कालिकोटको पिली आ-क्रमणको त्यो रात!!नेपाली सेना र जनसेनाको कहालिलाग्दो भोगाईहरु।।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
    #top_Nepal_tv_latest_interview
    #APF_Nepal
    #Nepal_Police
    #pla_army_nepal
    __________________________
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाईयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    __________________
    हामिलाई सम्पर्क गर्न-
    Contact
    __________________
    🏠 --Mitranagar 10, Kathmandu Nepal
    🌎 --topnepal.tv/
    ☎ --9802022933
    📩 --topnepaltv4u@gmail.com

ความคิดเห็น • 139

  • @TopNepalTV
    @TopNepalTV  2 หลายเดือนก่อน +23

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933

    • @chhatramanchhatraman230
      @chhatramanchhatraman230 2 หลายเดือนก่อน +2

      Aila ma qatqr bata hara kura yakdam sahai lagomawabadi ko misan vayako vijan navaya ko aila aayara dakhiyo.

    • @ShashiShashi-vm9jd
      @ShashiShashi-vm9jd 2 หลายเดือนก่อน +2

      आज सम काे उत्कृष्ट अन्तरवार्ता❤❤❤

    • @kamaldailekh2702
      @kamaldailekh2702 2 หลายเดือนก่อน +1

      सर अब दैलेख नोमुले को घटना बारे बुझ्न् पाय हुन्थ्यो 🙏🙏🙏❤️🥀🥀💗

    • @ramrawal656
      @ramrawal656 2 หลายเดือนก่อน +1

      कसैकाे नाम ताेकेर कुरा कानि भैरहदा घटना हुदा काेहि कसैले उजुरि हालियाे भने फेरि घटना बेरिन्छ हुदाेरै छ।मेराे बुझाई

    • @bhupalshrestha7558
      @bhupalshrestha7558 2 หลายเดือนก่อน

      मेरो बुझाइमा फेरि एकपल्ट सेना र म्याउवादि को लडाइ हुनु पर्छ र म्याउ वादि को म पनि भेट्न नपरोस।

  • @brrjkubresali642
    @brrjkubresali642 2 หลายเดือนก่อน +9

    आज सम्मकै राम्रो इन्टरभ्यु दुबै जनाको सभ्य अनि सकारात्मक बिचार ।

  • @rajukhatri3654
    @rajukhatri3654 2 หลายเดือนก่อน +10

    माओबादिले जनतालाई दुख दिएको कुरा पनि सत्ते होनि

  • @somlibang2223
    @somlibang2223 2 หลายเดือนก่อน +6

    आजको कुराकानी दुबै जना बाट साह्रै सभ्य भइ एक आपसमा सम्मान गरि कुराकानी बहुत राम्रो रहेछ।

  • @rajanNembang
    @rajanNembang 2 หลายเดือนก่อน +8

    पिली घट्नामा नेपाली सेनाको धेरै क्षेती भएकोले भावुक बनायो😢😢😢😢

    • @ambarrai4010
      @ambarrai4010 2 หลายเดือนก่อน

      Yo aarmy sahi boldai xa.

  • @bambahadursamal8372
    @bambahadursamal8372 2 หลายเดือนก่อน +5

    दुई महा पुरुष हरुलाई सलाम छ।🎉

  • @m.r.b.channel8972
    @m.r.b.channel8972 2 หลายเดือนก่อน +11

    सैनिक भन्या सैनिक कै रैछ । जहाँ पनि टिक्न सक्ने । राज्यले नहेरे पनि आफ्नै बलबुताले डाक्टर बनेछन उताका खाडितिर बेल्च्या हान्दै होलान । खाली राज्यले हेरेन भन्छन् ।

    • @mohanrai688
      @mohanrai688 2 หลายเดือนก่อน

      😂😂😂

  • @balkrishnathapa-surkhet
    @balkrishnathapa-surkhet 2 หลายเดือนก่อน +2

    ल सर ❤❤,आज एकदमै खुसी लाग्यो,दुबै तर्फबाट सुन्न पाइयो । म सुरु देखि अहिले सम्म नियमितरूपमा भिडियो नछुडाइ हेर्ने गर्छु ,अहिले पनि हेर्न - सुन्न सुरु गरियो ।

