Damphu Selo Episode 17 "Ubho Ubho Lekma" - Dipak Tamang & Purnima Lama Tamang | Surya Man Dong

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ธ.ค. 2024

ความคิดเห็น • 603

  • @Birsinghtamang297
    @Birsinghtamang297 2 หลายเดือนก่อน +40

    आह दिपक तामाङ र पुर्णिामा तामाङको हरेक शब्द शब्दमा हजारौको रंगीचंगी फुलहरुको बुट्टा भरेर गाएको यो गित सारै राम्रो लाग्यो सबैलाई बधाई अनि शुभकामना🌹♥️

  • @takmagar9074
    @takmagar9074 2 หลายเดือนก่อน +17

    पुर्णिामा लामा बहिनीको स्वर धेरै पछि सुन्न पाइयो खुसी लाग्यो ❤️❤️

  • @sannukanchatamang2000
    @sannukanchatamang2000 2 หลายเดือนก่อน +105

    पुर्णिमा लामा तामाङ को आवाज एकदम बबाल छ एकदम खुशी लागेको छ यो डम्फु सेलोमा आफ्नो सुमधुर स्वर प्रस्तुत गर्नुभएकोमा 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 र आगामी दिनमा तामाङ भाषाको गित सुन्ने लागेको छ आशा छ वाहाँ तामाङ भएको नाताले हामी तामाङहरुको इच्छ्या मर्न दिने छैन भन्ने आशा गर्द छु 🎉🎉🎉🎉

  • @SmileTamang100
    @SmileTamang100 2 หลายเดือนก่อน +23

    धेरै राम्रो।🎵❤️👌 धेरै खुशी लाग्छ, हाम्रो तामाङ सङ्गीत अगाडि बढेको देख्दा खेरि❤️ अर्को Episode हरु मा Raju Lama दाइ लाई हेर्न मन छ।

  • @shinobiplays5143
    @shinobiplays5143 2 หลายเดือนก่อน +9

    फयाफुलला, डम्फु सेल़ोकार्रयकक्रम, असाध्यै मनपर्यो,म, दार्जीलिङ बाट हेर्दै छु

  • @purnalama6268
    @purnalama6268 2 หลายเดือนก่อน +18

    अहिले सम्मकै बबाल लाग्यो। पुर्णिमा कति राम्री हो😅 । दिपक तामाङ्ग ले खत्रा नै गाउने बोल्ने पनि उत्तिकै राम्रो गहकिलो । बधाइ छ दुबैलाइ।

  • @ballarai3017
    @ballarai3017 2 หลายเดือนก่อน +26

    अतीनै मार्मीक प्रस्तूती दुबैजनाको दिपक र पुर्नीमा बैनी को डम्फू सेलो परीवार लाइ धन्याबाद यसै गरी कला र सष्क्रीतीलाइ जगेर्ना गर्दैजानु हाम्रो दाइतो जय डम्फु सेलो सबैको साझाहो❤❤

  • @mkproduction6414
    @mkproduction6414 2 หลายเดือนก่อน +11

    पुर्णिामा र दिपक को आजपनि गजबको प्रस्तुति ❤❤❤🎉🎉🎉🎉🎉

  • @purana7167
    @purana7167 2 หลายเดือนก่อน +13

    पुर्णिमा लामा र दिपक तामाङ को सेलो जुहारि वाओ वाओ 👌दामी दामी रमाइलो छ ❤❤❤🎉🎉

  • @bharatgurung2495
    @bharatgurung2495 2 หลายเดือนก่อน +9

    पुर्णिामा बैनी र दिपक भाई लाई धेरै धेरै धन्यवाद अति मिठो गीत सुनाउनु भयो ❤❤

  • @ravilama036
    @ravilama036 2 หลายเดือนก่อน +60

    यो डम्फु सेलो कुरि बस्ने जति यता हाजिर हुम❤❤

  • @ramlalthing7131
    @ramlalthing7131 2 หลายเดือนก่อน +9

    पूर्णिमा लामा को आवाज झै कति धेरै राम्रो❤

  • @sundargurung351
    @sundargurung351 2 หลายเดือนก่อน +6

    उत्कृस्ट डम्फु सेलो, पहिचांन झल्किने, सस्कृति बोकेको, र प्रेम कहानीमा आधारित सब्दाले भरिएको गीत आएको छ i दुवै मैच्यांग, च्यांग्बा र दुम्फु सेलो परिवार मा सम्मान छ i

