नेता लखट्ने नेपाली आक्रोश, नसुध्रिए हसिनाकै हालत, कसरी जोगिएलान् नेता ? बंगलादेशकै हालतमा नेपाल ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024

ความคิดเห็น • 815

  • @boloramtajpuriya
    @boloramtajpuriya หลายเดือนก่อน +35

    अब सेना दाजु भाई हरुले पनि साथ दिनु पर्यो जनतालाई देश बचाउनुको लागि ।

  • @GyawoliMukti-wb1si
    @GyawoliMukti-wb1si หลายเดือนก่อน +98

    छिट्टै नै हाम्रो देश का धमिरा हरु लाई देश देखि लखेट्ने दिन आओस्

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน +4

      नेपाल मा चुनााब अलि अलि धाधलि हुन्छ तर धेरै स्वछ चुनाब हुन्छ।तेसैले जनताले चुनेका नेता छान्न पाउने ब्यबस्था नेपाल मा छ। तेसैले नेपाल मा कहिलै तेस्तो आन्दोलन हुदैन। हामि जनता नै चुनाब को बेला राम्रो नेता छानेर सत्ता मा पठाउनु पर्छ।

  • @Chamlingvlog193
    @Chamlingvlog193 หลายเดือนก่อน +137

    म पनि छु है देश को लागि मर्न र मार्न नेपाली नेताहरुलाई नेपाली हो देश बनाउ 💪💪💪💪💪

    • @tektamang1817
      @tektamang1817 หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤❤UA1sss100

    • @tektamang1817
      @tektamang1817 หลายเดือนก่อน +1

      ❤❤❤❤❤❤❤sss100

    • @tektamang1817
      @tektamang1817 หลายเดือนก่อน +2

      ❤❤❤❤❤❤❤Usss100

    • @Changes_143
      @Changes_143 หลายเดือนก่อน

      Mo Ni Tayar xu ❤

    • @b9413
      @b9413 หลายเดือนก่อน

      bro first mai kattu tandai vagney chai pakkai timi nai hunexau

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 หลายเดือนก่อน +205

    देश परिवर्तनको लागि अब सेनाले पनि नेपाली जनतालाई साथ दिनुपर्नेछ।

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน +6

      नेपाल मा चुनााब अलि अलि धाधलि हुन्छ तर धेरै स्वछ चुनाब हुन्छ।तेसैले जनताले चुनेका नेता छान्न पाउने ब्यबस्था नेपाल मा छ। तेसैले नेपाल मा कहिलै तेस्तो आन्दोलन हुदैन। हामि जनता नै चुनाब को बेला राम्रो नेता छानेर सत्ता मा पठाउनु पर्छ।

    • @user-vm1eu2vb5q
      @user-vm1eu2vb5q หลายเดือนก่อน +4

      नेपाली नेना पनि ? यिनै भर्स्ट नेताको हातमाछन ? नेताले जे भन्छ तेहि नेपाली मिक्स सेना हो ? आधाले माओ बादिलाई सपोट गर्छन ? आधाले राजालाई ? र आधाले यिनी भरस्ट नेतालाई ? तीन ठाउमा छन ? तर गरिब जन्ताका छोरा आफ्नोे परिवारलाई बाध्य भयर छोडिराखेकाछन ? कसको भरोसा गर्नु ? नेपालमा लिडर नेपाली जन्ताले पाया छैन ?😂😢😢

    • @kishorshrestha2224
      @kishorshrestha2224 หลายเดือนก่อน +3

      सेनाकाे प्रमुखहरू सबै नेताकाे इसारामा चल्छन्

    • @deeptamang1198
      @deeptamang1198 หลายเดือนก่อน +2

      नेपाल को पालो १००%

    • @Gemma0787
      @Gemma0787 หลายเดือนก่อน +1

      Sena pani vrasta xa

  • @SenSen-nb7ln
    @SenSen-nb7ln หลายเดือนก่อน +65

    नेपाल को नेताहरूलाई लखेट्ने हैन ईनि हरूलाई जिंऊदै खाल्डोभित्र पुर्नुपर्छ

    • @Rewatmagar-vx4fy
      @Rewatmagar-vx4fy 26 วันที่ผ่านมา

      Jhutko bora pni xa borama halera panima dubaune

  • @mailkirat
    @mailkirat หลายเดือนก่อน +60

    देश डुबाउने यिनै बुना स्यालहरु हुन्।
    यिनीहरुलाई लखेट्नै पर्छ।

    • @devideurali4956
      @devideurali4956 หลายเดือนก่อน

      साना श्याल पनि ईनकै चेलाहुन।

    • @ashoktamang1627
      @ashoktamang1627 หลายเดือนก่อน

      garis muji khate social media ma navuk

    • @jailalmakaju502
      @jailalmakaju502 หลายเดือนก่อน

      ​@@ashoktamang1627YO LUTERA NEETA LE GAR DHA MEDIA LE BHUK NEI PAR CHA HO .

    • @ashoktamang1627
      @ashoktamang1627 28 วันที่ผ่านมา

      @@jailalmakaju502 neta ko matra dosh xaina bhatuwa khate dimag navako janata ko ho dosh yo sab

    • @ashoktamang1627
      @ashoktamang1627 28 วันที่ผ่านมา

      @@jailalmakaju502 muji haru 5 years ma election huda gatilo neta chunna nasakne ani tesailai dosh laaj lagdaina pani maruwa haru ???