  • @naturalprem3030
    @naturalprem3030 2 หลายเดือนก่อน +6

    नेपाली army भनेको आर्मी हो तिमीहरूले झुक्याएर मारेका हौं राजनीतिक स्वार्थ रहेछ,राज्य माओवादीको😡😡

  • @manabrcakash8503
    @manabrcakash8503 2 หลายเดือนก่อน +2

    बाटो खन्न गएको सेना लाई मारेर खुब बहादुरी देखाए छ आज भोलि त्यही बाटो मा साइरन बजाउदै हिड्छ होला।।। आतंककारी

  • @bhupalshrestha7558
    @bhupalshrestha7558 2 หลายเดือนก่อน +2

    नवल साहको टोलि सङ्ग परेको भए धुलोपिठो हुने थियो ।थाहा भाकै कुरा हुन ।

  • @shivanepal1496
    @shivanepal1496 2 หลายเดือนก่อน

    चन्द्रसरलाई सलाम छ नेपाली सेनाको वीरता लाई सम्मान

  • @user-nr5ee2ju3r
    @user-nr5ee2ju3r 2 หลายเดือนก่อน

    बल्ल राम्रो लाग्यो सर दुबै तिर बाट आफ्नो आफ्नो कुरा सुन्न पाईयो को झुट को सहि बल्ल थाहा भयो धन्यवाद छ सर हजुरलाई

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 2 หลายเดือนก่อน +3

    जनयुद्धले गरिव र सर्वहारावर्गलाइ केहि फाइदा गरेन।सिमित व्यक्तिलाई फाइदा गर्यो। देशलाई २० वर्ष पछाडी धकेल्यो। वैदेशिक हस्तक्षेप बढायो। भ्रष्टाचार बढायो। परिवर्तन गर्छु भन्नेहरुको पनि देखियो।खसीको टाउको देखाएर कुकुरको मासु बेचिरहेका छन्।

  • @bipanrai676
    @bipanrai676 8 วันที่ผ่านมา

    Action 1000%
    Result 0%

  • @nbn190
    @nbn190 2 หลายเดือนก่อน

    सुन्न!निकै मजा लाग्यो ,!👏

  • @kamaldevkota8048
    @kamaldevkota8048 2 หลายเดือนก่อน +3

    माओवादी पेट कालो भएको रहेछ
    धेरै घुमाउरो गफ दियो साथिले

    • @tankalimbu920
      @tankalimbu920 2 หลายเดือนก่อน

      चोर जेजे नबोल

  • @DilkumarVlogs
    @DilkumarVlogs หลายเดือนก่อน

    दुबै दाइको कुरा राम्रो छ

  • @dipeshchaudhary2247
    @dipeshchaudhary2247 2 หลายเดือนก่อน

    सलाम छ पत्रकारलाई

  • @poshanchetriee4767
    @poshanchetriee4767 2 หลายเดือนก่อน +1

    ल बल्ल आज को दमदार

  • @roshanbhandari425
    @roshanbhandari425 2 หลายเดือนก่อน +2

    खारा को पनि माओबादी र आर्मी सङै राख्नु परो अब बिमल राज र आर्मी पछ को हेर्न आतुर

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x 2 หลายเดือนก่อน

    रमाइलो कुराकानी दाइ हरुको

  • @ishwarmagar6671
    @ishwarmagar6671 2 หลายเดือนก่อน

    रोचक बार्ता खुशी लाग्यो

  • @anasanman3768
    @anasanman3768 2 หลายเดือนก่อน

    love nepal Army ❤❤❤❤❤👌👌👌👌👌👌👌👌👌

  • @user-tk9pz6po9u
    @user-tk9pz6po9u 2 หลายเดือนก่อน

    आहा!विशिष्ट मान्छे हरुको अन्तरबार्ता ,जहिले पनि बुझेको मान्छे क्षेमतावान मान्छे भनेको जहिले पनि भद्र नै हुन्छ त्यसैले मान्छे जहिले पनि ज्ञानवान हुन आवश्यक छ।