  • @LaxmiSingthan
    @LaxmiSingthan 2 หลายเดือนก่อน +9

    मै मात्र होकि दोहोर्याई तेहेर्याई भिडियो हेरेर एक्लै मुसुक्क हस्दै रमाउने । हरेक दोहोरी टुक्का हरु मन खाने सार्है उत्कृष्ट ❣️तामाङ सेलोको बेग्लै मजा 💝🙏

  • @meenadong8213
    @meenadong8213 2 หลายเดือนก่อน +7

    दिपक आले र पूर्णिमा आङाको सेलो जुहारी साह्रै राम्रो लाग्यो। दुवै जनालाई बधाई । आगामी दिनहरुमा यस्तै प्रस्तुतिहरु सुन्न पाऊँ शुभकामना 💕💕

  • @ChakPrasad-xp1rh
    @ChakPrasad-xp1rh 2 หลายเดือนก่อน +7

    Wow wow heri heri rakhum suni suni rakhum bhai gayo chyangba ra maichyan ko selo lai 🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️

  • @tshyam18
    @tshyam18 2 หลายเดือนก่อน +7

    आहा !!!!। कति राम्रो स्वर पूर्णिमाको ❤

  • @baltamang9038
    @baltamang9038 2 หลายเดือนก่อน +9

    डम्फू सेलो प्लेटर्फमको प्रस्तुति सुन्न पाउँदा साह्रै खुशी लाग्यो।।जिगमे दोङ ज्युलाई विशेष धन्यवाद।।

  • @taragamer333
    @taragamer333 2 หลายเดือนก่อน +8

    पुर्णिामा जि को धेरै पछि स्वर सुन्न पाइयो धेरै धेरै शुभकामना डम्फू सेलोलाई

  • @BblamaGyacho
    @BblamaGyacho 2 หลายเดือนก่อน +9

    पुर्णिामा लामा को स्वर वावव बबल छ!!

  • @RaviRajTamang-yy2uq
    @RaviRajTamang-yy2uq 2 หลายเดือนก่อน +8

    पूर्णिमा लामा कहाँ के गर्दै हुनुहुन्छ ❤गीत हरु त्यति सुनिँदैन त❤❤ सम्पूर्ण टिमलाई धेरै धेरै बधाइ छ❤❤❤

  • @birtamang6041
    @birtamang6041 หลายเดือนก่อน +3

    दिपक तामांगको प्रस्तुति एकदम दामी छ 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhupenpakhrin3727
    @bhupenpakhrin3727 2 หลายเดือนก่อน +10

    फ्यापुल्लो सबैलाई म दार्जिलिंग बाट। यो डम्फु सेलो कार्यक्रममा एक चोटी राजु लामा ज्युलाई अतिथि को रूप मा निम्ताउनु भए अति असल हुन्थो की जस्तो मलाई लाग्यो ❤

  • @sarmilatamang7540
    @sarmilatamang7540 2 หลายเดือนก่อน +8

    पुणिमा लामा नानिको को अावाज सारै सुमधुर मिठो छ

  • @pralinatmg7632
    @pralinatmg7632 2 หลายเดือนก่อน +7

    मिठो धेरै मिठो प्रस्तुति wow wow दिपक अनि पुर्णिामा बहिनी को thank you so much

  • @chandrakumarchandrakumar2133
    @chandrakumarchandrakumar2133 2 หลายเดือนก่อน +14

    ल्हस्सो फ्यफुल्ल जम्मैदन,तामाङ सेलो जुहारी ज्यबा मोला। थुजेसे।

  • @Tamangsolta-j7o
    @Tamangsolta-j7o 2 หลายเดือนก่อน +14

    तामाङ्ग सेलो मा धेरै धेरै रमाई रमाई नचाउने भिडियो हेरौ है सबै मा माया सम्झना है ❤❤❤🙏🙏💃💃

