
    @bishnugc8505 6 หลายเดือนก่อน +1

    बल्ल बुद्धि पलायेछ ।

  • @NaturallifestyleDiscover
    @NaturallifestyleDiscover 5 หลายเดือนก่อน +1

    Teti bela chwat pareko bhae thik hunthyo ni

  • @anishpoudel-sl7xv
    @anishpoudel-sl7xv 6 หลายเดือนก่อน

    Kukhura basera challa kararaw. Hairan alik paro interview lida alik safe place linu paro

    • @SunauloTV.
      @SunauloTV.  6 หลายเดือนก่อน

      सुझावको लागि धन्यवाद हजुर, गाउँको झल्को दिन्छ नि कुखुराको आवाजले होइन र

  • @jebbahadurthapa7866
    @jebbahadurthapa7866 6 หลายเดือนก่อน +1

    Lado ko salam mug,,, Indian SSB ko 4 ota bachcha liyera baseko xa,,akhir k payo mug afno desh vakti daju vai sangga ladera,,tyo SSB ko 4 ota bachcha payo tyo ta honi hoina?,, Kharama ajhai mo hunu parne ho,, janardhan ko ghati katera post ma jhundyayera rakhi dinthe,, prachanda and janardhan vaneko aafno swarthako lagi dukhi garib lai ladayera aafu mathi pugnu ho,,,,akhir k payo hami army sangga ladera,, ko maryo aafnai daju vai maryo,, hami ta pensen pauxa,,but tapai bomb ko chharra,,hat chudiyeko,,apangga vayera basnu parne vako xa,, khai K garexa prachanda pravakar and pasang??

  • @virajthakuri6920
    @virajthakuri6920 6 หลายเดือนก่อน

    1 Dam satte bolyo

  • @gorakhbudha7268
    @gorakhbudha7268 6 หลายเดือนก่อน +1

    कालिकोट काेटबाडा