Damphu Selo "डम्फु सेलो" Episode 14 - Sanoma Sano | Subha Tamang & Laxmi Syangtan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024

ความคิดเห็น • 323

  • @SmritiDongTmg
    @SmritiDongTmg 20 วันที่ผ่านมา +50

    डम्फु सेलो टिम प्रती उच्च -सम्मान 🙏🙏🙏जसले गर्दा तामाङ समुदायको शिर उच्च भएको महसुस भएको छ।

  • @LaxmiSyangtan
    @LaxmiSyangtan 20 วันที่ผ่านมา +27

    हजुरहरु सम्पूर्ण को प्रतिक्रियाको लागी आभार प्रकट गर्दछु 🙏❤️

    • @EsmritieGrg
      @EsmritieGrg 6 วันที่ผ่านมา

      Big fan sis hjrko voice ko

  • @SmritiDongTmg
    @SmritiDongTmg 20 วันที่ผ่านมา +27

    बिहेवारीको बारेमा मात्र भयो प्राय जसो। आउने दिनहरुमा अरुपनी विषय वस्तुलाई समेट्न सकियोस् । जस्तै:-छेवार, चारदाम, बिदेश जानुपर्दाको भोगाइ इत्यादी ....

  • @JayBdr-cm5eq
    @JayBdr-cm5eq 5 วันที่ผ่านมา +2

    नमस्कार म जय बहादुर पख्रीन तामाङ 🙏🙏 तामाङ भएर जन्म लिन पाउदामा गर्व र खुशी छु 0ur culture is the best म सबै इपिसोड हेर्दै आएको छु तर यो भाग चै मलाई अतिनै मन पर्यो रमाइलो भयो कलाकार हरु गाउने स्टाइल ले बढी मजा दियो 🙏🙏

  • @dipenrai7303
    @dipenrai7303 วันที่ผ่านมา +1

    हाम्रो देशमा हरेक थरिका आफ्नै पहिचान र संस्कृतिको महत्व उतिकै छ तर त्यसमा पनि सबै भन्दा उत्कृष्ट तामाङसेलो लाग्छ मलाई ❤❤❤🙏🙏🙏

  • @jyameyangTamang
    @jyameyangTamang 20 วันที่ผ่านมา +15

    तिनी दोनाला जन्म्मान भन्दा ज्याबा चु दुई हिन्न तिल्दाकी चुरी तामाङ्ला ह्रीम्ठिम ,बुद्ध ह्यान्देसे पोङ जम्मान छ्योल्सी पिन्जी !शुभ तामाङ ज्यु र लक्ष्मी स्याङ्तान ज्यु दा ल्हाना ल्हाना थुजिसे!
    ह्याङ्ला डम्फु
    ह्याङ्लान काइ🇳🇵☸️🙏

  • @JeevanLama-rf9ld
    @JeevanLama-rf9ld 20 วันที่ผ่านมา +11

    ohwwww🎉❤🙏💁सर्बप्रथम त indigenous telivison team ,jegme media का सम्पूर्ण परिबारमा ल्हाशो 🙏र हाम्रो तामाङ्ग कलाको तारा हरुमा पनि ल्हाशो अनि सफलताको सुभ कामना सहित अबको दिनमा हरुमा पनि डम्फु सेलोले यो भूगोल र जम्बुलिङ्ग चिर परिचीत प्रशंसा र पहिचान अनि सफलताको कामना सहित बुद्ध झिन्लप होस 🙏सुभ कामना ल्हाशो🙏🙏

  • @ramailonepal3853
    @ramailonepal3853 12 วันที่ผ่านมา +2

    डम्फू सेलो टिमालाई सलाम, नेपाली हुनुमा गर्भ लाउछ, तर बिदम्बना पक्षिमाहरुले हाम्रो सबै जनजातीहरुको कल्चर र कला स्वस्कृती मास्ने भयो।

  • @DorjeTamang-y2i
    @DorjeTamang-y2i 20 วันที่ผ่านมา +4

    आज सम्म को सबै भन्दा मिठो लगेको सेलो र भाका रहेको छ्
    thanku so much गाएक सुब तमाङ लक्ष्मी स्याङ्तान लगाएत बध्य बादक सथि हरु अतिथि ग्राहक लगाएत सम्पुर्नलाइ भन्न चाहान्न्छु लसो थुजेजि ..... 🙏❤❤