  • @babusyoutube2691
    @babusyoutube2691 2 หลายเดือนก่อน +5

    तामाङसेलो फ्यान सुदूरपश्चिम बाट है ❤❤❤

  • @thirghisingofficial
    @thirghisingofficial 2 หลายเดือนก่อน +13

    कति मीठो स्वर पुर्णिमा लामाको

  • @kamalatamang7582
    @kamalatamang7582 หลายเดือนก่อน +1

    प्रस्तुति एकदम राम्रो छ है 🤗🤗 भाई दीपक🥰🙏 र बहिनी पूर्णिमा 🙏🥰को स्वर सुमधुर थियो ❤🥰😘अझै प्रगतीको कामना 🌹🌹🌹

  • @rajutmg1099
    @rajutmg1099 2 หลายเดือนก่อน +3

    उदायपुर स्टार हाम्रो दिपक तामाङ।👏👏

  • @बूधतामाङ
    @बूधतामाङ หลายเดือนก่อน +1

    Damfu selo jyaba getang🎉🎉

  • @l.bmagar7149
    @l.bmagar7149 2 หลายเดือนก่อน +5

    पुर्णिमा बैनीको कति मिठो सुमधुर स्वर

  • @ashokrajpandeya9092
    @ashokrajpandeya9092 2 หลายเดือนก่อน +1

    ❤पहिलो पटक डमफू सेलो सुनेको मनत्र मुगध भए ।🎉

  • @suryaghalan8177
    @suryaghalan8177 2 หลายเดือนก่อน +6

    ल्हास्सो डम्फु सेलो परिवारलाई र सम्पूर्ण डम्फुसेलो हेरेरा बस्नु हुने लाई आजको episode जान रामाइलो लाग्यो!
    डम्फू सेलो episode जन पछि जन राम्रो हुदै गको छ हेरेर खुशी आनन्द लियो

  • @sukmantamang1967
    @sukmantamang1967 2 หลายเดือนก่อน +4

    अहिलेसम्मकै दुइटा episode सागर आले आको दिन र आजको सबैभन्दा बेस्ट

  • @बिरालोभन्छम्याउम्याउ
    @बिरालोभन्छम्याउम्याउ 2 หลายเดือนก่อน +8

    सुर्य मान दोङ एक तामाङ समाज को खब्म हो हजुर को जय होस

  • @ramkumarkhatri8572
    @ramkumarkhatri8572 2 หลายเดือนก่อน +2

    पहीलो पटक सेलो सुनेको राम्रो लाग्यो आगामिदिनको लागि शुभकामना २ जना लाई नै ।

  • @mrhumanist13
    @mrhumanist13 2 หลายเดือนก่อน +13

    तिनिला सेलो व्हाई ल्हानान् ज्याबामुला। कादे थेबमुला ह्याङला रेम्ठिम। लास्सो थुजेसे। 🙏🙏 🇮🇳 🇳🇵

  • @shashilama4036
    @shashilama4036 2 หลายเดือนก่อน +2

    😮😮😮कति राम्रो स्वर दुबै जना को अनि expression पनि कति choto भो फेरि भाग 2 हुनुपयो❤❤❤❤

  • @hombahadurkhadka5926
    @hombahadurkhadka5926 2 หลายเดือนก่อน +4

    धेरै राम्रो तामाङ सेलो मलाई पनि धेरै राम्रो लाग्छ

  • @govindatamang390
    @govindatamang390 2 หลายเดือนก่อน +3

    आज चाहिँ मन देखि नै रमाईलो भयो । हाम्रो उदाउँदै गरेको सुपर गायक र गायिका पूर्णिमा जी र दीपक जिको सेलो जुहारीले। सबैलाई मेरो लास्सो फ्याफूला अनि बधाई तथा आगामी दिन हरुलाई सफलताको सुभकामना।

  • @tamangni7256
    @tamangni7256 2 หลายเดือนก่อน +4

    गारोछ नि हजुर यो गितको टुक्का टुक्का जोडेर गाउँनलाई तर पनि धेरै राम्रो लाग्यो दुबैजनलाई धन्यवाद 👏👏