  • @boloramtajpuriya
    @boloramtajpuriya หลายเดือนก่อน +34

    कुलमान र बालेन् सर लाई साथ दिउँ मेरा सेना दाजु भाई हरुले ।

    • @ashoktamang1627
      @ashoktamang1627 หลายเดือนก่อน

      janish muji khate bhatmara

    • @ashoktamang1627
      @ashoktamang1627 28 วันที่ผ่านมา

      @@boloramtajpuriya khulit muji kulman chor le arab ko transfermer ma khiya lagayera rakheko kunai muji lai tha xaina

    • @ashoktamang1627
      @ashoktamang1627 28 วันที่ผ่านมา

      @@boloramtajpuriya chahine vanda dherai kinera khali jamin ma rakhera khiya lagaune ani bahira media lagayera hero hune khate haru

  • @user-mj8wd5wr9i
    @user-mj8wd5wr9i หลายเดือนก่อน +7

    अत्ती भय पछी खती हुन्छ भन्ने त भनाइ नै छ।तेयो दिन नेपालमा अबस्री आउनु पर्छ।

  • @srijanapariyar802
    @srijanapariyar802 หลายเดือนก่อน +40

    नेता हरु न सुध्रिए पक्का बंगलादेश को अवस्त मा जाने निश्चित छ🇳🇵

    • @rajprasain9663
      @rajprasain9663 หลายเดือนก่อน

      बिचरा दुखी आत्मा अझै पनि सुदृन्छन जस्तो लाग्छ

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน +1

      नेपाल मा चुनााब अलि अलि धाधलि हुन्छ तर धेरै स्वछ चुनाब हुन्छ।तेसैले जनताले चुनेका नेता छान्न पाउने ब्यबस्था नेपाल मा छ। तेसैले नेपाल मा कहिलै तेस्तो आन्दोलन हुदैन। हामि जनता नै चुनाब को बेला राम्रो नेता छानेर सत्ता मा पठाउनु पर्छ।

  • @ramkrishnasen380
    @ramkrishnasen380 หลายเดือนก่อน +22

    नेपाली जनताले सम्पन्नताको सपना देखेका छन। अब विद्रोह शुरु हुन्छ।

  • @Sajankhatri186
    @Sajankhatri186 หลายเดือนก่อน +23

    नेपालमा बङ्गलादेशको जस्तै हालत बनाउन र नेता हरुलाइ लखेट्न कुनै हालतमा सक्दैनन,किनकि बङ्गलादेशमा जनता थिय तर नेपालमा पार्टिका कार्यकर्ता छन।🙏
    ब्यक्तिगत बुझाइ।

    • @devideurali4956
      @devideurali4956 หลายเดือนก่อน +3

      हाेहै,मासुभाते धेरै छन,देशकाे स्थिति जेसुकैहाेस हाम्राे नेता जिन्दावाद भन्नेहरुकाे कमि छैन।

    • @ashoktamang1627
      @ashoktamang1627 หลายเดือนก่อน

      khulkiyo muji haru bangladesh lai bidesi le garda sakeko hun nepal vanda dherai bikash vako thyo tyo dekhna nasakera american haru le gareko ho yo sab

    • @govindasubedi2827
      @govindasubedi2827 หลายเดือนก่อน

      यो पत्रकार ले नेपालमा पनि बाङ्लादेश जस्तै अल्पसंख्यक ले बाच्नु हुदैन वा अमुक दलमा लागेका मान्छे ले बाच्नु हुदैन भन्ने हो?

    • @BhaktaTamang-rs3uy
      @BhaktaTamang-rs3uy หลายเดือนก่อน

      @@Sajankhatri186 dhoti ko dalaal haruatrai po Nepalma ? Bhutan le jitisakyo hw ?

  • @haririmal3271
    @haririmal3271 หลายเดือนก่อน +41

    अब वोलिको शेरेको र प्रचण्डको हालत नेपालि जनताले यस्तै बनाउनु पर्छ ।

    • @user-uc9bg5il6o
      @user-uc9bg5il6o หลายเดือนก่อน

      Ani prachande ko naam chai kina missing bhayo?

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 หลายเดือนก่อน +6

    अब जनता जनार्दन जाग्नु जरुरी छ ..... यी नालायक नेता हरु लाई लखेट्ने हो भने देसले सास फेर्न पाउने थियो ... धन्यवाद .... जय नेपाल ।।।।।

  • @bhupendrashrestha5973
    @bhupendrashrestha5973 หลายเดือนก่อน +11

    जे जस्तो राष्टघाटी अन्याय गरेपनि मौनबस्ने नेपालीहरुको कमजोर सोचको लागि पनि ठुलो सन्देश बनेका छन् बङ्गलादेसका जनता ।

  • @-Rr1990
    @-Rr1990 หลายเดือนก่อน +124

    प्रचण्ड , ओलि र देउवालाई जनताको बिश्वास छैन र हुनेछैन ।

    • @ashoktamang1627
      @ashoktamang1627 หลายเดือนก่อน

      @@-Rr1990 khulkyo muji haru nepal ra bangladesh ko farak topic ho nepal ka bhatuwa haru nabuji vukdaixan

    • @BhaktaTamang-rs3uy
      @BhaktaTamang-rs3uy หลายเดือนก่อน

      @@-Rr1990 Nepalko vot jatti tehi 3 janalai janchha ko hoon ti vot diney haru?

  • @rammuktan3614
    @rammuktan3614 หลายเดือนก่อน +5

    देश परिवर्तन हुनुपर्छ यस्को लागि नेपाली सेना ले नेपाली जन्तालाइ साथ दिन जरुरत छ।

  • @bikashlama69347
    @bikashlama69347 หลายเดือนก่อน +22

    अब पालो नेपालको भ्रष्टाचारी नेताहरूलाई सात डाँडा कटाउनुपर्छ सबैजना मिलेर।।।!😊

    • @BhaktaTamang-rs3uy
      @BhaktaTamang-rs3uy หลายเดือนก่อน

      @@bikashlama69347 khoi abo ta Paras dada po aunu parchha hola ????

