नैपाली लोकसंस्कृति लाई दुरुपयोग गरि गाएको अरु छाडा लोक दोहोरी ब्याट्रल भन्दा त हाम्रो डम्फु सेलो अति नै राम्रो सुन्दा पनि आन्नद दिलाउने संस्कारी अनि संस्कार संस्कृति झल्कने किसिमको छ। सम्पूर्ण डम्फू सेलो टिम लाई टसिदेले ल्हासो प्याफुल्ला अनि सेवारो, झोर्ले /❤️♥️❤️
मोलाई आफैले आफैं लाई गर्ब गर्छु तामाङ को छोरा हुनुमा र मेरो बुवाआमा लाई धेरै माया साम्जान याती राम्रो दुनियाँ मा मोलाई जन्मा दिनु भएको मा र हाम्रोजस्तो धर्म सास्कृती लाई आझै करोडौं दर्सक स्रोतले हेरेर साथ दिनु होला
डम्फू सेलो निर्माण गर्नू हुने महान बिचार, ,, भएको मानव हाम्रो तामाङ जातिको लागि महान हो ,,,म सिक्किम देखि सधैं हर्ने गर्ने गर्छु। कर्म र भाग्य ले ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,।
हामि राजनीति क्षेत्रमा पछाडि होला ,तर गित संगित रितिरिवाज सांस्कृति ,सस्कारमा हामि तामाङ हरु सबैभन्दा अगाडि छन अनि हरेक मान्छेहरुको मन छुन्छ हाम्रो सेलो गितहरुले तेसैले त हामि तामाङको शान छ
झोर्ले ङाेल्सो, च्याङ्बा । मैले पहिलो चोटि डम्फुु सेलो सुने अति मिठो लाग्यो।शब्द चयन राम्रो लाग्यो। कलाकार प्रति उच्च सम्मान।🙏🙏🙏🙏🙏दोहोरी सुन्दरी गायिका निर्जला ङाेल्साे नयाँ रुप कला देख्न पाइयो ।खुशी लाग्यो❤❤
साँच्चै मलाई पनि आजको यो डम्फु सेलो ले आयोजना गरेको यो कार्यक्रम एक्दमै उत्कृष्ट लाग्यो त्यससँगै लोक दोहोरी छेत्रका अहिलेका जल्दाबल्दा गायिका निर्जला गुरुङ बैनिको आवाज तामाङ सेलो संगितमा सुन्न पाउँदा सुनमा सुगन्ध थिपियो झैं लाग्यो मलाई र योगेश तामाङ भाईको त कुरै छोडौं म त योगेश भाईको स्वरको त एक्दम डाइ हर्ट फ्यान नै हुँ म र साथ साथै आज का हाम्रा अथिती दोय आदर्निय आरती लामा बैनी ज्यु ले थोरै भएपनी राजनितिक कुराहरु राखिदिनु भएकोमा वहालाई पनि हार्दिक सम्मान मेरो तर्फ बाट 🙏🙏
तामाङ लाई देश हात मा दिनु प्रने कोहि बिदेश जानू प्रदैन थियो जति सस्किति लाई माया गछन त्यतिनै देश लाई माया गथे बाउन क्षेत्रिले नै बिगारे मुक्या कारण लोभि पापि दयामाया नभयको मान्छे राचेस हुन्छन यिनी जात
लोकसंस्कृति अनि सेलो जुहारी हाम्रो कला राम्रो संस्कार जगेर्ना गर्नुपर्छ । यस्तै नयाँ नयाँ भाका सिर्जना गर्दै सेलो भाका लाई अगाडि बडाउनु पर्छ । सिङ्गो कलाकार ज्युहरु 🙏🙏🙏
अरु दोहोरी को नाममा फोहोरी शब्द ले प्रहार गर्ने अनि भेषभुषा पनि छाडा त्यस्तो नगर्नु होला अहिलेसम्म राम्रो छ यस्तै होस आउने दिन हरु मा पनि फेसनको नाममा यति राम्रो हाम्रो भेषभुषा को दुरुपयोग नगर्नु होला हाम्रो तामाङ गित तामाङ सेलोमा आफ्नो रिम्ठिम को ख्याल गर्नु होला अरुको देखासेखी नगर्नु हुन अनुरोध गर्द छु अहिले सम्म त सबै एक्दम राम्रो छ यस्तै लाखौं भाग हेर्नू पाइयोस् सभ्य सरल शब्दमा सबै परिवार बसेर हेर्नू मिल्ने सफलताको शुभकामना हाम्रो डम्प्फु सेलो सम्पुर्ण टिमलाई🙏🙏