  • @purnapurna8729
    @purnapurna8729 หลายเดือนก่อน +1

    दिपक जी, सारै राम्राे लाग्याे तपाईं,
    पुर्निमा 💙🙏

  • @sumanlopchan8681
    @sumanlopchan8681 2 หลายเดือนก่อน +3

    सर्वप्रथम म यस डम्फु सेलो कार्यक्रमलाई धन्यवाद भन्न चाहन्छु। हाम्रो मौलिक परम्परा कला संस्कृति संस्कार युक्त तामाङ गीत सुन्ने मौका दिनु भएकोमा , यस्ले अवश्य पनि हाम्रो आउने भावी पुस्ताले आफ्नो कला संस्कृति संस्कार धर्म र मौलिक परम्परालाई बुझ्ने र सिक्ने मौका पाउने छन् भनेर । फेरि पनि एक चोटि धन्यवाद। भन्न चाहन्छु। 🙏🙏🙏

  • @manrajtamang8804
    @manrajtamang8804 2 หลายเดือนก่อน +1

    अति राम्रो डम्फु सेलो दोहोरी दुवै जना लाई धन्यबाद 🙏🏻🙏🏻

  • @pandavtamang3996
    @pandavtamang3996 2 หลายเดือนก่อน +1

    दिपक आलेको शब्द चयन दामि सवै कलाकार र डम्फु सेलो लाई धन्यवाद

  • @hiratamang1216
    @hiratamang1216 2 หลายเดือนก่อน +3

    अति नै मिठाे हाम्राे डम्फु सेलाे ❤❤❤❤❤

  • @prasiddhaghisingofficials9891
    @prasiddhaghisingofficials9891 2 หลายเดือนก่อน +3

    kati mitho voice purnima hjrko big big big fan. proud of you

  • @chamarwaiba9479
    @chamarwaiba9479 2 หลายเดือนก่อน +4

    पुर्णिमाको आवाजमा जादु छ सबैलाई मोहित बनाउने

  • @loktamang9315
    @loktamang9315 2 หลายเดือนก่อน +4

    यति मिठो प्रस्तुति को लागि यहाँ हरु लाई धेरै धेरै बधाई अनि शुभकामना!!

  • @PadambahadurMoktan-mi5cp
    @PadambahadurMoktan-mi5cp 2 หลายเดือนก่อน +1

    Para lyayo Vai Dipak le, dhyerai ramroxa, Khushi lagyo,🙏🙏🙏

  • @dipaktamangofficial1
    @dipaktamangofficial1 2 หลายเดือนก่อน +13

    ल्हास्सो फ्याफुल्ला सम्पुर्ण मा म दिपक तामाङ्ग सर्ब प्रथम त सम्पुर्ण "डम्फु सेलो" परिवार साथै indigenous tv family लाई बिशेष धन्यवाद दिन चाहान्छु यो सुनौलो अवसर को लागि,साथै धेरै धेरै धन्यवाद छ हजुर सम्पुर्ण लाई यो माया साथ र हौसला आशीर्वाद को निम्ति ।।thank you so much🙏💗.

    • @Sarojgamerz2
      @Sarojgamerz2 2 หลายเดือนก่อน +1

      Prastuti sarai pan paryau dipak asyang dherai dherai badhai xa purnima maichyang ra dipak asyanglai🙏🙏🙏🙏🙏💝💝💝

    • @dipaktamangofficial1
      @dipaktamangofficial1 2 หลายเดือนก่อน

      @@Sarojgamerz2 thank you so much .🙏❤️

    • @shashilama4036
      @shashilama4036 2 หลายเดือนก่อน +1

      यो सेलो को भाग 2आउनुपयो दिपक जि पुर्णिामा जि दम्फु सेलो को सबै भन्दा राम्रो ❤please भाग2please please 🙏

