राखा-मौरे र घोडेटार ल *डाइँको अनुभुति | सेनका कमाण्डरको चलाखीले यस्तो सम्म भयो-सुरजकुमारको जानकारी
ฝัง
- เผยแพร่เมื่อ 19 ก.ย. 2024
- सुनौलो सञ्चार प्रा.लि.बाट सञ्चालित यो सुनौलो टिभी हो । हाम्रो कम्पनीको दर्ता नम्बर २६७१६५/०७८/०७९ हो । आदरणीय महानुभाव ! हामी बिशेष गरि समाचार र राजनीतिसंग सम्बन्धित भिडियोहरु तपाईं माझमा ल्याइरहेका छौं l हामी महत्त्वपूर्ण गहन र ऐतिहासिक कार्यक्रमहरु सुनौली टिभी च्यानलबाट ल्याउने गरेका छौं । हाम्रो सुनौलो टिभी च्यानल subscribe गर्न नभुल्नु होला । हाम्रा भिडियोहरु हेरेर कमेन्ट, लाइक र शेयर गर्न अनुरोध गर्दछु । जनसेना नेपालका कमाण्डर तिर्थराज पराजुली सुरजकुमारको महत्त्वपूर्ण अन्तर्वार्ता । उहाँले राखा, मौरे र घोडेटारको बारेमा जानकारी गराउनु भएको छ ।
हाम्रो वेबसाईट ठेगाना:-www.sunaulotv.com हाम्रो फोन नम्बर:-९८४९९५०२६६ र ९८१६४७०५०४ सम्पर्कको लागि हाम्रो इमेल:- sunaulotv1522@gmail.com
हाम्रो फेसबुक लिंक / sunaulotv
🌍️ www.sunaulotv.com 🏠️Pyuthan Nepal ☎️9849950266 and 9816470504
Hello Friends ! Our channel mainly broadcasts videos related to politics and news. We have been bringing you video programs on historically important and profound topics. Do not miss our Sunaulo TV channel subscribe. I would like to see comments, likes and shares by watching our videos. An important interview of Tirtharaj Parajuli Surajkumar, Commander of Janasena Nepal. He has informed about Rakha, Maure and Ghodetar.
Our website URL:-www.sunaulotv.com Our email to contact: - sunaulotv1522@gmail.com
Our Facebook Link:- / sunaulotv #Sunaulo_TV #tirtharaj_parajuli_surajkumar #Pla_Nepal #Nepal_army #Apf_Nepal #Nepal_police #maure #rakha #ghodetar #nepali_army #nepali_sena
❤❤❤कति रामो अन्तरवार्ता। एकदम बौद्धिकतापुर्ण अन्तरवार्ता। तपाइ नेपाली राजनीतिमा नभई नहुने व्यक्ति हुन हुन्छ।
जे होस ग्रहदसा राम्रैरैछ।र बाच्नु भएछ।
सबै सान्ती भैसके पछी अझै पनि दुश्मन पो भरिराको छ सोच बदल बे आतंककारी
पहाडमा अलिअलि काहिकत्यै आकलझुकल गरे लडाई माओवादीले जब तराइमा ओर्लिया सेनाको हातबाट फ्राई भया १००%
यो बाहुन हाम्रो भेग तिर पनि खुब हल्ला गरि हिड्थ्यो ।
राम्रो कुराकानी र जानकारी 🎉🎉
Nice program
राम्रो कुराकानी
Intresting interview
धन्यवाद
good interview
pahilo darshak
होइन तिमि हरुले हारेको लडाइँ कुन हो जुन लडाइँ पनि जितेउ भन्छन
Ramro6
रोचक कुराकानी रहेछ ❤❤❤
गजब
निन्द्रा लाग्ने ,निकै ठुला र अहम् लाग्ने अन्तरबार्ता ।अझै दुस्मन रे😆आफू चाहिँ स्वयंसेवक लडाकु रे 🤣
गफ त कमाउरेड को वा वा म भय बचाउथे रे कति घमण्ड तेसैले माओबादी सकियको हो 84 मा कसैको बिइ चड्न नपाय ( एमाले या काङ्ग्रेस को) कति सिट आउला?
एस्तै एस्तै सर हरुको ईन्टर भिउ लिने गर्नु होला सर धन्यवाद हाल साउदि देखि हेर्दै छु
हस् धन्यवाद
धन बहादुर मास्के ( राजेस )अहिले 5 न . पर्देसको अर्थमन्त्री हुनुन्छ।
एकदम
hardik salam xa daju
herna suru bho
❤❤❤❤
धोतिले सम्जौता गराको होइन र कुरात ठुलो गर्नु भोनि
लौ हेर्न सुरु गरियो//सम्पूर्ण सत्य बोल्ने त हैनन
धन्यवाद
Praty la chai Kai garnu Sakako chaina kura chai thulo garxa afnu saed ko lagi ta Kai garnu sakana aru Janta ko lagi ta k gar thiyo hola r
म दोश्रो दर्शक बने है❤❤❤❤
Fighting for nothing
🎉🎉🎉🎉🎉
हाहा माओवादी को मात्रै आँखा थिए छ। आर्मीका चहि थिएन छ।
Yo sadad vanne chau kun sabda raixa ho jun pani maobadi le sadad matrai banxa ta😂😂😂😂😂
Maila sabai vedio herna pako xina...tera din ma 2 ta gardai herdai xu khub maja ayo good
धन्यवाद सर
maobadi ko kura suda sena xai dhunga lathhi le ladne raixa..
😂😂ब्रो कुरानै नबुझ्ने हो कि क्याहो। वहा सर राजनीतिक कार्यकर्ता हुनुहुन्छ। जनमुक्ति सेना को नियमित सेना हुनुहुन्न। तर पनि कतिराम्रो सालिन तरिकाले आफ्नो कुराहरु राख्नु भएको छ।
हेर्न सुरु गरियो
हस्
Sir udaypur tir ko pani liyanu paryo sir🎉🎉
हस् सर
म संग नि थुप्रै अनुभवहरु छन है सुमन जी, अनुकुल मिले सम्पर्क राख्नुहोला है🤝🤝
नम्बर पाउ न सर
माओबादि प्रचन्ड जिन्दाबाद नारायनकाजि सुदन किराति जिन्दाबाद
लाल सलाम छ कमरेड लाई अभिवादन छ महान् जनयुद्ध जिन्दाबाद बिर सहिद अमर रहुन महान❤❤❤❤
Ladara k garnu asto des dekda bichara kati man dukhla
Baburamko phula khana gako😂😂😂
Tapaiko Ghar thalakham ho
maobadi Marda sahid army Marda maryo re k ho
K garnu ho kaska lagi lade mare aja des lai yo awstha ma pugaune inharu nai hun
darbar hatya kandama..khatiya ka army haru lai khojra video banaunu paryo
प्रयास गरेका छौं तर सम्पर्कमा कोहि आउनु भएको छैन, आए पछि अवस्य बनाउछौ ।
palpa vidanta ko video halnuna khojira
हस्