    • @BhaktaTamang-rs3uy
      @BhaktaTamang-rs3uy หลายเดือนก่อน

      @@bikashlama69347 ho ho.

  • @anjalilamichhane7549
    @anjalilamichhane7549 หลายเดือนก่อน +14

    नेपालमा पनि श्रीलंका र बंङलादेसकाे अबस्था आउन धेरै समयछैन दलका नेताहरु सबै लखेट्नु पर्छ ।

  • @user-eb8rp2nj6j
    @user-eb8rp2nj6j หลายเดือนก่อน +3

    एकदम ठीक समाचार भन्नुभयो

  • @laxmibas488
    @laxmibas488 หลายเดือนก่อน +15

    जिउँदा लास र पार्टीका झोलेहरुले मात्र भरीएको हाम्रो देशमा बंगलादेश जस्तो क्रान्ति संभव छैन !

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน +1

      नेपाल मा चुनााब अलि अलि धाधलि हुन्छ तर धेरै स्वछ चुनाब हुन्छ।तेसैले जनताले चुनेका नेता छान्न पाउने ब्यबस्था नेपाल मा छ। तेसैले नेपाल मा कहिलै तेस्तो आन्दोलन हुदैन। हामि जनता नै चुनाब को बेला राम्रो नेता छानेर सत्ता मा पठाउनु पर्छ।

    • @devideurali4956
      @devideurali4956 หลายเดือนก่อน +1

      सत्य भन्नू भाे।

    • @BhaktaTamang-rs3uy
      @BhaktaTamang-rs3uy หลายเดือนก่อน

      @@laxmibas488 hamro desh ko yuwa haru ra Sena kataa lukey ?

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 หลายเดือนก่อน +6

    अब सबैले ध्यान दिनैपर्ने कुरा के हो भने तपाईं हामीको हातमा छ देश बेच्ने कि बचाउने, यि चोरहरुले भाषण मात्र गर्ने हुन त्यसैले हामी सबै‌ नेपाली आम जनता एकजुट भएर सबै चोरहरुलाई अब देश निकाला गर्नैपर्छ, अब नेपालमा पनि बंगलादेश भन्दा ठुलो आन्दोलन शुरु गरौँ 🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵

  • @yuddharai6613
    @yuddharai6613 หลายเดือนก่อน +5

    नेपालमा पनि सेना र प्रहरीले आन्दोलन दबाउनु हुदैन । एकैदिनमा नेता भागाभाग हुनेछ ।
    सेना र प्रहरी पनि पीडित छन।

  • @l.bgurung2005
    @l.bgurung2005 หลายเดือนก่อน +6

    यस्तै रवैया यी अहांकारी नेताहरूको तनाशाहहरूको रहने हो असरफ, गोता र हसीनाको हलत जस्तो नहोला भन्न सकिन्न

  • @nikitathapa8684
    @nikitathapa8684 หลายเดือนก่อน +6

    जब सम्म जनता प्रहरी र सेना यी तिनै एक हुदैन तब सम्म एस्ता आन्दोलन सम्भव छैन ! !

  • @tararana3297
    @tararana3297 หลายเดือนก่อน +7

    रायट अब बङगाला देस हु नु परछ अब नेपाल पनि अब अति भयाे नेपाली जनता लाइ सारे दुख पायो

  • @sureshshah5214
    @sureshshah5214 หลายเดือนก่อน +6

    नेताले होइन पानी मरुवा नेताको झोलेले नेपाल बिगारेका हुन । को को सहमत हुनुहुन्छ ।

  • @MoreVisitMorefun.999
    @MoreVisitMorefun.999 หลายเดือนก่อน +22

    अब पनि देस लाई सहि दिशानिर्देश नगरे म पनि आन्दोलन मा निस्कने छु

    • @devideurali4956
      @devideurali4956 หลายเดือนก่อน

      स्वागतम्।

  • @user-gr2dz8lg2e
    @user-gr2dz8lg2e หลายเดือนก่อน +2

    कुरा सहि हो हजुर को अब नेपाली जनताले लखटनुपरछ धेरै दिन छन

  • @Swarnakalin
    @Swarnakalin หลายเดือนก่อน +11

    यो नेपालको नेतालाई पनि लखेटेर नेता बिहिन बनाउनु पर्छ

  • @shyamdas8506
    @shyamdas8506 หลายเดือนก่อน +55

    अहीले नेपाल बाट ओली देउवा लाई लखेटनु परछ प्रचंड आफै भागछ ओली देउवा काल हो देश को

  • @kabirajpudasaini7442
    @kabirajpudasaini7442 หลายเดือนก่อน +4

    हामी पनि छौ है ,, जनता को साथमा !!

  • @baldebmalla573
    @baldebmalla573 หลายเดือนก่อน +11

    बिद्रोह गर्ने युवाशक्ति जति सबै बिदेशीयका छन सबै सामाजिक संजालमा मात्रै भेटिन्छन भौतिक रुपमा बिद्रोह कस्ले गर्ने😭😭

    • @kumbakarnavlog6432
      @kumbakarnavlog6432 หลายเดือนก่อน

      Bidroha gare jindagi vari aatangkariko billa virauxan.