  • @Chyangbagishing
    @Chyangbagishing 20 วันที่ผ่านมา +61

    गर्व छ तामाङ हुनु मा ❤

    • @jyameyangTamang
      @jyameyangTamang 20 วันที่ผ่านมา +2

      तामाङ हुनुमा बुद्धिस्ट हुनुमा गर्व छ सम्दी फ्याफुल्ला🙏

    • @ravilama036
      @ravilama036 19 วันที่ผ่านมา

      म पनि यता छु है।

    • @user-by7lp7pj9n
      @user-by7lp7pj9n 19 วันที่ผ่านมา

      Ho ni ❤❤❤❤

    • @kimugaming9767
      @kimugaming9767 16 วันที่ผ่านมา

      ❤❤❤❤❤

  • @govindaesmali5160
    @govindaesmali5160 3 วันที่ผ่านมา

    डम्फू सेलो को सम्पूर्ण टीम लाई मुरी मुरी धन्यवाद।।।सार्है राम्रो कार्यक्रम।म

  • @Leo_subhas
    @Leo_subhas 19 วันที่ผ่านมา +2

    आहा!! कति मिठो स्वर दुबै जना गायक गायिका को😊 यो होनि असली आवाज अनि सेलो जुहारी,डम्फु सेलो को अहिले सम्म कै राम्रो प्रस्तुती!

  • @rabindeeplama2083
    @rabindeeplama2083 19 วันที่ผ่านมา +3

    सागर आले को उत्कृष्ट इपिसोड पछि यो अर्को अझ उत्कृष्ट इपिसोड। वाह्👏👏👏👏👏👏शुभ तामाङ आए पछि त नराम्रो हुने कुरै भएन ।लक्ष्मी स्याङ्तान बैनी गजब्गजब🎉

  • @milanrai4959
    @milanrai4959 19 วันที่ผ่านมา +4

    Hunata moh kirati community ko ho tara malai sello vaka sarai man parxa i love this program❤❤

  • @sonamlama3413
    @sonamlama3413 2 วันที่ผ่านมา

    शुभ तामाङ ज्योज्यो तामाङ समुदायको एकदम राम्रो गायक हो । मैले प्रत्यक्ष सुनेको छु । ❤❤❤ जय तामाङ❤❤❤

  • @Santa-x1f
    @Santa-x1f 7 วันที่ผ่านมา

    ओहो कति राम्रो गीत रहेछ धेरै धेरै राम्रो रहेछौ सुन्दा सुन्दै म त निदाएछु धन्यवाद राम्रो गीत र प्रतिबा ल्याउनुभएकोमा

  • @sunrisecreation8183
    @sunrisecreation8183 20 วันที่ผ่านมา +4

    Dherai Nai Aatur Xu Aaja ko Episode Hernalai.
    JUTA MA HERDA THULO MA HER BUHARI HERDA SANO MA HER ❤

  • @user-ye3zi8ou2x
    @user-ye3zi8ou2x 20 วันที่ผ่านมา +5

    Tamang selo popularity in world and our nepali poetry 🎉🎉🎉🎉🎉❤❤❤

  • @manbahadurtamang-oe3nf
    @manbahadurtamang-oe3nf 20 วันที่ผ่านมา +9

    🙏🙏🙏🙏🙏सरै रामो तामाङ सेलो गित

  • @2kvlogsnepal580
    @2kvlogsnepal580 20 วันที่ผ่านมา +3

    गर्व लाग्छ तामाङ हुनु मा❤ अति मिठो स्वर आज राम्रो गर्दै जानु best of luck hold tem lai❤❤

  • @bhlonchyangba9107
    @bhlonchyangba9107 20 วันที่ผ่านมา +3

    आजको प्रस्तुती अति नै मन पर्‍यो। ❤❤❤❤❤

  • @AshishTamang-zo1pb
    @AshishTamang-zo1pb 20 วันที่ผ่านมา +4

    Yo honi damphu selo very nice 👍

  • @DillimanTmg
    @DillimanTmg 20 วันที่ผ่านมา +4

    साह्रै राम्रो कार्यक्रम 🙏

  • @LankamanTamang-qt7bo
    @LankamanTamang-qt7bo 19 วันที่ผ่านมา +1

    ✍️डम्फू सेलो सम्पुर्ण टिमलाई धन्यवाद। यस संन्देश मुलक कार्यक्रम प्रती उच्च सम्मान छ। 🙏🙏🙏साथै शुभ तामाङ दाजु र लक्ष्मी स्याङ्तान दिदीको प्रस्तुति धेरै राम्रो लाग्यो। आउँदा दिनहरुमा पनि यस्तै राम्रा धेरै गीत संगीत प्रस्तुति देख्न पाइयोस् अप्रेक्षा गर्द्छु।सफलताको शुभकामना 👍️🙏🙏🙏💞💞💞💞💞💞💞💞💞💞💞

