शेख हसिना र आरजुलाई सम्झिदा...। वान्टे*डहरु भन्छन्, ‘सोविताले हाम्रो चरि*त्र ह*त्या गरिन्’

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ต.ค. 2024

ความคิดเห็น • 952

  • @rubinakoirala7851
    @rubinakoirala7851 2 หลายเดือนก่อน +231

    कति हसाउनु भयो पत्रकार ज्यु ले😂😂 त्यो गाई मरेको सम्झेर रुने मन्त्री को कुरा गर्दा लास्तै हसाउनु भयो नमन पत्रकार ज्यु🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️

    • @shreechamling1709
      @shreechamling1709 2 หลายเดือนก่อน +21

      केटी लाई नचाहिन्दाे शब्दले जिस्कायाे अफ्ठराेपरेपछि, मिडियामा शरण माग्न पुग्छन् केटाहरु!

    • @tejprasadpoudel6966
      @tejprasadpoudel6966 2 หลายเดือนก่อน

      ❤❤😂😂😂😂❤😂😂😂🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤

    • @tejprasadpoudel6966
      @tejprasadpoudel6966 2 หลายเดือนก่อน +8

      🎉❤P🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @रेसपेक्टनेपाली
      @रेसपेक्टनेपाली 2 หลายเดือนก่อน +1

      ​@@shreechamling1709को केटा के केटा?? 🤬
      झोले होसकी भेडा होस् त अलि बुझेर बोल्ने गर

    • @nimsangasherpa8254
      @nimsangasherpa8254 2 หลายเดือนก่อน

      kati hasnu 😂😂hou😂

  • @ganeshrawal100
    @ganeshrawal100 2 หลายเดือนก่อน +87

    ❤ सच्चा पत्रकारिता राष्ट्रप्रतिको निष्ठ सधैं उच्च सम्मान छ मित्र।

  • @ramkumarsurkheti123
    @ramkumarsurkheti123 2 หลายเดือนก่อน +107

    नेपालमापनि कुनै दिन यास्तो आँऊछ । भस्टाचारीहरु होसियार

    • @PrayashKc-yw6sv
      @PrayashKc-yw6sv 2 หลายเดือนก่อน

      हाम्रो देश मा त श्वोतन्त्र नागरिक भन्दा पार्टी का झोले हरु धेरै छन अनि!अब १५+१५=२५ भनेर बङलादेश का लाई होइन हाम्रा देश का झोले हरु लाई भन्नी हो। हाम्रा देश का भेडा बाङ्गलादेश का सचेत नागरिक।

  • @kshitizshresthakalevut402
    @kshitizshresthakalevut402 2 หลายเดือนก่อน +32

    हात धोएर मात्रै हैन चाक धोएरै लागेका छन यार । लाग्न पनि यस्तरी लागेका छन कि मानौं यो देश रास्वपाले नै स्वाहा पारेको हो । महाकाली टनकपुर लिम्पियाधुरा रास्वपाले नै बेचेको हो । लाउडा वाईडबडी क्यान्टोनमेन्ट बालुवाटार जग्गा टेरामक्स बांसबारी छाला जुता भुटानी शरणार्थी कान्ड एनसेल घोटाला काण्ड पनि रास्वपाले नै गरेको हो । माने यार माने तं मुजी नेपालीहरुलाई कति बोक्छस यार पाटीको झोला बिसाउ अब त भयो के डुङडुङी गन्हाई सक्यो थैट तेरिमाकी रमपम

    • @resists9375
      @resists9375 2 หลายเดือนก่อน

      Exactly right

  • @kissnachhetri5034
    @kissnachhetri5034 2 หลายเดือนก่อน +35

    जुन दिन यो देशबाट भ्रष्टाचार सकिन्छ अनि दलाल मेटिन्छ हो त्यहि दिनबाट बल्ल देश बस्न लाएक बन्न सुरु गर्छ।🙄🙄🙄
    जय नेपाल🙏🙏🙏विश्वमा शान्ति फैलिरहोस्🙏🙏🙏🙏

  • @Tamu825
    @Tamu825 2 หลายเดือนก่อน +20

    यो लामा भाईको कुरा सुन्दा उ निकै बाठो छ उ कुनै पर्टिमा आबद्ध छ उसको बोली सुन्दा साम्सद माथी यसरी बाटो कुरेर गरेको शैली ठिक भएन ,

    • @santakaflekhanal9773
      @santakaflekhanal9773 2 หลายเดือนก่อน +4

      बाठो होइन सोझो हो यदि मैले भोट हालेको साम्सद भको भए भोट फिर्ता माग्थे

    • @Keep-HODL
      @Keep-HODL 2 หลายเดือนก่อน

      ​@@santakaflekhanal9773 तिम्रो त्यो राम्रो भोट हालको पार्टी चाही कुन हो ?

  • @SujanLimbu-i8p
    @SujanLimbu-i8p 2 หลายเดือนก่อน +102

    बालुवाटार बाट नेता लखेट्न को लागी हामीले 7/8 महिना अघि बाट कार्ययोजना बनाउदै भूमिगत रूपमा लागी परेको छौ। अब केहि महिना पछि सबै आन्दोलन को कार्यक्रम हरू सगै हामी सडकमा आउने छौ। सरकार ले हेक्का राखोस आन्दोलन दबाउन खोजे हामी पनी प्रतिकार मा उत्रनेछौ। र यो देश बचाउने आन्दोलन मा सरिक हुन आम नेपालीलाई आग्रह गर्दछौ🙏🙏 जय नेपाल

    • @pavitrasingh7933
      @pavitrasingh7933 2 หลายเดือนก่อน

      Jai nepal ..
      Hami saath ma xau..