म दोहोरी गितको पाराखि ओ हो तामाङ सेलोलाई यसरि गाउदा कस्तो होला भन्ने मेरो मनको खुल्दुली आज डम्फु सेलोले पुरा गराउनु भएको छ त्यसमाथि आज यो १८ औ भागमा लोक दोहोरीका अहिलेको परिचित गायिका निर्जला गुरुङ र सेलो गायक योगेश लामा दुबैजनाको प्रस्तुतिले अझ मन फुरुङा बनायो पुन अर्को भागमा सुन्नु पाउ बधाई छ डम्फु सेलो सिङ्गो टिमलाई🙏🎼
सर्वोत्कृष्ट दोहोरी स्वर अति धेरै मिठो, सेलोको भाका राम्रो ,सेलोमा प्रयोग भएको शब्दहरु मार्मिक, हिमाल बाट बगेको चोखो पानी जस्तो माया प्रेम धेरै चोखो छलकपट नभएको देखीन्छ तर अन्तिममा सानो कुरा नमिल्दा छुटीनु पर्ने परिस्थिती आईपर्दा मेरो आँखाबाट आँशु झर्यो, भक्कानीएर रोएँ । डम्फु सेलो टिमलाई धेरै धेरै वधाई छ ,गायीका निर्जला गुरुङको स्वर जादुमय छ,यसै गरी योगेश लामाको स्वर पनी पहाड कुना कन्दरा बाट निस्केको ध्वानी जस्तो अती नै कर्णप्रिय लाग्यो, यहाँहरु द्वय गायक गायीकालाई साथै सम्पुर्ण कलाकारहरुलाई हार्दीक वधाई साथै उज्वल भविष्यको कामना गर्दछु। फेरी पनी यस्तै यस्तै प्रस्तुतीको अपेक्षा गर्दछुअनी डम्फु सेलोको उत्तरोत्तर प्रगतीको कामना पनी गर्दछु ।❤❤
धेरैमा धेरै खुशी लागेउ।हामीले हाम्रो मौलिक तामाङ सस्कृती को यसरी जगेर्ना यसरी गर्नुपर्ने हुन्छ । धेरै धेरैमा शुभकामना छ ।अझै उत्तर उत्तर प्रगति को कामना ।
यो डम्फु सेलो साँच्चिकै सुन्दर मीठो मन छुने कार्यक्रम लाग्छ , यस डम्फु सेलो का गायक गायिका लगायत सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना 👌👌👌👍️👍️❤️❤️❤️❤️🌺🌹🥀🌷
अब त तामाङ गायक गायिका पालो सकिएछ यसमा राजनीति घुसेजस्तो छ् जस्लाई बोलाउनु भन्योउसैलाई बोलाउने छ जस्तो छ ... नत्र त हाम्रो तामाङ गायक गायिकाको पालो सकिएकै हो त??????? यस्तै प्रसारण हुँदै जाने हो भने खै धेरै टिक्ला जस्तो चाहिँ लाग्दैन है आयोजक टिमलाई यो मेरो सुझाव छ है । किन कि यो कमेन्ट बुझ्न अति जरुरी छ है आउने शुक्रबार कुन चाही गायक गायिका आउने हो भनेर कुर्ने र हेरने धेरै छन यस्तै हो भने खै के खै के होला जस्तो छ बिचार गर्नु है..... जस्तो सुकै भए नि हाम्रै तामाङ्ग गायक गायिका ल्याएकै राम्रो र सस्कृती र सस्कार पनि जोगिने अनि डम्फु सेलोमा तामाङ मात्रै गायक गायिका आउँछ भन्ने बिस्वास पनि बढ्छ है र पो राम्रो हुँदै जान्छ.................... यस्तै हो भने सेलोमा मात्र सिमित होला जस्तो छ...................