  • @dabalbudha381
    @dabalbudha381 หลายเดือนก่อน +36

    सेनाले साथ दियर हो जनताले न्याय पाएको❤नत्र गारो थियो❤

  • @user-zf5ty4zn8h
    @user-zf5ty4zn8h หลายเดือนก่อน +5

    अब पालो बंगलादेश पछि नेपालीको हो जनताहरू उठ्दै छौ

  • @chakgurung3175
    @chakgurung3175 หลายเดือนก่อน +9

    जब सम्म ओली , देउवा , प्रचण्ड र पुरानो पार्टी हट्दैन तब सम्म यो देशमा केही सम्भावना र सम्भाव छैन हुन सक्दैन ,

    • @ashoktamang1627
      @ashoktamang1627 หลายเดือนก่อน

      @@chakgurung3175 kasaile kehi khulkidaina muji janta ni khare chor xan hawa ma vukdai hidne

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 หลายเดือนก่อน +5

    नेपालको नेता लखेट्न सेनाले मात्र सक्छजनताले त सक्दैन किनकी नेतृत्व गर्ने कोइ निस्केको छैन

  • @Thakurize
    @Thakurize หลายเดือนก่อน +19

    सबैभन्दा बढी तनाशाह प्रवृत्ति प्रचण्डमा देखिन्छ।सत्ता मोह देखि आफन्त प्रवृत्ति प्रचण्ड मा छ।

    • @user-ry6wu6dp3r
      @user-ry6wu6dp3r หลายเดือนก่อน

      सेरे केपी माकुने आर्जु भौमान लगाएत लाई फुलमाला लगाएर सम्मान दिने होत

    • @bishnugc8505
      @bishnugc8505 หลายเดือนก่อน

      रबि ,वोगले ,,माकुनी ,भारु राम, उपेन्द्र यादब,सब येस्तै हुन । ​@@user-ry6wu6dp3r

    • @pranayagaming7893
      @pranayagaming7893 หลายเดือนก่อน

      Mugi jasle des bigarne KP Ra sere lai chai puja Garnu paryo tero Sere Ra kp lai

    • @gangaale5641
      @gangaale5641 29 วันที่ผ่านมา

      Prachanda janata ko paxya ma bolx kp deuba vanda kehi had samma ramro xa

    • @ujjwalbajgain9899
      @ujjwalbajgain9899 27 วันที่ผ่านมา +1

      सहि हो।

  • @Aanand-vi4ks
    @Aanand-vi4ks หลายเดือนก่อน +4

    नेपालको जनताको र देस हितको लागि नेपालि सेनाले इ चोर कङरेस र एमाले का नेताहरु लाइ लखेट्न जनताको साथ दिनु परछ

  • @krishnaadhikari4710
    @krishnaadhikari4710 หลายเดือนก่อน +33

    युवा जती खाडीमा नेता चिल्ला गाडीमा , उनिहरूलाई चैन छ जनतालाई छाक टार्न बेचैन छ एक हुल झोला बोक्ने छन । आन्दोलन सम्भब छैन

    • @NepNaranthan
      @NepNaranthan หลายเดือนก่อน

      Kura thik ho, sabai aafnaa hunu parchha bhaneko haalat hasina hunchha.

  • @user-lk1nw8kr9x
    @user-lk1nw8kr9x หลายเดือนก่อน +61

    अब नेपाली भ्रष्ट नेता हरुको गुला झिकेर काग र गिद्द्डलाइ खुवाउ !अनि नेपाल को बिकाश गरौ!!

    • @RajuShahi-gr7vb
      @RajuShahi-gr7vb หลายเดือนก่อน +1

      सहिबात तर चाम्रो होला यार 😂😂😂😂😂😂

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน +4

      नेपाल मा चुनााब अलि अलि धाधलि हुन्छ तर धेरै स्वछ चुनाब हुन्छ।तेसैले जनताले चुनेका नेता छान्न पाउने ब्यबस्था नेपाल मा छ। तेसैले नेपाल मा कहिलै तेस्तो आन्दोलन हुदैन। हामि जनता नै चुनाब को बेला राम्रो नेता छानेर सत्ता मा पठाउनु पर्छ।

    • @thankforeverything4752
      @thankforeverything4752 หลายเดือนก่อน

      ​@@JM-rc5xvTehi bhaneko bagladesh jasto nasochana ho teha
      निस्पक६ चुनाव नभयर तेस्तो भको हो । जनता ले जितयाका प्रतिज्निधी हुन।अब को चुनाब मा सोचेर वोट गर्नुपर्छ ।

    • @devideurali4956
      @devideurali4956 หลายเดือนก่อน +1

      हाेलीवाईन खायर त्याे पनि मातेकाे हाेला।

  • @sarijanbudha6070
    @sarijanbudha6070 หลายเดือนก่อน +6

    सबै भन्दा पहिला प्रचण्ड लाइ याे चेतावनि भआ

  • @narayanbhattrai4055
    @narayanbhattrai4055 หลายเดือนก่อน +5

    प्रचण्डले सहि भनेका छन । उनका पछिल्लो भ्रष्टाचारको फाईल खोलेर धेरैलाई कार्यवाही गरे । तेहि कारण सरकारबाट बाहिरिनु पर्यो ।

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks หลายเดือนก่อน +4

    अब हाम्रो नेपालमा पनि यसै गरि कुईएका नेतालाई लखेट्नुपर्छ हामी जनता एक हुनुहुन्छ जय नेपाल आमा जय जनता 🙏🙏🇳🇵🇳🇵🙏🙏