    • @dipaktamangofficial1
      @dipaktamangofficial1 2 หลายเดือนก่อน

      @@shashilama4036 thank you so much yo support ani mayaa ko laagi🙏🌸

    • @ajitghale8863
      @ajitghale8863 2 หลายเดือนก่อน

      तपाईंको शब्द चयन दामी दामी। 🎉

  • @DavaLama-i4l
    @DavaLama-i4l 2 หลายเดือนก่อน +4

    दिपक जि र पुर्णिामा को प्रसतुती धेरै राम्रो छ

  • @Lamatenjukalu
    @Lamatenjukalu 2 หลายเดือนก่อน +4

    सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद थुजुछे 🙏🙏🙏🙏🙏🙏🙏

  • @himalayandecorrugs5991
    @himalayandecorrugs5991 2 หลายเดือนก่อน +2

    अति राम्रो कार्यक्रम , कति मिठो तामाङ सेलो । कलाकारहरू एक से एक प्रतिभावान । वहाँहरुको साङ्गितिक भबिस्य उज्ज्वल रहोस।💐💐

  • @DawatshiringMoktan
    @DawatshiringMoktan 2 หลายเดือนก่อน +2

    होइन हो जुन भाग हेरे पनि झन झान राम्रो लाग्छ त के हो मलाई त 😊😊

  • @nimapakhrinlama
    @nimapakhrinlama 2 หลายเดือนก่อน +3

    एकदम मज्जा आयो ❤❤

  • @chandralama702
    @chandralama702 2 หลายเดือนก่อน +4

    डम्फू सेलाे टिम लाई धेरै धेरै धन्याबात छ आउने दिन हरुमा एस्तै एस्तै राम्रो लिएर आउनु होला र आजको सन्देश जाड रक्सी खानु हुदैन भन्ने राम्रो सन्देश तामाङ हरुलाइ दिनु भएको छ।

  • @BibekLama2057
    @BibekLama2057 2 หลายเดือนก่อน +5

    Mero byaktigat hisable aaja sammako utkrista prastuti🎉❤

  • @wangditamang577
    @wangditamang577 2 หลายเดือนก่อน +3

    जति पटक सुने पनि सुनिरहु हेरिरहु अझै गाइरहोस जस्तै कति चाडै सकिएको जस्तै कति मिठो शब्द अनि स्वर दुबै जना कलाकार को

  • @sandepLimdu
    @sandepLimdu 2 หลายเดือนก่อน +2

    Kati ramro dambu selo wa derai derai suvakamana xa dambu selo timlai falos fulos dambu selo 🎉🎉🎉🎉

  • @mdl8689
    @mdl8689 2 หลายเดือนก่อน +4

    🎉🙏🙏 तिनिला डम्फू सेलो एकदम बबाल बसि ज्यौंखाजीम लानान् थुचेछे 🙏🙏🙏🇮🇳🇮🇳🇮🇳🇮🇳

  • @BuddhablonTamang
    @BuddhablonTamang 2 หลายเดือนก่อน +3

    पुर्णिमा लामाकाे थर थिङ भनेर बल्ला थाह भयाे। मलाई धेरै मन पर्ने शाे डम्फु सेलाे। यहाकाे कलाकारहरु र सम्पुर्ण टिमहरुलाई ल्हानन ल्हानन थुछेसे।।।

  • @bhimale72
    @bhimale72 2 หลายเดือนก่อน +8

    🎉🎉पूर्णिमा लामाको आवाज त वा वा🎉🎉🎉🎉

  • @shyamtamang9095
    @shyamtamang9095 2 หลายเดือนก่อน +2

    Nice voice purnima Lama voice ko intajar ma thiye Best of Luck

  • @8shot-yt280
    @8shot-yt280 2 หลายเดือนก่อน +3

    आहा कस्तो राम्रो प्रस्तुति damfu selo जगत दोङ भाइलाई मुरी मुरी घन्यबाद ।

  • @Karsangtamang15
    @Karsangtamang15 2 หลายเดือนก่อน +5

    हयाङला सान ह्याङला पहिचान डम्फू सेलो। ल्हास्सो फ्याफुल्ला🙏❣️

  • @DilipKumarGole
    @DilipKumarGole 2 หลายเดือนก่อน +1

    ल्हासो सबैजनलाई 🙏दिपक आलेको मार्मिक गितले मन जित्यो ! परदेश जानू पर्दैन कमाउल दुई दिन दुखले रमाउला सङ्गै ढुक्क ले वा क्या सन्दार्भिक मार्मिक छ् बधाई छ आले बधाई छ थुजेछे