    • @tuksedai4811
      @tuksedai4811 2 หลายเดือนก่อน

      जय News 24

    • @kamalsankhi4753
      @kamalsankhi4753 2 หลายเดือนก่อน

      गर्नु पर्छ

    • @ramkrishnaprajapati9690
      @ramkrishnaprajapati9690 2 หลายเดือนก่อน +1

      अघी बधनुस हामी सबैको साथ छ 🙏🙏🙏

    • @HimalSunar-j7u
      @HimalSunar-j7u 2 หลายเดือนก่อน

      Support you brother abo palo chor kp parchande sere arju ani deepak managay pony aru yestaii chor neta hru pony

  • @birajjsyangtan4999
    @birajjsyangtan4999 2 หลายเดือนก่อน +50

    ओलि , प्रचण्ड र देउवा को पालो कहिले आउला हाम्रो देशमा पनि बाङ्लादेश र श्रीलंकामा जसरी लखेट्न ....??🤔🤔त्यो दिन देश र जनताको लागि खुशीको दिन हुनेछ....

  • @buddalimbu5892
    @buddalimbu5892 2 หลายเดือนก่อน +8

    यिनिहरुलाइ पक्राउ गर्नै पर्छ । एउटा महिला सांसद माथी अभद्र ब्यावहार गरेकै हो

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 หลายเดือนก่อน +210

    अब जनता मिली यी चोर भ्रष्ट हरुको ३ पुस्ते देखि सम्पती जफत गरि लखेटौ

  • @purnabahadur416
    @purnabahadur416 2 หลายเดือนก่อน +10

    यो सरोज यादब डक्टरलाई तुरुन्तै कारबाही होस यसको जवाफ सुन्द ठाउँ को ठाउँ हान्न मन लाग्यो । पिडितलाई तुरुन्तै उपचार र क्षेतिपुर्ती दिन लगाउनु पर्छ बिरेन्द्र सर ।

  • @chetrajjoshi3823
    @chetrajjoshi3823 2 หลายเดือนก่อน +54

    एमाले र कांग्रेस काे नयाँ सरकार बनेको पनि एक महिना हुन लागेछ । यो बीच मा एउटा पनि भ्रस्टचार का फाइल हरु खुलेको कोई पक्राउ परेको कोई माथि अनुसंधान भै रहेको सुनिँदैन।
    के एमाले कांग्रेस काे सरकार ले राम्रो काम गर्दै छ त? के अब फाइल हरु खुल्लान? प्रधान मन्त्री केपि ओली र गृह मंत्री रमेश लेखक हुनुन्छ, भ्रष्टाचारी हरु माथि कारबाही होला की अब सबै फाइल हरु बन्द होलान्?

    • @samyoksubbalimbu6827
      @samyoksubbalimbu6827 2 หลายเดือนก่อน

      Sbailai यही ठीक छ 😂😂😂 😂 😂

    • @Rambahadursadasankar-xq6sl
      @Rambahadursadasankar-xq6sl 2 หลายเดือนก่อน

      100% बन्द हुन्छ बन्द गर्न याे गुट बनेकाे हाे

    • @binasherchan945
      @binasherchan945 2 หลายเดือนก่อน

      FILE BANDA HUNXA. CHINTA GARNU PARDAINA. HAHAHA HAHAHA, KHIK KHIK KHIK.

  • @maheshsinghdhami6932
    @maheshsinghdhami6932 2 หลายเดือนก่อน +14

    देशमा यत्रो काण्ड गर्ने हरु विरुद्ध एक प्रश्न नगर्ने झोले हरु भर्खर आको सोबितालाई आक्रमण गर्न खोज्छ्न

    • @Kanchaa-d2o
      @Kanchaa-d2o 2 หลายเดือนก่อน +1

      ❤❤

    • @dipakbasnet-je2sk
      @dipakbasnet-je2sk 2 หลายเดือนก่อน

      ज्ञानेद्र शाहीको झोले हरु हो अब तिनीहरु लाई लखेट्नु पर्छ।

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 หลายเดือนก่อน +32

    आम नेपाली जनता एकजुट भएर देश को
    शिर उच्च राख्न केपी शेरे प्रचण्डे लाई पनि
    सेख हसिना लाई जरुरी नै लखेट्नु पर्छ अनि मात्र
    देश र जनताको उन्नति प्रगति हुन्थ्यो कि 🤔🙃

    • @prataplopchan6431
      @prataplopchan6431 2 หลายเดือนก่อน +1

      Sahamat yeddi yo krya garema ma 1 mahinako xuttima job xodera nepal jana tayar xu maha ksm tapai ni??

    • @bistabrobista7320
      @bistabrobista7320 2 หลายเดือนก่อน

      Aarju ko saari,peticoat uthhaoune din aaouxa chittai nepal ma 😂😂😂

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 2 หลายเดือนก่อน +29

    100%sahi ho

  • @krishnabaraili4942
    @krishnabaraili4942 2 หลายเดือนก่อน +46

    इनिहरुलाई कार्बाही हुनु पर्छ सोबिता मननिय भनेको अहिलेको राम्रो नेता हो सत्ते कुरा बुजेर कर्बाहिइ हुनु हुनु पर्छ