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb หลายเดือนก่อน +19

    आदरणीय केपी वल्ली ज्यु
    तपाई नेपाल मुलुकको कार्यकारी सर्वोच्च निकायको सर्वोच्च पद प्रधानमन्त्री जस्तो गरिमामय पदमा आसिन हुनुहुन्छ । तपाईबाट जनताले ठुलो आशा गरेकाछ्न।
    मिनेन्द्र रिजाल आयोगले विद्युतको महशुल सम्बन्धि रिपोर्ट २०७७ साल मै दिइ सकेको अवस्था हो । त्यस रिपोर्टमा विद्युतको बक्यौता रकम उठाउन भनेको छ । लाल आयोगले पनि त्यही भनेको छ । पुर्व मन्त्री कांग्रेसका भरत शाहले बक्यौता रकम उठाउनु पर्छ भन्नू भएको छ ।
    जनताले पनि मुलुकले पाउनुपर्ने विद्युतको महशुल उठाउनुपर्छ भन्दै गरेको धेरै भयो । भ्रष्ट , बेइमान ब्यापारी उद्योगपति जो नेपाल सरकारले पाउनुपर्ने कर समेत विभिन्न बहानामा चोरी गरि रहेकाछ्न । ती केहि भ्रष्ट ब्यापारी उद्योगपतिले आफुले प्रयोग गरेको विद्युतको नतिर्ने मनसाय लिएर केहि नेता , मन्त्री र कर्मचारीहरुलाई नोटको बिटो ( करोडौं ) घुस खुवाएर आफू अनुकूल बोल्न लगाइ रहेकाछ्न जुन १०० % गलत र बदनियतपुर्ण मनसाय हो भन्न सकिन्छ ।
    दिपक खड्का उर्जा मन्त्री जो पहिले देखि नै स्काउटको जग्गा ( लैनचोर जग्गा ) माथि कब्जा जमाएर बसेका मात्रै होइनन् आज पनि वहाँले स्काउटलाई ५ करोड भाडा तिरेका छैनन् । वहाँको भ्रष्ट बेइमान ब्यापारी उद्योगपतिसंगको सम्बन्ध भनेको आर्थिक लाभको लागि मात्र हो भन्ने अवस्था सृजना भएको छ तसर्थ तपाईले मिनेन्द्र रिजाल आयोगले २०७७ सालमा जे रिपोर्ट दिएको छ त्यही अनुसार काम होस भनेर आदेश दिनु नै उपयुक्त हुनेछ ।
    तपाईले जनताको काम नै गर्ने हो भने सहकारी पीडित लाखौं नेपाली जनताको बचत रकमको सावाँ ब्याज फिर्ता गर्नेमा लानुहोस र बेइमानी गर्ने भ्रष्टाचार तथा ठग सहकारीका संचालक , प्रबन्धक तथा तिनीहरूले आफन्तको नाममा राखेको सम्पत्ति लिलाम गर्ने कानुन बनाइ पीडित बचतकर्ताहरुको सावाँ ब्याज फिर्ता गर्नुहोस ।
    तपाई त्यसै मुलुकको हिरो बन्नु हुनेछ ।
    तपाईले सुर्य थापा जी लाई सहकारी पीडित बचतकर्ताको रकम सावाँ ब्याज फिर्ता गर्ने निर्देशन दिनुस । सहकारी ठगहरुले विभिन्न बहानामा पीडितहरुलाई झन पीडा दिन अदालतमा मुद्दा हालेर लम्बाई राखेका छ्न यस्ता मुद्दा खारेज गर्ने नयाँ कानुन बनाउन्होस
    कुलमान घिसिङ एक ईमानदार , वफादार, कुशल देशभक्त प्रशाशक हुन वहाँलाई हतोत्साह नगर्नुहोस । वहाँलाई इमानदारीसाथ कामगर्न दिनुहोस।
    भोलिको दिनमा कुलमान घिसिङलाई हटाउदा विद्यार्थी आन्दोलन हुनसक्छ जसमा जनताको पुरा साथ हुनेछ त्यस प्रति पनि विचार पुर्याउनुहोस। आफू अलोकप्पृय नबन्नुहोस ।
    कुलमानलाइ प्रोत्साहन दिनुहोस।

    • @dipakshrestha6071
      @dipakshrestha6071 หลายเดือนก่อน

      Dherai ramro sochai hajur ko

    • @Footx111
      @Footx111 หลายเดือนก่อน

      Vrastachari number 1 ma Amalybe dekhiyo

  • @mayabasnet56
    @mayabasnet56 หลายเดือนก่อน +6

    नेपालमा पनि अब सबै bhasthari नेता लाई बहिष्कार गरि देश कटाउनु पर्छ होइन भने हामी नेपाली चुप लागेर बसनु हुँदैन हामी जनता कति दिन अर्काको देशमा काम गर्नुपर्ने तिमीहरू नेता लाई सधैं मस्ती हामी सबै जनता लाई मात्र सास्ती

  • @devikc49
    @devikc49 หลายเดือนก่อน +66

    बिजुली चोर जोगाउने बर्तमान सरकारलाई लखेट्न पर्छ

    • @subhash7408
      @subhash7408 หลายเดือนก่อน +1

      Right

    • @ashoktamang1627
      @ashoktamang1627 หลายเดือนก่อน

      @@devikc49 tero bau kulman chor le dubako ho nepal lai vatwa ko bhagawan vako xa jatha janta ni marnu jasta xan neta ko k kura

    • @gangaale5641
      @gangaale5641 29 วันที่ผ่านมา

      @@ashoktamang1627kp ko jhole

    • @ashoktamang1627
      @ashoktamang1627 28 วันที่ผ่านมา

      @@gangaale5641 tero bau van gobar ganesh haru bistarai tha hunxa kulman muji kati chor ho herdai jao na

    • @ashoktamang1627
      @ashoktamang1627 28 วันที่ผ่านมา

      @@gangaale5641 muji kulman le kati arab ko transfermer khiya lagayera rakheko xa comission khana ko lagi 2000 megawatt bijuli huda pani khola mai farkaudaixa bijuli

  • @loknathneupane3375
    @loknathneupane3375 หลายเดือนก่อน +1

    प्रधानमन्त्री ज्यू अब देश नेपाली जनतालाई सुम्पिएर आफ्नो महानताको परिचय दिनुहोला हाम्रो आग्रहलाई अस्वीकार गरेमा ठूलो अनिष्ट हुने सम्भावना प्रवल छ ।यस्तो अवस्था आउने परिस्थिति सिर्जना नगर्नुहोला ।