  • @user-ye3zi8ou2x
    @user-ye3zi8ou2x 20 วันที่ผ่านมา +4

    Dami tamang selo love all guys love him tougher ❤😢❤❤❤❤

  • @mkproduction6414
    @mkproduction6414 20 วันที่ผ่านมา +1

    सारै राम्रो आजको सेलो पनि धन्यवाद सबै जना लाई

  • @gosaikundatv2268
    @gosaikundatv2268 20 วันที่ผ่านมา +2

    अहिलेसम्मको प्रस्तुति धेरै राम्रो छ।
    लानान ज्याबा ह्वोइ देन्धेला घेताङ ला
    लस्सो फ्याफुल्ची ❤❤❤❤

  • @sunrisecreation8183
    @sunrisecreation8183 20 วันที่ผ่านมา +5

    Damfula Talre Tamang Whai Jambulingri Xarnalaii❤

  • @RajivYelmo
    @RajivYelmo 19 วันที่ผ่านมา

    डम्फु सेलो गीत सुने र।मन मन्त्र मुक्त भयो । सारै राम्रो लाग्यो। धन्यावाद ❤❤❤

  • @sanutmg8791
    @sanutmg8791 18 วันที่ผ่านมา

    गर्वले छाती फुलेर आउँछ, तामाङ हो भन्न पाउदा😊❤

  • @sanjaylama1168
    @sanjaylama1168 20 วันที่ผ่านมา +3

    हाम्रो सबै तामाङ दाजु भाई दिदी बहिनीहरू सबै ले देश बिदेश हुने सबै के साथ सपोर्ट गरम हौसला गरम कस्तो राम्रो छ

  • @theengkabiraj7501
    @theengkabiraj7501 20 วันที่ผ่านมา +2

    Shubha Dai,
    Underrated Singer of Nepal ❤

  • @balramlama8923
    @balramlama8923 20 วันที่ผ่านมา +3

    ल्हानुन् ज्याबाडान्बा डम्फु सेलो टिम् लगायत सम्पूर्ण सन्चालक टिमहरु मा। 🙏🙏🙏

  • @harkatamang208
    @harkatamang208 20 วันที่ผ่านมา +2

    आज सारै राम्रो प्रस्तुति लायो यस्तै यस्तै राम्रो हुँदै जावोस र नया नया कलाकार लाई पनि ल्याउनु पर्यो है ।।🙏🙏

  • @mangallamaofficials5364
    @mangallamaofficials5364 18 วันที่ผ่านมา

    अहा दामी दामी यो होनि सेलो गाउने तरिका👌👌

  • @kumarbmzn
    @kumarbmzn 20 วันที่ผ่านมา +8

    “डम्फुला तालरि तामाङ व्हाइ, जाम्बुलिङरि छार्नालाई”

  • @JbTamang-et6ww
    @JbTamang-et6ww 19 วันที่ผ่านมา

    Up meyar juko Kura bichar Sunda eakdam ramro lagyo saphaltako kaman dardxu❤❤❤

  • @ShyamTamangAmbassador
    @ShyamTamangAmbassador 19 วันที่ผ่านมา

    गजब शुभ ज्योज्यो साथमा लक्ष्मी स्याङतान सम्दिस्याको सेलो❤❤❤🎉🎉

  • @ImansingRumba
    @ImansingRumba 19 วันที่ผ่านมา

    अर्गानिक natural धेरै उत्कृष्ट hi quality voice ❤❤

  • @jimbaflim3967
    @jimbaflim3967 19 วันที่ผ่านมา

    Wow lanan jyaba suva jyo jyo laxmi syangtan anga la ❤❤❤❤ tini la damfu selo wow❤❤❤❤