  • @keshavbalayar1734
    @keshavbalayar1734 2 หลายเดือนก่อน +1

    Jaya ho

  • @ramtamang.vlogs2050
    @ramtamang.vlogs2050 2 หลายเดือนก่อน

    पिलि मा धेरै पिपा थियो लडाकु कम थियो त्योए भएर माओवादी ले जितेको

  • @paramanandsaud
    @paramanandsaud 2 หลายเดือนก่อน +3

    बीकल्प सीत हैछ आज चै चंद्र‌दाई
    बिकल्पको बोल्ने शैली अझैनी औला ठडृयायर बोल्दैछन मानौ बहुत ठूलो काम गरे लाईराछ चंद्र दाईको बोल्नै शैली हेर कती शानदार छ बीकल्प झूटो बोल्दैछन यही पीली बीषयमा बीमलराज खत्री दाईको अन्तरबार्ता सुन्नूहोस एकचोटी माओबादी सेना अब सकीदैन भनेर फर्कीन आटेकै थीयोरे बीमल दाई सत्य बोल्छन
    गणेशपुर लडाई को पनी बीकल्पको अन्तरबार्ता हेरे धेरै झूटो बोलेको वही नबल सर र बीमल दाईको सेम सेम मीलेको ९०+मरेका गणेश पूरमा बीकल्पले चै ३८जना मात्रै मरेका हुन भनेछन

    • @user-jc4bt8wo5u
      @user-jc4bt8wo5u 2 หลายเดือนก่อน

      Birged kamandar lai tha hunxa ki sano palatun kamandar lai sattey tathey tha hunxa sir biklpa baneko hajaraw sena chalaune bimal raj baneko 100 150 Palatun samalne hajurko socha galt sir

    • @paramanandsaud
      @paramanandsaud 2 หลายเดือนก่อน +1

      @@user-jc4bt8wo5u मैले यीनको गणेशपूरको लडाई बारेमा पनी अन्तर्बार्ता सूनेकोछू फूर्ती अझैनी ऊस्तैछ मानौ आकास पल्टाईहाल्यो जस्तो बीमलराज खत्री सही र सत्य सम्मानका साथ बोल्छन लडाईमा प्लाटुन कमांडर भयनी थाहात हुन्छनी माथी बाट कासन त आऊछनी

    • @Rai-Aiman
      @Rai-Aiman 2 หลายเดือนก่อน

      बिमल राज झन हाउडे छ,बाहादुर सिपाहीलाई गोली लाग्छ किन कि अघी बसेर लडछ त्यो बिमलले लडाकु होईन बन्दुक बोक्ने भरिया होला उसको गफ सुन्दा

    • @paramanandsaud
      @paramanandsaud 2 หลายเดือนก่อน +1

      @@Rai-Aiman घाईते सीपाही हो प्लाटुन‌कमांडर तर ऊसले सत्य बोल्छ सत्य बोल्नेलाई कसले राम्रो मान्छर उसको अन्तरबार्ता सुन्न साह्रै मजा आऊछ