पहिला पल्ट डम्फु सेलो सुनेर मज्जा लिए मन लाई आनन्द मिल्यो🤔 तामाङ्ग(डम्फु सेलो) सेलोले धेरै प्रगती होस कामना । निर्जलाले डम्फु सेलो क्या मीठो गाएकी वाह वाह❤
नैपाली लोकसंस्कृति लाई दुरुपयोग गरि गाएको अरु छाडा लोक दोहोरी ब्याट्रल भन्दा त हाम्रो डम्फु सेलो अति नै राम्रो सुन्दा पनि आन्नद दिलाउने संस्कारी अनि संस्कार संस्कृति झल्कने किसिमको छ। सम्पूर्ण डम्फू सेलो टिम लाई टसिदेले ल्हासो प्याफुल्ला अनि सेवारो, झोर्ले /❤️♥️❤️
हुनु चाँहि एकदमै राम्रो लाग्छ तर अलिक विज्ञापन धेरै बोलेर बसेको देख्दा झ्याउ लाग्ने हर्नुलाई पनि।।
मोलाई आफैले आफैं लाई गर्ब गर्छु तामाङ को छोरा हुनुमा र मेरो बुवाआमा लाई धेरै माया साम्जान याती राम्रो दुनियाँ मा मोलाई जन्मा दिनु भएको मा र हाम्रोजस्तो धर्म सास्कृती लाई आझै करोडौं दर्सक स्रोतले हेरेर साथ दिनु होला
Right
@@baltamang9038Alikati Kam gardinu bhaye hunchha 👍🏻
अती रमाईलो भयो अजै हेरन र शूनू मलागोे
म बाहुन को छोरो भयनि डम्फू सेलो अनि तामाङ्ग सेलो को हरेक गित सुन्दा छुट्टै मज्जा आउछ!
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
काभ्रे तिरको पर्नु भयो होला नी त 😅😅
❤
म क्षत्री भएनी यो लोकसंस्कृति देख्दा राम्रो लाग्यो।
होनि ❤
M ahele download grdaii xu fb ma dekher aako nirjala ko voice le.
❤🎉❤🎉
निर्जला गुरुङ दिदीले यति मिठो तामाङ सेलो गाउनु हुँदो रहेछ लाशो दिदी।
डम्फू सेलो निर्माण गर्नू हुने महान बिचार, ,, भएको मानव हाम्रो तामाङ जातिको लागि महान हो ,,,म सिक्किम देखि
सधैं हर्ने गर्ने गर्छु। कर्म र भाग्य ले ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,।
Sikim dekhi selo saskritilai maya garnu bayko ma khusi lagyo hami jun thauma bayni hamro saskriti ramro lagx
एउटा पनि नछुटाई डम्फुसेलो हेर्ने जति यता हाजिर हौं है त ।
म छु होइ १ देखि २२ सम्म हेर्ने लो के दिनु हुन्छ🤗
जति सुन्यो सुनिरहुं लाग्ने एकदमै राम्रो सधैं भन्दा नौलो प्रस्तुति निर्जला बैनी ❤
Honi
थुक्क मेरो जिन्दगि १००० पल्ट हेर्दा पनि चित्त बुझ्दैन बाई ❤❤❤❤
Same
Same hjr
Same Mero pani
Nepali language pani nabujne ko raixa 😂😂😂
Tiktak ma sunera TH-cam ma search garera Herne KO KO xa ETA hajir hum hai 🎉🎉🎉wow dami dami
गज्जब राम्रो लाग्यो।
निर्जला गुरुङ दिदिले यति मिठो सेलो गाउनु हुदो रहेछ ल्हशो