  • @thirghisingofficial
    @thirghisingofficial 19 วันที่ผ่านมา +1

    डम्फु सेलो कार्यक्रम को पर्खाइ मा बस्ने जति यता हाजिर हौ

  • @bartatamang
    @bartatamang 19 วันที่ผ่านมา

    Damfu hamro selo Ramro❤❤ badhai x sampuna teem lai❤❤

  • @Mekhalamamekhalama
    @Mekhalamamekhalama 19 วันที่ผ่านมา

    ❤❤❤ 1 देखि 14 सम्म त धेरै राम्रो छ🎉

  • @bharattamang1429
    @bharattamang1429 20 วันที่ผ่านมา +2

    हाम्रो डम्फू सेलो घरको जति तारिफ गरेनी कम हुन्छ ❤❤ असै गरी अघि बढ्नु होला धेरै धेरै शुभकामना 🙏🙏🙏♥️♥️♥️

  • @milanlama4232
    @milanlama4232 19 วันที่ผ่านมา

    Subha Tamanag ज्यु गायक धेरै त्यो भन्दा पनि अभिनय र हाउभाउ हेर्दा भित्र मन देखि कति खुलेर गाउनु भएको अलि तामाङको संस्कारको जोहो गरेर राखेको र हिजो आखे म्हेमे यहि शैली थियो होला अनुमान गर्न मन लाग्यो पुरै (लोकल )स्थानीय भाका टिपेर राखेको जस्तो लाग्यो । खुब मन पर्यो पहिलो चोटी उहाँको गायन शैली अभिनय हेर्ने मौका मिल्यो मेरो पनि भित्री मन देखि हार्दिक नमन गर्दछु । उहाँको पुस्तक बहु प्रतिक्षा गर्दछु । कार्यक्रम संचालक ज्यु ले पुस्तक बनेपा सम्म उपलब्ध गराउनु भए आभारी हुने थिए । लाग्ने शुल्क सहित सहयोगी गर्न तयार छु । 🙏

  • @phurbatamang5778
    @phurbatamang5778 19 วันที่ผ่านมา

    Wow aati manparyo hjr aajako selo🎉🎉🎉🎉❤❤❤

  • @chhitentamang7877
    @chhitentamang7877 3 วันที่ผ่านมา

    Yakdamaie🥰Ramro show good job all of you 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻Buddha god le yo show laie sadaie bleeding dinu hune xa 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻💖💖💖

  • @Jp-ig5mz
    @Jp-ig5mz 19 วันที่ผ่านมา +1

    यस कार्यक्रमको नियमित दर्शक हु।तामाङ हुनुमा गर्व छ।कार्यक्रम अझै राम्रो बनाउन सधै एउटै विषयमा गाउन अलि मज्जा आउदैन प्रत्येक हप्ता फरक विषय प्रस्तुत गर्दै जानू होला 🎉🎉

  • @sameertamang7755
    @sameertamang7755 18 วันที่ผ่านมา

    Aaha kade jyaba tamang selo ❤❤

  • @user-nb1wf2vx6l
    @user-nb1wf2vx6l 19 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤गर्व लाग्छ तामाङ्ग हुनुमा 🙏🙏डम्फु सेलो

  • @AnmolTamangtheeng
    @AnmolTamangtheeng 15 วันที่ผ่านมา +1

    सेलो तामांगमा जाती सेलो गीत गाउँछ सारै राम्रो लाग्छ तामांग को क्यालचरकोे गर्व लाग्छ

  • @ashoknepla9570
    @ashoknepla9570 20 วันที่ผ่านมา +1

    Beautifully ❤️❤️❤️❤️ 🥰🥰🥰🥰🥰 tamang selo and video I'm from pokhara . I'm waiba ..I miss you all tamang 🎉🎉🎉

  • @rajkumarbamjan8513
    @rajkumarbamjan8513 19 วันที่ผ่านมา

    धेरै राम्रो छ हाम्रो डम्फु सेलो ❤❤

  • @user-ye3zi8ou2x
    @user-ye3zi8ou2x 20 วันที่ผ่านมา +3

    All brothers and sisters supporting tamang bitter ❤

  • @deeptamang1198
    @deeptamang1198 20 วันที่ผ่านมา

    सुन्दर प्रस्तुति हार्दिक बधाई शुभकामना सम्मान छ❤🎉🎉जय होस सबै होल युनिट 🍓🌿🌿🌱🌺🌺🍎🌹

  • @chandrakumarchandrakumar2133
    @chandrakumarchandrakumar2133 20 วันที่ผ่านมา +2