  • @yamthapa14243
    @yamthapa14243 2 หลายเดือนก่อน

    सलाम

  • @user-oy3ul2li9o
    @user-oy3ul2li9o 2 หลายเดือนก่อน

    आज देख्न पाइयो

  • @tankalimbu920
    @tankalimbu920 2 หลายเดือนก่อน

    लाल सलाम विकल्प कमरेड

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 2 หลายเดือนก่อน

    नवल खड्कालाई पनि बिमल केशी सँग ल्याउनु पर्यो अलिकति बुझ्थ्यो कि स्वाठले

  • @PawanYadav-jd5ev
    @PawanYadav-jd5ev 2 หลายเดือนก่อน

    So super❤❤❤❤❤❤

  • @kamaldailekh2702
    @kamaldailekh2702 2 หลายเดือนก่อน

    अब दैलेख नोउमुले को घटना बारे बुझ्न पाय हुन थो सर्🙏🙏🙏🙏🙏🥀💗💗

  • @sagarabiral9760
    @sagarabiral9760 2 หลายเดือนก่อน

    सम्भब भए चन्द्र सर र नजमुक्त्ती सेना बिमल राज खत्री सङ अन्तर्बाता लिनु पर्यो स र

  • @user-nr5ee2ju3r
    @user-nr5ee2ju3r 2 หลายเดือนก่อน

    हजुरले प्रश्न सोध्ने अनि उहाँ हरुले जवाफ दिएको भए कति राम्रो हुनि थियोे अझ

  • @BhupendraRana-ue3xy
    @BhupendraRana-ue3xy 2 หลายเดือนก่อน +1

    Good

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 2 หลายเดือนก่อน +5

    एता को सिपाहि त डाक्टर भएछन उताको बृगेडियर चाहिँ के भएछ?😂मुलाहरुले जनयुद्द बेचेर खाईहाले के जनयुद्द भन्नू धनयुद्द भन्दा हुन्छ।कम्ती पैसा र धान देको हैन हाम्रो घर बाट पनि अब त लुटेरा भन्न मन लाग्छ

    • @Rai-Aiman
      @Rai-Aiman 2 หลายเดือนก่อน +1

      फिलिम खेलेको थियो लाल सलामको हिरो हो

  • @user-tg2yv6no3s
    @user-tg2yv6no3s 2 หลายเดือนก่อน

    Ekdamai Ramailo 😅

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 2 หลายเดือนก่อน +1

    अझै भारतीय बिस्तार वाद विरुद्ध रे लाज पनि नलाग्ने माओवादी भरतिय को नोकर हैन बाबुराम प्रचण्ड ? अलि लाज मानौन हो जनता 52 साल का हुन र?

  • @user-wk9zp6ek5h
    @user-wk9zp6ek5h 2 หลายเดือนก่อน +1

    nice

  • @manabrcakash8503
    @manabrcakash8503 2 หลายเดือนก่อน

    तिमी हरुको नेता बाहेक जनता ले के पाए भन न😢

  • @diwashshrestha5518
    @diwashshrestha5518 2 หลายเดือนก่อน

    Tarika thik xa

  • @Roshan.010grg
    @Roshan.010grg 2 หลายเดือนก่อน

    Dubai jana ko kura dherai ramro lagyo

  • @allinnepaltv9082
    @allinnepaltv9082 2 หลายเดือนก่อน

    ❤❤❤

  • @anojmagar6207
    @anojmagar6207 2 หลายเดือนก่อน +2

    Dr. Sab ra bauddik comander raixa.ahile sammakai bauddik maaobaadi leader raixa.

  • @shibrajmagar5138
    @shibrajmagar5138 2 หลายเดือนก่อน

    सलुट नेपाल आर्मी माओबादी लाई पनि

  • @arjunkc8125
    @arjunkc8125 2 หลายเดือนก่อน

    Aarmi sipahi bhai suneko thiya kalidal ma huda aaja hena pay aba bhailaai bhetna man chha jay kali❤

  • @bhimbhatta2079
    @bhimbhatta2079 2 หลายเดือนก่อน

    खुबै आदर्शको कुरा गर्छ जंगली ।

  • @kshitizk.c7815
    @kshitizk.c7815 2 หลายเดือนก่อน

    jay ho

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 2 หลายเดือนก่อน +1

    सुरु गरियो

  • @anasanman3768
    @anasanman3768 2 หลายเดือนก่อน

    बेईज्जती माओवादीहरु, कसरी मुख देखाउन सकेका होलान् !!

  • @pemasherpa4168
    @pemasherpa4168 2 หลายเดือนก่อน

    Ma chai saudi bata herdai xu hjr harulai namaskar

  • @foreignland4848
    @foreignland4848 2 หลายเดือนก่อน

    अन्तर्वार्ता होस त यस्तो होस । एक्ला एक्लै राखेर लिएको अन्तर्वार्ता मा त के भन्छन् भन्छन् ?