    • @tekrai8393
      @tekrai8393 2 หลายเดือนก่อน

      भिडियो प्रस्ट सुनिन्छ "अब मिठो बोलेर हुदैन " दुई तिन चोटि बोलेको सुनिन्छ । अब यस्को कुरा कसरि पत्याऊन सकिन्छ ? शैली गलत भयो रे ,एक सब्द गलि गरेको छैन ।राप्रपामा आबद्द होला र हो संका लाग्यो कुनै बोलिमा दम छैन संका लाग्यो मलाई ।

    • @srenee2585
      @srenee2585 2 หลายเดือนก่อน

      ​@@tekrai8393 ke vid edit garna sakdeena Ra ajkal je Pani garna sakincha

  • @gangarai3501
    @gangarai3501 2 หลายเดือนก่อน +33

    त्यो स्थिति नेपालमा पनि आउन पर्छ नत्र यो क्रुर केपीको र अरू ठूला भनाउँदा भ्रस्ट नेताहरूको शोषण सहिरहन पर्छ नेपाली जनताले । नेपालको शेख हसिना केपी हुनेवाला छ ।

  • @ramsedai804
    @ramsedai804 2 หลายเดือนก่อน +139

    प्रस्न गर्न सोबिता मात्र ? अरू भेटीएन प्रस्न गर्न ?यो देश को यो स्थिति सोबिताले बनाएको हो?

    • @bishnushrestha322
      @bishnushrestha322 2 หลายเดือนก่อน +15

      मेरो भनाई पनि यहि हो! अरब अरब घोटाला गर्ने नेताहरुको बिरुद्ध चु न बोल्ने झोले हरु।

    • @ashakajimanandhar7251
      @ashakajimanandhar7251 2 หลายเดือนก่อน +10

      sobita tehi thau ko samsad bhaya pachhi kos lai prasna garne

    • @smallbusinessinnepal9191
      @smallbusinessinnepal9191 2 หลายเดือนก่อน +9

      Jaslai vete teslai question sodne Adhikar hunxa ra sodnu ra ans paunu parxa

    • @pradeepthapa7424
      @pradeepthapa7424 2 หลายเดือนก่อน

      ​​​@@ashakajimanandhar7251तपाईँले चाहदा नौ महिने बच्चा के नौवर्षे को भइहाल्छन र। प्रगति एउटा प्रक्रिया हो स्वभावहत: समय लाग्छ। गर्ने नियत साफ छ कि छैन भन्ने कुरा प्रमुख र महत्वपूर्ण हुन्छ।लक्षित अति घृणा र नैराश्यता हानिकारक हुनसक्छ।

    • @KamalMagar-d4g
      @KamalMagar-d4g 2 หลายเดือนก่อน

      ​@@smallbusinessinnepal9191Aru party batw parichalit jholey haru ho arulai tw sodhna सक्नु paryoni अनि full vdo halnu paryoni😊

  • @depakneupane6413
    @depakneupane6413 2 หลายเดือนก่อน +7

    अारक्षण र समानुपातिक प्रणालीको दुरुपयोग निकै भैसकेको छ ।अार्थिक अबस्थाको अाधारमा अारक्षण हुनुपर्छ जातिलाई बहिष्कार गरै

  • @AbiTamang886
    @AbiTamang886 2 หลายเดือนก่อน +21

    भारतको गुलामी नेताहरु लाई यो देश बाट लखेट्नु पर्छ।
    जय नेपाल 🇳🇵

  • @shobkhadka9360
    @shobkhadka9360 2 หลายเดือนก่อน +46

    नेपालमा बंगलादेश जस्तो आन्दोलन हुन सम्भव छैन एक विद्यार्थी छैन अर्को धेरै जस्तो पार्टीको झोले छन्

    • @sherbahadurlingden2556
      @sherbahadurlingden2556 2 หลายเดือนก่อน +1

      संभव छ सर।पुलिस र आर्मी जनता को साथमा हुनु पर्दछ।आर्मी शासन नै होस्।जनतालाई राम्रो होस्।

  • @jitbk-cl5cp
    @jitbk-cl5cp 2 หลายเดือนก่อน +10

    यो समाज का कलक हरु लाई कडा कार्बाहि हुनु पर्छ झोलेहरुले देश सकायेको हो

  • @rohitkatwal397
    @rohitkatwal397 2 หลายเดือนก่อน +4

    यो चटेक घण्टे हरुलाई प्रस्न गर्दै दुर्ववहार भयो भने ।
    अब यी सबैको जगटा समार घर घर बाट घिसार्दै सडकमा ल्याएर भाटे कारबाही गर्नुपर्नेछ चाहे नयाँ हुन वा पुराना देशका गद्दार हरुलाई प्रस्न हैन भाटे कारबाही सुरुगर्नु पर्ने भयो

  • @bishnushrestha322
    @bishnushrestha322 2 หลายเดือนก่อน +16

    भिडियो मा औला ठड्याई ठड्याई थर्काउने यहि तोर्पे होस। भ्रष्ट नेताहरुको विरुद्ध बोल्ने हिम्मत गर्देको भए देश अर्कै हुन्थ्यो।

  • @lebashlwagunofficial6639
    @lebashlwagunofficial6639 2 หลายเดือนก่อน +26

    यिनिहरूको नियत ठिक छैन

  • @arjundevgiri8468
    @arjundevgiri8468 2 หลายเดือนก่อน +1

    दोशी माथि कडा कारबाही होस्

  • @shivarimal8011
    @shivarimal8011 2 หลายเดือนก่อน +23

    नमस्कार पत्रकार सर❤❤❤❤🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जनताहरु जागोै देस का धमिराहरु सासक हरु लाई देस बाट छानीछानी देस निकला गरोै ।(देस बचाउनको लागि राजा लियाउ र देस राजा लाई जिम्मा लगाउ राजतन्त्र जिन्दबाद ❤❤❤❤🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️राजा सबैका साझा)