    तामाङ गायकहरु पनि १०१छन,साथीहरू। जम्मैदन लानन लानन थुजेसे मोला।

  • @karnashahi2723
    @karnashahi2723 20 วันที่ผ่านมา +3

    I'm Waiting

  • @sujittamang3478
    @sujittamang3478 20 วันที่ผ่านมา +2

    i really liked today,s presentation

  • @nabarajtamang9094
    @nabarajtamang9094 19 วันที่ผ่านมา

    Geet vanda kura dherai vayo sir l am proud to be tamang 🙏

  • @karantamang487
    @karantamang487 18 วันที่ผ่านมา

    याे चै हेर्न लायक सुन्दर❤ episode

  • @RinaLama-c3i
    @RinaLama-c3i 20 วันที่ผ่านมา +1

    best❤❤❤🎉🎉 all of team and participate 💪🏽❤❤

  • @bindaslama
    @bindaslama 14 ชั่วโมงที่ผ่านมา

    Wow dammi xa hjr haruko performance

  • @shankhatamang3782
    @shankhatamang3782 20 วันที่ผ่านมา

    Sarai ramro kagiyo badhai xa 2 team lai❤❤❤

  • @ghisingashok4739
    @ghisingashok4739 20 วันที่ผ่านมา +1

    Jyaba mula hyangla damphuselo ❤❤

  • @Rltamang
    @Rltamang 19 วันที่ผ่านมา

    One of the best 🎉keep it up laxmi blon & subha bro

  • @SurajWaiba-x1j
    @SurajWaiba-x1j 19 วันที่ผ่านมา

    Damfu selo ko sarai ramro karyakram❤❤❤

  • @singgurung7206
    @singgurung7206 20 วันที่ผ่านมา +1

    Too nice 👍 selo hat’s up both singers ❤❤❤❤❤❤❤❤❤

  • @kulbahadur3891
    @kulbahadur3891 20 วันที่ผ่านมา

    Damphu selo suna pauda garba lacha sampurna tim lai derai derai suvakamana x 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @neetajoshi3059
    @neetajoshi3059 15 วันที่ผ่านมา

    Mesmerising performance @Shubha sir❤❤❤

  • @gorkhaliaayo2211
    @gorkhaliaayo2211 19 วันที่ผ่านมา

    गर्व गरौं तामाङ हुनुमा, आफ्नो सस्कार सस्कृतिको बारेमा आफू पनि बुझौं अरुलाई बुझाउ! गोकर्ण स्वोर, उपमेयर, अनि गायक शुभ तामाङ laxmi तामाङ, लगाएत सबै टिमलाई संमान 🙏big respect all teem🎉🎉🎉🎉

  • @devilking-e9x
    @devilking-e9x 20 วันที่ผ่านมา +1

    गर्व छ तामाङ को ज्वाइँ हुनुमा ❣️🙏

  • @dineshtamang9168
    @dineshtamang9168 19 วันที่ผ่านมา

    ahile samma koii khatraaa......bst of luck damphu selo....dohori....keep going...❤❤❤❤❤❤ Proud to be Tamang....

  • @teachinginnepal524
    @teachinginnepal524 20 วันที่ผ่านมา

    Perfect….. wordings and melodies are so catchy.

  • @dharmatamang6483
    @dharmatamang6483 19 วันที่ผ่านมา

    डम्फु सेलो टिमलाई धन्यवाद यस्तै तामाङ सेलोलाई निरंतरता दिन हुन तामाङ समुदायमा मात्र नभए सेलो भन्ने बित्तिकै सम्पुर्ण नेपालीहरु हुरुक्का नाच्ने खुशी हुदै रमाइलो गर्ने देखिन्छ भेटिन्छ

  • @roshanlama1802
    @roshanlama1802 20 วันที่ผ่านมา +1

    Utkrishtta harek episode naxutai herxu hai❤❤❤

  • @ganeshlama-jr3gd
    @ganeshlama-jr3gd 20 วันที่ผ่านมา +1

    Ahhh hamro tamang damphu selo ati ramro❤❤❤

  • @prashantmoktn5658
    @prashantmoktn5658 19 วันที่ผ่านมา

    बुलन्द आबाज अनि सुन्दर प्रस्तुतिले मन खुशी भए, जति सुने पनि सुनी रहु मन लग्ने, सबै टिमलाई भित्री मनै देखि शुभकामना 🎉🎉🎉