आज निर्जला बहिनीको अर्को नया रुप देखियो सोचेकै थिन तामाङ सेलो पनि गाउनुहुन्छ भनेर मिठो लाग्यो अझै राम्रो गर्दै जानुहोला धन्यबाद❤❤❤🎉🎉🎉
Dhimi song bhine ra vhi li❤❤❤❤❤
मुलवासी एकता आजको राष्ट्रीय आबश्यकता ❤ मेरो गाउले ज्योज्योलाई आज डम्फु सेलोमा देखेर धेरै खुसी लागेउ
अहिले समा को बेस्ट दम्फू सेलो प्रोग्राम
हामि राजनीति क्षेत्रमा पछाडि होला ,तर गित संगित रितिरिवाज सांस्कृति ,सस्कारमा हामि तामाङ हरु सबैभन्दा अगाडि छन अनि हरेक मान्छेहरुको मन छुन्छ हाम्रो सेलो गितहरुले तेसैले त हामि तामाङको शान छ
हैट निर्जला को स्वर हैट बयान गरेरा सकिन्ना दामि❤ योगेश जि को त्यस्तै ❤बब्बाल
म तामाङ भएकै कारणले होला डम्फुसेलो सुन्ने बितिकै छुट्टै भाईव आउने धन्याबाद डम्फु सेलो आयोजकलाई❤❤❤
निर्जला बहिनीको स्वार लस्टै मनपर्छ ।
wow सारई राम्रो लाग्यो❣❣ म क्षेत्री को छोरा भयर पनी मलाई tamang गीत ani tamang selo असदै मन पर्छ।
योगश लामा जि को स्वर अत्यन्तै मीठो रहेछ
जति सुने पनि आनंद आइरहने तामाङ सेलो वाउँ दामी दामी❤❤❤❤❤❤
झोर्ले ङाेल्सो, च्याङ्बा । मैले पहिलो चोटि डम्फुु सेलो सुने अति मिठो लाग्यो।शब्द चयन राम्रो लाग्यो। कलाकार प्रति उच्च सम्मान।🙏🙏🙏🙏🙏दोहोरी सुन्दरी गायिका निर्जला ङाेल्साे नयाँ रुप कला देख्न पाइयो ।खुशी लाग्यो❤❤
Raju lama ra sasikala moktan lai joriko rupma yo showma herna man x
Raju Lama dohori geet gauda kasto suncha hola pakkai sunnu mann cha 😀
निर्जला गुरुङको प्रतुती नै बाबल छ।।। विशेष धन्यवाद। ज्यो ज्याे जगत दोङलाई यो कार्यक्रमलाई निरन्तरताको शुभकामना
साँच्चै मलाई पनि आजको यो डम्फु सेलो ले आयोजना गरेको
यो कार्यक्रम एक्दमै उत्कृष्ट लाग्यो
त्यससँगै लोक दोहोरी छेत्रका अहिलेका जल्दाबल्दा गायिका निर्जला गुरुङ बैनिको आवाज तामाङ सेलो संगितमा सुन्न पाउँदा सुनमा सुगन्ध थिपियो झैं लाग्यो मलाई र योगेश तामाङ भाईको त कुरै छोडौं म त योगेश भाईको स्वरको त एक्दम डाइ हर्ट फ्यान नै हुँ म र साथ साथै आज का हाम्रा अथिती दोय आदर्निय आरती लामा बैनी ज्यु ले थोरै भएपनी राजनितिक कुराहरु राखिदिनु भएकोमा वहालाई पनि हार्दिक सम्मान मेरो तर्फ बाट 🙏🙏
बधाई अनि धेरै धेरै सफलताको शुभकामना प्यारो भाइ योगेश अनि निर्मला बहिनिलाई ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏❤❤🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤🙏🙏🙏🙏🙏