  • @arjunshrestha8804
    @arjunshrestha8804 2 หลายเดือนก่อน +31

    यति सम्म प्रश्न सोध्न यो नयाँ पार्टी लाइ अज बेला भएको छैन। सोध्नै छभने पुराना पार्टी जीवित नै छन तिनिहरुलाई बन्धक बनाएर सोध तोसिमा कार्की लाइ जो भर्खरै राजनीतिमा अभ्यास गर्दै हुनुहुन्छ यो अल्लि सुहाएन।

    • @shantaneupane2265
      @shantaneupane2265 2 หลายเดือนก่อน

      Sodni napaauni chai hudain hjr

    • @kumaribhmarikumaribhandari1071
      @kumaribhmarikumaribhandari1071 2 หลายเดือนก่อน

      100% सहि हो👍️👍️👍️

    • @surajpun3034
      @surajpun3034 2 หลายเดือนก่อน

      Tareka hunxa ne sodne

    • @srenee2585
      @srenee2585 2 หลายเดือนก่อน

      ​@@shantaneupane226540 barsa dekhi jehi nagareko haru Lai kina sodna sakdeena har question RSP balen kulman Lai matra kina yo desh ma a

    • @minprasadadhikariusefulinf8380
      @minprasadadhikariusefulinf8380 2 หลายเดือนก่อน

      हामी पनि रस्वापाको र नयाँ यूवाको समर्थक हो तर प्रस्न सोध्न नपाउने भन्ने कुरै होइन अझ कठिन प्रस्न सोध तर अपशब्द र अनुशासित भएर किनकि यिनीहरूले देश , नदीनाला बेचेका छैनन र देशको ढुकुटी लुटेर विदेश घुमेका छैनन। समर्थक बनौं नयाँ र क्षमतावान युवाहरुलाई समर्थन,सहयोग गरौं तर टिप्पणी, स्वस्थ आलोचना अरूलाई भन्दा बढी गरौं।मेरो भनाइ यति हो।

  • @majorvlogs522
    @majorvlogs522 2 หลายเดือนก่อน +3

    आफ्नो निर्वाचन क्षेत्रमा स्थानीयले प्रश्न गर्दा प्रहरी लागाउने, कुरालाई अतिरन्जित बनाउने सोभिता गौतम मुर्दावाद । सानो घटनालाई ठूलो बनाउने काम नगर्नुहोस् ।

  • @SanuTgn
    @SanuTgn 2 หลายเดือนก่อน +47

    मा सालाहरु छोरी चेली हरुको सुरक्षा गर्नु को सट्टा गाली गलौज गर्ने? अनि मिदेया मा आयेर चोखिन खोज्ने यी दाका हरुलाइ कडा करबाइ गर्नु पर्छ

    • @KprastrabadiLamichhane
      @KprastrabadiLamichhane 2 หลายเดือนก่อน

      Sungur ko xauro😂😢

    • @mobiletraveler
      @mobiletraveler 2 หลายเดือนก่อน +2

      Madak padartha sewan garera KT tesmathi sansad jiskaune , aasabda bolne toke gunda lai chanbin gari doshi thahariye karbahi hunu parcha

  • @namarajbhandary7066
    @namarajbhandary7066 2 หลายเดือนก่อน +6

    हेर्दै मा गजिडिजसतो छ😮😮😮

  • @keshargiri5003
    @keshargiri5003 2 หลายเดือนก่อน +2

    गजबको कुरो बिरेन्द्र सर हजुरको यथार्थ सत्ते हुन्छ जतिसुकै सुने पनि सुनिरहन मन लाग्छ नमन , सम्मान सर ❤️❤️🙏🙏❤️❤️👍️👍️👏👏👏

  • @bikashsharma2887
    @bikashsharma2887 2 หลายเดือนก่อน +12

    आफ्नो जनप्रतिनिधिलाई जनताले प्रश्न गर्दा जनतालाई जड्याहा र गजडीको आरोप लगाउने रास्वपा सांसद सोबिता गौतमको हर्कत निन्दनीय छ ।

    • @TheKaG-g5n
      @TheKaG-g5n 2 หลายเดือนก่อน

      Ho raix janata nai tar raprapako....jhole janata....

  • @sanubhiesarestha3054
    @sanubhiesarestha3054 2 หลายเดือนก่อน

    ❤सहि हो

  • @milanniure4713
    @milanniure4713 2 หลายเดือนก่อน +5

    रोजगार कतिलाई दिनुभो सोध्न त पाउन पर्यो नि?स्टन्ट मात्रै रास्वपाले गरेर हुन्छ यार?🤔😡

  • @ganeshsangroula9118
    @ganeshsangroula9118 2 หลายเดือนก่อน

    अब नेपाली ले पनि नेपाली नेता लाइ लखेट्नु प्रछ पत्र कार भनेको एस्त्यो पोत सलाम छ तपाईं लाइ

  • @YogeshwarUpadhyay-re5bg
    @YogeshwarUpadhyay-re5bg 2 หลายเดือนก่อน +15

    येदि कुरा सत्य हो भने यो भाइले सोबिता माथी चरित्र हत्याको मुद्दा हाल्नु पर्छ तर फेरि खर्च कसले बेहोरिदिने🤔🤔🤔🤔 गरिब लाई कतै बाट सुख छैन बरै

    • @Aahan7988
      @Aahan7988 2 หลายเดือนก่อน +1

      timile sunena yo manchhele videomai bhaneko chha ta ramro bolera vayena naramro bolnu paryo ni bhanera , rojgari vayena , bikas vayena vanera asti ako yuba saamsadlai vanne hora ? purana netalai vanne honi , sobitale yo deshma birojgari srijana gareko hora ?