  • @padamrai2702
    @padamrai2702 หลายเดือนก่อน +1

    अतिनै सहि कुरो हो, यी चिरहरुलाई नलखेटी देशको अनुहार फेरिनेवाला छैन ।

  • @Nepal-p8i
    @Nepal-p8i หลายเดือนก่อน +2

    मात्र काठमाडौं मा होइन, देशका सबै राज्य मा ( हिमाल पहाड तराई) सबै नेपाली जगौ, जय नेपाल 🇳🇵

  • @sharmayt7804
    @sharmayt7804 หลายเดือนก่อน +1

    नेपालीहरूले बांग्लादेश जस्तो बिरोध गर्ने आट छैन।सबै जनता दलिया छन ।दलकाझोले हनुमान र चमचेहरु मात्र छन।

  • @gopalraut5049
    @gopalraut5049 หลายเดือนก่อน +1

    देशमा भएको सबै क्रान्तिहरू भ्रष्टाचार गर्न गराउन भएको भ्रान्ति मात्र रहेछ । समय लाग्छ नेपालले पनि काेल्टे फेर्नै पर्छ ।

  • @chakradhanrai6848
    @chakradhanrai6848 หลายเดือนก่อน +1

    नेपाल को भरस्ट चारी नेता हरु लाई छिटै यस्तै अवस्था आवस पशु पति सङ्ग पर्थना गर्दछु

  • @a10nip48
    @a10nip48 หลายเดือนก่อน +7

    सेना ले शाथ दिय नेपालमा सम्भावना छ ओलि सेरे अनि पुर्ब आतंककारी लाई देश निकाल्नु पर्छ

    • @BhaktaTamang-rs3uy
      @BhaktaTamang-rs3uy หลายเดือนก่อน

      @@a10nip48 kina desh nikalnu ? Khusi khusi janchhan ni dhoti laaera. Boru ekkai tthau bandi banaera harek din kattumai khali khutta hidaera swayambuko sidi 10 minute vitra chadera mathi uklanu launu parchha bachunjel samma.

  • @emadahal8157
    @emadahal8157 หลายเดือนก่อน

    नेपाली सेनाले पनि नेपाली जनताहरूलाई साथ र समर्थन गर्नै पर्छ ।

  • @Jamir233
    @Jamir233 หลายเดือนก่อน +4

    लौन परिवर्तनको लागि सुरुवात गर्नुपर्‍यो, सुरुवात मात्रै गर्नुहोस् हामी विदेशबाट फर्किन तयार छौँ । इनरु बुढा खाडालाई र यिनीहरूका झोले कार्यकर्तालाई चाकमा लात हान्न हामी पनि आउँछौँ।

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน

      नेपाल मा चुनााब अलि अलि धाधलि हुन्छ तर धेरै स्वछ चुनाब हुन्छ।तेसैले जनताले चुनेका नेता छान्न पाउने ब्यबस्था नेपाल मा छ। तेसैले नेपाल मा कहिलै तेस्तो आन्दोलन हुदैन। हामि जनता नै चुनाब को बेला राम्रो नेता छानेर सत्ता मा पठाउनु पर्छ।

    • @Jamir233
      @Jamir233 หลายเดือนก่อน

      @@JM-rc5xv जति राम्रो पठाए पनि सांसद बने पछि काले काले मिलेर खाम भाले भइहाल्छन् जनता उही हेरेको हेरेँ। त्यसैले पहिला यी पुरानालाई लात हानेर देश ननिकालेसम्म यस्तो भए नै रहन्छ।

    • @JM-rc5xv
      @JM-rc5xv หลายเดือนก่อน

      @@Jamir233 नेता भन्दा त कर्मचारि हो देस का गद्दार , नेपाल काे सिनो हो कर्मचारि देस लाइ खोक्रो बनाउनि।

    • @Jamir233
      @Jamir233 หลายเดือนก่อน

      @@JM-rc5xv हुन त नेताभन्दा कर्मचारी नै गद्दार हुन् तर यी नेताहरूलाई लात नहानेसम्म यी नेताका झोले कार्यकर्ताहरु सुध्रिँदैनन्। कर्मचारी भनेका यिनै देशद्रोही पार्टीका नेता का झोले कार्यकर्ताहरु हुन्

  • @NishaNepal-j7s
    @NishaNepal-j7s หลายเดือนก่อน +1

    बङ् गला देशकाे जनता जस्तै हुनुपर्छ नेपालमा

  • @tejmagar991
    @tejmagar991 หลายเดือนก่อน +1

    बंगला देश भन्दा जटिल अबस्था मा पुगिसकेको छ हाम्रो नेपाल जर जर अबस्थामा आम जनता हरु मा उकुसमुकुस अबस्थामा सास फेर्न पनि अतीनै गारो भैसकेको छ इ सबै भ्रष्टाचारी हरु लाई हाम्रो देश बाट नलखटे सम्म आम नागरिक ले सुख को सास फेर्न सकिदैन जागौ है साथी भाइ अब चुप बस्ने बेला छैन है साथी हो

  • @user-vm1eu2vb5q
    @user-vm1eu2vb5q หลายเดือนก่อน +4

    नेपालमा पनि सुरु गर्नु पर्छ यिनी शोषक सामन्ती दलाल सबै दलका नेतालाई नेपाल बाट भगाउनु पर्छ जय नेपाल