  • @thirghisingofficial
    @thirghisingofficial 2 หลายเดือนก่อน +13

    जवाफ फर्काउनुमा कति खरो दिपक पनि पुर्णिमा पनि

  • @sabinagurung7517
    @sabinagurung7517 2 หลายเดือนก่อน +3

    सुमधुर स्वर संगीत र प्रस्तुती सार्है मन पर्याे ❤❤❤

  • @Shekhartamang188
    @Shekhartamang188 2 หลายเดือนก่อน +3

    Thank you Damphu salo from mungpoor Darjeeling.

  • @PemaBomjan-b5j
    @PemaBomjan-b5j หลายเดือนก่อน +1

    ❤dami selo hwai❤

  • @sundargurung351
    @sundargurung351 2 หลายเดือนก่อน +1

    आगामी दिनमा एस्तै राम्रो प्रस्तुति ल्याउनु होला i

  • @sukrawaiba1837
    @sukrawaiba1837 2 หลายเดือนก่อน +6

    सबै लामा र तामाङ लेख्ने हरु ले थर पनि लेख्नुहोला.

  • @ramtamang7823
    @ramtamang7823 2 หลายเดือนก่อน +2

    धेरै राम्रो छ ❤❤❤👍️👍️👍️

  • @BuddhaLama-i1p
    @BuddhaLama-i1p 2 หลายเดือนก่อน +2

    औदी रमाइलो लाग्यो पूर्णिमा लामा र दीपक तामाङको डम्फू सेलो

  • @jagatlama8475
    @jagatlama8475 2 หลายเดือนก่อน +3

    धेरै राम्रो प्रस्तुती ❤❤❤❤

  • @makargtamang7729
    @makargtamang7729 2 หลายเดือนก่อน +4

    कडा डम्फू सेलो धेरै रमाइलो लाग्यो सबैलाई फ्याफुल्ला🙏🙏

  • @PadmaTamang-d9x
    @PadmaTamang-d9x 2 หลายเดือนก่อน +2

    मलाई मन पर्ने गाइका पुर्णिमा बदाइ छ 😍😍😍😍😍😍😍😍😍

  • @LankamanTamang-qt7bo
    @LankamanTamang-qt7bo 2 หลายเดือนก่อน +6

    दिपक तामाङ्ग र पुर्णिमा लामा तामाङ्ग टिमको आजको प्रस्तुति धेरै राम्रो लाग्यो। साथै डम्फू सेलो आयोजक टिम लाई धेरै-धेरै धन्यवाद। यस् डम्फू सेलो कार्यक्रमले दीर्घकालीन समय सम्म प्रगतिको यात्रा तय गरिरहोस। सफलताको शुभकामना। अप्रेक्षा गर्द्छु हामी तामाङ्ग समुदायको सस्कार,सस्कृती सदा देख्न पाइयोस् यसै डम्फू सेलो कार्यक्रम बाट।

  • @ReshamTamangVlogs
    @ReshamTamangVlogs หลายเดือนก่อน +1

    जति हेरे पनि हेरु हेरु लाग्ने, धितै नमर्ने हाम्रा होनहार गायक गायिका दीपक र पूर्णिमा जी को भाग २ चाहियो❤❤❤

  • @kamaladhikari1497
    @kamaladhikari1497 2 หลายเดือนก่อน +1

    सवाल जवाफ मिलेको दोहोरी डम्फू सेलो, उत्कृष्ठ प्रस्तुती दुबै जनाको आगामी दिनमा थप प्रगतीको शुभकामना ।💯🤎