  • @dipeshThakuri-kh7yy
    @dipeshThakuri-kh7yy 2 หลายเดือนก่อน

    माओवादी ले गफ दियो।सेनाको राम्रो तयारी रहेको भए।थाहा हुन्थ्यो

  • @user-jc4bt8wo5u
    @user-jc4bt8wo5u 2 หลายเดือนก่อน

    sakchhem kamandar biklpa ji salam xa hjurlai

  • @KhimBista-qk2zy
    @KhimBista-qk2zy 2 หลายเดือนก่อน

    गनतन्त्र भबेको केहो भनेर नबुझ्नेले माओवादी यस्तो उस्तो भन्ने गोरु हरुको जमात देखियो

  • @user-oy3ul2li9o
    @user-oy3ul2li9o 2 หลายเดือนก่อน

    झुट्टा नबोल्नु युद्ध भित्र मानवता हुन्छ र माओ बादी

  • @ManParkashMagar-wx7nr
    @ManParkashMagar-wx7nr 2 หลายเดือนก่อน +1

    Dubai Jana lai samman

  • @tankalimbu920
    @tankalimbu920 2 หลายเดือนก่อน

    माओवादी कमाण्डर कति सालिन, भद्र नेपाली सेनाको को साथी पनि अस्याध्यै राम्रो रहेछ

  • @bibekdhakal6079
    @bibekdhakal6079 2 หลายเดือนก่อน

    बाटो खन्न गएको team लाई हानेर साहासिक भएको महसुस गर्दै छ्न यी दाइ

  • @GovindDhanuk-sc9fu
    @GovindDhanuk-sc9fu 2 หลายเดือนก่อน

    यो जनयुद्धले हामिलाइ के दियो काम छैन यो सिमित ब्यक्तिको लागिमात्र उपलब्धि होला तर देशलाइ गाणो भाछ

  • @rajendramagar9970
    @rajendramagar9970 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @Basnet464
    @Basnet464 2 หลายเดือนก่อน

    हजुर/तपाई भन्ने शब्द दुबै तर्फबाट हुनुपर्छ√ जंगली/बिदेशीवाद, शब्द हामी शुद्ध नेपालीलाई
    स्वीकार्य छैन ।

    • @tankalimbu6557
      @tankalimbu6557 2 หลายเดือนก่อน

      हो तिमीहरू लाई त ! भनेर भन्छन् ।

    • @tankalimbu6557
      @tankalimbu6557 2 หลายเดือนก่อน

      हावा!