  • @dharmaraj-rf6lg
    @dharmaraj-rf6lg หลายเดือนก่อน +6

    बङलादेश जस्तो नेतालाई लखेटेर भाग्नु नपरोस्

  • @kumargiri9594
    @kumargiri9594 หลายเดือนก่อน +1

    एक दम सहि र सान्दर्भिक छ।

  • @SUKGHALE-u8y
    @SUKGHALE-u8y 29 วันที่ผ่านมา +2

    एकदम हामिपनि रेडिछ from malaysia

  • @icecream1795
    @icecream1795 หลายเดือนก่อน

    नेत्र जि ले सारै सान्दर्भिक कुर 3करोड जनताले भोगेका र मनमाभएका गुनासो उजागर गरि दिनु भएकोमा धन्यवाद

  • @surendrashrestha2631
    @surendrashrestha2631 28 วันที่ผ่านมา

    नेपाल का शासकहरू पनी सजग र सचेत रहाैं।देश र जनता प्रती ऊत्तरदाई बनाैं।देश मै राेजगारीकाे वातावरण बनाई राेजगारी दिऊँ।

  • @sunbirlama9276
    @sunbirlama9276 หลายเดือนก่อน +4

    अब नेपालका शासकहरु पनि बेलैमा सुध्रीनु आवश्यक छ। होइन भने बङ्लादेशको स्थिती नेपालमा चाडै आउदैछ । Be careful . जनता देशको सर्वोपरी हो। जनताले चाहियो भने देश र सता परिवर्तन गर्न कति पनि समय लाग्दैन रहेछन भन्ने उदाहरण बङ्लादेशको घटनाबाट सिक्नु जरुरी छ। 26:13 26:13

  • @Rkgupta-n4q
    @Rkgupta-n4q หลายเดือนก่อน +3

    म त नेपाल बाट बिदेस तिर लागे यहाँ जिवन जिउने संभावना नै देखिएन।

  • @indrabhattrai4292
    @indrabhattrai4292 หลายเดือนก่อน +2

    अन्तर्राष्ट्रिय भु राजनीति लाइ सहि ढङ्ग बाट बुझेर नेपालि माटो सुहाउँदो व्यवस्था मा जानु पर्छ त्यो भनेको 2047 मा फर्किने नत्र देश ठुलो सङ्कट तिर गैसकेको छ।

  • @bhairajamaharjan8758
    @bhairajamaharjan8758 27 วันที่ผ่านมา

    बगँला देश को स्टीती वबसेआँछ आँछ यो भ्रस्ताचार नेताहरु लाई नँ लखेतेसम्म देश र जनता लाई सान्ती पाउँदैन र ईनीहरु को सम्पती जफट हुनुपर्छ ) जय नेपाल ❤❤❤❤❤❤❤❤❤

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 หลายเดือนก่อน +3

    आफ्ना बाहेक अरु कोही नदेख्ने नेपाल का हसिन्, हसिना हरु कहिले लखेटिन्छन होला ? अनुमान होइन अब सोच्ने दिन आयो,नत्र देश बृद्दा आस्रम हुँदै छ । अब नेपाल का झोले बिद्यार्थी केहि सिक बाङ्गलादेश बाट

  • @NakulThapa-nd6fq
    @NakulThapa-nd6fq หลายเดือนก่อน +1

    बङलादेश मा ३ जना बिधार्थी ले सुरु गरेको आन्दोलन ले शासक लाई देश छाडेर भाग्न बाध्य भए यहाँ पनि शाहसी युवा निस्कनु पर्यो जनता साथ दिन तयार छन

  • @user-vl1kr7rf2t
    @user-vl1kr7rf2t หลายเดือนก่อน +3

    यहाँ सब भन्दा पहिले काङ्ग्रेसी नेताहरुलाइ नेपाल कटाउनु पर्छ ।

  • @zivantamang8332
    @zivantamang8332 หลายเดือนก่อน

    यो नेपाल देश पनि बाहुन बाद र हिन्दु बाद क्यन्सर हो यो पनि अन्ते हुनु पर्छ ।
    MNO DGG👍

  • @bhuwanhanggam
    @bhuwanhanggam หลายเดือนก่อน

    मुलुक प्रति समर्पित ,समर्पण र समयको माग अनरुप नेता सजक ,सचेत हुन अत्यन्तै आबस्यक छ

  • @shreechamling1709
    @shreechamling1709 หลายเดือนก่อน +2

    बंगलादेश काेजस्तै नेपालमा पनि सरकारकाे पहुच बाट बाहिरी एका गरिबीका रेखा मुनिका रहेका जनताहरु सिंह दरबार, बालुवाटार प्रबेष गर्नुपर्छ?

  • @user-nz6if9ev7h
    @user-nz6if9ev7h หลายเดือนก่อน +1

    Right news

  • @user-dr3vb4tt8j
    @user-dr3vb4tt8j หลายเดือนก่อน +2

    हो हो अब यी चोरहरु लखेट,नै पर्छ।

  • @Lalit-chanda
    @Lalit-chanda หลายเดือนก่อน +1

    राम्रो कार्यक्रम रहेछ।❤

  • @jaifulmidiagroup4664
    @jaifulmidiagroup4664 หลายเดือนก่อน +2

    हाे अब लखेट्नु पर्छ नेपाली सासक्कलाई

  • @narayanrizal7876
    @narayanrizal7876 หลายเดือนก่อน +3

    अबको आन्दोलन आर्मी पूलीस सग बार्ता गर्ने नभये उनीमाथी पैलो हुम्ला गर्ने तेस्माछी नेताको पालो आउने गरी आन्दोलन गर्नै पर्छ योसदन् बीघटन गरी बुद्धी जीबीको अन्तरीम सर्खार को मान गर्नु पर्छ