  • @sankalama2475
    @sankalama2475 2 หลายเดือนก่อน +4

    Wow दुबैजना मेरो एकदम मन पर्ने गायक गायिका एकदमै रमाइलो खुशी लाग्यो ❤❤

  • @SandeshTamang-v6b
    @SandeshTamang-v6b 2 หลายเดือนก่อน +3

    डम्फू सेलाे सुनेर मनै खुसि हुन्छ

  • @SusmiTamang-ws3fz
    @SusmiTamang-ws3fz 2 หลายเดือนก่อน +15

    Tamang hunu ma gharba lagxa 🤗❤️❤️

  • @ChakPrasad-xp1rh
    @ChakPrasad-xp1rh 2 หลายเดือนก่อน +2

    Dipak Ani purnima duitai ko gajab ko dohari selo sunnu paiyo dherai Subha kamana ko sathai syabasi xa 🌹❤️🌹❤️

  • @saritatamang2019
    @saritatamang2019 2 หลายเดือนก่อน +1

    आहा ,,,,👌👌सार्है राम्रो लाग्यो सेलो दोहोरी मेरो दुबै जना singer favourite हुनुहुन्छ ,,मिठो आवाज साथै मिठो गित अनि शब्द शब्दमा धेरै रमाइलो गर्ने मौका पाए धेरै धन्यवाद सार्है राम्रो लाग्यो अझै धेरै सफलताको शुभकामना दिपक ज्योज्यो हजुर लाई 🙏🙏

  • @nimatheingh
    @nimatheingh 2 หลายเดือนก่อน +4

    ❤❤
    Proud to be Tamang
    Love from Sikkim.

  • @ganeshbikramgole8293
    @ganeshbikramgole8293 2 หลายเดือนก่อน +7

    अति राम्रो कार्यक्रम ! लाह्सो 🙏

  • @sanjokofficialchannel5362
    @sanjokofficialchannel5362 2 หลายเดือนก่อน +3

    मख्खै भए कति मिठो जति सुनेनी सुनौ सुनौ amazing ❤❤❤❤❤

  • @bharatgurung2495
    @bharatgurung2495 2 หลายเดือนก่อน +3

    अति रमाइलो सेलो डम्फू बधाई छ कलाकार ज्यु हरु लाई ❤❤❤

  • @rabinatamang5326
    @rabinatamang5326 2 หลายเดือนก่อน +3

    गीत असाध्यै रमाइलो छ बधाई छ दुवै जनालाई❤❤❤

  • @Sharan-eq4ik
    @Sharan-eq4ik 2 หลายเดือนก่อน +4

    सबै ठिक छ । तर, सुवेदी दाजुको रियक्सन झन दामी लाग्यो । कसम

  • @pasanglama8305
    @pasanglama8305 2 หลายเดือนก่อน +4

    Wow wow kati ramro hamro damphu selo Mongolia hami hami nai ho hai tamang is king 👑👑 damphu selo 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajulama8915
    @rajulama8915 2 หลายเดือนก่อน +3

    अत्यान्तै मीठो र सुन्दर प्रस्तुती दिपक भाइ र पुर्णिमा बैनिको
    ❤❤❤❤❤❤❤❤

  • @SampurnaRai-nh3vu
    @SampurnaRai-nh3vu 2 หลายเดือนก่อน +3

    Jasle j sukei vanosh ma chai deepak lamako big fan. Kati handsome hasilo ra energetic ho k program dherei ramro tehi mathi uhako prastuti sunma sugandha vako xa❤❤❤

  • @krishnathapa887
    @krishnathapa887 2 หลายเดือนก่อน +1

    अहिले सम्मकै उत्कृष्ट प्रस्तुती लाग्यो सुप्पर दुप्पर

  • @mahendramendra5795
    @mahendramendra5795 2 หลายเดือนก่อน +2

    Purnima lama ra deepak Tamang ko duhori selo sarai manparyo ❤❤❤❤🙏🙏🙏🙏🙏

  • @bishnupakhrin7459
    @bishnupakhrin7459 27 วันที่ผ่านมา +1

    दिपक र पुर्णिमा लामा तामाङ दुबै जुहारी गितको जोडिलाई लाखौं लाख धन्यवाद।जति सुन्यो सुनु सुनु लाग्यो।बाद्देबाद्क टिम छेउ छाउ नाच्नेहरुले सौर्न्दर्य झल्काईएको थियो। सम्पुर्ण आयोजक टोलिलाई शुभकामना।