आजको डाम्फू सेलो सारै रमाइलो लाग्यो पटकपटक हेरिराहु सुनेस बसि राख्न मन लाग्यो धेरै राम्रो छ दुवैजनाको स्वर मिठो छ मलाई मन पर्यो🙏🙏🙏🙏
हाम्रो तामाङ सेलो सस्कृति जोगाउन र सबै सामु पुर्याउने डम्फु सेलो लाइ मनदेखि लास्सो फ्याफुला❤❤❤
फेसबुकमा एक टुक्का सुनेर अाएकाे धेरै राम्रो छ ।धेरै पटक सुने धित मरेन अाहा दामि छ ।अझै सफलताकाे कामना यस्तै डम्फु सेलाे सुन पाम।❤
एक्दमै मन पर्छ डम्फु सेलो episode 1 बाटै हेर्दै आएको छु एकदमै राम्रो छ 🙏❤ 200 जान भन्दा बढी लाई डम्फू सेलो हेर्ने बनाएको पनि छु 😍
हाम्रो तामाङ्ग पुर्खा ले हरु ले कति गर्व लाग्ने भासा संस्कार अनि लय दिएर राखेका छन , मलाइ असध्यै गर्व लाग्छ !
अती नै राम्रो तामाङ सेलो जुहारी 🙏🙏🙏🙏🙏❤❤❤,, म पनी। इण्डिया बाट हेरदै छु
कला सस्कृती ले भरिपुर्ण मेरो देश,कति सुन्दर प्रस्तुती हो।
यो 18 एपिसोडको चै भाग दुई पनि हेर्न मन लाग्यो छिट्टै हेर्ने आशामा छु है म चै।
अन्तिम सम्म सुन्दा अति नै राम्रो सबाल जवाफ उत्कृष्ट शब्द चयन छ दुबै जनाको
अति हेर्न मन लागि सक्यौ बिहान देखी हेर्छु खोल्ने हैन😂
Kari khara aauxa tv ma
आहा कति दमदार प्रस्तुती। अझ निर्जला भएपछि त कुरै छोडौँ।।
आह❤ निर्जला ले तामाङ सेलो पनि कत्ति दामी गएको🥰 सुन्दा पनि मनै आनन्द भयो🤗
Lasso all damphu selo teams laai 🙏🙏🙏🙏 hat’s up both singers musicians and all team members ❤❤❤
गज्जबको कार्यक्रम ! डम्फु सेलो आदिवासी संस्कृति जगेर्ना गर्न पक्कै कोसेढुङ्गा सावित हुनेछ !
म तामाङ्ग समुदायको होईन तर यो तामाङ्गहरुको डम्फुसेलो सनेर कहिल्यै मन अघाउँदैन।
तामाङ लाई देश हात मा दिनु प्रने कोहि बिदेश जानू प्रदैन थियो जति सस्किति लाई माया गछन त्यतिनै देश लाई माया गथे बाउन क्षेत्रिले नै बिगारे मुक्या कारण लोभि पापि दयामाया नभयको मान्छे राचेस हुन्छन यिनी जात
मुलबासी प्राय जसो केही लोभी हुदैन। क्षेत्री,बाहुनहरु जस्तो। देशको र भुमिको धेरै माया गर्छ
चर्चित निर्जला गुरुङ्ग को पनि यति मिठाे तामाङ्ग्सेलो,आहा कति मिठाे भाका जति सुन्यो झन तेति सुनौ सुनौ लाग्ने।
आफ्नो लोक सास्कृती लाई बोग्ने इ दोहोरी लाई 100 तोपको सलाम निर्जला र योगेश को फेरि अर्को दोहोरी को पर्खाइमा छु
गायक गायिका सहित मिठो बाज्यन बाजा बजाएर सबै जनालाई खुशी र आनन्दित पार्नु हुने बाज्यनकार टीम हरुलाई पनि धन्यबाद छ ❤❤❤