  • @alishashrestha3728
    @alishashrestha3728 หลายเดือนก่อน +1

    Good news thanks

  • @krishnabhujel9095
    @krishnabhujel9095 29 วันที่ผ่านมา

    जस्ले जे गरे भने पनि /3 जनाको नै रछ नेपाल देश जय होस।------❤

  • @DilSunar-o4t
    @DilSunar-o4t หลายเดือนก่อน

    अब जनता एकजुट भएर ईनि देशका धमिरा हरुलाई लखेटनु पर्छ

  • @bimalchalise5644
    @bimalchalise5644 หลายเดือนก่อน

    Jaya. Bangali. Janata. Good. Work. Abha. Nepal. Ma. Pani. Astai. Hunai. Parni. Jururat. Cha. Jaya. Nepal. Janata

  • @kopilaKhadka-ux7ed
    @kopilaKhadka-ux7ed หลายเดือนก่อน

    अब नेपाली जन्ता सचेत हुने बेलाआयकाेछ नेता जति सबै लखाटनु पर्छ

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j หลายเดือนก่อน +3

    वलिकाे अराजकले तेहिमागेकाेछ

  • @ChandranarayanChaudhary-kv6kn
    @ChandranarayanChaudhary-kv6kn หลายเดือนก่อน

    नेपालको भ्रष्ट नेता र कर्मचारीहरुलाई लखेट्न अब ढिलो गर्नुहुँदैन

  • @LokbGurung
    @LokbGurung หลายเดือนก่อน

    यो अवस्या एक दिन नेपालमा पनि आउँछ यदि नेताहरु नसुधि्रए देखि अहिले नै सुध्रिई हाल्नु है नेता ज्यु हरु खबदार

  • @dineshrajpant1418
    @dineshrajpant1418 หลายเดือนก่อน

    नेपाली भन्दा बंगला देशी मा धेरै राजनिक चेतना देखियो।

  • @user-hs5xi7pj9b
    @user-hs5xi7pj9b หลายเดือนก่อน +1

    नेपाल्मा पनि यो आबसेक देखिन्छ

  • @barshakarkee315
    @barshakarkee315 หลายเดือนก่อน

    स्वतन्त्र नेपालीहरु बिदेस लग्दैछ्न, पाटीका कार्यकर्ता हरु ले बङलदेसका युवा जसरी आन्दोलन गर्छ्न र

  • @thakadhikari1955
    @thakadhikari1955 หลายเดือนก่อน +2

    नेपालका पत्रकारहरुले नेताकार्यकर्ता लाई झक्झाकाउदै गर्नु सुध्रिन्छ कि

  • @LimbuLimbu-w7q
    @LimbuLimbu-w7q หลายเดือนก่อน

    देशकाे ढुकुटी सिद्वयाउने नेताहरु लखेटनु परे हामी पनि सहयाेगकाे लागि तयार

  • @beenasharma4575
    @beenasharma4575 หลายเดือนก่อน

    प्रचण्डजी कती राम्रो अभीव्यक्ती दिनुभयो ! नेपाली जनता खबरदारी गर्ने समय आयो खबरदार

  • @ekshanrai5250
    @ekshanrai5250 หลายเดือนก่อน +2

    हामि बिदेशिदिनु परिवार पाल्न 2 छाक खानै कै लागि अर्काको हाप्कि र दप्कि सहदै पसिना बगान बाधय छौ अब सारा नेपालि देश बिदेश मा रहनु हुने सम्पुर्ण नेपालि एकजुटि भएर प्रत्यक्ष जन निर्वाचित जन नेता छानेर बिकास गर्ने बिदेशीनि नपोरोस जय देश

  • @jagdishmahato7213
    @jagdishmahato7213 หลายเดือนก่อน

    Very good shur upr

  • @bhupbahaduroli7304
    @bhupbahaduroli7304 หลายเดือนก่อน

    अब सेना तटस्थ बसेर भ्रष्ट नेताहरुको पलायन बनाउन सहमत छु ।

  • @surendraraaz8148
    @surendraraaz8148 หลายเดือนก่อน +1

    यदि हामीहरूले आफ्नो देशको लागि जान पनि दिन सक्छौ भने त कसैको जान पनि लिन सक्छु आफ्नो देशको बचाउनको लागि💪🏼🦾

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ जय बालेन

  • @Jamir233
    @Jamir233 หลายเดือนก่อน +1

    मासिक हैन पत्रकार ज्यू दैनिक हो , वैदेशिक रोजगारीका लागि दैनिक दुई तीन हजार विदेशीने गरेका छन्

    • @rabinrajlamsal1424
      @rabinrajlamsal1424 หลายเดือนก่อน

      Kina gayeko bidesh hami yaha Kam garne manxe na bhetera garo ma xau 😂😂 aphno Kam chodera Aaron ko chiyo charcho garne Nepali ko bani le Garda bidesh jadai xan aaru ko desh banauna kati dukha gareka xan teha ko janta le tyo bujnu parca khali sajilai Kam na gari suti suti paisa chahane janta bidesh gayeko ramro auta baule yehi khi garxu bhanyo bhane lakh rupiya patyaudaina bidesh janxu bhanyo bhane run katera pani thik parxa saman le pani bidesh Jane lai nai Rin patyauxa ani sabai Sarkar ko dish hudaina hamro desh ma janta murkha hun janeko khi hudaina padeko sabai chorera pass ani thikai kura

  • @preciouswear8845
    @preciouswear8845 หลายเดือนก่อน

    भोली टुंडिखेलमा भेटौं ।
    शुरु गरौं हाम्रो आन्दोलन,
    भ्रष्ट नेताहरुलाई लखेटौं।

  • @suryabhanja2310
    @suryabhanja2310 หลายเดือนก่อน

    सुरुवात गर्नैपर्छ अब नेपालमा पनि यि बुढा खडाहरूको पूरा पत्ता साफ गर्नुपर्छ।