  • @shivajipanta-dn1dv
    @shivajipanta-dn1dv 2 หลายเดือนก่อน

    सत्यं शिबम् शुन्दरम्।

  • @lilasubedi7366
    @lilasubedi7366 2 หลายเดือนก่อน +9

    Good job birendra ji

  • @Nabin-vloges
    @Nabin-vloges 2 หลายเดือนก่อน

    हो दाइ👍️

  • @saru__rana
    @saru__rana 2 หลายเดือนก่อน +8

    इ सबै भ्रष्ट का गुलामी हुन केही भनेन भन्न सकिँदैन झोलेहरुको झुन्ड हुन जब पनि गर्छन्

  • @rameshthapa8735
    @rameshthapa8735 2 หลายเดือนก่อน +8

    लाइन मा आएछ केटो उति बेला त नेपर नेपर थियो त

    • @mobiletraveler
      @mobiletraveler 2 หลายเดือนก่อน +1

      Madak padartha sewan garera KT tesmathi sansad jiskaune , aasabda bolne toke gunda lai chanbin gari doshi thahariye karbahi hunu parcha

  • @ajayprakash8333
    @ajayprakash8333 2 หลายเดือนก่อน

    Wow Daju great job

  • @Patherkot-Highkot
    @Patherkot-Highkot 2 หลายเดือนก่อน +11

    जे गरिन सोबिता गौतम ले राम्रो गरिन
    यी गजेडी हुन कोच्न्नु पर्छ खोरमा बोलेको साचो हो सोधेने तरिका गलत भयो जिस्काउने

    • @rameshsanjyal9803
      @rameshsanjyal9803 2 หลายเดือนก่อน

      तेरी महारानी लाइ प्रस्न सोध्नै नहुने हो गाणे 😡😡

  • @ramsedai804
    @ramsedai804 2 หลายเดือนก่อน +3

    ठूलो प्लेटफम दिनुभयो पत्रकार ज्यु?

  • @basantabhandari3635
    @basantabhandari3635 2 หลายเดือนก่อน +1

    एक महिला संग प्रश्न गर्न रक्सीको प्रयोग गर्ने नार्मदहरु लाई मेरो देशको युवा भनिन्छ भने त्यस्तो युवा देश भित्र बस्नु हामीलाई सह्य छैन। प्रश्न गर्न पाईन्छ तर बोल्दा सभ्य र अनुशासित भएर गर्नु पर्छ । 2 बर्ष पहिले आएको पार्टी र युवाले रोजगारि कसरी दिन्छ र कुन देश मा दिएको प्रमाण छ ? ? 2 वर्ष मा आएको युवा नेताले रोजगारी दिनुपर्छ भने 35 / 40 बर्ष देखि आएको पार्टी र नेताले के दियो ? अव भन्नु होस् त्यस्तो भ्रष्ट्र नेता र तिनी नेताको चाकडी गर्ने झोले लाई कुन सजाय दिनुपर्छ ? सभ्य को सित हुनुपर्छ र को सित बन्नु हुदैन ! सबैलाई थाहा छ!

    • @MagarNishan-l7q
      @MagarNishan-l7q 2 หลายเดือนก่อน

      Sai kura yesta prasna garnalai purana dal haru laigarna mula haru

  • @Urlaba
    @Urlaba 2 หลายเดือนก่อน +2

    जन्ता मिलेका दिन एमाले कांग्रेस अनि आतंककारी का दिन सकिन्छ्न

    • @mj5olip15
      @mj5olip15 2 หลายเดือนก่อน

      @a10nip48 tyo din kaile aaux Kal kare aaj aaj kare Avi vanuki

  • @tikaramacharya6449
    @tikaramacharya6449 2 หลายเดือนก่อน

    Good sahi patrakar

  • @opendranepali5455
    @opendranepali5455 2 หลายเดือนก่อน +3

    Wright

  • @chaudharysoundandvideoservice
    @chaudharysoundandvideoservice 2 หลายเดือนก่อน

    धनेबात,छ, पत्र कार जिउ,यसतै,यसतै, सत्य,सामाचार,दिनुस,सही, सत्य,हिमतिलो, मर्द,छोरा,र,निडर, ब्यक्ति,लेसहि,सामाचार, दिन्छ,जय,होस, पत्रकार, ज्यु,

  • @sheshkumarigurung96
    @sheshkumarigurung96 2 หลายเดือนก่อน +4

    हो हजुर हो हामि युवाहरुले प्रश्न सोध्न पाइन्छ तर संबंधित ठाउँमा बोलाए सम्बन्धित कुराहरू सोध्ने हो। बाटोमा हिड्दा हिड्दै अनेकौं प्रश्न सोधपुछ गर्न त मिल्दैन नि। आङ जिले केही खानुहुन्न होला कुनै पर्टिमा छैन होला तर गलत समय गलत ठाउँले गर्दा अरु मान्छेले त फाइत उठायो नि खै कुरा बुजेको?अनि तिम्रो गाउँ र यो देश सोबिताले गर्दा यो स्थिति आएको होर?देखेनौ एमाले काङ्ग्रेस र माओवादले खर्ल्याप्पै खाको? खै उनिहरुलाई प्रश्न? कसैको हिक्मत छ??