लासो प्याफुल्ला अनी सेवरो झोर्ले सम्पुर्ण तीम लाई 💫💫🎼🎼🎼💫🙏
लोकसंस्कृति अनि सेलो जुहारी हाम्रो कला राम्रो संस्कार जगेर्ना गर्नुपर्छ । यस्तै नयाँ नयाँ भाका सिर्जना गर्दै सेलो भाका लाई अगाडि बडाउनु पर्छ । सिङ्गो कलाकार ज्युहरु 🙏🙏🙏
आहा कति मिठो डम्फु सेलो
जति सुने पनि सुनि रहु जस्तो लाग्ने
डम्फु सेलो परिवर लाई हृदय देखि नै ल्हास्सो फ्याफुला🙏🙏🙏
चर्चित लोकदोहोरी गायक मिलन लामालाई पनि ल्याउनैपर्छ भन्ने जति यता हाजिर हुनुस्।
Sir Milan lama sir agadiko episode ma aaisaknu vaisakyo .hajurle yo vanda agdaiko episode ma search garera herna saknu hunxa ❤🙏🥰
सबैभन्दा मनपरेको एपिसोड मलाई यो नै हो।
गर्भ लग्छ तामाङ हुनुमा धन्यवाद डाम्फु सेलोलाइ ❤❤❤
अरु दोहोरी को नाममा फोहोरी शब्द ले प्रहार गर्ने अनि भेषभुषा पनि छाडा त्यस्तो नगर्नु होला अहिलेसम्म राम्रो छ यस्तै होस आउने दिन हरु मा पनि फेसनको नाममा यति राम्रो हाम्रो भेषभुषा को दुरुपयोग नगर्नु होला हाम्रो तामाङ गित तामाङ सेलोमा आफ्नो रिम्ठिम को ख्याल गर्नु होला अरुको देखासेखी नगर्नु हुन अनुरोध गर्द छु अहिले सम्म त सबै एक्दम राम्रो छ यस्तै लाखौं भाग हेर्नू पाइयोस् सभ्य सरल शब्दमा सबै परिवार बसेर हेर्नू मिल्ने सफलताको शुभकामना हाम्रो डम्प्फु सेलो सम्पुर्ण टिमलाई🙏🙏
म शेर्पा भए त पनि यो डम्फु सेलोको गित सुन्दा आन्नद आउछ । Lovely डम्फु सेलो
अति उत्तम......❤❤❤❤ गैर तामाङ समुदायको सदस्यहरुले सेलो गाँउदा सुनमा सुगन्ध भएको छ...... स्यालुट निर्जला तिमिलाई....❤❤
अति सुन्दर तामाङ सेलो प्रस्तुति। शुभकामना छ सबै टीमलाई ❤
जति सुने पनि धित नमर्ने आज त सारै रमाइलो भयो दम्फु सेलो परिवर लाई धन्नेबाद छ ।❤❤❤
वाउ, कति रंगीन/धनी संस्कृति नेपाली आदिबासी/जनजाती हरुको, सलाम छ यो सम्पूर्ण टिमलाई..!!
सुन्दर प्रस्तुति निर्जला गुरुङ
निर्जला बहिनी लाई लास्सो कलाकार यस्तै हुनु पर्छ योगेश सम्धी सारै राम्रो तपाईंहरूको यो प्रस्तुति अर्को भाग 2 छिटो नै हेर्ने आशमा छु ।
निर्जला र योगेशको दामोदार जोडी आहा कति राम्रो गाको अबको चरणमा चाहिँ मिलन लामालाई पनि ल्याउनुपर्छ है जगत दोङ
हाम्रो यो कार्यक्रम झन झन बबाल हुदौ गाको देखियो ल बधाई छ ।।।
One of best selo episode.....nirjala voice is amazing and Yogesh brother too....