  • @kingbishalmoktan
    @kingbishalmoktan 19 วันที่ผ่านมา

    Swor gajjab 6👌🏻sabda Milena tuppo na fed ko vayo

  • @AmanLama-rb4rm
    @AmanLama-rb4rm 20 วันที่ผ่านมา +1

    Dhanyabad damfu selo lai❤❤❤❤❤

  • @smilewithnature08
    @smilewithnature08 20 วันที่ผ่านมา +1

    Pleasant feeling ❤

  • @DipeshGole-v1b
    @DipeshGole-v1b 19 วันที่ผ่านมา

    Babal babal dami xa yo juhari chai🎉

  • @LosangTamang-r2f
    @LosangTamang-r2f 7 ชั่วโมงที่ผ่านมา

    Babal xa song

  • @amittamang8744
    @amittamang8744 20 วันที่ผ่านมา

    Laso fayfula 👏👏🌺🌹@Tamang selo le❤🙏

  • @Binashtamang9153
    @Binashtamang9153 18 วันที่ผ่านมา

    दामी दामी💃💃💃👌👌👌

  • @rameshtamang9831
    @rameshtamang9831 11 วันที่ผ่านมา

    Ramro dherai nai ramro

  • @plumbersnepal8579
    @plumbersnepal8579 20 วันที่ผ่านมา +2

    Proud of tamang❤❤❤❤❤

  • @rajurokamgr893
    @rajurokamgr893 20 วันที่ผ่านมา +2

    डम्फु सेलो नछुटाई हेर्ने गर्छू म मगर को छोरो लाई अब तामाङ्नी मन पर्यो है कोइ तामाङ्नी भय यता कमेन्ट गरूमत ल छिटो

  • @reentainghising2716
    @reentainghising2716 18 วันที่ผ่านมา

    Shuba Tamang is really really ❤Aju bata hajur ko thulo suva chintak 🙏🏻from Hong Kong 🇨🇳

  • @anishmagar3448
    @anishmagar3448 19 วันที่ผ่านมา

    Dhanyabad susha jee...

  • @TgMultiagro
    @TgMultiagro 15 วันที่ผ่านมา

    म्फु सेलो टिम प्रती उच्च -सम्मान जसले गर्दा तामाङ समुदायको शिर उच्च भएको महसुस भएको छ।

  • @tmgvlog2019
    @tmgvlog2019 20 วันที่ผ่านมา

    लस्सो फ्याफूल्ला सम्पूर्ण डम्फू सेलो परीवारमा आजको प्रस्तुति एकदमै राम्रो रमाइलो लाग्यो यसरी नै राम्रो हुदै जहोस् र सुभा तामाङ र लक्ष्मी स्याङ्तान लाई धेरै धेरै धन्यवाद यति राम्रो सेलो गाउनु भएकोमा आगामी दिनहरुमा पनि यसरी नै राम्रो हुँदै जहोस धेरै धेरै शुभकामना सम्पूर्ण होल टिमलाई

  • @saritatamang3063
    @saritatamang3063 20 วันที่ผ่านมา

    तामाङ हुनु मा गर्व लाग्छ मलाई ❤❤❤आई लव तामाङ ❤❤❤

  • @sanjulama5780
    @sanjulama5780 วันที่ผ่านมา

    I love tamang kalchar ❤❤❤❤❤❤❤❤

  • @mahendratamang1529
    @mahendratamang1529 4 วันที่ผ่านมา

    Our rich and unique tamamg culture i proud to be tamamg

  • @shreebuddhi
    @shreebuddhi 19 วันที่ผ่านมา

    सानै हुँदै सुनेको यो लय फेरि सुन्न पाउँदा खुशी लाग्यो। धन्यवाद सम्पूर्ण टिमलाई।❤️❤️❤️🙏🙏🙏👏👏👏

  • @sindhulimarintv9535
    @sindhulimarintv9535 18 วันที่ผ่านมา

    daju vai ko sor laya sabdale ma ta fida vaye i love u daju vai

  • @justinrajraei1183
    @justinrajraei1183 20 วันที่ผ่านมา +1

    My cast is not tamang but I liked very much that types of songs........ always heads off

  • @santoshtamang6381
    @santoshtamang6381 19 วันที่ผ่านมา

    Aty nai ramro hamro salo❤

  • @gangalama5349
    @gangalama5349 20 วันที่ผ่านมา +1

    Nice program damfu selo 👍👍👍🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️

  • @premlama5014
    @premlama5014 19 วันที่ผ่านมา

    सारै राम्रो आजको सेलो , धन्यवाद सबै जना लाई ❤❤❤❤❤❤❤