  • @shrechanprabhat
    @shrechanprabhat 2 หลายเดือนก่อน +1

    सोबीताले आफ्नो चुनाब क्षेत्रमा साहानाभुती पाउन मनगढन्ते आरोप बाहेक केही होइन जनप्रतिनिभप भय पछी जनताको कैले गाली कैले ताली पचाउनु पनि पर्छ सहनुनि पर्छ।

    • @Keep-HODL
      @Keep-HODL 2 หลายเดือนก่อน

      Jhole, first look at the full video

  • @katuwalbirendra4383
    @katuwalbirendra4383 2 หลายเดือนก่อน

  • @NarendraShahi-yh4lm
    @NarendraShahi-yh4lm 2 หลายเดือนก่อน +2

    Good news🎉🎉

  • @Dipakvlog854
    @Dipakvlog854 2 หลายเดือนก่อน +1

    हे पशुपतिनाथ हे बुढा नीलकण्ठ हे दक्षिणकाली हे मनकामना हे पाथिभरा माता हे हलेसी महादेव बग्गलादेस को हालत कहिले हुन्छ नेपालमा🙏🙏

  • @FunwithFamily-vb9pw
    @FunwithFamily-vb9pw 2 หลายเดือนก่อน +4

    पुलिस ले समातेर छानबिन गर्दा भैगो नि

    • @jeevankhatiwada3499
      @jeevankhatiwada3499 2 หลายเดือนก่อน +1

      Kina samatne pahile chanbin garne Ani matra samatne

  • @lokendraadhikari4713
    @lokendraadhikari4713 2 หลายเดือนก่อน

    बिरेन्द्र जइरुन जस्तो महान पत्रकारलाइ सलुट छ। यसरी नोइ पत्रकारिता गर्न अनुरोध गर्छु। दोस्रो रबि दाइ हो बिरेन्द्र जैरुन। 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @shivabhaktivlog1782
    @shivabhaktivlog1782 2 หลายเดือนก่อน +3

    Sahi garau dai

  • @aasthik444
    @aasthik444 2 หลายเดือนก่อน

    केपी ओली भनेको देश र जनता गरिब बनाएर पार्टी र कार्यकर्ता धनी बनाउने र आफू सधै शक्तिशाली बन्ने मानसिता बोकेको मान्छे हो।

  • @bharatbhatta9965
    @bharatbhatta9965 2 หลายเดือนก่อน +6

    चटकेहरुलाइ प्रश्न नै गर्न नहुने हो?

    • @LilaChapagai-n2p
      @LilaChapagai-n2p 2 หลายเดือนก่อน +1

      के चटक देखैा भस्ट ले देस खान लगे है हाेसियार

    • @डुब्लिकेटअनलाईन
      @डुब्लिकेटअनलाईन 2 หลายเดือนก่อน

      @@LilaChapagai-n2p चटके पनि कम को छैन है होसियार सबै चोर भय तर रबिले पनि राष्टिय परिचय पत्र को बिदेशिलाई दियको पनि नबिर्सौ है

  • @KalyanDevkota
    @KalyanDevkota 2 หลายเดือนก่อน +1

    सुपरिटेन्डेन्ट ले आफुले चलाऐको गाडी ऐकसीडेन्ट भयो भने गाडीले हो मैले होईन भन्ने अभीब्यक्ती दिनुभयो कहा सम्म सई छ

  • @bimalayogi8532
    @bimalayogi8532 2 หลายเดือนก่อน +3

    जैरुजि तपाईले रास्वपाको खेदो खनेको जस्तो लाग्न थालेको छ।

  • @anantsapkota8404
    @anantsapkota8404 2 หลายเดือนก่อน +1

    सोभिता गौतमलाइ नारी भएकै आधारमा जनताहरुले प्रश्न गर्नै नपाउने? हात नै हालेको हो त? कानुनको कमजोर पक्ष लाई आधार मानेर जनताहरुको मौलिक अधिकार मा पनि सोभिता को दादागिरि हो। सोभितालाइ सांसद बनाउने जनतालाइ प्रहरीको फन्दामा पार्ने ले राजिनामा दिएर आम जनता हुदा नै राम्रो।पदमा बस्ने काम केही नगर्ने अनि बिरोध पनि सहन नसक्ने मान्छे के का नेता? महिला भएकै कारण बिरोध गर्नै नपाइने? कस्तो कानुन।उनी महिला हुन् कि नेता हुन् ?सेख हसिना पनि महिला नै हुन् तर महिला भइन भन्दैमा उनको कुशासन त जनताले सहन सकेन नि। सबैलाइ चेतना भया।

    • @BhuwaniDhamala
      @BhuwaniDhamala 2 หลายเดือนก่อน

      Ddadaghari sobitale hoin janne sunne hau vanne jepayo tehi bolne maharaja harule ghareko testa janne sunne ko pati ta 30 barsh kurshi ma basera kati kam gharo sodhne gharun

    • @mobiletraveler
      @mobiletraveler 2 หลายเดือนก่อน +1

      Madak padartha sewan garera KT tesmathi sansad jiskaune , aasabda bolne toke gunda rajnitima lageka kta haru lai chanbin gari doshi thahariye karbahi hunu parcha

  • @krishnaAdhikari-qp7qw
    @krishnaAdhikari-qp7qw 2 หลายเดือนก่อน +8

    जम्काभेट हुँदा प्रश्न गर्न पनि न मिल्ने हो र यो सहकारी ठग चटके पार्टी लाई

    • @kathmandunepal6845
      @kathmandunepal6845 2 หลายเดือนก่อน +1

      😂😂😂😂👍👍👍

    • @mgsku4854
      @mgsku4854 2 หลายเดือนก่อน

      Chup lag muji gu khane

    • @Bishnukhatri1234
      @Bishnukhatri1234 2 หลายเดือนก่อน +1

      जाड रक्सी खाएर प्रस्न किन गर्नु। सब्द बोल्ने सैलि मा फरक पर्छ

    • @chandankhawas4464
      @chandankhawas4464 2 หลายเดือนก่อน +4

      तिमी बाख्रा चोर लाई बोल्ने शैली सेरे ले सिकाएको है.....