निर्जला को आत्ती मिठो सोर🎉🎉🎉
ज्यादै मिठो अनि सुसस्कृत डम्फू सेलो
Ma bahun kai choro bhaye ni...aha...selo dampu kati ramro mithas cha...aru dohori bhanda ta dherai ramro...cha...dampu selo..
हामि नेपाली हाम्रो डम्फु सेलो लाई माया गर्नु पर्छ है
म दोहोरी गितको पाराखि ओ हो तामाङ सेलोलाई यसरि गाउदा कस्तो होला भन्ने मेरो मनको खुल्दुली आज डम्फु सेलोले पुरा गराउनु भएको छ त्यसमाथि आज यो १८ औ भागमा लोक दोहोरीका अहिलेको परिचित गायिका निर्जला गुरुङ र सेलो गायक योगेश लामा दुबैजनाको प्रस्तुतिले अझ मन फुरुङा बनायो पुन अर्को भागमा सुन्नु पाउ बधाई छ डम्फु सेलो सिङ्गो टिमलाई🙏🎼
सर्वोत्कृष्ट दोहोरी स्वर अति धेरै मिठो, सेलोको भाका राम्रो ,सेलोमा प्रयोग भएको शब्दहरु मार्मिक, हिमाल बाट बगेको चोखो पानी जस्तो माया प्रेम धेरै चोखो छलकपट नभएको देखीन्छ तर अन्तिममा सानो कुरा नमिल्दा छुटीनु पर्ने परिस्थिती आईपर्दा मेरो आँखाबाट आँशु झर्यो, भक्कानीएर रोएँ । डम्फु सेलो टिमलाई धेरै धेरै वधाई छ ,गायीका निर्जला गुरुङको स्वर जादुमय छ,यसै गरी योगेश लामाको स्वर पनी पहाड कुना कन्दरा बाट निस्केको ध्वानी जस्तो अती नै कर्णप्रिय लाग्यो, यहाँहरु द्वय गायक गायीकालाई साथै सम्पुर्ण कलाकारहरुलाई हार्दीक वधाई साथै उज्वल भविष्यको कामना गर्दछु। फेरी पनी यस्तै यस्तै प्रस्तुतीको अपेक्षा गर्दछुअनी डम्फु सेलोको उत्तरोत्तर प्रगतीको कामना पनी गर्दछु ।❤❤
So Sweet. Congratulations both of you. From USA Virginia
डम्फू सेलोको Team र गायक अनी मेरो
favourite नयाँ गायिका निर्जला गुरुङ लाई विशेष धन्यवाद 🙏
रोज मोक्तान ज्योज्यो लाई ,लैबरी महेन्दो चट्टै ,जुनार रसिलो गीत गुन्गुनाए हुन्थ्यो
अहँ हाम्रो नुवाकोट गोल्फुमा ग्लान राजाको दरबार ला है सिधै हामी गोल्फु आसबसबाट ❤❤
रमाईलो छ सेलो
मेरो बेस्ट लोक दोहोरी गायिका निर्जला सेलोमा पनि अब्बल सुनी रहु जस्तो प्रस्तुति❤
मिठो प्रस्तुति ❣️❣️❣️❣️❣️🙏
म लिम्बु भएर पनि धेरै राम्रो लाग्छ डम्फु सेलो सधै हेरिरहन्छु
Wow wow dami ❤❤❤❤❤❤
यो शुक्रबार पर्खिनु पनि गारो
Um haii
खाडी तिरै यस्तो पो
केही दिन पर्खी नेपाल मै समाज मा गर्नु राम्रो
Hait yo honi selo vaneko jati hereni heram heram lagne thanks nirjala and yogesh mazza aayo yasarinai agadi vaddai janu shuva kamana❤❤
Nice damphu selo Lovely 👌
अतिथि मा आरती लामा आउनु भयो तर नबिना लामा लाई चाहिँ नल्याउदा राम्रो😮
❤❤❤❤ mero yogesh samdi jyu ko prastuti herna aatur vaisakyo
