गौरी (शोककाव्य) Gauri Part I | Madhav Ghimire - छन्द : शार्दूलविक्रीडित, वाचन :
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए
मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए
छाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्यो
आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो !
अरू भागहरू पनि सुन्नुहोस्...
• Gauri | के लेख्नु मैले...
• Gauri 01 | हे नारायण क...
• Gauri 02 | यौटा सत्य क...
• Gauri 03 | बिर्सी बिर्...
• Gauri 04 | लाऊ अञ्जुलि...
✎ माधवप्रसाद घिमिरे | 🔊 @mrpandeya | ♬ @PushkarMahataun
#NepaliPoem #MadhavPrasadGhimire #MimrajVoice #NepaliSahitya
_ _ _
नेपालको मनमोहक भूमिबाट सञ्चालित यो च्यानल नेपाली काव्यात्मक अभिव्यक्तिको सौन्दर्य र शक्तिलाई पस्किन समर्पित छ ।
आउनुहोस् सँगै, नेपाली साहित्यको सौन्दर्यको उत्सव मनाउँदै, एक असाधारण काव्य यात्रा सुरु गरौं ।
कृपया यस च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्नुहोस् ।
_ _ _
मलाई अन्य सामाजिक सञ्जालमा भेट्ने लिङ्कहरू यहाँ छन्:
/ mrpandeya
/ mrpandeya
/ mrpandeya
/ mrpandeya
कति सुन्दर पैले को पुरानो कृति कला को कविता।
आहा मनै राेयाे कबिका सब्द हरुले।
अती सुन्दर गाैरी काब्य
राम्रो प्रयास पाण्डेजी
Kati aanadha sunda Pani thank you ❤❤❤
Meetho gauri kabya❤❤❤
Kada ❤️🔥💯
Thankyou Please upload part 2 as well
Wow❤❤
background music madhuro ani mitho rakhnu hola... jasari yasma rakhnu vaaxa.. aru video maa tapaiko boli vanda tapaile rakheko music thulo aairaxa... bt yasma best xa..
Arko part pani lyaunu paryo
Mantramugda vaiyo ❤
Back ground music Kasari rakhnu vayo? Wachan gardai harmonium bajaudai garnu vayeko ho .?
एकजना मित्रले बजाई दिनु भएको
P😊
Please display lyrics before you recite poem so that we can follow along with you.