    • @shilarajlama7008
      @shilarajlama7008 2 หลายเดือนก่อน +8

      ठग भनेर थाहा रहेछ तेरा बाउ अहिले गृहमन्त्री छ त समाउन लगाउन घण्टा हल्लाएर बसेको त😡

  • @attarkaji6942
    @attarkaji6942 2 หลายเดือนก่อน

    सच्चा पत्रकारिता भनेको यहि हो अब नेपालको नेतालाइ जिम्दै जलाउने दिन आयको छ

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 2 หลายเดือนก่อน +3

    पहिला पत्रुकार महोदय आफू स्वतन्त्र पत्रकार बन्न कोशिस गर।

    • @Nirvana-h8n
      @Nirvana-h8n 2 หลายเดือนก่อน +2

      Aaa ok dhakal sorry dahal jasto lageko Thyo. Oli deuba Nepal pani hoina bro , hoina ho bro Kun party bata ho?😂

    • @gopalbudhachettri854
      @gopalbudhachettri854 2 หลายเดือนก่อน

      Shai ho yo Mula partrukar sobita ko jolya jashari bholi question gare ra ko xa

  • @jaybudo4101
    @jaybudo4101 2 หลายเดือนก่อน

    Good news thanks 🙏🙏🙏 again

  • @purushottambhandari9453
    @purushottambhandari9453 2 หลายเดือนก่อน +4

    Yo chor haru jhuto boldaichan

  • @ishwaripoudel5790
    @ishwaripoudel5790 2 หลายเดือนก่อน

    ❤❤जयहोस पत्रकार बाबुको हजुरको सत्ते समाचार सुनेर एकदिन जनता अबस्य एकजुट हुन्छन सधैं यस्तै सुन्न पाईयोस
    हजुरको पशुपतीनाथले रक्षा गरून

  • @uttamadhikari5385
    @uttamadhikari5385 2 หลายเดือนก่อน +3

    Balla aayo aaja kina ho?

  • @aflatoonking2398
    @aflatoonking2398 2 หลายเดือนก่อน +2

    Bangladesh ma ysato hunu ko Karan Muslim rastra banaunu ho... Nepal ma pani 15/20% Muslim vayo vane hindu. Baudh. Kirati sabai lai katx 😢😢😢😢😢😢😢sure

    • @subashacharya8890
      @subashacharya8890 2 หลายเดือนก่อน

      Hawaa kura nagar vai

    • @Nirvana-h8n
      @Nirvana-h8n 2 หลายเดือนก่อน

      😂😂😂

  • @deeparai9527
    @deeparai9527 2 หลายเดือนก่อน

    🙏🙏🙏🙏

  • @Messiii16
    @Messiii16 2 หลายเดือนก่อน +3

    Aru kahi hoinna nepal ma andolaan hos na mo yo rishi dhamala lai rod hanchhu tauko tauko ma yesto patrakar ta marakai bes

  • @saritabogati423
    @saritabogati423 2 หลายเดือนก่อน

    वा! सुरुकै भनाई यथार्थ क्या दामी छ ।👍️👍️👍️🙏🙏🙏🙏❤️❤️❤️

  • @sheronrai3484
    @sheronrai3484 2 หลายเดือนก่อน +5

    जातीय कुरा गर्दा राम्रो हुदैन तर पनि सोभिता लाई म कटटु मुतुवा बाहुनी भनेर नाम दिए।
    ४,५ जना युवाले प्रतिप्रश्न गर्दा थुरथुर मुतेर कामेर संसदमा कारबाहीको माग राख्ने बाहुनी ले के आशा गर्ने ति युवाहरूले जसले भोट हालेर बाहुनी लाई यति बोल्न संसद सम्म पुग्ने बनाई दियो।
    Same on you सोभिता disgusting 🤮🤮👎👎

    • @NAgoo-gle_cricket
      @NAgoo-gle_cricket 2 หลายเดือนก่อน

      Thurthur muteka yee tole gundaharu hun, Police sanga darayera vagera hidya xa, mediama guhaar magdai aako xa, Galti nagareko vaye esari darauxa kohi??? Ra Sovita darayeko haina ajha Nidar vayera ek mahila mathi tole gundaharule garne durbebahar, galat harkat biruddha jhan bulanda aawaj ma boleko ma salute xa... Timi jasto j ma pani jaat jodne kubuddhi vayeka haruko aama, didi, bahini haru lai pani estai 10, 12 jana tyape ketaharule gherera jiskaune ra galat kaam gare vane pani chup lagera ultai aafnai dd, bahinilai dosh ta dinxau holani!!!! So, Shame on you and your disgusting Thinking.