अहिले सम्मको उतकृष्ट गीत माने मैले जय गीत जय संगित
what a magical vocal of Nirjala Gurung
धेरैमा धेरै खुशी लागेउ।हामीले हाम्रो मौलिक तामाङ सस्कृती को यसरी जगेर्ना यसरी गर्नुपर्ने हुन्छ । धेरै धेरैमा शुभकामना छ ।अझै उत्तर उत्तर प्रगति को कामना ।
अति नै मिठाे स्वर हजुरहरुकाे ।जति सुनेनि सुनिरहन मन लाग्ने👍️👍️👏👏🙏🙏
यो डम्फु सेलो साँच्चिकै सुन्दर मीठो मन छुने कार्यक्रम लाग्छ , यस डम्फु सेलो का गायक गायिका लगायत सम्पुर्णमा हार्दिक बधाई तथा शुभकामना 👌👌👌👍️👍️❤️❤️❤️❤️🌺🌹🥀🌷
अब त तामाङ गायक गायिका पालो सकिएछ यसमा राजनीति घुसेजस्तो छ् जस्लाई बोलाउनु भन्योउसैलाई बोलाउने छ जस्तो छ ...
नत्र त हाम्रो तामाङ गायक गायिकाको पालो सकिएकै हो त???????
यस्तै प्रसारण हुँदै जाने हो भने खै धेरै टिक्ला जस्तो चाहिँ लाग्दैन है आयोजक टिमलाई यो मेरो सुझाव छ है ।
किन कि यो कमेन्ट बुझ्न अति जरुरी छ है आउने शुक्रबार कुन चाही गायक गायिका आउने हो भनेर कुर्ने र हेरने धेरै छन यस्तै हो भने खै के खै के होला जस्तो छ बिचार गर्नु है.....
जस्तो सुकै भए नि हाम्रै तामाङ्ग गायक गायिका ल्याएकै राम्रो र सस्कृती र सस्कार पनि जोगिने अनि डम्फु सेलोमा तामाङ मात्रै गायक गायिका आउँछ भन्ने बिस्वास पनि बढ्छ है र पो राम्रो हुँदै जान्छ....................
यस्तै हो भने सेलोमा मात्र सिमित होला जस्तो छ...................
सबै कलाकार मित्र हरु र डम्फु सेलो को आयोजक टीम लाइ धेरै धेरै धन्यवाद छ ।
Nice performance Nirjala and yogesh❤❤
लासो फ्याफुला मनी तिब्बत बट हेर्दै छु है हाम्रो संस्कृति एकदमै राम्रो छ 😊🙏🙏🙏
Kada kada ❤❤❤❤❤❤❤😂
एकदमै राम्रो यो डम्फू सेलो को best of luck हाम्रो आफ्नो तामाङ भाषा , लोक संगीत ,सस्कार सस्कृती लाई सबै ले माया तथा सत्कार गरौं र गरिरहने छु ।
Nirjala gurung zee ko nice voice
Big fan of Nirjala Gurung aaha ❤hamro maulik hamro tamang selo
Episode 18 chenel bluk chha. K vayo
Ajhai released bhako xaina ..hudai xa ngolo.......waiting for time ....
निर्जला गुरुङको स्वर चै लास्टै मन पर्यो ❤❤❤
पहिला पल्ट डम्फु सेलो सुनेर मज्जा लिए मन लाई आनन्द मिल्यो🤔 तामाङ्ग(डम्फु सेलो) सेलोले धेरै प्रगती होस कामना । निर्जलाले डम्फु सेलो क्या मीठो गाएकी वाह वाह❤
Magical show.i ve watch more than 100 times.......lovely.........both creat history.... unbeatable........no match of this episode
लास्टै मझा आयो दीनभरिको थकानमेटायो❤❤❤ नेपाली को सान तामाङ डम्फु सेलो