    • @SamarpanBasnet-gu9vl
      @SamarpanBasnet-gu9vl 6 วันที่ผ่านมา

      😂😂

  • @keshabkamxa2058
    @keshabkamxa2058 2 หลายเดือนก่อน

    ❤❤❤❤❤

  • @rishikeshbohara2672
    @rishikeshbohara2672 2 หลายเดือนก่อน

    खाराको पनि लिनु पर्यो

  • @kamaldailekh2702
    @kamaldailekh2702 2 หลายเดือนก่อน

    ❤❤❤❤

  • @user-ep3ns8up6b
    @user-ep3ns8up6b 2 หลายเดือนก่อน

    👌

  • @sijalakhadka8430
    @sijalakhadka8430 2 หลายเดือนก่อน

    दाइ फस्ट फायर मैले खोलेको हो के ।

  • @user-dn6ys6rc2p
    @user-dn6ys6rc2p 2 หลายเดือนก่อน

    Hjr hruko Kati mitho 😂socha mileko hai

  • @WangelLama-ob1wf
    @WangelLama-ob1wf หลายเดือนก่อน

    Kata ko sir ko yoga mapani aaunu paryo

  • @KeshabRanaMgr1990
    @KeshabRanaMgr1990 2 หลายเดือนก่อน

    🎉🎉🎉❤❤❤❤

  • @babukhadka-xl3dv
    @babukhadka-xl3dv 2 หลายเดือนก่อน +2

    Sadhai yastai 2 jana ko vedio halnu hola mero sujab

  • @danprassedsubedi8051
    @danprassedsubedi8051 2 หลายเดือนก่อน

    आज न शेरेले यि चन्द्रशरलाई चिन्छ न प्रचण्डेले विकल्पलाई खासमा युद्व लडेका दुवै तर्फका शबै शेनाहरूलाई शमान हैशियतमा राज्यको उच्वशंमान शहित राखीनुपर्थ्यौँ आज हजारौँ जनशेनाहरू खाडीमा छन भने नेपाली शेनाहरूपनि आत्मशंम्मान र उच्व मनोवलसहित राख्न सकेनन

    • @tankalimbu6557
      @tankalimbu6557 2 หลายเดือนก่อน

      शाही सेनाले ब्यबस्थाको रक्षा गर्न नसकेको हो। त्यसैले हार्ने सेनानै थियोे ।

    • @sureshkumarrokamagar1084
      @sureshkumarrokamagar1084 2 หลายเดือนก่อน

      तो त प्रचण्ड ले राज्यकोषबाट जनसेना को नाम पुग्ने पैसा लियकै हुन अहिले राजा माहाराजा को हैसियत मा छन प्रचण्ड परिवार तपाईं हामी अझै सरकार लाई दोस दिन्छौ मुक्य दोसि प्रचण्ड हुइनन र?

  • @humengurung8395
    @humengurung8395 2 หลายเดือนก่อน

    🎉🎉🎉🎉🎉

  • @user-nw2du8sb4w
    @user-nw2du8sb4w 2 หลายเดือนก่อน

    Mero mama pani pareko chha a ha 😢😢😢😢😢😢

  • @dhanishathakuri
    @dhanishathakuri 2 หลายเดือนก่อน

    भरुवा बन्दुक बोक्ने आतङ्क कारी 😂😂😂😂

  • @narayanpanthi4175
    @narayanpanthi4175 2 หลายเดือนก่อน +1

    Khojeko aaexa

  • @user-ur6oe1de6s
    @user-ur6oe1de6s 2 หลายเดือนก่อน

    Sipahiko dayari kasari herna sakinxa hjr

  • @diwashshrestha5518
    @diwashshrestha5518 2 หลายเดือนก่อน

  • @raipurna
    @raipurna 2 หลายเดือนก่อน

    Bato khanna gako bela aacraman gareko raicha

  • @user-hv7so3ck6y
    @user-hv7so3ck6y 2 หลายเดือนก่อน

    sonelal chadhary bholi palta mariyaka thiye.tyo bishayaama sodhnus dr.sab

  • @user-oy3ul2li9o
    @user-oy3ul2li9o 2 หลายเดือนก่อน

    उपचार गरिछन् तेरो गफ कसरी 63आर्मी मारिस

  • @radhikapatapata9315
    @radhikapatapata9315 2 หลายเดือนก่อน

    😚😚😚😚😚☺️😚

  • @Kisan-kn4xb
    @Kisan-kn4xb 2 หลายเดือนก่อน

    Ek le arko lai k gari bachex vandai holan bichara

  • @binodthapa1949
    @binodthapa1949 2 หลายเดือนก่อน

    🎉16:24 Aba cia ,rawko dasatwabata mukti huna des vaktaharuko awagyale matra mukti hola

  • @radhakc4285
    @radhakc4285 2 หลายเดือนก่อน

    PhD wala de chandra sarai manxe vayar manxe jasta xan sarai yathartha kura garxan yi dr sanga yak patak vetne dhoka xa

  • @maruni2022
    @maruni2022 2 หลายเดือนก่อน

    केकाे डाक्टर हाे चन्द्र सर?

    • @devaidee
      @devaidee 2 หลายเดือนก่อน

      Phd garayar dr ni🤣🤣

    • @IshworeChayntel
      @IshworeChayntel 2 หลายเดือนก่อน

      phd

  • @adhikarisantosh7593
    @adhikarisantosh7593 2 หลายเดือนก่อน

    Maobadikai karanle desh 50 barsa paxadi pareko vanne kura pani sate ho.