    • @gopalbudhachettri854
      @gopalbudhachettri854 2 หลายเดือนก่อน +1

      Shai ho sir question ko samana garna nasknya vaya k ko neta hunu paryo

  • @Dhukheso
    @Dhukheso 2 หลายเดือนก่อน +2

    खै कहाँ निर कता कता हामी युवाहरु चुक्दै छौं। देश कुन अवस्थामा पुगेको छ हामी सबैलाई थाहा छ । देशका युवाहरु विदेशिने क्रम जारी नै छ । परीवर्तन देशमा आवश्यक छ त्यसैले बालेन रवि जस्ता व्यक्तिहरु राजनितिमा हुम्यिएका हुन । व्यथित ३०,३५ वर्ष देखी देशमा छ। भष्ट्राचारले देश चुर्लुम्म डुबेको अवस्था छ । केही साथीहरुले कसलाई के प्रश्न गर्न भने नि थाहा हुँदैन र ???
    युवा साथीहरू हामी झोले न‌बनौ देश‌ प्रेमी बनौ ।

  • @ChandraRai-v9j
    @ChandraRai-v9j 2 หลายเดือนก่อน

    नेपालमा हुन लागि रहेछ

  • @prasadshree8176
    @prasadshree8176 2 หลายเดือนก่อน

    नेपालको सेख हसिना आर्जु हो

  • @netrakumarineetachaulagain6745
    @netrakumarineetachaulagain6745 2 หลายเดือนก่อน +1

    तिमी पडेलेखेकाे युवा हाेइन भाइ याे भिडियाे हेर्दा तिमिहरु जङ्गली हाै

  • @chandankhawas4464
    @chandankhawas4464 2 หลายเดือนก่อน +2

    जस्तो ज्ञयाने अराजक तेस्तै कार्यकर्ता अराजक । रा.प्र.पा. ले चाहिँ के गरिदिएको छ त।

  • @laxmiadhikari-e3n
    @laxmiadhikari-e3n 2 หลายเดือนก่อน

    ठुला ठुला नेताहरका परिवारमुखि ,वाद,जागिर ,पद राजा तुल्य छनेपालमा !

  • @thaparamesh4478
    @thaparamesh4478 2 หลายเดือนก่อน

    एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई नमन गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ म बिराटनगर बाट हेर्दै

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 2 หลายเดือนก่อน

    News 24 tem lai salam xa good job

  • @shankarbalami9886
    @shankarbalami9886 2 หลายเดือนก่อน

    Good news

  • @ilovenepal2049
    @ilovenepal2049 2 หลายเดือนก่อน

    नेपाली जागे भने सबैको सत्त्येनाश हुन्छ ✍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน +1

    देश खत्तम बनायो यिनिहरूले

  • @pushpabasnet2232
    @pushpabasnet2232 2 หลายเดือนก่อน

    शहि समाचार 🙏👌

  • @SushilaGelal-m7q
    @SushilaGelal-m7q 2 หลายเดือนก่อน

    100% Shai ho

  • @rohinisiwakoti7741
    @rohinisiwakoti7741 2 หลายเดือนก่อน

    प्रायः तराइमा यस्तै प्रकारका समस्या डाक्टरको अप्रेसन उपचार लापरवाही भएको देखिन्छ। एक प्रकारको लापरबाही नै हो , निशुल्क उपचार गरिदिने र अन्य थप खर्च र आवश्यक डाइट खर्च स्मेत विरामीलाई उपलब्ध गराइदिनु पर्छ।

  • @chakgurung3175
    @chakgurung3175 2 หลายเดือนก่อน

    सहि विश्लेषण हजुर ❤❤❤❤

  • @prithbirai5432
    @prithbirai5432 2 หลายเดือนก่อน

    Good and to the point comment Jairu ji. There is great chance of happening the incident of Bangladesh in Nepal

  • @sum80840
    @sum80840 2 หลายเดือนก่อน

    नेपाली जनता जाग्न थाल्यो भने श्रीलंका बांग्लादेश को भन्दा पनि डरलाग्दो हुनेछ ।

  • @dipakraj2262
    @dipakraj2262 2 หลายเดือนก่อน +2

    जिस्काउने होच्याउने हेतु ले नै सोबिता लाई दुव्र्यवहार गरेकै हुन भिडियो बाटै प्रस्ट हुन्छ।

  • @umarai8042
    @umarai8042 2 หลายเดือนก่อน +1

    चे होस सर यो मधेसको सबै डा. हरु मीलेकोछ यो पीडीत भाईलाई न्याय दीलाई पुव्यको पुजी भरी दीविस सर प्लीज सर सारै माया लाग्यो.❤❤😢

  • @hariprasadsharma7581
    @hariprasadsharma7581 2 หลายเดือนก่อน

    ओलि ,देउवा र प्रचण्डलाई सोध्नु पर्छ ।

  • @bisnubhatta5499
    @bisnubhatta5499 2 หลายเดือนก่อน

    एक्दम सान्दर्बिक भनाइ सर❤

  • @milbaje2488
    @milbaje2488 2 หลายเดือนก่อน +1

    ए नागरिक भनिएका नेपाली दाजुभाइ, दिदी,बहिनीहरू! माैका यही हाे । अब चुप लागेर बस्ने दिन गयाे , ७७ जिल्लाबाट उठाै बिराेध गराै । म ६५ बर्षकाे मान्छे पनि साथ दिन्छु ।

  • @thapapralhad8797
    @thapapralhad8797 2 หลายเดือนก่อน

    Great news ❤

  • @nabinshrestha1338
    @nabinshrestha1338 2 หลายเดือนก่อน +2

    हाम्रो देशमा त धेरै भन्दा धेरै नेताको तलुवा चाट्ने झोले कार्यकर्ता हरु छन खोई के पो होला र😢😢😢😢😢

  • @hrcreationnepal2161
    @hrcreationnepal2161 2 หลายเดือนก่อน

    🔔🔔जस्तो हेडिङ