  • @BikashDarai413
    @BikashDarai413 2 หลายเดือนก่อน

    aja bala herna maza aune vo

  • @sanjitmusicvol5880
    @sanjitmusicvol5880 2 หลายเดือนก่อน

    Aba sadhai 2 janako sangai kura kaniko video halnu hola

  • @user-oy3ul2li9o
    @user-oy3ul2li9o 2 หลายเดือนก่อน

    कति माओवादी मारे होला नधाटक्न

  • @adhikarisantosh7593
    @adhikarisantosh7593 2 หลายเดือนก่อน

    Atankakari haruko jathale gareko akramarnma pari mero gaunko 1 jana prajuli tharko manchhe pani mareka thiye jo tatkalin samayema jamdar post thiyo ani bicharako pensan niskana 1 mahina time thiyo.

  • @surendradura9655
    @surendradura9655 2 หลายเดือนก่อน +4

    तँलाई आतंककारी बाटो सडक खन्न गएको सिपाही तालिम नगरेको सोझा साझा गौँडा ढुकेर मारिस निकै राम्रो गरिस् पुण्य कमाइस प्रचण्डको गेडा हेरेर बसिस अहिले

    • @rishikeshbohara2672
      @rishikeshbohara2672 2 หลายเดือนก่อน

      हेर हेर आफ्नो सस्कार देखाको

    • @kalpanashahi4166
      @kalpanashahi4166 2 หลายเดือนก่อน

      saskar ko Kura nagarnu uncle yo sahi ho pilima karnai highway banauna gako training prapta navaya ka sipahi haru ra sojhasajha shramik kamdar mare rada ban harule lutera chor le hamro gau nai lutya thy

    • @kishankhattri6032
      @kishankhattri6032 6 วันที่ผ่านมา

      ​@@kalpanashahi4166Kaha ho tapaiko ghar k kaseri maowadile dukha diyo lutyo sabai khulayer vannos na hami sabailai ni wastawikta thaa hos

  • @kajigajmer4154
    @kajigajmer4154 2 หลายเดือนก่อน

    17000 hajar manxe marera lyaeko ganatantra le aja janatalai vokai Marne banayo bideshi haruko chalkhel lampasarbadh gulam banayo netako pahuch ma vako manxelai dhhhani samranta banayo kra ganatantra ho yo

  • @user-tl8mf7np3l
    @user-tl8mf7np3l 2 หลายเดือนก่อน

    Jun Chai daurale training garne manxe Lai armylai train rameo thiyena armylai vanda lajai lagdo na dekheko Hora haha gafade

  • @devaidee
    @devaidee 2 หลายเดือนก่อน

    Lute natra vannu ni ten year paxadi paryo desh develop ma 🤣🤣😂😂

  • @user-vp7zn9wb8b
    @user-vp7zn9wb8b 2 หลายเดือนก่อน +1

    यो मावोवादी ले झुटो बोलेको छ जनता मारेकै हो

    • @KhimBista-qk2zy
      @KhimBista-qk2zy 2 หลายเดือนก่อน

      कहाँ कसलाइ मार्यो माओवादी तिम्रो खानदान मार्यो

    • @kalpanashahi4166
      @kalpanashahi4166 2 หลายเดือนก่อน

      Hota maobadi khaobadi lutera le manxe marekai ho hamro thauma ta kasto garya thy jiudai khadalma haleko lutera le kamti dukha deko hora khana banauda khana dinthyna rada ban harule

  • @durgakarki1151
    @durgakarki1151 2 หลายเดือนก่อน

    बडो गजब को लागों

  • @user-ns9pe7zn2n
    @user-ns9pe7zn2n 2 หลายเดือนก่อน +1

    ईन्टरभिउ भनेकाे यस्तो हाेस दुबै तर्फबाट बढाइ चढाइ बिनाकाे